संविधान सभाको निर्वाचन हुन्छ, निर्वाचन हुन्न

-दीपक भट्टराई-

पत्रकार भनेर चिनेका जति सबैले (पत्रकार इतरका) आजभोलि भेट हुनासाथ मेरो र परिवारको सञ्चो विसञ्चो भन्दा पनि संविधान सभाको चुनाव चैतमा होला त भनेर सोध्न थालेका छन्। भविष्यद्रष्टा भइदिएको भए त आफूले पनि ठ्याक्कै जवाफ दिन हुन्थ्यो। आजभोलि, खोई, हुनु त पर्ने हो तर नेताहरुले के गर्छन् भनेर फुत्किनु भन्दा अरु उपाय छैन। पत्रकारहरुलाई भने एक अर्काको अवस्था थाहा हुने भएकाले धेरैले आजभोलि चुनाव चैतमा होला त भनेर सोध्न छाडे पनि चर्चा चुनावकै जारी छ।

वास्तवमा गाईकी त्रिशुल भनेर सिक्कालाई आकाशमा फालेर गरिने भविष्यवाणी भन्दा २०६४ चैत २८ गतेसम्म चुनाव हुन्छ कि हुन्न भन्ने विषयमा कसैलाई पनि जानकारी होला जस्तो मलाई लाग्दैन। तर, पनि सबैका आ आफ्नै विश्लेषण चाही हुन्छ नै। यहा चैत २८ गते चुनाव हुन सक्ने र नसक्ने कारणका विषयमा लेखाजोखा गर्न खोजेको छु।

चुनाव हुने कारणहरु र चुनाव नहुने कारणहरुलाई एक पटक हेरौँ न त

१. चुनावको विकल्प नै नभएका कारण चुनाव हुन्छ।

यस अगाडि पनि दुई दुई पटक चुनाव नभएकाले यस पटक पनि चुनाव नहुन सक्छ।

२. हतियारधारी समूह बाहेक मधेसका सबैजसो आन्दोलनकारीहरुले चुनावका दल दर्ता गरी हिडेकाले चुनाव हुन्छ। पछिल्लोपटक भारतीय राजदूतले पनि मधेसका शक्तिलाई चुनावको तयारीमा लाग्नुपर्ने सुझाव राजदूताबासमा नै बोलाएर दिएका छन्। फेरि तराईका मुख्य समस्या भनेको ७ वटा जिल्ला मात्र हो। जहाँका धेरै बुथमा तोकिएकै दिन मतदान नभए फेरि केही दिन पछि मतदान गराउन सकिन्छ। यसबाहेक मधेसका मागलाई संविधान सभा चुनाव पछि पूरा गर्ने सहमति सात दलले कुनै पनि दिन गर्न सक्छन्।

मधेसमा जारी हत्या हिंसा र विद्रोहका कारण चुनाव हुन सक्दैन। उनीहरुको स्वायत्त मधेस र समग्र मधेस एक प्रदेशको नारालाई यो अन्तरिम सरकार र संसदसग पुरा गर्ने अधिकार छैन र त्यसो नभएसम्म चुनाव हुन मधेसमा आन्दोलनरत समूहले दिदैनन्। चुनावका बेला आठ दश जना उम्मेदवार माथि प्रहार, आक्रमण र दैनिक जसो केही बम मधेसी शसस्त्र समूहले विष्फोट गराइरहने छन्। शान्ति सुरक्षाको स्थिति अति नाजुक हुने भएकाले चुनाव हुन सक्दैन।

३.माओवादी सबैभन्दा बढी चुनावको प्रचारमा लागेकाले यसपटक मंसिरमा जस्तो चुनाव रोकिन्न।

माओवादीहरु चुनाव नभएको दोष मंसिरमा जस्तो यसपटक आफू माथि नपरोस् भनेर मात्रै चुनावको देखावटी तयारी गरेका हुन्। मतदानको केही दिन अगाडि मात्र पनि चुनावमा लज्जास्पद पराजय हुने तथा कुनै ठूला दलसँग सहकार्य हुन नसके पछि माओवादी फेरि चुनावबाट भाग्न सक्छन्।

४. माओवादीले जनसेना समायोजनका विषय चुनाव पछि पनि गर्ने र नेपाली सेनामा नै तिनको समायोजन गर्नुपर्छ भन्ने अडान छोडेका छन्।

आफ्ना छापामारले विद्रोह गर्ने स्थिति आएमा माओवादीले यसैलाई तेर्साएर पनि चुनाव भाड्न सक्छन्।

