खोइ राजाको स्वागत वक्तव्य आएन त

अन्ततः अनेक षड्यन्त्रका बावजुद अन्तरिम संविधान हिजो मध्यरातमा भए पनि जारी भइछाड्यो। दरबारले अन्तिम समयसम्म पनि यसलाई जारी हुनबाट रोक्ने प्रयास जारी राखेको खबरहरु आएका थिए। जारी भइसकेपछि अब स्वागत वक्तव्यहरु आउने क्रम जारी छ। भारत र अमेरिका पहिलो पंक्तिमा रहेको छ। तर अस्ति शान्ति सम्झौता हुने बेलामा तीन हात अघि बढेर स्वागत वक्तव्य जारी गर्ने राजाले भने यो अन्तरिम स‍ंविधान जारी हुँदा कुनै प्रतिक्रिया जनाएको छैन। न राजावादी भनिनेहरुले नै आफ्ना राजाको हैसियत खोपामा राखिएको देउताभन्दा पनि कम (किनभने देउताको त कमसेकम सम्मान हुन्छ) पारिँदा पनि एउटा वक्तव्यसम्म निकाल्ने आँट गरेका छैनन्।

अन्तरिम संविधान जारी गर्ने दिनअगाडि नै काठमाडौँमा विभिन्न हल्ला फैलाइसकिएको थियो। नातिलाई गद्दीमा राखेर ‘कू’ गर्ने तयारी भएकोसम्मका हल्ला सुनिएको थियो। अन्तरिम स‍ंविधान लागू हुने दिनमा अप्रत्याशित रुपमा समय बढी खाइदिँदा पनि त्यस बीच केही षड्यन्त्र हुने हो कि भन्ने आशंका गर्न थालिएको थियो।

सुनिए अनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दरबारले अन्तरिम संविधान अहिलेलाई जारी नगरे पनि हुन्छ भन्दै आग्रह गरिएको थियो। अन्तरिम संविधान लागू हुनु एक दिन अगाडिमात्र दरबारका सचिव पशुपतिभक्त महर्जनले पनि राजाको सन्देश प्रधानमन्त्रीलाई भेटेर सुनाएका थिए।

त्यसैगरी हिजो राजावादी पार्टीहरुलाई अन्तरिम संविधानमा सकेसम्म बढी संशोधन प्रस्तावहरु राखेर यसलाई लागू हुने प्रक्रिया लामो बनाउन निर्देशन पनि दिइएको थियो। तर, जस्तै गर्दा पनि ती राजावादीहरुले अन्ततः अन्तरिम संविधानको विपक्षमा मतदान गर्न सकेनन्। विपक्षमा एक मत पनि परेन र सर्वसम्मतिले नै यो अनुमोदन भइछाड्यो। यो विचार गर्दा दरबार हिजो नराम्रोसित पराजित भएको छ।

हिजोको एक घण्टा एउटा निकै संवेदनशील घडी पनि रहेको थियो। हिजो अन्तरिम संसदको बैठक सुरु हुन लाग्दादेखि अन्तरिम संविधान अनुमोदन नभएसम्मको करिब एक घण्टाको अवधिमा संसदमा माअ‍ोवादीका अध्यक्ष प्रचण्डसहित आठै दलका प्रमुख नेताहरु उपस्थित थिए। वास्तवमा त्यो अवधि निकै संवेदनशील र खतरनाक थियो। त्यसैलाई विचार गरेर नै सभामुख पदमा विवाद भए पनि पूर्व निर्धारित केही कामहरुलाई थाती राखेर अन्तरिम संविधान अनुमोदन गर्ने काम भएको थियो।

