नेताहरुको भाषण सुन्ने हो कि

सूचना प्रविधिको विकासले खुलामञ्चमा दिएको भाषण रत्‍नपार्क वरपरका मानिसले मात्र हैनन्, सात समुद्र पारका मानिसहरुले पनि सुन्न सक्ने भएका छन्। तर इच्छा भएमात्रै। हिजोको सात दलको सभामा नेताहरुले गरेका भाषणका पूर्ण अंश अपलोड गरेको छु। अरु नभए पनि सम्बन्धित दलका देश विदेशमा रहेका कार्यकर्ताहरुलाई भने यो रुचिकर हुने आशा मैले लिएको छु। कुनै दलका कार्यकर्ता हुनुहुन्न भने पनि हाम्रा नेताहरुको बौद्धिक स्तर उनीहरुको भाषण सुनेर थाहा पाउन सकिन्छ। सुन्ने हो त नेताहरुको भाषण ?

सबैभन्दा पहिला माअ‍ोवादी अध्यक्ष प्रचण्डको भाषण। हिजो राखिएको भाषणमा सेनासँग सम्बन्धित अंश मात्रै थियो। यसमा भने तपाईँले जंगबहादुर र बुद्धको जन्म लगायतका प्रसंग पनि सुन्न सक्नुहुन्छ।

प्रचण्डको भाषणको पूर्ण अंश सुन्न यहाँ क्लिक गर्नुस् अथवा यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

अब पालो भएको छ काँग्रेस नेता शेरबहादुर देउवाको।

देउवाको भाषण सुन्न यहाँ क्लिक गर्नुस् अथवा यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

अब एमाले महासचिव माधवकुमार नेपालको पालो।

माधवकुमार नेपालको भाषण सुन्न यहाँ क्लिक गर्नुस् अथवा यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

अब जनमोर्चाका अमिक शेरचनको पालो।

अमिक शेरचनको भाषण सुन्न यहाँ क्लिक गर्नुस् अथवा यहाँ क्लिक गर्नुस्।

डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

62 Comments

  1. बच्चो जि !
    क्या तर्क छ तपाईंको ! माओवादीद्वारा निक्कै सताइनुभएको जस्तो छ !
    तपाईंले अहिले नेपाल माथि पुगेको तर माओवादी आएपछी ओरालो झर्ने भबिश्च्बानी गर्नु भएको रहेछ ! नेपालको लागि अरु पनि भबिस्छेबानी छ कि ? तपाईंले कहाँ देख्नु भयो एक दलिय तनाशाही कम्युनिस्थ ब्यबस्थाको ओकालत गरेको ?
    बरु तपाईं नै बनबास तिर लागेर तपाईंको घाऊ निको पार्ने कि?

    यादव

  2. Dear all,

    I like prachand’s speech and think he has a clear vision of future Nepal. We should give the chance to maoist to rule in our country Nepal.

    Suraj Shrestha
    Virginia, USA

  3. Prachanda can be best option for Nepal compare to other leaders. We already see other leader what they did for country? so lets give one change to Prachanda………. lets hope for best……

    thanks
    prakash
    korea

  4. २०६४ साल मा हुन गैरहेको सम्भिधान सभा को चुनाव हुन नदिनको लागि निरन्कुस ,सामन्तबादी ,अपराधीक सक्तिहरु आफुले सके सम्म को कार्य गर्नेछन भन्ने कुरा राजनीतिको र मात्र बुझेको मान्छेले पनि बुज्ने कुरा हो \ अहिले सेना समयाजोन को कुरा होस् या राजत्रन्त्र चाहिन्छ भनेर बेमौसम को कुरा गर्ने कटुवाल र सुजाता होस् यि नेपाली जनताका घोर दुस्मन हुन \चुनाब हुन नदिने र सामन्तबादी निरन्कुस शासन ब्यबस्था सधै रहिरहोस् र जनतालाई दास बनाइ आफ्नो सामन्तबादी खेती को मालिक सधैं रही रहने जुन सपना यि खुनी र जन बैरी हरुमा छ त्यो सपना समाप्त पार्न एक लोकत्रान्त्रिक ,बहुदलबादी ,सचरित्रवान नयाँ जङ बहादुर को उदय हुनु आजको आवश्यकता हो \जन आन्दोलन का अपराधी लाई कारबाही नगरि बस्नु नै नबयुग लाई रोक्नु हो \त्यो कायरता यि सात राजनैतीक दल हरुमा छ \किनकी हिजो यि सातै दल का नेता हरु ति नै सामन्तबादी निरङ्कुस बादी सँग हातमा हात मिलाएरनै एक अर्का लाई कमजोर र सत्ताबाट हटाउन लागि परेका हुन \जुन सुकै देश मा पनि जनाअन्दोलनका अपराधीलाई कारबाही गरिन्छ तर नेपाल मात्र एस्तो देश हो जहाँ अपराधीहरुलाई समरक्षक गरिन्छ र पछी तिनै अपराधी बाट जनतालाई धो का दिन प्रयोग गरिन्छ \आज तराइ फुटाइ अलग राज्य को माग यिनै अपराधी हरु बाट गराइदै छ \देश कुनै हालतमा पनि टुक्रिनु दिनु हुँदैन\तराइ,पहाड ,हिमाल जहाँ पनि जुन युगौ देखी हुँदै आ इरहेको शोषन ,दमन ,भेद्भाब ,छ त्यो सधैं सधैं को लागि हटाउने माध्यम यो संबिधान सभाको चुनाव बनोस \नेपाल मा कहिले पनि कुनै पनि निरङ्कुस ,सामन्तबादी एकत्रन्त्रिय शासन ब्यबस्था दोहरिने जग बाँकी नरहोस् \एक धर्म ,एक जात ,एक बिचार ,एक क्षेत्र का मान्छेले अर्को भिन्न धर्म, जात ,बिचार र क्षेत्र का मान्छे मार्ने काम गर्न कुनै सक्तिलाई पनि मौका मिल्ने आधार नबनोस \अशान्ती र अराजकता मा आफ्नो स्वोर्ग बनाउने हरुलाई सधैं सधैंको लागि नेपाली भुमी नर्क बनोस \गौतम बुदको देस शान्तिको देस बनोस \अब जन्मने हर नेपाली शान्तिमै जन्मोस ,सान्तिमै बाचोस् र शान्तिमै मर्न पाओस \नेपालीमा एक अर्कालाई माया गर्ने जुन अमर भाबना थियो त्यो सधै सधैं लाई अमर रहिरओस \

