अब तपाईँको पालोः बोल, राजावादी बोल !

२४० वर्ष पुरानो शाहवंशको आज अन्तिम दिन हो। भोलि बस्ने संविधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणाको विधिवत् कार्यान्वयन थाल्नेछ। आज बसेको तीन शीर्ष दलको बैठकले यस्तो निर्णय गरिसकेको छ। आउँदा तीन दिनसम्म नेपालमा गणतन्त्रको महाउत्सव मनाइँदैछ। राजतन्त्र रहनुपर्छ भन्ने राजावादीहरु, जो समयको प्रवाहसँगै पनि आफ्नो आस्था परिवर्तन गर्न चाहँदैनन्, उनीहरु गणतन्त्र कार्यान्वयनको यो ऐतिहासिक पूर्वसन्ध्यामा के सोच्छन् ? अब तपाईँको पालो, राजावादीहरु, आफ्नो मनको कुरा राख्‍नुस्। गणतन्त्र घोषणाको खुसियाली आज तपाईँहरुलाई पूरा छुट छ, तर जथाभावी र अश्लील शब्दहरुबाट भने हैन। यहाँ गणतन्त्रवादीहरुले कमेन्ट नगरिदिनु होला। आज एक दिन राजावादीहरुको कुरा सुनौँ, हेरौँ उनीहरुको मनमा के छ ?

63 Comments

  1. ऐ हो ! दरबार लाई रास्ट्रीय संग्रहलए बनैने भो ? यो त मजा को कुरो भो नि उसो भए राजा का संतान खेले का ठौमा हामी पनी खेलन र रामौन पौने भयोऊ योई भाई क्या मजा !hal iraq bat raja laaii t jasari pani nikalnu hai daju haru / bye

  2. Once Beneto Mussolini said “There is vacant throne in Europe”.Dictators used to flourish from the fertile land of democracy.So one must be aware of the fact that too much centralisation of power is always fragile situation for the liberal democracy.Let wish democratic norms and values always prevail with peace,progress and prosperity in this tiny himalayan state.

  3. Umesh, if there is one person who I really want to kill is you. I don’t know what you know about republic or democratic republic but I am sure you only know the negative side of the king. Even when you became the president of our country you will not be respected as we use to respect our Royals. No one can take that position and no one can live that high leval life. Just wait and watch one day you will be the one who will write in this web site King come back and save our country. And I will be waiting for that day.
    I will see you soon in this July Umesh. Start countdown…………

    त्यसको मालिकको पतन भएको देख्‍न नसकेर मलाई मार्ने धम्की दिने यो व्यक्तिको विवरण यस्तो छ। यसबाट पनि प्रष्ट हुन्छ कि मण्डलेहरु कति मानसिक रुपले प्रताडित भएका छन् गणतन्त्रको यो महाउत्सव देखेर। उनको विवरण-

    [email protected]

    IP address 71.163.224.124
    Host pool-71-163-224-124.washdc.east.verizon.net
    Location US, United States
    City Falls Church, VA 22041
    Organization Verizon Internet Services
    ISP Verizon Internet Services
    Latitude 38°84’72” North
    Longitude 77°14’25” West
    Distance 1489.34 km (925.43 miles)

    सम्बन्धित आईएसपीलाई ज्यानको धम्की दिएको व्यहोरासहितको उजुरी दिइसकेको छ। उनीहरुले यसलाई गम्भीर रुपमा लिने बताएका छन्।

  4. RAJA BADI BANERA HERDA MA YESTO DEKHCHHU. RAJA TA CHINE THIYO RAJA JASTO TARA NEPALE PAUNA SAKENA TESTAI GANATANTRA TA AAUNE BHAYO TYO JANTA LAI AAUNE HOINA .DAR TA TETI MATRA HO LEDUPDORJE KO UDAYA KUN BELA HUNCHHA. BHARATIYA DALAL KO ADDA NEPAL HUNE BHAYO. NEPALI JATI DARBAN BANNE BHAYE AHILE PANI YEHA KO ARTHA BYBASTHA BHARATIYE MUL SANGA CHHA ABA SABAI SANSAD 2X 4 AARAB MA KINERA NEPAL BIKNE BHAYO. MALAI DAR TETI MATRA CHHA
    :NOTE THIS ABOVE WRITTEN AND SEE AFTER FEW YEARS THIS WILL HAPPEN IN NEPAL.

  5. कबी म,बि,बि,शाह को यो कबीता एक पटक सम्झौ ” म मरे पनि मेरो देश बांची रहोश , हीमाल को टाकुरा मा नेपाली का पाखुरा मा चंद्र र् सुर्य अंकीत झंदा फर्फर नाचिरहोश “।राष्त्रियता जस्तो ठुलो न त राजतन्त्र , न गणतन्त्र , न लोकतन्त्र केही हुन सक्दैन। आज सम्मा जस्तो दु:ख अैइ परे पनि नेपाली भएर बाँच्न पाए। भोली बीदेश मै मर्नु परे पनि बिदेशी साथी हरुले “हाम्रो एउटा नेपाली साथी को मृत्‍यु death भयो भनोश । जस्तो तन्त्र अय्ये पनि नेपाली हुनु को गर्ब सधैं गर्न पाउ। यो एउटा डर बाहेक अरु केही छैन।

  6. हे तेरा भारत महान !! भारतीय भिखारी बक्रा!! मेरो देशलाई गीदे नजर नहेर!! तेरो देशलाई परिदिउला ३६ तुक्र ??तेरा भारत महान

