अब तपाईँको पालोः मन्त्रालयको संख्या थप्नु कस्तो ?

६ पार्टी सम्मिलित माओवादी नेतृत्वको सरकारमा भागवण्डा मिलाउन ३ वटा नयाँ मन्त्रालयको व्यवस्था गरेको छ। योसँगै साबिकको २१ वटा मन्त्रालयको संख्या अब बढेर २४ पुगेको छ।

नयाँ मन्त्रालय खडा गर्नका लागि साबिकका मन्त्रालयसँग गाभिएका केही विषयलाई अलग्याइएको छ भने केही नयाँ नाम जुराइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्राएर उद्योग एमालेलाई र वाणिज्य तथा आपूर्ति चाहिँ सदभावना महतोलाई दिइएको छ।


मन्त्रालयको नाम मेट्दै कर्मचारी।


त्यसैगरी शिक्षा तथा खेलकूद मन्त्रालयलाई पनि टुक्राएर शिक्षा फोरमलाई अनि खेलकूदमा युवा मन्त्रालय थपेर एमालेलाई दिइएको छ।

टुक्रने अर्को मन्त्रालय परेको छ स‌स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय। यसबाट संस्कृतिलाई छुट्‍याइएको छ। बिचरा स‌स्कृति पहिले पनि शिक्षा मन्त्रालयसँग थियो। कुन चाहिँको पालामा हो यसलाई अलग्याएर पर्यटनसँग जोडिदियो। अहिलेको सरकारले भने पर्यटनबाट पनि खोसेर राज्य पुनर्स‌रचनासँग जोडेर अलग्गै मन्त्रालयको हैसियत दियो। टुक्राइएको र नयाँ बनेको दुवै मन्त्रालय माओवादीले नै ओगटेका छन्।

नयाँ मन्त्रालय बनाइए पनि कार्यविभाजन अहिले भइसकेको छैन। त्यसैले मन्त्रीले के काम गर्ने कर्मचारीहरु कता काम गर्ने केही निश्चित भएको छैन। कार्यविभाजनसम्बन्धी नियमावली नआएसम्म तुरुन्तै यो केही मिल्दैन। नयाँ मन्त्रालय कता बस्ने अनि त्यसका लागि सरसामान केही पनि अहिले तुरुन्तै मिलिसकेको छैन।

तपाईँको विचारमा २१ वटा मन्त्रालयबाट बढाएर २४ वटा मन्त्रालय बढाउने सरकारको कदम कस्तो छ ? यो भागवण्डाको राजनीतिको खेलको परिणाम हो कि समय सापेक्ष कदम ? कृपया आफ्नो विचार छोटकरीमा राख्‍नुहोला।

45 Comments

  1. It may be political “bhagbanda” but if we look at it in a positive way, they have made seperate ministy for education and industry. these should be among the prime focus for development of any country. they have combined culture with reconstruction which can be a positive notion because reconstruction of the state with cultural consideration will be a plus point for the tourism industry. so I dont think its too bad guys. Anyway, budget ta jun mantralaya ma bhae pani gayekai hunchha ni hoina ra?

  2. होइन हो पर्चन्द सब ले तिम्रो आस गरेका छन त्यो हुने नहुने मन्त्रालय लाई किन तुक्राएर के गर्न लागेको हो हुन त सब लाई मिलाएर लानु मुस्किल छ तर पनि नेता लाई भन्दा जनता लाई मर्का नहोस्

  3. 10 वटा राङा ले भरिने गोठमा जबर्जस्ती २४ राङा राखेजस्तो, हेरौ तेत्रा राङा लाई कहाबाट घास पानी पुरौदो रहेछ र कहीलेसम्म।

  4. aba desh ma neta haru ko seat derai tara mantri ko pad kam bhayara ho k sathiharu ho tara kaam garna ni sajilo hunchha ni ta hai aba yautai le 3/4 thau ma ta kaha sakchha ra herna ki kasto …. tesaile pheri paisa jatha bhabi hunchha k ..

