अनुमान लगाउनुस्, यो कुन ठाउँ हो ?

माइसंसारमा अनुमान लगाउने खेल नखेलेको धेरै भइसकेको छ। आउनुस्, आज हामी यो शृङ्खला जोडौँ। तपाईँले देखिरहनुभएको दृश्य कहाँको होला ? यो जुन खाट तपाईँ देखिरहनुभएको छ, त्यहाँ को सुत्‍ने होलान् ?

शायद मंगलबारका पत्रपत्रिकाहरुमा यहाँको तस्वीर छापिन सक्छ। ती नहेरी तपाईँले अनुमान गर्न सके पो अनुमान। नत्र त चिटिङ भइहाल्यो नि। थप केही क्ल्यु चाहिए भित्र आउनुस् है अरु फोटो हेर्न।



यहाँभित्रका दृश्य हुन् यी। ठाउँ चाहिँ कहाँ हो ?


यो खाटमा को सुत्‍ने होला ?

कोठामा राखिएका यी तस्वीर हेरेपछि चाहिँ तपाईँलाई ठाउँ चिन्न सजिलो हुनुपर्ने हो।


131 Comments

  1. यो माथिको बेद उही माहिला र माहिलिकै होलनी

  2. मलाई पनि नागर्जुन जस्तै लाग्छ तेति राम्रो दरबार पाए किन नजानु त नागर्जुन दरबार नागरिक शरह भएका पुर्ब राजा लाई फेरि दरबारनई उपहार दिनु त जानताको आँखामा छारोहालेको मात्रै हो

  3. tyo nagarjun ho.. tetro paisa bhayera pani jabo eauta plasma na haleko ke to puro tv hale ko.. gyanendra nikai kanjus cha jasto cha … nirmal niwas huda hudai nagarjun magne kanjus…

  4. गनतन्त्र अघि ज्ञानबहादुरको। अहिले पनि उसैको। होइन र???

  5. यो शरला मानन्धर को बास स्थान हो ।

  6. Umes g tapaiko question is wrong there are some goods not any places that kind of picture or bed we can found any ones home.baru tyo kasko sampati ho or k chij ho bhanera question sodheko bhaya ramro answer pathauna sajilo huna sakthyo.

  7. khoi sathi
    aahile ko garaha maila ba ra maile aama hun kere.
    hunna chhakhha g.shah ra mrs k. shah ta holanni.

  8. आ !!!!!! अब म नेपाल आएर १ पटक नारायणहिती भित्र पसेर सब्बै हेर्छु अनी भन्छ ल उमेश जि आहिले लाई गेस्स मात्र सरल र रत्नरज्य सुत्न को लागि खतएको रूम र घर हुनु पर्छ

  9. Umeshji, Nagarjun darbarko gyanendra and komal will sleep in these beds after few days. Not really royal. It looks simple.

  10. बिजयकुमार जी तपाईको कमिटराम्रो छ।हे…देशभक्‍ताहरु तपाईहरु के को देशभक्‍ता???
    बन्‍नुस् अब ,देश भक्‍क्षा,राक्षसहरु सहिदको रगत ले धिकारलन ,गणत्तन्‍त्र देशमा पनि
    राजा तन्‍त्रलाई किन बचाउने,ज्ञनेले मागेको जति दियो बने अन्‍तमा कसै को व
    कुनै ब्‍यतिको टाउको मागना सकछ।गन्‍तन्‍त्र पक्क्षका नेता हरु होसियार।।।।।।।।।।।
    मान लामा
    ईराक

  11. मलाई त सरला र रत्नरज्य को बेद्रूम होलजस्तो लगेउ अब छोरा नाती नगरजुन सर्न लगेको बेला उनी हरुलाई सर्खारले आनुमती दिएको रूम वा घर होला जस्तो लगेउ मलाई त

  12. Looks like a room in Narayanhiti. This might be Birendra’s bed and its going to be of GPK soon.—–Just a guess

  13. यो फोटो नगरजुन दरबार को हो र त्यो बेद म भुतपुर्ब राजा ज्ञानेन्द्र सुत्ने हो होइनर?

  14. Beaware of………

    These are Nagarjun Palace’s picture,where ex-king’s family are going to reside. Nepalese leaders/ministers are very kind that they will privide not only these facilities but also will handover All Nepalese to others very soon. So BEWARE all nepalese citizen. The leaders are cheating to us. And will no remain being Nepalese, you know?

