अन्तरिम मन्त्रिपरिषद् आजै बन्ने ? केको बन्नु नि !

अपडेट 2 आज त अन्तरिम सरकार बन्ला कि जस्तो लागेको थियो। त्यसको घोषणा भएपछि शपथ खान अन्तरिम संसदलाई पनि स्टायण्ड बाई राखिएको थियो। तर आज एकाबिहानै बालुवाटारमा प्रधानमन्त्रीलाई अमेरिकी राजदूत मोरियार्टीले भेटेदेखि मान्छेहरुले गरेको शंका आखिरमा साँचो नै साबित भयो। अन्तरिम सरकार आज पनि बनेन। अन्तरिम सरकारबारे छलफल गर्न आठ दलको बैठक बस्न नै धेरै समय लाग्यो, आलटाल भयो। अन्ततः भोलिसम्मका लागि स्थगित भयो। नेताहरुले बोलेको कुरा फेरि एक पटक झुठो साबित भयो। विदेशी हस्तक्षेप कति बलियो रहेछ नेपालमा। त्यसलाई चिर्न कति गार्‍हो रहेछ, हैन त ?
अपडेट 1 नाटकमा नयाँ ट्विस्ट: एमालेमा कि भागवण्डाको कुरा मिलेन कि मोरियार्टीको प्रभाव परेको जस्तो छ । एमालेले त सार्क अगाडि सरकार परिवर्तन गर्न नहुने सुझाव आठ दलको बैठकमा राख्ने रे । यो निर्णय आज बिहान बसेको एमालेको बैठकले गरेको रे। हिजो अमेरिकी राजदूत मोरियार्टीले एमाले महासचिव माधव नेपाललाई भेटेका थिए । अब हेरौं आज मन्त्रिमण्डल बन्ने हो कि हैन । केही नेताहरु देव्यानी राणाको भोज खान गएका हुनाले बैठक ३ बजेसम्म बस्न सकेको छैन अब कहिले बस्ने हो कतिबेला कुरा मिलाउने हो कुन्नि ?
***
अन्ततः लामो समयको खिचातानी, घुर्की, चेतावनी, जिद्दी, दबाबको नाटकपछि केही ठूलो परिवर्तन नभए आज साँझसम्ममा माअ‍ोवादीसहितको नयाँ मन्त्रिमण्डल बन्ने भएको छ। त्यसो त माअ‍ोवादीसहितको मन्त्रिमण्डल आठ दलले गरेको सहमति अनुसार त मंसिर १५ गते नै बन्नुपर्ने हो। तर अस्थिर राजनीतिक अवस्थाका कारण आजै नबने पनि अचम्म मान्नु पर्दैन।मोरियार्टीहरु कुदिरहेका थिए हिजो पनि। माअ‍ोवादी सरकारमा गए खतरनाक हुने पनि बताउन भ्याए मोरियार्टीले। तर माअ‍ोवादीले आजसम्ममा नबने सरकारमा नै नजाने चेतावनी दिएको, प्रधानमन्त्रीले सार्क सम्मेलनमा भाग लिन जानुअघि नै अन्तरिम सरकारको कुरा मिलाउने विचार गरेको हुँदा सरकार बन्ने संभावना बढेको हो। त्यसो त नेताहरुका कुरा के पत्याउनु र, तैपनि आठ दलका नेताहरुले पनि आज अन्तरिम सरकार बन्ने बताएका छन्।


Ad: शुक्रबारै परेछ देव्यानीको बिहे भोज पनि। विस्तृत यो संसारमा।

मन्त्रिपरिषद्को बारेमा छलफल गर्न आठ दलको बैठक बस्दैछ आज बिहान।

आज सानो आकारको संभवतः एक दलको एक सदस्य हुने गरी मन्त्रिमण्डल बन्नसक्नेछ।

कसले कुन मन्त्रालय पाउने भन्ने बारे भने आठ दलको बैठकमा बार्गेनिङ चलिरहेको छ । बार्गेनिङ टुंगिएपछि मात्र यसै हो भन्न सकिने स्थिति हुन्छ । सरकारमा एमालेको नेतृत्व भरतमोहन अधिकारी प्रदीप नेपाल वा वामदेव गौतममध्ये एकले गर्नेछन् । माओवादीको नेतृत्व चाहिँ कृष्णबहादुर महराले गर्ने निश्चित भइसकेको छ । काँग्रेसले वरिष्ठ उपप्रधानमन्त्री पाए सुशील कोइराला वा रामचन्द्र पौडेललाई बनाउने रे।

37 Comments

  1. Yes, In Nepal there is foreign interferencs our internal politics. Mainly India has great and direct interferencs in politics. This one reason that Nepali government is not strong. In my view, Nepal is indirectly under India just like Bhutan. So Everynepali should think about how and why Nepal is under foreign interferencs?

