एमालेको प्रचण्ड बहुमत आउँछ…हाहाहा !

संविधान सभाको चुनाव हुन्छ र हुनुपर्छ भन्नेमा सबैको एकमत छ। तर अहिले नेताहरुले एकोहोरो चुनाव हुन्छ चुनाव हुन्छ भनेर रट लगाएको देख्‍दा नहुने भएर पो त्यसो भनेको हो कि भन्ने शंका लाग्न थालेको छ। केही दलहरुलाई भने चुनावअघि नै यस्तो र उस्तो भनी घोषणा गर्ने रहर लागेको जस्तो देखिएको छ। एकातर्फ माअ‍ोवादी भावी राष्ट्रपतिको अनौठो नारा लगाउँदैछ भने एमाले महासचिव पनि दावी गर्नमा कम देखिएका छैनन्। आफ्नै पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनेले ठोकुवा गरे- नेकपा एमालेको सानोतिनो हैन, प्रचण्ड बहुमत आउँछ। तर उनले त्यस्तो ठोकुवा गर्नेबित्तिकै उनकै सहकर्मीहरु पनि हाहाहा गरी पो हाँस्न थाले बा !

अचम्म छ, किन त्यसरी हाँसेका होलान् सबै महासचिवको यस्तो कुरा सुनेपछि ? के उनले कुनै गलत कुरा गरेका थिए ? कि चुनाव हुन्छ कि हुँदैन भन्ने नै शंका छ अझै ?

कि माधव नेपालको स्थानमा उनीहरुले मनोज गजुरेललाई देखेका हुन् ?

तपाईँलाई पनि एकछिन हाँसेर मूड फ्रेस गर्न मन लाग्छ भने यो भिडियो हेर्न नछुटाउनु होला है-


46 Comments

  1. This is called confidence.I don’t see any other parties than UML who can lead Nepal in this situation.Do you think NC rulled Nepal good in past 16 yrs and will maoist? Let’s see near future.

    Every tunnel has light in both end.

    Hari

  2. BHAI ji, i agree with you. UML lai kamjor dekhneharu ka aankha kamjor chhan….THats the fact. YEdi nepal ko bhalo garne ra vision bhayeka scolar haru katai chhhan bhane tyo UML ma chhan . Ani janaandolan II ma more than 18 sahid haru UML ka chhan. yedi free and fair chunab bhaye UML will get “bahumat” there is no doubt. pradeep usa

  3. It seems like that Madhav Nepal has started to see the dream of being the president.Hope he has kept the prime ministership post in hold for the time being