जे होस्, दरबारिया षड्यन्त्रका बावजूद अन्तरिम संविधान जारी भएर जनता विजयी भएका त छन् तर अब एक कदम पछि हट्न बाध्य दरबारले दुई कदम अगाडि बढेर आक्रमण गर्ने संभावना बाँकी नै रहेको छ। खासगरी अब दरबारको ध्यान जसरी हुन्छ संविधान सभाको निर्वाचन हुन नदिने र भएमा पनि गुण्डा परिचालन गरेर बिथोल्नेतर्फ नै केन्द्रित रहन सक्नेछ। माअ‍ोवादीहरु हतियार लक गरेर सत्तापक्ष भइसकेपछि राजावादीहरुको चलखेल एकाएक बढ्न सक्छ। जातीय र क्षेत्रीय भावनालाई भड्काएर उनीहरुले देशमा अशान्ति मच्चाउने संभावना पनि उत्तिकै छ।

63 Comments

  1. हमिलाइ थाहा छ कि ज्ञाने ले केहि पनी गर्न सक्दैन
    मात्र सक्छ त हेर्न

  2. बक्त्यब्य

    प्यारा देशबासीहरु
    समय अनुसार चल्ने हाम्रो परम्परा रहिआएको सर्बबिदितै छ ।
    अहिले सबै राजनीतिक दलहरुले गणतन्त्र को चाहना राखेकोले हामी बाट देश गणतन्त्र भएको हुकुम हुन्छ ।
    अब भन्ने सरकार लाई सबैबाट सहयोग मिल्ला भन्ने हामीले बिश्वास लिएका छौ ।श्री पशुपतिनाथले हामी सबै को कल्याण गरुन ।
    जय नेपाल
    श्री ५
    (यो हुलाकिले माइ संसारलाई दिनुपर्ने मा बाटो मा खसालेको भेटिएको हो)

  3. Umesh ji.
    I don’t agree with your title of this article. And I want to request all of us ‘please do not use the word ‘raja'(I mean ‘King’) any more. Your Title Should be ”ex-king, Gyanendra”

  4. म राजा ग्यानेन्द्र हो म चेस को साधरण् पुलिश होइन मन्त्रिपनी होइन ..राजा बसेको ठाउलाई चलाउन कि चेक दिनु पर्छ कित क्याशल गर्नु पर्छ कित तिमिहरुले माथ (हराउनु)गर्नु प्रछ..छ येति गर्ने हिम्मत ??..चेसको खेल्नै सुरुभयेको छैन जित्नेको दाउगर्छौ. मत अहिले तिमी हरुलाई मन्त्री झीकेर खेलन गैरहेको छु के फुर्तिगर्छस तिमिहरु\
    भनेजस्तै उस्ले दुई वटा बक्तब्य तयार गरि रहेको छ, सम्बिधान सभाको नतिजा कि आफ्नो निर्णयमा पार्ने कित फैल गर्ने तेस्पछी दुइटै प्रेश बिग्यपती एकै पटक प्रेश गर्ने होलानित..यो नेताहरुको चाला बाला देख्दा येस्तै होला जस्तै छ/
    कामना गरौ येस्तो नहोश/

  5. Coments Herda lagchha Hami Nepaliharu kati Jangali Chhaun.Coments garne Sabdaharu Chayan Garda Kina Sabhya Bhasako Prayog Hudaina? Coments bata Hamro Haisiyat Thaha Hunchha hainara? Laj Lagnu parne Ho.

    Smriti USA

  6. I don’t care if Gyanendra iz hang till death…he iz disgrace of nepali society but i still don’t get satisfaction by the way our great king prithvi narayan shah iz treated this dayz.Please give some respect and stop teasing him.

  7. gyane ko yespaliko waktabya yasto thiyo…..

