मिस नेपाल पर सरेको सर्‍यै !

-रजनीश भण्डारी-

शनिबार अपराह्न ४ बजे आर्मी मुख्यालयस्थित आर्मी अफिसर्स क्लबमा हुने भनिएको मिस नेपाल प्रतियोगिता अन्तिम समयमा आएर स्थगित गरिएको छ। आयोजक हिडेन ट्रेजरले ललितपुरको क्लब इटरनेसनलमा पत्रकार सम्मलनको आयोजना गरी प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको हो । योसँगै मिस नेपाल प्रतियोगिता यस वर्षमात्र ६ पटक स्थगन गरिसकिएको छ। मिस नेपालको १५ वर्ष लामो इतिहासमा यति धेरै पटक कार्यक्रम स्थगन गरिएको यो पहिलो घटना हो ।

यसअघि माओवादी लगायत ४० वटा संघ संस्था र व्यक्तिले १९ वटा तर्क अघि सार्दै मिस नेपालको विरोध गरिरहेका थिए । आज आयोजित पत्रकार सम्मेलनमा आयोजक हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपतिले सरकारले पत्र पठाएर शान्ति सुरक्षाको कारण देखाउँदै कार्यक्रम स्थगन गर्न लगाएको बताए । उनले एक पेज लामो महानगरीय प्रहरी परिसर काठमाडौंले पठाएको पत्र पत्रकारहरु सामु पढेर सुनाएका थिए । आर्मी मुख्यालयस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गर्न लागिएको सुन्दरी प्रतियोगीतामा सरकारले शान्ति सुरक्षा पुर्याउन नसक्ने बताएकोमा कक्षपतिले सरकारको आलोचना गरेका थिए।

हिडेन ट्रेजरका पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताबारे आफु सकारात्मक भएको टिप्पणी दिइरहेका बेला सरकारले रोक लगाउनुले प्रधानमन्त्रीको बोली र व्यवहारमा फरक देखिएको बताए । आयोजक र प्रतियोगीहरुले प्रचण्ड प्रधानमन्त्री भएपछि भेटेर फूलमाला र शुभकामना दिएका थिए । तर, आज भने क्षेत्री आफैले सकारात्मकको अर्थ के हो भनेर प्रधानमन्त्रीलाई प्रश्न सोध्दै थिए । शान्ति सुरक्षा दिने सहमति गरेको सरकारले रातारात पत्र पठाएकोमा हिडन ट्रेजरले थप आश्चर्य प्रकट गरेको छ ।
कार्यक्रममा आयोजकसँगै मिस नेपाल प्रतियोगिताका सहभागी, र उनीहरुका आफन्त पनि उपस्थित थिए । अभिभावकहरुले पनि माओवादी सरकारको आलोचना गरेका थिए । प्रतियोगी र उनीहरुका आफन्तहरुले भने शान्ति सुरक्षाको बहाना देखाएर माओवादी दबाबका कारण प्रतियोगिता स्थगित गर्न लगाइएको आरोप लगाए । उनीहरुको भनाई थियो यस्ता कार्यक्रमको सुरक्ष दिन नसक्ने सरकारले देश कसरी चलाउला ? प्रतियोगीका आफन्त रविन्द्र श्रेष्ठले माओवादी दबाबका कारण सरकारले यस्तो चिठी पठाएको बताए ।

विहान १० बजे आर्मी अफिसर्स क्लबमा निमन्त्रणा गरिएका प्रतियोगीहरु कार्यक्रम हुने नहुने टुङ्गो नलागे पछि सानेपास्थित क्लब इन्टरन्यासनल पुगेका थिए । पटक पटकको कार्यक्रय स्थगन पछि रुष्ट उनीहरु प्रधानमन्त्रीले मानव अधिकारको बारेमा संयुक्त राष्ट्रसंघमा जति भाषण गरेपनि व्यवहारमा पुरानै माओवादी छर्लङ्ग देखिएको टिप्पणी गरिरहेका थिए । तीन महिना पछि साउथ अफ्रिका हुन लागेको मिस वर्ड प्रतियोगीतामा भाग लिन नेपालले चाडै नै आफनो प्रतिनिधि चुन्नुपर्ने हुन्छ ।

पत्रकार सम्मेलनमा मिस नेपालकी प्रतियोगी निशा अधिकारी सरकारले मिस नेपालमा रोक लगाएर आयोजक र सहभागिको मिहिनेत खेर फालेको र मानव अधिकारको समेत हनन गरेको आरोप लगाइन् । सहभागीहरु जागीर अथवा कलेजबाट विदा लिएर टाढा टाढाबाट प्रशिक्षणकोलागि आउने गरेको उनले सुनाइन् ।

माओवादीले प्राकृतिक सौन्दर्यको प्रतियोगितामार्फत् मापन गर्न नसिकने बताउँदै प्रतियोगिता अनावश्यक भएको बताउदै आएको छ । पूर्व सुन्दरीहरुले पनि प्रतियोगीता पटक पटक रोकिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

माओको देश चीनले समेत मिस वर्ल्ड प्रतियोगिता आयोजना गरिसकेको अवस्थामा यहाँका माओवादीले प्रतियोगिता गर्न नदिनका लागि दबाब दिएकोमा तपाईँलाई कस्तो लागेको छ ? प्रतिक्रिया दिनुस् है।

[भण्डारी केटिभीसित आवद्ध पत्रकार हुन्]

गत वर्षको मिस नेपालमा सहभागी एक सुन्दरीले प्रतियोगितामा सोधिएको प्रश्‍नको जवाफ दिएको सुन्न तलको प्लेयरको प्ले बटनमा क्लिक गर्नुस्। यसमा प्रश्न सोध्नेले के सोधिरहेका छन् र जवाफ दिने सुन्दरीले त्यसको के जवाफ दिएका छन्, सुन्नुस् त। अनि तपाईँले के बुझ्नुभयो, लेख्नुस्। मैले त केही बुझेको भए मरिजाउँ !

मिस नेपालका एक सहभागी रुँदै। फोटो साभारः अनलाइनखबर

125 Comments

  1. hi all the guys and guls……
    i dont think geeting a participat in miss nepal is bad
    its the plateform for the neplease girls to show thier hiddend tallents infront of many peaple and talking infront of mass is not an easy job. this also help to get participate in the international field. if its wrong why other more then hundreds of country send their winners in the peagent? this things can happen only in undeveloped country and we r not in developed country nor we try to be get developed so maiots r doing this to make our country undeveloped and always keep our life “jungali life” then even came from jungle still done know wats happening out side country and they r tryin to show a real neplease ownself wearin a westrn dress and followin a western rule ..
    so wana request all the people support them and dont waste their time ………….

  2. को हुन् ती ४० संस्थाहरु बहुमत जनताले के भन्छन् त्यो हो ठुलो कुरा, अनि ती प्रतिस्पर्धीहरुको पनि त चाहना, अधिकार छ। के उनिहरुले गैरकानूनी काम गर्न्दै छन्?