  5. Parchanda le Janga Bahadur chaiyo kina bhanyo??? kinaki Samanti haru ra Arajakta lai saphai garna, gautam budhha nepali janataharuko chahana bamojim ho.
    Army le royal family ko das ko bhumika kheli raheko ta honi hijo samma. Nirbachan bhadne harulai kharani banayara parchanda le nirbachan garne re!!! Birodh nagar hai haula ni kharani!!!!

  6. नेपालका बुद्धिजीवी, कवि, लेखक र राजनीतिज्ञले महिलाप्रति सम्मान किन नगरेका होलान् – डाक्टरले आफ्ना छोराछोरी स्वास्थ्यकर्मी, डाक्टर बनुन् वा उच्च शिक्ष्ँा हासिल गरेर नाम कमाउन् भन्ने चाहन्छन् । किसान आफ्ना छोरा -अब त छोरी पनि) वैज्ञानिक तरिकाले खेती गरुन् भन्ने चाहन्छन् । प्रोफेसर आफ्नो सन्तान शिक्ष्ँण पेसामा माहिर होस् भन्ने चाहन्छन् । हाम्रँ प्रधानमन्त्रीले आफ्नी पुत्रीलाई प्रधानमन्त्री होस् भन्ने इच्छा राख्नु, त्यसका लागि अक्सिजन लि“दै कांग्रेस पार्टर्ीी नया“ अक्सिजनको पाइप घुसाउ“दा किन नराम्रो मानिएको होला – किन धेरै कलम चलेका यस्तो
    राम्रो कदमविरुद्ध –

    देशको कुल जनसंख्याको ५० प्रतिशत स्थान ओगटेका छन् महिलाले । समाजमा थोरैमात्र शिक्ष्ँित महिला छन् । त्यसमाथि पनि देशविदेश घुमेका नेपाली महिला कति पो होलान् र – कोइरालापुत्री शिक्ष्ँित, देशविदेश घुमेकी, नेपाली जनताको दुःखसुख बुझेकी, अत्यन्त प्रतिभावान् महिला हुनुहुन्छ । उहा“स“ग यति धेरै ‘आइडिया’ छन् कि ती कागजमा राख्दा सानातिना सस्ता ब्यागमा नअटाएकाले उहा“ लाखौं रुपैया“ पर्ने ब्याग किन्नु हुन्छ । आफ्नो खुट्टामा अडिएर आफैंले पैसा कमाएर त्यस्तो मह“गो ब्याग किन्ने सामर्थ्य भएका महिला औंलामा गन्न सकिन्ो जति पनि छैनन् । त्यस्ा अर्थमा सामर्थ्य भएकी महिला मन्त्री वा प्रधानमन्त्री बन्न किन लायक नहुने –

    राजनीतिमा उनको योगदान के कम छ – ०४६ सालमा नेपालमा आन्दोलन चलिरह“दा उनले विदेशमा बसेर नेपालको आन्दोलनमा पुर्‍याएको भिमकाय सक्रिय योगदान कहा“ बिर्सन सकिन्छ – इतिहासमा स्वर्ण्र्ााक्ष्ँरले लेखिएका ती दिन र उनको योगदानको कदर गर्नुको सट्टा किन बुद्धिजीवी उनको विरोध र्

    गर्दै हिंडेका –

    जनआन्दोलन सफल भएपछि उतिबेला सुन्दर पारिवारिक सुखलाई ध्यान नदिएर नेपालको सुख र समृद्धिका लागि यही“ आएर अहोरात्र खट्ने कोइराला पुत्रीको नेपालप्रतिको प्रेम र भक्ति अतुलनीय छ । त्यसका लागि उहा“लाई सलाम गर्नर्ुपर्छ र जीवन प्रयन्त मन्त्री बनाउने अठोट गर्नर्ुपर्छ । सुरक्ष्ँित मातृत्वका लागि उनले गरेको कार्य कसरी बिर्सन सकिन्छ – मातृत्वलाई सम्मान गर्ने उद्देश्यले उनले आफ्नी छोरी माता भएपछि त्यो मातापन झलक्क चम्कियोस् भनेर हीराको हार उपहार दिएर मातृत्वको कत्रो महत्त्वपर्ूण्ा स्थान दर्शाएकी छन् । के नेपालका पुरुषले यो कहिल्यै बुझ्लान् – राम्रो काम घरबाट सुरु हुनर्ुपर्छ भन्ने उच्च भावनाबाट प्रेरित उनले हीराको हार छोरीलाई दिएकी हुन् । भविष्यमा प्रत्येक नेपाली आमाले त्यस्तो अवसर पाउनेछन् अर्थात् माता बन्दा

