अब तपाईँको पालोः सुरक्षापरिषदमा विपक्षी नेता हुनुपर्छ ?

सात दलको एकता अब ए, कता ? भन्दै खोज्नुपर्ने स्थिति आएको छ। यस्तो स्थिति आउनुका विभिन्न कारण मध्ये सुरक्षा परिषद्‍मा विपक्षी दलका नेता पनि राखिनुपर्ने काँग्रेसको माग पनि प्रमुख हो। काँग्रेस भन्छ, शक्ति सन्तुलन र प्रजातान्त्रिक पद्दतिलाई अघि बढाउन राष्ट्रिय सुरक्षा परिषदमा विपक्षी दलको नेता पनि राख्नुपर्ने प्रस्ताव गरेको हो। माअ‍ोवादी भन्छ, आफूहरु हदैसम्म लचिलो हुँदा पनि एकपछि अर्को शर्त तेर्स्याएर संविधान संशोधनलाई ढिलाई गरी पद नछाड्ने व्यवहार काँग्रेसले देखाएको छ। राष्ट्रिय सुरक्षा परिषदमा विपक्षी दलका नेता रहने कांग्रेसको प्रस्तावलाई मान्न सकिन्न। विपक्षी दलका नेतालाई राष्ट्रिय सुरक्षा परिषदमा राखिएको उदाहरण वर्मा र पाकिस्तानमा मात्र भएको माअ‍ोवादी नेता बताउँछन्। तपाईँको विचारमा सुरक्षा परिषदमा विपक्षी दलका नेता हुनुपर्छ कि पर्दैन ? अब तपाईँको पालो, आफ्नो विचार राख्‍नुस्।

माअ‍ोवादी र एमालेबीच सुरक्षा परिषदमा विपक्षी दलका नेता नराख्‍ने सहमति भइसकेको पनि चर्चामा आएको छ। सुरक्षा परिषद सेना सञ्चालनका लागि महत्त्वपूर्ण निकाय हो।

यसले नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोग गर्नका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्ने गर्छ। अन्तरिम संविधानमा सुरक्षा परिषदमा निम्न व्यवस्था गरिएको छ

प्रधानमन्त्री- अध्यक्ष
रक्षामन्त्री- सदस्य (रक्षामन्त्री प्रम नै भए मन्त्रिपरिषदका वरिष्ठतम सदस्य)
गृहमन्त्री- सदस्य
प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री

88 Comments

  1. गोकर्न जी र झकास ब्रो को कमेन्ट ठीक हो I पोइसा ,सक्ती र गुण्डागर्दी को भर्मा राज्य चलाऊने गिरिजा को अस्तित्व नै आज खतरा मा परेको ले सयम उस्कोइ र पार्टी को अस्तित्व बाचाउन का निम्ती यती गर्दोइछन तर यो सम्भब छोइन ,किन कि यो आतिनोइ ढिलो भयो ,तेसोइले गिरिजा र उस्का जुठा पुरा खाने र चाट्ने हरु हो अब सपना देखने कोशीस नगरनु I

  2. Girija ra Gyanendre ekai dyangka mula rahechhan. Afu chhanda kehi, kohi nachaine aba afu nahunda naya kanun banayera yo ra tyo chahine??? Kya gajab chha baa!!!! Kahin nabhayeko jatra handi gaunma yehi rahechha. Satta bhaneko janatale dine hoinara? afai matra janne paltiera hunchha?

  3. It is necessary for national defence council.coz maoist are still in terrorist list in developed country s list. so we keep oppositionparty leder as a NDC member…

  4. kangres lai sata dinu ra yatro samaya samma ragat bagaya ka napali mathi ko sapana lai dhikarnu ayaty ho babu ram ra parchnda chai k kangras ko chm chha hun ra ma ris po authaere aychha ho

  5. NETA HARU KO ACHARAN MA BHAR PARDACHA.

    If political leader are good then everything will be good.

    This is not issue. we should follow international practice to choose security council.

    I do not know about … India, British, american, European countries.

    Just follow democratic practice. why are we debatting in Nepal.

  6. कमल गुरुङ्को कमेन्टमा मेरोमती छ !कमल गुरुङ्लाई स्याबास !भन्छआइस -रेजिले !

  7. In order to maintain quality and standards in both proceses and outcomes of constituent making and governance, let us be optimistic that responsible political parties will be able to seek a pragmatic solution where no one will be loser as long as he/she has good intention, moral stand and democratic culture to uplift the face of our poor nation.

