अब के होला ?

वैशाख ११ गतेको परिवर्तनपछि अहिले देश सबैभन्दा गम्भीर मोडमा पुगेको छ। शाही सरकार ढाल्न एक भएका दलहरुको गठबन्धन अब टुट्ने संकेत देखिसकिएका छन्। संविधान सभाको निर्वाचन अनिश्चित बनेको छ। माअ‍ोवादीले संसदमा राखेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्र घोषणाको प्रस्तावले राजनीतिक गतिरोध निम्त्याएको छ। दलका नेताहरुले एक अर्कालाई चेतावनी दिने भाषा बोलिरहेका छन्। आजै पनि राजधानीमा भएको एउटा कार्यक्रममा काँग्रेसका नेताले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू भयो भने मुलुक विखण्डन हुने खतरा भएकोले काँग्रेसले नमान्ने बताए भने माअ‍ोवादीका नेताले चाहिँ आफूहरुको प्रस्ताव विफल भए मुलुकमा गम्भीर दुर्घटना हुने बताए। माअ‍ोवादीले संसदै छाड्ने कुरा पनि सुनिएको छ। यो सब टेन्सनलाई छाडेर भोलि प्रधानमन्त्री गृहनगर पुग्दै हुनुहुन्छ। दलका नेताहरु आपसमा बाझिरहँदा छिमेकी देशका मान्छेहरु भने हाम्रो सार्वभौमिकतामाथि नै आँच पुग्ने कुराहरु गरिरहेका छन्- चाहे ती भारतीय पूर्व जनरल अशोक मेहता हुन् चाहे चिनियाँ प्रोफेसर वाङ। अब देशमा के होला भनेर त ठूल्ठूला राजनीतिक विश्लेषकहरुको पनि टाउको दुखिरहेको छ। तपाईँको विचारमा चाहिँ अब के होला देशमा ?

-सहमति होला ?
– सहमति नहोला ?
– माअ‍ोवादी फेरि जंगल पस्ला ?
-गणतन्त्रको संकल्प प्रस्ताव पास होला ?
– काँग्रेस लचिलो होला कि माअ‍ोवादी ?
– एमालेले के गर्ला ?
– राजावादीले के गर्ला ?
– सेनाले के गर्ला ?

लौ अब तपाईँ पनि सीके लाल जस्तो विश्लेषक बन्नुस् र ठूल्ठूला विश्लेषकलाई मात ख्वाउने सटिक विश्लेषण गर्नुस्। तपाईँको विचारमा आउँदा केही दिनमा नेपालमा के होला ? अब तपाईँको पालो।

44 Comments

  1. There is also time to explore substantive option for the new constitution. The government itself has all the problems of a coalition, and these are likely to encrease the longer the somewtat unstable coalition has to function.

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  2. They want more real blood bath in the country, lives of more innocent nepalese citizens. Country needs to be swap out, scrap out everything. clean ! new fresh next generation-X should come ….to rule.

  3. It seems that the political parties are matured enough to ‘oppose’ the establishment whatever. Unfortunately, they don’t know how to run a nation-state with national consensus. They seem merely guided by voter-politics, better to say mob-psychology. They are not telling the truth neither defending it. What they did in the 19 months??? Just making the King slim! Is it enough!!! Certainly, it would not be enough for the people who fought for Loktantra in Nepal several times. They want some ‘delivery’ in their favour. They don’t want a sattelite government in Kathmandu of any foreing power. May be, the people are waiting for some “statesman” to lead the country. If Nepal’s Loktantra fails to deliver, the people would rather go in favour of a “benevolent dictatorship”. Let’s hope such days would not occur in Nepal!!!