    हार पाउनेछन् भन्ने आशाको संकेत गराएकी पनि हुन् ।

    देशको इतिहास, भूगोल र नेपाली हिसाब किताबको अति राम्रँे ज्ञान छ उनलाई । उनी स्वस्थ छिन्, बुद्धिजीवी छिन्, भावुक छिन् अर्थात् सम्पर्ूण्ा गुणले सम्पन्न महिला हुन् । उनलाई हेरेर हामी नेपाली महिला गर्व गर्न सक्ने अवस्थामा पुगेका छौं । नेपाली महिलाले विवाह गर्ने बित्तिकै चटक्क आफ्नो जन्मथलो र थर बिर्सेर श्रीमान्को थरलाई तुरुन्त अंगीकार गर्ने ठाउ“मा उनले गर्वपर्ूवक आफ्नो पिताको थर अंगीकार गरिन् । के यो सानो कुरा हो – उनलाई आफ्नो पहिलेकै थर राख्न कति लड्नुपर्‍यो होला, यो पितृसत्तात्मक समाजस“ग । त्यसरी लड्दै पढ्दै, सामाजिक व्यवस्थालाई चुनौती दि“दै उनी बल्ल यति माथिसम्म आइपुगेकी छन् । यसबाट हामी नेपाली दिदीबहिनीमात्र होइन दाजुभाइ पनि अति हषिर्त हुनर्ुपर्छ । सुजाता कोइरालाको कुशल नेतृत्वमा नेपाली महिलाले लाखौं पर्ने ब्यागदेखि हीराको हार किन्न सक्ने क्ष्ँमता बढाउनेछन् भन्नेमा हामी विश्वस्त छौं । त्यसैले सुजाताजीको विरोधको कुरा नगरेर उहा“लाई अहिल्यै र्सवसम्मतिबाट प्रधानमन्त्री बनाउ“दा कसो होला

  7. There is no substance, conviction and commitment nor any coherence in Deuba’s speech. He sounds like hollow and empty just want to hang in the power system just waiting for opportunity to deceive grab power just he did by surrendering everything to gyanendra to prove himself a most incompetent PM in history of Nepal who not only deceived Nepali people who himself put his head and tongue into gyane’s arse. So potician like him are traitor they should be sent to hell when there is any opportunities.

  8. It difficult to say how Prachanda and his party understand overall development strategy of Nepal. If they come into power and try to do the same thing like other communist country around the world Nepal is going to no where rather it will further poorer. But he might have understood by now what takes to make Switzerland or Singapore. Well these are the things to wait and see. But what is true is he was logical in speech and was clear about the issues Nepal facing. He also looks honest and does not hide or pretend. We have tried from all gobblers kingship which made Nepal one of the poorest country in the world. We also saw other parties rulling Nepal in different time. Problem with other party is these are same age old so called leaders ( in real sense they proved themselve as biggest thugs – they one thing do completely opposit. Once the democratic systme is well stabished we try alternatives still keeping power in people’s hand. If the selected party can not performed they must be kicked out in there arse. They will force NC and UML to chnage their leadership as well then only we will see untarnished leaders. No point in surrendering power into same old thugs how many times we will allow to us to be deceive by same thugs and criminals.

  9. nawa mandale mandale haru sabai lai mero pani yek choti lalsala,
    prachanda jee tapaiko 21st century gautam buddha chai tyai chitwan ko batharmudhe ghatana ani 12 barsa samma 13246 jana ko hatya garne arastriya mandale bad ka jo aaja tapaikai bhasama janatako mandate bokeko YCL hola hoina bhasan garne belama sahidko nam lidapani laj nalagne kamred jyu.hunata naitikkta nai nabhayeko manchhele j bhanda pani hunchha ki kaso ?

  10. भाष्करेको दिमागमा गिदि होइन गोबर भरिएको जस्तोछ? उसले अरुकसैको होइन ग्यानेको गुन गान गाउन मात्र जानेकोछ किनकि उसले ग्यनेको नुन पानि खायकोछ यतिपनि नबोले भोलेदेखि उस्को नुन पानि खाने बाटोपनि हराउछ होइनर?

  11. a message to prachanda:
    Politics is not a game for kids like him.
    Neither is it a sort of fight went somone’s goru eats someone’s khet ko grass hai.
    good effort mate altough baseless

  12. यदी माथि कमेन्ट लेख्नेहरु (प्रचन्डको जय गान गर्नेहरु)नेपालमा बहुमतमा छन भने, नेपाल अब सिधै वोरालो लाग्यो भनेर बुझे हुन्छ। जहाँ जङग बहादुरको गुणगान गाइन्छ, जहाँ ब्यक्तिगत स्वन्तन्त्रताको उपहास गरिन्छ, जहाँ संसारले त्यागी सकेको एक दलीय तानासाही कम्युनिस्ट ब्यबस्थाको वकालत गरिन्छ, के त्यो मेरो नेपाल हुन सक्छ ? अरु दस वर्ष प्रायस्चित गरेर आउनु पर्छ, अब यिनी हरुको घाऊ निको भएहोलाकी भनेर। तब सम्म बनबास जाउ प्रचन्ड, बाबुराम हरु। १२ बर्षमा तिमीहरुले यती तल खल्डामा हाल्योउ मेरो देशलाई। पापिले राज्य गरेको हेर्नु भन्दा त म गरीबिमै ठीक छु।

  13. Mr Bhaskar!!! your analysis is wrong !!!you are supporting to democratic because your father and families were followed to NC or NCP(uml)or Monarchism!!
    i suggest you plzz wash your badthinking about Prachanda and other revulationary hero of our country.(don;t think me as a communist ) but i think Prachand is the demand of our country ,prachand is demand of NCP maoist and demand of New nepal
    thankjs

  14. Mr Prachanda, if you don’t like somebody’s idea attack the idea, not the person. That is the social way of debating. Remember you are not in the jungle anymore.