  8. जबसम्म गिरिजाप्रसाद कोइराला राष्ट्रपति हुने सम्भावना थियो उन्ले यो कुरा कहिल्यै उठाएनन्/ अब उनी राष्ट्रपति नहुने लगभग पक्कापक्की भएपछि सरकारको बिपक्षमा बसेर तान्डव मच्चाउन उन्लाई सुरक्षा परिषदमा बिपक्ष दलको नेता चाहियो/ आफुले १५ बर्षसम्म शासन चलाऊंदा केही गर्न सकेनन्,अब कता मावोबादी र एमालेहरु मिलेर राम्रो काम गर्छन् र अर्को चुनावमा आफुहरु अझ पत्तासाफ भईन्छ भन्ने डरले गिरिजा र उसका चम्चाहरुले रचेको घिर्णित दाउ हो/ धिक्कार छ गिरिजाबाबु तिमी र तिम्रा चम्चाहरुका कुटिलतापूर्ण सोँचलाई/

  9. यि माथिका मित्र हरुले लेख्नु भएका लेख हरु बाट म साह्रै नै दिक्क भएको छु।
    किन होला माओवादीलाई देख्न नसक्ने , तिनिहरु तेसै जंगल पसेका हैनन
    थाहा छैन कि कसो हो नत्र भने बिरोध गर्न पाउदैन। तपाईं हरु कती बर्ष पुग्नु भयो
    अनी काङ्रेस् को राज् मा कती को देश बिकास भएको अनुभब लिनु भयो?
    येदि काङ्रेश् ले देश बिकास को अभियान चलाऊने भये अनी देश बिकास को
    चिन्ता हुने भये अहिले सम्म देश बिकास हुन्थ्यो होला। काङ्रेश ले गुण्डा
    गर्दी,भ्रस्ट चार, नाताबाट गाऊले बाद् बाहेक के गर्‍यो ? सम्झना छ ?
    अझै काङ्रेश् कै पक्षमा भुक्ने ! हामीले त के सोच्नु परेछ हेरौ न त
    माओवादी को काम पनि भनेर जानु पर्ने मा उल्टै जंगली मात्र भन्ने ,
    तिमी हरु कहाँ छौ ? अर्का लाई जंगली भन्ने ? काग को नाम काग
    ले नै राख्छ रे हैन।

  10. नेपालभरको कर्मचारीहरु गिरिजाको जुठो खाँदैछ उस्को चम्छे छ। हरेक पोस्ट मा गिरिजा चोर् कै मान्छे हुन्छ तेइ कारणले तिनीहरुले गिरिजको सरकार जने भयो भनी गिरिज को खुट्टा दोग्डै छ तेशैले गिरिज अब पगल बण्न थाले को छ हरेक दिन भाषा फेरी रहेको छ पगल हस्पिटल लैजान पर्ला है…

  11. i really feel like LOL wheni read comments on this website, some comments are so childish. You guys will go to streets soon when prachanda will try to be next FIDEL CASTRO. beware guys, rajtantra is better tehn being a citizen of People’s Repunlic of Nepal who’s President will be prachanda and his family in alter years.

  12. yo bina kaam ko nachahine bhanjo halne kaam matra garna janya chhha yo congress le….. kahile ke kahile ke sart haru pani.. arko parliament ko election ma dekhchhhan yo sabai chhal kapati ko natija. aab congressi haru girija babu sangai ‘sati’ jana tayar bhaye hunchha

  13. प्रतिपक्षी दलको नेता सुरक्षा परिषदमा बस्दा बिग्रन्छ के? दुनियाँमा नभाको माओवादी यहाँ हुनुहुने, तर दुनियाँमा नभाको यो कुरा थप्दा कसरी नेपाली जनताको कुभलो हुन्छ? त्यो प्रष्ट भए म हुन्न भन्नेथिएँ।

  14. मेरो विचारमा नयाँ संबिधान को निर्माण र त्यस्पछिको आमनिर्वाचनको परीणाम् घोषणा नभैन्जेल सम्म सुरक्षा समितिमा प्रती पक्ष लाई पनि समाबेश गरिनु पर्छ। माओवादीको सरकार जुन हुन गैरहेको छ यो पहिलो अभ्यास हो र ससस्त्र बिद्रोह बाट यहाँ सम्म अन्य पार्टिको उल्लेख्य सहयोग ले यहाँ सम्म आएको हो अत: यिनिहरुलाई अझै पनि पुरा विश्वाश गर्न सकिने कुनै आधार छैन चाहे संबिधानसभाको निर्वाचनमा अन्य पार्टिलाई उछिनेको नै किन नहोस्। यो निर्वाचन त संबिधान निर्माणका लागि पो हो त राज्यका सबै सम्बेदन शिल् अगहरुमा मुख्य पार्टिहरुको सहभागिता अर्को निर्वाचन सम्पन्न नहुदासम्म अपरिहार्य छ त्यतिन्ज्याल सम्म यि माओवादी हरुले आफुलाइ लोकतान्त्रिक औ जनमुखी हौ भनेर सबित गर्नु आबस्यक छ। खै आज सम्म तिन्का वाइस्यालको कृया कलाप लाई नियन्त्रण गरेको ? गाउमा आजको र पहिलेको (उनिहरु जगलमा रहदाको ) उपद्रो उस्तैनै छ ,अनी कसरी विश्वाश गर्न सकिन्छ। ”
    parasar