५. सेनाले पनि चुनाव नभएको स्थितिमा प्रजातन्त्रको नाममा नै शक्ति आफ्नो हातमा पार्नुपर्ने हुँदा राजासग सम्वन्ध राख्न नचाहेका कारण राजासँग अब चुनाव भाड्ने सक्ने शक्ति छैन।

चुनाव पछि आफ्नो स्थिति बुझेका राजाले चुनाव हुन नदिन अन्तिम अवस्थासम्म पनि साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छन र चुनाव हुन दिन्नन्।

६ नेपाली काग्रेसका नेताहरु जिल्ला जिल्लामा चुनावी सभामा प्रचार गर्दै हिँडिरहेका छन्। काँग्रेसको टिकट प्रायजसो गिरिजा प्रसाद कोइरालको खल्तिमा हुने भएकाले काग्रेसको कम तयारीले पनि ठूलो समस्या पार्दैन।

नेपाली काग्रेसले चुनावका लागि खासै तयारी गरेको देखिएको छैन। कुनै न कुनै किसिमको राजावादी र गणतन्त्र पक्षधर बीच उम्मेदवारी दिने तथा अन्य विषयमा नै काग्रेस भित्र विवाद बढ्ने भएकाले चुनाव हुन सक्दैन।

७ विदेशी शक्तिहरुले पनि चुनावको कुरा गरिरहेका छन्। नेपालमा चुनाव भएर दिगो शान्ति होस् भन्ने उनीहरुको चाहना हो। चुनाव नहुँदा माओवादीले सत्ता कब्जा गर्ने त होइन भन्ने डर उनीहरुलाई छ।

नेपालमा चुनाव भएपछि वामपन्थीहरुको वर्चश्व कामय हुने आकंलन गरेका अमेरिका, बेलायत जस्ता शक्तिराष्ट पनि चुनावको वातावरण बनाउन दिने पक्षमा छैनन्।

८. प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जसरी होस् संविधान सभाको निर्वाचन गराएरै मर्ने दृढ संकल्प छ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति अति नाजुक छ। उनलाई केही भइहालेमा चैतमा चुनाव हुने संभावना असाध्यै कम छ।

कृपया तपाईँलाई पनि लागेका चुनाव हुने र नहुने कारणहरु थप्दै जाऔं। यी सबै बूँदा पढेपछि चुनाव हुन्छ कि हुन्न भन्ने विषयमा तपाईँहरु नै विश्लेषण गर्न सक्नुहुन्छ। [email protected]

29 Comments

  1. सन्बिधान सभा को निर्वाचन हुन्छ , हुँदैन /
    हुँदैन: यो कुरालेकी तराईमा ब्याप्त असन्तोष ,अराजक र अपराधीक र आतंक ,
    हुन्छ: यो कुराले जतिपनी तराईमा अथवा केही जातिए माग सहित उठाएका पहाडी उनिहरुको माग मा केही सत्यता छ तर तेतिकै स्वार्थ पनि छन ,अत: उनिहरु लाई जतिसुकै फकाएपनी माग पुरा गरिदिएपनी एउटा न एउटा बखेदा निकालिरहन्छ त्यसैले यिनिहरुको पछी नलागिकन
    भएका राष्ट्रका पहेदार हरुलाई ( नेपाली सेना , जन सेना , सशास्त्र प्रहरी , जनपद प्रहरी , र म्यादी प्रहरी, सुरक्षा गार्ड , अनी सं संगै नेपाली जनता मिलेर गएको खण्दमा कुनैपनी माइकालाल ले चुनाव रोक्न सक्दैन ,
    चुनाव हुन्छ , र सन्बिधान सभाको निर्वाचन पछी देशको प्रमुख समस्या र चुनौती हरु समाधानहुन्छ
    बोर्ते श्रेष्ठ जापान ।

  2. Sambidhan sabha ko chunab bhaye pani nabhaye pani nepal le ahile ka netaharu bata kanchuli ferla jasto ta malai lagdaina hai bandhu . Na ta nepali le shaantee ko swas ferna pauchhan . Sambidhan sabha bhanera karauna pani man thaki sakyo . Ma ta sachchi dikka wakka bhaisake .

