जावलाखेलको एउटा खाली होर्डिङ बोर्ड भाडामा भन्दै यसरी कुरुप देखिने गरी मोबाइल नम्बर पोतेको कति नराम्रो देखिएको ! माइसंसारका केही पाठकहरु जेमा पनि कविता लेख्न सक्ने खालका छन्। तर त्यसरी अप्रासंगिक विषयमा कविता टाँस्ने काम चैँ त्यति राम्रो हैन है। बरु तपाईँहरुलाई चुनौति ल, यो फोटोमा आधारित कविता लेख्न सक्नुहुन्छ ? पर्खि बसेका छौँ है आउला भनी कविता। कविता अडियोमा वाचन गरे पनि हुन्छ।
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
Mysansar
Top Nepali blog with Nepal related news, views and entertainment.
71 Comments
Comments are closed.
म होर्दिङ बोर्ड हुँ कतै थदियैयको
म आकाश हुँ कतै ढाकियको
मेरो गन्तब्बिय दिग्दिगन्त छ
म पहाड वयर पनि सालीन छु
म माथि असन्खिय बिरुवहाँरु रोपियकाछन
हागाहरु vachhe पनि
कसैले लछारेपनी
म पहाड झै थदियको छु
आकाश छुनेगरी
तर म आकाश पनि हुँ
फैलियको छु ढाकिने गरी
कतै चराहरु वुर्र उदिदिदा
मेरो वारीपरी
आँखावरी सुन्दर सपना आउछन
स्वर्ग झै स्वप्न लियौछन
वारी बर्षा परेझै
अनी म रुझ्छु कतै
सुन्दरी रुझेझै
तप्तपी खस्ने पनिका थोपाहरु
बर्षाउछन मधुर वाकाहरु
मेटाइदैनन गुलब का रङगहरु
उदिरहन्छन सुन्दर पंक्षिहरु
बिहानी हुने आशामा
गाउँछन कोकिल्ले गीत
जब हुन्छु म तन्द्रामा
अनी बर्सिदिन्छ मधुर
आफ्नै गीत सुमधुर
म आफुमा रित्तो छैन
मेरो सत्य तितो छैन
म आउछु बिहानि बनी
छैदिन्छु लाली बनी
मेरो शरीर बलिरहेको छ
अग्नी बलेझै
मेरो सिर उठी रहेको छ
हिमाल को सिर उठेसरी
तर कोही पुग्न सक्तैन मेरो द्रिस्त्रान्तमा
कसैले देखेको छैन केछ मेरो हृदयमा
सतह अद्रिस्य छ
केवल मानब रुपी दानब हरु
तछाड मछाड गर्दै
झुम्मिन आयपनी
जती गीत गयपनी
मेरो रुप बुझ्दैनन तिनी
केवल अन्धकार्मा
केवल सुन्नियतामा
रूमल्लिन खोद्द्दा
मलाई पाउन नसकी
मरिरहेछन तिनी
बाच्ने आशामा
Wah .Its really good to see so many good poems just over a hoarding board..It clearly shows how much talented we are. Great going guys. But I am not talented on this field so no poems from my side..Just jotting down some words to praise u guys talent.
