तोकिएको समयमा संविधान बन्छ त ?

२०६७ साल जेठ १४ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्दै लागू भएको घोषणा गर्ने कार्यतालिका संविधान सभाले सार्वजनिक गरिसकेको छ। संविधान सभाको निर्वाचन समेत दुई दुई पटक सरेको यो मुलुकमा के घोषणा गरेकै मितिमा संविधान बन्ला त ? हालको अन्तरिम संविधानले पनि संविधान सभाको पहिलो बैठक बसेको २ वर्षमा संविधान बनाइसक्नु पर्ने बताएको छ। संघीयता लगायतका विभिन्न जटिल मुद्दाहरु कायम रहेको अवस्थामा प्रत्येक धारा दुई तिहाई बहुमतले पारित गर्नुपर्ने व्यवस्था रहेको नयाँ संविधान समयमा नै बन्ला जस्तो लागेको छ कि छैन भनी एउटा गैर सरकारी संस्थाले काठमाडौँ बाहिर गरेको सर्वेक्षणमा अधिकांशले ‘बन्ला जस्तो छैन’ भन्ने जवाफ दिए रे। माइसंसारका पाठकहरु चाहिँ यस सम्बन्धमा कस्तो विचार राख्छन् ? आफ्नो मत राख्‍नुस्।


संविधान सभाले बनाएको कार्यतालिका यहाँ क्लिक गरी हेर्नुस्

82 Comments

  1. प्रचन्ड ले हालै भरत मा भएको घटना लाई कडा शब्द मा भर्त्शना त गरे तर उनिहरु ले नेपाल म दश बर्ष सम्म गरेको निर्दोश नागरिक को हत्तयआ लाई बिर्सेंको जअस्तो लगेको छ । तर एही कुरा दस बर्ष अगाडि बुझेको भये धेरै जनता को सिउदो पुछिने थिएन साथै आशु को खोला बहने थिएन । फेरी पनि नेपाल मा आर्को माओईस्ट जस्ताइ आतंक फैलाउने संस्था गठन भएको सुन्दा दु:ख लगेको छ । यस्तै हो भनी नेपाल म कहिले शान्ति होला ।

    maoist ko yestai challa ho bhani samaya ma sambhidhan bandaina ………

    दिपक जमर्कतेल, अमेरिका

  2. सम्पादक ज्यु तथा प्रिय पाठकबर्गहरु,
    खोइ कसरी बन्छ भन्नु, युवा नेता देखी बुढा मर्न लागेको नेताहरु सबैलाई कुर्सी चहिएको छ। पहिला कह्यौ बर्ष त्यही कुर्सीमा बसेर केही गर्न नेताहरुलाई फेरी किन कुर्सी चाहियो? न आफु केही गर्न सक्छन् न अरुलाई केही गर्न दिन्छन। अब सबैले आफ्नो ब्यक्तीगत स्वार्थ छोडि देशको लागि केही गर्न लागि परे त कती राम्रो हुन्थ्यो होला !!!

  3. NC,UML and other party’s reason had not come dirty dungs it all came from moiest.They rubbered public property and make their army, any cost they did’t belive in vote but they belive in gun so they have not mind make up in people they are making army force.In my personal vision moiest army has not any role to bring democray because in democray always role in public not in army.Reason of moiest all party unity has broken and seen saw it can’t unity.Moiest need to change their charicter and need to belive to public not hang army force.Moiests do’t want to draft new counstiton because they want 200years old coumiest system it is disturb to make new counstition.Moiest reason it can’t make time frame.

  4. कुनै पनि कुरालाई नकरात्मक रुपमा सोच्नु भन्दा सकरात्मक् रुप्मा सोच्यो भने राम्रो परिनाम आउँछ । मai संसारका पाठकहरु मध्ये अधिकाम्स को अबिश्वास देख्दा अनोउठो लाग्यो। नेपालमा राजासंस्थाको बिरुद्धमा आन्दोलन गर्दा पनि शायद यिनै पाठकहरु थिए होलान् र् भन्थे होलान कि येस्ता आन्दोलनको केही काम छैन। तर समयले सो कुरा प्रमाणित गरिदियो कि यो कुरा सम्भब थियो। त्येसरी नै संबिधान बन्ने कुरामा विश्वाश गर्नु पर्‍यो । उत्साह दिनु पर्छ, प्रतिबद्दता हुनुपर्छ। तब सबै कुरा सम्भब छ। अर्थ न बर्थका प्रश्नहरु “क बन्नु”, खै के खै के” य्स्त प्रश्नहरुको केही अर्थ रहदैन।