  4. हाम्रो देशको सिमाना भारत जस्तो ठुलो देससन्ग खुल्ला छ / येहि हो सबै कुराको समस्या / यो सिमनामा गस्ति गर्न र सुरछ्या दिन नेपाल्सन्ग पैसा छैन , सक्दैन /

    द. कोरिया धनि भाको उ. कोरिया सन्ग बन्द र सुरछित सिमानाले हो / जस्ले गर्दा उस्ले सन्सार मै सुरछित जलमार्ग र हवाइ मार्ग प्रयोग गर्न सक्यो /

    हाम्रो सिमानामा गस्ति गर्न सेनालाइ पठाउनु पर्६ / हाइड्रो प्रोजेक्ट मा सेनाको कुल्लि खटाउनु पर्६ र आफैले बिजुलि उत्पादन गर्नु पर्६ /

    यदि नेपाल ले आफ्नो सिमाना सुरछित गर्न सक्दैन भने पुरै सिमना मा चिनले जस्तै माइनिन्ग बम राख्न सक्नु पर्६ /

    नेपाल जस्तो देसमा सेनालाइ पुर्ण रुपले राजनिति कुरा गर्न बाट अलग गर्नु पर्६ / नत्र हाम्रो सेनाको बक बकको कारणले कोरियाको युद्ध इतिहास नेपाल मा देखा पर्न सक्छ / येस कुरामा हामि धेरै सचेत हुनु पर्६ जस्तो लाग्छ /

    सन्सारको सब भन्दा ठुला ठुला गणतन्त्र देसहरु चिन र भारत को बिचको हाम्रो देस नेपाल गणतन्त्र नभयेर सुखै छैन / ज़स्ले जे भनोस गणतन्त्र त आयो आयो /

  5. माओबादिको सत्ता लिप्सा उग्र भएको हो / सत्तामा एकलौटि हालिमुहालि गरेर जनतालाइ बन्दुक देखाइ सासन गरिरहने रणनिति बनाउदैछन यिनिहरु / कम्तिमा आफ्नो काखमा राखेर छुरि रोप्ने यिनिहरुको ध्येय पार्टिहरुले बेलैमा बुझ्न सके ठुलो दुर्घटना टर्छ / नत्र सैनिकले भएपनि रोक्नुपर्छ / डर र धम्कि देखाएर खाने यिनिहरुको बानि हाम्रो जस्तो कानुन फितलो भएको देशमा के खाएर सुध्रन्थियो र / त्यहि भएर अनेक अनेक दाउपेच लगाएर आफु सत्तामा पुग्ने रणनिति हो यिनिहरुको / अब जन्गल जाने लाइ जान दिएर नजाने लाइ सुध्रिने मौका दिनु बाहेक केहि बिकल्प छैन / यिनिहरुलाइ जन्गल जान दिएर भारतबाट यस बिसयमा सहमति को कुटनिति पहल गरेमा यिनिहरुको पत्ता साफ हुने कुरामा दुइमत छैन / तर देश र जनताको भलाइमा यति ठुलो खतरा मोल्ने नेता पनि त त्यसको लागि चाहियो नि हैन र /

  6. Nothing left in this country, only civil war like in Afghanistan, Iraq, Ruwanda etc. countries. These crook leaders made this country more than hell.

  7. नेपालि नेता गफै ले नेता बनेका हुन्. गर्ने वाला केहि पनि होइनन्.गर्ने भए माओबादि ले केहि गर्लान होइन भने ता सबै को हबिगति हमि ले हेरि सकेका ६औ. अरु पार्ति का नेता सान्ग केहि योजना वा कर्र्यकरम नै ६ऐन.
    केहि गर्ने वाला ६ऐ नन्. यो पक्का हो.