    राजा बन्न म चहान्न
    सम्बिधान बदल्न चहान्न
    जनता यो चलाख छ मारछ थाहा छ
    त्यसैले चलाउन चहान्न
    ***पट्के ज्ञाने***

  8. जतिसुकै षणयन्त्र गरेपनि राजालाई सफलता हात लाग्ने सम्भाबना कम छ । अन्तरिम संबिधान जारी भएपछि स्बागत गरेर तिनले के पाउथ्यो र ! बरु टेन्सन माथि टेन्सन भई रहेको होला । ह्बिस्कि पिउदै माओबादी र सातदललाई तथानाद गाली गर्दै होला ! मिष्टर ग्यानेन्द्र

  9. I think at least in paper things are getting shape gradually though the real fruit of all these decision are yet to realised by the common people. I am sure it is a undeniable fact once Gyanendra is made bared of army he can not bite back to disturb the democratic process. The next step should be reduce all the preveleges he is enjoying for doing so much harm to the people and the country. Now it is important to save the democracy and move forward having credible government. If the mandale, king and some top rank armies are still concern for the future, they all should be fixed now. I do not think people need them. That will be good justice for king and the people.

  10. umesh ji
    kina raja lai khedo gareko.Let´s leave the king because he have no space in the interim constitution.Heis already defeated so it is unjust to blame him in another way.

  11. Hello every one

    Its very much pleasure for every nepali Interim constitunal is passed. But there are many things that how it will work. The question how much it is capabable to fallow by all the leaders. As we know from the past the we cant faith them. Now, main thing is Girija has got must power after the Constitunal passed. Everytime he had kicked the Nepali people wish. How can we trust again about him. Now, I belive the days of the Gynendra has gone. The days of Girija is begin. He is no more different from Gynendra, its bit difficult to trust him. Lets hope he didnt so like the before against the people wish. Lets see.
    One other thing is about Paras he definetly try to do something to voilent the present situation of the country. Like they are succeed to Narayanhiti Murder case, again may something can happen. Pls others comment.

    Romash
    Sydney

  12. yo je hunu thiyo bhayera chadyo. ekdam ramro mero tarpha bata swagat garda chhu. Nepal fulosh falosh ra thakuri maila lai kahile pani Nepali jantale nachodnu khabardar Nepal ko shampati Bharat ma lagera bechlani?
    Hoshiyar Nepali janta ho. Kathai bara ke pahilako rajpariwarko papta lagchha hola hai kasari shahanchha?

  13. शन्ति सदम्झौत हुद चै घैटि मैलि सन्ग ” मुतु मथि धुन्ग रखि हस्नु पर्य छ” भन्दै सोगत बक्त्ब्य जारि गरियो, अन्तिरिम सम्बिधान जारि हुद त मैलि लै हेर्दै ” म के गरु, भन के गरु हम्रो लगि अब के गरु भन्दै छट्पटिदै मर्न लगि सक्यो होल, अब धेरै दिन बकि चिन , अर्यघत लन लै.

  14. terai banda bhancha, ma ni terai baasi nai hu, khoi yehaa ta banda sanda chaina ni…!!

    kripaya yo kuraa khulaidinu huna aagraha gardachu..!! terai bhaneko…koon koon ani kahaa samma parcha..?? hehehe….

    jaile ni terai banda bhancha, waaah aba banda huncha bhaneko sochhu…but hehe, butwal ta jaile ni open nai huncha.

    ani yo raja ko pachi ko santaan haruley k gari khaalaaa aba..??? kamai eksuko chaina…hahahaha…!!

    baani laageko bigreko…garikhanu bhaneko ta ustai ho aba..!!

  15. ब्लड प्रेसर हाई भएर ढल्या छन रे त्यही भएर नाआको होला

  16. If GYANENDRA wants to create issue of ethnic autonomy and destroy peace process, then newar must come in front line to finish SHAHA DYNASTY more than Maoist of Nepal.