  2. lau ta

    parena ta bityas???? saley amrica kati saaro tang halnu pareko ho kunni arkako desh ko mamala ma.

    khai nepal ma k dekhecha kunni tyo mori le ankha gadeko gadai cha.tai mathi tyo saaley netaharu lai chahi kine tyo amricane ko kura sunnu parne ho??? achamma nai lagera aucha baaaaa……………….

  3. girijale pani k garnu ra uta india ko permisson yata moriyaty ko aagyan na paye samma kehi garna sakdaina kyare tesaile late bhayo ni!nepali janta nai bebakuf ni next time tesaile jiter auchha.janta ko hatma tetro sakti chha tesko sadupayog gardiye ta parmanently us gayer moriyaty ko security gard basthyo ni!yo talu khuiley.

  4. मदन जि मलाई त नेपाल को राष्ट्रपति नै बनाइ दिनु भय छ नि !! ल धन्यवाद छ तपाईं लाइ !! मैले हाम्रो देस नेपाल लाइ लुट्नु ( लुछ्नु) पाय भने मेरो भुँडी भरे पछि मडण जि लाइ नि च्ट्नी जस्तो थोरै दिउम ला मन राख्न्न को लागि !!

  5. माकुने को काम छैन नेपालमा नेपाल मा त गीरीजा ले जे बोले त्यही नै हुने भयो । जहीले पनी गीरीजा को झोला बोक्ने रहेछ ।

  6. बरु औपचारीक रुपमै नेपालका मानार्थ राष्ट्रपती श्री मोर्‍याआर्टीको संयोजकत्वमा एउटा “मन्त्रीमण्डल गठन समिती” बनाउन पाए मन्त्रीमण्डल चांडो गठन हुन्थ्यो की?
    हामि पनी हाम्रो अमेरीकाका लागि नेपाली राजदुतको माध्यम बाट जर्ज बुशलाई नेपालमा चांडै मन्त्रीमण्डल गठन गराउन नत्र राजिनामा दिन दबाब दीउं न।
    मेरो कुरा मिलेन?? नेपालको नेताहरु हुतीहारा भएकोले अमेरीकाले मात्र नेपालको आन्तरीक मामिलामा हस्तक्षेप गर्ने हो? नेपालले होईन? ए ए।

  7. Sushil Koiral is nominated senior deputy priminister. followed by Pradip Nepal and K Mahara. Why don’t you update the news?

  8. Guys,

    Don’t forget that America rules world directly or indirectly, specially in our country becasue of very very weak corrupt leader Girija lead government. Girija and Moriarity do not care of current situation of nepal such as Gaur massacre, division of counrty becasue of Medhesi Forum etc. Girija cares only on how to stay in power, Moriarty cares only to make sure Maoist are not included in the government. Combination of these two people are pushing our country into hell.

  9. why Prachanda and Baburam doesnot want to include in the ministry ? What are they waiting for ? are they coward or what ? I couldnot understand these question. are they thinking of being priminister or president ? They have to come in the ministry as deputy priminister to gain experience from priminister.Because experience plays a great role in very area. thanks

    bhupen

  10. jabasamma des ma ramro ko lagi ramro pariwartan hudaina, taba samma yesta lag nabhayeka neta haru aafno swartha ko lagi des ra janata sanga kheli nai rakhne cha. Kunai pani thulo decision, neyam , kanun yek rat ma kotha ma basi basi tayo kunai halat ma pani hudaina, tyo pani des ra janata ko sawal cha.
    kunai plan nai na gare, sabai jana swartha purti ko lagi, j j garna man lagyo tyohi gardai jane niti, lamo samaye samma hunai sakdaina,..
    Des lai youta thulo partwartan, rajnaitik dekhi liyera…, chahiyeko cha. Tyesto pariwartan ye sale neta haru lae dina sakdaina. pachi lagnu, danga parnu bekar cha,
    yesko matlab negative bhawana rakheko hoina, des ra janata lai jhukyaune kam jaile pani bhai aayeko ho, ra aaile pani yestai hudai cha.
    sale haru, des lai ta khattam nai banai sakyo……..