  15. भास्कर जी ले लेकेको साह्रै कमजोर लेख जस्तो लाग्यो मलाई। अहिले सम्म कुन पार्टी को नेता ले मधेश को लागी हित गरेको छ। जती छ ति सबै ले मधेशी हरु को शोषन गरेको छ। प्रचन्ड जी को नेत्रित्व अहिले को नेपाल लाई एकदमाइ आवस्य्कता छ। वहाँ मा राष्ट्रियता छ, स्पस्त दिशा बोध छ, सबैलाई माया गर्ने खुबी छ, अनी इमन्दारिता छ। मधेशी हरु को पनि कल्यान हुने किसिम्को गणतन्त्र को नारा ल्याउने मान्छे पनि वहाँ नै हो भन्ने कुरामा दुइमत छैन। बर्सौ देखी पिल्सिरहेको मधेशी जनता हरुको लागि २०४६ साल पछी को सरकार र पर्टीले के गर्‍यो? केही पनि गरेन। अब प्रचन्ड जी को पार्टी ले मात्रै सही मानेमा हामी हरुको हित गर्छ। अहिले नेपाल लाई वहाँको नेत्रित्व को आवश्यकअत छ किनकी चोर्, डाँका, अपराधी, हरु ले मधेश्मा आतंक गरिरहेछ, राज गरिरहेछ। यस्तै रह्यो भने त मधेश त पाकिस्तान वा अफ्गनिस्तान जस्तो भाईहाल्छ।

  16. Non of the leaders have presented clear vision of the future. Deuws speach is ok because he has only that much. jasto manchhe jasto capacity tyastai garyo tyasle bichara. aru aru kurlina ta kurle ni kamsekam tali khanlai bhaya pani. yes i agree prachand is not lyaing anything he always speak what he has done. but yati bhandaima he should not be excused from his wrong track of the past

  17. bhaskar bhai hami ycl hoinau mahi desh bhakya hau……….hamima hamro desh pratiko sunaulo aasa chha……… ra tyoo sunaulo aasa la satyata ma prariwartit garna kebal prachanda le matra garna sakchhan jasto lagchha……. jo jo nepali haru mariye aathaba war ma mare aathaba birgati prapta bhaye…..uni haruta mare aaba tara jati pani bachheka chhan ni tiniharule naya ra developed nepal dhekhana paunu parchha…. tesaile prachanda lai aak patak mauka dinai parchha……….

  18. guys i have been saying and i will still continue to say that prachanda and only prachanda is the true desh bhakta and honest leader of nepal so vote him guys……..

  19. आठ पार्टी का जुका सांसद ले किन १० लाख रुपिया बिकास खर्च भन्दै राष्ट्र को धुकुती बात लिएको हाँ???के सबै सांसद लाइ इंडिया ले ५० लाख दामासाही ले दियेमा देशई बेचिदिनेपो हो की???यो अमेरिकी राजदूत ले उठाको कुरा ले ध्यांग्रो ठोक्यो|

  20. All the leaders have committed to complete CA election very effectly and efficiently, and establish GANANTRA permanently; which is good for us. Hope this kind of unity will remain forever among these 7 parties for the growth and development of our country. I fully support to all 7 parties. Well done!

    Regarding the speech given by Prachanda, I also listened his full speech, but I couldn’t get any thing wrong with him. If no body challenges to the conspiracies creating by King, Katuwal and likeminded people, then that will affect the CA election. Atleast there is one leader who could challenge for the royalist that is good for us. But, I think this speech might not be digestible only to those people who are ultra hindu and love kingship.
    Thanks!

  21. The process has begun for general public awareness. Go ahead. Do not forget to maintain peace and order not to kill or injure a single civillian in this historical movement.

  22. PRACHANDA IS ONLY THE PERSON WHO CAN SPEAK THE TRUTH! HE IS HONEST IN FACT,WHEN YOU CALCULATE THE PEOPLE DIES AND KILLED ,THEY WERE FROM BOTH SIDES AND AND IN WAR PEOPLE DO DIE ,MAOIST ALSO HAVE GIVEN UP THEIR LIVES AND YES ITS WRONG THAT INNOCENT PEOPLE ARE KILLED BUT MOSLTY BY NEPALESE ARMY,AND ITS THE FACT HOW PEOPLE WERE TERRORISED BY THEM!!

  23. Prachanda is presenting himself as a don of gang, not as a politician. His way of speech shows his wildness and immatureness; “Khutta Bhachne” “Ko ho tyo Rukmanggad”, I don’t think these words are suit to the so called Great Leader like him. He is challenging “Rukmanggad”, means Prachand is lowering his standard. Does it suit to a leader, who is potential nation chief, to compete with a civil servant?

    And Blogger seems bias again. Why you just upload a minute part of Deuba’s speech, thats why he is like a clown I guess. Where is the speech of Sadbhabana? Why you are not mentioning the language debate, while Leader of Sadbhabana was not allowed to speak in Hindi.

    Try to disseeminate real message. ……

    Jai Nepal

  24. It is natural younger people are energetic, enthusiatic and expressive. I also agree that they are not mature enough to the extent that delivers message that help create positive change. Most of the comments is telling this. Think about this chaps for any comment you wish to make in future. But it is up to you how you wish to put your ideas to public.

    I realised Nepalese leaders have yet reach maturity that prove they are ready to lead a nation. I guess they are delivering their lectures more than 50thousand times in their lives they are still unable to put their ideas in order publicly. Instead they become sentimental which does not and should not work in such a forum. The expression of sentiments sometimes miguide the clients who are already been victimised of their past actions. In that context I was expecting leaders will present themselves that heal wounds of thousands of victims and their loved ones. And they should present as leaders to prove that we can bring about change in this nations ..

  25. Even if maoists win 1 seat,the first BAITHAK of SAMBIDHAN SABHA now has to decide what they have shown commitment to decide.So,GANATANTRA IS IN DOOR(If other parties are honest).We dont have to worry about KATUWAL,PANTWAL or STAKOTWAL since they will be sweptaway with RAJTANTRA.