  7. “ज्ञानेन्द्र र राजतन्त्र को अबशान भए पनी मेरो देस बाची रहोस”
    राजा गयो, अब देस पनी जाओस र कांग्रेस र कम्निस्ट लाइ गाली गर्न पाइयोस भन्ने भाबना यहा कुनै राजा बादी को छ भने त्यों मुलुक को सब भन्दा ठुलो दुश्मन र राजा को दास मात्र हो! तिनिहरू राजतन्त्र बादी होइनन देशद्रोही चरित्र का हुन! त्यस्ता दास को दुहाई ले देस टुक्रीने छैन! चमार को सराप ले गाइ मर्दैन, बरु घास हाल्ने , गाई पालने को careless को कारण ले गाई मर्ण सक्छ! यहा गोपाल हरु को चरित्र हेर्दा गाई भोको हुने र मारिने सम्भाबना चाहि छ!
    यो शब्द राजा बादी भएर होइन, मुलुक को बर्तमान बस्तुस्थिति मा हाम्रा नेता हरु को बहुलाट्ठीपन, अपरिपक्व र अदुर्दर्सी निर्णय का करान आज यती चाडो सरकार गठन मा सम्बैधानिक समस्या देखियो, हिजो शहमति मा लेखेको सम्बिधान पटक पटक संसोधन भैसक्यो र पनी फेरी परिबर्तन को आबस्य्कता ठानियो, यो पुरानो रुढी ग्रस्त ढंग,, चिंतन र शैली को ब्याबहार हाम्रा राजनितिक दल का नेता हरु माँ आज १४ जेस्ठ सम्म पनी ज्यू को त्यु रहेको देख्दा हाम्रो देस मा केही अनिस्ट हुन्छ की भनेर डर मन्नू पर्ने ठाऊ मिलेको छ! डर लगेकोछ,!
    तर तेस्तो नहोस, नेता हरु मा सद्बुद्दी अओस, शःमती मा सरकार बनाऊंन, शहमति को आधार मा मुलुक संचालन गरून, बालियों डिगो अबधाराना बोकेको सम्बिधान लेखियोस, हमिलाई राजतंत्र को उन्मूलन ले कुनै भ्याकुम फिल गर्नु नपरोस!
    मुलुक भारत नबनोस,कुनै नया तानाशाह नजन्मियोस, लाखौ लाख नेपाली हरु को दुर्दशा नहोस , राजा को पुनाराबस्य्कता नेपाली ले गर्नु नपरोस, संसार मा जहा जहा राजतंत्र उन्मूलन भयो ती देस को इतिहास पढे पछि हामी हरेक लाइ मेरो , हाम्रो देस मा त्यों समस्या आउछ की भनेर सोच्नु स्वोभाबिक हुन आउछ! त्यों दिन नआओस भन्ने दुहाई गर्नु पर्छ!

    भाई
    बेल्जियम

  8. काग लाई बेल पाक्यो हर्श न बिस्मात: जनता को लागि
    पुछर काटी बोको लाई सजिलो: भारत को लागि
    हिङ नभये पनि, हिङ बाधेको टालो: ज्ञानु (नेपाल एकिकरन को सन्धर्व)
    के गर्छस मंगले आफ्नै ढंग ले: ज्ञानुको हाल
    बान्दर को पुछर लौरो न हतियार : नेताहरु लाई गणतन्त्र

  9. के भएको नेपाल देशैमा ,नेपाल देशैमा
    सिन्दुर होइन खरानी छ केशैमा
    मिर्मिरेको घाम ,मिर्मिरेको घाम
    देश संकटमा जादै छ रामराम
    ढाटे मरी जाम

    गणतन्त्रलाई राम्रो सँग प्रयोग नगरेमा दश वर्श पछि आम नेपाली ले गाउने लोक गीत यो हुने छ ।

  10. राजाबादीहरु को अन्तिम चित्कार
    आफ्नो रक्षा को लागि एउटा सानो कमिल ले पनि टोकेर थोरै भए पनि आफु सँग आइ लाग्ने सँग जाइ लाग्छ। राजा तिमी त राजा थियौ के भयो तिमी त एकदम गुण्डा गर्दी गर्ने गर्थेउ रे अनी त्यस्तो समुह तिम्रो ईशारा चल्ने गर्थे भन्ने सुनिन्थियो कहाँ गये तिम्रो ति साथी हरु कहाँ गए तिम्रा ति समुह अनी आर्को कुरा तिमी यही राजा हुन को लागि तिमी ले आफ्नो खान्दान लाई नै भटटट पारेको रे तिम्रा लागि त त्यस्ता घटना हरु त सामान्य हो रे मुर्ती पनि त गाएब पार्ने गर्थेउ रे अनी त्यो त भयो तिम्रो कुरा तिम्रो छोरा नि छोरा पारश एकदम छिटो पारो तात्ने सन्काह कसै लाई गाडी ले कुचेर मार्ने अनी कसै लाई डिस्को मा गन देखाएर गोली चलाएर तर्साउने हैन के भयो तिमी हरु लाई कि बाउ छोरा नै बिदेशी मोडेल को काख मा बेलायती हुइस्की चुस्स पार्दै निलो रात गुजार्दै छौ कि। तिम्रो दरबार जलेर काठमाडौं नै उज्यालो भइसक्यो तिम्रो खोपी मा अत्तोपत्तो छैन कि पारश ले गाजा खाएर धुवा उडाएको होला भनेर चुप चाप बसेका छौ। हैन राजा तिमी लाई के भयो।
    तिमी ले पनि देखे का नै थियौ कसै ले आफ्नो सरकार लाई जोगाउन हजारौ नेपाली हरु लाई मारे तिम्रा नै नाउ का सेना हरु लगाएर माओवादी लाई सखाप पारे माओ हरु गाउ मा छन भन्ने सुन्ने बित्तिकै गाउ नै सखाप पारीदिय हरेक शहर बजार हरु लाई तिम्रा नाउ का सेना लगाएर त्यहाँ का जनता लाई बन्दी बनाए कती लाई त बन्दी बनाएर नै मारे भने आर्का माओबादी हरु पनि आफ्नो प्रचन्ड लाई राष्ट्रपती बनाउन राष्ट्र का अरबौ का सम्पत्ति लाई बम्ब ले धोस्त पारी दिए शहर बजार हरु को शो रूप नै धोस्त पारी दिए आफ्नो बिरोध मा बोल्ने लाई कुटेर पिटेर रेटेर अनी गोली ले छेडेर मारी दिए। तिमी ले त्यती सजिला कुरा हरु पनि सिकेनौ किन के थिएन तिमी सँग माओ हरु ले बैंक लुटेर जनता हरु सँग चन्दा मागेर जंगल मा लुकेर दुनीया सँग छिपेर १२ देखी १४ बर्ष का केटा केटी लाई बाउ आमा को काख बाट चुडेर बन्दुक भिडाएर तिम्रा नाउ का सेना लाई पराजित गराएर तिमी लाई जरो सहित उखाल्न सक्ने के तिमी यो सबै कुरा कसैले कानमा भन्काएका छैनन कि तिमी कुन जनवर को मासु खाने भनेर सोच्दै बसेका थियौ। राजा तिमी सँग त आफ्ना नै सेन थिए तिमी देश को नै मालिक थियौ तर अहिले पनि तिमी अरबौ को मालिक त छौ रे के काम को त्यो पैसा किन कुनै बैंक लुट्न त पर्ने थिएन तिमी लाई तिमी लाई भगवान मान्ने यो देश मा धेर नै थिए तिमी लाई जोगाउन को लागि भारत का देशी हरु पनि साथ मा थिए। अमेरिका ले आतंक बादी को सुची मा रखे को माओ लाई अहिले अमेरिका भारत अनी चाइना ले साथ् दिन्छन भने तिमी लाई १० १२ हजार मार्दै मा के नै हुने थियो र कि दाई भाउजु अनी उनीहरु का सन्तान मारे पछी तिमी साधु बने का छौ त्यसो भए बरु पसुपती नाथ मा गएर बस तिम्रा छोरा हरु का साथी हरु पनि त्यही छन फ्री मा गाजा पाईन्छ। नत्र तिमी केही त बोल केही त सोच तिमी त जलेउ जलेउ तिम्रा टिके नेता हरु पनि जल्ने छन मर्ने छन।