    आफुले छानेर पठाएकa प्रतिनिधिहरुलाई घच्घच्याउनु पर्‍यो कि कam चाड शुरु गर्नको लागि न कि गर्दैन, हुँदैन वअला नकारत्मक टाउकोमा कहिले कही सकारत्मक् सोच बनाये शायद हाम्रा प्रतीनिdhiहरुको लागी पनि प्रेरन्आ हुन जान्थ्यो कि।

  5. कुनै पनि कुरालाई नकरात्मक रुपमा सोच्नु भन्दा सकरात्मक् रुप्मा सोच्यो भने राम्रो परिनाम आउँछ । मai संसारका पाठकहरु मध्ये अधिकाम्स को अबिश्वास देख्दा अनोउठो लाग्यो। नेपालमा राजासंस्थाको बिरुद्धमा आन्दोलन गर्दा पनि शायद यिनै पाठकहरु थिए होलान् र् भन्थे होलान कि येस्ता आन्दोलनको केही काम छैन। तर समयले सो कुरा प्रमाणित गरिदियो कि यो कुरा सम्भब थियो। त्येसरी नै संबिधान बन्ने कुरामा विश्वाश गर्नु पर्‍यो । उत्साह दिनु पर्छ, प्रतिबद्दता हुनुपर्छ। तब सबै कुरा सम्भब छ। अर्थ न बर्थका प्रश्नहरु “क बन्नु”, खै के खै के” य्स्त प्रश्नहरुको केही अर्थ रहदैन।

    आफुले छानेर पठाएकa प्रतिनिधिहरुलाई घच्घच्याउनु पर्‍यो कि कam चाड शुरु गर्नको लागि न कि गर्दैन, हुँदैन वअला नकारत्मक टाउकोमा कहिले कही सकारत्मक् सोच बनाये शायद हाम्रा प्रतीनिdhiहरुको लागी पनि प्रेरन्आ हुन जान्थ्यो कि।

  6. shabhasad harule line gareko paisa sabai katauti garera desh bikashko kaam ma use garnu parne ho bhanera bhannu namilne haina ta saathi ho

  7. 601 jana shabhasad palera rakhnu nai thulo dhukha ko kura cha.koi din bhari kaam garera pani khana paudaina kasailai paisa paisa .ini shabhasad haru gaun bata aunda khana napayeka jasto dublo dublo ahile hera mottayera pahilko luga sabai sana bhayechan jhan mantri bhaye bhane k holan

  8. pahilo kura ta 601 jana shabhasad palera rakhne kaam hataunu parcha. desh ko paisa sabai khattam parne bhayo ini desh bechne dalal harule.ani sambhidan bhanne kura ta yestai ho bane pani k chahi hune ho ra.yo sabai deshlai jogi banaune kaam matra ho.ma ta yo bhanna chahanchui sabai nepali daju, bhai, dd ,baini harulai hami sabai milera ini shabhasad harule line gareko paisa lai katauti garnu parcha ini haru mahinako 5 hajar bhanda dherai dinu hunna bhanera.kasaile raat din kaam garera pani khana paudaina kasailai basi basi paisa paisa ajha ini shabhasad haru le falto pani dinma 5,6 hajar sifarish garera kamucha.
    sabailai tudikhel ma line rakhera goli hannu parcha

  9. लुनादिदी
    समय माँ काम भयो भने त त्यों नेपालै भयेन नि ?तेसैले दाबी को साथ भन्न सकिन्छ ,टाइम माँ संबिधान बन्दैन !

  10. In the beginning I think most of us might have thought that Maoist would change society and country. Now, with all these unwanted things; change in calender, name of places, removing statues, trying to divide country into 800 district, trying to compensate Maoist victims from national treasure and above all Ministers trying to lie even in CA, Maoist has shown crocodile’s tears by schedule to prepare Constitute. They won’t be able to even draft in time, forget implementing it. I/We need to praise a reality, previous constitution brought by King Birendra was extremely better with 205 MPS. Now we have more than 600, i.e. tripled expense of uneducated (majority) MPS who even don’t understand full Nepali language how can they bring out our constitution in Nepali? Nepali Congress were corrupt (i don’t exactly say they were corrupt), but made lots of progress. UML (Manmohan Adhikari’s – 10 months) did thought of government official even about teachers. But these Maoist, even completing 100 days are not been able to satisfy anyone commered, citizens, other parties and now they in a position to break-into KIRAN and DAHAL group. In these circumstance, I don’t think Maoist will be able to draft our constituent. I am sorry to say this bitter truth. Also I don’t support King, Congress, UML nor Maoists. I support those who does good work for you, me and all of us (Nepali).