  3. Ye Girija ko Nati Bisnu Koirala,
    First ask your parents about your ORigin and your Blood before making any comment on Madhesi. You are among those who never love Nepal just want to Rape her. Go first join the Army and come to Terai, we will show you your Real Position. Look in your Daily life and see how Bastard you are. You are using everything from Terai and India and now abusing them. Dog is better than you, at least they fight for their own and for their owner. You are an Asshole.

    Sudesh from China

  4. Dear Binisha Koirala,

    Shut up your mouth. Use of Army against Madheshi will the biggest mistake in the history of Nepal. Madheshi are like lions. If you disturb them, then there will be no place for you. You are like a big mouth dog, which bark a lot. Pahadies came from “pahad ko kun khola bata” to Madhesh and say that Madheshi came from India. Shame to you. There were no Pahadies in Madhesh, there were only Madheshies in Madhesh. Pahadies displaced them and occupied Madhesh and today they ask the Madheshi about their place. Before this, you leave the Madhesh and go back to Pahad.

    PS: in the previous post I addressed the wrong name. It should be “Binisha Koirala”, who wrote stupid stuff here.

  5. Mr. Bihnu Koirala,

    The present situation of Nepal is due to ill mind of people like you. The situation is going to be more worsen if you people do not change your thinking your behavior and your habit towards madhesi people. No any madhesi wants to be separate from Nepal. But if you people make angry to madhesi people then they will reply you equally. If behavior of you people towards madhesi will not change then time is not very far to have two Nepal.
    You are saying that to send army people to madhesh to control the situation. Do you have any idea that previous governments of Nepal also tried to control Maoist by using army? Do you see the result of that? Maoists are in the government.
    Up to when you people wants to suppress madhesi? You did a lot. Now time has come to take power form you pahadi people for the benefit of madhesh and madhesi if your thinking is not changed. For this if we need to give our blood, we are ready for that.
    NO ANY PAHADI PEOPLE CAN SUPRESSED MADHESI ANY MORE!!!
    Jay Madhesi, Jay Nepal.

  6. Ye Bisnu KOIRALA,
    YOu seems dangerous for madhesi. they are not nepali, then you? Now PRASANT TAMANG is being pure Nepali as you are feeling CHHATI GARBA le FULEKO HOLA. Can you tell me , who is Nepali..Your PRASANT TAMANG or Madhesi?
    Shame to you.

  7. Dear Bisnu Koiral,

    Before abusing madhesi, look at your character? Have you forgotten where your forefather have come from ? Because of your low Pahade mentality, this country is one of poorest nation in the world!!!!! Just think 100 hundred times before writing your ill-minded comments.

    Cheers,
    Shyam Yadav

  8. هذه المسئلة تجيب عليها من أحسن الطريق قطاع الطريق وهم غرجا برساد وبرجند وبابورام بترائي ، وكيف يعتمد اهل النيبال علي هؤلاء قطاع الطريق إلي الآن لم يفهم أحد ، فاسأل عن نفسك هل رأيت الذئب يرعي الغنم ورأيت الأسد يشرب الماء مع البقر اوالغنم . وكيف تريد الإنتخاب ولم ينصف رجال السياسة مع اصحاب المنطقة السهولية ، التي من عندهم 75بالمئة دخل النيبال ، و هل يعقل انهم يتنازلون عن حقهم المشروع وهل فكر رجال السياسة النيباليون عن هؤلآء الذين لتهموا باتهمامات كثيرة ولم قدموا تبريرا لأنفسهم مع ذلك انهم في المناصب العالية ، فأين الإنصاف وأين العدل وأين العدالة وأين اصحاب الحل والعقد واين عظماء النيبال وأخيرا اقول ليس في النيبال من رجال السياسة الا واكثرهم من قطاع الطريق فانبه فانتبه فانتبه فانتبه

  9. ca ko election hunuparcha, for u for nation and for me, nahune kura garne ra raya clooection garne tira nalagnus, please add points on- election hunchha, hunuparchha ra hunai parchha, election is necessary baru oxygen nabhayepani hunchha
    Ramesh Gyawali, Northampton, UK