  26. I am completely opposite of Dharam who already write commend of Prachanda speech. We are very glad of his leadership and abilities in communist revolution. Main while of his speech in Khullamunch actually he is right because every thing is done in 23 proposal of trite from seven party but Mr. Katuwal from army chief he most know that instate Prachanda knowledge in politics. His have enough & well noon in Nepalese politics as well as foreign too. If any one know please [email protected]

  27. All leaders are committed to held CA election. It is positive sign.

    Please do not make laugh for us by claming that maoist will win 35% seats in CA pool. It is great joke yar. Who will vote for maoist? I think maoist will win maximum 20 out of 240.

    Anyway Prachand’s remarks to go for CA election is positive.

  28. मित्र भास्कर जी
    मंडले सब्द सुन्दा सुन्दा वाक्क भैसक्यो|जे भयेपनी आहिले को समया माँ नेपाल माँ अली दरिलो नेता भन्नु परदा प्रचंड को नाम आउछ| कुरा यो पानी साचो हो की भारत माता को आसिर्बाद ले यो सम्ब्हब भा हो ,तेस्तई गिरिजा बाबू हीरो हनु माँ पानी भारत माता कई देन हो??भोली श्री ५ ज्ञानेन्द्र पानी भारत माता कई आसिर्बाद ले फेरी सत्ता माँ बिराजमान भै बक्सिंछ ,सानो कागज़ माँ दस्तखत गारे पुगी हाल्छ ??(हेर्नुस भारत ले राजा बचौन तराई उठौदै छ )
    लिम्बुवान,नेबार बान,खुम्बू बान,मदिसेबान,खस बान माँ टुक्रेका नेपाली बिच को दुरी झन बढ्दो छ ????

  29. Bhasker,

    I am thinking that you are going little over…! I am totally disagree with you, because these guys were telling truth. You are intelligent man how you are talking like a stupid and foolish man, I am reading your each and every comment, but these were meaningless and foolish.

    First wash your mind well and read others comment well, as well as topics and comment please.

    Thank you,

    Prakash
    USA

  30. Dear mitra haru,

    After going through the speech of Pranchanda,I didnot find any wrong thing.He is telling the truth.He is very transparent and easy for all nepalese to understand.
    But I am still afraid that the same thing like madan bhandari may happen with him.

    South Korea

  31. Hello Bhaskar Jee
    Namaskar

    Of course many people could interpret many things in different way.

    May I do the same?

    You are asking us to calculate the time tenure for jail period who killed 15,000 Nepali people .

    Yes ,you are right, The current political party and army and police leadership of that time were responsible for that killing. So they should hang/ keep in jail for 15,000 x 20=30,0000 year.This is easy, just you could add few SPA leader in RAYAMAJHI Aayog report.

    How brave you are to charge Prachanda that he should be appreciated for his effort to create such a awareness in every part and community of Nepal.

    So, please understand the situation more widely. Of course, I do not mean that Maoist are doing 100% good..Of course no. But I appreciate to create awareness in Nepali people. The all current political agendas like constituent assembly, republic are from Maoist.

    Please try to accommodate such fact when you made comment on potential leadership of New Nepal.

    Raj

  32. This is only political sophistry that only Maoist is responsible for killing of 15000 people. If Girija, Sher Bahadhur, Katuwal and even Gyandra had power, they would have already sent Prachanda into the Jail. History told us no one have defeated each other. If Prachanda and their parties were wrong then why everyone are accepting their agenda? Thanks to Prachanda and Maoist they have forcefully brought social, political agenda in front. Do not try to make readers fool here by your specious language.

    Come and criticize the address of Prachanda with cogent reasoning otherwise there is no reason muttering whatever you like. Did Prachanda say anything wrong ? Did Prachanda speak inferior than others? Every previous speaker before him hinted about Katuwal’s saying then why not him ? He should have more rights then other being as one stake of he peace process. Compare them, who respects audience, martyrs families at least by words ? Your other leaders are like Joker in front of Prachanda

  33. माथि का वाइ सि एल अर्थात नव-मण्डले Goyeska, Salini, Sane, Caleb Chettri मित्र हरु,

    प्रचण्ड को चाकडि गरेको मा बधाइ

    झुट्ठा कुरा गर्ने, गैर जिम्मेवारपुर्ण उत्तेजक, हिन्शाबादी र पलायन बादी नाइके प्रचण्ड छद्मभेशि बिदेशि दलाल हो भन्ने कुरा बुझि बुझि उस्को अन्ध भक्ति गर्नु ग्यानेन्द्र लाइ बिष्णु को अवतार मानेर पुजा गर्नु जस्तै कुरो हो, हुन त १५००० निरिह निर्दोश जनता लाइ मारेव्र उ पनि आफ़ु लाइ बुद्ध को अवतार भन्दै हिड्न थालेको छ, नेपाल मा जे पनि भन्न पाइ हाल्छ क्यारे!
    भारतिय दिताबास ७ चोटि गये भनेर सत्य कुरा बोल्ने प्रचण्ड सत्य बादी र खरो देख्ने साथि हरु लाइ यो पनि भनि दिउ, अरु नेता हरु भित्र भित्र के के गर्छन होला भनेर हामि शन्का गर्छौ, प्रचण्ड त खुले आम गर्छन, ढाट्दैनन, “हो मैले मान्छे मारेको हो, मैले पत्रकार मारेको हो, त्यस्ता सना तिना कुरा भै हाल्छन नि! हो मैले बैन्क लुटेको हो, मैले आइमाइ केटा केटि समेत लाइ सुराकि गरेको अभियोग मा रेटेको हो, कस्ले मलाइ के गर्न सक्छ? सेना ले गर्न हुने, मैले गर्न नहुने?”