    जय देश जय नरेश

    उही तिम्रो भलो चिताउने
    प्रजा
    (अहिले का नेता हरु को शब्द मा राजाबादी पञ्चे)

  11. hey i dont think political leaders remove the Monarchy from Nepal but if they do also i dont think it will be long lasting coz we all nepalese still love kingdom.Before they take this kind of step,let them think twice about it coz king could be bad but because of king or a few royal memeber we cant take such a big mistake(pls read the england royal history).Be assured,all the kingdom lovers they cant simply change monarchy to Repuiblican.I can bet with them.
    Jay desh and jay naresh
    BRUNEI

  12. IT IS ABSOULTELY NOT ENOUGH TO HAVE THE KING VACATE THE PALACE ONLY. All his ill gotten wealth, movable and fixed, by sucking the blood of the Nepali people should be confiscated. All his bank accounts and deposits made in the name of his daughter and others should also be investigated.

  13. स्विजरल्याण्ड बासी नेपाली दाजु भाई दिदी बहिनीहरुमा हार्दिक गणतान्त्रिक अभिबादन|

    अब त भोली देखि नेपाल होईन स्विजरल्याण्ड हुने भयो नि .. हे. हे. हे.|

  14. Saddham OUT BIN LADEN In
    ……New Era Begin

    KANSha in UGRASEN OUT
    KO HALAT NA HOS HAIIIIIIIIIIIIIIIII

  15. मेरो लागी मेरो तर्फ बाट चाहे त्यों गन तंत्रे बादी होस, चाहे गणतन्त्रबादी होस, चाहे राजाबादी होस, चाहे प्रजातन्त्रबादी होस सबैको लागी यही सुझाव यही कामना :-

    नया ज्ञानेले देश
    भारत लाइ बेच्नु भन्दा
    पुरानै ज्ञाने ठीक छ |
    बोल्न जान्नेले
    बोल्यो भने
    खरानी पनी पीठोमा बिक्छ ||
    त्यसैले ,,,,,,,,,,,,,,,,,,,,,,,,
    नहुने मामा भन्दा
    कानो मामा टिक्छ |||

  16. If tomorrow declare the republic but we hope tomorrow will also provision as cultural king concept. To save guard the Nepali culture and religious things we hope new provision also create in Nepal.It will not be big things if these political parties do not like take any conflict any more. We hope 85 years old PM Girija’s word like we give some space to moanrch. We see in reality in Nepal. For these provision King could handle the Sitaliniwas. WE hope and we request to Prachand, Girija Babu And Jhala Nath Khanal you give out such kind of verdict the King will handle the religious and culutural things. We never kill 240 years old moanarchical system but it will be good to change the shape of monarchical system.

  17. साथी हरु नेपाल म त्यस्तो जन्तु जस्ले नेपाल लाई आफ्नै आँखा बाट मुल्याङ्कन गाह्रोस र परचक्री का कुरा मा बहकिएर देश लाई बर्बाद नगरोस ,त जन्मिएकै ६ैन जस्तो छ यार ,
    होइन भने किन भारत र अमेरिका को ईशारामा नाचेर गणतन्त्र को घोषणा गर्नु पर्थ्यो।
    जब ज्यानेन्द्र ले भारत ले नेपाल लाई ६िमेकी भन्ने हो भने त्यही दृष्‍टि ले हेर्नु पर्‍यो भन्दा ,आज कुबम्सी नेता हरु लाई नचाएर फल्ने कुचेस्ता गर्दै ६न,वोली यिन्ले जनत फल्६न ,अनी पर्सी नेताइ फल्दिन्६न ,तिन्का बौको केही जाने भएन ,नेपाल को सुन चढि र स्रोत सबै आउने भो गोन्द मा।
    क्या भारत
    नेहारु ले भनेको बल्ल आज भारतीय कङ्रेस्स पुरा गरे।
    अब चैन् काट भारतीय हरु तिम्ले ज् भनो त्यो भन्दा बढी पाऊ६ौ

    मेची भने महाकाली पनि एकै चोटि ।ल हेर तो प्रचन्दे लाई भनेर ,त्यो रक्त पिपासु
    हरे कस्तो विजोग हुने भो नेपाल माता को ,
    नेपाली त गोरु नै हम है

  18. Girijale jantako mat napauda pani satta ma basi rakhna milne …………tara Rajale chai kina gaddi chodnuparne? Ke tyo gaddi Rajako purkhale arjeko hoina????????Usko bauko sampati hoina tyo???

  19. ye gantantra badi haru k khusi hunchhau aba timi ahru le dherai kurnu pardaina
    10 barsa pani lagdaina timi haru jangan man gana bhanne rastriye gan gauna lai
    nai tyeti bela samjhine chhau nepal ko rajtantra bhaidiyeko bhaye
    issssssssssssssss khau

  20. jaii desh jaii naresh .long live the king .raj tantra jadaiina nepal bate . yoo sathaii ho .bazzii thapne?????????