  5. हाम्रो देशका नेताहरु आफुले गरेर देखाउन सक्ने केही होइन । देशको ढुकुटी मन्त्रालयहरु बाउको सम्पत्ति सम्झेर अन्सबन्डा गरि मोजमस्ती गर्न आएका हुन ।

  6. MA TA BHANCHHU SABAI SABHASAD LAI MANTRI BANAUNU PARNE HO
    MATHI RAMESH MAN JI LAE BHANE JASTAI EUTA MANTRALAY LAI 15-20 WATA BANAUDAI PM LAI 5-7 WATA BANAYE PUGI HALTHYO ANI SABAI MANTRI SABAI SABHASAD …YATI SANO DESH MA TETITHULO MANTRI MANDAL …LAI BHANDA DEKHNE LAI LAJ

  7. Not enough, minimum 601 ministries and ministers required for CA. प्रचन्डे लाई चेतना भया।

  8. YO JABARSDASTU JANATA LAI LADEKO HO CHUTIYA NETA HARU KAM
    DHAM KEHI GARNU CHHAINA TETIKAI KHAN LAI MANTRI BANCHH
    KE GARNU JANATA KO PAISA LE YI BHATMARA NETA LAI PALDAI THIKA , NEPAL KO EUTA NETA RAMRO CHHAIN SABAI CHOR HO , DALAL HO .

  9. प्रचंड को आश्वाशन
    जालझेल, छलकपटले मान्छेलाई तत्काल रिझाउन कुन हदसम्मको आश्वासन दिँदा रहेछन् भन्ने माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आफूभन्दा दोस्रो तहमा रहेका सहकर्मी डा. बाबुराम भट्टराईलाई दिएको एउटा आश्वासन उदाहरण भएको छ।
    आफ्नो वशमा नभएको यस्तो आश्वासन उनले कसरी पूरा गर्लान् र त्यस्तो आश्वासनमा भट्टराई कति भर पर्लान् भन्ने परीक्षणचाहिं हुन बाँकी छ।
    यो हो बाबुरामलाई तेस्रो मर्यादामा रहे पनि आफ्नो अनुपस्थितिमा कार्यबाहक बनाइरहने भनी शुक्रबार केन्द्रीय सचिवालयको बैठकमा दिएका आश्वासन। मन्त्रिपरिषद् गठन हुँदा आफू दोस्रो मर्यादाक्रममा रहेको र त्यस हैसियतबाट एकपटक कार्यबाहक प्रधानमन्त्रीसमेत भैसकेको व्यक्तिलाई मर्यादाक्रम घटाउँदा
    सार्वजनिक रुपमै आफ्नो बेइज्जत हुने अवस्था जनाउँदै मर्यादाक्रम घटाउने हो भने आफ्नो राजीनामा स्वीकृत गर्न भन्दै यो बैठकमा भट्टराईले प्रधानमन्त्रीसामु राजीनामा दिए। डा. भट्टराईलाई फकाउन प्रधानमन्त्री प्रचण्डले भने, ‘म जहिले विदेश जान्छु, वामदेव गौतमलाई पनि सँगै लान्छु र कार्यबाहक तपाईंलाई नै तोक्छु।’ यो आश्वासन प्रधानमन्त्री आफैंले पूरा गर्ने अवस्थाको होइन। कुनै पनि देशको भ्रमण गर्दा प्रधानमन्त्री आफैंले व्यक्ति तोकेर मात्र हुँदैन। सम्बन्धित देशले अनुमोदन गर्नुपर्दछ। प्रधानमन्त्रीले स्वयं नेतृत्व गरेको प्रतिनिधिमण्डलमा प्रोटोकलकै हिसाबले पनि उपप्रधानमन्त्री सामेल हुँदैनन्। त्यो प्रोटोकललाई जाने देशले मानेन भने यो आश्वासन यहीं तुहिन्छ। प्रचलनअनुसार सरकारप्रमुख आफैं नेता भएको प्रतिनिधिमण्डलमा त्यही सरकारका उपप्रमुखको सहभागिता हुँदैन। दोस्रो आफ्ना प्रधानमन्त्रीको विदेश भ्रमणमा उपप्रधानमन्त्रीको हैसियतबाट सामेल हुने–नहुने निर्णय गर्ने प्रथम व्यक्ति गौतम नै हुनेछन्। उनले मानेनन् भने यो आश्वासन यहाँ पनि तुहिन्छ। तेस्रो, गौतमको विभाग गृह भनी तय भएको छ। गृहमन्त्रालयले हेर्ने विषय आन्तरिक प्रशासन मात्र हो। कुनै पनि देशका गृहमन्त्री कुनै विशेष विषयबाहेक अन्य देशको भ्रमणमा जाँदैनन्, बोलाइँदैन पनि। स्वागत गर्ने राष्ट्रले निम्ता नै नदिई गृहमन्त्री केल अर्का मन्त्रीलाई दिएको आश्वासन पूरा गराउन अर्थात् कार्यबाहक नहुन मात्र प्रधानमन्त्रीका साथमा जाने भन्ने प्रश्न उठ्दैन। तेस्रो तहमा पनि यो आश्वासन यसरी तुहिनेछ। चौथो प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा हुने सदस्यहरुको चयन प्रधानमन्त्रीले मात्र गरेर हुँदैन। मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ। विभिन्न दलहरु सामेल रहेको मन्त्रिपरिषद्ले यस्तो संसार हँसाउने गरी प्रतिनिधिमण्डलको छनौट गर्ला भन्ने मान्न सकिन्न। यस्तो आश्वासनले टलटुल पारेको काम कति दिनसम्म कायम रहला भन्ने आश्वासनको प्रकृतिले नै शुरुमै प्रश्न उठाएको छ।

