स्वयम्भूबाट काठमाडौँलाई चियाउँदा


आज स्वयम्भूको डाँडाबाट काठमाडौँ खाल्डोलाई नियाल्दैछौँ हामी। तपाईँ यहाँ देख्‍न सक्नुहुन्छ कंक्रिटको जंगलमा ऐतिहासिक गौरवका साथ एक्लै ठडिएर बसेको धरहरा।

सिंहदरबार र बीआईसीसी।


नारायणहिटी दरबार।


अव्यवस्थित बस्ती। शायद यसै कारणले जिअ‍ोहाजार्डसले निकालेको तथ्याङ्कमा काठमाडौँ सहर विश्वको सबैभन्दा भूकम्पीय जोखिमयुक्त सहरको सूचीमा पहिलो नम्बरमा परेको। सो संस्थाका अनुसार छ रेक्टरको भूँइचालो आयो भने यहाँ करिब ६९ हजारको मृत्यु हुनेछ। दोस्रो नम्बरमा टर्कीको इस्तानबुल र तेस्रो नम्बरमा भारतको दिल्ली रहेको छ।


यस्ता घरहरु पनि काठमाडौँमा देखिन थालेका छन्।


यति देखिएको खाली जग्गा पनि अर्को वर्षसम्म त्यही अवस्थामा रहने हो कि हैन ?


यो फोटोलाई ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुस्।


यो फोटोलाई ठूलो पारेर हेर्न यहाँ क्लिक गर्नुस्।

भिडियो हेर्नुस्-

20 Comments

  1. oh ho akdam ramro yaar,,hamro des ta vannea ho vanea sacchai sorga vanda farak chaina yaar,,nepal vanea ko nepal ho ne yaar,,kaha cha asto tthau anta,,ma sansarko 20 ota des ma ghumi sake tara nepal jasti ko ramro mailea anta katai pauna sakina ,,thank you for upload here,,, may god bless n keep u n u r alll,,,,,