    यो माओवादी सर्मर्थित महिला क्रान्तिकारीको तालेबानीकरण हो। ती क्रान्तिकारीले गुन्यो चोलोमा बुर्का लगाउन बाध्य पार्नु पर्‍यो, केटाहरुले नि दाह्री पाल्न बाध्य पारे भैगो नि।

    काम पाइनस बुहारी के के के भनेको यस्तै हो।

  3. ha ahaha haha haha haha haha hha ahha haaha hha hhahahah haso lagyo….. ha ha ha ha ha ha ha ha haha ha ha ha
    stupid selection team…..

  4. ha ahaha haha haha haha haha hha ahha haaha hha hhahahah haso lagyo….. ha ha ha ha ha ha ha ha haha ha ha ha
    stupid selection team…..

  5. होइन किन त्यति गार्रो प्रस्नमा जाने मिस नेपालहरुलाई तिम्रो मामली के थरि हुन भन्ने हो भने अकमक्क पर्न सक्छन्। ऊनिहरु त डायनाको जन्म मिति, पामेलाको थाइको साइज घोकेर आऊछन्।

  6. मने अर्जुन्जी ठीक भन्नु भयो । मने अब तपाईंको पत्निलाई पनि रोल्पामा बाटो बनाउन पठाउनुस् है ? मने हाम्रा कम्रेद पत्निहरु सबै जाँदइ छन । मने मैले पनि पठाउने भएको छु । मने अब हाम्रा प्र म पत्नी पनि जाँदइ छिन अंब्रिका बाट फर्केर । मने अब चै साची स्वित्जेर्ल्यान्ड बन्ने भयो ।

  7. Beauty contest like Miss Nepal has no meaning at all not only in Nepal but also in the world. I am afraid why ladies head to prove beautiful by face, physique and other vital statistics. There are no opportunities for them to become beautiful. My advice to all ladies who have dreamed to be Miss Nepal is ‘go to Rolpa and work as a road laborer’Then You are real Miss ‘Nepal’.

  8. Mitra ji’s comment is hilarious, i think most of the people might have confused with the title of the discussion” …………he he.

  9. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न= पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी, disco, gajal, रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

    यहाँ रात्री ब्यवसाय, मिस नेपाल, चल्चित्रका अङग प्रदर्सन, नेपाली चेलीबेटी बेचबिखन एक अर्काका परीपुरक हुन। जस्ले नेपाली महिलालाई सिकार तुल्याउछ। के बम्बैबाट फर्किएका एड्स ग्रस्त, अलपत्र केही महिलालाई राहत दिएर नेपाली चेलीको उद्दार् हुन्छ? एसैको लागि माइती नेपाल लगाएत्का संस्थाहरु स्थापना भएका हुन? समस्याको समाधान त्यस्को जरादेखी खोजोउ र निर्मुल पारोउ तब मात्रा पिडामुक्त होइन्छ।

    मिस नेपाल प्रतियोगिता हुन किन दिइएन? रात्री ब्यवसाय चलाऊन ११ बजे पछी किन रोक लगाइयो? यो कुरा ठन्डा मन्ले सोच्नु आवश्यक छ। केही फाईदा छन होला तर ज्यादा बेफाईदा छन। जब वोर्ल्ड्कप फूट्बल प्रतियोगिताको प्रतक्ष प्रसारन टि वि मार्फत गरिन्छ। गाउ शहर मा फूट्बल खेल देख् न पाईन्छ जुन अरुबेलामा पाइदैनथ्यो। त्यस्तै क्रीकेट प्रतियोगिता को समयमा क्रीकेट खेल्छन। बुज्नेलाई श्री खन्द नबुझ्नेलाई खुर्पाको बिड, हावाले उडायेर लाने पतिङगर र पानीले बगाएर लैजाने गुहुको गुइठाहरुलाई के थाहा?

  10. Sobha ji you need to refresh your mental horizon. I dont think there is anything bad in conducting Miss Nepal contest. Your logic seems like– banning internet because there are some pronographic website in the cyberspace!!!

  11. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न= पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी, disco, gajal, रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

    यहाँ रात्री ब्यवसाय, मिस नेपाल, चल्चित्रका अङग प्रदर्सन, नेपाली चेलीबेटी बेचबिखन एक अर्काका परीपुरक हुन। जस्ले नेपाली महिलालाई सिकार तुल्याउछ। के बम्बैबाट फर्किएका एड्स ग्रस्त, अलपत्र केही महिलालाई राहत दिएर नेपाली चेलीको उद्दार् हुन्छ? एसैको लागि माइती नेपाल लगाएत्का संस्थाहरु स्थापना भएका हुन? समस्याको समाधान त्यस्को जरादेखी खोजोउ र निर्मुल पारोउ तब मात्रा पिडामुक्त होइन्छ।

    मिस नेपाल प्रतियोगिता हुन किन दिइएन? रात्री ब्यवसाय चलाऊन ११ बजे पछी किन रोक लगाइयो? यो कुरा ठन्डा मन्ले सोच्नु आवश्यक छ। केही फाईदा छन होला तर ज्यादा बेफाईदा छन। जब वोर्ल्ड्कप फूट्बल प्रतियोगिताको प्रतक्ष प्रसारन टि वि मार्फत गरिन्छ। गाउ शहर मा फूट्बल खेल देख् न पाईन्छ जुन अरुबेलामा पाइदैनथ्यो। त्यस्तै क्रीकेट प्रतियोगिता को समयमा क्रीकेट खेल्छन। बुज्नेलाई श्री खन्द नबुझ्नेलाई खुर्पाको बिड, हावाले उडायेर लाने पतिङगर र पानीले बगाएर लैजाने गुहुको गुइठाहरुलाई के थाहा?

  12. its your choice what you do. U can run naked in you house but not in street. But still miss nepal is not so bad. It doesn’t explot women as maoist brothers and other ladies. But still i may go out of topic cause i haven’t fully read the above content. But its not abt only beaty.. take example of some of the previous miss nepal.. example malvika .. she had a good career because of the title she had..and even sugarika is doing good.. .. I know miss nepal is a good place for brand building for companies cause most of us still watch it intrestingly.. when we watch it intrestingly we are not looking at the contest as if they are coming on ramp to show their body.. they want to show their talent .. and its inner and outer beauty that counts.. inner beauty is shown by talent and outer by hair, body and other things .. and in my guess this is not vulgar.. and its not baijat of women.. its only competition
    and should be looked upon like that.. We are free to do what we want but with in a limit and this contest lies in the limit so it should be allowed

  13. मैले अहिले ठ्याक्कै नाम चै बिर्से तर १ जना कमेन्ट लेख्ने मित्र ले भनेका थिए की यो मेरो संसारमा कमेन्ट लेख्ने हरु सबै ले सीर्सक हेरेर मात्र कमेन्ट लेखछन, कति सत्य कुरा लेखेको होला. जामा लुने हरु सबै पगलै छान यहाँ कमेन्ट लेख्ने हरु. जे मन लाग्यो तेही लेखी दिने पढ्दै नपड्डी.