  10. Hellow Bisnu Koiral Jee
    Tapaiko NALAYAK sabda le bujhauchha ki tapai kun level ko manchhe ho.
    have you calculated how many Pahadi have moved from SIKKIM, ASASM, MEGHALAYA, DARJLING and BHUTTAN in Nepal? Only difference is that all PAHADI MUL PEOPLE are getting CITIZENSHIP easily because all the CDOs are PAHADI. But from BIHAR and UP they are not getting.
    Do you know all the FOOD support of Nepal supported from Terai? If do not know try to study.
    If NALAYAK GOVERNMENT will use military as you suggested the NEPAL and NEPALESE will have to face jsut like MOIST. You are not conscous about the previous mistake which the NALAYAK GOVERNEMT has done.
    It is better to take in belif the agressive, if the governmet will be agressive no doubt thousand nepali lost their life as MOIST you know well if you are a NEPALI. Accornding to you languge it seems you want to promote the agressive not towards peaceful condition.
    Thanks
    Sanjay Kumar Karna

  11. 1. There will be elections as it has been postponed twice. Even statistically there is little probability of having three tails (or heads) coming in a row.
    2. There will be elections (irrespective to its quality) to give legitimacy to Girija government.
    3. Jobs of so many donors and expats hing on having CA elections.

  12. ये दाई
    चुनाब हुन्छ की हुदाइन चर्चा चली रहेको बेलामा ”आफ्नो बिचार ब्यक्त त गर्न पैयोनी यार ” त्यों मेरो ब्यक्ति गत बिचार हो नि ?अब मैले तपाई संग अंस त मागेको छैन????
    Come on man!make your comment,give your idea!you are commenting on comment only.

  13. “”चुनाब हुन्छ!! हुन्न!!! हुन्छ !! हुन्न!! तर हनु को बिकल्प केही छ?””

    मलाई थाहा छ यह ब्यक्त अन्तिम पंक्ति का बिचारले ले धेरै साथी को रगत उम्लन सक्छ; मैले तपाई हरु संग लड़ने भिड़ने दुस्साहस गरेको हैंन; अफ्नो मगज ले देखेको कुरा राखेको हो!! उमेश जी ले ठाऊ दिनु भयो र तपाई सम्म आउन सकेको छू!! मेरो चाहना को कुरा बोलिरहेको छैन! यो मैले बुझेको अबस्थाको कुरा मात्र राखेको छू!!

    चुनाब हिजो के कारण ले भएँन ?

    जेस्ठ मा कांग्रेस एकीकरण भैसकेको थिएन; एक जना ने बी संघ को नेता यूरोप आउदा भन्नु भा थ्यो”” हेर भाई चुनाब जेस्ठ मा हुदैन किन भने कांग्रेस को एकीकरण नभई कांग्रेस चुनाब मा जान्न; जेस्ठ सम्म कांग्रेस एक हुने सम्भाबना छैन!यो एतिहासिक युद्द मा हार्न कसैले पनी चाहन्न! राजा पनी रहन्छ भन्नु भाथ्यो! अहिले हेर्दा उहा ले भनेको कुरा १०० प्रतिशत ठीक लाग्छ; र बैशाख ११ को समझौता पनी ने. बी. संघ को नेता हरु सम्म लाइ जानकारी भएको रैछ भन्ने मलाई लाग्छ!!! जेस्ठ मा चुनाब त्यही कारण ले भयेन!!
    मंशिर मा माओबादी ले घोषित रूप मा नै चुनाब हुन नदिने भनेर शर्त राखे समानुपातिक को बिषय लगायेत मुद्दा तेर्सायेर!! यो त जानकारी भएको हो!!
    अर्को कुरा उपेन्द्र यादब शमुह को आन्दोलन पनी केही कारक थियो पहिला चुनाब हुन नसक्नु मा!!

    र माथी को कारण हरु पुन पुनाराब्रिती भयो भने फेरी पनी चुनाब हुन्न!!