–Ujwol Shrestha
yo sabai neta haru lai nai pointed garya ho..aba sabailai heriyo you parchande le chai ke garcha heram ani call garam bhanna khoje ko ho…tyo khali board hoina siddhina lageko nepal ko map ho heram aba kasto hucha sabai chor nai ta ho ko nai gatilo cha ra
मेरो जस्तो होर्दिङ बोर्ड सबै भरी सके
मेरो पालो कुर्दा कुर्दा दुबइ आँखा थाके
नम्बर पनि तल लेखे देखेनन कि क्या हो
खाली बस्दा बोर भयो केही त लेखी ल्यओ
हावा हुरी खादा खादा ज्यानै भरी खत
खिया लागि यताइ तिर धल्ने भये म त
I Like Gole Dai, Manish & naya Kabi
I Like Gole Dai, Manish & naya Kabi
एस को ठेकदार अब कंगाल होला जस्तो छ
के दिन के रात
न झरी न बताश
अनेक झेल्दै
प्रचंड शुर्य
हूँरिको झोक्का
कथ्यांग्रिने शिरेटो
परिस्थिति सम्झी मुसार्दै
डराई रहेको छू
भा,तिमीले पनि
१,२ वर्ष म संग मोज मस्ती लूटन
९८५१०२३०१८ नं
तिम्रो मोवाइल्मा थिच्दै छौकी
तिमीलाई के थाहा
मेरो चाहना मेरो स्वोतंत्रता
तिम्रो चुलोको भाडोमा बंधक बनाउदै
आफ्नो रूप
तिम्रो कंपनी र उत्पादन अनुरूप
निर्धारण गरिने जिद्धि स्वीकार गर्दै
गगन को ओतमा
तिम्रो आज्ञा शिरोपर गरि
चुपचाप यहाँ बानेस्वोर बाट
महशुश गरिरहेको छू तिम्रो शहर
भीड़,धुवा,धुलो,फोहर,कोलाहल
अस्तव्यस्त,झै-झगडा,द्दुन्द्द
अफशोश तिमी
मलाई यहाँ ठिग्राएकोमा
गरिरहेछौ घमंड
भाँडामा मलाई बेच्न पाँउदा
गमक्का फुलिने दाउमा छौ
तर तिमीले
तिम्रो व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर
तिम्रो काठमांडू चियाएको छौ कहिलै ?
भुत्रा चियाउथ्यौ…
किनकी तिमी मानव हौ मानव
एउटा घमंडी स्वार्थी र निर्दयी
अरु यत्रानी होइनाऊ
नपत्याए नियालेर हेर
त्यों तस्वीर
केही पाउन व्याकुल मानव
शांत मुश्कुराई रहेका फुलहरु बिच कति फरक छन ?
ज्यान हेरेर नभन न मलाई काले
भित्र त छु म पनि दिलवले
पर्खि बसेको छु नेपाली सुन्दरी मोरी
छाती मा टासेर रेख्नेछु तिमीलाई गोरी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
पर्खि बसे आउउला भनी
तर तिमी आईनौ प्रिय
sadak ma ritto tin ko bhado
bhai rahechha magi khane bhado
yo kasto jamana aayo
aba kehinabhhyera akashe kheti
yehi ho naya nepal
yehi ho arthik kranti
छातीको भित्ता रित्तो भो,
धुलो मात्रै पाइया छ
हेर्दामा नै होश उडाउने
एउटा बिज्ञापन चाइया छ !
जाँड रक्सीको भएनी हुन्छ,
चुरोट वा खैनिको
तस्विर चाँही राख्न नभुल्नु
“नेपाल सुन्दरी” बैनिको
कमेरो देखी पजेरो जस्ता बिदेशी सामान
व्हार व्हार्ती ल्याइरा छ
देख्दामा नै जोश बढाउने
तिनको बिज्ञापन चाइया छ !!
आजको जुगमा बिज्ञापन नगरि
ब्यापारै बढ्दैन
मेरो छातीले ढाकियो शहर
तैपनि कोही नि बोल्दैन
एउटी सुन्दरीसंगै सामान देखाउनु
त्यसैमा फाईदा छ
एकै नजरमा रगत तताउने
एउटा बिज्ञापन चाइया छ !!!
कती लुट्छौ कती कुट्छौ हे कपुतहरु मलाई
यतिले नि नपुगेर अझ टुकराउन खोज्छौ मलाई
नाङो आफु बनेर नाङो बनाउछौ किन मलाई
म त तिम्रो आमा हुनी के बिर्सी सक्यौ मलाई !