  14. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न= पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी, disco, gajal, रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

    यहाँ रात्री ब्यवसाय, मिस नेपाल, चल्चित्रका अङग प्रदर्सन, नेपाली चेलीबेटी बेचबिखन एक अर्काका परीपुरक हुन। जस्ले नेपाली महिलालाई सिकार तुल्याउछ। के बम्बैबाट फर्किएका एड्स ग्रस्त, अलपत्र केही महिलालाई राहत दिएर नेपाली चेलीको उद्दार् हुन्छ? एसैको लागि माइती नेपाल लगाएत्का संस्थाहरु स्थापना भएका हुन? समस्याको समाधान त्यस्को जरादेखी खोजोउ र निर्मुल पारोउ तब मात्रा पिडामुक्त होइन्छ।

    मिस नेपाल प्रतियोगिता हुन किन दिइएन? रात्री ब्यवसाय चलाऊन ११ बजे पछी किन रोक लगाइयो? यो कुरा ठन्डा मन्ले सोच्नु आवश्यक छ। केही फाईदा छन होला तर ज्यादा बेफाईदा छन। जब वोर्ल्ड्कप फूट्बल प्रतियोगिताको प्रतक्ष प्रसारन टि वि मार्फत गरिन्छ। गाउ शहर मा फूट्बल खेल देख् न पाईन्छ जुन अरुबेलामा पाइदैनथ्यो। त्यस्तै क्रीकेट प्रतियोगिता को समयमा क्रीकेट खेल्छन। बुज्नेलाई श्री खन्द नबुझ्नेलाई खुर्पाको बिड, हावाले उडायेर लाने पतिङगर र पानीले बगाएर लैजाने गुहुको गुइठाहरुलाई के थाहा?

  15. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न= पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी, disco, gajal, रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

    यहाँ रात्री ब्यवसाय, मिस नेपाल, चल्चित्रका अङग प्रदर्सन, नेपाली चेलीबेटी बेचबिखन एक अर्काका परीपुरक हुन। जस्ले नेपाली महिलालाई सिकार तुल्याउछ। के बम्बैबाट फर्किएका एड्स ग्रस्त, अलपत्र केही महिलालाई राहत दिएर नेपाली चेलीको उद्दार् हुन्छ? एसैको लागि माइती नेपाल लगाएत्का संस्थाहरु स्थापना भएका हुन? समस्याको समाधान त्यस्को जरादेखी खोजोउ र निर्मुल पारोउ तब मात्रा पिडामुक्त होइन्छ।

    मिस नेपाल प्रतियोगिता हुन किन दिइएन? रात्री ब्यवसाय चलाऊन ११ बजे पछी किन रोक लगाइयो? यो कुरा ठन्डा मन्ले सोच्नु आवश्यक छ। केही फाईदा छन होला तर ज्यादा बेफाईदा छन। जब वोर्ल्ड्कप फूट्बल प्रतियोगिताको प्रतक्ष प्रसारन टि वि मार्फत गरिन्छ। गाउ शहर मा फूट्बल खेल देख् न पाईन्छ जुन अरुबेलामा पाइदैनथ्यो। त्यस्तै क्रीकेट प्रतियोगिता को समयमा क्रीकेट खेल्छन। बुज्नेलाई श्री खन्द नबुझ्नेलाई खुर्पाको बिड, हावाले उडायेर लाने पतिङगर र पानीले बगाएर लैजाने गुहुको गुइठाहरुलाई के थाहा?

  16. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न= पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी, disco, gajal, रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

    यहाँ रात्री ब्यवसाय, मिस नेपाल, चल्चित्रका अङग प्रदर्सन, नेपाली चेलीबेटी बेचबिखन एक अर्काका परीपुरक हुन। जस्ले नेपाली महिलालाई सिकार तुल्याउछ। के बम्बैबाट फर्किएका एड्स ग्रस्त, अलपत्र केही महिलालाई राहत दिएर नेपाली चेलीको उद्दार् हुन्छ? एसैको लागि माइती नेपाल लगाएत्का संस्थाहरु स्थापना भएका हुन? समस्याको समाधान त्यस्को जरादेखी खोजोउ र निर्मुल पारोउ तब मात्रा पिडामुक्त होइन्छ।

    मिस नेपाल प्रतियोगिता हुन किन दिइएन? रात्री ब्यवसाय चलाऊन ११ बजे पछी किन रोक लगाइयो? यो कुरा ठन्डा मन्ले सोच्नु आवश्यक छ। केही फाईदा छन होला तर ज्यादा बेफाईदा छन। जब वोर्ल्ड्कप फूट्बल प्रतियोगिताको प्रतक्ष प्रसारन टि वि मार्फत गरिन्छ। गाउ शहर मा फूट्बल खेल देख् न पाईन्छ जुन अरुबेलामा पाइदैनथ्यो। त्यस्तै क्रीकेट प्रतियोगिता को समयमा क्रीकेट खेल्छन। बुज्नेलाई श्री खन्द नबुझ्नेलाई खुर्पाको बिड, हावाले उडायेर लाने पतिङगर र पानीले बगाएर लैजाने गुहुको गुइठाहरुलाई के थाहा?

  17. साथी हो एउटा कुरो गर्न मन लाग्यो तपी हरु ले जे गर्दा पानी उदहारण तुपोमा आएर गर्नु हूँ छ , जे पानी सुरुमा सानो अनी पछि ठोलो हुन्छ ,
    सुंदरी को उद्धरण माओ को देश लाई नै किना माओ को देसलेसुदरीपरतियोगिताकोलगी लड़न मेहेनेत गरेको छ तपाईहरुले चहिसो दिमाग ले सोचेर कुरा गर्नु भाको भये सारे राम्रो हुनु जन्छ जस्तो लागेको मलाई, हामी जेगार्दा पानी फेद देखि
    गर्नु राम्रो होला , अमेरिका चंद्र माँ माँ पुगेको छ भनेर हामी नेपाली पनी चन्द्र माँ पुगिहलने कुरो गरेर हुन्छ होलर ?
    तेसै ले जसूकैले जेसुकई गारोस जहासुके जावोस हामी नेपाली भएर अगडी बदनु ठीक होला घर को कुरा घरमे गारे राम्रो होला,
    (नेपाल ले जे गर्दा पनी इंडिया , चाइना को नम जपनु नै किना परेको ?

  18. tiapai le bhaeeko jasti kehi pani idea bhayana ke bhanna khojee ho bhanera. Tara Miss Nepal chia hunai parchaa ke hunchaa miss nepal hudaina kura thula thula garnee maiost aafano camp hera aani roka

  19. hoena miss nepal bhaya ra k garnay bichar cha ra?jarana bajracharaya jasto ‘katra katra’ dance ta daily garay kai cha hola ni ?kina royako tesari ki …?

  20. Mawobadi ko sarkar pata.. lartare hora…. herdai jau aru ke ke garchan.. dhanna belaima bahira aaiyecha… natra padna pani dine thiyenan hola… karnalima basne le school dekhna pako channa.. tapai degree padnu parne bhanera… chor ka khanti haru…

    tara herum 21st century ma yo museum rakhne bela bhako communist regime katinjel chaldo raicha…..