  11. ”अरु जोइे लाई के को धन्दा घर जोइे लाई खान कै धन्दा” ।।।।। अथवा ”कुवा को भ्यागुता लाई कुवै संन्सार ” भने झै के ,,,, खाली जत्ति खेर नि खाडी मा बस्ने नेपाली,,,,, खाडी मा बस्ने नेपाली ।।।। के हामी सबै नेपाली जत्ति खाडी मै मात्र छौ हो ? देस बाट बनने सबै निएम कानुन हरु खाडी लाई नै लक्च्यीत गरेर मात्र बन्नु पर्ने हो र ?
    के एही खाडी भित्र बाट मात्र देस चल्छ ? हो मुख्ये आए आर्जन एही बाट भै रहेको होला म मावोबादी पनि हैन र उनिहरु को धेरै गराईे हरु सँग असहमत छु र तपाईं हरु जस्तै खाडी मै भोली को आशा मै छु । औटा सार्बर्भौम्ह्न देस चलाऊन लाई बिभिन्न कुरा हरु को कठिनाई र जरुरी हुन्छ तेस्मा कहिले काही कुनै शमुह बिशेष लाई केही समय को लागि मर्का परे पनि सहनु पर्‍यो नि हैन र? जत्ति घुर्की लाएनी आखिर हाम्रो मुलुक तेही हो केरे ।।।। फर्केर जाने तेही हो केरे ।।।।।। हाम्रा घर परिवार नि तेही चन केरे,हैन र ? तेसैले आफ्नै उन्नतिको लागि कसैलाई नघुर्क्यै, धाक धम्की नदेखाइ केही गर्ने कोशीस गरिरहेको समुह लाई आफुले अली अली दूक्ख कष्ठ सहेरनि पैला केही गर्न त दिन पर्‍यो. जनता नै सब्बै भन्दा ठुलो सक्ती हो मावोबादि पनि गलत बाटो मा गये जनता ले नै सिध्याइ दिने छ । अनी हामी सँग आझ भन्दा पैला पैला को सब्बै सरकार र राजनैतिक् पार्टी हरु बाट कत्त्ति मिठो अनुभव छ नि त ?

    आफ्नै पार्टी भित्र का देस लाई जबर्जस्ती कब्जा गर्न खोप्ज्ने नेता हरु लाई भर्खरै मात्र प्रचन्ड ले कसोगरी तह लगाई दियो ?
    मेरो बिचार मा प्रचन्ड बाट केही आशा गर्न सकिन्छ कि जस्तो छ ।।।।।।।। अस्तु ;;;;;;;;;;;;;;;

  12. Don’t worry India is making our constitution in HINDI…..these parliament members are ready to clap the hands in the CA…

  13. आशा फगत् youta आशा छ बाँकी , संबिधान समयमै बनोस भन्ने आशा
    bhrastaachar रोकियोस भन्ने आशा
    नयाँ नेपाल बनोस भन्ने आशा
    शान्ति सधैं रहोस् भन्ने आसा
    बन्द हरु सदै का लागि बन्द होउन भन्ने आशा
    अब मेरो मात्री भुमी ले अरु शाहीद जन्मौनु नपरोस भन्ने आशा,
    बिधयक हरुले भत्ता मात्र नपचाइदिए
    नेता र कर्मचारी ले राजास्वो मात्र न चपाइदिए
    बेलाइमा संबिधान बने
    हामी पनि आफ्नै पसिनाको खेती गर्न
    यो सन्त्राश् को अरबी भुमी छोडि आफ्नै नेपाल कती आउन्थ्यो होला
    आशा फगत आशा छ बाँकी।

  14. बनिसक्यो नेपालको संबिधान!!!

    हिन्दीमा छ अहिले, सबै नेताहरु मिलेर त्यसलाई केहि समयको लागी नेपालीमा उल्था गर्छन्|

    पछि २-३ बर्षमा त हिन्दीले नै काम चलाउँछन्|

  15. sambhadin,will be ready on right time. Mr.Kirat is writing and Prakash(computer eng.)is typing. 45% was done. That’s why outlays was come out couple of days ago as 800 districts and so on…

  16. अहिलेकै तरिकाले त संभव छैन तर राजनैतिक दलहरुले देश र जनता प्रतिको आफ्नो जिम्मेवारी वोध गरेर एकले अर्कोलाई सिध्याउने खेल बन्द गरेर विगतमा जस्तै,सके अझै राम्रो, सहकार्य गरे भने अवश्य बन्छ। सबै कुरा राजनैतिक दलमा निर्रभर छ।

  17. _______((((~_~))))______संबिधान तोकिये कै समय मा लेखिनु पर्छ! होइन भने हाम्रो सुन्दर देश नेपाल जे पाये तै हुन्छ! होसियार है!हामी सबै नेपाल प्रेमी हरु!होइन भने हामी नेपाली हरु ले मेरो देश नेपाल भन्नु पाउने छैनाउु खुल्ला आकाश मा छाती फुल्लाएर फ्लाई गर्नु पाउनु पर्छ!!