पख्री बसे आउँला भनि
मेरो रुने पालो
ट्राफिक जाम पो भयो कि
ट्राफिक जाम पो भयो कि
कि गाडी पाइएन
कि बाउ ले दिएन
मेरो रुने पालो
मेरो रुने पालो
पेट्रोल को लाइन झै कुरि राखेको छु
निद्रा ले घुरी राखेको छु
मात्र तिम्रो आस मा
मात्र तिम्रो आस मा
सडकको हरेक मोडहरुमा
माइसन्सारको पेजहरुमा
मेरा कविताहरुमा
मेरा भावनाहरुमा
तिमी नै त पोतिएकी थियौ
तिमी नै त छचल्किएकी थियौ
यो स्वभाविक नै त थियो
किनकी
जैले देखी तिमीले
मेरा गीत र कविता
रुचाउन थाल्यौ
खोजी खोजी दोहोर्याएर
मायालु आँखाले
हेर्न थाल्यौ
दीयो बनी
मेरो अध्यारो जीवनमा
उज्यालो भर्न थाल्यौ
मेरो मन
मेरो आस्था
एकलै एकलै तिम्रो प्रतिक्षामा
रित्तो रित्तो भाँडो जस्तै
माइसंसारको देबाटोमा
उभिन थाल्यो
तर तिमी आइनौ!
हिजै पनि त मैले
ईमेल पठाइदेउ भनेकै थिएँ
मोवाइल नंबर पनि छातीमा
लेखिदिएकै थिएँ
तर तिम्रो मन
कती कठोर बन्न सकेको
तिम्रो हठ
कती दरो बन्न सकेको
पुकार्न त मन थियो
न त नाम नै दिन्छौ
भेटन त मन थियो
न त ठेगाना नै दिन्छौ
तर पनि
दिएकै हुँ नी मैले
मेरो नाम र ठेगाना
राखिदिएकै हुँ नी मैले
मेरो अनुरोध र भावना
तर तिम्रो लागि त्यो
कुनै मूल्यको भएनछ
मरुभूमिको बालुवामा
पानी जस्तै पो भएछ
त्यसैले
सायद यो पर्खाइ पनि
मृगतृष्णा जस्तै पो हो कि
भोलिका दिनहरु पनि
यसरी नै बित्ने पो हुन कि
अझै पनि
हरेस खाएको छैन
दिनको रापिलो घाममा
बर्षाद अनी बिपत्तिमा
अध्यारो कहाली लाग्दो
आँधी हुरी बतासमा
फगत एक्लै एक्लै
मात्र तिम्रै प्रतिक्षामा
पर्खि बसेँ आउला भनी!
**
होर्डिङ् बोर्ड्
पर्खि बसे ठाउँ बनाएर
स्रिँगार गर्न दाम कमाएर
छेउको फोहोर डुंग गनाएर
आएन कोही माया देखाएर
मान्छे
कती आए कती गये तिमी चाँही आएनौ
मन छ्टपटीरहेको तिमीले थाहै पायेनौ
रित्तो भो संसार येहि होर्डिङ् बोर्ड् जस्तो
रङ को चुम्बन नपाई जुगै बिते जस्तो
umesh ji afulae khojne kram ma afai harae jasto cha hai
बाटाभरि आँखा ओछ्यए,उनी आउने प्रतिक्षामा
पल्-पल् सुक् सुकाए उनको सम्झनामा
नत अैइन् उनी नै नत कुनै शन्देश
दिन बिते,महिना बिते,बिते थुप्रै बर्षाहरु
तर पनि थाकिएन उनलाई देख्न आतुर यी आँखाहरु
धेरै गरे वारीपारी समयका नाउहरु
तर पनि दुखी रहे हिरदयका घाउहरु
आसुँ पिउदै बिते मेरा चिसा-चिसा रातहरु
सुनामिले घाइते पारे संगै जीउने साथहरु|
म को हुँ ?