  8. Dont worry
    The country was run by pashupatinath in past and is being run by pashupati nath even today,so nothing will happen

  9. प्र. गिरजाले आफ्नो हठ छोड्नु पर्यो,र यस ल्गयत सबै राजाबादि ५० बर्स पुगेका नेतहरुले युबा पिढि लाइ सता सन्चालनको जिम्मावरि दिनु पर्यो/किनकि
    हाम्रा पुराना नेतहरुको बिचर उहि पुराना सोचहरुले भरिएको छ/पुरनो बोतेलमा नया स्टिकर्?माओबादि अब जन्गल पस्न सक्दैन/राजाबादि मौकाको तलसमा हुन्छ/ए मा ले बिरालो जस्तै टुलुलु हेरि राख्छ/र लस्टम पुर्नसामानुपातिक र सन्घिय राज्यप्रनालिमा नै ज़ान्छ र जनै पर्छ/नत्र देश बिखन्डनमा जान्छ/
    महेन्द्र

  10. सबै जाना किन आत्येको ? अब देशमा केहि पनि हुदैन / जे जति हुनु भैसको / अब त मात्र ग्रिहयुद्ध बाकि छ / नेताहरुको त्यो कुइच्छा पनि पुरा हुन्छ / अनि ति चाइनिज प्रोफेसरले अन्तरवर्तामा भनेको जस्तो हुन्छ / हे हे हे हे हामि नेपालिले बिदेसि सेनाको लात खाने – त्यो पनि होम डेलिभरि ????

  11. कुरा बुझिसकिय को छ. मावोबादि र राजा मिलेर सासन गर्छ्न्. बिचरा दलहरु लाई नराम्र्री झुकाय्. ग़्याने ले सुरु गरेको हो उसैले मिलाउछ. मावोबादि लाई सत्ता भय पगिहाल्यो. थर्कायर खान पल्केका कार्येकर्ता पनि दन्ग.

  12. Neither Kao(Mao)Badi will goto jungle nor they aloow any other and people to live in peace and prosporous. They was popet of palace in past. Now deu to some reason they breakup with palace and now they are regreting themself about this. In the whole series they are just trying to protect monarchy as institution (may not be person as ganendra or paras and so on). Now due to their (Mao(Khao)badi) own army and well wisher they cannot even openly protect monarchy so they are trying to force other political party to do so. Also using YCL they are trying to makes people of Nepal to feel for monarchy as well.

  13. साथी हो अब जे सुकै भए पनि यहाँ भन्दा नराम्रो त अवस्य हुँदैन होला किनकी यहाँ भन्दा बिग्रने र भत्कने त केहि बाँकी नै छैन नेपालमा । अब जे होला राम्रै होला ।

  14. मेरो बिचारम सोभियत सघ भन्दा पनि गुज्रएको हुनु पर्छ अनि मत्र धेर्रै दोनेशन औछ्ह फेरि पहिला शुरु हुछ्ह किन भन्ने यहा जुन राजनितिस पार्टि आऍ पनि यस्तै हो नेपाल .. आज यस्तै हो भोलि देखा जायगा ..

  15. अब देश सिक्किमिकरन नभयनि भुतानिकरन चाहि पक्कै हुन्च्ह

  16. Political ego between these parties will ruin the nation.
    Previously UML put the proportional system of election maoist rejected ignoring its consequences (terai rift), realizing that now maoist are demanding for proportional system of election but UML??
    And also if maoist are demanding the announcement of republic from parliament whats wrong???
    The one who does not believe on the current parliament you have equal right to make this agenda in constituent assembly i.e. against republic.
    I dont have any doubt that the main mandate of Jana aandolan II was the establishment of republic in the country, then why such delay in materialing the things????
    Its a matter of real shame for maoist to enjoy or just satisfy with the status quo occupying few ministrial portfolio.
    If one believe that Maoist are creating problem, Congress and UML are adding more problem.