    — देशान्तर

  10. यो नितान्त ग़लत हो , पदिये भाग्बंदा मिलौना नसकेर , मरनु भन्दा बौलाउनु निको ठानी मंत्रालय को संख्या बढाइएको हो

    हिजो बिदेशी सहयोग चाहिदैना भन्दै कुर्लने क्रन्तिबिर अहिले अर्थ मंत्री को खोल ओढेरा बिदेशी संग भीख माग्दै छन
    टाई कोट लाई परिबर्तन समझने दाहाल जस्ता अबसरबादी हरु ले हिजो मंत्रालय धेरै भये भनी बिरोध गरेकै हुन, फेरी आज कुन मुख ले आफै संख्या बढ़ौना पुगे??? , जे होस ढीला चाडो यिनी हरु पनी कांग्रेश एमाले माँ बिलये हुनेछन

  11. यो भाग बन्डा को राजनीतिको खेलको पारीणाम हो ।
    घाटी हेरेर हाड निल्ने हो भने अहिले राष्ट्र को अर्थ तन्त्र यक्दमै कम्जोर भयको छ ।
    ( त्यो हामीले अहिले देखियको लोड सेडिङ , त्यो पनि भर्खर बर्षा को बेला मा नै , – सडक को दुर्गाती , बिधालय मा पुस्तक पुग्न नसकेर बिद्यार्थीले गर्नु परेको आन्दोलन , नेपाल को दुर्गाम तिर का बासिन्दा हरु को भोक मरी को स्थिती , हस्पिटल को स्थिती आदी त सुनेकै छौ , देखेकै छौ , भोगेकै छौ –यो अर्थात यस्तो समस्या को हल अहिले नेपाली सरकार ले गर्न सकिरहेको छैन । किन ? राष्ट्र को अर्थ बलियो छैन – पुगेन )
    यस्तो परिस्थिती मा जनता बाट उथाइयको राजास्ब – रकम – कर त यिनै मन्त्री हरुलाई भात्ता -सुबिधा – सुरक्षा दिदैमा ठीक हुने भो ।
    राष्ट्र को लागि काम गर्न लाई पद नै चाहिन्छ र भन्या ! त्यो पनि नेता जि लाई ।
    महाबिर पुन : को कुन पद छ त ? खोइ उनी राष्ट्र को लागि अहोरात्र लागि परेकाइ छन ।
    अब यि मन्त्रिका आसे पासे , नाता गोता , कार्य कर्ता हरु को चाँही दिन आउने भो ।
    यती मात्रै त भाईराख्या छ नेपाल मा !

  12. yo yak dum ramro ho, khelkud ko halat, aapurti ko halat here sab ko behal chh kam se kam chutaihuna ta kehi hcunhh hola we hope, comment garne haru sabia nepal ko unati lai ramro dekna nachaeko rachhn, all comment bor,,, kehi ta ramro kura gara,,,

  13. अझ टुक्राउन मिल्ने के कति मन्त्रालय हरु छन् यसो कमरेड छबिलाल लाई suggest गरौं न ।
    * रक्षा मन्त्रालय लाई टुक्राएर “र मन्त्रालय” र “क्षा मन्त्रालय” अलग अलग गरे कसो होला ?
    * युवा तथा खेलकुद लाई पनि परिमार्जित गरेर “युवा मन्त्रालय”, “युवती मन्त्रालय” , “खेल मन्त्रालय” र “कुद मन्त्रालय” राखे होला जस्तो छ । खेलाडी हरू सबै खेल मन्त्रालयमा अनि काम न काज खेलाडी भन्दा बढिको संख्यामा श्रीमति सहित घुम्न जानेहरु चाँही “कुद मन्त्रालय” मा ।

  14. Ek daam galat.sabko bhag puryauna matra yaso gariyako hoo.Country ko lagi J abasekta cha tyo nagarera ulto palto kaam matra bhai rahecha – joon pahila hune gerthyo.