  15. Girija lai Khulla Manch ma Bandhera Sab Janata le Ek Ek Khotta hannu parchha. ANi naya Nepal banchha.

  16. IT SHOULD BE. there is no way we can trust only those people.

    I believe at this point, Nepali congress should have realized their mistake. Its not easy to deal with crazy mind. wheneve they got chane they are goona kick you. good luck congress.

  17. antarim sambidhan pani raajnitik sahamatiko dastaabej ho.tyasle sahamatikai aadhaarmaa saasan sanchaalan garne sahamatiya pranaalilaai abalamban gareko dekhinchha.Nayaan sambidhaan pani sahamatiya pranaalibaata nagaye banaauna kathin chha,dui tihaai kasari puryaune?sahamatiko raajnitilaai dhyan dine ho bhane surachyya parisadmaa bipachhyi ko ek pratinidhi raakhne byabasthaa gardaimaa emaale,maobaadi ko k bigrihaalchha?Nepalmaa ek namunaa abhyash pani garna sakinchha,duniyaanmaa bhayekai kuraa nepalmaa laagu garne ho bhane ta ganatantra nai kina ta/Raajaa bhayekaa muluk pani chhadai chhan.Tarka jatipani garna sakinchha.NC ko prastaable gatirodh chha bhane tyaslaai puraa garnus emaale,maobaadi mitraharu,tyaspachhi sattaa tapainharukai ho,surachhyaa parisad ko nirnaya bipachhyi ko ek bhot le pakkai ultaaudaina,dui barsa bhitra nayaan sambidhaan banaune tarfa laagnuhos.Nayaan sambidhaanmaa cecurity council ma bipachhyi naraakhne byabasthaa tarfa pahal garnu holaa,haallaai sahamati garnus mitraharu.natra samayale tapaainharulaainai pachhi paarnechha.

  18. Ncko sabai sartaharu pura gardai jane ho bhane ek din yasle shah pariwar pani firta bolaunu parchha bhani arko naya sarta raakhna pani sakhchha.khabardar!!! jyada lachilo nabannu.

  19. यो माग भनेको भबिस्यमा पनि मुलुकलाई सके सम्म लामो समय अनिर्णयको बंदि बनाई अन्त्यमा माने जस्तो गरेर
    जनतालाई ” देख्यौ कांग्रसले निर्णय नगरे सम्म यो देसमा केहि हुदैन” भन्ने ठाँउ राखेको हो ।

    —झापालि कान्छो

  20. What is more important is “when did Congress raise this issue?”
    It is clear that Nepali Congress wants to keep hanging to power no matter what that form is.
    There will be more than 1 political party in the government so it is absolutely stupid to say that not putting an opposition leader in the security council will lead to dictatorship.
    Nepali Congress should obey the people`s verdict and listen to the major alliances of the seven parties if it has even a little spoonful of morality left. Congress can be a part of the government and include one of its ministers in the security council. It is upto Congress itself to decide whether it wants to be a part of the government or not. If it wants to be in the opposition and not care for the 7 party alliance anymore, then it also doesnt have any right to be in the security council.
    Girija and his gang should grow up and not behave like a 5 year old kid in Bhrikuti Mandap, the kid who wants everything on display and anything the other kid has for himself.

  21. Wrong. Congress is so conning.
    . It is wrong basically. Who is in the opposition in the Assembly? In my view just four members are in opposition in the constitution assembly, Kamal thapa’s members. So Congress is trying to take the representative of the Kamal Thapa’s party in the security council. I am confused. Othewise why is Congress raising this issue? Why is he trying to be in oppsition?
    . It is just the case of congress’s interest to stay in the goverment and to make every thing functionless. It has no planning to go ahaead.
    Nepali probverb ” Bandar le Afno Ghar banaudaina Arkako Pani Vatkauchha”
    . Leave this type of joker chat. Go ahead. Be united and do for the best of the country. This is advice to UmL and Maoest leaders along with others other than congress.