  4. शब्द जाल मा कामरेड हरु संग कसैले प्रतिस्प्रधा गर्न सक्ने कुरा भएन; म तपाईले सोचेको कामरेड हैंन; चित्त बुझेको बिषय मा हो र नबुझेको मा होइन भन्ने गरेको हो ! तथापि कामरेड भनेको मा कुनै आपत्ति छैन!
    मैले के माने मा पुरानो कुरा नगर्नुस भनेको हो भने माओबादी भएर के पी ओली ;इश्वोर पोखरेल; प्रदीप नेपाल को कुरा गर्न तपाई ले सुहाउदैन भनेको हो! किन की प्रजातंत्र को अर्थ नै फरक बुझ्नु पर्ने गरी बिगत ०४६ पछिको समय मा क्रियाकलाप गर्ने गिरिजा बाबु लाइ राष्ट्रपति मान्न तैयार हुने; १० बर्ष को युद्द को रूप परिबर्तन गरेर त्यही गिरिजा र कांग्रेस को कमांड मा शान्ति पता मा आउने; नेपाली सेना ले टेरेन अब तिम्रो कमांड मा हाम्रो सेना हिडन तैयार छ भन्ने; राजाका घनिष्ट ब्याक्तिहरू;राजाका मंत्रिहरू राष्ट्रबाद को नाम मा चोखाएर हातेमालो गरेर हिड़ने; जनरल हरु संग भलाकुशारी मा ब्यस्त हुने र उनिहरुको सल्लाह मा हिड़ने अभ्यास गरेकाहरु ले माकुने ले दाम चढायो; पार्टी ले राजतन्त्र स्वीकार गरेको थियो; प्रधान मंत्री हुन निबेदन दिएको थियो; भन्दै एउती पधेरनी ले जस्तो चोथाले जस्ता सस्ता शब्द प्रयोग गर्दै सीमित ब्यक्ति लाई मुद्दा बनाएर पार्टी को राजनितिक हत्या गर्ने गारी बिरोध गर्नु सरासर राजनितिक बेब्कुफी; बेईमानी मात्र हो!! त्यसैले हिजो तीर फर्केर पानी माथी ओभानो बन्ने असफल प्रयास नगर्नुस भन्या हो! जनताले त हिजो किन?२५० बरस अगाडी को कुरा हेर्दै छ; हेर्छ; त्यों स्वागत योग्य कुरा हो!
    तर राजनितिक डम्फु बजाउने ले अलिकती आफुलाई पनी हेर्ने हो की भन्ने कुरा हो मैले गरेको!नबजौनुस भन्ने आशय बुझेको भये ग़लत बुझाई भयो! ठ्याक्कई त्यसरी नलिएको भये टाउको दुखाउनु पर्ने थिएन!
    हिजो १० बर्से युद्द गरेर त्यही राजा संग सहयात्रा को कुरा चलाएको हो की हैंन माओबादी ले?कुरा गर्दा ठुलो कुरा होला हामिले त शाहिमंत्री संग कुरा गरेको छौ त्यस बारेमा! त्यों बेईमानी ठीक की दाम चडाउनु ठीक? निबेदन हालेर प्र.म.को कुर्ची बाट रचनात्मक तरिकाले सृजनामात्क बाटोमा राजतंत्र लाई लैजानु ठीक की राजा संग बर्ता गरेर गणतंत्र को लागी जीबन बलिदान गर्ने १५०००० शहीद को आत्मा लाई धोकादारी गर्नु ठीक ? कमरेड बिस्लेषण यो पाटो बाट गर्न खोजेको हो मैले!हिजो हिजो को परिस्थिति अनुसार चल्नु पर्थ्यो ; आज जनता को आबाज संग हिद्नु पर्ने छ; बिदेशी को इशारा अनुसार हिद्नु पर्ने छ! त्यही अनुसार चल्नु पर्यो! एमाले ले त्यही गरेको होला!मलाई जानकारी छैन है म प्रबक्ता होंइन!
    त्यसैले त्यों कुरो तीर नफर्कन भनेको हो! मलाई कसैको कुरा धोती मा बेरेर लुकाउनु छैन!
    भ्रम नपालनुहोला म संग तपाई संग जस्तो कुनै धंगधंगी छैन!
    अब रह्यो चुनाब जितेर प्रधानमंत्री हुने सपना एमाले ले देख्नु लाई धन्धंगी भन्ने अनी माओबदिले प्रचंड लाइ राष्ट्रपति घोसना गर्नु लाई सलाम गर्ने तपाई लाई “धन्घंगी” शब्द तपाईलाइ नै फिर्ता गर्न चाहन्छु! थाः पौनु भयेहोला तापैको शब्द जाल र बाक्य जाल म कती धेरै प्रयोग गर्दो रहेछु तपाई कै बिरुद्द!