  21. फूलको आँखाँमा फूलै संसार
    काँढाको आँखाँमा काँडै संसार…

    नराम्रो कुनै कुरा हुँदैन हरेक कुरालाई राम्रो बनाएर प्रस्तुत गरेमा । Miss Nepal प्रतियोगितालाई पनि राम्रो तरिकाले प्रस्तुत गर्नुपर्छ न कि बन्द गर्ने । महिलालाई ससक्त बनाउने हो भने ससक्त हुने किसिमले प्रस्तुत हुनुपर्‍यो । सुन्दरी प्रतियोगिता अंग प्रदर्सन होइन, बनाइनु हुन्न । मान्छे पसु होइन, मान्छे स्वतन्त्र छ, बिचार स्वतन्त्र छ । हरेकले आ-आफ्नै ढंगले कामगर्न चाहन्छ । ससक्त हुनपाउने बातावरणको सिर्जनाको लागि चाहिने हो सरकार । बन्देज लगाइनु हुँदैन तर देसकाल अनुसार सिमा चैं केरिनु पर्छ । त्यत्ती हो ।

    आयोजकले कुन सिमाभित्र रहेर कार्यक्रम संचालन गर्नु पर्ने हो त्यो सरकारले तोक्नु पर्‍यो, जानकारी दिनुपर्‍यो । बन्द गर्ने हैन । सरकारको यो रबैयाले त अब बिस्तारै सबै तर्फ अनाबस्यक अंकुस लगाउने जस्तो संकेत दिंदैछ । यो कार्यक्रमलाई माओवादी पक्षले अनावश्यक issue बनाउनु हुन्थेन । सहभागी कुनै Dance Bar का नर्तकी होइनन, त्यसैले issue सुधारको हुनुपर्ने हो । के हामी अधिनायकवादी जनतन्त्रको दिसा तर्फ जाँदैछौं?

  22. Ha ha ha, maile ni kei bujhina. Langik samanta bhaneko nai tha nahune le k bhag linu hola. ani yesto program banda nagarera k banda garne ta?

  23. सूचनाको गलत सम्प्रेषण भएको छ यहाँ । माथिको तस्वीरमा रोइरहेकी जेनिशा मोक्तान प्रतियोगिता स्थगित भएर हैन, उनको नाममा सार्वजनिक भएको ‘सेक्स भिडियो’ प्रकरणका कारण हो रोएकी रहिछन् । ‘मोडल’ (?) खेती गर्ने यो साइट हेर्नुहोस् http://www.cybersansar.com/article.php?aid=2816
    सबै पक्षबीच छलफल गरेर/गराएर लैजानु पर्ने यस्ता आमविषयलाई आफ्नो निजी फाइदाका लागि केही ठूला सञ्चारमाध्यमहरूले एकतर्फीरूपमा यो विरोधलाई गलत भनिरहेका छन् । जसले उनीहरूको चरित्र झनै उदांगो पारिरहेको छ ।
    विश्वसमुदायले गर्दै आएको प्रतियोगिता भन्दै त्यसको अनुशरण गर्नैपर्छ भन्ने कुतर्क ठीक हैन । यसै परिप्रेक्ष्यमा एकदुइले मात्र हैन ४० वटा संस्थाले यस प्रतियोगिताको विरोध गरेका रहेछन् । व्यक्तिगतरूपमा विरोध गर्नेहरू पनि थुप्रै छन् । यस्तो सामुहिक विरोधलाई गलत भन्नु कहाँसम्म उचित छ ? यसरी एकार्काको विरोध गर्नु राष्ट्रहीतमा छैन ।

  24. हेर न हेर रुका
    आफ्नु शरीर लाई खुला दुनियाँ को समु देखौन पएय हसनी देखानु नपाउदा रुनी
    देखानु नै छ भनी खुला मन्च मा गयर देखौन के को पर्तियोगित गर्नुरायो र
    अनी सुन्दरी नै हुन को लागि मेरो बिचरामा सम्पुरन मनिस को अगाडि नगिनु पर्छ जस्तो मलाई लाग्देन र यसरी नगिने लाई के भन्छ भनी राख्नु पर्छ जस्तो पनि लाग्देन , सुन्दरी नए भय आफ्नो सुनदरत लाई बाचाही रखानु अनी यो पर्तियोगिता मा कहिले नाऔनु नि नखर्मौली हरु आफ्या ति आसुलाई समलेर राख किन कि यो पर्तियोगित पुण रुप ले बन्द हुन्छ
    black bee

  25. मिस नेपाल पर सरको सरेई होइना ५/१० बर्षको लागि प्रतिबन्ध हुनु पर्दछ जब सम्म नेपाल सक्षम हुदैन तब सम्म सुन्दरी प्रतियोगिता हुनुहुदैन

  26. हुन त हो एदी साँच्चै मिस् नेपाल गर्ने हो भने १४ अञ्चल ७५ जिल्ला बाट नै शहभागी हुन पर्‍यो नि हैन आयोजक ज्यु।७५ जिल्ला बाट छनिएर अनी १४ जना १४ अञ्चल को प्रतिनिधि हुने गरी मिस् नेपाल गर्नु पर्छ। काठमाडौं का सुकुमारी लाई के को मिस् नेपाल बनाउनु पर्‍यो??????????????????

  27. हुन त हो एदी साँच्चै मिस् नेपाल गर्ने हो भने १४ अञ्चल ७५ जिल्ला बाट नै शहभागी हुन पर्‍यो नि हैन आयोजक ज्यु।७५ जिल्ला बाट छनिएर अनी १४ जना १४ अञ्चल को प्रतिनिधि हुने गरी मिस् नेपाल गर्नु पर्छ। काठमाडौं का सुकुमारी लाई के को मिस् नेपाल बनाउनु पर्‍यो??????????????????

  28. यी रुने नानीलाई… चु..चु..चु..चु.. दु:खमा बगेका आशुं पुछि दिने हातहरुको खांचो रहेछ. सारै नै पीडा भएको जस्तो छ के कारण ले होंला कुन्नी? मलाई त छाती मा टासी संत्वोना दिन मन लाग्यो.