  11. Mr Purna Lumbu,

    Ho ra bhanya???
    Moriyarti Amerika ko chamcha ho ra??/ wowwwww,, Kasari thaha paunu bhayo,,,??? Wonderful,, u r genious, Brillient,,

    Thanks for the informations.

    take care Mr limboo.

  12. उमेश्जी खै मन्त्री मन्डल आउन ढिलो भो ,देश् त् चलाउनै पर्यो के गर्ने???
    प्रस्ताबित मन्त्री मन्डल
    १)पूर्ण लिम्बु———नेपाल को राष्ट्रपति
    २)राकेश सिङ्——स्टे ट कालेज्,अ्एरिका—उप राष्ट्रपति

    ३)क्यासानोभा——प्रधान मन्त्री
    ४)नेबार् फरम् यु के—उप् प्रधान् मन्त्री
    ५)उही कुमार लामा—–गृह मन्त्री
    ६)हर्के————-भौतिक् तथा योजना
    ७)देश् भक्ता नेपालि—–खाद्य तथा आपुर्ति
    ८)प्रेम्————पर् रास्ट्र
    ९)सुरेश् श्रेस्ठ–सन्स्कृति तथा कला
    ९)कृस्ण पोउडेल्—–राजकिय प्रग्या प्रटिस्टान् को उप कुल पति
    १०)उमेश——-गोर्खा पत्र् को हाकिम्
    ११)दिपक् अर्याल्–त्री बि बि को उप् कुलपति

  13. उमेश जि,

    के के भयो त? उपडेट गराउदै गर्नुस् न हो ।

  14. उमेश् जि

    खासै भन्ने हो भने सैतान ले केही भाग पाएन भने ठुलो बिनास् ल्याउछ ।फेरी सैतान चुप लागेमा पनि आर्को बिनास् ल्याउछ ।हेर्नुस् साथीहरु,नेपाल मा खाली ज्ञानेन्द्र,र गिरिजा को खेल भैइ रहेछ ।कहाँ छ ए माले,माओवादी ।गिरिजा,ज्ञानेन्द्र आदी हरु लोकतन्त्र लाइ गर्बाधान गराएर फटा फट तराई मुक्ती मोर्चा जस्ता नाजायज बच्चा पैदा गराइ रहेछ्न ।आब यिनिहरु लाइ परिवार नियोजन गर्नुपर्‍यो ।
    माओवादी साथी हरु
    सरकारी जालो मा परेर ‘सारीफ्’बन्न तिर लाग्ने होइन ।बाघ ले घास् खान थाल्यो,कसाइ ले रामायाण पढ्न थाल्यो भने उनिहरु को आन्त आयो भन्ने जाने हुन्छ ।
    अब तुरुन्त सडक गएर अर्को शान्ति पुर्ण आन्दोलन गर्ने ।अनी समाज का गन्या मान्या विद्वान हरुको मन्त्री मन्दल बनाउने के को आठ पार्टी?अनी तुरुन्त देश लाइ अ्उल परिवर्तन गर्ने ।
    पुरा नै खाल को(ए माले,कङ्रेस्स्) राजनीति गरेर परिवर्तन गर्न आशाम्भब छ्,

    ए प्रचन्ड खाली जुङा हल्लाएर भाषाण गर्दै हिंड्ने???

    ढिलो भए देश टुकृन सक्छ???
    बिडा म बना!!!!

    माओवादी दिन दिनै मुसा जस्तो जालो मा परिराछ?नेता हरु को कृया कलाप ले कार्य कर्ता को ज्यान खत रामा छ है???

  15. Moriarty to PM: Be careful before including Maoists in govt

    Kantipur Report

    KATHMANDU, March 30 – While the eight-party leaders are set to hold a final meeting regarding the formation of the interim government, the American ambassador to Nepal James F. Moriarty Friday morning held discussions with the Prime Minister Girija Prasad Koirala.
    During the meeting Moriarty told the PM to be “careful” before including the Maoists in the interim government.

    Moriarty urged the PM not to include the Maoists in the interim government as they had still not given up arms completely, adding that since they had not given up their acts of violence and torture it would not be in the best interest of the nation to include them in the government, sources said.