  15. दरबार, होटेल या कसको बङ्ला हो यो ? आ जसको भये पनि मलाई एक रातको लागि देउ न त, हनिमुन मनाउन क्या आफ्नी तिनी सँग

    तमु मेक

  16. उमेश श्रेष्ठजी को पूर्व राजा सँग बेक्तिगत दुस्मनी पनि थियो कि के हो ,अब गणतन्त्र अैसक्दा पनि राजाको खैरो खेदन नछोड्ने ,अब यो ब्लगमा सोच्छ लोकतान्त्रिक र समसामिक लेख छापिदिये कती राम्रो हुन्थ्यो होला

  17. उमेश श्रेष्ठजी को पूर्व राजा सँग बेक्तिगत दुस्मनी पनि थियो कि के हो ,अब गणतन्त्र अैसक्दा पनि राजाको खैरो खेदन नछोड्ने ,अब यो ब्लगमा सोच्छ लोकतान्त्रिक र समसामिक लेख छापिदिये कती राम्रो हुन्थ्यो होला !

  18. यो खाट त्यो खाट हो जसमा पशु रुपि मानब हरु ले असफल जिबनको असफल रातहरुमा असफल सपनाहरु देख्ने छ जुन खाट नेपाली जनताले त्यो पशु पाल्ने पशुधनीलाई भाडामा दिन लागेको छ ।

  19. it would be the palace given by nepal government to the ex-king gayanendra(Nagarjun durbar)

  20. That palace is Nagarjun Durbar and Gynendra and his wife Komal going to sleep on that bed, it’s for sure.

  21. WHY SO CURIOSITY?THESE ALL PLACE N BED WERE BAD LUCK OF ALL NEPALESE.SO,MAOIST ALSO COULDNOT DO ANY THING FOR THE COUNTRY,THEY SHOULD NOT FORGET THE BLOOD OF PEOPLE WHO HAD GIVEN THEIR LIFE FOR THE REPUBLIC,ALL ROOTS OF MONARCHY SHOULD BE KICK OUT FROM THE NARAYANHITY.IT IS BECAUSE SINGLE VIRUS(MONARCHY FAMILY) MULTIPLY COUPLE IN A RAPID SPEED,WHICH IS DANGEROUS FOR THE WHOLE BODY(COUNTRY).SO BETTER TO KICK ALL VIRUS.

  22. यो अनुमानको खेल छोड्नुस् उमेश जि! उता ज्ञानेले महेन्द्र मन्जिल सँगैको त्रिशुल सदन पनि मागेको छ रे। अब त्यो पनि खुरुक्क देलान हाम्रा जनमत प्राप्त गणतन्त्रबादी नेताहरुले। अब त केही गर्नै पर्ला जस्तो छ। नत्र भोली नारायणहिटिको मुख्य दरबार पनि माग्छ उस्ले; त्यो पनि खुरुक्क दिये भने????????????????

  23. first paragraph herne bitikai maile guess garisakeko thiye ,yo girija prasad koirala sutney khat ho ani tasbit haru purkhauli hun,

  24. उमेश जि मेरो बिचारमा यो फोटोमा भएको सिन पक्कै पनि नारायणहिटी दरबार परीसरकै हुनु पर्छ र यो बेदरुम चाँही भुपु राजा ज्ञानएनद्रको हजुर आमा सरला र भुपु राजा त्रिभुवन को भित्रिनी को हुनुपर्छ।

  25. yota nagarjun ko gyaneko kothaapo rahechha .onlinekhabarko picturesanga mileko hunale anuman lagayako navayata kasari thaha paunu ra . yo kina anuman lagauna lagayako ho maile kuro bujhina
    ke rahassiya chha gyaneko kothaama ?

  26. आफुलाइ के थाहा आफु त पक्को नेपाली परियो यो भोग बिलास गर्ने ठाउ देख्न त परै जाओस् नाम समेत थाहा भएन नि

  27. आफुलाइ के थाहा आफु त पक्को नेपाली परियो यो भोग बिलास गर्ने ठाउ देख्न त परै जाओस् नाम समेत थाहा भएन नि

  28. may be these belongs to UMESH aru lai k dekhako yar……………….hamro pani 6 ,,yar k san dekhak ,hahhaaaaaaaaaaaaa

  29. उमेश जी खोइ मेरो कम्प्युटर मा त पिक्चर नै देखिदैन त के गर्नु पर्छ हेर्न को लागि

  30. yo pakkai pani nagarjun nai hunu parchha aru kohi pani hoina.ahile gayanendra ko nibartaman niwash ho.