    सोम
    भिक्टोरी

  29. http://www.youtube.com/watch?v=IAw6DFLJk2I&NR=१
    http://www.youtube.com/watch?v=JQVjCPP5J6o&feature=related

    http://www.youtube.com/watch?v=jyl1XcdhGUk&feature=related
    http://www.youtube.com/watch?v=go34hlo56eo&feature=related
    http://www.ndtvimagine.com/junoon/images/downloads/download12.jpg

    मेरो बिन्ती छ मित्र हरु बरु अहिले इंडिया को एउटा एन डी टी भी इमागिने च्यान्नल बटा लक्स जूनून भन्ने प्रोग्राम मा एक जन नेपाली राजीव चम्बा ले भाग लिएर पुरै बिस्वो नै मा नाम राख्दै गएकोछ तर उसको बारेमा नेपालको सबै मीडिया हरु बेखबर छ . त्यसैले उसको बारेमा जासो राखौ सबैले भोट गरौ सबैले ;

    http://www.ndtvimagine.com/junoon/imagine_GalleryInside.aspx?ImageID=633482805759311250&IDs=343&k=&GroupTitle=

    please vote him watch NDTV Imagine LUX JUNONN programme look it check it.

    mysansarle pani Rajiv chamba ko barema kehi khabar udaunu paryo . dajeelingko prashant tamang ko laagee ek chut bhayeko nepali aba rajivko lai bhot garau.
    http://www.youtube.com/watch?v=go34hlo56eo&feature=related

    Jit Gurung
    Belgium

  30. तरुणिको को आसुँ र हाँसोको KURA लाई लिएर किन झगडा GARCHAYO आपस्मा रुन देउन

  31. रजनिश भण्डारी जी चाइना ले गरेर हामीले पनि गर्नै पर्छ भन्ने छैन तर जस्ले गर्न हुन्न भन्ने छन नि, तिनी हरु ले आफ्ना दिदी बहिनी हरुलाई त्यस्तो काम मा नलाग्ने शिक्षा दिन परोनी ,कसै को दादा गिरी चलो भन्दैमा बन्द नै गर्न पर्दैन नि,जस्लाई यो मन पर्दैन तिनिहरुले मिस (world. ) गर्ने देश मा बम ठोक ,अनी माओ वादी का प्रचन्ड जी लाई जिम्मा लिन लगाउ । कसैले नाइट बार बन्द गर्ने कसैले मिस नेपाल ,नत्र डर धम्की भन्दा जनवादी शिक्षा दिनु , कसैलाई पनि त्यस्तो कार्य गर्न मन नलाग्ने अबस्ता सिर्जना गर्नु जनजागरण अभियान सुरु गर्नु अनी बल्ल अर्को चुनाव म दुई तिहाइ तेसपछी पाच् बर्ष यसै अनी अझ राम्रो काम देखेर नब्बे पर्सेन्ट अनी त बिसौ बर्ष सम्म हाम्रै भनेर बि.बि.सी मा आन्तरबार्ता दिनु नि ……….;

  32. यसलाइ “Miss Nepal” नाम दिनु चाहीं उचित छैन। “Miss Nepal” बाहेक अरू कुनै नाम use गरी चलाउँदा हुन्छ प्रतियोगिता।

  33. सुन्दरी प्रतियोगितालाई जसरी बिश्लेषण गरिएको त्यो गलत छ, प्रतिभा देखाउने अवसर भनेर भनिए पनि यो शारीरिक सुन्दरता प्रदर्शनमा मात्र सिमित भएको छ । अनुहार, नितम्ब, कम्मरहरुको मापनबाट शुरु गरिने यो प्रतिष्पर्धामा कुनै बौद्धिक प्रतिभा, शिप, कलालाई प्राथमिक आधार मानिदैन । अनुहार राम्रो होस्, शरीरको फिगर राम्रो होस् भई हाल्छ । जुन प्रशिक्षणको कुरा छ त्यो त यस्तो प्रश्नमा यो जबाफ दिने भनेर सिकाईन्छ अनि त्यही कुरालाई स्टेजमा नाटकीय रुपमा प्रस्तुत गरिन्छ । अनि क्याट वाक रे । के त्यो नेपाली संस्कृति हो ? फेरी शहरी क्षेत्रका महिलाहरुलाई मात्र समावेश गरिने यो प्रतियोगितामा कसरी सबै क्षेत्रका महिलाहरुको प्रतिनिधित्व हुन सक्दछ । हो महिलाहरुलाई जागरुक बनाइ अवसरबाट बन्चित हुन नदिन प्रतियोगिता गरिनु चै पर्दछ तर त्यसका विधिहरुमा आमुल परिवर्तनको खाँचो छ । बौद्धिकता, कलाकारिता, चारीत्रिक, सभ्यता, साँस्कृतिक, नेपालीत्व, आदिन कुराहरु समावेश गरेर जिल्ला जिल्लामा गाउँ गाउँमा प्रतिपर्धा गर्दै राष्ट्रिय स्तरमा पुगेर एक होनाहार, बहुप्रतिभाका धनी महिलालाई मिस नेपालको नामकरण गरेमा मात्र मिस नेपालको औचित्यता पुष्टि हुन्छ । जब सम्म यस प्रकारले प्रतियोगिता गराइदैन, त्यसलाई निरन्तरता दिनु उचित हुदैन । आयोजकले पनि पहिले यी कुराहरुलाई मनन गरेर यसमा सुधार गर्नुपर्दछ नकि मात्र विज्ञापनको लागि नेपाली चेलीहरुलाई प्रयोग गर्नु आपत्तीजनक छ । यस कुरामा सहभागीहरुले पनि विशेष ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । अनि सरकारले पनि प्रतियोगितालाई रोक्नुभन्दा आमुल सुधार गरेर निरन्तरता दिनु नै राम्रो हुनेछ ।

    **************
    ताकु, पाल्खु,गोरखा
    **************

  34. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

  35. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

  36. सुन्दर्ता त आँफैमा हुनेहो कसैले नापेर नाप्ने कुरा हो ? अनी चाइनाले मिस नेपाल गरेयो भन्दैमा मअोबादिले गर्नुपर्छ भन्ने के ग्यरेन्ती छ ? अनी चाइना र नेपाल सँग तुलना गर्न मिल छ ?अनी यो हुँदै छ तेयो हुँदै छ भन्ने बितिककै हामी चाँही माइ संसारमा कमेन्ट लेखिहाल्ने हतन पत कस्ले के कमेन्ट गरेयो र के उत्तर देने भनेर लेखिहाल्ने ।

  37. देस बिदेस्मा रहेका नेपालीहरुलाई मेरो प्रश्न पानी पर्दा तपाईं भिज्नुहुन्न? जेठको टन्टलापुर घाम्मा तपाईंलाई पसिना आउँदैन? लेखमा जाँदा तपाईंलाई जाडो हुँदैन? वा बेन्सिमा तपाईंलाई गर्मिको अनुभव हुँदैन? नेपालको EXPORT ब्यापार के छ? नेपालको आर्थिक अवस्था, चिनारी के छ? जो अन्तर राष्ट्रिय क्षेत्रमा प्रस्तिस्पर्धा गरियोस। चाइना ले अन्तरिक्षमा मानिस् पठायो, नेपालले पठायो? अनी नेपाललाई चाइना सँग तुलना गर्ने? ओलम्पिक गेम्मा नेपालले कती वटा पदक ल्यायो? अन्तर राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नलाई धेरै क्षेत्र छन। किन त्यहा प्रतिस्पर्धा गरिदैन? नचाहिने कुरामा होहल्ला गरेर बान्दर्को स्वोरुप नदेखाउनुहोस्।

    नेपालमा बिकृति ल्याउन जिम्मेवार १ मि्स नेपाल प्रतियोगिता, २ लोक्दोहोरी रेस्तौरेन्ट, ३ मसाज सेन्तर, ४ चल्चित्र उध्योग ५ फेसन शो जस्ता कुरालाई सबैले मिलेर खबर्दारी गर्नु आवश्यक छ।

  38. hello everybody,

    i am really confused about this miss nepal program. what is that people don’t like about this program?
    i as a viewer watch this program on the television. i don’t see anything wrong about the program. is there anything done behind the camera?…. how does a participant in the program sell their skin????? if there is something phissy we can omit that part and still continue the program… even many extremist islam country allow these kind of program….
    many people might get mad with me … those whoever get mad at me,will you please tell me what is the part that you guys are not satisfied or mad about???????

