हैन, के गर्दै हो यो ?


यिनीहरु साँच्चै के गर्दैछन् हँ ? अचम्म लाग्दो दृश्य देखियो त !


ठाउँ हो स्वयम्भु। जब जब म यहाँ पुग्छु, मनमा शान्तिको अनुभूति हुन्छ। एउटा छुट्टै आत्मिक शान्तिको महसूस हुन्छ त्यहाँ पुग्दा, स्वयम्भुका दुई वटा आँखा हेर्दा, त्यहाँको वातावरणमा भिज्दा। फोटोमात्र हेर्दा पनि मन शान्त हुन्छ।

काठमाडौँमा हुनुहुँदा तपाईँ एक न एक पटक स्वयम्भू जानु भएकै होला। पछिल्लो पटक कहिले स्वयम्भु जानुभएको थियो। पछिल्ला दिनमा स्वयम्भू जानुभएको छैन भने तपाईँलाई थाहा छैन होला, अहिले त्यहाँ यस्तो दृश्य पनि देख्‍न सकिन्छ-


नेपाली मात्र हैन, विदेशी पनि-

के गरिरहेका हुन् त यिनीहरु ? थाहा पाउन यो भिडियो हेर्नुस्-

साँच्चै, बुद्ध यतिखेर जीवित भइदिएको भए उनीहरुलाई के भन्थे होला है ?

23 Comments

  1. i think ppl should throw money to person who need it not to god .god already had alot.ppls should now realised that helping hand is the best way to get wish fulfilled.

  2. yo sabai ko afni afno mann ko icha ho yesa ma ksaile le kahi banera lagdai na , jasari bagwan hunuhuncha banera hami biswas garera puja garchau tesai hamro manko icha pugcha ki banera ra nai yo piasa palne chalan ho , yo garda afu lai ni anada aucha, maile pani gereko thye ,,,,,,,,,,,,,,,,,,,,

  3. साच्चैबुद्ध एतिखेर जिवित भयको भय बुद्ध ले पनि हतियार् धारी समुह निर्माण गर्थीए होला जस्तो लाग्छ मलाई त !!!!हेर्नुस् न अहिले तराइ मा मात्र ३४ समुह छन रे बिद्रोही एती सानो देश मा !!!!!

  4. sab faltu kam garera basne bahek kei janeka chainan hamra nepali daju bhai didi bahini haru le .aafu le kam garera kamayeko bhaye po tha hunthyo ek penny kamauna kati garo huncha bhanera????baa aama le diyeko paisa falera wish pura huncha .

    naran baral
    houston TX, U.S.A

  5. Do these people even realise that throwing coins on the so called “Wishing well” causes damage to the statue. And mind it lord buddha is symbol of peace not money. Please people don’t chip off the beautiful statue.

  6. गतसाल म पानी गयेको थिए त्यों स्थान मा,अरुले के बिस्वास मा पैसा चदाये त्यों त था भयेन तर मैले चाही ramailo मा गरे.. there’s lot of fun!

  7. thanku,umesh jee,
    ek chhin vaye pani hami pardesh ma basika nepali harulai swayambhu ko ramaniya thauma ghumaunu vayo.gautam buddha ko yad dilaunu vayo.gautam buddha le sabai ko man ma shanti ra saad buddi deun.thanks a lot.

  8. एक खुल्ला कापिको पाना हुँ म आधा लेखिएको आधा च्यातिएको ! अधुरो कहानि हुँ म ! बिचैमा लेख्न्न छाडिएको समुन्द्रबिचको यात्रि हुँ म बाटो बिराई रुमलिएको ! मरुभुमि बिचको यात्रि हुँ म तिर्खाले छपटिरहेको एक उदाष पुरुष हुँ म! निराष भै टोलाई रहेको कसैले धोका दिएको पुरुष हुँ म]
    याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू la…….

  9. भास्करजी, रमाइलो गर्ने पनि तरीका हुन्छ, सार्वजनिक सम्पत्तिमा हानी पुग्ने गरी रमाइलो गर्न पाइन्छ ? सुन्दर फूल, स्वच्छ हावाको आनन्द लिई मन शान्ति गर्नका लागि पार्कहरू बनाइन्छ । तर तपाईं रत्नपार्क, त्यससँगैको शहीद पार्क जानुहोस् मानिसहरू कसरी यसको दुरुपयोग गरिरहेका छन् । फूल अनि बिरुवाहरूको साटो सुन्तलाको बोक्रा, बदामको बोक्रा, चट्पटे खाएर फालेका कागजहरू, विभिन्न चाउचाउ, बिस्कुटका खोलहरू छरिएका पाइन्छन् । के रमाइलो गर्ने यही तरीका हो ? स्वयम्भूकै कुरा गर्ने हो भने त्यहाँ बरालिएर हिँड्ने युवायुवतीहरूले त्यहाँ पैसा फालेका हुन्नन् । त्यहाँ त भद्र भलाद्मीहरूकै घुइँचो लाग्छ । बरालिएका भनिएका युवायुवतीहरूको स्थान त वरिपरिको जंगल हो, जहाँ प्रशासन अनि व्यवस्थापनको अनुपस्थितिमा लागूपदार्थको व्यसनस्थल भएको छ, यौन क्रियाकलापको त कुरै छाडौं । के यही हो रमाइलो गर्ने स्थान र तरीका ।