  21. आज भन्दा ३ बर्ष पहिले मलाई ज्ञानेन्द्र शाह को कुकुर् हरुले टोकेको थियो,तर मैले ति कुकुर् हरुले टोक्दा सहनु परेको थियो किनभने ,म मा एकदिन पछी परिवार र देश छोड्दै गर्नु परेको पिडा थियो त्यसैले मैले ति कुकुर हरुलाई केही पनि गर्नु सकिन। चाहेर पनि नसक्ने अवस्थामा थिए किनकी , ति कुकुर हरु निक्कै शिकारी जस्ता देखिन्थे। त्यसैले म नजिकैको Boudhanath को स्तुपामा गएर वाचा गर्नु परेको थियो कि , “ज्ञानेन्द्र नढले सम्म म नेपाल फर्कने छैन” शायद boudhanathको आशिर्वादले होला भोली को दिन बाट ज्ञानेन्द्र ढल्दै छ र गणतन्त्र आउँदै छ साथै समयले साथ दिएर होला भोली बाट सात दिन सम्म हाम्रो University पनि बिदा हुँदैछ , ( university मा measlesफैलिन सक्ने डरले ) त्यसैले अहिलेबाटनै हामी गणतन्त्र मनाउदै शुरु गरेउ । गणतन्त्र जिन्दावाद ! good luck for Nepal and all nepalese ।

  22. राजा बदी त दुखी नै भये होलन। तर राष्ट्रबदी हरु खुशी छन यस्ह अर्थमा कि पारी बर्तन आउँदैछ। साथ् म धेरै नेपाल प्रेमी जनत हरु यो सोच्न बिबश छन की आफ्नो सोच पुर नहुने हो की भनेर। नेपालमा भएक र हुने गरेका राजनैतीक निर्णय हरु एक राते हुने हुँदा नेपालीले बिजोग खेप्न पारीरहेको छ। णिर्बध रुपमा आफ्नै देशमा हिंड्न पएक छैनन, बोल्न पएका छैनन। पेट्रोलएुम पदर्थ को अभामा परेको २ बर्ष भाईसक्यो। यत्ती हुँदा पनि हामीले शाहएकै छौं।
    मेरो चिन्ता क् म छ भने
    १। हाम्रा कुकुर र बिरालो जस्ता नेता ले के राम्रो गणतन्त्र दिनसक्लन?
    २। कतै परिवर्तन को लागि हाम्रो यो बलिदन बागमतीमा धल बगे जस्ताइ त हुने होइन
    ३। घरमा सुतिर मान्छेहरु रात रात बेपत्ता भएर लाशमा त परिवर्तन हुने होइनन?
    ४। सर्बभौम नेपाली मुखले भन्ने संबिधान कस्तो बन्ने भन्ने बारेमा रकेश सूद्ले त निर्देशान् दिने होइनन ?
    ५। हाल तिब्बती ले ह्=गरे जस्तो आन्दोलन हामीले गर्नु पर्ने त होइन?

    मेरो यो अभिब्यक्ती लाई राजाbaadi क्ओ नभन्नु होला।
    समस्त मधेश एक प्रदेश जय मधेश

  23. गणतन्त्र आउँदैछ नेपालीको सपना साकार बनेर
    साँढे दुई करोद्द नेपालीको भाग्य रेखा कोरेर
    सपना सदै सपना नबनोस नबिउझने गरेर
    बिपनामा पनि जान्न पाइओस गणतन्त्र यस्तो रहेछ भनेर
    गणतन्त्र हाक्नेहारु हो सधै सतर्क भैराख गणतन्त्रमा के गर्नु पर्छ भनेर
    जनताले दियको अभिमत र साथ्लाई सधै सिरमा रखेर
    नेपालीको भाग्य रेखा भर्पर्छ आउने संबिधानको बनोतमा
    परिवारबाद र आफन्त बाद्को गन्ध आइसक्यो समानुपातिक छनोतमा
    होसियार नेताहरु हो, जनता सचेत छन
    यो गणतन्त्रले चित्त नबुझे अझै नौलो गणतन्त्र ल्याउन

  24. yo murkha manche haru yi choor neta haru ko mitho kura sunera ganatantra bhanera lageka chan..yini haru le dekhne chan ganatantra nepal hoina ganatantra bharat hune bela..sagarmatha lies in india bhanera hamera chora nati le padhne bela ma…dhoti haru ko atyachar badhne bela ma balla yi murkha janata haru ko akha kholne chan. lau timi haru le bhaneko jastai bholi raja le rajgaddi tyag garchan ra republic nepal huncha bhaye badhai cha.. moj gari khau jaba samma india ko state nabhaye samma..

  25. हे गणतन्त्र बादी पशुहरू किन खुशी हुन्छउ । अब तिमी हरुलाई जब ईन्डियाले बली दिन्छ त्यो बेलामा थाहा पाउछौ । अझै पनि समय छ घैटा मा घाम लागोस ।

  26. girija lendup dorje bhayeko pani herna paaiyo, nepal aba bhutan anitespachhi sikkim banna lageko pani herna paaine bhayo, bholi tyo din pani abasya aauchha jab ma ra hamiharu sabai indian bhayeko pani herna paainechha. antim patak jaya nepal!!!!

  27. JAYA HIND !!!!!!!!!!!!!!!!!!!!!
    BHARAT MATA KI JAYA JAYA JAYA !!!!!!!!!!!!!
    WE BAHADUR ARE YOUR BELOVED SLAVE!!!!!!!!!!!!!!!!!!!
    SARE JAHA SE ACCHA HINDUSTAN HAMARA HAMARA !!!!!!!!!!

    SO MAI SE NIYANNABE BEMAAN PHIR BHI MERA BHARAT MAHAN!!!

    SIKIMIZATION UNDER THE POOL OF 13,000 + 3 MILLION LATTER BLOODBATH

  28. Jun desh jaha everyday janta lay use garne tel kinna sarkar sanga paisa chhina, jun desh jaha tourism industry chha tara desh ko national carrier(RNAC,old name) sanga airplane chhina, jun desh every day 8 to 10 hour load shedding chha, jun desh jaha kasai ko security chhina, jun desh ko capital city jaha khane pani(drinking water) chhina , jun desh jaha trade , labor union ra party haru sister organization ko manpari lay garda foreign investment aaune environment chhina. jun desh jaha khuleyam foreign interference chha, janta lai sovereignty chhau bhanera neeta haru gaff hanchhan tara desh ko sovereignty chai ni???? jaha indian ambassador lay appointed bhayera aayeko pahilo din mai aayera desh ko head of state lai sidhai bhetna ra sallaha or direction je bhanau, dina sakchhan. Jun desh jaha thula sakti rastra(country) ka yakdum generally low profile authority(ambassdor) lay dictate to nepali leaders gare justo lagchha. Tinai ambassdor haru ko thulo thulo bhasan hunchha ra hamra neeta haru lai direction diyeko hunchha…..yesta dherai kura haru chhan , hamro desh ma ..ani..hami Nepali haru jo chai 3..3 din samma Raja hatayeko khusiyali manaune??? kina khusiyali??? ke bhayeko chha ra?? jata sakti utai bhakti garne Nepali culture banda nagare , yo jati lazamardo kura sansar ma kehi hudaina. Hope every nepali janta will realize this facts…