  39. Pawanji Maoist jangali the sabailai thah 6 tara ahile sansaar hallaye yo kura tapainle pani mannai parchha.

  40. अरे जित गुरुङ कस्तो कुर गरेको तिमी ले तेही केटी लाई मिस्स नेपाल हुन्छ भन थनेको हहहहह त्यस्तो प्रतिव भएको स्त्री थुप्रै छ तेस्ताइ राम्री र मेहनेती लाई बनिछ मिस्स नेपाल होचुव को भर म होइन

  41. म राज र खर्बारिको कमेन्टलाइ सपोर्ट गर्छु। सुन्दरी बहिनी किन रुनु भएको ? रुनु को कुनै औचित्य छैन । तपाईं को शरीर म्युजिकको ताल्मा सबै को सामु हल्लाउनु नपाउदा रुनु तपाईंले तपाईंलाई के सोच्नु भएको होला ? बिगतका सुन्दरी बिजेताहरुको अहिले कुन अवस्थामा छ त्यो पनि सुन्दरी हुनेवाला हरुले बुझ्नु पर्छ है। यो कुरा सबैले मन्नु पर्छ ओझेल्मा परेका योग्यता हरुलाई सबै को सामु प्रस्तुत गर्दा ब्यक्तित्वो को बिकास हुन्छ तर ब्यक्तित्व प्रस्तुत गर्ने ठाउँ त्यही सुन्दरी प्रतियोगिता मात्रा होइन । सुन्दर हुनु सबैको लागि राम्रो कुरो हो तर सुन्दरी हरुको प्रयोग कहाँ र कसरी हुन्छ ? आफ्नो अस्तित्व र सुन्दरी को वजन बराबर हुन्छ ? देखे अनुसार सुन्दरी भनेको धनी ब्यक्ती र ब्यापारी हरुको मनोरन्जन को साधन मात्रा हो ।

  42. Miss nepal has always been one of the most anticipated shows we see from almost a decade and its not skin show by any means for me.As kissing and body show are accepted so professionally on the celluloid,it shouldn’t have been a cause for concern but unfortunately it has.

  43. miss Nepal creates the contestant nepali girls to build up their confidence, they get good training and develop ability to participate in international pageant so that they can introduce our country abroad…

    Miss Nepal like beauty pageant is conducted in more than 100 countries in the world..
    The most imp thing maoist of nepal should know is that.. they are talking about human rights, democracy and all, BUT instead they are suppressing the rights of general people by imposing their outcasted and bogas views.
    this is simple ‘duegibre kura’…
    They talk about ‘Agragaman’ but they are going backwards…

  44. meri sidha bhanai cha,, yo MISS NEPAL hune khane pariwaar ka keti haru ko lagi matra ho,, ask me why,,,
    Miss nepal bhaye pachi,, ramro launu paryo u know branded stuffs and all,, people will see wot u wear and how u carry urself,,how will u fullfill huh,, k hidden tresure lay dincha,, ani,, we know how much u can earn from modelling or thru being a VJ and acting on a muzuk vdo,, its a god damn compromised life dudes,,,,so i see 3 girls goin to hell thru miss nepal competition,,,ok if u are from a hune khane pariwaar,ur dad will take care of how u carry
    DO U AGREE MY COMMENT GUYS
    Himani

  45. This is Nepali tradation that we wish to be audience and enjoy on others troubles.

    Today, only a few pesons related to beauty contest are opposing the Maoist views.

    One cast and one ethnicity have to alone when maoist curtail their culture and trditions.

    One region or district onle have to protest when they are biased based on religion or belief.

    Kathmandu society and other community people were sleeping when maists were killing a son performing the KIRIYA of hos father. Again the same thing happened when Newar society wasprotesting few days back.

    Most of us are enjoing the scenario of maoist capturing the land of people….and we will continue unless they arrive in our own home.

    They will attack in every part of the country and in every part of our life, but we fools are only watching it and thinking that we are safe till now.

    So, if we do not overcome to defend ourselves, the country ts people and our generations are sure to face the worst communist regime. We will see it and we will feel it if we are not killed by that time.

    Either protest them or be prepared accordingly.

  46. केही दिन अघि यस बर्ष को मिस नेपाल प्रतियोगिता भाग लीन तयारी गरिरहेको एक जन प्रतियोगी को एउटा टी भी च्यानलमा आन्तार्वार्ता दिँदै गर्दा आफू मिस नेपाल भए बिदेशमा नेपालको परिचय दिने कुरा गरे र अन्तमा अन्तार्वार्ता लिने ले 3 वडा प्रश्न सोधे र कुनै पनि प्रश्नको ठीक उत्तर दिन सकेन त्यों पनि नेपालको बारेमा .. पहिलो प्रश्न थियो ; सागरमाथाको उचाई कत्ति ? उत्तर दिइन ८८४८ किलो मीटर ? के सगरमाथाको उच्चाई ८८४८ किलो मीटर हो र ? मीटर लाई किलो मीटर रे . दोस्रो प्रशन थियो , गौतम बुद्धको आमाको नाम के हो ? उत्तर हाँसेर टारी दियो ., थाहा भएन उनलाई . तेस्रो प्रशन थियो , नेपाल कत्ति विकाश क्षेत्रमा छुट्ट्याएको छ ? उत्तर थियो : १६ अंचल : १४ अंचल भनेको भए पनि अंचल र विकाश क्षेत्र मा कन्फ़्युस भएछ भनेर चित्ता बुझ्नु हुन्थ्यो तर यहाँ त मीटर लाई किलो मीटर , नेपाल ५ विकाश क्षेत्र र गौतम बुद्धको आमाको नाम मायादेवी भनेर पनि भन्न सक्दैन अथवा थाहा छैन भने नेपालको प्रतिनिधित्वों कसरी गर्न सक्छ ? यसको जवाब सहभागी हरु र आयोजग संग सोध्न चाहन्छु . जित गुरुंग बेल्जियम

  47. People are blindly blaming Maoists/communists for opposing Miss Nepal. The organizers have not been able to come with strong arguements explaning why they are entitled to organize Miss Nepal. People opposing Miss Nepal have agreed the organizers to run Miss Dabur Nepal, Miss Hiden Treasure etc. and allowed other similar mini-competitions. Their only objection is why “Miss Nepal”. The organizers should explain the procedures applied in other countries in selecting their representatives. The company called Hidden Treasure remains hidden till the time for organizing Miss Nepal contest. Has the government given monopoly to HT to organize Miss Nepal? What will happen if some other company appears in future to organize Miss Nepal? Years back there was even conflict between HT and Jaycees in organizing Miss Nepal and they went separate ways. The Miss Nepal opponents have also asked for adequate reforms in the contest. Instead of listenign to their oppositions, the organizers, now, wants to have the contest, in the name of security, held within the confines of the army barrack – the motive of the organizers are very much clear.