  17. यो समस्या संसदले हल गर्दै किनभने संसद पनि तिनै दलहरुको छ जुन अहिले जुँगे लडाईं लड्दैछन् । माओवादि जंगल त पसिहाल्दैन तर उसले शहर हान्न सक्ने हैसियत बनाएको हुन सक्छ । सबै हतियार उसले बुझायो भन्ने लागेकै छैन मलाई त । अवको पालो अरुदलको जंगल पस्ने हुनसक्ला किन भने गाउँमा बाघ पस्यो भने मान्छे पहिले बाघ मार्न वा घर भित्रै लुक्न तम्सिन्छ नसके पछि जंगल तिर दौडिन थाल्छ यसो झाडिमा लुकेरै भए पनि ज्यान जोगाउन सकिन्छ कि भनेर ।

    माओवादिलाई निमिट्यान्न पार्न तराई समस्या सिर्जिएको हो । तराईका हतियारधारि र बढ्दो हींसा, प्रकटमा दरवारलाई देखाइए पनि यो समस्या काँग्रेस, दरवार, भारत र अमेरिकी मिलिभगतमा चलिरहेको समस्या हो । त्यसैले माओवादि मास्न चालिएको कदममालाई उसले आत्म रक्षार्थ पनि सहन नगर्ला । मेरो बिचारमा अहिलेको माओवादि-दल बैमनस्यको विन्दू यो होला न कि अहिले भनिएकै समानुपातिक वा अहिलै चाहिने गणतन्त्र । कोष्टारिकाको बिद्रोही मास्ने सूत्र यहाँ पनि लागू गर्न खोजिएको छ शान्ति सम्झौतालाई ढाल बनाएर र सत्ताको हड्डि फ्याकिदिएर उस्लाई कहिलै उठ्न नसक्ने बनाउन प्रयास जारी छ ।

    यदि समानुपातिक प्रणाली र गणतन्त्र मात्र असहमति थियो भने त्यसमा धेरै पहिले सहमति भै सक्ने थियो । तर प्रकटमा यि भनिए पनि गाठिकुरा माओवादि सखाप पार्ने खेल हो । न त सङ्कलप प्रस्ताव पास हुन्छ वा कोही लचिलो नै बन्छ । यसमा चुनाव हुन्छ र जुन प्रजातान्त्रिक अभ्यास हो भनेर माओवादिलाई मुर्गा बनाइने छ यो नै आम जनतमा भ्रमात्मक सन्देश दिन काफि हुन्छ । जसरी सम्बिधानसभा माओवादिले मात्र बिथोल्यो भन्ने कुरा स्थापित गर्न खोजिएको छ वा गरिएको छ त्यसैगरि अल्पमतले हार्ने सर्वमान्य सिद्धान्त यहाँ पनि लागू हुनेछ र माओवादिकै अर्घेल्याइ पुष्टि गर्न खोजिने छ । राजावादिले माओवादिको प्रस्ताब समर्थन गर्ने कुरै भएन । उस्ले बिपक्षमा मत हाल्छ । सेनाले बिगत देखि बर्तमान सम्म दरवारलाई काखिच्यापेको हो च्यापिरहन दललाई धम्काउछ यदि गणतन्त्रमा जाने सङ्कल्प दलले लिन लागे भन्ने भयो भने ।
    गोमेच सम्मेलन, सर्वदलीय सरकार र संबिधान सभा माओवादिको एकलौटि माग थियो जनयुद्ध शुरु गर्नु अघि र गरिरहेको बखत । संबिधान सभा गर्ने भन्ने स्वीकार्न मात्र १५००० को ज्यान गएको थियो । मर्ने धेरै जसो सर्वसाधारण भए पनि संबिधान सभा कै नाममा मरेका थिए र माओवादि कै माग का कारण भएका थिए । तर जसरी माओवादि संबिधान सभा नै चाहदैन भन्ने स्थापित गर्न कोसिस भैरहेको छ त्यसै गरि गणतन्त्र र समानुपातिक गणराज्यत्मक शासन प्रणालीको माग र त्यसको जस पनि सबै दल आ-आफ्ना पोल्टमा हाल्न कम्मर कसेर लागेका छन् ।
    यहाँ भैरहेको अनौठो कुरा भनेकै यु्द्ध लडिदिने माओवादि, प्रहरी, सेना (अहिले पनि प्रहरी र सेना प्रत्यक्ष वा परोक्षरुपमा राजाकै निम्ति काम गरिरहेकाछन्) र अप्रत्क्षमा निरीह जनता थिए । दलका यि बज्रस्वाँठ नेताहरु सत्ता मोह र राजन भक्तिमै लीन थिए । कुनदिन चाहेका थिए यिनीहरुले गणतन्त्र ?

