पहिलो राष्ट्रपतिलाई चिनौँ


गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा संविधानसभाबाट बहुमत प्राप्त गरी निर्वाचित हुनुभएका डा.रामवरण यादवको जन्म जनकपुरस्थित सपही गाउँ विकास समितिमा विसं २००४ माघ महिनामा भएको हो।

साधारण कृषक परिवारमा जन्मनु भएका डा.यादव पिता स्व.थानी यादव र माता स्व. रामरति यादवका चौथो पुत्र हुनुहुन्छ। उहाँको प्रारम्भिक शिक्षा धनुषामा र उच्च शिक्षा काठमाडौँ र भारतमा भएको थियो।

सफल चिकित्सक डा.यादवले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर शिक्षा भारतको चण्डीगढबाट सन् १९८४ मा हासिल गर्नुभएको थियो भने कोलकाता मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक गर्नुभएको थियो।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति समर्पित डा.यादव २०१७ सालमा राजाले प्रजातन्त्र अपहरण गरेपछि प्रजातन्त्रका लागि विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएको थियो। प्रजातन्त्रका लागि भएका सङ्घर्षका क्रममा प्रहरी हिरासत, जेल, लाठी आदि भोग्दै राजनीतिमा समर्पित डा.यादव २०४८ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट सांसद निर्वाचित हुनुभएको थियो।

विसं २०५६ को आमनिर्वाचनमा धनुषाको क्षेत्र नं.५ बाट समेत उहाँले दोस्रोपटक सांसद निर्वाचित भएपछि २ पटक देशको स्वास्थ्यमन्त्री पद सम्हाली सक्नुभएको छ। गत वर्ष सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट उहाँ धनुषा जिल्लाको क्षेत्र नं.५ बाट विजयी हुनुभएको थियो।

स्व.जननायक वीपी कोइरालाको स्वास्थ्योपचार टोलीमा समेत सक्रिय डा.यादवले विपीको जीवनको अन्तिम तीन महिना चौबीसै घण्टा खट्ने तीन सदस्यीय चिकित्सा टोलीको नेतृत्वसमेत गर्नुभएको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

विपी ग्रामीण सेवा केन्द्र, धनुषाका अध्यक्षसमेत रहनुभएका डा.यादव विसं २०३६ को जनमतसङ्ग्रहमा सक्रियतासाथ आफ्नो गृह जिल्लामा संलग्न हुनुहुन्थ्यो। उहाँ राजनीतिमा विपीका साथै स्व.महेन्द्रनारायण निधि र स्व.सरोज कोइरालाबाट समेत प्रभावित हुनुहुन्छ।

150 Comments

  1. यस्तै नेपाली राजनैतीक कुसंस्कारबाट वाक्कदिक्क भएर आधा भन्दा बढी आफ्नो जीवन प्रवासिको रुपमा बिताइसकेको हाल इटलीको भेनिसवासी शेर बहादुर तुम्बापो यसो भन्छन् :- “मलाई नेपालका ती राजनैतीक पार्टी र ती नेताहरुसंग अझ घ्रिणा जागेर आयो किनकी २०६५ साल जेष्ठ १९ गते सम्पन्न चुनावको पारीणामको घोषणा र गणतन्त्रको स्थापना पश्चात् नौलो नेपालको सुन्दर मुहार देखेर उमँगको नयाँ श्वास फेर्ने आशा र विश्वास बोकेका सम्पूर्ण देशवासी र प्रभासी नेपालीहरुको भावना र विश्वासमाथी लात् हान्दै फेरी पनि राष्ट्रलाई अशान्तिको दल्दल्मा फसाइ विश्वको माझ २५० वर्स पछी परेको नेपाललाई अझ सयौ वर्स पछी पार्ने गरी राष्ट्रपती र उप- राष्ट्रपतिको चुनाव सम्पन्न गरेका छन् ।”

  2. Very researched comment by Sonia. I am also very much surprised not to see Mr. Dhamala there. May his long nose always prevail in all media photographs.

  3. khoi yesma ta camera crazy Rishi Dhamala dekhindaina ni…????? achamma nai bhayo….uhan ta yesto photo sangai hunai parne…..sayed tyo din uhan lai sancho bhayena hola.

  4. हैन माओवादीलाई किन जंगल को दोश दिन्छौ।
    एदी तिनिहरुले जङल्बाट द्वन्द नमचायेको भये
    राज तन्त्र को अन्त अनी भ्रस्टचारी को थर्कमान् अनी
    आँफै मपाइ भएका अनी काङ्रेस बाट भित्र भित्र बाट
    छुले फटाइ गर्न पाएका हरुको थर्कामान् भयो।
    शोशाक हरु का दिन एथावात नै रहने थियो ।
    किन दोश लगाउछौ ? देशको बिक्रिती हताउन
    लाई एउता क्रान्ति को जरुरत थियो भयो ।
    तेस्मा कतिले ज्यान गुमाये,अपाङ्ग भये ,घरबार
    बिहिन भये तिनिहरुले राहात् पाउनु पर्छ , न कि
    सधैं दोसारोपन गरेर , हुने काम लाई पनि खल्बलाउने
    कुठाराघात् गर्न र गराउन हुँदैन।

  5. K ho yesto SItal and Hari Bahadur??? timiharuko ladain sunna aayeko ho ra…???? dubai jana bakwash haru…

  6. Hats off to the first president of nepal who belongs to so called backward madhesicommunity in nepal not only madhesi community should be proud of it also all the nepalese citizen should be proud of it and should be proud of practice of nepali republic systems lets see how does he perform in the the future hope he wont be the master puppet of india who cares our politicians have always been so india should stop interfere in nepalese internal affairs n should stop to become big brother of south india otherwise it wont be fair long live republic nepal jaya m,atrivumi

  7. तराइ,पहाड र हिमाल जुनसुकै स्थानको भए पनि आखिर नेपाली नै हो।
    नेपाली नागरिकको हैसियतले समान अधिकार सबैमा लागु हुन जरुरी छ।
    नेपालको पहिलो राष्ट्रपतीमा डा०रामवरण यादव निर्वचितहुनु भएको छ।
    सर्वप्रथमत म आफ्नो तर्फबाट यादवलाई हार्दिक बधाई!!!

    मेघ राज

  8. Congratulation Dr. Yadav. Aba Nepallai Sundar shanta ra Bishal banaune kaam tapaiko hatma chha.

  9. सितल छक्काको DNA त मिस्कत आएछ नि । भाले पनि होइन पोथी पनि हैन । भईगो सितल छक्कानानी तिमी त तेस्रो लिङी परेछउ । ल बधाई छ अर्को संबिधान सभामा चै सितल छक्काननी लाई तेस्रो लिङीको प्रोतिनिधितो बनाएर मौबादीबाट उथौनी है । मेरो एक vote confirm सितल छक्कानानीलाई । ही ही ही तेसो गरे कसो होला sital छक्कानानी ?

  10. **HARIBAHADURतिमीलाइ त थाहा हुने कुरै भएन
    स्‍वयँम तिमरी अ|मा लाइ पनि थाहा छैन होला |
    काँहा..नेर?कति खेर..कस्‍को..प्रति फल तिमी हौ
    भन्‍ने कुरा |अब फेरी DNA बाटै स्‍वयँम को पहिचान
    खोज्‍न लागेउ भने पनि कस्‍को कस्‍को DNA परिक्षण
    गराउँछौ ?