  22. सुरक्षा परिषदमा बिपछी दलको नेता रहनुपर्छ भन्नु गिरिजालअैइ कात्रोको कुरा gare जस्तो लागो मलाई त ।

  23. गिरिजाप्रसादजीलाई कसैको अन्तरराष्ट्रिय सुझाब हुनुपर्छ यो । बालुवाटार वरिपरी हालसाल गिरिजाजीकोमा धाइरहेको तत्वलाई आफ्नो सुरक्षाको ठुलो चिन्ता छ । अझै कती झिँजो थाप्दै जाने हुन हेर्नै बाँकी छ । हिजो भर्खर भाजपाले दिल्लीलाई “नेपाल सरकारले तुरुन्त गन्डक नदी खोल्छ कि खोल्दैन हँ” भनी तुरुन्त खोलाउन चाप दिन थालेको छ । सिँचाइ गर्नु पर्‍यो रे सीमापारी । सुरक्षाको बिषयमा कुनै पनि हालतमा अन्तरराष्ट्रिय दुर्गन्ध छिराउन चाहिँ हुँदैन है । हैन भने “जोइको जिम्मा — कोही कोहीलाई” हुन्छ ।

  24. of course yessss
    100%
    because there won’t be coruption
    where there is enemy there is fight
    so if there are opposition mean they can alwya fight and coment so that it would be come out in media n be sory of scared of any more coruption ok
    i think actually maiost are trying to floow on foot steps of what has gone in the past between nc and uml

    nc opposition is great value

  25. न नेपाल बर्मा हो न पाकिस्तान शायद कङ्रेस्स लाई नेपाल म पनि सैनिक शासन लगाउने बिचार भये र होकी किनकी बर्मा र पाकिस्तानमा दुबइमा सैनिक शासन छ शायद तेसैले होला सुरक्छ परिषदमा प्रतिपक्छ पार्टी को प्रतिनिधि राख्नु पर्छ भनी राखेको । किन प्रतिपछे को राख्ने बस्नै मन भये माओवादीले दिएको भाग खाएर बस्ने नि अबस्यपनी सरकारमा बसे मा माओवादीले एउता सदस्य कङ्रेस्लाई पनि दी हाल्छ क्यारे आफ्नै हैस्यत अनुसारको कुरा गर्नुनी किन ५१ सल्तिर फर्की राखेको । बिर्सें हुन्चा ति दिन्हरु अब कहिलै आउँदैन कङ्रेस्स का लागि ति दिन हरु किनकी ……………….. ति कुरा हरु चाँही साथी हरुले लेख्नु होला ।

  26. हाम्रो मुल्याङ्कनको कुनै मुल्यनै हुँदैन तर पनि बिचार राख्न त पाइयो नि सुरक्षा परिषदमा बिपक्ष नेता नभये पनि हुन्छ तर एउटै सर्तमा माओवादी को सेना लाई राष्ट्रिय सेना मा समायोजन नगर्ने हो भने मात्र नत्र डाडु पनियो भान्से पनि माओवादी नै हुने हो भने नेपाल मा पक्का गणतन्त्र होइन एकतन्त्र र साम्यवाद पक्कै आउछ बिना बिभाग का छाडा वैसिएल को त यत्रो पावर छ झन सरकारी वैसिएल ले के के गर्ने हुन ल ल जे जे मन लायेको छ गर तर अती चै नगर है नत्र नेपाली जनता लाई पक्कै चिनेका हौला केरे
    अज्जु ब्रो

  27. राख्नै हुदैन भन्ने कुरा मा म सहमत त छैन तर कुरा के हो भने आफु सरकार मा हुंदा नभएका नया नया कुरा हरु खोते थप्ने काम भैराखेको छ कांग्रेस बाट अरु सरकार मा हुंदा यो हुनु पर्ने त्यों हुनु पर्ने रे/ यो चाही आली सुहयेन / यो अति भो/ कुरा ठीकै भयेपनि यो कांग्रेस को नीयेती चाही राम्रो हैन

  28. It is required now. But this provision can be removed in new constitution. I don’t trust Maoist at all.

  29. कुनै पनि हालतमा यो गल्ती गर्नु हुँदैन।

  30. Its too late ! It is urgent to make this decision. Opposition leader is necessary for cheching the unwanted decision from former rebels.