    जहा सम्मा चुनाब म धदाली को कुरो; एमाले पनी; माओबादी पनी ; कांग्रेस पनी एक से एक धदाली को लागी तयारी मा जुटीरहेको छन! जसले सक्छ चुनाब मा बूथ क्याप्चार उसैले गर्छ ! यो वा त्यों नभने हुन्छ!
    यस्पाली त कम्ब्याट ड्रेस को राजनितिक दस्ता ले के सम्म गरेंन एउटा घर भित्र भू पु मंत्री लाई समेत जलाउने दुस्शाहस गर्ने; अर्को नेता लाई गाऊ पस्न नदिने; आमसभा बिथोलने; कसैको कब्जा गरेको जग्गा बिक्री गर्ने; चुनाबी आचार संहिता सब भन्दा बढ़ी उल्लंघन गर्नाले निर्बाचन आयोग ले बार बार चेतावनी दिनुपरेको खुल्लम खुल्ला देखेर पनी एमाले लाइ नै चुनाब मा धादली गर्ने सोचेको छ होला? भनेर औला ठडाउनु राजनितिक सिपाही बाहेक स्वोतंत्र र निस्पक्ष्य ब्यक्ति ले भन्न नसकने; नासुहाउने कुरा हो ! तर तपाई लाई त्यों छुट छ गजब ले सुहाको छ! “”राजा को शिर मा श्रीपेच कुखुरा को सिर मा कलकी हो की के भंछ नि शुहाएको छ!!
    अब आयो लॉस र सतो पहिरन को कुरा!! मित्र एक होनहार नेता को मृत्यु र उनको श्रीमती को राजनितिक गमन पानी यहाँ लाई नापचेको जस्तो लाग्यो! त्यसको के शब्द ले खेद प्रकट गरु? शब्द छैन!
    हेर्नुस हिजो एक नेता को मृत्यु ले नेपाली जनताको मन म कही प्रभाब पर्यो होला नेपाली जनताको सेंतिमेंट संग त्यों किसिम ले खेल्बाड गर्ने हिम्मत तपाईको नेता संग पक्का छैन!
    हेर्नुस हिजो पनी तपाई लाई सेतो साडी र खाली सिउदो को राजनीतिक आरोहण देखि डाह रहेछ; भोली यो १२ बरसे युद्द म खाली भएको सिउदो र सता साड़ी का लस्कर र उनका पति हरु को आत्मा को भुत ले होस उदाउने दिन आउदै छ! उनका परिबार को चीत्कार ले कसैको अनुमान म कदा ठेस पुर्याउने छ!
    कम्ब्याट संग ब्लैक बेक्ल्ट हरु डरौने छैनन ; कांग्रेसी पनी चुनाब मा सके सम्म लड़ने गरेकई छन! हिजो जस्तो मंदुक चलाये पछि चुनाब को दिन कांग्रेस ; एमाले को युबा भाग्लान भन्ने सपना को संसार भित्र रास्त्र्पति को घोसना भएको हो भने अहिले नै फिरता लियो भने भोली पीडा कम होला!
    यो चुनाब धदाली रहित हुदैन; त्यसैले अझ बढ़ी अभ्यास गरिनु पर्छ; भन्ने गरेको हो! चुनाब भये देखिएला सबै थोक!
    अरु गंथान त आ आफ्नो बिस्वास न हो!
    कांग्रेस; एमाले ; माओबादी चुनाब जितने प्रक्रिया को मामला मा प्रतिस्प्रधि हूँ; सबै को योजना धदाली; बूथ क्याप्चार नै हो! २०० जबान हरु सुरक्षित चुनाब को लगी हैं चुनाब को बिजय को लगी खातिने हुन भनेर बुझे हुन्छ!
    त्यास्तो चुनाब ले के जनताको भाग्य फैसला गर्ला? राज्संस्थाको लगी न्याय गर्ला? सनापरती; समूह हरुको हित संरक्षण गर्ला? मैले सधै यो ब्लाग मा उठएको आबाज हो यो!
    अब राजा रहने नरहने कुरा? अन्त्य मा सबै मिलेर परिबर्तित अबस्था मा छुत्तई भूमिका सहित को राजतन्त्र भन्ने नाम मा राजा राखिंछ; त्यों कांग्रेस; एमाले ; माओबादी लगायेत को हस्ताक्षेर मा हुने छ! हेरौ न!!!!!!!!भोली हुने कुरा परखने र हेर्ने बाहेक के उपाय होला?