  11. बधाई छ डा रामवरण यादवलाई । उनको कार्यकालभरी राष्ट्रको सम्मान गरुन् शुभकामना ।

  12. i think the comments blog shold b closed.more than 50% comments r asabhya.dear editor plzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzzz take care about it
    jay NEPAL

  13. आशा गरौ रामबरणलाई गिरिजाले hard time दिने छैनन । नेपालमा अरुले गरेको देख्न नसक्ने ब्यक्ती हुन गिरिजबाबु ।

  14. मेरो तर्फ बाट धेरै धेरै बधाई तथा शुभ कामना छ । तपाईं जस्तो कुशल नेता राष्ट्रपती जस्तो पदमा पुग्नु भएकोमा धेरै धेरै बधाई छ । मलाई आश छ अब देशमा शान्ती आउने छ । परदेशी कान्छा

  15. सितल छक्का कहाँ मलाई तिम्रो बाउ बनाउ छउ हो । किन तिम्रो बाउ छैन कि क्या हो ? एसो तिम्रो आमालाई सोध्नुन हो ? कुन चै बाप को बीउ परेछ, न यता न उता । प्रचन्डको बुदजङम जस्तइ हाम्रो सितल छक्का पनि बोका + बाख्री = बोख्री परेछ । बिचरालाई क्या चित दुखेछ जस्तो छ । अब चै सितल छक्कालाई ब्लु दायमन्दको राष्ट्रपती बनाउन पर्ला , के गर्ने सितल छक्काको पती बन्ने छेमतानै छैन । काठइे । ।। ।।।

  16. aba maoist haru jungle tarfa jane ho ki? Prachand ji bhitta ma matra rastrapati simit rahayo…kaso sathhi haru…???

  17. १०० हाथी को पाल्ना लेकीन १ मदेसी को मत पाल्ना

  18. HARIBAHADURहजुर चै ब्‍लुदिएमन्‍दमा नै ब्‍यसta छक्‍का सँगै
    यता भाउजु ले खेतला लगाउनु भएको थिइन होला |
    हैन भने यो कसरी सम्‍भब छ ?भन्‍या नपुसँक को
    पनि ?……कि धरम पुत्र पुत्री बाटै यि सब मौलाएको
    हुनु परछ है हैन र ?

  19. HARIBAHADURहजुर चै ब्‍लुदिएमन्‍दमा नै ब्‍यसta छक्‍का सँगै
    यता भाउजु ले खेतला लगाउनु भएको थिइन होला |
    हैन भने यो कसरी सम्‍भब छ ?भन्‍या नपुसँक को
    पनि?… कि धरम पुत्र-पुत्री बाटै यि सब मौलाएको
    हुनु परछ है हैन र ?

  20. Seems like this punk do not have the Personality to be the president but lets see what he got inside him that will benefit our nation..anyways
    Congratulation to the first president of new nepal

  21. ओहो सितल हिजदाजी, म कहाँ छक्का हुनुनी , मेरो त त्यो मोती मोती स्रिमती छीन , जवान छोरो छ , दुइता नतीहरु पनि छन । बरु सितल मैया होकी सितल बहादुर , अब नामै हिजदा जस्तो छ , अरुलाई पनि हिजदा देखनु भएननी सितल छक्काजी । बरु सितल छक्काजीको साथी पाएन भने त्यो के भन्छ ब्लु दिएमन्दमा गये हुन्छ सितल छक्काजी त्यहाँ तपाईंजस्ता धेरै हिजदाहरु छन क्या । एसो सितल छक्का हाइे हाइ सितल छक्का हाइे हाइे भन्ने थ्रुप्रइे छन क्या । ही ही ही । । । तेसो गरे कसो होला ? मौबादी छाउराछाउरीको मिश्रन सितल छक्का । अब सितल छक्का चै अली अली बोका पनि गनौनी होला बख्रीको दुध पनि दिने होला । बरु डन बोकाले कता बाट दिन्छ हो सितल छक्कालाई ? ही ही ही । । । तेसो सोधे कसो होला ?

  22. ‍श्रवेत सलाम BANU जि
    स-धन्‍यबाद यस कबिता को निम्‍ती |
    लेख्‍दै नै जानु होला|हजुर बाट यस्‍तै-यस्‍तै
    कबिता-लेख को अपेक्षा राखेको छु ताकि
    हामी मा थोरै भएनि चेतना पलावोस |||

  23. Hahah Sony dont worry ma pani timi lai euta vote dinchu …
    malai asa cha Sony Ratyapati bhaye pachi .nepal bata bharatbadh hatana lai pakkai pani SOny le Bharat tukrauna ko lagi madhat garne cha . Jaba samma Bharatjasto sosak tukridaina taba samma nepal bata bharatbadha hatna sakdaina , tesai le Gorkhalad ko lagi ladi rahe ko nepali daju bhai lai sahayog garum ra bharat ko anya thau bata ladi rahe ko haru lai preana dim , ta ki bharat jasto nicha desh tukriyos ..
    agi mahile euta comment ma pade ko thiye sudharsan ji le lekhanu bhaye ko .. khehi garum desh bikas garum re .. hahaha yo ta dantya katha bhai sakyo aba neta haru ko lagi . Sudarsan ji le sochera , tapai le sochera mahile sochera desh bikas hune hora ?? sochanu parne thau ma nai nasoche pachi kasko k lagcha . ( jati ufriyo bhyaguta kallla muni bhane jastai )
    Thank you ..

  24. के हो? गोपाल
    हजुर कै साथि को असि बरसिय लक्‍का जवान बाबु
    को घाँटिमा खुकुरी राखी दुइ लाख माग्‍ने खावोबादी
    हजुर नै त हो नि कति चाँडै भुल्‍नु भएको नि ?
    फेरि अरको योजना……….. कि कसो?

  25. ल बधाई छ सम्पूर्ण नेपाली र हम्र पहिले रास्तरपतिलाई कुरा के भनेनी नेपाली हामी बलिको बोका पहिले हामीलाई राजाले बोका बनए अहिले नेपालका पती ले बोका बनएये हामीले नेपाली भनेर भन्न नपाएने भो २०४६ साल मा बहुदल आयो गिरजले लौद, तनक पुर कोशी खायो यो थाहापै थाहापै गिरिजको पछी लग्ने कुकुर हरु लएत झन बधाई म पनि राम्रो पर्जातन्तर चाहाने मान्छे हुँ मलाई कग्रस्श को निती मन पर्छ तर तहक बेक्ती मन पर्दनि हामी पातिको आधारमा हिद्छु हामी बेक्तिको आधारमा हिंड्ने गरु गिर्ज होइन गगन लाई लिउ हामी मकुने होइन सुबाश लाई र युब नेताहरु लिउ देश पर्तिले होइन बक्तिले चलाऊ गिरिजाले होइन गगन्ले चलाऊ धुस खाने नेताहौर सब्लाई जेल चलाऊ देशमा धुस हतेमा १०० प्रतिसत बिकास हुन्छ अब देश बिकास गर होइन भने फिरी हाम्रो सँगन्थन सकिर्ये हुनेछ र बन्दुक्ले टाउको फोरिने छ निर्दोश होइनन्न धुसिय जोब ओली हो तेस्को टाउकोमा गोली हो अब हामी सत होइन नेताहरुलाई खबर दिरी गर्ने संगठन हो

  26. *****HARIBAHADUR*****DONजि लाइ त
    खसि बनाँउने कुरा गरिहाल्‍नु भयो खै?तिमीलाइ त
    केहि बनाउनै नमिल्‍ने भयो भन्‍या| किनकि तिमि
    एक [नपुसँक] छक्‍का हौ नपत्‍याए यसो एेना मा
    अनुहार हेरे हुन्‍छ नि ||||

  27. its not that charming as it was supposed to be because it didnt happen in proper manner.

    give dam care, there is nothing to be happy with this event. . but to be careful and sceptical………

    country gone wrong way.

  28. ****HARIBAHADUR**DONजि लाइ त
    खसि बनाँउने कुरा गरिहाल्‍नु भयो खै?तिमीलाइ त
    केहि बनाउनै नमिल्‍ने भयो भन्‍या|किनकि तिमि
    एक नपुसँक [छक्‍का] हौ नपत्‍याए यसो एेना मा
    अनुहार हेरे हुन्‍छ नि |||

  29. >HARIBAHADUR **DON जि लाइ त
    खसि बनाँने कुरा गरिहाल्‍नु भयो खै तिमीलाइ त
    केहि बनाउनै नमिल्‍ने भयो भन्‍या|किनकि तिमि
    एक नपुसँक[छक्‍का]हौ नपत्‍याए यसो एेना मा
    अनुहार हेरे हुन्‍छ नि ||

  30. Congratulations to Dr. Yadav. And best of luck to all Nepalese. Hamro aastha ra biswaas byartha najaawos. Naya Nepal ra purano Nepal bhanne chhaina. Yahi euta Nepal chha. Esailai haamile maathi uthaunu pareko chha. Naya josh ra jaagar matra aayeko ho. Yahi josh ra jaagar lai sahi baato maa hidaaune netritwa dina Yadav jee safal hunuhos. Hami tyahi netritwa ko aadhaar maa hamro desh ko sunaulo bartamaan ra bhawisya korna sakau. Yahi shuvakamana!