  17. Hi at all!
    जसरी तसरी हल्लाको भर पर्दा पर्दा या नपर्दा अन्तरिम संबिधान जारि भयो र लागु पनि अहिले देशको मुल कानुन नेपालको अन्तरिम संबिधान २०६३ अनुसार चलेको छ। यो मान्न अब सबैनेपाली र नेपालसँग सम्बद्ध पक्ष बाध्य छ।
    यस बिचमा राजा दरबार र दरबारिया जो कोहि पनि नेपालि जसलाई यो ब्याबस्था मन पर्दैन र उसलाई फाइदा हुदैन त्यो यस्को बिपक्षमा छन त्यो स्वभाबिक हो तर यो सबै हुदा हुदै नेपालमा संबिधान जारि भएर लागु हुनुको पछाडि सत्यकुरा तेहि हो जुन राज्यको सञ्चालन जनताबाटै हुनुपर्ने रे राज्यसकतिको स्रोत जनता नै हुनु पर्ने सर्वमान्य सिधान्त रहेको हुँदा सामान्य अबरोध पुर्याउनु भन्दा बडि अरु गर्न दैबको पनि दैया चल्दैन ज्ञाने र उसका अनुयायीहरुको त के चल्ला र तर डुक्क पनि छैन पछि कहि नहोला भनेर तर यसको बाबजुद तमाम संसदबादी दल र तिनका कार्यकार्ता तिनिहरुका समर्थकहरु एक भएर अब त्यो बाटो बिराएको ज्ञानेन्द्र पक्षलाई पनि बिस्तारै कन्भिन्स गराउनु पनि हामी सबैको कर्तब्य हुन्छ।
    तर यो कर्म गगेर फलको लागी पसुपतिको शिलाढुङ्गा भर पर्ने प्रबृतिको अन्त्यहुन जरुरि छ । अब सपथ खादा अदृय इस्वरको नाम हैन सर्वमान्य संसदको नाममा खानु जरुरि छ।
    म …………. यो सर्वमान्य संसदको नाममा ………भनेर परिवर्तन गर्नु पर्ला की?

  18. There is no option left now for Nepal to go for CA polls. The king has been defeated badly and he will vanish after the polls. It is better for him now to accept all changes and remain as an ordinary citizen. If he is wise he will compromise with he people. If he does not then he will face bitter insult later.

  19. It takes time. Not simply comment on anything whatever parties will keep on doing should be welcomed. Should be seen wheather these parties will be like dogs and cats to fight with eachother that they did in past because which king was compalled to do so thinking that may be he will be able to change the system. Badluck! Now its hard to welcome, nobody knows the future nither the king is known to us. We have day in this planet as well as night. Every coin has its two sides. Who knows may be the king is also good from the heart??? EVEN THE ANGULIMAL CHANGED AFTER HE MET GAUTAM BUDDHA.. DONT FORGET OUR GREAT BUDDHA…if we say he was crazy for money at the past, that is every one doing… we are all running for money when not sufficient in nepal than peoples are going other countries. Look we are ready to become mordern slaves!! where we have come in these days?? Nature is distroyed… after few years no water in the rivers of neapl …. what will we do… keep on fighting??? keep on putting evil thinking on some one perticular?? Our earth is in great problem we dont know weather human beings will be able to survive… in this time such a dirty thinkings …. keep on … best of luck!!!!

  20. Hello Umesh ji

    I agree with you but we should not forget that Nepalese people are boost up their capabilities to build up the nation at any cost. Eventually, we will defeat the Royal move and its supporter. What worries me is a SPA does not have confidence what they are intending to do. They have Nepalese peoples support, all they have to do is just right decision which will facilitate to kick back of Royal regime once for all.

  21. GAYNE JAD KHADAI HOLA.KP OLI RA RAM SARAN MAHAT PANI TEHI HOLAN.ARU RUNCHE HARU SABAI HOLAN.ASTI KO PECE ACCORD LAI WELCOME GARER GALITI BHOO BHANE HOLAN.KINA AHILE WELCOME GARTHE.ABA KUMLO KUTURO BOKE HUNCHA RAJA RA USKA PUCHAR LE.YEDI RAJA LAI BACHAUNE KURA GARE GIRIJA & COMPANY PANI SANGGAI GAYEE HUNCHA.
    AKASH SHARMA
    KATHMANDU

  22. yes I agree that king is always danger for our country. He is in making conspiracy to take power again. Unless there is Girija, king never feels that he is defited. Girija publicly says”king shoul have a space, NC is in fevour of cerenonial king”
    When maoist guns are locked,people power is lost and black money and Gunda’s power is increased to lead the country unstability.
    Dip

  23. If Gynendra makes mistake again then his ending will be very easy. now kynendra understand this fact. so he will not do anything until the election of constitutional election. Gynendra GHAYTO ma GHAM laghos timro.