  18. अझाइ पनि कति पय नेपअलि हरुले राजा को बारेमा बअखान गर्न चोदेको च्हैन है. मान्चेहरु कति अबुज बाको. राजा को बारेमा यति धेरै कुरा जानदा जान्दै पनि के राजा बन्न सकेको. वाक्क लागि सक्यो भन्या कुरा हरु सुनेरा पनि.

  19. हुन त म राजनीतिको जानकार होइन. तर पनि मेरो बिचार मात्र लेख्ने प्रयास गर्दैछु. नेपालको मूल मुद्दा भनेको गरिबी र असमानता हो . जबसम्म मानिसले दुइछाक खाना, बस्ने बास, र सम्मानित जीवन बिताउने वातावरण पाउँदैन अस्थिरता र कलह भईनै रहन्छ.यसकोलागि माओबादि एउटा आशाको किरण बनेर उदायो. तर,उनिहरुका कार्य गर्ने शैलिले उपयुक्त प्रतिफल दिन सकेन. जँगलीराज जस्तो प्रब्रित्ति अझैपनि प्रदर्शन गर्ने र बन्दुकीय शक्तिको अहम् ,जसमा उनिहरु विश्वास गर्छन् ,छोर्न सकेका छैनन् र उनिहरु छोर्न पनि चाहदैनन्. कारण घाम जस्तै स्पष्ट छ, सम्सदमा देखाएको पछिल्लो तर्कहीन, गैरराजनीतिक,अपरिपक्व र देशलाई अनिश्चितता तर्फ धकेल्ने नौटन्कि. आफैले गरेका सहमति लत्याउँदै नयाँ-नयाँ अड्को थाप्दै देशलाई तहसनहस पारेर अन्ततोगत्वा सत्ता कब्जा गर्ने उनिहरुको दिवासपना सबैका सामु छर्लन्ग भैसकेको छ . सबैभन्दा हाँसो लाग्ने कुरा त, यदि उनिहरुले सम्सदमा पेश गरेको प्रस्ताव पास भएन भने सातदलीय गठबनधन टुट्ने धम्कि भनेको एउटा बच्चाले बोल्ने बोली र प्रजातान्त्रिक मुल्य-मान्यताको विपरित हो भन्ने कुरा एउटा सर्बसाधारणले बुझ्नेकुरा हो. यि त केबल हालको माओबादिका बखेरा हो, यस भन्दा अघिका बखेरा यहाँ उल्लेख गर्नु पर्छ जस्तो लाग्दैन.
    अब जहाँसम्म अहिले सम्सदमा देखिएको समस्या समाधानको कुरा छ, मेरो बिचारमा सहमति के को लागि-माओबादिको लागि कि देश र जनताको लागि?
    प्रस्ताव कुनै हालतमा पास हँदैन किन भने यो पास र नपासको सबाल नभई ‘बुढि मरी, काल पस्यो’भन्ने समस्या हो.
    अन्त्यमा, माओबादीले प्रस्ताव फिर्तालिएर देश र जनताप्रति आफ्नो प्रजातान्त्रिक इमान्दारिता प्रदर्शन गर्ने छ भन्ने आशा गरौँ. यदि यसो भए, माओबादिको लागि बिनाशकाले बिपरित बुद्धि भने जस्तै हुनेछ. किनभने, अब ऊ जन्गल पस्ने अवस्थामा छैन, कारण अब त्यसबाट जनताको लोकप्रियता प्राप्त गर्न सक्दैन त्यो उनिहरुले राम्ररि बुझिसकेका छन्.
    सबैको कल्याण होस्. जय नेपाल!!!!!