    भाई

  5. Dipesh gautam jee, i like ur comments. Evrybody knows uml would be worst sufferer of maoist emergence and uml too know the condition is nt same as 10 yr before. But it is natural for a party like uml to predict majority wins in election becoz they hav some ground to claim it.

  6. its only dream,in my view from where uml can get good response from janta,You see Madhes…??? from pahad uml crying as child against of Maoist.Do you think from pahadi districts uml can win?? so how come….?stupidy …

  7. Please MA KU NEA ji shut up….Hami Lea Sano MA Chamero ko Kahani sune ko thiyom….kahilea yeta …kahilea utta….Laaz lagdaina hamro neta haru lie thukka …I hate them….

  8. अनि अर्को कुरा एमालेको प्रधानमन्त्रीय पद्दती र सेरेमोनियल राष्ट्रपतिका कुरा कतै सेरेमोनियल किङ् राख्ने वैशाख ११ को राजा संगको सम्झौता अन्तर्गत नै घुमाउरो बाटोबाट आएको त हैन ? नत्र त कहाँ प्रचण्ड बहुमत ल्याएर राष्ट्रपति नै हुने बेलामा जाबो प्रधान मन्त्री मात्र बन्ने कुरा गरेको होला माधव कमरेडले !!

    द. कोरिया

  9. कमरेडहरुको शब्दजाल अब विकासानन्दको मनोक्रान्ति अभियानमा चाहिँ केहि काम लाग्ला तर दुनियाले देखेको कुरा ज्ञानेन्द्रको पाउमा मोहोर चडाएको, “राजतन्त्र एमालेको मुल मन्त्र” रुपी गायत्रीमन्त्रलाई एक अक्षर तल माथि गर्नकोलागि पनि माओवादी नै काठमाण्डौमा पस्नुपरेको कुरालाई हामी सबैले देखेजानेको नै हो । हिजो अस्ति मात्र ज्ञानेन्द्रले लात मार्दा कमरेडहरुको कुन हविगत थियो भन्ने कुरा पनि हामीले राम्ररी देखेको हो । अनि ३:०० वजे देखि ५:०० सम्मको रत्नपार्क वरिपरिको आन्दोलनमा उपस्थित हुन हाजिर खाता सहित नेताहरुले गरेको उर्दिका वावजुद मुस्किलले १००० जना दर्शक जम्मा हुने गरेको सबैले देखेकै कुरा हो । यसलाई खासमा डम्फु ठोक्नु पनि पर्दैन र ठूलो ठूलो माइकबाट डकार्नु पनि पर्दैन तर पनि हामी जनता त विगतलाई स्मरण गर्ने न हो स्मरण गर्छौँ कमरेड । तपाईँले विगतलाई जति धोति लगाएर छोप्न खोजेपनि त्यो धोति फाटिसकेको छ लाज जोगिन्न ।

    गुलिया शब्दजालले अब पनि जनता झुक्क्याउने सपना छ भने तपाईँ भन्दा बढि जाल बुन्नेहरु आइसके, हिजोका चुनावमा जस्तो केजाती केजाती युवा संघ वा त्यस्तै कुनै ब्ल्याक बेल्टधारी लालसेना लगाएर वुथ कव्जा गर्ने सपना छ भने पनि तपाईँलाई जित्ने कमाण्डोहरु पनि छन् भन्ने नभुल्नु, अनि हिजोको जस्तै पैसा वा प्रलोभन देखाएर वा तराईका जिल्लामा हिजो गरेको जस्तै वम पड्काएर वा लुटेरा डाका प्रयोग गरेर बुथ कब्जा गर्ने सपना पनि नदेखौँ; त्यहाँ कोब्रा र मोर्चा अनि फोरमहरु आइसकेका छन् । अनि हिजो को जस्तै लास, सेतो पहिरन वा सिउँदोको सहानुभुतिबाट भोट बटुल्ने सुर छ भने त्यो पनि खेर गइसक्यो किनकि आज यस धर्तीमा कयौँ रगत बगिसके र कयौँ सिउँदो पुछिइसके ।

    कमरेड, मेरा वाजेले घिउ खा थे मेरो हात सुँघ सँघ भन्ने धङ्धङि अझै छ भने त्यो हात तपाईँ आफैँ सुँघेर आनन्दित हुनुहोस् हामीलाई त के.पि, प्रदिप, इस्वर कमरेडहरुको अनुहार हेर्दै वाक्क आइसक्यो ।