  31. अब नेपाली भाषामा लेखौ भने हाम्रा राष्ट्रपती ले बुझने होइन होला /
    मलाई हिन्दी मा शुभ कामना लेख्न आउँदैन /मेरो साटो अरु साथी
    हरुले लेखी दिनु होला /

  32. coincidently my father is also ram
    now you are the father of the nation

    please keep the interest of the country first before your personal or party’s interest

  33. बाबु जी,

    सदियौं देखी नेपाल आमा छटपटाइ रहेको थीइन । यिनी जन्मे लगत्तै कतिले कोपर्न थाले, कतिले लुटन थाले । अमर सिँह, भक्ती थापा, बलभद्रले सत्रुको अपहरणबाट त बाचाए । तर, काखैमा बसेर लुटनेलाई थप्पड मार्न सकेनन । जे होस्, यिनी अब लुटेराहरुको चंगुलबाट त भर्खरै उम्केकी छन । कास! अब अर्कोले भेटाउन नपाओस । तपाईंहरु जस्तो कवी जो हुनुहुन्छ!!
    जय होस् नेपाल माताको!

  34. ओई गोपाल, हरी बहादुर, र राजाने खाते हरू, प्रचंड ले कुन तेरो बाऊ को घाटी माँ खुकुरी राख्यो? चंदा माग्नु लाइ लुतेको भंछास? यत्रो हलचल ल्याउने जन युद्द के भोज खान गए जस्तो भलादामी तरीका ले हूँ सक्छ. प्रचंड को नेतृत्व माँ माओबादी ले साम्न्त्बाद को मुक्ति को लागी युद्द गर्दा कुन दुलो माँ थिस? तेरो शाहस छ भने शारीरिक वा बैचारिक रूप माँ प्रतिरोध गर्न आईज. राजनीतिक पार्टी ले चंदा मजनू गलती हो, भने तरो बाऊ गिरिजा को इशारा माँ भएको बिमान अपहरण र तिस लाख भारू लाइ के भंछास. यदि माओबादी ले साधारण जनता लाइ लुट पिट गरेको हो भने जनता ले किन भोट हाल्यो माओबादी लाइ. अस्ति तनहूँ माँ बस लुटने लाइ वाई सी एल ले समाते र पुलिस लाइ भुझायो.के यो नराम्रो हो, परसाई जस्तो भ्रस्त्चारी लाइ समत्द्दा चिह्याउने त पनी अपराधी वा टेस्को संतान हुनु पर्छ. अली मुख समालेर कमेन्ट लेख. मैले त कुकुर ले पाल्नुहोस, आउनुहोस भन्ने जस्ता भासा नाबुझेर चेई चेई भन्ने भासा मात्रै भुझने हुनाले तेहि शब्द प्रयोग गरेको हो.

  35. बाबु जी ,तपाइ को कबिता धेरै मार्मिक लाग्यो ,लेख्दै गर्नुस् ,सधैं पढ्न पाइयोस /

  36. congratulation ………….

    Hunata ratrapati rubber stamp ta ho ni, madheshi bhaye ni kehi chhaina sathi haru…

  37. हार्दिक बधाई छ डा. राम बरन यादव लाई नेपालको ऐतिहसिक प्रथम राष्ट्रपती हुनुभएकोमा । । ।
    आशा गर्छु तपाईंको कार्यकल्मा नेपालले एक असल राष्ट्रध्क्ष पाउने छ र नेपाली जनतले एक उत्कृष्ट नयाँ संबिधान । सहमती र समझधारि को राजनीतिलाई बढवा दियी समाबेशि नेपालको निर्माणमा तपाईंयीको भूमिका सहायेक् सिद्ध होस् साथै एऐतिहासिक धर्मिक नगरि जनकपुरको समग्र बिकस्मा पनि तपाईंको भूमिका रहने नै छ भन्ने आश गर्द छु।

    प्रबल , अष्ट्रेलिया

  38. Luna , Yuva etc

    Why u people don’t start a new Blog mykabita.com ?

    I m fed up of u guys/gals poems.
    Either u have too much of spare time or are AAnshukabi to reciet poem so quickly.

    Come on and do something …..

  39. Mr Yadav is president to write the constitution and formalize the constitution, Let see what he says about the national documents to run the country,

    It will not be easy like health minister, it is president before the constition has been approved or even drafted.

    Dont be so happy now, unless he completes the constitution for new nepal.

    I dont care his madical learning but politically we need to know his best philosophy and constitutional awarness asap.

    good luck to him, and i am watching

  40. Don ji
    Uso bhaye maobadi le nepali janta lai dar dhamki dekhaera ek paisa pani chanda uthayeko chaina bhannus na baru. jag jaher satya kuru tapai ek jana le lukauna khojne ? yesai bhayena usai bhyena manche pani ek jana pani mareko chaina bhannus na.

  41. नमस्ते !
    नेपाल कै पहिलो राष्ट्रपती हुन सफल डा.यादप ज्यु लाई धन्यवाद ! तर यादप ज्यु तपाईं राष्ट्र को पहिलो राष्ट्र पति मत्र नभै एउटा सफल चिकित्सक पनि हुनुहुन्छ ! बिरामि को किड्नि निकलेर बेचेझै रास्ट्र को पनि किड्नी निकलेर् बेच्नुहुनेत छैन् !

  42. Rastrapati and Upa-Rastrapati dubai Madhesi hunu bhayo aba Pradhan Mantri Upendra Yadav lai diye hunchha ani sambidhan sabhako pramukh chahin Bambadi Babban Singh lai dinus heraun na ta Madhesi haruko grouple desh chalayeko kati koirala ko khalakle matrai desh chalaune?

  43. Kin chauris marich afnai pirle.
    bichara maobadi neta haru girja r makine lai rastrapatima auna rokna sakekoma hasna sake na afno madhesi trup cardle palta khayekoma runa sake kya aapat aailagyo bicharalai aru lai haruwa bhanne afai harnu paryo euta kamjor sharirka ramrajalai jitauna payeko bhaye kathputali rastrapati banaume chahana forum bhanne aandhile udayo.ke sonche maile ke bhayo ahile.Makune lai kursima basaune lobh dekhayera ladaeko ta hamlai po ghata lagyo.Aba sarakar nakhaun bhane dinbhariko shikar khaun bhane kanchha bauko anuhar ke garne ke.ki pheri jungle nai jane ki ????

  44. यो डन (DON) भन्ने मौबादीको छाउरो किन आजकाल धेरै नै मौबादी मौबादी बोको गनौन थालेछ हौ ? नेपाली जनता यो मौबदी बोको गनाएर बस्नै सकेन भने । अब चै नेपालको राष्ट्रपती डाक्टरसाप लाई भनेर यो डन भन्ने मौबदी बोकोलाई खसी बनाउनु पर्ला जस्तो छ है नेपाली दाजु भाईहरु । तेसो गरे कसो होला ? ही ही ही । । ।

  45. we, the people voted for maoist coz we were sincerely looking for a change that the other parties had miserably failed to assure of in all those years they ruled the state. and now the maoist were badly betrayed by the coalition of other three parties just to prevent them from securing the post of president. we didnot want this to happen and they have no right to stop the maoist coz they have the peoples mandate which made them the largest party after the CA elections. I am very disappointed not that ramraja was defeated but the attitute of congress, UML and madhesi forum who didnot consider the peoples sentiment, their verdict for the sake of their dignity in owing the presidential post. I have high regards for our new president but dont feel that the three parties had the peoples verdict to play against maoist in such a way who had the highest support from the nepali janata in CA elections