  20. hehe. Toilet paper eating King!!!!!
    Anyways, Nepal is not going anywhere ahead in development and peace for about another decade. The negligency of the ruling party and conspiracy of the king to take over power will be creating a lot of trouble like madhesi mukti morcha, Limbuwan, LTTE (terai tiger ……) and people will suffer as the way they they are we will see a lot of bloodshed unless until someone who really loves Nepal and believes that he can do better than writing comments in blogs and protest for a petro price hike rather than be there to stop burning of national flag, or the so called primeminister and ministers who will enjoy a tea party or set up security to welcome some BABA to ktm rather than going to Nepaljung and set up security there and give some to innocent people who has just lost everything in a racial conflict initiated by dirty politics.
    So unless someone steps up, A new face… No maobadis, no rajabadis, not like giriza or makune.. or any other leaders of 7, or 9 parties. A new vision, This country needs real patriot who is willing to act rather than just talk.

  21. ….नेताहरुले दुनिया जनतालाइ उल्लु बनाइरखेको ६…. बास्तबमा देश जता जावोस यिनि हरुलाइ के को मतलब भने के……देश्मा लोक्तन्त्र होइन मनपरि तन्त्र ६ के…ग्याने को हद्दि हास्यआ होला ल..|

  22. आपत त नेपाली जनतालाइ पर्च्ह नी यस्ता जानता प्रति सारोकार नहुने नेतालाइ क को मतलब्…देस जता तिरा लायापनि आखिर दुख पाउने त नेपालि जनतानै त हुन नि |… नेताको त केहि परे भागेर बिदेस जाम्ला भन्ने ६ तर जनताले के गर्ने होला नि|…. अनि माओबादी जन्गलि हरुको बुद्दि आहिले सम्म किन न आयको होलानि भनेको|…………..नव् दुर्गा मा ले यिनीईहरुलाइ बुद्दि देवोस्………….

  23. दे्समा तत्का अलिकत्ति नराम्रो लागेपनी आझै देशमा सक्तिसन्घर्स बाकीनै ६ र लगभग यो समय मा सैनीक कु अन्य वाहिय वातवरन ले भुमीका राख्ने होला
    तर यो अन्तिम समय हो . तल जनता हरुमत्र पिडित भन्दा त मथि नै भय चडो फाइनल हुन६

  24. चीनमा नेपाल सम्बन्धि नीति निर्माण गरिदा सर्वाधिक प्रभाव राख्ने ब्यक्ति हुन प्रो० वाङ खोङवे / ऊनी दरवार हत्या काणडका विषयमा भन्द छन ”दरवार हत्याकाण्ड अरूबाट एकदमै सतर्कतापूर्वक मन्चन गरिएको एऊटा ठूलो राजनीतिक षडयन्त्र थियो/यसमा देश भित्रको र वाहिरका बिभिन्न तत्वहरू समलग्न थिए/
    ती तत्व अझै चुपचाप निश्चय पनि बसेका छैनन होला/हामी सतर्क हुनै पर्दछ/ऊनीहरूको मोहरा हाम्रा दल र नेताहरू हुन लागेमा अझ बिदेशी चलखेल बढछ नै/यसको चेत कहिले आऊला हाम्रा बूढा ठूला नेताहरूमा/वा ऊनीहरू यस्तै तत्वबाट त परिचालित त छैनन/ हामी सतर्क र सावधान हुनु अहिलेको प्रमुख आवश्यकता हो /भविष्य अनिश्चित छ / कति अझ अनिश्चित हुने हो डेगान छैन/
    Pusp Prasad Luintel
    Boston, U. S. A.