  24. yes I agree that king is always danger for our country. He is in making conspiracy to take power again. Unless there is Girija, king never feels that he is defited. Girija publicly says”king shoul have a space, NC is in fevour of cerenonial king”
    When maoist guns are locked,people power is lost and black money and Gunda’s power is increased to lead the country unstability.
    Dip

  25. aaudai hola ke ko haatar,
    ani pheri aaye ke naaye ke

    aba ta girija ho kyara naya raja, tyo budo pani tehi dyang ko mula ta holani,
    teskaran hami sabai satarka huna parchha, nepali ko ragat le lyayeko yo naya bebastha lai badar ko haat ma nariwal huna dinu hunna

  26. घाईते भएपछि बाघले आक्रमण त स्वभाविक हो, अझ घातक भएर आउनसक्छ र यसमा आश्चर्य मानि रहनु नपर्ला|तर 11th hour मा, कठिन घडिको समयमा अनेकन द्विविदा तथा षडयन्त्रको बेलामा यो सभामुखको बिषयमा किचलो गर्ने जस्तो घटिया सन्स्कृतिको अन्त्य चैँ कहिले हुन्छ? यस्तो critical बेलामा खोइ consensus? किन यस्तो गाह्रो भएको?

  27. हो सचेत जनता अब हामी ४कदम अगाडि बदेर यो सम्बिधान सभलाई सफल बनाउनै पर्छ ..
    मण्डले गुण्दा ..सेना देखि होशियार!!!!!!!!!!!!!!!!!!!!
    देश सम्बिधान सभा मय भैसकेको छ ..अब लोकतान्त्रिक गनतन्त्र स्थापना हुन बाकिछ/

  28. Hope will take root in Nepal but needs time

    Amid the atmosphere of hope, Nepal’s still fragile peace could be under threat from violent separatist group emerged recently either with the backing of foreign elements or the king and that many questions from 238 years of monarchism and its strategies remain unanswered and in dark.

    In such, we cannot under estimate the strategy of king as a wounded lion.

    Freedom Lover

  29. HOASIYAR HUNU PARCHHA AAB NEOALI HARU.JATIYATA LAYI PACHHADI RAKHERA KE BAHUN K CHHETRI K NEWAR K THARU,K GURUNG K MAGAR K MADHESI SABAI MILI NAYA NEPAL RASTRA KO NIRMAN GARAU.AAB SOSAN RA CHHUWACHHUT LAYI HATAU RA DESH NIRMAN KO MAHA YAGYA MA HOMINE BELA AAYEKO CHHA.TYASKARAN JASTO SUKAI HO HALLA KO PACHHADI DAUDINE BANI LAYI TYAGAU.

  30. la heraun ra aasha! Balla aaba desh le kanchuli ferchha ki! Janta ko palo pani aayechha ki ta hamro desh ma pani…..

  31. अब चाँही च्याट्ट पारेर त्यो छ नि, त्यो क्या, त्यो राजदरबार हत्याकन्ड्, त्यो आँफै बन्दुक रट््ट ट र भ ट््ट गरी भयको राजदरबार कन्ड ट्यक्क फाइल पल्टायर दुर्बिन लायर कसरी भा रैछ हेर्ने अनि त्यो ज्ञाने र पार्से अनि कोम्ली र रत्त्नी हरुलाई आजीवन काराबास् मा घुसरेर ट्यक्क् नयाँ नेपाल को उद्द्ग्घाटअन गर्ने!!!!
    आजीवन कराबास् मा घुसार्नु भन्दा अगाडि तीनइहरुलाई च्यट्ट देश भरि डोलिमा राखेर् अभिनन्दन गराउदै देश डुलाउनु पर्छ!!! यो चाँही आन्तरिम सरकार ले सबैभन्दा पहिले गर्नु
    पर्छा अ अ अ!!!