छिचिमिरा झै सल्बलाएका छन आशाहरु । ।
मेरो पनि आफ्नै कथा,ब्यथा छ
घरअधनिको आफ्नै छ अभिलाषाहरु । ।
मध्यानहमै ओसी छाएको छ मुहारमा
तर पनि…तर पनि ङिच्छ हासेको छु
पारीबन्धमा त बाधिएकै छु
मन दुखाएर भएपनी अरुकालागी ठडिएकै छु । ।
सम्झन्छु देश र मेरो गती उस्तै छ
मेरो मुहारमा घरअधनिको हालिमुहाली छ
त्यस्तै,
देशको छातीमा नेताको जुहारी छ । ।
त्यसैले,
देश र म् उस्तै छौ
म रंगिन बिज्ञापनको प्रतिक्षामा छु
देश सुनौलो बिकासको प्रतिक्षामा छ । ।
मेरा मालिकलाई पैसा भए पुग्यो
देशका नेतालाई कुर्सी भए पुग्यो
त्यसैले हामी उस्तै उस्तै छौ
रंगहिन छौ…. निर्जिव छौ
तर पनि,
सुनौलो बिहानिको पर्खाइमा छौ । ।
त्यसैले म को हुँ
मलाई चिन्न माथि हेर्नुस फोटोमा ।।
धन्यवाद । । ।
तेस्रो प्रुस्तुती
यो चै गेहेन्द्र जी को – अस्टेलिया देखी है —
भाडा मा दिने इछा न भए घरमा बोर्ड ठोके हुन्छ
स्नेह्को भेल उर्लिये पनि तिरस्कार ले रोके हुन्छ
बेकार हुन्छ आफ्नो बोर्ड अरुको भन्दा ठुलो ठन्नु
घमण्ड नै छ भने बोर्ड को मोल तोके हुन्छ ।
मोबाईल नम्बर मात्रै हुँदा बोर्ड खाली ह्बयो भने
आँखा देखी आसु आए
आन्जुली मा टन्न भरी आँखा छोपी धोके हुन्छ
होर्दिङ बोर्ड मा एड्भर्टाइजमेन्त
राइछ तिम्रो मोबाईल नम्बर
मै मात्रा पो हो कि भने को
शहर नै रहेछ तिम्रो लभर
Phone gara mobile maa
Hording bharney bhaya
Purana sabai ek ek gerdai
Paisa sakdai gaya
Timro palo kosis gara
Huncha ki ta faida
Hoina bhaney K bhora
afno ta paisa kamauney
aneka cha kaida
अस्टेलिया देखी गेहेन्द्र को उक्साहट्——
तोरी को अर्को प्रस्तुति==========
ठुलो रकम ताक्दा खेरी
बोर्ड भयो खाली
बाटो हिंड्ने बटुव ले
गर्न लागे गाली
टन्न पैसा लगाएर
बोर्ड बनाए तगडा
तेस्को रिन ले गर्दा पर्यो श्वासनी सग झगडा
यो बोर्ड जहिले जान्छ भाडामा
एक हप्ता डुब्ने हो घर पला जाड्मा ।
शहरलाई कुरुप बनाउन मलाई ठड्याए
आज मलाई नै कुरुप बनाए ।
कहिले मदिराजन्य वस्तु चाखेँ,
अनि सुन्दरीहरूलाई अँगालेँ ।
कहिले विभिन्न रूपमा सिंगारे,
कहिले थरिथरि खान दिए ।
तर, आज मलाई नै कुरुप बनाए ।
शहरलाई अझ कुरूप नबनाउ,
मेरो दाहसंस्कार गर बरू ।
थाहा पाये अब, बाध्न सक्दिन तिमीलाई मेरो परीकल्पना सँघै ।
यती धेरै तारा, यती धेरै आशा, बिलाये सबै तिम्रो आँखा को नानी मा कतै ।
यो जीवन- सन्ङ्हर्स को ग्रिह्य, यो माया- चाहना को जालो ।
बोली त अझै फुटेन, पाइला तिम्रो कहिले फर्केन, शायद अब मेरो एक्लै हिंड्ने पालो ।
खोइ तिम्रो मुटु, देखाइ देउ छ भने, बस एक्छिन अझै सक्छौ भने ।
दिन मा न देखिने तारा गन्दै, दुई थोपा आसुँ सँघै तिमीलाई कती बेर पर्खि बसे । ।
yeee sabita
malai ta audaina kabita
pan ko pat yo hoding board ko
Bijog vo din ra raat
advertise ko chhina kehi aas…
Actualy this is not a poem mysansar. this is npali rap.when we put music on this, its gonna hit rap musi c in Nepal.