  25. नेपालि काग्रेसले पनि हत्या,लुटपाट र आतक मच्चायेर सत्ता हासिल गरेको हो/माले,एमाले पनि टाउको काटेर नै सत्तामा पुगेको हो/ग्यानेको सन्तानहरुले गरेको अत्याचारको त कुरै नगरौ/नया भिजन लिएर आएका माओवादिलाइ मात्र मान्छे मारेको दोष किन? काग्रेस र एमालेले देश चलाएर केहि खुल्क्याएन/ अब माओवादिलाइ मौका दिनु पर्छ/

    शशाङ्क लामा
    न्युयोर्क

  26. Maoists will find it hard to carry on their movement if they re-enter jungle. They cannot take over the power by fighting. It is not possible. They can cause a lot of damage to the country and the people but they cannot win by fighting. If Maoists go back to the jungle, army will emerge. In the past, army has made Maoists weak. Army couldn’t defeat them but they certainly have made the Maoists weak. So Maoists will hesitate to go back to jungle.

    If the coalition of seven parties break, king will have lot of chances to become powerful again. King is now looking for a right opportunity to strike. King is not yet weak. If he was in fact weak, they could have already removed him but they aren’t able to do it yet. King is just silent now. Silence doesn’t mean weak. Army will still support him and there are few ex-Panchas who will still support the king if here tries to become active.

    Personally I prefer to isolate the Maoists. In my opinion, they are not democratic at all and they are still using force to do lot of things. They have not been able to convince the people. I think they are worse than having a monarchy.

  27. धेरै दिन बिति सक्यो तर पार्तिहरुले शान्ति ल्याउन सकेनन्! अब् सेनाल कु गर्नै पर्यो! भारत र अमेरिका ले पनि सेना लाइ भनि सके कु गर्न!

  28. मन परि तन्त्र सिदियर मन नप्र्ने तन्त्र औच .

  29. देस अब ईराक होईन ! बास्तबीक नेपाल बन्छ !
    राजा ले पनी केही गर्ने वाला छैन ! सैनीक ले पनी कै गर्दैन ! बन्दुक केवल आफ्नो सुरछ्या गर्न को लगी बोकेका हुन्चन ! नेता भन्ने सब्द सुन्ने मन नै लागदेन !
    हामी युबा ,र, जनता लाई मात्रै देस को चिन्ता छ !
    न रोउ नेपाल आमा ! हामी अजै जीउदै छौ !
    तीम्रो आसु लाई तेसै खेर जान दीनेछैनौ !
    जय !!!!!!! नेपाल् !
    जय!!!!!!!!!!! नेपाली !

  30. Nothing new, Nepal will and Nepalese will never improve, neither it had happened in the past nor it will happen in the future. Always fighting with each other, always pushing, shouting, pulling, elbowing, swearing, intimidating, abducting, all the evils of human being are taught by maobadi, so everyone are following their footsteps, badhai chaa sabai nepali lai.

  31. maoist are responsible for this situation. When they were in Jungle, they wanted constitutional assembly election. Now they are trying to avoid it, coz they know they do not have any support form people. They gonna loose the election.

  32. Very good analysis about current political situation of Nepal, although he showed some hanky-panky-nasty overacting!! Apprciated, anyway!
    I dont want to be a “Toilet Paper Eating King” huhu!!

  33. NEXT COURSE OF ACTION:

    Servant leaders [mainly Girija, Oli, Kamale, Thapre etc..] of OLD REGIME will try their best to serve for PALACE that have control of rNA.

    If directed by PALACE & rNA, these gangs of leaders will be ready to hand over the nation’s sovereignity to FOREIGN FORCES rather than to Nepalese people!

    JANAANDOLON#3 “people’s peace-war” back up with PLA is only the option left now to dismiss these gangs [servant leaders, Palace, rNA etc.] in order to build A REAL NEW NEPAL!

  34. माओबादी बन पस्ला जस्तो छ, किन कि माओ बिस्वास गर्छ, बन्दुक बाट राज्य अनि सक्ति आउछ.

  35. a big surprise! why is he eating toilet paper??
    A crazy toilet paper eater! Simply ignore him!!!
    Raj Kumar Pandey; Reading: UK

  36. अब के होला चाहिँ हैन विदेशीले हाम्रो देशको बारेमा कस्तो धारणा राखेका छन् यहाँ हेर्नुस्

Comments are closed.