  46. यी भट्टराई, खतिवदा भन्ने मौबादीको छउरो हरुले मौबादी राष्ट्रपतिमा हारे पछी फेरी तराइबसी, पहाडीया भनेर नेपाली नेपालीमा फुत ल्याउनु खोज्छ । ए मौबदी फताहा के सधै भरी प्रचन्ड , बाबुराम को लङुतिमै नेपाल बन्ने हो कि क्या हो ? जाबो राष्ट्रपतिमा अरु पार्टीको जित्दा सरकार बनाउन आत नगरने हो भने यो मौबदी त हिजदै साबित हुने छ नेपाली को आँखामा ।
    अजयजी यी जङली वाइ स्यालहरुको कुरा सुनेर नेपाली दौरा सुरुवालको खिल्ली नउद्दौनु होला । आखिर नेपाली तराइ, पहाड र हिमाल को सबै सम्पदा हाम्रो अफनै हुन । के तेस्को पहिचान बिना नेपाली हुनुको कुनै अर्थ छ ?
    राष्ट्रपती डा. राम बरन यादव ज्युको कर्एकाल नेपालको स्थिरता, स्वोतन्त्रता र बिकास गर्न सफल हुन भन्ने हामी सबै नेपाली को कामना छ । जय जननी नेपाल ।

  47. साथिहरु
    हामीले कहिले पानी बिर्सनु हुन्दैना की सबैको पूर्वजहरु को ही इंडिया ता को ही चाइना ता कोही मंगोलिया बाट आएका छन , इ ता भए इतिहास का कुरा, रा एसलाई कोत्तारेरा फ़ायदा लीना सकिंछा जस्तो लग्दैना,अहिले को अवास्कता भनेको संपूर्ण नेपालीलाई एकजुट गारी अगाडी लनासकने मान्छे को हो, र हामीले गर्व गर्नु पर्छा की राम वरण यादव मधेसी भए पानी एक मधेस एक प्रदेश को बिरोधी मान्छे हो. समग्रमा भन्नु परदा उ एक राष्ट्रवादी हो र संपूर्ण नेपाली को नेता हुने गुन भएको व्यक्ति हो. र यो वास्तविकता लाई नाबुझी जथावाभी लेख्दैमा वा बोल्दैमा राष्ट्रवादी को परिचय दिदैना, र त्यों सिर्फ़ खोक्रो राष्ट्रवाद हुने छ.

  48. Dr. Ram Baran Yadav & Pramananda Jhaa Many Many Congratulations for Nepal First Repbulic of Democractic President & Vice President.May GOD bless you all of your life and save the Nepali people during your’s period.

    Madhab

  49. Congratulation ! Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !Congratulation !

  50. chya…k bha ko yo des ma…euta nepali ko chora rastrapati hunu parne ma euta dhoti rastrapati bha cha…sale girija ta pani ta nepali hainas ..banaras ma janmeko manche le k nepalko ramro garthiyo…

  51. Madhes ko person president hunu ko karan haru

    1) madhes andolan

    2) 3 major party ko junga ko ladai

    ho.Yedi yes pachi pani madhes ko naam maa anek problem create gariyo bhane,yi madhesi & yadav haru lay RASTRA GHAT gareko thaharinecha.

    President huna layak dherai aru huda hudai Ram baran Yadav nai President banayinu maa – madhes bata nepal lay bhogi raheko pida keh kaam huncha ki bhanera hoo.

    Heru bholiko din maa kasto huncha.

    Naya nepal banuana President lay important role khelnu huncha bhanne hami sara janata to thulo asha cha.Lets See – Congratulation !!!!

  52. नांङगाहरुको देशमा

    -निभा शाह

    नांङगाहरुको देशमा
    लुगा लगाउनेको देश हुँदैन
    खै मेरो देश?
    यो देश मेरो देश?
    यो त नांगाहरुको देश
    नांगाहरुको देशमा
    कुनै दल भषाको विरोध गर्छ
    कुनै दल आभाषको विरोध गर्छ
    कुनै दल धर्मको विरोध गर्छ
    कुनै दल अधर्मको विरोध गर्छ
    कुनै दल तराईको विरोध गर्छ
    कुनै दल पहाडको विरोध गर्छ
    कुनै दल थरुहटको विरोध गर्छ
    कुनै दल लिम्बुवानको विरोध गर्छ
    तर यहाँ
    कथित वर्ग समन्वयको विरोध कसैले गर्दैन
    देश भ्रष्टाचारको आहालमा
    चुर्लुम्मै डुब्यो
    कुनै दलले विरोध गर्दैन
    युबापंत्ती
    बेरोजगारको ताँतिमा छ
    कुनै दलले विरोध गर्दैन
    मन्त्री राजिनामा दिन्छ
    मन्त्रिकै तलाव खान्छ
    कुनै दलले विरोध गर्दैन
    दिनदिनै सीमा मिचिएको छ
    देश सिक्किमिकरण हुँदैछ
    कुनै दलले विरोध गर्दैन।
    नेताहरुका
    महलैमहल
    सिमान्क्रित जनाताको झुपडिको बास
    कुनै दलले विरोध गर्दैन
    महंगीले छाप्राका चुला चिसा भईसके
    आङमा लुगा फाटा भईसके
    हेर, सिरौटाले हर्के मर्यो
    भोकै पेट विर्खे मर्यो
    यो देश मेरो देश?
    यो त नांगाहरुको देश
    फगत कठपुतलिहरुको देश
    खै मेरो देश?
    यो त नांगाहरुको देश
    म त मेरो देश खोजिरहेछु
    हो म रगतका पाइलाहरु पछ्याउदैँ
    मेरा पुर्खाका रगतले साँचेको
    मेरो स्वाधीन देश खोजिरहेछु
    खै मेरो देश?
    म देश खोजिरहेछु
    हिमाल पहाड तराइमा फैलिएको
    मेरो प्यारो देश खोजिरहेछु।

  53. I dont have anything to say.The things is already happen.actually nobody wants indian people to lead our country.i think there is india hand to select Ramwaran Yadhav as a president of nepal.Who gave ticket in nepalese politics for this indian beings .Hava u ever notice the face of Ramwaran and Upendra yadhav face.They looks like an thief.Hope they dont make our country as a Bihar.And wish that Parchanda never do mistake like this .God bless our country Nepal.

  54. o don gopal ji lae kina vata vanako sala chor vata ta tero maobadei po vata ho aru ko khana paya marta ramauna buges
    ta chor ta vata ta khata taro pati pane ta jastay ho teyo dasvakate gopal la kina vata vanako sala chor DON

  55. श्रिश ज्यू
    तपाईंलाई धेरै धेरै धन्यवाद

  56. badhai cha..aaba naya nepal aani naya ram baran yadav janata samu aaus hai……

    khoi malai ta daar lagna thaleko cha nepal dekhera…bharat le goddla jasto lageko cha saathi haru ho…aaba hamle k garne ho..kehi bujhna sakeko chaina ma…

  57. ओय भाते गोपाल
    त्यो दुई लाख लुटेको माओवादी ले होइन
    माओवादी को नाम मा तिमीहरू जस्तै खाओ बादी ले लुटेको हो

  58. Dear writer,

    Its good to see information abt our first precident but i am afraid why can’t i know him before by his good work.

    By seeing past 2 years in Nepalese politics i must say progress had been made but still fighting for their seat,post And have same mentality.

    For what time and period nepalese people should wait???????????