गोले दाई को कबिता yakdam राम्रो लाग्यो। तर बरुन प्युठानि को कमेन्ट असभ्य भयो।
मेरो गीत /कबिता पनि आवाजमा सुनाउ है त ??
अनी यो चाँही होडिङ बोर्ड मुनी कुर्ने महानुभव लाई हैन होर्डिङ बोर्ड प्रती समर्पित छ : –
my voice message
मेरो गीत /कबिता पनि आवाजमा सुनाउ है त ??
अनी यो चाँही होडिङ बोर्ड मुनी कुर्ने महानुभव लाई हैन, होर्डिङ बोर्ड प्रती समर्पित छ /
my voice message
यात्रा अबिराम हुन्छ
हरेक ले सिखर खोज्छ
ठुलो तड़प ले तहा पुग्छ माय संसार
लाग्छ अब ओराली तय गर्दै छ
एस्ता बेतुक सीर्सक भो न राख
खोज माँ लाग
संसार पीड़ित ठुलो बाहिर छ
उमेश अब तिमी जाग !!
पर्खि बसे आउँला भनी
मेरो रुने पालो
अब मेरो रुने पालो
भाई गए छ कालो
मेरो रुपै सबै कालो
अनी मन पनि कालो
पानी पर्यो खिया लाग्यो
हाल्दिउ न टालो
मेरो फाटन लायो गालो , गालो कती कालो हेर गालो कती कालो
तर सब को आँखा पर्न थालो
जता ततै शहर भरी फैलिये को जालो मेरो माफिया को जालो
सक्छौ भने मुद्दा हाल शहर बाट फाल मेरो गाउ पस्ने पालो लहै गाउ पस्ने पालो
नम्बर तैइ छ घन्टी बजाउ तताउ मेरो गालो भेना म हुँ तिम्रो सालो लहै तिम्रो सालो
भाई गएछु कालो तर मेरो देश नेपाल यो ।
बियर,मासु खानै पर्यो
जहान बच्चा पाल्नै पर्यो
महङ्गीले सेकेको यो ढाड
ओखती मूलो पाउनु कँहाबाट !
खाली जग्गा बाँझो राख्नु भन्दा
होर्डिङ बोर्डले दिनेभयो अन्डा
फोन नम्बर हजुर !दिनैपर्यो
बिज्ञापन नि त गर्नैपर्यो !!