    द. कोरिया

  10. “”आखा उघारेर हेर्दा””राजनीति!
    नेपाल को प्रजातंत्र जस्तै भएको छ मेरो कंप्यूटर पनी दृश्य हेर्न सुन्न पाईन! तथापि उमेश जी ले पस्कनुभएको शब्द हरु नै काफ़ी छन बुझ्न को लागी!!
    नेपाल मा चुनाब नभईकन वा गिरिजा बाबु लाइ माथी को निम्तो पत्र नआएसम्म अरु कसैले प्रधानमंत्री वा राष्ट्रपति बनने सपना देखने कुरै भएँन! त्यसैले प्रचंड जी को पार्टी र भगिनी संगठन हरु ले पनी चुनाब पछि प्रचंड राष्ट्रपति हुने घोसना गरिसके!
    यहा एमाले ले पनी कमसे कम पार्टी भित्र अनेक छलफल ; मुद्दा हरु को स्पस्ट धारणा तयार गरेर अफ्नो पार्टी ले बहुमत ल्याउने दाबी गर्नु भयो त्यों पनी “चुनाब भयो भने”! उहाहरू शब्द मा ईमानदार देखिनु भएको छ! खिसी गरेर मात्र समाधान निस्कने हैंन! एमाले लाइ खिसी गर्नु राजनितिक बिल्ला धरी को काम होला! आफू लाइ त्यों गर्नु के जरुरी! हेर्दा सुन्दा राम्रै छ!
    पार्टी हरु ले औपचारिक धारणा तयार गरिसके पछि जनताको अगाडी आफुले जितने ; बहुमत ल्याउने कुरा गर्नु स्वोभाबिक हो! त्यस्माथी एमाले जस्तो पार्टी ले बहुमत ल्याउने र राष्ट्र हाक्ने कुरा गर्नुलाई पनी “धनधंगी” भन्यो भने नेपाल को राजनीती हेर्ने आखा मा पट्टी बाधेर कराऊँन छोडे हुन्छ! खैर राजिंतिक स्वोतान्त्रता छ आफ्नो डम्फु जाती ठोके पनी भयो!!
    यहा अब हिजो को भ्रष्ट; को शाह्रै इमानदार; को बिकास बादी; प्रगितिशील; कसले प्रधान मंत्री हुन को लागी निबेदन हाल्यो ; को राष्ट्रपति हुन चाहन्छ; चाहन्न; शिसु प्रजातंत्र लाइ कसले के गर्यो भन्ने मुद्दा हरु माथी छलफल शुरू गर्ने हो भने फेरी २०४६ बाट नै सुरुवात गर्नु पर्छ; त्यसको कुनै खाचो छैन जनताले बुझी सकेको ; तर बुझेर पनी केही उखाड्न नसकेको इतिहास को बारेमा अब माइक प्रयोग गरेर डकार्नु पर्दैन!
    फेरी कसले निबेदन हाल्यो भन्ने ठाऊ तीर गयो भने सबैले होकी! होकी!! भन्ने अनुमान गरेको को तर हामिले नजिक बाट केही बुझेको कुरा हरु छन; राजा संग मिलेर प्रधानमंत्री र उपप्रधान सेनापति ; वा प्रधानसेनापति वा गृह बाड़फाड़ को तयारी सम्म को पुगेको थियो र पछि दिल्ली प्रस्थान को कुरा बुझिसकेको जनता लाई अब हिजो को एक दुई कहानी डकारेर हसाउन ; नचाउन वा उचाल्न सकिंछ भन्ने मनाशिकता कमजोर बुझाई को प्रयास मात्र हुने छ!
    “चाबी नपाए सम्म बुहारी चापि पाए जुहारी” हो नेपाल राजनीति को अहिले सम्म को खेल! माओबादी हरु ले के गर्लान त्यों हेर्न बाकी छ! तैपनी अनुमान लगाऊंन सकिने प्रसस्त आधार हरु मिलिसकेको छन!

    “हासो” किन हासे होलान त?
    अब रह्यो हासेको कुरो; किन हासेहोलन त? त्यसको पछाडी कुनै केही रहस्य वा एककिसिम को मानशिक उर्जा थाप्न खोजेको हो भन्ने नै बुझ्नु पर्छ!
    माकुने ले प्रचंड बहुमत भन्ने बेला मा मनोबैग्यानिक रूप मा त्यों प्रचंड को सपना को बहुमत यता एमाले ले बस्ताबिकता मा ल्याउछ! भन्ने संदेस जाने गरी त्यों शब्द प्रयोग गरेको हुन! त्यों हुनाले एमाले को नेताहरू ले “”प्रचंड बहुमत “” शब्द संगै को प्रहार लाइ थप उर्जा प्रदान गरी प्रचंड जी लाइ उपहास ; खिस्सीट्युरी गर्ने प्रयास मा एक्यबद्दाता स्वोरूप हासेको हुन त्यों बाहेक अन्यथा नबुझे हुन्छ!