  31. imagine what would congress/girija would have done and mao and umo wouldnot have been able to do if congress had been in the position where maoist are now.
    president: congress
    PM : congress
    Home Minister: congress
    Finance Minister: congress
    Rakshya : congress
    communication: most probably congress
    and if other remains then others share.
    ani surakshya parisadma pratipachyako manche basna pauna parcha bhanera arule bhanya bhaye…. girija ra uska chamcha sansarbhari hasdai dulthe.
    no one can stop congress blasting and at last—the end!!
    god bless congress

  32. चाहिन्छ आवस्य चाहिन्छ । खाते मापाबादी के नेपालको रास्त्रिय सुरक्षा त्यो प्रचन्डको लङुती हो ? के जनता मार्ने अधिकार अल्पमतको सरकारलाई दीने ?

  33. यो त अती भयो ! एउटा संबिधान बनाउने बेला पक्ष बिपक्ष ले खुट्टा ताना तान गर्नु यो राम्रो होइन !सबै शाहमती अन्तिम निस्कर्स मा पुग्न लागे को बेला एक न एक प्रस्तव निकाल्दै संबिधान बनाउने माहोल म काङ्ग्रेस ले भाजो हान्दै छ ! यो संबिधान बिथोल्न उस्को लक्ष हो ! भनिन छ नि बाँदर ले आफ्नो घर पनि बनाउदैन अरुले बनाउन लागे को घर पनि भत्काउछ !यसैले मलाई लाग्न थल्यो कि गिर्जा रहे सम्मा देश बिकासित हुँदैन ! भनिन्छ नि गोरु बुडो भयो भने भिर खोज्छ , मान्छे बुडो भयो भने निहु खोज्छ !

  34. mero b4 ma congress jati lai october kranti style ma safa chat naparikana nepal santi ra unatti paudaina so prachanda ji sabai sala congrss jati lai tundikhel ma badhera ekai bomb ma dhus parnu paarchha ani matra desle nikas pauchha

  35. यो सबै किचक कग्रेस्को ताल्बाजी मात्रहो के नेपाली कग्रेस्ले केहीसिट अरुले भन्दा बढी ल्यएको भये उसैले सरकार बनाउनेथियो त्यो अवस्थामा बिपक्षी हरुले त के उसँग सरकारमा जानेपाटिले समेटा मागेको रास्तपती,सुरक्षा परिषदको सदस्य त हैन एउता राम्रो मन्त्रालय समेत दिनेथिएन यो कुरा उस्ले बिगत्मा देखाइसकेकोछ र उस्को सबैह्बन्दा राम्रो तरिकापनी तेहिहो अरुलाइसुन्दै नसुन्ने आफ्नोमात्र अरुले सुन्नुपर्ने, यो कुन्खाल्को पर्जातन्त्रको तरिकाहो? केही पाउनुलाई केही गुमाउनु पर्छभन्ने मानसिक्ता नेपाली कग्रेस्मा कहिले बिकास भएन दु:खको साथ् भन्नुपर्छ उस्ले यो पदहरुको दाबिगारनु अनी पर्तिपकश्यमापनी बस्नु कुन नैतीकताले दिन्छ। यो त एउता श्रीमानको ३ वता श्रीमती ति मध्धे तेस्रो चाहिले श्रीमान सँग गुर्क्यएको जस्तो भयो। कुनैहालात्मा सुरक्षापरिसत्को सदस्य पर्तिपक्षलाईदिनुमिल्दैन।

  36. त्यतिकै आबेश मा आएर भनेका होइन प्रचन्ड ले , ( के ९५ हजार सेना त्यो कटुवाल को पेवा हो? ) अब त गिरिजाको पेवा बनाउन लागे जस्तै छ । जेहोश कटुवाल र गिरिजा र ज्ञाने एउटै ड्याङ का मुला हुन (यिनिहरुले माओवादी सत्तामा आएको हेर्नै चाहन्दैन आएपनी बिना सक्क्ती को सरकार त्यसैले यिनिहरुले माओवादी लाई कुनै पनि हालत मा रोक्न चाहन्छ तर उनिहरुको सपना साकार हुँदैन) अब हेरौ सेनाले जो सरकार मा आउछ उसैको आदेश पालना गर्छु भन्ने गर्थ्यो , अब को सरकारको आदेश पालना गर्छकी गर्दैन हेर्नै बाँकी छ ।
    borte Japan

  37. If you want democratic system, we need it, if you want autocratic system, we do not need…..

  38. congress le jitda chani nachahine.arule jitda chahi chahine. ke yo des congress chorharuko matra pewa ho bbakheda jhikirahanchhan daka concress.

