असरल्ल असमाचार र रेखा थापाको स्कर्ट

-कृष्ण ढुंगाना-
दिनभरिको झरिपछि झमक्क बन्दै गएको वर्षायामको साँझ साँच्चिकै ओसिलो बनेको छ । पुरानो वानेश्वर हाइटको एउटा दुईतले पुरानो ‘स्लोफरुफ’ घरको पूर्वी कोठामा मकै भुटेको ध्वनिमा कम्प्युटर कि बोर्डहरु बजिरहेका छन् । तेस्रो आयमको क्लासिकल म्युजिक ! रेखा थापाको स्कर्ट रेजिना उप्रेतीको नयाँ व्याईफ्रेन्ड संविधानसभा मिति मंसिर ६ प्रचण्डको राष्ट्रपति बन्ने सपना एउटै नछुटाइ बुन्दैछन् साथीहरु । समाचार लेख्नै आफ्नै शास्त्रीय शैली छ छन्द छ । जेफस्रनका पालादेखि चल्दैआएको परम्परा । मलाई भने न्यूज फोरम्याट मोनोटोनस लाग्छ । ‘चिया पिउन निस्कौ यार मल्लिका सेरावतको सेक्सियष्ट फोटो डाउनलोड गरिरहेको ध्रुव बोल्यो । ‘यी फोटाहरुको कपिराइट तिर्ने हो भने नेपाली मिडिया टाइकुनहरु पिज्जा बेच्न अमेरिका जानुपर्ने स्थिति आउनेछ’ कानमा खाँदेको एयर फोन निकाल्दै ऊ गफिन थाल्यो । नयाँ पत्रिकाको न्यूजरुमभित्र समाचार लेख्न सुरु गर्दै गरेका कलमजीवीका लभ अफेयर्स नेता र मन्त्रीसँगका किस्सा दरबारका खासखुस प्रचण्ड र वाइसीएलका जोक हिरोइनको भूमिगत कमाई । ऊफ् ! असरल्ल छन् असमाचारका विषय ।

ह्वाइट ग्लासभित्रका ध्रुवका चिम्सा आँखासँग मैलै आँखा जुधाएँ । उपन्यास पढेको शैलीमा ऊ पोखिइरहेछ रेखा ! उससँग त सन्तोषको राम्रो दोस्ती छ नि सुपर हिरोइन हो । उसको छोटो स्कर्टले नै फिल्म चल्छ यार ।

हुन पनि अस्ति सपिङ वा थ्रेडिङ गर्न जाँदा आफूलाई खबर गर्न सन्तोष फोनबाटै आग्रह गर्दै थियो । पत्रकार र हिरोइनको यो सम्बन्धलाई मैले चाहिँ अस्वभाविक मानेको छैन । ६ वर्षअघि कास्कीको वीरेठाँटी पुगेर उसले रेखासँग पहिलो साक्षतकार गरेको तस्वीर मलाई देखाएको थियो । ‘स्पोर्टसतिर लागेको भए विदेश गइरहन पाइनेरहेछ’ मेट्रोसेक्सुवल मुहार मतिर फर्काउँदै दिनेशले बीटप्रति आफ्नो असन्तुष्टि पोख्यो । ‘मस्ती छ नि अलराउन्डर मामा । ठमेलको नाइट लाइफ हिपहप जेनेरेशनसँग लोभलाग्दो ननभेज रिलेशन लेखनमा चार्म । अरु कति चाहियो’, मैले निस्सार उपस्थिति जनाएँ । हुन पनि सबै गुणका हिसाबले ऊ अब्बल पत्रकार हो साँच्चिकै पत्रकार । म उसलाई अनअफिसियली मामा भन्छु ।

‘कसैले गन्दैनन् यो मनोरन्जन बीटमा काम गर्नेलाई । हिरोइनहरु आफ्नो फोटो छापिएको छापिएन भनेर मात्र हेर्ने हुन् । अरुलाई खासै सरोकार छैन’, ध्रुवको दशक लामो मनोराजन पत्रकारिताको निष्कर्ष आयो । ‘हिरोइनहरुको न्यूज लेख्नुमा बेग्लै चार्म छ नि त्यो अरु बिटमा कहाँ’, बुलबुल केशमा अड्याएको गग उतार्दै दिनेश सन्तोषको मोबाइलको कि दबाउँदैछ । सन्तोषका मोबाइलमा ठिटीले पठाएका ननभेज एसएमएस गोप्य रुपमा पढेर ऊ एक्लै दङ्ग छ।