    Moriarty also requested the PM to meet the American foreign minister Richard Boucher while the PM was in Delhi for the SAARC Summit.

    Boucher is representing USA as an observer in the SAARC Summit.

    Earlier Moriarty met with Madhav Kumar Nepal and sought his attention towards the “dangers” of including Maoists in the interim government as they not completely given up arms.

  16. Why Moriarty is interferring our sovereign country. America is the number one enemy of our country after Royal Palace.

  17. la la neta ho

    desh chahi banaunu parcha hai.vagbandama dherai almaline hoina ra tyo moriyarty ko pani kura sunne hoina ni.

    desh chahi aba jasari vaye pani banaunu paryo ni.

    baru help chahincha vane hami help garna tayar chau ni kina attiyeko????

  18. What a shame Congress!!

    You people are just like a KUKUR KO PUCCHAR. Never changing character. Who dare to create Baristha Upa Pradhanmantri? Haven’t you goru ever try to learn the lesson? What has been pact in your brain..??? only BHUSH or Kukur ko achi?
    Instead of having broad vision to rescue the country, you people are trying to make it hell. Why Nepali Janta should pay for your foolishness, the time is not far to punish you as well. What is the difference between you and raja ka bharauta? Both of you are gready for the power, especially GIRIJA then SHUSHILE. For sure it is same in most of the politicians, but atleast Ma Ku Ne and Bharat Mohan are untouched yet. That doesn’t mean they are right. I label them as LACHHI. They never come forward to rule when the country is in crisis, rather they pin point whoever leads at that time and make the job harder. They wish to rule only when the time is favourable stability wise. So the re-construction of parties is obviously needed. Please Budho Netas be aside from the politics (from whichever party). We Nepalese don’t want you to be blamed for any wrong doing. Especially,Maowadi’s tauke neta you people have done greate job to Nepal, we all thank you for that and request not to be as others. Please keep aside before it gets too late for any correction. Let Nepali people enjoy the LOKTANTRA without any fear. All parties (whoever acquire one) please put down your gun and ammunition and bring forward any of your new faced leaders and let them decorate (NOT TO DICTATE) the country before they learn to distroy the country (As you are acting now). It seems not any politicians fought and got Lokatantra for Nepali, but Nepali fought and gave to politicians to enjoy for their shake ONLY.

    With Best Wishes

  19. नेपाली भूमिमा जव सम्म बिदेशी हस्तक्षेप भैरहन्छ तब सम्म न त यो देशमा शान्ति आउँछ न बिकाश नै हुन सक्छ । सरकार बन्नु नबन्नुमा त बिदेशीको खेलले काम गरेको छ भने अरुकुरामा कस्तो होला हामी सजिलै अनुमान गर्न सक्छौं । सरकारको काम कस्तो बन्ला त्यो पनि अनुमान गर्न सक्छौं । अब त झन छिमेकि भारुहरु देशमा बिहारी प्रवाह गरेर देश नै सिकिम बनाउने ध्याउन्नमा छन् । भेडाबाख्रा समान किनबेच हुने नेताहरुको भर न पहिले थियो न अबको दिनमा नै हुने छ । नेताहरुलाई देश बिकासको चिन्ता न पहिले थियो न अबका दिनमा नै रहने छ । त्यसैले सरकार न त बन्छ आज न माओबादिहरु सत्ता लिन सक्छन् । गिरिजाको पहिले देखि कै कम्युनिष्टहरुलाई थाङ्नामा सुताउने कला यस पटक पनि बेजोडसँग काम गरेको छ । तर थाहा छैन यो कति पटकलाई सफल हुन्छ । यदि बिहारीहरुले देश लिन सकेनन् भने र देश रह्यो भने पनि यो नेतृत्व टिकाउ होला जस्तो देखिदैन । नेपाललाई अग्रगामि र दूरदर्शि नेताको जरुरत छ अहिलेका यी नेताहरु सबैलाई बर्षा यामको त्रिशूलीको भेलमा बगाए पनि हुन्छ । स्वीटजरल्याण्डको सपना बाँडेर देशलाई ईथियोपिया पुर्याउने यिनीहरुलाई मुङ्लिङबाट बगाएर धुन्चे तिर खोज्न जानु पर्छ । देशमा डढेलो सल्काएर नारायणहीटीमा आगोताप्ने सेरेमोनियल ठकुरीमाईला र उस्को पागल कुपुत्रलाई पनि सँगै खसाल्नु पर्छ ता कि नेता र राजाको सराद्धे सेरेमोनी एकै दिन परोस् अनि मात्र देशलाई अग्रगामि निकास दिन सकिन्छ ।