  39. बिपक्षीलाई सुरक्षा परिषदमा सदस्यता दिनु पर्ने कुरा उठाउनेले आफु सरकारको नेत्रीत्वमा रहंदा सरकारमै सामेल अरु पार्टिहरुलाई उक्त परिषदमा राख्ने सोंच सम्म राख्न सकेनन, तर अहिले आएर बिपक्षमा बस्ने कुरा पनि गर्ने अनी सत्तामा साझेदारी गरेर बिपक्षको सुबिधा पनि लिने जुन निती लिएको छ , त्यो सोर्है आना अवशरवादी चरित्रको नांगो रूप हो । जनताले चुनावमा नराम्रो झापाड दिंदा पनि नचेतेको यो धुन्धकारी गूट अवको चुनावमा समूल लोप हुने भयले बिभिन्न बहानामा सत्ता नछोड्ने यो चालावाजी अव धेरै दिन टिक्न सक्ने सम्भावना छैन। यो कुरा सबैले राम्रारी बूझून ।
    प्रभात न्यूजिल्याण्ड

  40. NEPAL BHAR KO KARMACHARI HARU GIRIJA KO JUTHO KADAI CHA USKOI CHAMCHE CHA HAREK POST MA GIRIJA CHOR KAI MANCHE HUNCHA TEI KARAN LE TINI HARU LE GIRIJA KO SARKAR JANE BHOYO BHANI GIRIJA KO KHUTTA DOGDAI CHA TESHAI LE GIRIJA ABA PAGAL BANNA THALE KO CHA HAREK DIN BHASHA FERI RAHEKO CHA PAGAL HOSPITAL LAIJANA PARLA HAI……….

  41. NEXT ELECTION – NC WILL BE SWEPT AWAY FROM NEPAL AND WILL BE DUMPPED OFF AT VIHAR!!

    WHY WE NEED NC IN THIS COUNTRY””WHO HAVE BEEN SERVING AS SERVANT OF ROYAL REGIME”” WHILE THERE IS NO MORNACHY IN COUNTRY!

  42. अहिले सम्म नचाहिने अब चाहिने। किन अझ सुजाता र आराजु आर्मी को कमिसनमा राल कध्दैछन। सेना परिक्षालन बिपक्ष ले गने हैन। नभय सरकारमा बसे भईहाल्यो त। किन खोछे थप्न पर्‍यो।

  43. Rajesh KC ko katroon yaad aayo.

    Girija: aaba ko sarkar fu garda dhalne hunuparyo. Yehi nai ho hamro maag!!!

  44. According to the equation given above the provision of opposition party in Security Council has no meaning because s/he can only put his/her voice but can’t affect the decision making as s/he won’t have majority. So, even if there is one opposition member s/he can not resist dictatorship alone. Ani OPPOSITION rakhera k faida bhayo ta?

  45. माओवादीले बिपस्छा लाई सुरक्षा परिषद म राख्नु हुन्न भने को सरासर आतंकलाई बैधनिक्ता दिनु हो ।र तानाशाही पन देखाउनु हो।अब त झन सरकारमा गयपछी जस्लाई जसरी मारे पनि भयो। जे गरे पनि भयो नि हैनर साथी हो।ाखिर सर्प न हो।जती कचुली फेरे पनि सर्प सर्प नै हुन्छ। जातै जम्दार्।सार दुनियाँ को घर जग्गा आतंककारी ले जस्तो ओगतेर नेपाली जनतालाई नेपालमा नै सर्णर्थी बनायक छन अब यस्लाई बैधकिन्त चाहिय को छ त्यो पनि पुर गर्ने भएे अ ।

  46. संसार म कंहि पनि छैन । गिरिज राष्ट्रपती भए पर्दैन नत्र पर्छ .

    रबी

  47. यो कांग्रेसको सत्ता मोहको चरम बिन्दु हो। जब उसले सरकारमा नजाने अठोट गरिसकेको छ त उसलाई सुरक्षा परिषदमा राख्नु आवश्यक नै छैन। किनकी अन्तरिम संविधानमा सुरक्षा परिषदका सदस्यहरु सबै मन्त्रि परिषदबाट हुने ब्यवस्था भएको हुनाले सरकारमा नजाने भन्ने कुनै पनि दललाई सुरक्षा परिषदमा राख्नु पर्दैन। कांग्रेस देश लुट्न मात्र अघी सर्छ। जनताले हराइसक्दा पनि आफुलाई ठुलो मान्ने घटिया व्यबहार उसको प्रजातन्त्र प्रति घात मात्र हैन उसको बोलाई नाटक मात्र रहेको प्रमाणित हुन्छ। सबै ठाउँमा आफ्नो नै हैकम चाहने कांग्रेसीहरु अब अर्को अड्को थापेर देशलाई अझ पछाडि पार्न र देशलाई निकास दिनबाट रोक्न खोजेको प्रष्ट हुन्छ। कांग्रेसीहरु प्रतिपक्षमा बसेर पनि सुरक्षा परिषदमा जान पाउनु पर्ने दाबी सरासर अस्विकार्य छ।
    देश अब धेरै नडुबोस कांग्रेसी पन्जा बाट मुक्त होस्।

