प्राविधिक समस्याका लागि क्षमा

एक त परीक्षाको रन्को, त्यसमाथि अचानक आइलागेको प्राविधिक समस्याका कारण लामो समयसम्म साइट बन्द भई पर्न गएको समस्याका लागि क्षमा चाहन्छु। मेरो संसारका एडमिन साथी प्रमेय सहरबाहिर रहेका कारण पनि यो समस्या छिटो समाधान हुन नसकेकोमा उसले पनि क्षमा मागेको छ। आउँदा दिनमा यस्तो समस्या नआउनका लागि प्रयास गर्नेछौँ।

28 Comments

  1. निराशा आखिर कायरता पो रहेछ ——————-
    आशा नै जिउने उपाय रहेछ ——————
    मन छोयो मनिष जि तपाईंको कबिता ले । सास्ब त सत्य लेख्नु भो ।
    समय समय मा यसरी जिबन लाई उकेरा लगाउने शब्दको खाचो पर्छ मान्छे लाई । ( पर्दो रहेछ —)
    आज मलाई अनौठो खुशी लागि राख्या छ । आफु , देश , परिस्थिती , सबै भन्दा टाढा पुगेकी छु म एउटा छुटै संसार जहाँ कबिता र गीत हरु फुलिरहेका हुन्छन —–,नदी नाला -झरना पनि कबिता म य भयर बगिरहेको छ , डा डा -काडा पाखा पखेरा कबिता म य भयर ठडियको छ ।त्यहाको निलो आकाश पनि कबिता लाई नै सिरानी बनाएर निदाइरहेको छ । यही मौका मा बादल हरु छिलियर लुकामारी गरिरहेका छन –
    बाग मा फुल को डाली डाली मा पुतली हरु ताता थैया गरिरहेका छन ।
    यस्तो देख्दा यो मन पनि के क म् ! थोरै जानी नजानी गुन गुनाउन थालयो —
    यो पबन सररर
    उडिगयो मन मेरो लियर
    सट्टा मा मलाई
    उस्को मायालु मन दियर
    °
    मलाई पनि उस्लाई छुने रहर
    बा द लु भयर
    सरगम यो रुन्झुन
    सुनाउने रहर उस्कै छेउ गयर
    °
    ता धिन धिन धड्कियो धड्कन
    पाउ नाच्न थालयो झन्झनायर
    झरना खोला बग्न थालयो
    खुशीले झन सन्सनायर
    °
    यो पबन सररर
    उडिगयो मन मेरो लियर
    सट्टा मा मलाई
    उस्को मायालु मन दियर
    °

  2. i was so worry at dat time . but i was thinking abt dat our server has close this site.at same time i called my server n ask for open our mysansar .

  3. कसैले थर्काएर यो बज्याले वेबसाइटनै बन्द गरेछ भनेर सोचेको थिएँ, होइन रैछ |

  4. MAI SANSAR ko website nakholida merai computer nai khatam bhayecha bhanthane ko ta samasya ko churo teso po rahecha.ki arthik sahayog ko avhab le rokiyeko ho? afno samasya rakhera na panchhinu bhaye,te so ga re ka so hola? UHI BHAIRE,SCOTLAND UK

  5. mero lagi ta yo site yasto bhayako 6 ki biha deluka and evenivg nahereeta ………………

  6. mysansar सुक्रवार देखी खुलेको छैन । आज पनि connection काटीइरहेको छ ।

    जीवन यस्तै रहेछ,
    कहिले घाम
    कहिले पानी
    कहिले जोडीने
    कहिले छुट्टीने
    कहिले आशा
    कहिले निराशा
    तर पनि,
    आशा नै जिन्दगी हो
    निरासा आखिर कायरता पो रहेछ
    आशाकै कविता लेख्नु
    आसामै रमाउनु
    हास्नु अनी हसाउनु
    आसा जिउने उपाय पो रहेछ

  7. हो भन्या, अति संवेदनशील समयमा माइसंसारमा समस्या आइपर्छ । संविधान सभा चुतावताका पनि यस्तै भाथ्यो, अहिले पनि भो !

  8. दाइ [उमेश]
    अनेकौ ब्‍यसता का बाबजुद पनि यस बल्‍ग लाइ
    निरन्‍तरता दिइनै रहनु भएको छ|खुशी छौ यसैमा|
    साथै स=धन्‍यबाद माइ ससार युनिट प्रति एबँ
    सफलता को कामना सदैब…….