  32. रोयर बसिरहोला भुत्रा स्वागत बक्तब्य आउथ्यो त ।

  33. अन्ततोगत्वा नेपाली जनता को बिजय भयेको मा सम्पुण नेपाली लाई हार्दिक शुभ कामना !!!

  34. Dear Friends
    It is up to the nepalese people because Mr Gyanendra already mentioned his view about new nepal. saying these all assets belongs to nepalese people.
    Now,nepalese wants a presedent not problems.
    so,don’t look at back.
    Thank you.

  35. हैन बिथोल्नको लागी अहिले नै बिहारी भैयाहरूलाई उचालिरहेको द्रीश्य हामी देखी रहेका छौ हैन? के त त्यो के जति सिङ भन्ने – जसको नेपाली नागरिकता नै छैन उ अहिले नेपालम छिरेर – तराईलाई छुट्टै राज्य बनाउन पर्छ भन्दैछ। पहडीयाहरू तराई छोडेर जा अरे। साला बिहारी त नेपाल छोडेर भाग्न – हामी किन हाम्रो देश छोड्ने। उमेश जि को यो प्रतिक्रिया खुब मन पर्यो।

  36. kati dara matra dekhako ?
    sarai hutiyara para ma nalekhnus na.dar matra dekhauchha, raja le kehi garna sakeko bhaye asto din aauthyo ta? situation lai posetively pani hernus k?may be looking the situation, he is something, testo lagchha hai ajhai samma malai.
    tara tapai jasto onesited bhayera lekheko man pardaina. huna ta tapai ko bichar j sukai lekhnus, ris uthne huna le nai sadhai herinchha

  37. chhup laga,
    timi hutiyara joutnaklist bakamfuse dar matra dekhauchha, raja le kehi garna sakeko bhaye timi asari bolana pauthyo hola? i think king looking the situation, he is something, testo lagchha hai ajhai samma malai

  38. त्यसको आंट भए निकाल्ला नि । सके खोपीमा पोकेमान खेल्दैमा दिन बितेको होला । हुन त लाज लागेरपनि हुनसक्छ है ननिकालेको । लाजको जातै यस्तो । कहां जतिबेला पायो त्यतिबेला ? हैत मेरो बिचारमा त राजाले व्यक्तव्य सक्तव्य ननिकालेकै बेस छ ।

  39. नयाँ संविधानलाई स्वागत गर्नुपर्ने किन? यो त मधेशीहरुको लागि कालो दिवस हो।

    http://madhesh.com

  40. In the concerning about Useless King Gyanendra, he is now absolutely powerless, By the boon of our kind Nepalese he is existing otherwise he will be thrown out alreday,
    He may live in Nepal under the ceremonial monarchy system if the people of Nepal want in the constitutional election, We only need peace in our country in any context,Hope our SPA and Maoist will create better environment and safe landing of the nation,
    JAI NEPAL, LAL SALAM

  41. Umeshjee, thanks again.
    When I read yr up date news yesterday hole afternoon sitting before my computor, I was thinking these possible attacks and ‘ku’. And I was saying myself that Umeshjee should give a glance also of the out side , what is happining in the vally, and what is the possibility of ‘ku’, ARMY etc.Then I called to the familly in ktm.
    Thanks having given above news, of HALLA, for which I was interested to know.
    Harihar Aryal, Paris

  42. I really appreciate all political parties and nepali people at this moment.This is the first and real constitution of nepali people in the country’s history which is made by own nepali people without the involvement of Mandale.I think Mr Gyanendra shah should be in faint condition.He can’t support this development.I think he has learnt the lession but it is too late Mr Gyanendra shah.You need to face more in future.Nepali people won’t forgive you.I think you need to choose better place where you can get asylum.