  10. मलाइ पनि त्यस्तै लाग्यो। विचमा रहेको सानो भाडोमा पैसा खसाउन सक्यो भने भनेको पुग्छ रे भन्दै पोखरा को डेविट फल्समा पनि यस्तो थियो। सायद यहाँ पनि त्यसै होला।

  11. यो दृश्य अस्वाभाविक छैन । किनकि यस्तै पैसा फाल्न त्यस पोखरीको बीचमा एउटा बाकस राखिएको छ । अब त्यो बाकसमा पैसा खसाल्न भित्र जान त मिलेन । अनि यसरी नै पैसा फाल्छन् मानिसहरू । यो एउटा ‘निशाना लगाउने’ खेलजस्तो पनि भएको छ । पै‍सा बाकसभित्र छिराउन राम्रै निशाना चाहिन्छ, नत्र पैसा पानीमा … । पैसा बाकस भित्र छिराएर इच्छा पूरा हुने जस्तो ‘अचम्म’को कुरामा विश्वस्त भएर त्यो बाकस त्यहाँ पक्कै राखिएको हैन । अब मूर्ति बिगार्ने गरी त्यो बाकस किन त्यहाँ राखियो त्यो त स्यम्भू व्यवस्थापन नै जान्दछ । अरू कसैलाई थाहा छ कि ?

  12. नेपालीहरुको चर्तिकला देखेर भगवान गौतम बुद्ध हामी जस्तै गरी प्रवाश तिर लाग्नु हुन्थ्यो होला हामी पनि त रहरले प्रवासियेको अवष्य पनि होइन देशको राजनीतिक सामाजिक पारिस्थ्तिका कारण प्रवासिन वाध्य भएका छौ /

  13. शान्ती को लागि मैले राजमहल त छाडेर हीडे भने, हे अशान्ती का प्रतिक हो मलाई के को १,२ रुपिए को घुस दिन्छोउ, अली कती सोच बिचार त गर्ने गर यार मनुस्य भेनेर भन्नु हुन्थो होला। उमेश सर

  14. यो चलन त पैले देखी नै चली आयको हो जस्तो लाग्छ मलाई त किन भने आज भन्दा ५ बर्ष पैले नै मैले यो देखेको थिय तर पैले र ऐले मा चै केही फरक भय जस्तो लाग्यो किन भने पैले पैले मान्छे त्यसरी खुजुरा पैसा को पसल लगायर बसेका हुँदैनथिय । जो सँग जती छ/सक्छ तेती नै चडाउथे तर ऐले त पसल नै पो खुलेछन गाठे । any way thanks for umesh jee
    aasish
    swiss

  15. j hos maan ko shanti ko laagi yesta kriyakalap lay
    ramro nai vumika khelcha.ma pani aba nepal gako
    bela aafno wish pura garna swambhu janchu.
    sobit
    UK

  16. Actually
    What could i say about it . actually they are trying to put the some coins in to the center point. but i,m not interested for the theological . Coz we cant get any peace by putting by some coins but we have to believe really Living God . labour hard than lfe can be the full of Peace and Blessing. thank you

    Agam B Limbu
    Middle east Kuwait

  17. Let us not criticize or laugh at it. I see here our faith, love, fun, togetherness, family, friendliness and peace.

    हाम्रो सन्स्क्रिति र बिश्वास हो यो

    भगवान बुद्ध प्रतिको आस्था भनौ वा एक छिनको रमाइलो भनौ वा एक छिन भने पनि बरालियेका हाम्रा युवा युवति लाइ तेति भनेपनि बुद्ध प्रति ध्यान खिचेको भनौ, मलाइ त अति राम्रो लाग्यो

    सकारात्मक सोच राखौ

  18. It is good to through the money infront the Buddha, but it will not good to through the foot pedal of Buddha, because it could slowly detroyed shape of that place. For example, to shape the statue of Budhanilkantha, priest or government prohibitted to put powder and other things. they made or think alternative things. Same way it should be good in timely management to that things. It should convey to management of that place. In this present time we need peace and security. So we remember the path of Buddha.

  19. जमाईराखेको पानिमा पैसा फालेर चाहेको कुरा पुराहुन्छ भन्ने कुरा क्रिस्तियानिती मा मात्र देखिंछ, हिंदू र बुद्ध धर्म मा थाहा थियेंन, यूरोप र अमेरिका तीर येस्तो जता ततै देखन सकिंछ, श्वायेम्भु मा यो सायेद धार्मिक सहिस्नुता र केहि आर्थिक लाभ अनी आगंतुक लाई मनोरंजन नै होला, सायेद येहीनै होला ” बसुदैव कुतुम्बम “

  20. umesh dai thanks for taking me to shwyambhu….
    tyaha bhajan ko aawaj le i got refreshed as usual…
    I too use to do this with my frens but not as a wish but as playing if we can reach the coin on the feet of Gautam budhha…. thats all….. not like making a wish come true…..
    may be people started doing this as a trend…..

    Sabai ko aafnai wish huncha sabai ko wish pura huna thalyo bhane ta tyo pokhari pani ko satto coin le nai bharinthyo hola…..

Comments are closed.