  29. राजनीति लाइ पेशा बनायेका हरु लाइ मात्र फाइदा को अबसर हो यो | किनाभाने देस को बजेट को भाग बंडा माँ एउटा खाने बालियों मुख हट्यो | नत्र आम जनता ले राजनीति को चेस बोर्ड बाट एउटा गोटी हरायेका छान |
    यो गोटी को राम्रो सदुपयोग बाट फाइदा पनी थ्यो ?
    जनता ले सधै भोग्दै आएको ”म ताक्छु मूढा बन्चरो ताक्छ घुडा ”अझै सदियाऊ कायम रहन्छ |हामिले ज्ञानेन्द्र को राजनितिक बहिर्गमन बाट दुखी हुनु त्यती आबस्यक छैन,जति राजतंत्र को अंत यो देस को लागी पिडादायक साबित हुनेछ |ज्ञानेन्द्र कच्चा राजनितिक खेलाडी साबित हुनु भो,दिन लागे को बेला अर्जुन,भीम जस्ता बलाबान ले पनी आफ्नो श्रीमती को चिर हरण आफ्नै आखा ले हेर्नु परेकई हो?
    राजतंत्र को अंत को खेल भारतीय भूमि माँ ,भारतीय प्रतिनिधि को रोह बार माँ भएको र बिऊ रोप्न भारतीया हरुले खेताला (मओबादी )हरु लाइ २०५२ देखि हतियार दियेर पठाएको जग जाहेर छ ?
    दुश्मन द्वारा प्रायोजित कार्यक्रम माँ मूक दर्शक भएर तेस्माथी ताली बजाउने ,र आनंदित हुने हाम्रो सोख हो की?आदत हो की ?नादानी हो ?
    यो निश्चय हो की राजतंत्र को अंत माँ देश तत्काल बिघटन हुदैन
    तर के हुन्छ त
    १)नेपाल दिल्लिका प्रतिनिधि (राजदूत )ले चलाउछान!
    २)देस भूटान हुन्छ
    ३)मानो को लोभ ले पाथी गुम्छ (कालापनी,कोशी गयो भनेर ठुलो ठुलो स्वर माँ भुकने मओबादी हरु पुरै देश लंच
    बनाएर धोती हरुको लागी टेबिल माँ राखी दिदै छान ,हाय! हिजो पनी बहादुर!,आज पनी बहादुर !)
    उदाहरण को लागी ,२० लाख भारतीय लाइ नागरिकता के हो ??हाली भएका र हुदै गरेका नदिनाला सम्बन्धी सम्झौता के हो ?
    मओबादी भेनेका हर्बार्ड यूनिवर्सिटी बाट राजनीति माँ पी याच डी गरेर आएको जमात होइना |यिनिहरू न पढेका पत्मुर्ख,बेब्कुफ़ बाहादुर हरु , अबसर बादी बुद्दिजीबी हरु ,भारतीय दलाल आदि को को समूह हो |यिनी हरु र त्यों सिन्धुपाल्चोक तीर आफ्नै गौ को केटी लगेर इंडिया माँ बेचेर पैसा खाने दलाल माँ कही फरक छैन ???
    रामहरी को हत्या ले देखाई सक्यो ”मार्निंग सोज द डे’
    यिनिहरू बाट नया नेपाल, इस इस इस
    (ल उमेश जी तपाइ ले बोलेको पूरा गर्नुस ,मान्छे हुनुस ,छाप्नुस )

  30. Dear friends,
    I am not againd republic but my point of view that nepal is heading wrong direction these all leaders are Indian Agent, why you guys are always blaming king, what about these maoist,uml,NC, and MJF all are the same. i know its certain that Nepal is going to be a Republic country but being a republic country it wont slove the problem these leaders are always talking about republic and dividing among us like Terai region, Limbuwan Region so on to get to power but in the future nepal will be like Afganistan. Dont be full being a republic contry will solved the problem. good look to motheland.

  31. प्रचन्ड त सेलेब्रिती भए !!

    A:नानी तिमी ठुलो भएपछी के बन्छौ ??
    B: म त प्रचन्ड जस्तै बन्छु। वहाँले जस्तै क्रान्ति गर्छु,देशलाई सामन्तहरुबाट मुक्ती दिलाउने छु।
    A:उनले धेरैको हत्या पनि गरेका छन नि ??
    B: त्यो हत्या होइन ‘बलिदान’ हो,उनिहरुकै रगतले गर्दा त आज वहाँ यत्रो ठुलो मान्छे बन्नु भयको छ।

    A:तिमीलाई अरु नेताहरु को को मन पर्छ नि ??
    B:अरु सबै भ्रष्टाचारी हुन,कोही पनि मन पर्दैन।
    A:वहाँ जस्तै हुन त धेरै मेहनत र परिश्रम गर्नु पर्छ नि??
    B:हो ,म गर्छु ,आजै बाट बन्दुक चलाऊने तालिम लिन्छु।

  32. उमेशजी एस्तो चै पढ्नु नपरोस है यो खुशीको मूडमा
    जेष्ठ १५, 15 :०० बजे
    गणतन्त्रको कर्वान्यान गर्न बसेको संबिधान सभाको पहिलो बैठकमा छलफल अहिले सम्म जारी छ ।

    अप्डेट १९:०० बजे
    संबिधान सभाको बैठक भोली बिहान ८ बजे सम्म्को लागि स्थगित गरिएको छ ।

  33. hoina lalsalam bhanne ta suneko thiye bholi ganatantra ko udaye sagai ganatantra badi harule aabhibadan pani naya nepal sanga sagai naya aabhibadan layeko ho ki kaso gole dai swet salam bhanera thoknu bhayeko cha ni ta jhau?????