    NAYA YOJANA CHAHIYO – DESH BIKAS GERNEY.

  15. Naya jogiko paalo aayecha Kharani dherai ghasnu parihalcha ni. Je bhaeni Janatako kaama chito charito bhaeta thikai cha natrabhane jo jogi aaepani kanai chireka matra hune cha!!!
    Nimesh

  16. division garera ta kei bigreko chaina but result positive hunu paryo….kaam sahi dhanga ley chalnu paryo..yeho ho mero subhakamana…kurchi ra pad ko lovii neta haru lai…

  17. देश र जनताको दुर्गतिको सुरुवात । नेताहरुको चाहि उन्नतीको सुत्रपात । बधाई छ नेता ज्युहरु ।

  18. Thapnai paryo ni. Natra sabai ko bhag pugdaina. pheri bhag napugera aapasta ma kukur birala jasari jhagadi garlan party bhanauda haru le. tesaile tukraunu thik ho. 24 haina 48 banaye ni hunchha, kar janata le tiri halchhn tehi badi khane dhanda ta ho ni……..

  19. aba ta nepal ko news padanu ni alchii lagi sakayo khile ramaro vako padanu payedai na .sbai neta haru lai bagamati ma nuwanu vnu parala jasto cha hai..

  20. मैले पहिले नई लेखेकोथिये ” नेताजी हरु ले राजेश khanna हीरो BHYEKO फ़िल्म ” आज का MLA RAMABTAAR ” अबस्य हेर्नु PARCHH RA TEHI अनुसार नई AHILEY BIBHINN MANTRALAYA ANI कार्य CHETRA को KAAT CHATT GARI SABEE LAI KHUSI BANAI आ afnu bhagbanda gareyr ANTARRASTRYA PARIPEKCHYAMA NEPALI LAI bhne HASO को PAATR BANAIYEKO chn …
    “SATHI हो !!!! milchh bhne tyo फ़िल्म अब्बस्य Pni HERNEY KOSIS GARNU HOLA …bado ramailo chh …………………………………..!!

  21. It’s bullshit decission to increase. I heard one interview, where one administratative chief said that increasing ministry mean u have to seperate 5/6 corer budget for that ministry. Just think how much expenses will be incrase with the incrase in ministry? Why do we need a JAMBO ministry.
    does maosit are also the one who fought to be ministers? saablai mantri nai baanu pareko cha, 🙁 desh doobayera
    do u know guys that proverb? TOO MANY COOKS SPOIL THE FOOD.
    yestai huncah yo sarkar, ani maosit le paayeko chaabi sudharne maauka pani gumne cha, they will vanish now. HAHAHA raja lai K KHOJCHAS KAANO AAKHA bhane jastia bhai ra hola :P. atleast fianlly some one has to dictate this country for sure, now it is just who will be that, ARMY FULL CONTROL, ARMY SUPPORTING KING, MAOIST. beside this no options.

  22. नयाँ सरकारको पहिलो परिवर्तनशिल काम भनेर यस्लाई मान्न सकिन्छ। आशा गरु आगामीदिनहरुमा पनि नयाँ नयाँ परिवर्तनहरु हुँदै जानेछन। परिवर्तन सङ्सङै देशमा बिकास पनि हुनेछ।

  23. कुत्त(नेताहरु) देशको सम्पत्ति luchhachudi गर्दै chhan.vesionles

  24. आफ्नो स्वार्थ सिद्द गर्नको लागि यी नेताहरु जे पनि गर्न पछी पर्दैनन भन्ने कुरा यिनीहरुको कृयाकलापबाट प्रस्त भाई सक्यो। यिनीहरु जनताबाट चुनिएर गएका हुन र जनभावना अनुसार हिंड्नु पर्ने तर जनभावनालाई लत्याएर जम्बो मन्त्रिमन्दल त बनाये अझै मन्त्रालय नै तुक्राए। यस्तै चालाले त यी नेता भनौदाहरुले देसमा ३ जना प्रधानमन्त्री चाहियो भनेर देसलाई ३ तुक्रा गर्न पनि पछी हत्दैन जस्तो लाग्छ। भगवान, त्यस्तो कुबुद्दी चाँही यिनीहरुमा नआवोस।