‘कति कमाउँछन् यार हाम्रा हिरोइनहरुले’, मैले ध्रुवप्रति लक्ष्यित गर्दै सोधेँ । ऊ बढो सहजै उत्तर फर्काउँछ । ‘रेखा र निरुताको एक लाख अरुणिमा लम्साल लगायत अरुको त्यस्तै पचास साठी हजार हो एउटा फिल्मको ।’ अनुभव भनेको त यस्तो पो त । कलाकारहरुको भूमिगत आम्दानी हुने खुलासा पनि उसले गर्यो । यो उसका लागि खुलासा थिएन । ‘हङकङ मलेसिया कतार दुबई जापान कोरिया अमेरिका वेलायत लगायत नेपाली डायस्पोराभरि कार्यक्रम लिएर घुम्छन् र सबै खालको सम्बन्ध गाँसेर मनग्गे आर्जन गरेर फर्किन्छन्’ श्वासमा नबिसाई ऊ बोलिरहेछ ‘हिरोइनलाई कमाउन सजिलो छ’ करिश्मासम्मलाई समीक्षा गर्न भ्याएको उसले तिनको जीवनको निष्कर्षसम्म पुग्यॊ ‘हिरोइनको लाइफ ठीक छ ।’

क्या जिन्दगी हिरोइनको हाम्रो भने पुलिसको जस्तो ड्युटी गर्दा पनि बिरामी हुँदा राम्रो हस्पिटलमा उपचार गर्न सकिँदैन । मैले एकजना अग्रज पत्रकारको ननभेज किस्सा सम्झिरहेको थिएँ पाखुरामा भए पनि भगवान्ले एउटा ‘डिम्पल’ बनाइदिएको भए आज मेरो प्रगति यति मात्र हनेथिएन । नारी अंगको महातम्य सुनाउने ती पत्रकार अहिले नेपालको एक नम्बर वान टिभी च्यानलको समाचार प्रमुख छन् । आत्माविहीन ‘डिम्पल’ प्रति पुरुषहरुको कति खुलेआम आकर्षण । हा… हा… हा… । केटीहरु मौलिक र आत्मिक हुन्छन् भन्ने अनुभूति साथीहरुमा पनि भेट्दिनँ । टियुको डिग्रीले यौनपूरक अंगहरुको सिथिलतापछि तिनको मृत्यु हुन्छ भनेर कहिल्यै सिकाउँदैन । संसारको सबै भाग शान्त छैन सबै केटी कहाँ मौलिक र आत्मिक हुनु अत्तरको रवाफमा मामा जस्ता मेट्रोसेक्सुवल अनुहारको देब्रे हात समातेर दरबारमार्गको महेन्द्रको शालिकबाट ज्ञानेन्द्रको नारायणहिटीतर्फ बढिरहेका पार्टी एनिमलहरुलाई सम्झेँ । गमखाँदै म एक्लै हाँसेको दिनेशले पत्ता पाएछ । ‘के सोचेर हाँसेको भान्जा’, झसङ्ग भएँ जवाफ फर्काइनँ । बित्यो यार समाचार आधा लेखेर ओर्लेको । बस यति नै ।

45 Comments

  1. hi kishun
    very nice
    it is said that when a person persue a new thing it creats too much comments.
    great philoshoper Osho, Marx and even buddha Bhatij were criticized in their era too. Because there had envented new school of thougt. it seems that u are also on the way of creating new school or thougt to writ up any discourse.
    Tara pani makkha naparau hai. Bhasama sudhar garnu parne thau dherai 6.
    baru aru sathilainai bhanera bhaya pani kehi heroinlai yo site herna lagaunu ni ani ta rati 12 baje miss call aune bahinilai tension.

  2. bhannu ko tatparya, nepal ko heroni haru ko kamai bhaneko bistaraa ho…!! hoina ta..??teso bhane kaso holaa..??sidha sidha lekhum bhane, naraamro bhainna ki bhane darr…hoina ta writer saab.??j hos bawaal daami laagyo hai. malai pani esto lekhna sikaunu paryo.chelaa banaune ho…ma agyaani murkha thamel tira najaane maanche lai..??esso garne ho bhane mail garnu holaa….umesh jee lai thaha cha. mero kontact no.