  34. प्रीतिजी,
    यो बेलामा मलाई तपाईंको कमेन्ट पढ्न साह्रै मन लागेको छ, किनकी अहिले कोही गणतन्त्रको खुशीयाली मनाउदै छन त कोही देश बिखन्डित हिन्छ भन्दैछन । तकाइको विचारमा के कसो होला ? अलिकती कस्ट गरिदिनुस्न ल ?

  35. I apologize for commenting in this space, bcoz I shouldn’t if I follow the writer’s request. Anyway, I think(Just my view) RAJABADI are thinking of plotting Grand Design G.D.=Gyanendra’s Design.(Lending Girija’s words). Mr. Girija knows what’s next….

  36. Why every one is targetting KING? MAGH 19 was the need to the country. If this king is abolish, the government should re open the Birendra family murder case and tell the world the truth what happen on taht night in royal palace.
    Let’s hope they won’t us sing MERA BHARAT MAHAN.

  37. यता राजावादीको कित्ता भनेर उमेशजीले छुट्याउनु भएको देखेर नपसेको पसेर पनि केहि नबोलेको तर मन थाम्नै सकिनं – लुना बैनी , गणतन्त्र तिमीले भने जस्तै आओस । श्वेत सलाम तिमीलाई यस्तो कामनाको लागी ।

  38. one more thing i dunno that problem does this stupid leaders had with the king. king has never been so influencial in nepal. he was just as a pride of nation many of us still like birendra but what did birendra do??? nothing he did absoultely nothing ,,,
    but we still prefer him ,,
    of course people have problems with gyanendra ,,but i dunno what ,,,about paras i do beleive that paras had been out of track ,,,i even do believe gyanendra might have killed the royal family (of course we dont have a proff) so what does this suggest people never had problem with birendra because he never spoke,,so whats the problem the problem is gyanendra and paras so why monarchy??? why not to just throw gyanendra and paras why all monarchy ,,, royal family will never have trouble we know that even if hes thrown he will live a quite royal life he still have enough money to live quite a rich life ,, but whats the gain for us ,,, the only gain will be we will be allowed to visit the royal palace nothing more ,,,

  39. yas ma ta Ramprassada khanale le lekh lekhnu parne ho ta ni pure daaarbaaariyaa,kata lukeu khanaaal g?

  40. सबै नेपाली हरु खुसी हनु पर्यो त्येही नै सबै भन्दा ठुलो कुरा हुन्छ . कुरा राजा को भन्नु परदा राजा कही जादैन हेरी राखनु होला किन भने यो एउटा खेल हो प्रचंड गिरिजा को पाहिले नै राजा संग भेटर कुरा भई सके छ तेसैले मैले भनेको कुरा अब को १५ दीन पछी हेर्नु होला सबै कुरा भन्न मिल्दैन वेट एंड सी धन्यबाद . रितेश अमेरिका

  41. sorry forget to mention ,, m not a wise people like u all ,, m just a student and i am not affilated to any stupid leaders or partys that nepal have now ,, its my own thught 🙂 and i dont give a shit about what u others think

  42. i u think abolishing monarchy could result in development then i think ure in imaginary state of mind,,,of course there are countries where monarchy still exists and country develops in its own way..

    the real question doesnt lies in monarchy abolishment i wuld be really happy if the main agenda of this was a road construction from china to nepal or any similar kind of development project..
    i think its not really a state of development or signs of development its just a mere waste of time ,,, gyanendra was goin no where but ofcourse nepal havent developed an inch in these ten years soo do u think all the sacrificies eitha by maoist or army was just to throw the king ,,,
    look at urself do u remember this is the same country where most of the people shaved their head when birendra died and people always respected the king atleast we had something that could make our country more unique the only hindu kingdom of the world ,, do u know how is nepal known these days its known as 12th poorest country in the world and ofcourse the poorest country in south asia..
    so my wise peoples if u think king was only the problem of nepal and by kickin him out u have achieved something great i think thats a blunder ,,, u havent achieved anything what u acheived is the bunch of wild and illetrate leaders nothing more…
    who do u think is really capable of holding the nation is it prachanda the same man who doesnt even know how to talk ,,,we all no the way he talked with army commander in chief ,,,
    baburam who is still fighting for his place in his own party ,,, or badal who wants to train every individual as military ,, so what do u think u could achieve from these leaders in long run ,,, at least as a king we had supreme power ,,
    these are the same nepalese who once beleived king is the reincarnation of BIShnu and these are same nepalese who kick him out so whats the point we even dont have trust in ourselves…
    i dunno if throwing out the king is something of utmost importance he could be thrown at any time ,, throwing him out will have no benefits for nation but ofcourse it will divide peoples create chaos between so called rajabadi and non rajabadis nothing more..
    so my wise freinds so called scholars or thinkers just imagine a poorest country in the world with no supreme leadership what does the future hold for nation ?????

  43. I agree with Jumla and Sagar. Republicanism may bring further chaos and disintegration into the country. India is all happy to swallow Nepal. The Maoists will make Nepal India’s latest new state or province. Nepal could be bifurcated into two regions, one region, namely Madhes, going into Bihar soon.

    I am not Rajabadi but I am sorry to say that the ‘KINGDOM OF NEPAL’ is now being lost for ever. Nepalese will one day loose their identity. It is difficult to say who is Nepali who is not at the moment, no Nepali dress, no Nepali cap, no Nepali language….where is Nepal now? How can you demonstrate you are Nepali?

    Everything is gone now. The leaders should not have taken such a step as ‘democracy’ was best suitable rather than ‘republic’. Now from tomorrow the old wine is getting new bottle, that’s all to say.

    Good luck India’s chamchas…

  44. the shasa dyanisty is gone thats the best thing that ever can happen in our life time. But since there are not any leaders who got quite vision for tomorrow, we have a dark future too. lets hope lets pray for our bright future.

  45. There will be more celebration a grand celebration in India more than in Nepal for this special occassion.

    Indians are waiting for this day more than any Nepalese citizen, its a day of dream come true to our friendly and dearly neighbours “Bharat”. Years of planning and master minding to demolish Monarchy and Nepal is finally successful. I wish a very heartful of congratulations and well done to Indian government. And wish & hope luck for Nepalese.