    १ कांग्रेस भित्र देखा परेको राजाबादी र गणतंत्र बादी को नया बिभाजन को कारण कांग्रेस को स्तिथि मा नाटकीय किसिम ले ३६से को पुनाराब्रिती हुन गएमा कांग्रेस चुनाबी मैदान मा पुन कमजोर हुने छ ; त्यों स्तिथि मा कांग्रेस ले नै चुनाब बाट बाहिर जान सक्छ!! त्यों स्तिथि मा चुनाब हुने छैन! त्यसको लागी कांग्रेस ले तराई को आन्दोलन लाइ बढावा मिल्ने किसिम ले सैनिक परिचालन र उनिहरू को माग लाई बेवास्ता गर्दै उनिहरू लाई आक्रोशित बनाउने खाल को सरकारी क्रियाकलाप बढाउने छ र तराई मा अशुरक्षित बताबरण सृजन गर्ने छ! जसको कारण चुनाब स्थगित हुने छ!! कांग्रेस ले चुनाब हुन नदिने चाहना राख्ने हो भने कांग्रेस को एक शब्द ले माओबादी को शेना ले पार्टी भित्र तत्काल सैनिक बिद्रोह सृजना गर्ने छ!! जस्तो कटुवाल ले एक शब्द बोल्दा मुलुक हल्लिएको थियो; यदि त्यसको प्रतिरक्षा कांग्रेस ले नगरेको भए उतिबेला नै स्तिथि कहा पुगी सक्थ्यो!!चुनाब हारने निश्चित भयो भने कांग्रेस ले कुनै पनी प्रोपोगांडा रच्न सक्छ!! अनी चुनाब हुन सक्दैन!!
    २ माओबादी को कारण _ माओबादी हरु पनी त्यही राजनितिक स्वार्थ बोकेको पार्टी हो !! हार्ने चुनाब किन लड़ने?
    माओबादी ले दीपक जी ले भने जस्ते पुरानो दोस मेटाउन यस्पाली बढ़ी चुनाबी खरानी धसेको हो; यो उनिहरू को अंतरात्मा को चाहना पक्का होइन! तर यस्पाली चुनाब बाट भाग्ने घोसना उनिहरू ले गर्ने अबस्था छैन!!दीपक जी ले भने जस्तो अबस्था भयो भने चुनाब नहुने स्थिति माओबादी ले पुन सृजना नगर्लान भन्न सकिन्न!!

    ३ राजा को चाहना__ अब झट हेर्दा राजा को चाहना ले केही लछार्दैन भन्ने कुरा धेरै पढ़न पाईन्छ!राजा र सेना को सम्बन्ध; माया; बफादारी टुटी सक्यो!! अब सेना ले आफुलाई शक्तिशाली बनाउला तर राजा लाइ साथ दिन्न; सेना मा बिग्रह छ भन्ने कुरा पत्रकारले गर्दै आएको कुरा हो!! यसको पछाडी को कारण राजनितिक दल र सरकार ले पत्रकार जगत लाइ चुनाबी बताबरण तयार गर्ने तपाई हरु ले हो भनेर प्रोत्शाहित गर्नु नै हो!! जसको कारण राजा दरबार मा लुत्रुक्क परेर व्हिस्की मा बेहोस भै लडेको छ!! वा कहा जाने के गर्ने भनी बिलख्बंद मा परी मरने बेला मा हरियो काक्रो भने जस्तो तराई को आन्दोलन मा हात दिएको छ! राजा केही गर्न सक्दैन भन्ने किसिम को मानशिकता जनता मा सृजना गरिएको हो भन्ने मेरो ब्याक्तिगत बुझाई छ! तर के कुरा पनी हो भने सेना भित्र हिजो पनी मानसिक रूप मा २ थरी धार थियो र आज पनी छ तथापि निर्देशन गर्ने तह मा राजा का पारिबारिक र राजाबादी को प्रभाब भएको परिबार को ब्यक्ति नै भएको ले त्यों बिग्रह ले कुनै तात्विक फरक पार्ने छैन भन्ने बुझेको छू ! आज पनी सेना राजनितिक दल संग सहः कार्य गर्न चाहन्न; उनिहरू लाई डर अन्त्रास्त्रिय शक्ति को नै छ! यदि कुनै पनी बेला सकारात्मक सिग्नल पायो भने राजा ले खुट्टा उचाल्न सकने स्थिति एकदम बलियो देखिंछ!! राजा ले अंतर्बार्ता मा “”सम्बिधान मा गणतंत्र लेखेको कुरा आफुलाई वास्ता नभएको र जानकारी नभएको भन्ने “”कुरा ले राजनितिक शक्ति संग कत्ती पनी नझुकेको अबस्था मा राजा छन भन्ने बुझिन्छ!के राजा परसको बलियो र मूर्ख चरित्र माथी बिस्वास गरेर मात्र बोलेको होला? सहजै अनुमान लगाउन सकिंछ!! राजा को त्यों मानाशिकता ले ठुलो र नकारात्मक स्थिति को प्रेडिक्त गर्न सकिने ठाऊ छ !! त्यस पछि को नेपाल को रूप परिबर्तित हुने छ ; रगत को खोलो बग्ला; राजा ले देस छोडेर भाग्नु पर्ला; राजा को अंतर्बार्ता बाट पनी “”पुरानो समझौता अनुसार को मार्ग चित्र अनुसार भएँन भने म बोल्छु””भन्ने शब्द को पछाडी राजा ले चुनाब अगाडी समझौता का पक्ष संग कुरा चलाउने सम्भाबना देखिंछ! त्यसको कारण ले पनी चुनाब प्रभाबित हुन सक्छ !! त्यसमा राजा को पक्ष माँ अंतरास्त्रिय शक्ति को पनी केही सकारात्मक भूमिका भयो भने चुनाब नहुने सम्भाबना छ!
    ४; अंतरास्त्रिय शक्ति को चाहना तथा भूमिका__ हामिले नकारात्मक रूप मा हेर्दा बुझिने कुरा भनेको नेपाल को अशांति बाट भारत तथा अमेरिका ले केही फाइदा लीन सकने अबस्था छ! नेपाल को शान्ति ले उनिहरू लाइ के फाइदा होला त?त्यों पनी बिश्लेषण को बिषय हुन सक्छ! सुगौली संधि; १९५० को असमान भनिएको को ब्यापार पारबहान संधि; गंडक समझौता देखि टनकपुर संधि आदि मा भारत ले नेपाल को राजनितिक अबस्था को अस्थिर र कमजोरी बाट फाइदा लिएको बाट उनिहरू के चाहन्छ?भनेर बुझ्न सकिने आधार मिल्छ!
    यो कुरा को बहस चलाउने हो भने पनी अंतरास्ट्रीय शक्ति को चाहना बुझ्न सकिंछ त्यसले पनी चुनाब हुने नहुने कुरा मा प्रभाब पार्न सक्छ!