  48. Security Council is one of the most important executive body of Government, So it should not be allowed to keep opposition party in it.

    Yo congress le pani ke bhanchha bhanchha. Congress wants their refection on the government in anyway or anyhow. So its their one symptom of not letting Maoist to form a new government. Ke yo congress le matrai yo desh ko democracy ko thekka liyako chha?

    Congress is the only party in Nepal in which no democracy, only the dictatorships of Grija = Dhamija and his family. So how these netas can talk about democracy???

    People are being fade up with these political dirty games and there is only uncertainity in all part of country. There is no rule of law prevailing in the country. If the Girija really wants to end this deadlock, he should come forward rather than saying Show me the place to resign.He also knows that how he can resign and how can’t. Whatever he did in past had been past and people of Nepal have given him the credit of the CA polls and appreciated by the Nepali people. Now after being a great leader he should come forward including all the partys to end the deadlock and let Maoist to form a new govt.

    He is really a incurable disease for Nepal. Neither he has any moral like MKN nor feeling of shame.

    Euta ukhan chha- “…ग्ने लाई भन्दा देख्ने लाई लाज ।”

  49. लज्जस्पद पराजय पछिको बर्बराहट हो यो girija ko .

    –झापालि कान्छो

  50. नराम्रै कुरा भने होईन नेपालको बर्तमान परिश्थितिमा। तर काङग्रेसले किन प्रतिपक्षलाइ सुरक्षापरिषदमा राख्नु पर्ने हो भन्ने कुरा खुलाएको छैन। यो खाली उ प्रतिपक्षमा पनि बस्ने सत्ताको स्वाद पनि चाखिराख्ने नमिल्दो सोचबाट आएको देखिन्छ। मेरो बिचारमा साच्चिकै लोकतान्त्रिक सोच भएका काङ्ग्रेसीहरूले अहिले दाया बाया कुरा नगरि सत्ता छोड्नु उपयुक्त हुन्छ।

  51. No need to include opposition party because nepali cangress will not give to power to other party. He always block in develoment process. If thats is need why not take beofre times.
    Why nepali cangress need now this rule? so that go ahed fast don’t delay to move.

  52. क्रिस ब्रो र गोकर्न ब्रो ले ठीक कुरा गर्नु भयो । जती पनि गिर्जाको आड मा जागिर खाइ रहेका कर्मचारी हरु जती पनि गिरिजाका जुठो खाएर बाचि रहेका भुस्याहा हरुले गिरिजालाई उल्टो बाटो तिर देखाइ रहेको छ । किनकी जब नेपाली काङ्रेसको सक्ती गयो यिनिहरुको मोज्मस्तिका दिन गयो । त्यै भएर यिनिहरुलाई रातमा निन्द्रा लागेको छैन अहिले ।

  53. हरे ! यो कांग्रेस का नेताहरुको नौटन्की देख्दपनी दिक्क लगिसक्यो। आफ्नो नेत्रित्व मा सरकार हुँदा न त सुरक्षा परिसदमा बिपक्षी दलको नेता चाहियो न त रक्षा, ग्रिह र अर्थ मन्त्रयलय नै अरुलाई दिन मिल्यो ,सबै आफ्नो भागमा …… अनी सरकार गठन र बिघटन गर्न २ तिहाइ चाहियो त्यतिबेला । तर बिचरा निरिह कङ्रेस्सका नेताहरु जनताले धुलो चटाउदा पनि उस्ले रोजेको मन्त्रालय, उस्ले रोजेको पद अनी उस्ले जे भन्यो तेही हुनुपर्ने कस्तो अचम्म, उस्को नेत्रित्व मा सरकार बन्द महत्वपूर्ण मन्त्रयलय र पद हरु सबै आफ्नो भागमा राखेर छोडेका अरुलाई हुने अहिले अरुले छोदेका नलिने अरे, अब हुँदा हुँदा सुरक्षा परिषद मा बिपक्षी दलको नेता हुनु पर्ने कस्तो सर्त? कही नभएको जात्रा हाडीगाउमा….. कुनै हालतमा सुरक्षा परिषद मा बिपक्षिलाई राख्न हुँदैन।