    “चुनाब हुन्न”
    अनी अहिले पनी चुनाब हुन्छ ; हुन्छ; किन नहुने भन्ने आबाज आउनु ले चुनाब नहुने धेरै सम्भाबना रहेको बुझ्न सकिंछ!
    यो हालत मा चुनाब हुन सकने सम्भाबना छैन त्यसैले नेताहरू ले चुनाब को रट लगाएको हो!हतियार कमजोर छ; तर पनी खसी छिन्नु छ; बिलो लगाउनु छ;! खसी नजिक नआए सम्म हतियार मा साध लगाउन छोद्नु भएँन!बिलो लगाउन त खसी काटनै पर्छ; त्यही भएर चुनाब हुन्छ भन्ने शब्द लाइ बार बार जनताको कान मा रेटेर हतियार बालियों भएको अनुमान गर्न मैं नेताजी हरु बाध्य छन! उनिहरू लाइ थाहा छ यो खसी छिन्न कत्तिको गारो छ ! त्यसैले त बर्बराइरहन्छन्! असफल प्रयास थाहा पाउदा पाउदै कराउनु पर्ने बाध्यता र पीडा छ दल हरु संग त्यही प्रयास गरिरहेको छ! अन्यथा नबुझे हुन्छ! उनिहरू ले चुनाब हुन्न भन्यो भने त खसी जिउदो रहन्छ; अहिले नै त्यों खुलाउन सक्दैनन! जनताको डर अनी बिदेशी शक्ति को पनी! नामर्द भानिहाल्छ!! कमसेकम मानाशिक रूप मा त बिलो लगाईरहेको छन; अनी हामी “”हात्ती आयो हात्ती आयो”” भनेर मक्ख छौ!
    यो आमाले रुंचे बच्चा लाइ लोरी सुनाएको भन्दा फरक केही अर्थ मा हुने छैन! पक्का पक्की त्यही हो!!
    मैले बार बार चुनाब हुन्न भन्दा यसलाई फरक तरिकाले बुझने गर्नु भएको छ साथी हरु ले! यहा नर केही स्पस्ट हुन चाहन्छु!
    चुनाब हुन्न भन्नु र चुनाब हुनुहुदैन भन्ने २ थरी अर्थ लाग्ने शब्द भएको कुरा मैले बुझेको छू! फरक भए गुनासो आउला!

    भाई

  11. Madhav Nepal, an ordinary Nepali graduate reach this height with his career but people who comment against him should think how successful you are on the path you have followed. He is in 50s and already attained the position of second man after 84 years old GP Koirala. Are you going to be a prospective geunine person to reach high in your career on your own field as some rare animals? Good luck if are aiming to be?

  12. Madhav kumar Nepal lai Comedy film ma khelyo bhane ta ekdam suhaune rahechha. Maile comedy film banaya bhane Madhab Kumar Nepal lai rakhnechhu, Gopal Nepal lai hoina!!! Becoz MaKuNe is Number 1 Joker of Nepal.
    🙂
    -Krishna Paudel
    Samakhusi

  13. नेतामा हसाउने ,रुवाउने र आबस्यक परे जिबन बलिदान दिन तयार रहने सक्ती हुन्छ \त्यो माधव नेपालमा देखिएको छ \नेतामा नायक ,गायक जे पनि बन्न सक्ने खुबी हुनु पर्छ ,त्यो उनिमा छ् \देश रोयी रहेको बेला हसाउन खोज्नु के सानो कुरा होर ?याद गर्नुस् बिना धाधली चुनाव गराउनुस् एमाले ले बहुमत ल्याउछ \धेरै असल ,त्यागी ,र इमान्दार ब्यक्ती अझै पनि एमाले मा छन र उस्लाई परेको बेला जिबन दिन तयार छन \असल ,त्यागी र इमान्दार बिना देश कहिले बन्दैन \एमाले जनताको दु:ख सुखमा साथ दिदै यहाँ सम्म आएको पार्टी हो \केही नेता बिग्रेका होलान तर सबै नेता कार्यकर्ता बिग्रेका छैनन \यो कुरा जनतालाई राम्ररी थाहा छ\तर के गर्नु सतिले सरापेको देशमा राम्रा कहिले टिक्न सक्दैनन ,देशी बिदेशी प्रतिकृयाबादी शक्ती हाबी भएको देशमा सितिमिती सत्य को जित हुँदैन ,बारम्बार हराइन्छ ,त्यसैले त बिश्वमा सधैं सधैं आन्दोलन,सङ्रघर्स ,असान्ती ,हत्या हिन्सा ,आतन्कबाद भइरहेछ \के तपाईंको पनि रगत तात्यो ?मेरो त तात्यो है !

  14. Dear frens,
    Other leaders laughed because they were excieted when they listen the confident over their party. It is simple to say something like this because it will energize enthusiastically to their party followers.