  25. आफ्नो स्वार्थ सिद्द गर्नको लागि यी नेताहरु जे पनि गर्न पछी पर्दैनन भन्ने कुरा यिनीहरुको कृयाकलापबाट प्रस्त भाई सक्यो। यिनीहरु जनताबाट चुनिएर गएका हुन र जनभावना अनुसार हिंड्नु पर्ने तर जनभावनालाई लत्याएर जम्बो मन्त्रिमन्दल त बनाये अझै मन्त्रालय नै तुक्राए। यस्तै चालाले त यी नेता भनौदाहरुले देसमा ३ जना प्रधानमन्त्री चाहियो भनेर देसलाई ३ तुक्रा गर्न पनि पछी हत्दैन जस्तो लाग्छ। भगवान, त्यस्तो कुबुद्दी चाँही यिनीहरुमा नआवोस।

  26. This is absolutely a nonsense! The TOTAL blame goes to the Maobadis. Instead of having nine ministires with them, they could have managed with six or seven ministies. UML could have managed with 5 ministires instead of six. Forum could have been given only 3 ministies…. there were so many options available if these political parties were determined to serve the country and countrymen…This is a kick which hits majority on the Nepalese (except YCL) where it hurts most! In a resource scarce country like Nepal, the number of ministires should curtailed rather than adding! This act has proved that Maoists are the SAME OLD WINE IN A NEW BOTTLE marketed to fool the innocent people!

  27. Kukur haru lai haddi kam bhaye pachhi katera baadnu parena ta?Natra aafu aafu kata kaat garchhan.Uffff kaihle aaula yi Neta ko Buddi…

  28. धिक्कार छ जन्तुहरू तिमीलाई !!!!!
    यहाँ मारेको सीनू लुछन न पाएर गीदड़ हरु लोकतंत्र,समाबेसी,शोषण रहित समाज को नारा लिएर आएको जस्तो देखियो !!
    अहले धमा धाम लुछदै छान २,४ दिन पछि टेलिभिजन ,रेडियो माँ डकार्न थाल्ने छान ,नेपाल को बिकास किन न भएको भन्दा १०४ बर्स को राणा साशानले गर्दा ,पंचायत ले गर्दा !!!बहुदल ले गर्दा !!
    आफ्नो काँध माँ जिम्बेबारी आएको छ ,अब राम्ररी गरेर देखाउनु छैन !!खै लक्ष्यन ?

  29. चोर् नेता हरु काम गर्ने होइन मुख बजएर परिवार पल्ने हाम्रो देश को नेता को बनी नै हो । जे गर्न मन लगेको छ तेही गरे हुन्छ । नेपाली जनता भेड। सग तुलना गरेस्मन ले तेसै बोलेको होइन । जे गरे पनि हुन्छ वेद को देश म फटा नेता हरु ले देश लाई नर्क बाट पनि तल लदै छ ।

  30. Hello maoist friends do you have any answer for this question? Please i would like to ask also that IS IT NEW NEPAL? Maoist ko new nepal bhane ko yehi ho? hahaha pandure le desh banaune kura badar le ghar banaune jastai ho.

    Thankx parchanda u show ur clear face so soon.

    kohi chha bhane plz i would like reply…

  31. it is done for their dirty political purpose but not for the wellbeing of nation, that is not only bad, that is worst, i hate it.

  32. लौ महादेव तीज को आबसर माँ पारबती को मनोकंछा पुराए जस्तै हामी नेपाली हरु को मनोभावना अनुसार हाम्रा नेता लाई सत बुद्धि देऊ, अबा सार्हो ढिलो भयो नत्र नरक हुनेछ हाम्रो देस

  33. मेरो बिचारमा यो सत्प्रतिसत ग़लत निर्णय हो,जनता को लागी ladeko ,जनता को चाहना अनुसार भन्दै देस लाई यिनी हरु ले नरक मै पुराउने भये, जनताका आधार्वुत कुरा हरु को परिपूर्ति गर्नु को सत्ता जनताको कर को दुरुपयोग हो यो.

  34. mantralaye matra thapera nepal ka pretek sabha sad harulai mantri banaune yojana maobadi adhakshye ma pradhan mantri nbhaye pachhi bhayeko jasto lagyo
    datri rastra ko sahoyog ma sanchalit nepal ko artha niti lai nai prabhab parne gari mantralaye haru thapidai chha yo ramro bhayena jasto malai lagyo

Comments are closed.