    अब अफ्नो ब्याक्तिगत चाहना को कुरा गर्ने हो भने हरेक नेपाली शांत ; समृद्द;र सुब्याबस्थित नेपाल चाहन्छ!
    राजा ले राजनीति नगर्नु पर्ने हो गरे ; र गद्दी लाई राजनितिक मैदान मा प्रतिस्पर्धा को बिषय नबनाउनु पर्ने हो; अब अहिले जे भै सक्यो त्यों बाहेक को अबस्था कसैको ब्याक्तिगत चाहना ले परिबर्तित हुने कुरा पनी होइन!!
    अब गद्दी को फैशला राजनितिक चुनाब बाट हुने भए पछि राजा ले पनी राजनीति गरे हुन्छ !! राजनीति मा के गर्न हुन्छ ; के गर्न हुन्न भन्ने नैतिकता को कुरा गर्नु मूर्खता हुन्छ!! everything is fare in politics.हरेक मुलुक को अबस्था बाट त्यही सिक्न र बुझ्न सकिंछ!!

    बी.. पी को आदर्श ले पनी प्रभाब पार्न नसकेको बर्तमान लड़ाई मा कुनै ब्यक्ति को एकल चाहना देखि कोही डराउनु पर्ने अबस्था पनी छैन!!

    भाई

  14. बुथ जति सबै ईण्डियामा राखे मात्र चुनाव हुन्छ| तराईको यहि स्थीतिले चुनाव होला जस्तो छैन|

  15. kasari election hunchha,neta marna apaharan garna sabai mawobadi ra congress,amale sabai le sikayaka chhan, kasle surakcha ko guarentee lene ki murti lai chunab ma uthauni,bhanna jati sajilo hunchha garna teti garo hunchha.satya tito hunchha maaf garnu hola.

  16. मदन `कालिदास विद्वान` महोदय !!!
    तपाईंलाई के उपनाम ले सम्बोधन् गरुउ खोइ शेक्सपियर या गोर्के या अरु कुनै विद्वान
    तपाईंजस्तै विद्वान नेपाली आमालाई अझै २,४ जनाको खाचो अड्किएको छ , कहिले पुरा हुने होला खोइ ?? आसै आसमा सास जाने हो कि??

    बाइहात कमेन्ट ,समयको बर्बाद >>>>>>>>>>>>>>>>

  17. फेरी उही कुरा
    घुम्दा घुम्दै फेरी रुम्जाटर !!!
    भारतीय दूतावास र साऊथ ब्लक को सी टी इस्क्यान गरे पछि मात्र था हुन्छ की नेपाल म चुनाव हुने की नहुने भनेर
    हामी ले चाहे को शान्ति देश नेपाल के भयो ??
    नेपाल का नेता बास्तव मा बीर नेपाली का जायज संतान भयेभा आज यो हबिगत हुने थियो ??? कदाचित हुने थिएन.
    भारत को “अदृश्य हो की दृश्य प्रान्त ” को लेखा जोखा हमरो हात बाट फुत्किसकेको स्वीकार गरों ह “प्रजा”
    हो अझै पनी आफू लाई जनता सोची राछौ ए निरीह नेपाली हो !!!
    अझै पनी आफू लाई जनता सोची राछौ ए निरीह नेपाली हो !!!
    अझै पनी आफू लाई जनता सोची राछौ ए निरीह नेपाली हो !!!
    अझै पनी आफू लाई जनता सोची राछौ ए निरीह नेपाली हो !!!