  20. नेपालका नेताहरु सबै चोरै चोर भयपछि देशमा यस्तै हुन्छ।
    यकातिर खोला आर्को तिर झोलुङो भनेको यहि हो।
    “देशले रगत मागे मलाइ बलि चढाउनु” भन्ने गीतलाइ अहिलेका नेताहरुले >>””देशले शान्ति मागे त्यहा बम् पड्काउनु,जन्ताको होलि खेल्नु””भनेर गाउन थाले।
    “जुन जोगिपनि उस्तै” हे नेपाल आमा कस्ता-कस्ता नेतालाइ जन्म दियौ नि?
    “कि पढेर जान्नु,कि परेर बुझ्नु, कि अरुले भनेको मान्नु” तिमीनेताहरुले त केहिपनि मानेनौ, अब आफ्नै @आचि@ खानु।।
    भारतमा गयेर पढेर, आधा भन्दा बढि जिवन बितायेर बिभिन्न नौटन्कि नाटक गर्न सिकेर नेपाल आयेका हाम्रा नेता, कोहि जङगलमा जिवनको चौथाइ हिस्सा भन्दा बढि बितायेर बाहिर निस्केका अबत केहि गर्छन कि भन्ने आर्का झन नाटकिनेताहरु
    कहिले के भनेका छन्, कहिले के भनेका छन्, कुनै कुराको टुङ्गो छैन।
    देश भारतिय गुन्डा र मन्डलेहरुले खान थालिसके।
    तिमिहरु खुल्लामन्चमा उभियेर १०,००० जानाको तालि खाना रमाउने,यस्ता नेताले के बनाउछन देश?किन चाहिन्छ तिमिलाइ तालि र फुलको माला?पहिला काम गरेर देखाउ,देशलाइ के चाहियको छ?
    सन्सारको सेरोफेरो सबै थाहा छ भनेर भुक्छन,तर तातो-भुत्लो केहि थाहा भयेत मरि जाउ।।
    यस्ता “दहिचिउरे नेता” लाइ माला लगायर तालि पिटेर स्वागत गर्ने हाम्रा नेपालि जन्तापनि झनै कति मुर्ख हुन।।।।।
    हे नेपाल आमा के गर्ने हो??
    लौ न केहि उपय गर।।।।।।।।।
    जय नेपाल।।।जय नौटन्कि नेताहरु।।।

  21. हैन यो मोरियार्टी खैरले के खोजेको छ । बन्न लागेको जे पनि यसले बिगार्छ बा । लौन केहि त गर्नु परो हो ।

  22. एमाले र नेपालि काँग्रेस नेपाली जनता माथि उतर दायी पार्‌टी होइन, यसको नेता र कार्‌यकर्‌ता त अमेरीकाको
    इमान्‍दार सोझा लठैत हुन । अस्‍चार्‌य नमान्‍नुस साथि हो यीनि हुतिहाराहरु उनिहरुको मालिक अमेरीकाले जे बोल्‍छ
    नोकरले त्‍यही गर्‌न परी हाल्‍यो होइन ?
    तर यसता हुतिहारा पार्‌टीहरुलाई नेपालको राजनिति गर्‌ने कुनै अधिकार छैन उठनुहोस सबै जना जनआन्‍दोलन-३
    को लागि अब सडकबाटै गणतन्‍त्र ल्‍याम । राष्‍ट्र प्रेमि नेपाली जनताहरुको महान लक्‍क्ष्‍यलाई पुरा गरौं ।

  23. The more time government takes to form an Interim government, the more credibility they loose. The goverment are just wasting time. It is unfortunate that such an imporatant and critical time is being wasted.