    Angle
    London

  59. Dear All Nepalese; NAMASKAR

    We are not the doll of India. India itself poor, weak, unmanaged, mesh, unsecure country. We Nepalese must not learn anything from India and Indians. India has so many problems, India cannot solved and never solve those problems because India doesnot have such a powerful and strong leaders. India has the politicians; means second grade of business man who only knows how to save the business and earn the money. Only thinking about the advantage, to get the advantage, the politicans can sale their morale value too. So We Nepalese must not need many politicians but we need a only one leader who can goad the country and lead the people. The problem in our country is; we are absolutely depend in India. So Please think carefully how to be economically independent from India. Dont waste time for scolding eachothers. Life is once, use the valuable life for good things so that our next generations can enjoy their life in our country. Now the problem in our country is; we dont have clear minded leaders, all are listening to Indian failure leaders. Those failure leaders always have failure ideas. So please and please to all the Nepalese people dont fight eachother, make peace in the country first. Need stable government then think how to improve the life of our civilians. Most of the Nepalese are under poverty, no good food for eating, no good road, no good drinkable water, no electricity, no job for the graduated students, no good clothese for wearing, all the accomodities are importing from India and China. This is not a good way for a country. Now we are fighting for nothing. Fighting eachother makes us weaker and our neighbour is getting benefit from its. So think clearly and openly in a broad way. Which party is making the government thats not important. Everybody is Nepalese and i think no body wants to loose their existence. If any Nepalese politicians are supporting Indians then they are making big mistakes, the traitors never have country. So make cooperation and harmony with the people. If any Nepaese party are supporting or listening to India for dividing the country then dont worry the day will come when all the Nepalese come out and punish those traitors. traitors must not be forgiven who over he or she is. Country is ours and we Nepalese enjoying our nationality if anybody wanna monitor it. it cannot be tolerable by us. India is a very poor country and pushing us toward the poevrty and we Nepalese so stupid that we are leastining to India. In our country all the politicians are like a mangy dog who can bark but cannot bites and fighting for the egos and jeleousy. Not thinking the life of 2 KAROR Nepalese peoples life. All of our politicians are weak, coward, LUTE, incapable of leading, Greedy, and unclear mind. Such peoples how can give a clear decision and how can lead the country. If the driver is drunk the bus will be in accident just like that if the leaders are unclear then there is no direction for the country. I dont want to analyze all now but it is cleared that all the Nepalese Politicians are not leaders and Nepal AAMA all the KUPUTRAS are going to braign for the chairs; do not think how to make things better for the country.So Hi NEPAL AAMMA you dont have strong son for leading you towards the HEAVEN. All are borning for eating and dying. None of your any son is going to take care of your poverty.

  60. congratulation to the newly republic president of nepal Dr Ram baran and Hoping that the country will be gone to the direction of Good.All the people are Demanding Independent Soverginity that should not be forgotten.

  61. बाबु जि !
    दुरदर्शी कबिता लेख्नु भो तितो यथार्त मा डुब्दै । लेख्दै जानु होला ।
    तपाईंले अन्तिम हरफ मा कामना गर्नु भय झै भक्ती थापा , बल भद्र , अमर सिह जस्ता सपुत हरु अबश्य आउने छन !
    श्री स धौलागिरी जि !
    छिट्टै खोल्ने छन जनताले आँखा ।
    तपाईंहरुको यस्तै मर्मस्पी कबिता लाई निरन्तरता दिदै जानुहोला ।

  62. म नेपाली कङ्रेस मन्पर्नेवाला भएपनी अहिलेको रास्टपतिको चिट्ठा राम्बरन्लाई पार्नलाई माओबादिको नैतीक बिजय जस्तो देखिन आउछ । सेकेन्ड, र थर्ड पार्टी हरु ले आकाश पातलको असम्भब हुने नैतीक मग हरु थोपरेको अवस्थामा र यि पर्तिहरु बिदेसी सक्ती बाट सन्चालित गैर जिम्बेबार् सक्तिहरुलाई रास्टको दोस्त्रो ठुलो महत्वोपूर्ण पद दी एर माओवादीको बिरुद्ध उतार्न सफल भये एस्ले देशको एक मात्रा क्रान्तिको बाहक अग्रगामी गण्तन्ट्र र प्रगतिको नायक सक्ती लाई पछी पार्नु देशको लागि कलन्क हो यो एउटा प्रती क्रान्तिको प्रयास पनि हुन सक्छ जस्ले गर्दा नेपाली जनता ससंकित र मर्माहत हुनु नौलो कुरा भएन ।

  63. बधाई छ रामबरन यादप जीलाई | कमसेकम अब देश टुक्र्याउने खेल हुदैन की त!

  64. बधाई छ रामबरन यादप जीलाई | कमसेकम अब देश टुक्र्याउने खेल हदें की त!

  65. Gopaljee,
    Ma pani maobadi hoina tara maobadile janayudha kalma SAMANTA, PHTAHA, SURAKI bahek ka lai barha hatko tangale pani chhokaa chhainan.
    Jo jati le jyan gumaye maobadiduara ti sabai mero bicharma suraki hun. Hamro gauko pulami maila maobadi banthe lai pani sidhyaechhan, bajyale suraki greko thyore!

  66. Sahamati baneko ke ho ali mulyankan hunu paryoni. Afno swartha herne Forum sanga bhrastachari manche ghusaune. Ali kati kursi lob pani chodnu paryoni des ko hit ko lagi. Tehi kursi ko lob le ..janata lai herda herda wakka bhayeka Girija ra Makune lai aghi sarne… ani maobadi le madhes bata samabesi garnu parcha bhanera pratinidhi uthauda chai rata-rat madeshi aghi sarka hoinan.
    Aba je bhayo bhayo tara, la aba thulo party bhayeko natale sarkar banayere maobadi le , tara ke gathabandan le turuntai sarkar dhalera pheri pahileko jastai rajniti garna suru garne , khali kursi ko lagi.
    Janta ko lagi ramro garchu bhanera kun party aghi sareko cha . Aru ta post ra power ma jhameko gatibidhi dekhinai rako chani, kina phurti lagaune.

  67. Acceptable and bound to be in Ramrajya though most deserving candidate Ram Raja Prasad Singh could not make it.

    Surprisingly the President comes from that particular party which pleaded for monarchy somehow.

    Anyway, Congratulations!!!

  68. गोपाल जी

    उपेन्द्र नेपाली हो वा हैन तपाईं आँफै सोच्नुस् ,नेपाली नगरेक्ता हुँदैमा नेपाली भन्नु मुर्खता हो । मन मा नेपाल हुनुपएछ ,मन मा नेपाली पन हुनुपर्छ । यहाँ पैसा को भर्मा जे प्नी हुन्छ तर उपेन्द्र ले ” गोर्खाली लाई घुदा तेकायोउ भन्ने कुरा लाई कसरी हेर्नु हुन्छ र मधेस प्रदेस लाई बीस्सो मा चीनाउ छौ ” भनेको के हो । । वास्तव मा यीनी हरु बीखन्दन बादीहरु नै हुन । बेलाई मा सोच्नु पर्छ है । अनी हामी कुनै पक्छे बाट भन्दा पनी नेपाली को पक्छे भनौ नेपाली भएर बोलौ नेपाली भएर कमेन्त्स गरौ । सहमती र समाझदारी लाई प्राथमीकता दीउ है

    श्रीस धौलागीरी

  69. डाक्टर राम बरन यादबको जीत, प्रजातन्त्रको जीत हो, शान्तिको जीत हो, शान्ती चाहने हरेक नेपालीको जीत हो। यो जीत अधिनायकबाद र आतंकबादको बिरुद्धको जीत हो, बन्दुकको आडमा गरिएको घमन्डको बिरुद्धको जीत हो। शान्ती प्रकृया र गणतन्त्रका सिर्श नेता बिरुद्ध गरिएको अनर्गल आक्छेप्को बिरुद्धको जीत हो, गिरिजाबाबु र माधव नेपालको जीत हो। बधाई छ डाक्टर राम बरन यादब लाई !!

  70. CONGRATTS!!
    FINALLY WE PEOPLE GOT THE 1ST PRESIDENT OF NEW NEPAL(?).MAOIST’S ARROGANCE PAID THE PRICE.NOW THE SO CALLED NATIONAL CONCENSUS IS RUINED.OPTIMISTIC PEOPLE OF THIS COUNTRY ARE WORRIED ABOUT THIS NEWLY DEVELOPING POLITICAL GAME.REACTIONARY FORCES MAY BE THROWING HUGE PARTYS SOMEWHERE ON THIS OCCASION.LEADERS OF ALL PARTY SHOULD BEAR IN MIND THAT THIS MATHEMATICAL EQUATION OF POLITICAL GAME PLAN WILL LEAD NOWHERE.

  71. Nr Bhattarai,
    Tyas pachhi timi ra timi jastaharu Madhesi ko luga,bhada dhune ra gate kurne “Bahadur”,ok.

  72. अब राष्ट्रपती मधेसी, उप राष्ट्रपती मधेसी, प्रधानमन्त्री मधेसी, उप प्रधानमन्त्री मधेसी अनी सभामुख पनि मधेसी त्यसपछी पुरै नेपाल मधेश अनी राजधानी चै पटना है। कोइ बात् नही। जय हिन्द ।

  73. धेरै धेरै बधाई छ राम बरन ज्यू लाई !!