  2. gagane said
    काठमाडौं मतलब कास्टमन्डप माने काठको मन्दिरा या घर, मैले सुने अनुसार काठमाडौंलाई पहिले कान्तिपुर भनिन्थ्यो पछी गयर कष्ठमन्डप, एउटै रुखको कथाबाट बनेको मन्दिरको नामले यो नगरि को नाम काठमाडौं हुनगयो गगनेलाई यही विश्वाशपनी छ ।
    तर अहिले त्यो रहेन तेसैले यस्क नाम परिवर्तन गर्नपर्ने आवश्यकता टड्कारो देखियको छ, एउटा साथीले भनेको जस्ताइ काठमाडौं होइन कंक्रिटमन्डु भन्नु उचित देखिन्छ। तेसैपनी बिश्वोको कयोउ शहरअहरुको नाम समयनुकुल फेरीइ रहेको छ हाम्रो मात्रकिन नहुने ।
    हाम्रो काठमाडौंले हाम्रो नेता र शासकहरुको मानसिकट बिचरा अनी कार्य, द्रिस्ट्री स्पस्ट बर्णन गरिरहेको छ।
    कुरागरे कुराको दु:ख भनेको जस्तो अनी कुरा धेरै हुनजान्छ । कथामान्डुलाई ब्याबस्थित गर्ने हाम्रा बजारइया नेता वा ब्याबस्थापक संग कुनै गहन योजना छ जस्तो यो गगनेलाई कदापी लाग्दइन। तर सही ब्याबस्थापक र दुर द्रिस्ट्री पूर्ण नेत्रित्वो को हातमा परे देखी यो असंभब भने पक्कै छैन मात्रा जती ढिलो हुन्छ तेतिनै गाहारो भने पक्कै हुन्छ, अहिले काठमाडौं लाई ब्याबस्थित गर्नु शाहअज भने पक्कै छैन ।
    हाम्रो देशको सबै भन्दा ठुलो दुर्भाग्य भनेको हरेक नेता अनी ब्याक्तिहरुले पाइला पाईलामा राजनीति देख्नु वा गर्नुहो उनिहरुलाई आफ्नो उत्तरअदाईत्वो कार्य अभिभारा संगहोइन मात्रा आफ्नो राजनीतिक बर्चस्वो संग मलतब छ । अब कुरा चोटयायर बिषय तिर लाग्यौ है ?
    यदी कुनै नेत्रित्वो वा सम्बन्धित पक्षलाई काठमाडौं ब्याबस्थित गर्ने केही कुरा र द्रिस्ट्री चाहियको छ भने गगने संग भयको दिन तयार छ ।
    गगने संग काठमाडौंको ट्रफिक ब्यबस्थित गर्ने अलिकती तरिका छ अनी काठमाडौंको अनियन्त्रित निर्माणहरुलाई नियन्त्रण गर्ने अनी काठमाडौंलाई ब्याबस्थित गर्ने तरिका र योजना हरु छ तर के गर्ने कोलाई भन्ने कहादिने कल्ले सुन्दिने यही हो दु:ख ।
    जस्तोकी यहाँ केही टिप्स राख्न चाहन्छु ।
    काठमाडौं गर्न तत्कालाई चाल्न सकिने र चाल्नुपर्ने केही कुरा ।
    प्रशासन लाई नियन्त्रित र चुस्त सक्षमा राखी दक्ष प्रशासक हरु लाई प्रशासनइक ब्याबस्थापना सुम्पने , यस्मा कसैको दुईमत छ होला जस्तो लाग्दइन, यो कुरा मैले राख्नुको मतलब दक्ष र सक्षमा प्रशासक अनी आफ्नो कार्यर अभिभारलाई देश प्रतिको उत्तरदाईत्वो सम्झने ब्यात्ती बिनाको कुनै पनि योजना कार्यहरु ब्यार्थ हुन्छ तेसैले यो नै पहिलो कार्य हुन पर्छ ।
    अब अन्यमा
    १: काठमाडौंको दुई नदी बागमती र बिष्णुमती को निस्चित स्थानअदेखी अर्को निस्चित स्थान सम्मा दुबै किनरामा पचास पचास मिटर सम्मको सम्पूर्ण निर्माणअकार्य रोकी अधिकारणगर्ने ।
    २: काठमाडौं महानगरअलाई सुभिधा र शाहअजताको अनुसार र आवश्यकताको अध्ययन अनुसारअको ब्रित्तकार क्षेत्र निर्धारणा गर्ने । जस्तो कि क्षेत्र १ मध्य काठमाडौं, क्षेत्र २ शाह मध्य काठमाडौं अनी तेस्ताइ तेस्ताइ ।
    ३: प्रत्यक अनधिक्रित निर्माणहरुलाई नियन्त्रण गर्ने, जरिवाना गर्ने, परिवर्तन गराउने ।
    ४: प्रत्यक क्षेत्रमा बनेका घर या भावनहरुलाई निर्माणकाल र पुरातत्विक, निर्माण प्रकृया तरिका अनी महत्वो हेरी निर्माण कर निर्थारण गर्ने र असुल्ने।
    ५: प्रत्यक क्षेत्र भित्र बनेका घर व भावनाहरुलाई प्रायोजन हेरी जस्तोकी बसोबासको लागि, ब्याबसायिक प्रायोजनको लागि, आम्दानिको लागि (भाडामा लगाउन पनि घर बनायकओ हुन्छ ) हेरी ब्याबसायिक वा आम्दानी कर निर्धारणा गर्ने र आसुल्ने
    छ: यि सबै भन्दा पहिले क्षेत्र निर्धारणा गरी सके पछी क्षेत्र अनुसारको र निर्माणअको आकार र तेस्ले वोगटेको स्थान अनुसारको एक तहको १५ हजार देखी एक लाख सम्म राज्य ब्याबस्थित कर वा कन्ट्री कन्ट्रिबुसन वोसुल्ने जस्तोकी, न्युरोड, दरबार मार्ग हनुमान ढोका असन आदी आदी ठाउँ, क्षेत्र नं १ मा बनेको, पछील्लो पच्चिस बर्ष भित्र भनेको एक आना जग्गामा बनेको एक तल्ले घरले एक तल्लको कन्ट्री कन्ट्रिबुसन २५ हजार रुपैया वसुल्ने । तेसै गरी क्षेत्र दुई लाई २० हजार, क्षेत्र ३ लाई १५ हजार क्षेत्र ४ लाई १० हजार वसुल्ने।
    यसो गरियमा देश बनाउन वा नगर बिकासगर्न कुनै देशको मुख तक्न वा शांडेको झर्ला र खाउला भनेर हेर्नु पर्ने थियन ।
    क्रमश …. (dherai lekhna jhyauulaagyo ani laamo lekh kasailaaii padna interest hunchha ra padlaa jasto pani laagena tesaile ahilelaaii yatti ok)

  3. फोटोमा राम्रो देखेर के गर्ने?
    धुवा र धुलोले भरियको छ काठमान्दौ ।

    फोहोर पलास्तिक , फुतेका सिशा ले घाइते बनेको छ काठमाडौं ।
    रोगी भयको छ काठमाडौं ।
    घाम देख्न मुस्किल पर्छ काठमाडौंमा ।
    २० मिनेटको बाटो २ घण्टा लाग्न थालयो अब ।
    जता हेर्यो उतै त्राफिक जाम ।
    आज भन्दा १५ बर्षा अघी मात्रै काठमान्दौ को मान्छे को गाला रातो देखिन्त्यो अब अहिले हेर्दा त फुस्रो , निलो देखिन्छ । धुलो र धुवाले निचोरी सक्यो काठमाडौं का मान्छे लाई ।
    अब त काठमाडौं रोग को केन्द्र जस्तो भयो ।
    धेरै नै नकारात्मक कुराहरु बढीरहेको छ काठमाडौं मा ।
    कुरुप भयको छ काठमाडौं ।
    तर अझै पनि सुधार गर्न सकिन्छ काठमाडौं को बातावरण ।
    यदी काठमाडौं को माया छ भने रोगी काठमाडौंको रोग हताउनु पर्छ ।