  3. Nice artcle or whatever it is, but certainly doesnot belong to this blog.

  4. kisna ji bada ramro bislesan garnu vae6a ni? senior journalist ko kode rakhera. tyo pani sabai naya patrikaka journalist ko matrai code yar . haaaaaaaaaaaaaaaaaa

  5. नयाँ शैलिमा लेखिएको लेख भएर हो कि क्या हो? मैले त केहि पनि बुझिन |

  6. Dear Krishna ji

    Please do not take it otherwise but I just didn’t understand a single sentence in your writeup. It simply doesn’t make any sense to me. I do not think it is any modern style of writing, it is simply a poor style of writing.

    For Umesh ji,
    Do you understand what Mr. Dhungana is trying to say here? It would be bad for the reputation of your now famouse blog to upload this kind of crap. You might have already got a hint from so many negative coments about this article. Anyway, if this is a new style of writing and you do understand what is written, would please mind translating it in a pure simple Nepali and repost it again so that your readers can also understand what Dhungana ji is trying to say.

    rambhakta

  7. krishnajee, i don’t understand what you want to express. if anybody understand this article, plz clarify.

  8. nice writting style krishna jee keep it up..saathi dhurba bhanayko mero old mitra -dhurba lamsal ho jasto lago..ho bhanay nameskar cha hai..

  9. Why he idicate abot others skirt?? What problem he has? I dont know why ppl can write all these things??

  10. Repetition of the same line on the same thing means NOTHING!!!
    You are writing in line of COFFE-GUF by narayan wagle. Yet, still seems un-matured and lack of appealing factor.
    Good Luck!
    Nabin K. Malakar

  11. English र नेपाली को खिचडी बनाएर प्रस्तुत गर्नु भन्दा त नेपाली मा नै राम्रो हुन्थ्यो नि। र नेपाली को खिचडी बनाएर प्रस्तुत गर्नु भन्दा त नेपाली मा नै राम्रो हुन्थ्यो नि। कि नेपाली मा शब्द हरु भेटउनु भएन?

  12. Prem Nepali! I support you. Certently, this type of writing helps to decrease value of mysansar.
    Umeshjee! ghasa ghuse, jharpaat lai nasametnusna!

  13. Dear Krishna
    I don’t have much comment on your writing as title itself being described as Krishna’s Corner. When I was teenager, I used to thing the true Nepalese literature must incorporate confusing words and complex sentences. Now I realize the simple writing is the best to induce people to go through you. Your title selection is wonderful as it represents critical appraisal of the situation. But truly, the content is far light. I read your whole article after three seating. I wish if you use your creativity and assimilating power to create and discuss forthcoming days of Nepal, it could be a good effort. We will not hesitate to spend our time. In fact Nepalese at abroad feel proud to discuss nation’s scenario.
    Please take it as a suggestion

  14. Dear Krishna jee,
    It’s a fantastic piece of thought. You have created a new group of readers with such articile. I love your selection of words and imagery. The concept of wrong and right itself is elusive and influence by personal experience. So it’s hard for someone to say what is absolutely right and absolutely wrong. Especially while living in the world moments and pieces your article quite resembles the life style we are living today. Something hard to understand does not necessarily mean it is bad, it’s rather on the part of the reader to come up to the sublimity of expression in the article. Krishna jee has his mastery over this art of expression. I Love it.

  15. Krishna jee! lekh ta daro cha. lekhak le k lekheko bhanne pathakharu sabaile bhinna bhinnai bujhne khalko tara cheap-class headline rojaiko bhane karan bujhna sakiyena………… Bujhaidinu huncha ki…………..

  16. Dear patrakar sathi
    Why don’t u try to make your “Asaral” Asamachar into Samachar rather than just keeping inside your brain or in your office. Writing or thinking just about the skirt is useless… this kind of thinking doesn’t make u a nobal reporter. i’m not the reporter or patrakar like you, don’t mind but malai achamma lagyo timile hiroen haru ko bare ma kura lekheko padera… C’mon yaar this is just normal .. Where r u ? Aren’t u in 21st century.. Actually i guess everyone knows about the topic… and just don’t care…so why u do?

  17. k ho patrakar jee,ali bujhne gari type garum na ho.k lekheko bhanera bujhna nai garho cha comment kasari dine ho.kaagle chedeko jasto gari jpt lekheko.lekhne bhaye ramro sanga tyoe garnu natra news narakhda huncha.kura ta bujhyo hola ni.aba yo maile bhaneko comment ta tapaile rakhdaina hola ni haina ta?la la tapaile here bhai halyo ni milcha bhane published pani garum hai.