    र भोलि को प्रच्व्हण्ड बाणि चै;
    “हो मैले नेपाल भारत को पश्चिम बन्गाल मा गाभ्ने क्रम शुरु गरेको हो, कस्ले के गर्न सक्छ, मलाइ मेरो वाइ सि एल मार्फ़त जनताको म्याण्डेट आइ सकेको छ, नपत्याये वाइ सि एल साछि छ, अब नेपाल को सम्बिधान नै म हो, कस्ले के गर्न सक्छ?
    ल आइज! कसैको हिम्मत भये!”

  34. Dear Bhaskar jeee
    First of all.
    Do you think only Prachanda is responsible for all the blood shed?????
    By the way, Why only after the royal takeover other mainstream political parties followed the Maoist agenda?
    Why not in 1996??
    Well he clearly mentioned that he want to be Junga Bahadur for regressive forces.
    I believed this moment is to be indifferent and support the peace process.
    Thank you

  35. SAMBIDHAN SABHA KO CHUNAB TA BHAYO, BHAYO …
    TYES PACHI KE?????
    ******************
    DES LAI KASARI AAGHI BADHAUNE KUNAI VISION SUNNA PAIYENA, DUKHA LAGYO.
    JOD GHATAU MATRA JANEKA NETA HARU BATA K K AAS GARNE?

  36. Bolna pani k bolna sakya hola. chheu na pucchar.. Acc. to prachand /PAKHANDA / Parachandal whatever you want to read the assembly held some days ago in Ratnapark was meant to creat a new world. Ali katti Anal ko haddi jibro ma transplant garne kee. Sundai chi…. jasto.

  37. prachand he is only one perfect leader for our countri
    no one need there go all back home n india

  38. नेपाल को कानून मा एउटा मान्छे मार्यो भने २० बर्ष देखि आजन्म कैद हुने ब्यबस्था छ, १५००० मानिस मारेको कति बर्ष सजाय हुनु पर्ने हो, एक चोटि हिसाब गर्न सहयोग गरौ कि?

    कति अनाथ भये, कति बिधवा भये र कति बिदेशिन बाध्य भये; तिनिहरु सबैको बेदना को मुल्यान्कन गर्ने हो भने झन सजाय को भार कति होला?

    प्रचण्ड ले सर्व साधारण नेपालि माथि त्रास, डर पैदा गरेर आफ़्नो कुरा मान्न बाध्य पार्ने हतकण्डा मा मात्र बिश्वास गर्छ

    दाजु भाइ दिदि बहिनि हो, जन्गबहादुर राम्रो मानिस थियो?
    किन उस्ले आफ़ु जन्गबहादुर भयेर रक्तपात पुर्वक सत्ता आफ़्नु हात मा लिइ नया सामन्ति ब्यबस्था शुरु गर्छु भन्दा उस्को कडा प्रतिकार गर्नु हुन्न?

    कसरि तिन करोड लाइ एउटा मानिस तर्साउन सफ़ल भयेको छ?

    तपाइ हाम्रो परिवार को बिचल्लि पारेको हामि किन यति चाडै बिर्सन्छौ?
    यो अपराधि हो, यसलाइ चुनाव मा नराम्रो सग हराउनु पर्छ र त्यसपछि यसलाइ कानुन को कठघारा मा ल्याउनु पर्छ र ग्याने र अरु मण्डले सगै जनता को फ़ैसला सुनाइनु पर्छ

  39. prachand is best neta for our nepal he is the only can give new direcetion our nepal hope he will get enfough vote n be a new leader for our desh we need help to make him to bring as first n great leader

  40. निकै राम्रो भाषाण लाग्यो प्रचन्डको । हो नेपाली हो भनेर गर्ब नगरि नयाँ नेपाल बन्दैन । कहिले दिल्ली त कहिले वासिङ्टनको मुख ताकेर उनिहरुको निगाहमा कतिन्जेल सम्म बाच्ने ?
    प्रचन्ड अरु समकालिन नेताहरु भन्दा इमानदार देखिएका छन ।
    किनकी उनले मनमा कुरा लुकाउदैन अनी जिब्रो चपौदैनन । भारतीय दुतबास जादा उनले अहिले सम्म सात चोटि गएको भनेर भने । आखिर अहिले पहिले चोटि हो पनि त भन्न सक्थिए नि होइन र ?
    अब माओवादी तातिएको देखेर अरु दल , दरबार , र तराइ का समुहहरुले सुरु गरी सके बितन्डा माछाउन । तेही को उदाहरण हो काठमाडौंको बम बिस्फोट ।