  31. Good morning!
    Well, This should be the NAGARJUN DARBAR. And Gyanendre will goes those beds….. am I wornge?? Never, couse this picture belongs to current envitoment. So i am positive on those picture.
    Have a good day!
    Rds,
    Sameer

  32. purva rajako nagarjun ko ghar ho nee…. aba raja basne bhaye po darbar bhannu….bed ta unai sutne holan nee haamilai k thaha ko sutcha ta….

  33. Please hit us with something hard next time..this picture of Nagarjun Darwar was published in lotsa other news paper 2 days back.

  34. *********** बरु उमेश जी को हुन सक्छ*************
    ################### तर #####################
    @@@@@@@@@@@@@@@ नारायणहीटी होईन @@@@@@@@@@@@@@@

    यहाँ धेरै मित्रहरूले नारायणहीटी अथवा नागार्जुन भनेको पाएँ तर मेरो विचारमा यो नारायणहीटी र नागार्जुन दुबै हैन | अकूत सम्पतिका धनि ज्ञानेन्द्र शाह यती साधारण कोठामा बस्छन भनेर मैले त कल्पना सम्मपनी गरेको छैन | बरु कुनै मन्त्री अथवा नेताहरुको हुन सक्छ , न त उमेश जी कै पो हो की ?

  35. yesto taharo pani darabar hun chha???? phere the bed room is so congested that it should be placed into servant quarter category

  36. Nagarjun Durbar Hola jasto cha..

    I think, He will look around kathmandu from Nagarjun Durbar with wine at night time. and He will write poem if he knows how to write poem.

  37. I think seeing some jungle it should be Nagarjun because Narayanhiti not vaceted yet so nobody could have taken photo.
    So this is confirm Nagarjun

  38. यो रत्न वा सरला सुत्ने खाट होल कि?
    सुनु ईलाम

  39. माथिको पहिले चित्रमा देखाइएको बेड नेपालका भुपु राजा ज्ञानेन्द्रको सुत्ने बेड हो र दोर्सो चित्र चाइ nagarjunmaa भएको भुपु राजा बस्ने घर हो।
    रातभरी करायो दchaina हरायो भनेको एही हो शाह बन्श राजालाई दरबार्बाट र सत्ताबाट हटौनको लागि नेपाली जनताले आफनो jibanko प्रभा नगरि देशमा गणतन्त्र भित्रायो तर नेता भनौदाहरुले आफनो मनमर्जिमा सत्ता हातमा लिएर जुना कुरोको लागि नेपाली लडेको थियो तेही कुरोलाई नेताहरुले एकपटक गणतन्त्रका खेतलाहरु लाई sodena नारहिती र nagarjunmaa ज्ञानेन्द्र को सन्तानलाई बस्न दिने र उसले मागेजती सुसारे सिक्युरिटी दिने भएदेखी किन गणतन्त्र को नाम लिएको ज्ञाने तन्त्र भने भाई हाल्छनी ।
    नेताहरुलाई सिटको मर्त्रै mohaarahecha भन्ने कुरा थाहा पाइयो ।
    aabata ज्ञाने साधारण जनत सरह भयो भनेर पनि भन्ने र उसले जे भन्यो तेही गर्ने जे माग्यो तेही दिने के हो यो । यो कहाको गणतन्त्र हो साधारण जनताले पनि आफनो surakcha को लागि prateka परिवारको लागि खाना पकाउने गोठाला हुने मान्छे सरकारले नै बेबस्ता गरिदिनु पर्‍यो नत्र भने ज्ञानेले चाँही सबैकुरा सरकारबाट पाउने हामी जनताले चाँही Napaune यो देशमा कस्तो खलको गणतन्त्र बहाली गरेको हो । यो कुरा हामी नेपाली जनतालाई बुझाईदिन पर्‍यो । जनताको रगत पसिना माथि खेल बाड गर्नेहरुलाई हाम्रा ति शाहीदहरुले कहिलेपनी माफ गर्दैन।
    तेसैले जनाताको रगत पसिना चुस्न पल्केका यि नेताहरुलाई खबर्दारी गर्न फेरिपनी हामीले सडकमा उत्रिनु पर्‍यो। नेता कस्ले बनायो के ति कुर्शीमा बस्न पायो भन्दैमा गणतन्त्र लेयुनको लागि ragatko खोला बगाएको हामीले एही दिन देखनलाई हो त। फेरिपनी हामीले खबर्दरी गरेन भने हामीले आफना परिवार गुमाएको बेर्थ हुनेछ र हामीलाई कहिले पनि माफ गर्ने छैन
    तेसैले खबर्दरी गर्नको लागि नागरिक आन्दोलनलाई हामीले पूर्ण रूप्मा साथ दिनु पर्छ । नत्र भने फेरिपनी धर्म संकट आउनेछ यो देशमा।
    कहिले पनि हाम्रो जितलाई haarmaa परीनत हुन दिन हुन्ना । तेसैले आहिले देखी नै खबर्दारी गर्नलाई जाउ हामीसबै मिलेर ।
    बिजयकुमार श्रेष्ठ
    ईराकबाट