  18. ननभेज किस्सा र अनअफिसियल भान्जा

    अचार्यहरु उनका ममाली खलक अरे । कपाल घुमर्कीएको कामुक अनुहार र स्लीम बडि । कृष्ण ढुंगानाको यो आवरण मेरा लागि ठमेलको अइरिस पबमा ५ बर्ष अघि गाउने स्कटल्यान्डको जोनको कम्त लाग्दैन ।
    झन्डै एक दशकको पत्रकारिता यात्रामा आधा दशक ठमेल वरपरको घरमा बहाल तिरेर बस्दाको पीासगै आन्द पनि त्यति नै लुटेको छु । साच्चै कृष्णको लेखन युवराज नयाघरे र अभि सुवेदी अनि पिी भन्डारीको भन्दा कम छैन । तर पनि ऊ लेखक होइन । नया पत्रिकाम ाबद्ध भएपछि उसको र मेरो मामा भान्जाको नाता जोडिएको हो ।
    ऊ कानुन र शिक्षाको रिपोटिङ गर्छ । राजनीति र समसामयिक विषयमा । यदकदा हमी सहकार्य गर्छौ तर पनि मेरै गाउले भाइ सन्तोसको परम मित्र कृष्णसित मेरो सम्बन्ध पछिल्लो समय निकै छागिएजस्तो लाग्छ । किनभने चिय खाने सोल्टीनीको होटलमा उ म भन्दा गिजिन चाहन्छ । र भन्छ मामा मेरो त एउटै गलप्रुन्ड छैन ।
    पछिल्लो समय मलाई मेट्रोसेक्सुअल मामा भनेर सम्ोधन गर्नुको अर्थ म यो ब्लग पढेर पत्तो पाउदैछु । मेरो कालो चश्मा भाचिएर रातो किनेको पनि धेरै भैसक्यो तर उ अहिले पनि खुलिएको निलो टिसर्ट र्याप पइन्टमा सबोच्च अदालतमा न्याधिशको काला कामको फाइल खोज्न दैडिरहेको भेट्छु । उसको मोबाइलमा एलिजा नामकी केटीले राती १२ बजे पठाएको थुप्रै मेसेजहरु मैले हेरेको छु ।
    त्यसबाहेक सन्तोस उस्को दोस्तीमा राती ११ बजेपछि फ्यानहरुको मेसेज रेामान्चीत हुनुको कम्पोनेन्ट पनि छ । सायद उमेर र अनुभवले म भन्दा कान्छो नै ठनेको उनीहरुको बहुमुखि प्रतिभाबिच म अलिकति थिचिएको ठान्छु ।
    पछिल्लो समय टाइफाइड भएको बहानामा अफीसबाट बिदा लिएर ११ दिन बिपश्यना बसेर आएपछि ऊ अलि गम्भीर बन्न थालेको छ । कुनैबेला काउ ब्वाय शैलीमा आरआर क्यम्पस धाउदा उसलाई जेन्टल केटा ठान्ने केटीहरुको सख्या पनि बढी थियो । परेवा डट कम चलाउदा उसले पाएको शिक्षामा कहिलेकाही ऊ हतास पनि हुन्छ । पत्रकारिता पढ्न विदेश जन खजेको मेरो अनअफीसियल भान्जासित मलाई एउटै डर लाग्छ । ऊ कहिलेकाही भवुक बन्छ र भन्छ- पुलिट्जर पुरस्कार जित्ने फोटो पत्रकार जस्तै आत्महत्या गरु कि के हो ।
    न्युजरुम भित्रको ब्यस्तता र न्युजरुम बाहिरको अस्तताले उ अलिकति डिप्रेस्ड भएको झै लाग्छ । म कामना गर्छु पि्रय भान्जा जीवन केही होइन । सद्दाम हुसेनसित सिक ।

    दिनेश आचार्य
    अनअफीसियल मामा

  19. Krishna Bhai,

    You appear to be a maniac, though you are trying to cover it up with flowery language. I don’t understand what you are writing and, more importantly, why you are churning out this sort of bullshit. One thing I dont understand why new breed of reporters are churning out trash? Is it that reporters writing on small issues (say entertainment) are are all bunch of idots?

    BIBEK

  20. HEY !
    KRISHNA JI,
    REALLY TAPAI BLOGGING GAFGAF DINE STYLE CHAHI MALAI PANI MAAN PARYO….

    NEPALES HARU KO VITRI KURA HARU PANI LEKHIDINE KEE….

  21. good play upon words. thank you kishunji it makes u perfect writer because u love to read and it can be created so many ganthan on the basis of reading books.
    It seems that prem Nepali has good head to judge this article but not heart to grasp it. Becaus it needs to understand from hearts level to some articles.