    Narayan Ruwali
    London

  43. I believed in NEPAL there will be republic. Just 2 weeks ago I visted in Nepal I knew from NEPALESE people I went PHOKHARA & CHITWAN I talked with local peaople there we nepalese suffered lots from from during rule of GANE CHOR so there will be himalayan republic. Each nepalese want today REPUBLIC. In FRANCE head of king played as foot ball in the street if there is any cospiration will happend from now GANE CHOR will be wosrt then situation of FRANCE. every nepalese should read history of FRANCE & this is 21 century not like 17 century. communication is world world. LIVE NEPAL REPUBLIC. HISTORY of FRANCE is republic is 18 century. Now 21 century. THis article should read by GANE CHOR. hope he will read this. if he try to do any cospiration again poor nepalese then his situation will be worst then SADHAM………….. LIVE NEPAL WITH REPUBLIC.

  44. there is still risk from king. former royal nepalese army now NA’s top brash are royalists. there is balance now in terms of weapons and army because the weapons from maoist is balancing to weapons from royalists, wot if wen weapons of maoists is locked?

    there is only reliance is UN, because of UN supervision royalist top brash armies willnot dare to attack again to nepalese people.

    so far i learned maoists followed this way after study of the situation and its going in their way too, maoists could have captured the central government by means of arms but there was risk from former royal army to work against the maoist government , so they wanted united nation’s supervision to keep everyone quiet after they take control over central government.

    there is still moderate type of risk of coup after arms management of maoists.

  45. Aphno sarbaswa gume phachi ko khusi huna sakcha ra.
    jantako pasina khana palke ka raja aba tyo ta banda bhayo.

    Dayaram (Germany)

  46. राजा नयाँ जारी भएको अन्तरिम संबिधान को गम्भिर अध्ययन गर्दै होलान् नि! आखिर मुलुक त सबैको हो र आशा गरौ राम्रो नै होला ।

  47. It looks like the days of Gyanendra are already over! Poor fellow came to power with much bloodshed and now must be really weeping at the corner of Narayanhiti!

  48. धनय्बाद ” छ सान्सद र माओवादी हरुलाई साथ साथै नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाइ हजुर हरु मिलेर नहुने कम गर्नुभएको मा मेरो र दोहा कतार मा बस्नेसबै नेपाली को तर्फ बाट
    राम्रो गर्नु भए को छ । ज्ञाने को अधिकार खोसेर ।बिचरा सौचलय मा गयेर् कसैले नहेर्ने गरी रोइरहेको होला ।
    तर गर्ने के जत्ती कोस्सिस् गरे पनि अखिर जनता को नै जित भो तय्स्को सरकारी बिदा पनि मनैओ साथ साथै कतार म हाम्रो रूम का १५ जना नेपाली साथी ले कम्पनी बाट खुशीले बिदा मा रमाइर्हेका छान

    अब हाम्रो नेपाल शायद राम्रो हुनेछ
    हजुर खास् कुरा भननलाई बिर्सें माओवादी त्था सन्सद हजुर बाट अनुरोध छ कि ज्ञानेको अधिकार खोसिए तर नेपाल छोडेर कहिले भागऔने तिओ पनि हजुर हरु ले गर्नु होला । । । । । । । । । । । । ।

  49. Aba aphulai latti handa ani euta thau samma nadiyeko ra bango munte bhanera charko gali gari rahada ke ko swagat mantabya aaunu. Poker kheldai ma maldai lai phursad nai ani mantabya lekhna alikati padheko pani hunu paryo. aaurebaure jammai haraye holan ani maldai daru khayera jhallu holan.
    aaula parkhadai garnus kunai din aauchha readymade mantabya.

    suvas

  50. aakhira aafai le aafno mrityu patra lai lalmohar launa bhayena.

    Ani aafai aafno malami gayeko natak pani garna bhayena.

    Aakhir kasari swagat mantabya ko apechha garnu.

Comments are closed.