  24. एमाले र नेपालि काँग्रेस नेपाली जनता माथि उतर दायी पार्‌टी होइन, यसको नेता र कार्‌यकर्‌ता त अमेरीकाको
    इमान्‍दार सोझा लठैत हुन । अस्‍चार्‌य नमान्‍नुस साथि हो यीनि हुतिहाराहरु उनिहरुको मालिक अमेरीकाले जे बोल्‍छ
    नोकरले त्‍यही गर्‌न परी हाल्‍यो होइन ?
    तर यसता हुतिहारा पार्‌टीहरुलाई नेपालको राजनिति गर्‌ने कुनै अधिकार छैन उठनुहोस सबै जना जनआन्‍दोलन-३
    को लागि अब सडकबाटै गणतन्‍त्र ल्‍याम । राष्‍ट्र प्रेमि नेपाली जनताहरुको महान लक्‍क्ष्‍यलाई पुरा गरौं ।

  25. नेपाली जनातालाई यो गर र त्यो नगर भन्ने मोरियारर्टी को हो ? कथित मधेशी फोरमलाई तराईमा न्रिशँस नरशँहार गर्न हतियार र डलर बाँड्ने अमेरिकी बगरेहरुलाई माओवादीको हतियारको बारेमा कुरा गर्ने अधिकार कसले दियो ?

  26. पोल पनि राखौ न आजै बन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ भनेर। १०० प्रतिशत हुँदैन भन्ने आउला। कहिँ नभा’को जात्रा नेपालमा भनेको जस्तो के गरेका हुन् कुन्नी यी निरक्षर नेतागणले।

  27. Mula puspa
    timi mula terai ma job khanu parne bhayer chinta garne??????????
    any way good luck for new job

  28. It is time to from the Interim Government before the country breaks up. Girija better give up your ambition and control the government as you have done with congress party with your family members. Fight election and get majority then you will have the option to choose any ministry for your chamchas as you want. Right now it is a Milijuli Sarkar and every one should be given their share. There should be no one party rule before the CA election.

  29. At last, some good news but I still doubt the intention of Girija, Moriarty and a few other Congressi leaders. They do not want to fulfill people’s mandate from janandolan-2.
    I suspect whether they will head for CA polls.
    THe maoists and other republicna parites are suggested therefore to launch another revolution.

  30. hami janata ko lagii jun jogii aaye pani kanai chireko bhane jastai ho ni…aba yeso bhaye ramro hunchha,uso bhaye ramro hunchha,teslai nistej banaye thik hunchha yestai yestai tara malai k lagchha bhane pahile pahile bhanda ahile santi surakchhya ko star jhan jhan kharab bhayeko chha yo hami sabai nepali le bhogeka kura ho.

  31. Umesh ji,
    Thanks for the updates.
    I am afraid, this is the most volatile situation in Nepal facing in the History. Also, I suspect some groups of people are trying to collect arms and weapons to disurpt the upcoming CA Ellections.

    As I have already mentioned before, Indo-Nepal border is open and and criminal groups have easy access to Import the stuffs.

    Umesh ji I want your advocacy in border regulations so that to prevent any unintended activities during upcoming CA polls.

    Thank you
    Puspa

  32. मोरियर्टी अमेरिका को नै हुन भने आफ्नै देश को डाडु पन्एउ जे भए पनि के फरक पर्‍यो होइन भन्या पूर्ण जि ।
    मन्त्री मन्डल न बन्नु पर्ने हो,राजनीति (काङ्रेस्स्)त त्यही भन्छ ।

  33. उमेस जि
    राम्रो समाचार क लागि धन्यवाद !! बल्ल गिरिजा को घैटो मा घाम लागे जस्टो छ !! सबै आँफै मात्र खान्छु भन्ने गिरिजा लाइ आखिर कर लाग्यो होला !! मङ्सिर मा बनाउनु पर्ने ८ दल को आन्तरिम सरकार तर ४-५ महिना पछि बन्न लदेको छ !! अनी गिरिजा बाबु ले सबै ठुलो कार्यालय हरु आँफै राखेर आरु लाइ नाम मात्र हो जस्तो छ !! र पनि देस मा शान्ति आवोस् चाडो चुनाव होस् !! राम्रो देस को बिकास गर्ने नेता हारु चुनियोस् !! त्यै चाहन्छु र त्यो मोरियार्टी अमेरिका को चम्चा हो त्यस् को नेपालि नेता बिशेष गरी गिरिजा बाबु ले सुन्नु भयन्!! हाम्रो देशाहओ देस को कुरा समस्या हरु आँफै सल्फ गर्नु पर्छ !! नेपाल मा चाडै दिगो शान्ति ले छावोस् !!

  34. Thank you Umesh ji for providing such fresh news. Let see what will happen.hope everything will be ok.

Comments are closed.