    अनी यहाँ, खोजी खोजी पनि राम बरन ज्यू को गल्ती नपाएर के लेखु के लेखु भएर नचहिदो कमेन्ट लेख्ने साथीहरु लाई धैर्य गर्न साथै अली Positive हुन अनुरोश गर्छु। बाँकी तपाईं कै खुशी !

    माओवादीको अहम र सर्वसत्ताबादी सोच को परीणाम हो माओवादी को यो हालत। आज देखी मात्र हैन, माओवादी को यो use and throw को रणनिती बर्षउँ देखी को हो। अब माओवादी किन सरकार म नजाने? गिरिजा र माधव कुमार भहेक जो नि हुन्छ भनेर आफ्नो अहम देखाउने माओवादी लाई आज तेही हुँदा के भो? बहुमत पनि नभएका माओवादी “हम हम है बाँकी सब पानी काम है” भन्थ्ये, थाहा पाये होलान् के हो सहमती भनेको र के हो धोका भनेको।

  74. This is the blunder of maoists. They tried to be supreme with betraying all other political parties. Maoists have the sick mentality that they only have all power and other political parties have no power. And the result is the Maoists lost the President Election. If Maoist dont improve their behaviour, they will lose more in future. I think Nepali people will not be in favor of Maoists ….. They will be remorseful for their votes for Maoists.
    The present result of diversifying of political parties is due to Maoist nonethical behaviour. So, other political parties should be very careful with the Maoists because Maoists are NOT faithful.

    -Krishna
    Samakhusi

  75. धेरै खुशी लाग्यो जनाताको छोरो राष्ट्रपती भएको देख्दा, अब म पनि पढाइ सडाइ छोडेर राजनीति तिर लाग्छु, तर कुन् पार्टी तिर लाग्दा राम्रो होला साथी हो ?

  76. Mr khatiwada
    Afno sadeko mansikta change gara.Manchhe ko yogyata lai hera,jati, dharma ra region hoina. .Change your racial behaviour,otherwise go to hell or commit suicide yourself because bad days are coming for those like your mentality.

  77. बाबु ज्यू
    तपाईं लाई धेरै धेरै धन्यबाद आफ्नो देश भक्ती को कबिता लेखेको मा
    अनी इश्वर जि सि लाई
    हाम्रो नेता भनौदा हरू लाई देश भन्दा पनि कुर्सी ठुलो हुन्छ

  78. बधाइ त दिनै पर्यो । हाम्रो नेपालका प्रथम राष्ट्रपति ‘बनाइएको’मा । जे हो राम्रो काम गर्नू, तिकडमबाजी नगर्नू, एक मधेश एक प्रदेशको नारालाई कुल्चिएर नेपाललाई टुक्रा पार्नबाट बचाउनू । नेपाली जनताको चाहनाबमोजिम सुख, शान्ति, समृद्धि छर्ने ल्याकत मिलोस्, यही छ कामना । अन्यथा रामजाने ।

    +++
    उपराष्ट्रपतिको घोषणा भएलगत्तै मन्त्रिपरिषद्ले उपराष्ट्रपतिलाई पाँचौं मर्यादाक्रममा राखेको थियो, तर आज कान्तिपुरले त दोस्रो मर्यादाक्रममा राखेको लेखेको छ । हैन कस्को इशारामा यो सब भइरहेको छ ??? निर्णयहरू पनि फेरिरहन्छन्, भतुवाहरू ।

  79. अरे वा तुम तो बहुत अच्छे हिन्दी बोल्लेते हो मिस्तर BK Guangzhou
    तुम कैसे कह सक्ते हो कि डा.यादव ईण्डियन है और किसी का पुर्वज और पढाई कहाँ से है इस्से उतना फरक नही पद्ता जितना ओह आदमी कहाँ का है
    डा. यादव नेपाली है और नेपालके प्रथम राष्ट्रपती है।
    डा. यादव नेपाली आमा को छोरा हो एस्मा हामी गर्व गर्नु पर्छ।

  80. अहिलेको चुनाव हेर्दा मलाई एक किसिमले भन्ने हो भने खुसी नै लागेको छ . प्रचंड कै बोली मा नेपालली जनता महान छन भन्ने कुरा यो राष्ट्रपतियाचुनाव ले देखयो. कसैलाइ पानी बहुमत न दियेरा मिलेर जाऊ वन्ने संदेश लाई नमान्ने को सेखी झर्छ भन्ने कुरा प्रष्ट भएको छ. जे होस हामी नेपाली जनता ले एउटा राष्ट्रवादी नेता राष्ट्रपति को रुपमा पाएका छौ, यो हाम्रो लागी गर्व को कुरा हो.

  81. अरे वा तुम तो बहुत अच्छे हिन्दी बोल्ते हो मिस्तर BK Guangzhou इस्का मतलब तुम तो नेपाली नही हो सक्ता
    तुम कैसे कह सक्ते हो कि डा.यादव ईण्डियन है और किसी का पुर्वज और पढाई कहाँ से है इस्से उतना फरक नही पद्ता जितना ओह आदमी कहाँ का है और डा. यादव नेपाली है और नेपालके प्रथम राष्ट्रपती है।
    डा. यादव नेपाली आमा को छोरा हो एस्मा हामी गर्व गर्नु पर्छ।

  82. asti samma thu thu ra chhi chhi ahile wawawa , waa kasto gajab ka manchhe haru chhan ,dahi chiure haru,yestai dahi chiure bhayera yo des khattam bhayeko ho

  83. Jatisukai jasle je bhane pani, aam nepali ko najar bata herada NC ,UML ra Forum ko gathabandan le Rastrapati ra Uprastrapati ko bhaag banda lagayeko le teslai ramro manna sakidaina.Jhan dubai madhesi bhayeko le ta sarai bekhusi lageko cha. Sara Nepali ko mann kasari jitla.

    NC ra UML ka netaharule janata samune ghatiya bewahar dekhayeka chan aba NC ra UML le rajniti bata sanyas liye huncha.Ahile ko jasto rajniti garda janatale neta lai patyenana. Aba baki bhyeko biswas pani gatdai jane cha.

    Yesta khala ka gatibidi le Maobadi lai nepali janata ko mann jitna sajilo bhayeko cha. Aaja ko din sama aipugnunai maobadi haru ko jit bhaisakeko cha.

    Tara yestai khale kursi tanne rajniti ma rumaline bhayo bhane hami nepali le kahile pani sthir ra ramro rajniti pauna sakdainau. Sthir rajniti nabaye pachi desma kalanka yethabat rahancha ra janata ko dukha pani yethabat bhai jhan des ko sthiti bigrancha.

    Tesile tana-tan politics bhanda yeuta sthir government chahiyeko cha jasle desma “naitik jimebari” ka sath pura garos.

  84. रामबरण राष्ट्रपती भएकोमा भारतिय पूर्ब राजदुत केभी राजनलाई मुरी मुरी बधाई छ|

  85. Congratulation !
    For both Precident and vice-precident. There may be numerious comments from fellow members, however both of you won by election. So be unite and work with trust.
    Bhola

  86. Hemant ji le bhannu bhaye ko kura sabai le bujhnu paryo.
    Nepal lai na ta India sanga mix garna milcha ..
    Na ta madhes sanga alag… So, Make prosperous Unite Nepal as Hemanta suggest.

    And Angur ji le bhane jastai mero ni tehi suvakamana sampurna Nepali lai ki “Feri Ram Rajya Hos ”
    Best of luck Mr. Yadav.
    I wish you don’t let us down anywhere….

  87. Congratulation Dr. Rama,

    Rastrpati hunubhayeko ma derai derai badhai tara Maoist lai pani sanghai liyera janu hola. prime minister maoist ko nai hunuparchha natra bhaye dhesh ma pheri ashanti aauna sakchha. Haram dekhi Ram daraye jastai maoist lai phakayera bhaye pani sarkar ko netrityo dine koshish garnu hola.