  15. माधव कमरेडको प्रधानमन्त्री बन्ने धङ्धङी अझै गएको रहेनछ बाबै । विचरा कहिले विन्तिपत्र हालेर प्रधान मन्त्री बन्न खोजे ज्ञानेन्द्रले लोप्वा ख्वाए, कहिले गिरिजाले ग्राण्ड डिजाइन गरेर हुन दिएनन् । अभागी नै रहेछन् । कमसेकम यत्रो वर्ष जागिर खाएपछि एउटा खरदार त सुब्वामा बढुवा हुन्छ; उनी त एमालेका हाकिम कस्तो कहिले पनि प्रमोसन नभएको होला मलाई त उदेक लागेर आउँछ यिनको पुर्पुरो देख्दा । अब चाहिँ बुढाले फेरी राम्रै सपना देखेछन् प्रचण्ड बहुमत ल्याएर प्रधान मन्त्री बन्ने । तर के गर्नु जनताले यिनलाई किन प्रचण्ड बहुमत दिनुपर्ने हो केहि थाहा छैन, खड्ग ओली जस्ता चोथाले र भ्रष्ट राजावादी, प्रदिप नेपाल जस्ता काइते र ईस्वर पोखरेल जस्ता एअरपोर्टको सुन कान्डका नाइकेहरुलाई फेरी पनि मन्त्री बनाउनलाई पो जनताले जिताउनु पर्ने हो कि ? कि के हो राजन जी तपाईँ जस्ता एमाले कमरेडहरुले एकपटक बुझाइदिनु पर्‍यो भनेको ।

    द. कोरिया

  16. माकुने हाम्रो युगका राजनैतिक माकुरा हुन्। माकुराले जसरी आफ्नै आमाको शरीर खाएर आफूलाई बचाउँछ उसरी नै माकुनेले पनि शङ्कास्पद मृत्‍युबाट मदन भण्डारीजस्ता जनप्रिय नेताको अस्त भएपछि कलबलछल महासचिव पड्काएका हुन्। यिनलाई प्रधानमन्त्री हुने ठूलै महत्वाकाङ्क्षा थियो, तर शाही शासनताकका चाकरी र चुक्लीबाट पनि यिनी सफल हुन सकेनन्। सपना देख्न यिनले छाडेका छैनन्। तर माकुराको सपना जत्तिकै प्रचण्ड भए पनि त्यो शुण्ड पनि होइन, चण्ड पनि होइन र प्रचण्ड ता पटक्कै हुँदै होइन, बरु असफल र धूर्त चुनाउ बाट देशमा प्रचन्ड राक्षसी हुरी आउने प्रत्यक्ष छ। राक्षसी अर्थात् हिरण्यकश्यपी गणतन्त्र आएर पनि के र न आएर पनि के? जनता सधैंँ रक्षसी पैतालामुनि !

  17. मलाई पनि त्यस्तै लाग्यो ‘प्रचन्ड’ भन्ने शब्दले हशाए जस्तो छ। अन्यथा एमाले जस्तो राष्ट्रिय पार्टीले बहुमत आउँदैन भन्यो भने त राजनीति गरेको सार नै के रह्यो र !!

  18. उमेशजी,
    त्यसमा हास्नुपर्ने कुरै छैन । यदी चुनाव निस्पक्ष भयो र माओवादीले धादली गरेन भने प्रचन्ड त नभनौ तर सबै भन्दा बढी सिट एमालेकै आउछ । कसैले सन्का नगरे हुन्छ । प्रचन्डको राष्ट्रपती बन्ने सपना सपना मात्र हुन्छ ।
    एमालेले प्रधानमन्त्रिलाई बढी शक्तिशाली बनाउने भनेको कारण पनि त्यही हो, प्रचन्ड अब म राष्ट्रपती होइन प्रधानमन्त्री बन्छु भन्लान कि भनेर ।

  19. I like your confidence Rajan & Madhav K Nepal;
    “A Frog in a well does not know the great sea”
    All the best!

  20. सiपेक्ष रुपमा भन्ने हो भने कम्तिमा केन्द्रिय कमिटिको बैठक बस्यो, सम्बिधान सभाको बिषयमा समसामयीक निर्णय गर्‍यो। एउटा पत्रकार भेलाको आयोजना गरी सर्ब-साधारण जनतालाई जानकारी दिन प्रयास गर्दै छ। कम्तिमा गिरिजाको खल्तिको प्रजातन्त्र भन्दा त धेरै गुना राम्रो छ।

    अब हाशो भने किन हाशे उनिहरुलाई नै थाहा होला, तर अली शत्रु हशाउने भन्छन नि त्यस्तै रहेछ। साहेद् यस्तै हाश्ने बनिले होला, माओबादी र कांग्रेस झगडा गर्दा पनि पनि यिन्को trump कतै पनि काम गर्दैन। य्स्ताई बानिले गर्दा होला एमालेले जति प्रगति गर्नु पर्ने हो तेस्तो गरेको देखिदैन. अब हासन त पाउनु पर्यो त.