प्रिया तिमी आउन्छौकी भनेर बाटो हेर्दाइ पर्खि बसेको थिए ।
यदी मलाई देख्दौना भनेर होर्डिङ बोर्डिङमा mob no पनि लेखी दिएको नै थिए ।
आउन्दा आउन्दै कतै बाटो पो बिरायो कि भनी सम्झिन्छु ।
हे प्रिया तिमीलाई पर्खिन्दा पर्खिन्दै थाकी सकेको छु ।
थाकी सकेको छु …………………
पर्खि बसे आउँला भनी
मेरो रुने पालो
अब मेरो रुने पालो
Bhai गए छ कालो
मेरो रुपै सबै कालो
अनी मन पनि chu कालो kalo
पानी पर्यो खिया लाग्यो
हाल्दिउ न टालो
मेरो फाटन लायो गालो , गालो कती कालो हेर गालो कती कालो
jasto bhani aaja hera सब को आँखा पर्न थालो
जता ततै शहर भरी फैलिये को जालो, मेरो माफिया को जालो
सक्छौ भने मुद्दा हाल शहर बाट फाल मेरो गाउ पस्ने पालो लहै गाउ पस्ने पालो
नम्बर तैइ छ घन्टी बजाउ तताउ मेरो गालो भेना म हुँ तिम्रो सालो लहै तिम्रो सालो
Bhai गएछु कालो तर मेरो देश नेपाल यो ।
माई संसार किना तिमी यती बिग्रेको ,
खोई news,खोई views ,तिम्ले लेखेको,
थोत्रो बोर्ड देखाएर के गर्न खोजेको
धेरै भयो तिम्रो news मा अपडेट नदेखेको
I prefer online khabar .com for updated news.
Please Mysansar, don’t go out of track.
(१) बर्ग–बर्ग छुट्टाउदा
मैले त सबै एउटै देखे
सबै मान्छेको अनुहार
मैले आफैलाई छुट्टाउन सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(२) मैले त सबै बनावटहरु
सबैको एउटै जस्तो लाग्दछ
सबैको दुईटै हेर्ने आँखाहरु
मेरो पनि दुईटै आखा छुट्टाउनै सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(३) रुदा सबैको पानी जस्तै आँसु
शरीरको रगत पनि सबैको रातो
हाँस्दा पनि सबै एकै प्रकारको धेरै थोरै मात्र
म पनि त्यस्तै छु छुट्टाउनै सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(४) मैले त सबैमा म आफै देख्दछु
खाली खुट्टा पनि हिडेकै छु
आधा पेट पनि खाएकै छु
फाटेको लुगा पनि लगाएकै छु छुट्टाउनै सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(५) मेरो मनलाई फाटेको लुगा लगाउनेले पनि छुन्छ
मेरो मनलाई मागेर खानेले पनि छुन्छ
जहाँ दुःखछ त्यहाँ मात्र म पुग्दछु
दुःखको कुना–कुनामा भौतारिने मेरो मन छुट्टाउनै सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(६) माँगेर खानेले पनि अन्न खाएकै छन्
धेरै थोरै मिठो र नमिठो मात्र हो
झुत्रो लगाउने पनि आङ ढाकेकै छन्
मेरो मन त्यही झुत्रो लुगामै अल्झे पनि छुट्टाउनै सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(७) बर्ग छुट्टाउने मापद48ड के हो
बर्ग कसले बाँडी दियो
बर्ग कहाँबाट बाँडीन्छ
त्यस्तैमा अल्झेर मेरो मनले छुट्टाउनै सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(८) कहिले निम्न बर्गको सम्झन्छु
तर पेट भरी खाएकै छु
कहिले मध्यम बर्गको सम्झन्छु
फेरी पनि मानिस नै हु भन्ने सम्झन्छु र छुट्टाउनै सकिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
(९) कहिले काँही सम्झन्छु उच्च बर्गको