  88. गणतंत्र नेपाल को प्रथम रास्ट्रीय – पती अनी उप रास्ट्रीय – पति लाई मेरो मुरी मुरी बधाई अनी मंगल मय शुभ -कामना ,,बाटो बिच आई पुग्ने को काडा ले फूल भाई पाऊ चुमोस येही कमाना छ …….
    हामी ले नेपाली को अस्तित्व को अगाडी अरु “कोही केही होइन” यो भावना राखेका छौ… हातो मालो गरी बचनअनुरूप अफ्फ्नु कार्य अबधि करायावान गर्न पशुपतिनाथ ले यहाँ सबई लाई जोस जागर अनी हौसला पर्दान गरुन…..!!!

  89. गणतंत्र नेपाल को प्रथम रास्ट्रीय – पती अनी उप रास्ट्रीय – पति लाई मेरो मुरी मुरी बधाई अनी मंगल मय शुभ -कामना ,,बाटो बिच आई पुग्ने को काडा ले फूल भाई पाऊ चुमोस येही कमाना छ …….
    हामी ले नेपाली को अस्तित्व को अगाडी अरु “कोही केही होइन” यो भावना राखेका छौ… हातो मालो गरी बचनअनुरूप अफ्फ्नु कार्य अबधि करायावान गर्न पशुपतिनाथ ले यहाँ सबई लाई जोस जागर अनी हौसला पर्दान गरुन…..!!!

  90. Rambaran is a CLEAN Personality….so my salute to him as our president …hope he leads a right path towards prosperity….

  91. Hey Mr. Khatwada bro…how can you say to Mr. President “Dhoti” i don’t think so that it’s a good comments. We have to proud of him coz he is the first president of Nepal…and he is also “Nepali ko Chhora”. “Garva Garnu Parchha isya hoina”….Plz “think before you say anything”

    Many-2 Congratulation Mr. 1st “Presidend of Nepal” wish you all the luck and hope Desh ma santi ani unnati hos..
    Dipak Thapa Magar

  92. एकदम राम्रो सिंह भन्दा धेरै ठीक,
    कम् से कम् एक मदेश एक प्रदेश को नारा वाला हरुलाई त हराउनु भयो।
    माओवादी लाई धुलो चटाएकोमा बधाई .

  93. I dont have any word to say….Actually i don’t like an indian to lead my country.When i see the face of Ramoran Yadhav i feel like he is thief.I think he will make our country as same like Bihar.Ans i even dont like Upendra Yadhav.All the blady Indian combined to destroy our lovely country Nepal…I hope Prachanda dont do mistake again what he did in date 5

  94. I dont have any word to say….Actually i don’t like an indian to lead my country.When i see the face of Ramoran Yadhav i feel like he is thief.I think he will make our country as same like Bihar.Ans i even dont like Upendra Yadhav.All the blady Indian combined to destroy our lovely country Nepal…I hope Prachanda dont do mistake again what he did in date 5

  95. I dont have any word to say….Actually i don’t like an indian to lead my country.When i see the face of Ramoran Yadhav i feel like he is thief.I think he will make our country as same like Bihar.Ans i even dont like Upendra Yadhav.All the blady Indian combined to destroy our lovely country Nepal…I hope Prachanda dont do mistake again what he did in date 5

  96. I dont have any word to say….Actually i don’t like an indian to lead my country.When i see the face of Ramoran Yadhav i feel like he is thief.I think he will make our country as same like Bihar.Ans i even dont like Upendra Yadhav.All the blady Indian combined to destroy our lovely country Nepal…I hope Prachanda dont do mistake again what he did in date 5

  97. Hemantajee,
    Gopaljee seems a real NEPALI, who so ever he is, who believes in democracy. NOT FACIST like MAOIST.

  98. Congratulations Dr Yadav.
    Its matter of pride for all who believe in democracy and equity that a son of farmer became FIRST Gt HONOURABLE PRESIDENT OF NEPAL.

    People having negative attitude think always negatively, no need to mention name here…

    WE BELIEVE IN POSITIVISM, WE WILL CHANGE NEPAL- an inegtrated Nepal of all nepali, not of only handful PAHADI.

  99. Yadav ji
    Beware of vice president Parmananda Jha. His history is bad.
    try to be far from him.

  100. Who is Gopal?

    His comment is very aggressive.

    What kind of person is he?

    try to write polite language.

  101. Congratulation.

    DO not try to seperate Madesh from Nepal and no try to mix nepal to India.

    try to make New prosperous Unite Nepal.

  102. Congrates Dr.Yadav,
    The credit goes to Maoists because congress wanted greedy Girija and UML dwarf and greedy Madhav Nepal.Hope newly elected first president will deliver his duty being very very impartial in favour of one and inclusive Nepal.Go down the so caled unity of Upendra Yadava and Jhale Khanal.
    Micheal Sharma,Taulihawa

  103. बाबु जि, नमस्कार साचै तपाईं जस्ता म र अरु हाम्रो जस्ता सोचाई भएका एकजुट हुनै पर्ने भो नत्र त खै यो देश नै रहन्चिन कि रहदैनिन ????????

    इश्वर जि सी [बरौंला प्युठान )

  104. congratulation tapai lai, tapai desh ko president vayera desh ko lagi aafno khusi ko tyag garnu hunchha vanne aasha ma chhu. jun sukai party bata president vaye pani jasle desh ko lagi jyan dina sakha tehi na sacha desvakti hunchha. ahile tapai president vayekoma khusi hunu vanda tapai le janata majh aafno asal image chhodera janus vanne mero shuvakamana chha. asal kam garepachhi tapai sadhai president hunuhunchha. natra vane only 2 years ko lagi matrai ho. choice yourself, god bless you.

  105. साथिहरु,
    नेकाँ लाइ प्रमुख शत्रु ठान्ने वा त्यसो गर्न पढाइएका शिक्षित तर अर्ध बुझ्रुकका लागि साह्रै उपयोगि लेख।
    बिमती राख्नेको पहिचान गरि,तिनिहरुलाई शत्रु भनी सफाया गर्ने र हत्या हिंसा र आतङ्क को माध्यम बाट आर्थिक क्रान्ति गर्ने झुठो आस्वासन दिने लाइ, राम बरणको जित एउटा मुक्काहो।
    माइसंसारका बिद्वान हरुलाइ केहि प्रश्न
    १)यादि प्रचण्ड संबिधान साभाको चुनाव हारेको भए के हुन्थ्यो?
    २)झा र यादव ले जित्दा अशान्ति हुने, सिंह ले जित्दा शान्ति किन?
    कहिने मच्चाएका थिए यिनले अशान्ति?
    ३)यदि यो गठबन्धनले माओबादि जँगल पस्छन बने यस्मा कस्को दोस?
    ४)हिजो अशान्ति मच्चाउने को हो? र भोलि कस्ले अशान्ति नच्चाउने डर छ?
    ५) के उपेन्द्र यादब, परमानन्द झा, नेपाली हैनन? किन यत्रो ईर्श्या?
    ६)जस्ले चढ्ने घोडा र कार समेत खिचिएको थियो, उस्ले आप्नो हात जगन्नाथ भएपछी के छोड्ला?
    ७)मेरो एक जना साथिको असी बर्षिय बुबाको घाँटिमा खुकुरि राखेर प्रचन्डले दुइलाख मागेका थिए, कारण छोरा अमेरिका मा हुनु ।
    त्यसरी कति लुटिए कति,
    अमेरिकामा बस्ने माओबादि मित्रहहरु, सक्नुहुन्छ त्यो ठिक थियो भन्न?
    होइन भने, के छ निति त्यो फिर्ता गर्ने?
    गोपाल

  106. k ko congrats to him binaya ji….