  22. i like the way it has been espressed.eauta kura yesma jati bhahan chha ni ek paachi arko movement.jasti mobolity bhanchha ni …malai yeston prakaro pradaresan maan parchha .do keep it up…dude

  23. MATE YOU HAVE COPIED THE WAY NARAYAN WAGLE WROTE IN PALPASA CAFE.ITS EXACTLY THE SAME WAY OF WRITING ,DID YOU MEAN TO COPY THAT WAY,OR ITS YOUR OWN SURREALISTIC WAY.WELL I DIDNT UNDERSTAND ANYWAY!!!

  24. उमेश जी !
    यस्ता वाइयात कुरा हरु मा आफ्नो समय लाई खेर नफाल्नुस,देश बिदेश को समाचार हरु लाई बढि प्राथमिकता दिनु भए मा अगामी दिन हरु मा पनि तपाई को यो ब्लग ले सफलता पाउदै जानेछ अन्यथा नसोचि दिनु होला::

  25. Krishna Jee,
    It is nice. I enjoyed reading this article. Keep it up. I feel the difference taste in the blog from today. I hope, I can read more articles written by you in near future.

    I like to request To Umesh to give space for this type of article. Also, I request him to write more from SK trip.

    Best Wishes,
    Parashu Ram Bhantana
    Israel

  26. krishna jee,

    I know it needs much thought and dedication to write and simply nothing to give negative comments; thats why you see so many -ve comments. Your writin style may be new to many readers and that by nature we Nepalese are resistant to ‘NEWism’.Never mind ….your contribution is great. Hope you’ll come up with even better stuffs in future.

  27. Waste of time, Kya jhur maanchhe rahechha yaar!!
    Arkaako ko samaya sidyaaune “Patrakar Aatankakari” ho yo ta!! Thok yaslai thok!!

  28. I request you not to repeat such a silly article.
    It is just the waste of time.

    Abhaya
    Granville, NSW
    Australia

  29. Your writing exactly shows the clear vision of what is going on in this present condition!Your definite style of revealing the reality is awesome!Reading your posts never mean to be a waste of time,I guess.

  30. के हो उमेशजी तात्तो न छारो के लेखया यो ?
    रबि थापा

  31. This article seems like literative and the blog is so famous not due to this type but due to real, simple and straightforeward articles. Krishna ji you might have creativity and skills of writings but dont mind me, this blog is unsuitable for you. Better write a novel like Pulpasa Cafe and get Madan Puraskar. Waste of valuable time.

  32. हुनत ढुंगानाजीले अर्काको कुरामा चाहिनेभन्दा बढी चासो र डाह देखाउनुभएको छ, तैपनि अलि धैर्य राखेर परिमार्जन गरेको भए राम्रै भावपरक निवन्ध बन्नसक्थ्यो कि! टाँस्न हतार भएछ गुरुलाई!

  33. It is neomodern! Interesting! But I could not understand what do you mean ? Anyway Keep writting! Dude

  34. Hey Umesh bro,

    Just a quick notice!
    I just noticed that Nepal Airlines (old Royal Nepal Airlines) still uses its old name in its ad. Just look at today’s Kantipur. It has everything in shape, but it still has the old name on the plane.

    Hari

  35. ke lekheko ho maile ta kehi bujhina yar sathi haru le bujhnu bhayo ki bhannos hai.
    i couldn,t understand yar what he want to say?
    aasish
    swiss

  36. Dear Umesh Ji,
    Don’t you think this kind of writeups are wastage of the space of your valueable blog. These kinds of materials neither give healthful entertainment nor give any kind of information.

  37. You have decent style of writing- an ultra modernistic. I like the style but I do not understand, ’cause it need some thinking while reading. I do not want to think. I have left my thoughts and thinking in my small office room. By the way, you have many readers like me who do not understand Hi-fi style. We are simple people who are scattered all around the world. Most of us do not have office, we have just work mere hourly basis job. Do you think, we understand your style ? Perhaps, your target readers are ultra modern urbanists in Nepal or so called moder Nepalese abroad. Anyways, good luck with your work.

    PS: last time someone wrote you are influenced by writings of Mr. Bhandari, I agree with him.

  38. Kura garyo kurai ko dukha.
    Aru le ke ke garyo bhannu bhanda afule ke garen bhanera bichar garnu ramro hola jasto chha.
    I may be wrong, if u don’t mind take it normal.

Comments are closed.