  9. देश तातिरहेको मौकामा मेरो संसार मा समस्या आउछ किन?
    यो प्रश्न साँच्चै नै उमेश जीलाई । सायद त्यतिवेला साइटमा एकदमै ट्राफिक आउने भएर होला । यो नयाँ लिएको होस्टिङले पनि नथेग्ला जस्तो लाग्यो मलाई । बरु यसो गर्नुस न http://www.mediatemple.net/ को होस्टिङ तपाईको लागि धेरै उपयुक्त होला । यसमा कहिल्यै साइट डाउन हुन्न भन्ने कुरा दिलिप (you know him)(http://deelipk.com) ले भन्दै थियो ।

  10. i found myself blind without mysansar. I read news on other sites too but mysansar is the best. Please keep this site clean…..thanks

  11. mysansar को पाठक क्लब बनाएर , एस्तो समस्याको बेलामा ईमेल मार्फत खबेर गरे कसो होला ? यसो भयेमा मन चै आतिने थीयन।

  12. malai ta nasha poo lage6 mysansar ko.yestoo chala le vhayna ho lai technical kura ma time denuu paroo

  13. मलाई त माइ संसार हेर्न नपाएर छट्पटी भएको थियो ।अब भने ढुक्क भएं । तर अब साईट को गुणस्तर मा ध्यान दिनु हुन अनुरोध गर्दछु ।

  14. रित्तो रित्तो
    धडकन भित्र सास नभय जस्तो
    मन भारी छ
    तर मनै कही भुले जस्तो
    शरीर मा रगत छ
    तर धमनी रक्त्त बिहिन जस्तो
    उज्यालो दिन
    दिउसै ग्रहण लागे जस्तो
    बाँच्न लाई खानु पर्ने
    तर भोक पनि भुले जस्तो
    थोरै पल पनि
    एउटा सिङो जुग बिते जस्तो
    ढुङ्गा भन्दा पनि सार्हो
    असाध्यै गार्हो
    तिम्रो अनुपास्थिती !

  15. मैले लाग्यो कि यो सरकार ले पनि तपाईं को लेख र कोमेन्त ले गर्द यो वेबसाईट पनि बन्द भयो तर ध्न्य तेसो हैन रहेछ देश को एस्तो परिस्थिती मा एदी तपाईं को साईट बन्द भयो भने हामी जस्रो बिदेश म बस्ने पाठक हरु लाई निकै गाह्रो हुन्छ म तपाईं को साईट दिन म शायद ५० चोटि ब्रोव्स गर्ने पाठक हून तेसैले आज जस्तो चै प्ल्ज एस्तो नगरदिनु होलआ

  16. Ke ho..barsai bhari exam huncha ki kaso..? Ki maile jastai bag jhundyayera ho tapain le ni?

  17. मेरोसन्सार बिना सुर्य बिनाको अन्धकार झै भयो ।

  18. Umeshji,
    It is obviously because number of connections to your database is higher than your server host supports. Needs to buy better quality of webhost. “Jab paryo rati ani budhi tati ” bhanejasto. your site has problem at crical moments like vote counting, CA Verdict on kingship and presidential election etc. I suggest you to move your site to better webhost so as to serve at high traffic demands like yesterday, Today and tomorrow.
    CC: Prameya Bhandari

  19. malai balla tha bhayo ki mysansar mero samachar ko parmukh srot ho bhanne.hami ta naya taja khavarko khoji ma chhaun

    by Bishnu

  20. जब जब देश को हालखबर ततो हुन्छ मेरो संसार मा समस्या आउछ किन? हामीलाई यो साइत को नसा लगिसकेको छ अब बहाना बनाएर चल्दैन प्लिज साइत सधैं राम्ररी रख्दिनु होला।

    usa
    va

  21. Finally you are on
    Otherwise we don ot have any option and we have to stay and watch the other sources for new which we don ot want.

  22. समस्या नै समस्या भएको देशमा यस्तै हो

  23. Hi Umesh ji
    I was wondering what was happening to popular blog mysansar yesterday.I am really happy to read my sansar again and thank you umesh ji and your team for everything you guys did.
    Lakhe
    USA

  24. Umesh jee namaskar, yo site mero lagi jivan nai ho din ma yk patak junai bela pani visit garchhu. Baru tapai lai po tensan bho yestai ho hamro jivwan. has ta tapai aanyan tapai ko pariwar ma mero hardik shuvakamna chha.

  25. Yes, I was worried about the website. Anyway thank you for coming back to normal. I hope you will start updating the latest developments in Nepal politics and other current affairs.

Comments are closed.