  48. Sayau mahila bidhesh ma Ghinlagdo kam garna badhya chhan. Hajarau mahila indiama besyabirti garna badhya chhan. Tyashma koi maikalal le kehi gardaina. Yo yauta modern profession ma dunga muda.tato na chharo.
    Mitra la gajab hasaye.

  49. Let the people know how the people’s liberty gets curtailed when the communists are on authority. They do say something and do something different. This not surprising with communists regime.
    KeyRun

  50. Let the people how the people’s liberty gets curtailed when the communists are on authority. The something and do something different. This not surprising with communists regime.
    KeyRun

  51. यो माओईस्ट हरु कहाँ मान्छे को भावना बुज्दछ यिनी हरु त जङल बाट आएको जङल को जनवर को प्रतियो गीता भनेको भये ओके भन्ने थियो बिचार आफ्नो सुन्दर त लाई लिएर आगधी बदन चाहने नरी हरु लाई सुरेक्छ दिन सक्दिन भन्दा चोर नेता हरु लज पनि नलग्ने सले हरु केही मान्छे सुरेक्छा दिन नसक्ने ले के को देश को सुरेक्छा दिन्छु भनेर फुर्ती हन्ने लज पचेको बम देव फ्याट नेता

  52. वास्तबमा समाजको बिकास सँगै यस्ता कुराहरु आफ्से आफ आउने कुराहरु हुन जसलाई बलपुर्बक रोक्नु काठिन मात्र हैन असम्भब नै हुन्छ । हरेकले आफ्नो इच्छा अनुसार गर्न पाउनु पर्छ । अहिले आएर मान्छेलाई यो गर्न हुने त्यो गर्न नहुने भनेर कसैले सिकाइरहनु / भनी रहनु न त सम्भब हुन्छ न त कसैले मान्न नै सक्छ मैले यसो भन्दा साथीहरुले आफुलाई मान्छे मार्नु / चोर्नु मन लागेको कुरा गर्नु होला, त्यो त मान्छेको स्वबिबेकको कुरा हो । अरुलाई हानी नोक्सानी नगरी आफ्नो इच्छा अनुसार काम गर्न त पाउनु पर्‍यो नि हैन र ?

  53. सुन्दरी प्रतियोगिता हुन नदिने माओवादी चाला देखेर मलाई त अनौठो लागेको छ। यो माओवादीको अबुज, पखन्डिपनको पनि दरिद्रता हो। समाज कहाँ पुग्यो र पुग्दै छ। यिनिहरु १७ औ सताब्दिको जस्तो कुरा गर्दै छन। आज माओवादीको सरकार आएको दुई दुई महिन हुन थालयो, नेपाल बाट चेल्हिहरु बिदेश जान र बेचिन छोडेका छैनन, त्यहा ध्यान छैन, अब एउटा शिक्षित युबतिहरु जो राम्रो नराम्रा्ओ सबै बुज्छन, आफ्नो खुट्टामा उभिन कोशीस गर्दै छन, उनिहरुको ब्यक्तिगत स्वोतन्त्रताको कुरा पनि हो , तर बेकारमा माओवादीको टाउको दुखाइ , सात्तको मात लागेको छ, अब यो कहिले सम्म रहने हो हेर्दाइ जाउ !!!!

  54. त्यो फोटोमा देखिएका दुइजना पुरुश्हरू नै हुन त नेपालाma भएका महिलाहरु मध्ये सुन्दरी घोषणा गर्ने? एसो हेर्दा त यिनिहरु भैंसी ब्यपारिहरु जस्ता देखिन्चछन। हुन त यिनिहरु आईमाईको शरीर देखाएर छालाको ब्यापार गर्ने ब्यापारि त पक्कै हुन। अनी हाम्रो मेहनत खेर गयो, हाम्रो कलेज्को पढाईमा बाधा भyo, हाम्रो मनबधिकर हनन भयो भन्नु, रुनु । नेपाली समाजमा जे कुरा पच्छ सो को कसैले बिरोधै गर्दैन। तर जुन कुरलाई त्येति सजिलै लिन सकेको छैन त्यसमा किन बल गरेको होला। तालिम्को नाममा छानी छानी तरुनिका तिघ्रा, स्तन छाम्न पल्केका हरुको मान्बधिकर हनन भएको ? मानबधिकर भनेको अरुको पनि हुन्छ्, उनिहरुको पनि हनन हुन्छ भन्ने ज्ञान हुनुपर्छ।

    अर्को तर्फ रुइ राखेको केटीको फोटो देखाएकोछ। हेर बहिनी तिमी तिम्रो जिन्दगीको लागि तिमी केही गर्न चाहन्छेउ भने राम्रै पढ, एउटा साईन्टिस्ट बनन, संसारले चिन्छ। यि भैंसी ब्यपारिहरुले तिम्रो छaलa टमक्क भएसम्म मात्र चिंन्छ। यि ब्यापारइलाई तिमीले हरेक पल खुशी पार्नु पर्छ। जब सम्म खुशी पार्छेउ तब सम्म तिम्रो मोल हुन्छ। येस् भन्दा अघिका सुन्दरिहरुको हालछल पनि बुझ्ने कोशीस गर। यिनिहरुको सम्मान ब्यापरिको भोजमा राति मात्र बोलाइन्छ। रातिनै किन, दिउशो सुन्दर्तमा कमी हुन्छ।

  55. maowadiko sadeko cnservative bicharle sabailai piraleko ta chadai cha. pahila democratsheru sattama hunda yasto bhaeko thiyena. communistharu conservative hunu swabhabikai ho.

  56. ए भइगो त हो किन तेस्तरी हत्ते हालेर रुन परेको। आज नभये भोली होला, भोली नभये पर्सी होला, पर्सी पनि नभये अर्को दिन होला यो मिस नेपाल भन्ने लन्ठा।
    डोको मा पानी अडुन्जेल धैर्य गर्नु भन्छन। ति नानी ले एती चाडै के हरेस खाएर रुन परेको। कत्रो चाइने ब्यक्तित्व , क्ष् मता देखाउछु भन्ने ले तेस्तरी सार्वजनिक रुप मा रुने हो? त्यो त पानी मरुवा चाल भाईगो नि।
    मिस नेपाल मा नभ्ए अन्त देखैदिन्छु भनेर पो हिंड्ने हो बाबै। फेरी देखैदिन्छु भनेर जथाभाबी देखौने ने चै हैन नि। ब्यक्तित्व र क्ष् मता मात्रै।