  18. मित्र दिपक jee!
    तिम्रो आठ बुदाको बादबिबाद पढ्ने मौका पाइयो। मेरो धारणा के छ भने तिम्रो चुनाव नहुने पक्षमा छ नम्बर बुदामा अलिकती दम छ कि जस्तो लाग्यो। नेपाली कांग्रेस नेपालको सबै भन्दा पुरानो तर सरकारमा गए पछी आफुले जस्तो सुकै अपराध गरे पनि आफुलाई नेपालको प्रजातान्त्रिक भनेर कहिलै नथाक्ने पार्टी हो। हिजो BP ले यो पार्टी को जुन सपना देखेका थिए, आज यो पार्टी त्यस्को ठीक बिपरित दिशा तिर घुमिरहेको छ। आफुले गरेको जे पनि प्रजातान्त्रिक हुने र अरुले गरेको गैर-प्रजातान्त्रिक देख्ने यो पार्टीका नेताहरुलाई रतन्धो रोग लागेको छ भन्दा पनि फरक नपरला। आफुलाई ६० बर्ष को अनुभव छ भन्ने कांग्रेस जनहरुमा बिपक्षलाई ५ बर्ष सरकार चलाऊन दिएर हेर्ने धैर्यता नै छैन। मानिलिउकी यिनको जन्म सधैं मन्त्री हुनका लागि मात्र भएको हो।
    आफुहरु जसरी पनि जहिले पनि सत्तामा बस्न पाइयोस भन्ने यो पार्टीको सबै भन्दा नराम्रो पक्ष हो। यसलाई जसरी पनि आफु सधैं प्रधान मन्त्री भाईरहने र भैछाडने गिरिजा प्रशादको बिगतको व्यबहारले यो पार्टीका दोश्रो पुस्ताका नेताहरु नराम्रो गरी गाजिएकाछन । पछील्ल्ला दिनमा यो प्रब्रित्तिको नेत्रित्तो खुम्बहादुर, गोबिन्दराज जोशिले गर्दै आएकोमा हालैका दिनमा यस्को नेत्रित्तो गिरिजा पुत्री सुजताले गर्दैछिन्। हाल्यैका दिनमा यिनले गरेको राजदरबारको ओकालातले पनि यस्को पुस्टी गर्दछ। यिनले हालका आफ्नै पार्टीका ग्रीह मन्त्रीलाई शान्ती सुरक्षा कायम गर्न नसकेको भनी दोष दिनुमा पनि आफुलाई असजिलो हुँदा निहु खोजेर चुनाव भाडने वा सार्ने पाइयोस भन्ने मनसिकताले ठुलो काम गरेको छ भन्ने पनि छन। अब यि महिला बाबुको गोजिमा भएको अधिकार आफ्नो पटुकामा ल्याउन तन मन धन र साम दाम दन्ड भेद सबै अस्त्र प्रयोग गर्दै छिन।
    निस्कर्समा चुनाव हुन्छ, भएन भने सुजताको कारणले मात्र हुँदैन। हेर्दै जाउ!!

  19. दीपक जी
    ३ र ४ नं को कारणले चुनाव नहुन सक्छ
    अरु कारणले चुनाव हुन्छ

    -बिनोद तिमिल्सिना

  20. दिपक जी,

    तपाईले लेख लेख्नु भयो तर आफ्नो स्पष्ट धारणा दिनु भएन । तपाईंले सविधान सभा हुन पनि सक्ने र नहुन पनि सक्ने भनी सम्भावना ५०/५० प्रतिशत देख्नु भयो । बास्तविकता यही होला – तर अहिलेको मूल मुद्दा भनेको २००७ साल देखिको प्रतिक्षारत संविधान सभा हुनु ठिक की नहुनु ठिक -, संविधान सभा हुँदा कसलाई फाईदा, कसलाई बेफाईदा -, के यो सविंधान सभाले जनतलाई बेफाईदा पुर्‍याउँछ – या फाइदा पुर्‍याउँछ किन -, संविधान सभाको विरोध किन – आदि…. मूल मुद्दा हुन जस्तो मलाई लाग्छ । यदि यस संविधान सभाले आम जनतालाई बेफाइदा पुर्‍याउँछ भने पक्का पनि यो संविधान सभा मा आम जनताले भाग लिने छैनन । हैन भने के नेपाली जनता बम, बारुद र गोलीले डराएका छन् र – इतिहास साक्षी छ…. ।