  41. २०४६ साल्मा नेपाली जनताले प्रजातान्त्रिक सरकार लाई अपदस्त गरी निरन्कुश शासन तर्फ उन्मुख सता को बिरुद मा आन्दोलित भएका हुन।
    त्यस पछी एक पछी अर्को पार्टी हरु मिलेर नेपाली कांग्रेस को नेत्रेत्व मा घमसान आन्दोलन गर्दै रहे। त्यस बखत मा माओवादी हरु पश्चिम तर्फ नै आफ्नो शक्ती बढाउने तर्फ बिद्रोह गरी रहेको थियो। प्रजातान्त्रिक शक्ती हरुले १८ दिन सम्म क्रान्ति गरी सम्पूर्ण नेपाल नै ठप्प हुने गरी क्रान्ति अघी बढी रहेको बेलामा माओवादी हरु पनि पुरानो सत्ता हटाउन १९ दिन को क्रान्ति मा सामेल भएका हुन। त्यस पछी २०४६ साल चैत १९ गते नै पुरानो सत्ताले नेपाली जनताको सर्बभौम सत्ता नेपाली जनता को प्रतिनिधि को रुपमा नेपाली कांग्रेस का नेता गिरिजा प्र. कोइराला लाई सुम्पेको हो।
    अर्थात सम्झौता मा सत्ता हस्तान्तरण भएको हो। त्यो क्रान्ति कुनै एक पर्टी ले मात्र गरेको होइन, सम्पूर्ण नेपाली जनताले गरेको हो। हतियार उठाएको र लडाकु जत्था पनि भएको कारण ले माओवादी हरुले हाम्रै कारण ले मात्र सत्ता हस्तान्तरण भएको भन्न मिल्दैन।पुरानो सत्तालाई निर्मुल पारी त्यस्को शक्ती लाई तहस नहस पारी पूर्णरुपले माओवादीले मात्र चलाएको बिद्रोहले पुरानो सत्ताले सत्ता हस्तान्तरण गरेको होइन। त्यस कारण माओवादी हरुले हाम्रो कार्यकर्ता (सेना) ले सत्ता पल्टाएको भन्ने दाबी गर्नु सरासर झुट को खेती गर्नु हो।
    त्यस कारण माओवादी पार्टी पनि अरु पार्टी सरह नेपाल को संबिधान भित्र रहेर चल्नु पर्छ। माओवादी सेना (वा जन सेना) लाई नेपाली राष्ट्रिय सेना हुन भन्न सुहाउदैन। माओवादी एउटा पार्टी हो र उसका बिद्रोही कार्यकर्ता नेपाली जनता हुन र उनी हरुलाई आम माफि दिएर नेपाली जनतामा समाहित गर्नु पर्छ। नेपाली सेना मा वा सरकारी सेवा मा प्रबेश गर्न संबिधान अनुसार जो कोही नेपाली नागरिक लाई खुल्ला छ, उनी हरु पनि योग्यता अनुसार बिभिन्न सेवा मा जान सक्छन। भाग लगाउन वा एक तर्फी माओवादी कर्मचारी वा माओवादी सेना भनेर पार्टी वा व्यक्ती बिशेष को ताबेदारी प्रथा पुन ल्याउनु हुँदैन। प्रजातन्त्र मा सबै ढोका खुल्ला छन, नियम कानुन अनुसार प्रतियोगिता गराई सबै लाई ईच्छा अनुसार को काम काज गर्ने अधिकार हुन्छ। नेपाली सेना भनेको नेपाल को स्थापना काल देखी नेपाल र नेपाली को सेवा पुरौदै आएको सेना हो। नेपाल को एकिकरण देखी लिएर चिन संग, मुगल संग, अङ्रेज संग लडी बलिदानी दिएको सेना हो। त्यस बेला को शासन अनुसार एउटा व्यक्ती लाई मान्नु पर्ने वा एउटा परिवार वा तिनी हरु का भार दार लाई मान्नु पर्ने त्यस बेला को परिस्थिती अनुसार जस्तो नियम कानुन बिधान थियो, त्यही अनुसार चल्यो, त्यसो भन्दै मा नेपाली सेना परिवार व्यक्ती वा परिवार भक्त थियो, सामन्ती को पिठ्ठु थियो भन्न अहिले आएर सुहाउने कुरा होइन। हो, नेपाली सेना लाई व्यक्तिगत स्वार्थ का लागि त्यती बेला का शासक ले परीचालन गरेका भए पनि त्यो नेपाली सेना को गल्ती थिएन, त्यो शासक को गल्ती हो।
    प्रचन्ड ले आफ्नो अनुहार एना हेर्नु पर्छ। अर्का लाई गाली गर्दै मा समस्या को समाधान होइन। पार्टी को नेता भएर जनता को भोट खानु पर्छ। कार्यकर्ता वा बिद्रोही सेना नाम राखेर सेना को साला मी खानु हुँदैन।सालामी खाने भनेको राष्ट्रधेक्ष्य ले मात्र हो। प्रचन्ड कहाँ को राष्ट्रधेक्ष्य हो? माओले चिन मा पूर्ण क्रान्ति गरेका थिए। र उनको बिद्रोही सेना जन सेना हुन गयो। के नेपाल मा प्रचन्ड ले पूर्ण कर्न्ती क्रान्ति गरेको हो? त्यसो भए राष्ट्रधेक्ष्य नै हुनु पर्थ्यो नि त। कोङ्रेस ले सबै मिलेर जाउँ भन्ने निती लिएर ठाउँ पाएको मात्र हो, अन्यथा बिदेशमा भिख माग्नु पर्थ्यो।
    जङ बहादुर बन्न खोजेर जनता को शक्ती हत्त्याएर निरन्कुश शासन लादन धम्की दिएको हो, भने त्यस्तो दु:स्वपन नदेखे हुन्छ। मिलिमतो गरी देश मा शासन सुव्यवस्था ल्याएर बिकास को बातावरण बनाउने र आधुनिक समय अनुसार चल्न जाने मात्र नेता को पगरी लगाउन पाईन्छ।

    कंचन शर्मा
    टेक्सस अमेरिका

  42. Makune’s speech is very boring..Deuba he makes no sense.Look at prachanda he is funny but bold and a true leader.

  43. Prachanda has proved — he is the best and true leader! Well done!

    Others are just….. somebody is leader becuase there is nobody!

  44. hoina yo naya nepal vane ko k ho ha ? prachanda ji le yo sabdha pratek chooti bole ko sunchuu . kai k kai k.
    subash
    texas usa

  45. भाषन होस् त प्रचन्ड को जस्तो । देशको लागि आवश्क नेता भनेको प्रचन्ड जस्तो नेता हो । प्रचन्ड मा स्पस्ट दिशाबोध छ, देश को भविश्य प्रती इमान्दरिता छ । प्रचन्ड को भाषन जनताले मन पराए भन्ने कुरा त ताली ले जनता को उमङग ले स्पस्त पारेको छ नि ।

  46. first of all this program: it has given some short of hope and which is good sign.

    i am as a nepali now i feel some tipical reactive and tit for tat should not have occurd.
    secondly yas pm is sick we hear that but this should not have done by girza he should have attaind the program. it seems now we have two kings, reason koirala he appoint the daughter i dont have comment who is she but she is her own daughter why she cant go to the public and make awreness progrram , why she need to be appointed as minister. this is really bad sign i have notice in this program.

    this is just my feeling in future programm there will be more troubles , bit from army, bit from terorist, bit from 7 political parties.
    so letas stop all this kind of childish things.
    and congress should be more clear with public that why they are maintaning three diffren faces. 1 they showing soft cornor to king,2. they trying to please madhesi factins, and they as well tryign to show they are democatic republican.