    बिर्खे

  57. यो खोक्रो आडम्बर बोकेको ,बिदेशी हरु को सन्स्कार बाट भित्रिएको र पूर्णतह नेपाली माटो र सन्स्कार लाई नकरात्मक तरिका बाट असर् गरिरहेको घिन्लाग्दो परम्परा तोद्नै पर्६। उन्मोलन गर्नै पर्६ ।यो देशमा मिस्स नेपाल चैएको होइन श्रीजना ,बिबेक ,अनुशासन र नेपाली चिनाउने सन्स्क्रिती को जगेर्ना गर्ने हर नेपाली को कर्तब्य हो ,न कि नङ्गो र बोक्रो को प्रदर्सन।
    हामी सबै एस्लाई निर्मुल गर्न अघी बदौ। र निर्मुल पर्न दिन हुन्न भन्ने तत्व हरु को पहिचान गरी दोहोलो पनि गरिहलौ।

  58. यो खोक्रो आडम्बर बोकेको ,बिदेशी हरु को सन्स्कार बाट भित्रिएको र पूर्णतह नेपाली माटो र सन्स्कार लाई नकरात्मक तरिका बाट असर् गरिरहेको घिन्लाग्दो परम्परा तोद्नै पर्६। उन्मोलन गर्नै पर्६ ।यो देशमा मिस्स नेपाल चैएको होइन श्रीजना ,बिबेक ,अनुशासन र नेपाली चिनाउने सन्स्क्रिती को जगेर्ना गर्ने हर नेपाली को कर्तब्य हो ,न कि नङ्गो र बोक्रो को प्रदर्सन।
    हामी सबै एस्लाई निर्मुल गर्न अघी बदौ। र निर्मुल पर्न दिन हुन्न भन्ने तत्व हरु को पहिचान गरी दोहोलो पनि गरिहलौ।

  59. कसलाई के भनौ कसलाई के नभनौ
    सबैको जिद्दी,कसलाई हसाउ
    त कसलाई रुवाउ,दुबै परे एउटै गाला
    देशमा शान्ति सु-ब्यबस्था सुध्रिड र
    कानुन लाई पालना गर्ने पाठ सबैले
    सिके अपराध र बिक्रिती त्यसइ
    आँफै निर्मुल हुँदै गैहाल्छ, मिस
    नेपाल प्रतियोगिता लाई रोक्दैमा
    मात्रा देशमा बिक्रिती रोक्ने होइन,
    यो केही नपाएर ढुङ्गा मा हलो अड्काये
    जस्तो लाग्छ,यो परिवर्तन मुखी
    संसारमा कसैले केही गर्छु भने गर्न
    दिनु पर्छ,त्यस बाट पर्न जाने
    नकरात्मक असर लाई रोक्न
    हो सरकारले निस्चित मापदन्ड र सिमा
    तोक्न सकिन्छ ,

    त अर्को कुरा मिस नेपाल हुँदैमा
    मात्रा राम्रो हुने सबैले चिन्ने अनी मात्रा
    काम गरेर देखाउने भन्ने भावना
    यि सुन्दरी मैया हरुले पनि गर्नु
    यक किसिम ले गल्ती हो फेरी
    बिगत्मा चुनियका सुन्दरी मैया
    हरुको एउटाइ नारा समाज सेवा,तर
    खोइ कस्तो समाज सेवा गरे, यक पटक
    गएर गरीब र दिनदुखी र आश्राम मा
    बसेका ब्रिद्दा हरु लाई भेट्दैमा समाज सेवा
    ठान्छन,तर निरन्तरता दिन सक्दैन

    सुन्दरी हुँदा मात्रै राम्रो काम गर्नु पर्छ
    भन्ने छैन,नामै कमाउन छ त
    सबैको अगाडि आफुलाई चिनाउनु छ
    भने कुनैपनी बेला जो कोहिले पनि गरेर
    देखाउन सकिन्छ,
    आफुलाई एउटा सुन्दरी को नाम दिलाउन
    मात्रै यात्राो दौड धुप र नारा बाजी र जुहारी
    खेल्न जरुरी छ जस्तो लाग्दइन,

  60. क्या सिर्शक यार : ‘मिस नेपाल पर सरेको सर्‍यै !’
    मैले त मिस नेपाल को महिनावारि भएको भयै भन्ने बुझेको।

  61. ए तरुनी हरु, यो सार बिश्वो को उधारण दिन बन्द गर, एउटा कर्एक्रम भएन भनेर रुने पनि MISSWorld मा जाने सपना धेक्ने । रुने नै हो भने ति पश्चिम र पुर्वी नेपाल को समस्या को बारेमा रुनु , ति सडक बल्बलिका को समस्या को लागि रुनु। जुन MISS NEPAL भनेर गर्ब गर्छौ पहिले राम्रो सँग सुद्ध नेपाली भाषा बोल्न सिक, नेपाली सँस्क्रिति को जोगेर्न गर्न सिक। सारा नेपाली नरी को समस्या को लागि जुट, अनी हुन्छउ तिमीहरु MISS NEPAL.
    यि MIss nepal मा भाग लिने हरु र त्यो रेस्तुरेन्ट मा काम गर्ने हरु एौतै हुन। अरु देश को कुरा गर्न बन्द गर, पहिला हाम्रो देश लाई पनि अरु देश जस्ताइ बनाओ, जआ एक छआक भात् खाने सम्स्या छ, जआ अनेकौ सम्स्या छ, जआ आफ्नो सन्स्क्रितीको बली हुँदै छ,
    त्या MISS NEPAL. पहिलआ देश बनाउने अनी miss nepal , Mr nepal , धेरै कुरा गर्नी, नाअङो हुने, रेस्तुरेन्ट मा नाच्ने,
    धेरै धेरै कुरा गर्ने ।।बुज्यो नि miss nepal मा भाग लिने मैय हरु ।।।।।।

  62. हेर्नुस् त कती नराम्रा्ओ लाग्ने कोही बदीले घरबार लाग्यो भनेर रुदैछन कोही एक छाक खान नपाएर रुदैछन कोही दसैं लाग्यो एक सरो कपडआ फेर्न नपाएर रुदैछन तर कोही मिस्स नेपाल प्रतियोगितमा आफ्नो अर्धनग्न शरीर देखौन पाइयेन भनेर रुदैछन गजब छ बा नेपाल

  63. Very good Maobadi Sarkar, very good. There is still left something new to do.
    1. Prachanda put on Nepali attire
    2. Hisila Yami go and find gunyeu choli
    3. Maobadi sena, please forget to molest your own female collegue
    4. Last but not the least, all “maobdi ho” please put in action at what you say. You should better know action speaks louder than words.

  64. मिस नेपाल प्रतियोगित आँफै मा नराम्रा्ओ होइन तर नेपाल को लागि भने ऐले बेला भये को छैन । अैले हरेक नेपालीहरुका स्रिजन्सिल हात हरु देशको बिकास गर्न लगाउनु पर्छ ,समग्रमा नेपाल को सन्धर्बमा अैले मिस् नेपाल अवसेक्ता हैन बिलासिता हो , एसैले म त के भनौउ अरु देस हरु हात्तीमा चडी भनेर नेपाली हरु धुरिमा चाडनु पनि त भएन नि कसो

  65. Miost led government should say either “no” or “yes” clearly ahead of time. They should be able to give security, unless they can formally ban on the program.

    I think the government heartly doesnot want the program but can not say “no”- due to international community pressure.

Comments are closed.