    सुर्य पौडेल
    दोहा

  54. यो अरु केही पनि होइन कांग्रेसले राष्ट्रपतिको आशा हुदा सम्म प्रतिपक्षी दलको सदस्य हुनु नपर्ने अहिले सम्भावना कम भएपछि कांग्रेसले बखेडा झिकेको मात्र हो । सेना जो सरकारमा रहेपनि सरकारको पक्षमा हुनर्ुपर्छ न कि कुनै राजनैतिक पार्टर्ीीे पक्षमा त्यसैले प्रतिपक्षी दलको सदस्य रहनु आवश्यक छैन

  55. गिरिजाको शक्ती वरीपरि घुमेर राजनीति गर्ने नेताहरु, प्रशासन चलाऊने प्रशासक, पुलिस, सेना इत्यादि को गलत सल्लाहको कारनले उसलाई नैतीकताको अन्तिम स्थानमा पुराएको छ । एसरी एकपछी अर्को शर्त राख्दै जाने हो भने यो समस्या कहिले पनी टुङिन्दैन । यि सबै शर्तहरु शक्ती सन्तुलन आफ्नो हातमा पार्ने उपाए मात्र हुन ।

  56. sahamati garera agdai badne sahamati bhay pa6i yaso garnu ramro hun6,congress pratipakshya ma basne bhay pa6i yo satta lipsa kasari hun6?? yo ta sambaidhanik parisad ma matra bhaneko rajya ko saramchana akai patak khalbalina dinu hudaina jun maobadi chahan6, auta ldo lai toilet ma thune jasto,,,,,,,,,,,,,

  57. Wahiyat…. Girija le sarkar chalaunda nachahine.. aru le chaluanda chahine??? Girija ko Dimag khuskyo ki ke ho???

  58. it is needed,if only congress had form the government i am sure maosit and UML woould have also raised this point. For long term peace process and to avoid dictectorsip or absolute communisum, oppostion leader not only from congress but someone else from minor party also represent . this country is not of only 7 parties ?:P

  59. HUna parcha, tesma jhan 1 wota india and china ko representative pani rakhada ramro. Khali kursi ko lagi nana thariko kura gareka chan neta haru le? Gayne le kasari raj simhasan chodyo, tes bata pani neta harule path siknu parne ho sikenaan. Nepal ko rastriyeta khatara ma parla jasto lagdai cha. Madhesland, gorkhaland ani tibetland le naramro parla jasto cha.

    Banaras ka neta harule garda desh chauppaat hune bho. Election ma harepachi pani ke ko magh rakhirako ho.
    astu.

  60. Where is the democracy people fought for if the losing party throws hurdles to block the winner from forming the Government? True devilish nature of Congress who claims to be the champion of democracy is slowly being exposed.

  61. एस्तो गर्नु पर्ने कुनै जरुरी छैन,यो त केवल नेपाली काङ्रेस को सत्ता मा बस्ने चाहना मात्र हो। बिगत १५ बर्षा देखी नेपाली काङ्रेस सत्तामा बसेको छ,तेसैको लोभ हो गिरिजालाई ……….

  62. Pardaina

    Yo bhane ko karya kari sarkarko adhin ma hune ho

    Surakchha parisad ma bipakchhi dal ko sadasya basne ho bhane ta bastab ma bipakchhi dal nai hunna.

    Tesaile congress ko anawasek mag ko birodh garaun yo janata lai dukha dine kam ho.

  63. As Prachanda is supreme commandar of his party army and he will ehad nepal’s army also, until democracy stabilizes, there should be leader of opposition and commandar in chief of army as member of national security council. It is obvious that maoists neither want to agree NC person as President nor agree for opposition leader in security council clearly indicating what they want is rule by force in days ahead and we will loose every democratic and rule of law. People agreeing maoists points often forget that check and balance are core of good democratic system and without that we are going to have new King in the form of Prachanda. Please remember our present situaiton is not fully democratic.

  64. प्रच्ण्ड जी
    काम कुरो एकातीर कुम्लो बोकी बालुवा टार तीर
    सम्बीधान सभा चुनाउ भाको देशा बीधान बनाउन की
    सुरक्षा परीसदा क कस्लाई राख्न भनेर भा अह्न ?

  65. In present situation, these posts can lead to dictorship therefore there should be included to opposition party – whoever !!

Comments are closed.