  21. नेता कम जोक्कर बढी
    भनेपछी एमाले ले पनि राष्ट्रपती प्रधानमन्त्री बन्ने सपना देख्न थालिसकेछ। छोरो पाउनु कैले कैले कन्दनि सिउनु अहिले। अब चुनाव नै हुने छाट् काट छैन यदी भै हाल्यो भने पनि माधवनेपाल ले रौतहट बाट जित्न ऐले चाँही गार्हो देख्छु है म त।
    aasish
    swiss

  22. नेपालमा यदी परिवर्तन चाहने हो भने एमालेलाई जितौनुपर्छ । ९ महिने शासनकाल्मा जुन परिवर्तन एमालेले ल्याको थियो त्यो अहिले काङ्रेस १२ बर्षसम्मा बस्दा पनि ल्याको छैन उल्टो देशमा भ्रस्तचर अनी आशान्ती फैल्याको छ । माओवादी पनि सत्ता कब्जा गरेर निरन्कुस शासन ल्याउन खोजेको छ । अहिलेसम्मा देशमा हिन्सा अनी भ्रस्टचार्को क्षेत्रमा बदनाम नकमाएको पार्टी पनि नेकपा एमाले नै हो । तेसैले साथीहरु एदी तपाईंहरु पनि देशमा परिवर्तन चाहनुहुन्छ भने नेकपा एमालेलाई जिताउनु होला ।
    Tuphan
    Hannover

  23. एमाले कार्यकर्ता जति माओबादिमा, नेताहरू चाहि हावादारिमा. हाहाहा…..

  24. उमेशजी,
    त्यसमा हास्नुपर्ने कुरै छैन । यदी चुनाव निस्पक्ष भयो र माओवादीले धादली गरेन भने प्रचन्ड त नभनौ तर सबै भन्दा बढी सिट एमालेकै आउछ । कसैले सन्का नगरे हुन्छ । प्रचन्डको राष्ट्रपती बन्ने सपना सपना मात्र हुन्छ ।
    एमालेले प्रधानमन्त्रिलाई बढी शक्तिशाली बनाउने भनेको कारण पनि त्यही हो, प्रचन्ड अब म राष्ट्रपती होइन प्रधानमन्त्री बन्छु भन्लान कि भनेर ।

  25. what is the hell give by Mr. madhav nepal CPN-UML what is tell and laugh after that he should not laugh after he give speech to jounalist oh god kasto nata mahasachip nepal ko yo k gardai chu timi madhav nepal bacha sanga khaldai chu ho kunai kalakar sanga chu timi taya

  26. This is the right courage! Politician should give hope and dream to their follower. If there is no hope and no vision then that is fantoosh.

    I am not the follower of UML´, but I like the courage and confidence of MKN.

    Other party should also try to follow him.

  27. I was thinking, Nepals leaders are useless. Today I am quite hapy to know that Madhav Nepal is usefull for the country at least as a comedian.

    Girija budo ani gunda Prachanda are not usefull at all.

  28. Every creature n’ every scene has two aspects; positive and negative. So this statement can also be analysed in both ways, as one nepali proverb goes “गिलासमा भएको आधा पानी लाई, आधा भरिएको पनि भन्न मिल्छ भने आधा खाली पनि भन्न मिल्छ”

    Saurab @ Europe

  29. Iam not suporter of amalay but I like very much Madhav Nepal how he said, that was funtastic and confidence.Main thing I like his comidian way good luck Madhav Nepal.

  30. actually madav nepal is obsessed with PRACHANDA coz PRACHANDA’s party is sweaping his party away. so unknowning that word came out from his mouth.

    god knows why to vote for this man….. who wanted to be royal prime minister, puts pictures of communist leaders wen US embassador visits his party office, never takes risk, compromises in all respects. that is his introduction.

    UML been really volnerable party in nepali politics. if UML has been a real party nepal would get wayout long time back.

    I DONT VOTE UML, U?

Comments are closed.