    भुइचालो को दर उतिकै छ काठमाडौं मा ।
    थाहा हुँदा हुँदै पनि घर हरु घिन लाग्दो गरी थदियका चन ।
    मृत्‍युको कुनै दर नभय जस्तो ।
    फोहोर को खाल मा सुकिलो लुगा लगायर हिंड्ने “मैधनी” मान्छे हरु ।ाधुनिक झिङा हरु

    एक से एक नेताहरु काठमाडौं मा बस्न थाले ।यिन्को फोहोर कम्ती त हुँदैन! कहाँ फाल्चन ? त्यो सब फोहोर ?
    कती नकारत्मक कुरा लेख्ने ?
    काठमादु अब दुइता बनाउनु पर्छ ।
    अन्तरराष्ट्रिय यर्पोर्त , होस्पितल, कालेज, काठमाडौं बाहिर सार्नु पर्छ ।
    निसासियो काठमाडौं !

  4. Wow Kathmandu. Salut chha mero. #1 city in the world. Everybody got nice house. See american most people dont have paid off home. They live in appartment or mortage(like rental) house entire their life. Only very few people have their paid off home. See nepali all people have strong paid house. How can Nepali people be poorer then American people? may be system is not good and government is bad and poor.

  5. नेपाल का राजनीतिक पार्टी हरु लगयत काठमाडौं मा स्थाइ बसोबास गर्ने हरु ले अझैपनी काठमाडौं लाई मात्रै नेपाल भन्छन । यो पुरानै रोग हो। सुस्ता को भारतीय अतिक्रमण लाई यिनी हरु ले स हज रुप मा लिन्छन ।
    नौ बिसे सम्म जब इन्डिया ले अतिक्रमण गर्छ ।
    तब नेपाल मेची- काली को महत्व न बुझेका यिनि हरु लाई बल्ल नेपाल् लाइ खतरा छ भन्ने महसुस् हुन्छ ।यिन्लाइ के थाह् काठमाण्डुको बस्ति कसरि बसाउनु पर्छ भन्ने ?

  6. मेरो राजधानी! अमेरिका मा अस्ति आएको टोर्नाडो को केही प्रभाब यहा पनी परेको जस्तो देखिंछ!
    न कही सड़क देखिंछ; न मिलेका घर; बस्ती देखिंछ?
    जे भये पनी काठमांडू मेरो मस्तिस्क मा सधै उज्यालो को प्रतीक्षा मा प्यास बोकेर नतमस्तक उभिएको छ!!
    i am missing my capital city ;my kathmandu.

    भाई

  7. हो धरहरा त अजै देखिन्छ हामिले गौराब गर्ने कुरा हो तर बिचारा धरहराले आफ्नै काध मा गिद्ध बसेर छाती लुछिरहदा केहिगर्ना सकेको छैन,अनि सत्य र पाप छुट्याउने स्वयम्भू का आंख ले पनी त टुलू टुलू पाप हेरिराहेका छन..काठमांडू को गौरब लाई पनी सकुनी हरुले दाऊ मा हालिसके अबत खून र पिप बागन थालिसक्यो बागमती मा…संकर मस्त निद्रा मा छन.सयेद अली बड़ी नै भांग धतुरो को सेबन भयेछ !

  8. धन्न धरहरा अझै देखिँदो रहेछ । यस्मै गौरव गर्नु पर्ला ।

  9. नेपाल मा अस्त ब्एस्त को कुरा त काठमाडौं मात्र हैन नेपाल को कनुन कै ठेगाना छैन भने अरु कुरा को के ठेगाना हुनु र के कमेन्त लेख्नु /बरु कसरी ब्एबस्थित गर्न सकिन्छ सोचाउ र देस निर्मार मा अघी बढाउ कि कसो / र एस बिसये मा कीन कमेन्त्स न लेखेको हो साथी हरु ले ??????????

  10. अब देखी काठमाडौं होइन कि कन्क्रिड्मान्डो भन्न थालने कि? क्
    काठको त नामोनिसन छैन नि त ?

  11. Umesh ji:
    —————-
    Where is Swayam-Bhu? I was hoping have a Darsan: Like we had Daxin-Kali: last year.?

  12. after a long time i saw the kathmandu and the same place where i used to see kath valley with my frns saying this is king’s palace, singadaurbar, BICC … thanks for the pic .. but well kathmandu is polutted i know and it was before..

  13. Thanks for the great view
    hope we will be able to earn by promoting tourism in near future and help fight against hunger and poverty of common people.

  14. It has been too late to make a planned city. Had our predecessors used a little of their grey cells, the city could have been better looking. It is better to change the capital to a new place and start to make infrastructures more wisely. The existing structures in the valley will eventually phase out.

Comments are closed.