    Congrats BUT IS to you;… very soon ur citizenship is getting replaced by a new one…

    Raj/Bangalore

  107. wow BABU……………great………….what a nice poem…………….i salute you for writting so a nice poem…..THIS WAS PUBLISHED IN INDIAN NEWS PAPER, THINK RAM VARAN YADAV IS NOT NEPALI BUT INDIAN, काठमांडू। नेपाल के पहले राष्ट्रपति राम बरन यादव भारत को कभी नहीं भूल पाएंगे। उनके पूर्वज भारत के ही हैं। उन्होंने डाक्टरी की पढ़ाई भी भारत से की। वह आज भी मानते हैं कि भारत से बहुत कुछ सीखा जा सकता है।

    जन्म: नेपाल के पहले राष्ट्रपति राम बरन यादव जन्मे तो नेपाल में हैं, लेकिन उनके पूर्वजभारतीय हैं। खुद उनकी जिंदगी का भी महत्वपूर्ण हिस्सा भारत में बीता है। राम बरन का जन्म एक किसान परिवार में हुआ था। वह चार फरवरी, 1948 को भारत से सटे नेपाल के धनुषा जिले के सपाही गांव में पैदा हुए थे। थानी व रामरति यादव के बेटे राम बरन के अपने दो बेटे हैं। उनकी एक बेटी भी है। पत्‍‌नी का देहांत हो चुका है।

    शिक्षा : राम बरन ने 11 साल भारत में पढ़ाई की। उन्होंने कोलकाता से एमबीबीएस और पीजीआईएमईआर, चंडीगढ़ से एमडी की डिग्री ली।

    राजनीति : आठ साल तक डाक्टरी करने के बाद राम बरन ने राजनीति का रुख किया। 1980 में वह नेपाली कांग्रेस में शामिल हुए। 1991 में पार्टी के टिकट पर पहली बार धनुषा से सांसद बने। 1999 में वह फिर वहीं से सांसद चुने गए और इस साल 10 अप्रैल को संविधान सभा के लिए भी धनुषा से ही निर्वाचित हुए। 1991 और 1999 में वह स्वास्थ्य मंत्री भी रह चुके हैं।

    60 साल के राम बरन के राजनीतिक गुरु बीपी कोइराला और गणेश मान हैं। मधेशी नेता रामनारायण मिश्रा से भी उन्होंने राजनीति के कई गुर सीखे। 1990 के लोकतंत्र समर्थक आंदोलन में राम बरन ने बढ़-चढ़ कर हिस्सा लिया। उन्हें तीन महीने की जेल भी हो गई थी। 2005 में जब तत्कालीन राजा ज्ञानेंद्र ने सत्ता पूरी तरह अपने नियंत्रण में ले ली थी, तब उन्हें फिर से छह महीने के लिए जेल में डाल दिया गया था। 2004 में वह नेपाली कांग्रेस की केंद्रीय समिति में शामिल हुए। राष्ट्रपति बनने से पूर्व तक वह अपनी पार्टी के महासचिव थे।

  108. khatiwada bro haru,

    daaura suruwal le aile samma k garna sakyo ra?ek choti dhoti lai pani hernu paryo.kati khaldo bhitro bhyaguta jasto soch rakhnu vako.alikati pahad baat tala tira jharer duniya hernus na hai.

    ajay.

  109. बधाइ छ है, डाक्टरलाई, राष्ट्रपति भएकोमा । तर परन्तु पेशा छोडेर राजनितीतिर किन लागेको होला???

  110. खै कस्को गरु बीश्वास यहाँ
    मुख हेरेर नहुने
    जनता को मर्म बुझ्ने ले प्नी
    कुर्सी मा हुँदा नबुझ्ने

    कस्तो होयो समय को मेल
    कस्तो होयो कुर्सी को खेल

    के छ र तेसतो कुर्सी मा मोह
    संसारै भुलाउने
    सोच्नु नै पर्छ जनता ले अब
    नेता को आँखा कसरी खुलाउने………
    ………………. हजुर कसरी खुलाउने ….

    श्रीस धौलागीरी

  111. The only credible thing I see with Dr. Yadav is his stand against Madhesi province. Now, he has to tender his resignation to Girija and in return accept Girija’s resignation. Funny stuff.

  112. Congratulations to everyone who believe in democracy !! God may help us to make Nepal a prosperous and developed nation ! The discrimination on the basis of race and color doesn’t work all the time.

  113. Congratulation Mr.Yadav.

    Time has given you an opportunity to make a good history of Nepal. You are the first president of new Nepal.

    Please make a good alive history of our country.
    You are the symbol of Unity and keep the unity of All Nepalese wherever they are living like Pahad, Madesh, Velley, Karnali or all over the world.

    I wish your successful destiny . . .

  114. Bundles of Congratulations!!!
    Bundles of Congratulations!!!
    Bundles of Congratulations!!!

  115. Congratulation!

    Naya Nepal banaunu hola. Democracy matra haina Republic pani Thapera Bolnu hola, teso vaya vane Fedral Democratic Rpublic of Nepal hunecha sachai arthama, hamile tesarinai bujnechau, Subhakaman!

  116. kya kagtali paryo ba ram baran jue lai, la la aba desh ko upachar garne kaam ko thalani garnus, rashtrapati vaeko ma tan man bata tapailai congratulations.

  117. अर्धनग्न अबस्थामा अर्धपागल झै लड़िरहेकि छू
    छिमेकिहरू र्याल काडदै मेरै सरिर मा गिद्दे नजर लगाइरहेछन !
    मलाई अझै डर छ कतै यो पातलो एक्सरो कपडा पनी
    हावाले उडाई दिने हो की भन्ने !
    तिनिहरू कति रमाउलान मेरो निर्ब्रास्त्र सरिर देखे भने
    चिट चिट पसीना आउछ
    अनायासै चिच्याउछू !
    अफसोस कोही छैन मेरो चीत्कार सुन्ने
    कठै बिचारा मेरा संतति हरु
    न तिनिहरुलाई मेरो अस्तित्वाको हेक्का छ
    न त तिनिहरुलाई आमाको इज्जत जोगाउनु पर्छ भन्ने चिन्ता छ!
    बस ! उनिहरु त नाबालक जस्तै छिमेकिले बाडिरहेको
    मिठाई र चकलेट मै भुलिरहे छन !
    तिनिहरू त तछाड मछाड गरिरहेका छन
    कसले सबैभन्दा मिठो र धेरै चकलेट पाउछ भन्ने मा !
    उनीहरुलाई के थाहा इज्जत र बेइज्जत को
    अनी गुम्नै लागेको अस्तित्वको !

    छिमेकी ले आफ्नै आगनमा भुस्याहा कुकुर
    तथा दुष्ट ब्वासा हरु छाडिदियको छ !
    नाजानिदो तरिकाले मैमाथी बलात्कार गरिरहेछ
    नसुनिने ताबरमा राक्छेसी हासो हसिरहेछ !
    तर ती कुकुर ब्वासा हरुलाई धपाउने चेतना
    मेरा सन्तान हरुमा छैन
    बलात्कार भन्ने के हो? यिनिहरुलाई थाहै छैन !
    बरु तिनिहरुलाई नै जिस्काउदै खेलिरहेछन
    र तम्सिराहेका छन आमाको सरीरलाई
    छिमेकीसामु पस्किन र सच्चा गुरुभक्त हुन !

    सरिर भरी घाऊ र चोट्मात्र छन
    मेरै दुर्भाग्य मलहम लगाइदिने कोइ छैन !
    बरु अझै चोट पुर्याउनै तम्सिरहेछन
    सबै मेरा संतान्हरू !
    के मेरै गलती हो त देशभक्त जन्मौना नसकेकोमा ?
    कदापि होइन किनकी
    भक्ति थापा बलभद्र कुवर अमरसिह थापा पनी त मेरै संतान हुन नि होइन र ?
    म गर्ब गर्छु र खुसी हुन्छु एकैछिन
    तिनिहरुलाई नै सम्झेर !
    तर कुनै अर्थ देख्दिन त्यों ब्यर्थको गर्व र खुसिको
    रुदै कराउदै बाकी अस्तित्व लाई जोगाई राख्नु सिवाय के नै गर्न सक्छु र ?
    तै पनी मा निर्धक्क निडर भयर बस्नेछु
    किनकी अझैपनी मलाई आसा छ भक्ति, बलभद्र र अमरसिंह
    जस्ता सपुतहरू आउने छन
    र मेरो अस्तित्व लाई छिमेकिको गिद्दे नजर बाट बचाउने छन

  118. kasko purpuro ma ke lekheko chha bhannai sakinna….. bholi ma nai rastrapati hune ho ki k tha……. nepal ko rajniti ma kei pani huna sakchha 😛

Comments are closed.