  21. दीपक जी
    मुख्य कुरा छुटेछ
    ”’नेपाल माँ चुनाब भएमा देस माँ स्तिरता आउछ,सिस्टम बस्छ र नेपाल को बिकास हुन्छ जून हाम्रो दुष्ट छिमेकी लाइ सह्या हुदैन ,तेसैले यहाँ चुनाब हुदैन ,हुदैन ,हुदैन ,,,,””’माफ़ गर्नु होला मेरो मानसाय नेगेटिव कुरा गर्ने थिएन!!!
    अरु केही थप बुदा हरु
    १)नेपाल को परिप्रेछ माँ कती शक्ति हरुछान ?जसको यहाँ खेल चल्छ र तिनिहरू मध्ये कती चुनाब चाहन्छ ?
    मओबादी———सिद्दांत अनुसार पुजिबादी बुजुर्बा चुनाब बाट कम्निस्ट गणराज्य स्तापना हुन्छ की हुदैन बाबूराम बाजे को पात्रो के भंछ ?चुनाब बाट यिनको भएको सिट जति पानी औदैन ,तेसैले चुनाब यिनको हित माँ छैन??
    फेरी यिनिहरू को सिद्दांत भनेको पाहिले तहस नहस पारेर आफू सत्ता माँ पुग्नु हो ,भलाई यिनिहरुलाई सत्ता माँ पुग्न तराई र इंडिया ले दिदैन तर यिनिहरू तहस नहस पार्न चै छोड़ दैनन!!!!!!

    एमाले———–कांग्रेस ले चुनाब गराउन नसके भन्न पइयो !यिनिहरूले सकेनन ,अब हामी मात्र सकने वाला छू ??

    राजा ———–चुनाब न भये आफ्नो पासा पल्टीन्थ्यो की ???
    भारत———-(मुख्य शक्ति)—नेपाल माँ चुनाब बिथोलिये ,सिमाना मिच्दा कोही बोलने छैनन,नेपाल को नदिनाला लुत्न पैन्छ,तराई तुक्रायेर आफ्नो बनाउन पैन्छ,भरे नेपाली नै वाक्क भएर बरु नेपाल लाइ भारत ले लिए हुन्थ्यो भन्ने छन,पुरै देस आफ्नो कब्जा माँ हुन्छ ??/कती फाइदा छ कती???अणि कसरी चुनाब हुन्छ ??? ,
    अमेरिका———नेपाल अराजक भये यहाँ एउटा खुट्टा राखन पैन्छ ??
    चुनाब यिनी शक्ति हरुको हित माँ छैन र तेसैले चुनाब हुन्छ भन्न गारो छ ???

    को चुनाब चाहन्छ
    गरीब नेपाली जनता ,चिन ,कंचन लिम्बू,भास्कर ,भाई ,दाई ,आमा ,दीदी,काकी,फुपू ,भौजी ,
    मैया ,मौसी ,सोलती ,
    सोल्तिनी ,भाजू ,मैजू ,चुन्नू ,मुन्नू ,ताता ,थैया आदि ???

  22. if u see the family structure of madheshi, 50 % are from india. so they dont love nepal and nepali. they never talk about the proud of nepal like mount everest etc…

  23. madheshi bhaneko street ko do jastai ho, aafu bhago bhane khedaera tokchh, afu le khedao bhane karaundai bhakchh. so just use army, they will escape. they have motiation of lallu yadav politics. they want to be minister nothing more.if u see their familly, 50% people are from memebr so they dont loe nepal and nepali…..but they are like a street dog…

  24. If seven parties are honest, there will no any kind of problems but they have connfidential building. Out of seven parties ,other parties should get free publicity to lauch the election campaign. In this way seven parties are responsible to create the good atmosphere of election.

  25. mero b 4 ma election hunchh ra hunai parchh. dont say any pessimist words hai every one la…if Every one optimistic = election hunchh…….

Comments are closed.