    Umal should be totla clear with the view what exactly his own stance not to tlak what congress did and what maoist will do. and it would be more better to clearify the stance.
    and maoist: now they need to be the casre fuall as much as they can, whole world is tryign this is the fact just to foile their viewpoint, other wise there is a possiblities lots of asian countiries will have this impact and it will give some short of fule in europe and african countries. now they are having religious fighting vilance so that should seen diffrent dimonsion.

    god knows who kill madan bhandari, but there was tlak he was kild by the same kind of reactionary and oppertinutist.

    so maoist should be more careful with the thigns, talk and action sho that they will secure 35 % sits, and uml will bring some thign like with them so that they can atlist will be able to share the cabinate as well as declar the republic.
    this is just small brain small view point.
    PRAKASH

  47. I did not like the speech of Prachand, as a political leader he has no right to say who is Kutwal. He should know the basic knowledge of Nepal, Nepali politics, ………..and all
    Anger never brings a solution!!!!!

  48. मित्रहरू
    निश्चय पानी समय माँ चुनाब हुनुपर्छ?अनी समस्या को टुंगो लाग्छ यो नेपाल को बच्हा बच्हा लाइ था छ|नेताहरूले भन्ने कुरा पानी त्यही हो | के नेता हरु आफुले बोलेको कुरा माँ इमानदार छन?
    १)नेपाल को आधी जनसंख्या बसने तराई को संबोधन न गरी चुनाब कसरी होला???—–त्याहा नेता हरु फेरी बेईमान देखा परे??
    २) भन्ने कुरा एका तीर छ?गर्ने अर्को तीर ??
    नेपाली समाज लाइ डर र त्रास फैलायेर कब्जा माँ लिएको ठानने प्रचंड को पार्टी चुनाब माँ जाला भनेर भासन चै सुन्न सकिंछ तर पत्याउनु सकिन्न???
    मओबादी को सिद्दांत अनुसार यसरी बहुदल माँ बिस्वास गरेर चुनाब माँ जाने होइना ?उनिहरू को मूल उद्देश्य येक्तान्त्रत्मक कम्निस्ट डिक्टेटर स्थापना गर्ने हो ??(चिन,उत्तर कोरिया जस्तो)
    तेसैले मओबादी चुनाब माँ जन्छ भन्नु या त उनिहरू ले छेपारो झै रंग बदले(एक मानेमा यो पानी खतरनाक खेल हो),या उनिहरू बहुदलीय बेबस्था को उपयोग गरेर भाबिस्य माँ कम्निस्ट डिक्टेटर लादने तयारी माँ छन ,दुबई माने माँ यो चाल देश को लागी घातक छ??/
    अर्को कुरा
    क) बाई सी यल लाइ निस्तेज न पारी अरु पार्टी किन चुनाब माँ जाने ???चुनाब भनेको गुज्जा खेलेको हो??हार्नु स्योर छ भन्ने था पायेपछि को चुनाब माँ जाला ???(तेसैले भासन गरेपनी चुनाब माँ जादैना )
    ख़)मओबादी को सेना समायोजन मिलने कुरई होइना ??प्रचंड को तेस्तो भासन ले सेना का जर्नेल ,सेनापति आदि डरायेर कुरा गर्न औ छन भन्ने ठानेको छ की के हो? नेताले ,कुरा मिलाउछु भन्ने ले तेस्तो बोलने हो ???
    ”मिलने उद्देश्य नै छैन त किन नरम बोल्छ ???”

    तेसैले हूँन सक्ने कुरा टुदिखेल जस्तो सार्बजनिक ठाऊ माँ झूट बोलेर नेताहरू आफुलाई बेईमान साबित गर्दैछान ??

  49. Actually it is very hard to understand and digest the political speech. They donot have clear vision about New Nepal. Why they are not providing concrete vision instead of emotions?

    Let’s work in paving the new nepal instead of preaching others.

  50. To comentators on Prachanda’s portion speech in another news article:

    Would you please comment on Prachanda’s full speech. I hope you will not forget the context for his challenging speech.

  51. The conclusion is to vote for democratic republic and to bycot the fuedalistic forces, reactionary forces and in my openion CPM (maoist) is the alternative force. So let us be positive to them because they have to and they have responsibility to do so. Other parties are just to fill their pockect in the name of Janata.

  52. देउबा को भासन सुने, के हो तेस्तो पनी भासन हुन्छा? फलानो को नेपाल रे फलानो को नेपाल रे, तेल्ले भनेर हुन्छा यो नेपाल कसी को पानी होइना यो नेपाल नेपाली को हो चाहे त्यों देश भीतर बसोस या बहिरा. ख़बरदार नेपाललाई कसैले तुक्र्यौने कोसिस गर्यो भ्हने. त्यस्लाई हामीले तुक्रयुनु परला . अन्तिम्मा नेपाल नेपाल हो यो लिम्बुवान होइना खुम्बुवान होइना मदेश होइना अथुवा कुनै पानी वांन व येसको कुनै अरु नाम छीना. यो ययूता धिक् हो. अफ्नो स्वर्थाको लगी नेपाल लाई तुक्रयुना न खोजौ कसैले.

Comments are closed.