राम्रो लगाएको छु, मिठो खाएको छु
निम्न र मध्ययम बर्गमा जति आत्म सन्तुष्टी पाउदिन
तर अन्तिम सत्य मृत्युमा सबै नाङ्गै देखेर छुट्टाउन सक्तिन
म कुन बर्ग र श्रेणीमा पर्दछु।
सत बिचार
जीवन सत्य हो
मृत्य अझ सत्य हो
कसेको शरिर रहदैन
नाम र सत बिचार मात्र रहिरहन्छ।
खाएर अघाएर गरेको सेवा
आफु नखाएर गरेको सेवा
अझ मागेर आफुले नखाई दिएको भिक्षा
तुलनिय हुदैन सत बिचार बाहेक।
सत बिचार सहित
समाजमा प्रतिष्ठीत हुन लागेको
नेपाल युवा समाज
सत–बिचारमा अड्कोले उज्जल भविष्यको कामना
फलको आस नगरी
धेरै भए पनि कसरी समाजलाई
निश्वार्थ सेवा दिन सहिन्छ भन्ने
नेपाल युवा समाजको सत बिचारको तुलना कसै संग छैन।
पहिले त हाँसो लाग्यो तर एकैछिनमा तपाईंको चुनौति स्विकारेर कविता लेखेँ है उमेश जी । यस्तो छ –
म तिम्रो सहरमा ठड्याईएको
खाली होर्डिङ बोर्ड बाँचिरहेछु
आउँदा जाँदा तिमीले संधै मलाई रित्तो देख्यौ
थकित तिम्रो मश्तिष्कले रित्तो देख्ने
आकास जस्तै म पनि रित्तो छैन
ताराहरुको झिलिमिली बगैंचामा
पुर्ण चन्द्रमा फुलाएझैं आकाशले
तिमी सक्छौ म भित्र भोली
तिम्रो सुन्दर भविश्य फुलाउन
म चुनौति बाँचेको छु तिमीलाई
के सक्छौ तिमी
अहिल्यै तिम्रा पौरखी हातहरु उठाउन ?
के सक्छौ तिमी
खाली खाली मेरो छातीभित्र उज्यालो लेख्न ?
सँधै उज्यालोको भ्रममा तिमी
म भरी रंगहरु जथाभावी पोतेर
परपरै मस्किँदै हिंड्छौ
आज हेर लौ
म तिमीले मनपरी पोतेको रंग धोएर
कुरुप बाँचेको छु
मेरो आफ्नै नियति हैन मैले बाँचेको
के बुझ्न सक्छौ मलाई ?
म प्रतिक बनाएर आफुलाई
तिम्रै नियति बाँचेको छु
आउ स्वागत छ तिमीलाई
एक अञ्जुली उज्यालो बोकेर
पोत मेरो मुहारमा
र मुस्कान छर तिमी आफ्नै ओठमा
मेरो खाली अनुहार
मेरो रित्तो शरिर
मेरो खुल्ला छाती
पर्याय हो
नयाँ युगको संघारमा उभिएर
एक अञ्जुली उज्यालो खोज्नेहरुको ।
कवि मञ्जुलको फोटोमा , पेण्टिङ्गमा कविता लेख्ने अभियान झैं लेखिसक्दा रमाईलो पो लाग्यो । यो तस्विर मलाई पठाईदिन सक्नुहुन्छ उमेश जी ?
yo no ta mero girlsfriend ko ho teha kasari gayo
(“उमेश जी आँफैलाई खोज्ने क्रममा” शीर्षक है यस्को )
उमेश जी आँफैलाई खोज्न हिंडेको १० दिन भयो,
मन्दिर चाहर्दै , गुम्बा धाएरै दिन गयो,
न भेटियो आफुलाई, न खोजेकिलाई
फोन नम्बर त छ होर्डिङ बोर्ड्मा, लाग्छ कि कसैलाई?
त्यो निष्पट कालो भित्तामा कोरिएको सेतो सफा रङ झै,
यो मैलिएको मनमा पनि लुकाएको छु उसैलाई ।
9851023018, advertise पाइयन होर्डिङ बोर्ड पछार।
timro pratiksha ma yasari din katdaichu.
vok pyas navani yasari kurirahechu.
aau my sansar aau, timi bina ko yo jiwan
kattu nalako manche jhai vayeko cha
priya aau..mero samu aau..
JATA PANI GAIJATRA BHA BELA KABITA KO ARTHA CHAIN.
mache ramri name pani sabita
ke ko lekanu je ma ni kabita ………..
Fika fika chha… Timi bina.. Yo Mero Zindagi.