  40. त्यो ज्ञानेन्द्र को दरबार होस्की नारायण गौतम को घर हो एस्ले त कुनै फरक पर्ल जस्तो लाग्दैन मलाई त ।

  41. I do not know where it is.But I am sure it is not from Nepalese common people who live in village.

  42. It’s Nagarjuna Darbar for sure. A house in a jungle and “who is going to sleep on that bed?” bhanne question as posed above are more than enough to guess that Mr/Mrs Gyanendra Shah are going to sleep on that.

  43. Seems like related to some royal family cuz of those oldies pictures….but can’t believe they got simple TV (NOT HDTV) simple bed..humm Ratna Granny ko ta haina?
    ANyways, I got better bedroom than him or her re k ..lol

  44. यो खेल चै मेरो लागी अली गारो पर्यो |हावा माँ के बोल्ने ?हाड़ी गाउको अंतरिक्ष्य यान झै हो की ?

  45. abha mero pani huna sakchha ni yesari sarbajanik garnu parne ta kunai karan dekhidaina ma…?? Raja chha da
    Rajakai para le baschha ni..k ko aapatti arulai, yedi rajako bhaye? Paisa chha bhane feri tyasari nai basla, nabhaye jasto chha tyasari baschha….fokot ma time kharchha garera k faida yesto kurama…

  46. Sathiharu

    yo ta naybazar ko prachanda ko darabar ho ki. Prachanda pani gayne vanda k kum cha ra? Akhir ma u pani commander in chief nai ho.

  47. उमेशजी,
    मैले साना दुखले अर्ज्याको मेरो कुटी हो त्यों !!! तापाईले अस्ती आउदा खुसुक्क फोटो खीचेर यसरी राख्दीनु भयेछ …..बोर भो नी…

  48. Gorkha ko Gorkha darbar ma Prithivi Narayan Shah sute ko bed hunu parchha mero bichar ma.

    Dipak Sapkota, Toronto, canada

  49. bed ta mero jasto cha …room herda chahi interior designer nai chahinay jasto lagyo …ghar ta hamro godavari ko botanical garden ko phoolghar jastai cha…k raddi pic ko game ho yo..

  50. I think it should be Nagarjun ko Gyaneko ghar hola. Hoina bhane Umesh ji ko ho ki?

  51. जस्ले अश्लीला शब्द स हित को कमेन्ट पठाउछ त्यो भन्दा नामर्द र सस्कार बिहिन ब्यक्ती अरु को नै हुन सक्ला !
    जो जस्ले आफ्नो अनुहार नदेखिने र नाम नचिन्ने भ्रम मा कुत्सित नियत राखी शब्द लेख्छ त्यसले कम्तिमा पनि प्रत्यक दिन आफ्नो ऐना हेर्दा आफुले लेखेको गलत शब्द ले आँफैलाई गिज्याइ रहेको अनुभब भने पक्कै गर्ने छ , त्यही नै तसको लागि सजाय हुने छ !

  52. नागर्जून् हुनु पर्छ। त्यत्रो पैसा भएर पनि कस्तो थोत्रो कोठा र बेड। राजा भये पछी त कम्सेकम एउटा interior designer लाई घर डिजाईन गराउनु पर्छ नि। कस्तो लाज लाग्दो। त्यत्रो पैसा के गर्‍यो होला ?