  46. The state will be ruined and aweful in the absence of Monarchy because Monarchy was a symbol of unity, strength and peace of our country.
    Now the country is going to step down and I dont think that we can feel proud of being nepali because Nepal will be merged into India very soon.
    Our corrupted and terrorist leaders do not have any vision to protect our country from any stuffs.
    I dont believe to Prachanda who is a leader of terrorist and still wants to play colourful festival(HOLI)with blood of innocent citizens like Ram Hari Shrestha.
    Mr Prachand , there wont be any place for u either in the hell or in the heaven. U are absolutately a leader of mis guided people ( HMG Gyanendra le bhanibaksanthyo ki Bato bairaye ka haru) and terrorists.
    Bato birayeka harule akhir des lai barbadai garne bhaye.
    je hola hola yetrai siti.
    Malai matrai ke ko chinta ghanta jasto janatako akhir sabaile bato birayepachhi…………
    lONG LIVE OUR NATION AND MONARCHY
    BUT NOT PARAS AND A GANG BECAUSE THEY ARE A BURDEN OF EARTH. I LIKE KING GYANENDRA AND HIS PRECEDESSORS.

    Mr. SAGAR
    California, USA

  47. गणतन्त्र यस्तो आबोस
    जहाँ राजा प्रजा( राइति)को लछ्यमण रेखा मेटियोस
    °
    गणतन्त्र यस्तो आबोस
    हत्या हिम्शा को जरो जरै देखी उखेलियोस ।
    °
    गणतन्त्र यस्तो आबोस
    राष्ट्र र राष्ट्रियताको जग बलियो रहोस् ।
    °
    गणतन्त्र यस्तो आबोस
    सब सबमा आफ्नो बनी समेटियोस ।
    °
    गणतन्त्र यस्तो आबोस
    जनता को आबाज ले उच्च स्थान पाबोस ।
    °
    गणतन्त्र यस्तो आबोस
    हरेक का पुर्खाले गुमायाका अधिकार पाओस ।
    °
    गणतन्त्र यस्तो आबोस
    जहाँ पसिनाको मुल्य ले उचित न्याय पाओस ।
    °
    गणतन्त्र यस्तो आओस
    शाहीद को सपनाले सत्य सम्मान पाबोस ।
    °
    गणतन्त्र यस्तो आबोस
    जहाँ आपसमा बैरभाब मेटी सद्भाब पलाओस ।
    °
    गणतन्त्र यस्तो आबोस
    हरेक नेपालीले नेपालीलाई आफ्नो देखोस् ।
    °
    गण्तन्त्र यस्तो आबोस
    अनुशासन का सब्द्ले मार्ग देखाओस ।
    °
    गण्तन्त्र यस्तो आबोस
    दुरगम दुरगम मा उज्यालो जगम्गाओस ।
    °
    गण्तन्त्र यस्तो आबोस
    हरेक दुखी बाल्बालिकाले शिक्षाको उज्यालो बाट बन्चित हुन नपरोस ।
    °
    गण्तन्त्र यस्तो आबोस
    गरीब दुखिको सोक भोक मेटियओस ।
    °
    गण्तन्त्र यस्तो आबोस देश का कर्ण धार पलायन हुन नपरोस ।
    °
    गणतन्त्र यस्तो आबोस
    हरेक नेपालीले नेपाली हुनु को गर्ब गर्न पाओस ।
    °
    गण्तन्त्र यस्तो आबोस
    दुनियाँ जगतमा नेपालीले शिर ठाडो बनाओस ।
    °
    गणतन्त्र यस्तो आबोस
    शान्तिका बगैचामा फुल मौलाओस !
    °

  48. राजतन्त्रको देस यो गणतन्त्र भै छायो
    सामन्त हत्यो अब जनता आयो
    अचम्म एक जुग मा एक दिन
    एक्चोति आबस्य आज आयो ,

  49. संभावना जे पनी हुन सक्छ
    इनी नेता हरु ले देश बनाउचनभन्नु रा माओबादी ले अफ्नो बानी छोड़ छन भन्नु एउटई कुरा हो
    नेता माथी बिश्वश गर्नी ले माओबादी माथी पनी बिश्वश गर
    अन्यथा सबै घटना को रूप एउटई हूनी भये खेलाडी हरु को के काम “सूद” को के काम
    तसर्थ नेपाल माँ गणतंत्र अउनु बर्तमान म राम्रो देखिँदै छ तर यो सिक्किम को “परिमार्जित ”
    एडिशन हो १० बर्ष कूर साथी हो मात्र १० बर्ष
    Nabin

  50. राजाबादी कबिता ।

    हिजो मेरो कत्रो मान थियो
    एश, धाक र रबाफ थियो ।
    भत्क्यो सारा चक्नाचुर भो ।
    छडमै सारा साम्रज्य यो भस्मासुर भो ।

    हिजो मेरो कत्रो सान थियो।
    सेना थियो, नारायणहिटी थियो ।
    अब केही पनि छैन ,
    ओठ सुक्यो, तालु सुक्यो निद्र हरायो
    लौन नियतिले यो के गरायो ?

  51. Hey leaders!!! do u know just declaring GANATANTRA is NOT the solution!! Understand!!! Why all the leaders are targeted to King; although King has given rights to people and also he is silence…Nepali people are very bad luck…shy!!!
    Have you ever noticed the harbinger when maoist will have authority to control country…Nobody knows….and Nepali people elected maoist. We everyone should know that King is NOT the problem; rather we should find out the problem. And lets us see when all rights go to the notorious leaders and then future of Nepal!!!!
    Surely there will be (destroyed) new Nepal

  52. भारत मात कि जय । अखन्ड भारत हिमालय से लेकर कण्याकुमारी तक । बहुत सालोका सपना अब पुरा होने जा रहा है , मेरे बन्धुवोको सलाम । नेपाली भाईयो को भि सुकृया ।
    जवाहर् लाल नेहरु
    स्वर्ग लोक .

