गाइजात्रे कार्टुन हेर्ने कि

गाइजात्रा मुख्य पर्व त सकियो र तर हप्तादिनसम्म मनाइने हुनाले अझै पनि विभिन्न ठाउँमा गाइजात्राका अवसरमा आयोजित हास्यव्यङ्ग्यका कार्यक्रम जारी छन्। यस्तै एउटा कार्यक्रम नाफा आर्ट ग्यालरीमा भएको थियो। यहाँ लियो क्लब अफ काठमाडौँ रिङरोडको आयोजनामा नयाँ नेपाल नामको व्यङ्ग्यचित्र प्रदर्शनी भएको थियो। व्यङ्ग्यचित्रमा मुख्य गरी अहिलेका नेताहरुलाई व्यङ्ग्यको निशाना बनाइएको छ। त्यही प्रदर्शनीमा राखिएका केही कार्टुन हेर्ने भए भित्र आउनुस्।

कार्टुन हेर्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्।

12 Comments

  1. आदर्श प्रेस

    सुन्दर,आकर्षक,रंगीन तथा सस्तो छपाईको लागी सधई हामीलाई सम्झ्नुस ।

    मुरली बग्गैंचा, बीरगंज।फ़ोन # ०५१५२२९३८

  2. उमेश जी,
    लगभग १ ~ २ महिना देखी तपाईको वेबसाइट मा राखेको फोटो र विडिओ हामीले चाइना मा हेर्नं पाईराखेको छैन, के भएको होला? अरु ठाउको साथीहरुको कमेंट हेर्दा वहाँहरुले हेर्न मिल्ने फोटोहरु यहाँ चाइनामा किन हेर्न न मिलेको होला? केही सेटिंग चेन्ज गर्नु पर्छ की? कहिलेकाही १~२ वटा फोटो हरु देखिन्छ

    सुदेश, ग्वांगजौ, चाइना

  3. गाईजात्रा कार्टून त हेर्न हुने थियो तर तपाईंलाई त थाहा नै छ नि बाग्लुङको ईन्टरनेट सर्भिस भिडियो मा त हेर्नै सकिदैन त्यसैले फोटो अली बढी राख्नु होला है

  4. Umesh Ji,
    Thank You Very Much For Posting गाईजात्रा Photos.But I’m Not Setisfied with it अरु पनि राख्नु पर्‍यो नि त । अनि, भिडियो को सट्टा मा फोटो नै राख्दा अरु राम्रो लाग्नेथियो । फोटो लाइ फोटो मै हेर्न दिनुस् न 🙂

  5. yaspala ko Gaijatra ko “prahasan” kunai katai ko yaso halera post gare dekhi avaari hune thiye. jasto ki manoj gajurel ko ya kasai ko aayo hola ni ta!!

Comments are closed.