  53. यो नागार्जुन दरवार हो जहाँ हाम्रा तीन दलका नेताहरुले मिलिमिलि ज्ञानचालाई आफ्नै मनपरेको दरवार दिएर सम्मानका साथ राख्ने भएका छन् । यदि दरवारै दिनु थियो त मकवानपुर तिरको वा चितवनको दियालो बंगला दिएको भए हुन्थ्यो नि ।
    उहिल्यै उहिल्यै राणाहरु आफ्नै राणा खलकलाई कसैलाई पाल्पा खेदेका थिए कसैलाई धनकुटा यी पापी दाइ मारालाई त्यति नजिकै अर्थात् चितवनतिर वा मकवानपुरतिर खेदेको भए के व्रि्रन्थ्यो । आखिर घुमाइ फिर्राई माओवादीले समेत गिरिजाप्रसादका अगाडि निरिह भएर नागार्जुनका लागि सही गरे । अब त्यसरी तीन दलले वा सात दलले जे पनि निर्णय गर्ने बेला गुज्रिसकेको किन यी हरुवाहरुले नबुझेका हुन् संविधान सभामार्फत नै सबै यस्ता काम गरे भइहाल्थ्यो नि ।
    यसैले यो सबै माथिका तस्वीर उही ज्ञानचाको मनपर्ने हिजो आफू प्रधानमन्त्री समे हुँदा समेत ठूलो ठूला निर्णय या देशमा उपद्रो मच्चाउनका लागि बासस्थान गर्ने स्थायी दरवारका तस्वीर हुन् ।

    हामी जनताको आँखामा अब छारो नहाले हुन्छ र नाटक दर्शक हामीलाई नबनाउँदै राम्रो होला यी सातदले तीनदलेहरुले ।
    देवन्द्र

  54. कठैबरा ! आफुले त नाम चलेका दरबार , मञ्जिल , निवास ईत्यादी देखेकै भएको अनुमानपनि गर्नु ? छाप्रो झुप्रो वा सामान्य घरमा( मैले देखे सम्म) यस्तो हुंदैन । लौ म चैं भाग लिन्न है यो अनुमान लाउने खेलमा ।

  55. बारम्बार अश्लील शब्दसहितको कमेन्ट पठाउने यी व्यक्तिको आईपी विवरण यस्तो रहेको छ
    [email protected]

    IP Location: Afghanistan Io Global Services Pvt. Ltd
    Resolve Host: 178-152.io-global.com
    IP Address: 58.147.152.178

    Whois Record
    inetnum: 58.147.128.0 – 58.147.159.255
    netname: IOGLOBAL
    descr: Io Global Services Pvt. Ltd.
    descr: House No. 329, Lane No. 5
    descr: Street No. 15
    descr: Wazer Akbar Khan
    descr: Kabul
    country: AF
    admin-c: YK182-AP
    tech-c: CM1388-AP
    status: ALLOCATED PORTABLE
    mnt-by: APNIC-HM
    mnt-lower: MAINT-AF-IO-GLOBAL

  56. When you said who will sleep on this bed, this must be from Nagajun Palace, as many already guessed.

  57. It is definitely new darbar for Gyane and komal, not the old darbar Narayanhiti.

  58. यो त पक्कै नगरजुन दरबार होला।

    इश्वर जि सी

    बाराउन्ला प्युठान
    अहिले साउदी अरेबिया

  59. बल्ल याद आयो ! आज भन्दा १६ बर्ष अगाडि म र पारस यही नागार्जुन दरबार को यो सानो कोठा मा बसी ईमेल practice गरेको, बिचरा लण्ठु पारसे mouse click गर्न पनि जान्दैनथ्यो अहिले के गर्दै होला मोरो !

  60. मलाई जहसम्म लाग्छ त्यो बेड हाम्रो मनानीय प्रधानमण्ट्री गिरिजा प्रसाद कोइराला को हो जस्टो लाग्छ । धन्यवाद

  61. Definitely, it is from Narayanhiti royal palace. It is either the sleeping bed of Gyanendra or Ratna.

  62. I think those are the pictures from Narayanhiti Palace.

    I could be wrong, but that’s my educated guess

Comments are closed.