  53. राजतन्त्र गएको मा पनि त्यती दुखी छैन ।अनी गणतन्त्र आएको मा पनि त्यती खुशी छैन म। मलाई चिन्ता त नेपाल को भबिस्य प्रती लागि राखेको छ। समय जस्तो बल्वान केहीछैन । हिजो राजा हुना पाउदा ज्ञाननेन्द्र कती खुशी थिए होलान,जबकी राजा बिरेन्द्र को बन्श बिनाश प्रती सारा नेपाली रोई रहेको थियो। शायद ज्ञानेन्द्र को पाप ko फल होला भोली उु राजा बाट प्रजा मा पारीनत हुँदैछ। कतै हाम्रो प्यारो राजा बिरेन्द्र अनी उन्को सन्तान ले माथि स्वोर्ग बाट आनन्द को श्वासस त फेरी राखेको छैन? अनी कतै यो कुरा मा पनि दुखी भाई राखेको त छैन कि उस्को प्यारो देश नेपाल केही बर्ष पछी आफ्नो अस्तित्व को लागि पराया सीत लडिरखेका त हुँदैनन। आज राजतन्त्र गएको मा धेर थोरै लाई नमज्जा , बेखुसी , खल्लो लागेता पनि भोली प्रत्यक नेपाली बिदेशी बाट दबेर बाच्नु पर्ने स्थिती आयो भने दोष कस्लाई दीने? हामी नेपाली कहाँं जाने त्यो बेला? एस्तो पेरिसथीती न आउँला भन्न पनि त सकीन्न नि, कीनकी नेपालका नेता हरु अदुर्दर्शी बाहेक कोही देख्दिन । १३००० हजार भन्दा बेसी नेपाली हरु मरे अनी राजा बिरेन्द्र को बन्श बीनाश भयो यो १० बर्ष भीत्र मा । २०४६साल पछी नेता हरुको अदुउर्दर्शीता लेगर्दा अनी बिरेन्द्र को बन्श बीनाश ले गर्द ज्ञानेन्द्र को उदय भयो । ज्ञानेन्द्रको अदुर्दर्शीता ले गर्दा अज २५० बर्षा लामो शाह बन्श को समाप्ती हुँदैछ। अबको १० बर्ष मा के हुने हो। किनकी हरेक १० बर्षा मा नेपाल मा केही ना केही भै राखेको छ। २००७साल, २०१७साल , २०३६साल , २०४६साल, । श्री पशु पती नाथ ले नेपाल अनी नेपाली को कल्याण गरुन।

  54. भरजन्म राजाबादी भई नाम कमाएँ
    गृह मन्त्री पनि भई खुब धाक जमाएँ
    कत्रो थियो शान तर आज कस्तो?
    मो राजाबादी भई आज यस्तो!

  55. म रोइराखेको बेलामा
    मलाई कमेन्ट लेख्न नवन
    म थाकी राखेको बेलामा मलाई
    बोलाउन नखोज
    म केही देख्दिन सबै अन्धकार छ
    मलाई हिडाउन नखोज
    म लड्ने डर हुन्छ
    मलाई बोलाउन नखोज
    मालिक्को ठुलो चिन्ता छ
    बस्ने सुत्ने अनी हिंड्ने चिन्ताछ
    मलाई रुवाउन नखोज
    अब मलाई बोलाउन नखोज
    म चिता वोइसकेको छु
    म कतै गोइसकेको छु
    अब मलाई हेर्न नखोज
    यसरी मलाई बोलौन नखोज
    अचेल खाना खान छोडेको छु
    अचेल कतै जान छोडेको छु
    म मरिसकेको छु
    गणतन्त्र लियाउने दिन्मा
    बम पद्कौन पाय हुन्थियो
    मुहर्मा कन्ती फेरिन्थियो
    गणतन्त्र नलियौन पाय हुन्थियो
    सबेरै बम पद्कौन पाय हुन्थियो
    राजा हुन पाय हुन्थियो
    आशा त मरेको छैन
    बम पद्कौन पाय हुन्थियो
    सम्मेलन केन्द्र खरानी वयदेखी
    सबै सबासद मरेदेखी
    मुहार्मा कन्ती आउथियो
    अनी प्रजातन्त्र आउथियो
    शान्ती छाउथियो

  56. IF MONARCHY IS DEMOLISHED FROM THE FIRST MEETING OF CA AND COUNTRY WENT ON FEDERAL SYSTEM WITH THE RIGHT TO SELF DETERMINATION I DECALRE THAT THE PART OF MADHES WILL BE MERGED IN INDIA AND EASTERN PART OF HILL SIDE MAINLY PART OF LIMBUWAN AND KHUMBUWAN WILL BE MERGED WITH GORKHA LAND AND NORTHEN PART OF HILL SIDE WOULD BE MERGED WITH TIBET WITHIN ONE AND HALF YEAR. IF REMAIND SOME PART SURPRISELY THAN PEOPLE OF SOME CASTS NOT ACCEPTED BY ABOVE MENTIOND LAND AND STATES WILL BE FORCED TO STAY THERE. YOU GUESSED WHO WILL BE THEY AND WAHT PITIABLY LIVES THEY WOULD HAVE AT THAT THAT TIME.
    I AM HEARING AND IT HAS ALSO BEEN WRITTEN IN THE EDITORIAL BORD OF TODAYS KANTIPUR THAT THE HISTORICAL DOCUMENT MUST BE CAPTURED FROM NARAYANHITY PALACE BEFORE DEMOLISHING THEM BY KING BECAUSE THEY HAVE THE HISTORICAL ARCHEOLOGICAL PPLTICAL AND CULTURAL IMPORTANT OF SHAHA DYNASTY.
    WHATA SELFISH AND NIRDAYI THINKING.
    IT IS JUST LIKE THAT TO KEEP SOME ORGANS SAFELY AFTER KILLING ONE.
    IF YOU SEE THE IMPORTANT OF THE HISTORICAL DOCUMENTS PLEASE THINK BECAUSE OF WHOM AND WHAT THEY CARRY SUCH IMPORTANT. THE DOCUMENTS CARRIED IMPORTANT BECAUSE OF SHAHA DYNASTY. AND THIS IS BECAUSE OF SHAHA DYNASTY THEN WHY YOU ARE GOING TO REMOVED INSTEAD OF PROTECTING IT.THINK OVER THE MATTER WRITTEN BY ME.THANKING YOU

  57. i m so happy my happiness has no boundddddddddd i wanna share with u guys
    hi wish u all……..happy ganatantra dayyyyyyyyyy

  58. **** The last day to reign by king Gyanendra ****

    Gyanendra must be saying to himself, ” Oh My God! Today is the last day I call myself King Gyanendra.”

    A rich king in the poor country, the corrupt and feudal monarchy institution has no place in 21 century Nepal and it is finally tumbling down.

    Let the history decide what recognition should be given to the reign of Shah dynasty in Nepal for ruling the country for 239 years and 9 months. The later period of Lichhevi dynasty and the Malla dynasty are considered to be golden periods for Nepal. These periods brought more prosperity for people and country.

Comments are closed.