  18. हे प्रचग्दे, बाबुरामे एबम साम्प्रदाएेकता को भारी बोक्ने मगरहरुको नाएेके (कालो बादल) तथा धुन्दुकारी तन्त्र नभै नहुने किरने, गजुरे र अन्य समस्त चपेता एबम साधकहरु, तिमीहरुको टाउको मा लगाउने जेल पनि त बिदेश बाट नै आएको होला,
    त्यो जेलमा कर तिरे बापत रु २ महँगो हुँदा तिमीहरुका लथैत हरुलाई तु आन्दोलनमा उतार्छौ अनी बिदेशको चर्को घाममा पशिना बगाएर कमाएको पैसा ले आफन्त लाई कोशेली ल्याएको सामान्य सामानको 56% कर लगाएर तिमीहरुले गर्न खोजेको के? के नेपाल तिमीहरुको बाउको बपौती हो?

  19. शही उत्तर पाउन राजदूत सूद लाई सोदनुस्.

    प्रीती

  20. मलाई त तोकिएकै समय मा बन्छ भन्न् मन लागि राख्या छ । तोकिएको समय मा बन्दैन भन्नै डर लागि राख्या छ ।
    हाम्रो जे जती पनि सुरक्षा को प्रश्न छ त्यो सब नेपाल को अब बन्ने संबिधान मा भर पर्ने हुन्छ ।
    यदी समय मै संबिधान बन्न सकेन भने धेरै नकारात्मक प्रश्न चिन्ह खडा हुने छन ।
    सम्भब र असम्भब भन्ने कुरा हाम्रा राष्ट्र बादी नेता हरु – देश का कर्म शिल उधोग पती र राष्ट्र को शान्ती सुब्यबस्था चाहने असल जनता मा भर पर्छ । के यि तत्ब को खाचो छ र हाम्रो देश मा ? पक्कै छैन । त्यसैले मलाई त पूर्ण बिश्बास छ संबिधान समय मै बन्छ – बन्नु पर्छ ।
    यस्तो सम्बेदनशील कुरा कोही कसैले च्याखे थाप्छ भने त्यो भन्दा पाप अरु के हुन सक्ला !
    देश भड्खाल मा जाकियोस भन्ने मनसुबा नराख्ने हरुको जमात धेरै र बलियो भए पक्कै पनि संबिधान समय मै बन्छ ।
    सका रात्मक कामना गरौ नेपाल को संबिधान समय मै बनोस !

  21. हेर हेर नेपालीहरुको चाला! ‘काम कुरो कता तिर कुम्लो बोकी ठिमी तिर’ भने जस्तै हुँदै छ यहाँ । अब उमेशजीले my sansar को सबै पाठकहरुको राय बुझ्नको लागि तोकिएको समयमा संबिधान बन्छकी बन्दैन भनेर सोध्नु भएको छ तर साथीहरु चाँही प्रसंग बिनाको कमेन्ट पो लेख्दै छन । तोकिएको समयमा संबिधान बन्छकी बन्दैन?बन्छ भने कसरी? बन्दैन भने कति कारणले बन्दैन?लेखेर उमेशजीलाई बुझाउनु होस् न। मेरो विचारमा चाँही तोकिएको समय भित्र संबिधान लेख्न्न भ्याउदैन होला ।
    सानो कुरामात राजनैतीक पार्टीहरु झगडा गर्छन्,कातमार गर्छन अब संबिधान लेख्न्ने कुरामात झन कति बबालपो हुने हो । जेहोस् समय अवधीमै लेखियोसा मेरो यही कामना!!!

  22. At this point it looks like it doesnt really matter. If people/leaders were to follow the even the current sambidhan that’s there Nepal would be a really nice place. For the people who have been elected as leaders, their selfish motives are first priority. As long as YCL, youth force and limbuwans dont stop taking law in their hands, sambidhan will just remain a book.

    Is there any way that we could give email addresses to some of the leaders by means of which people can communicate with them or perhaps a forum that they read?

  23. Tokiyeko samayamaa sambidhaan bandaina kinakee bigatmaa tokiyekaa kunaipani kuraa samayamaa bhayekaa chhainan.Sahamati,samjhoutaa tokiyeko samayamaa kasaile paalanaa wa puraa garekaa chhainan.Yadi bideshile sambidhaan banaaidine ho bhane….?..ma bhanna saktina tinai pramukh dalharu ra tinakaa sabhaasadharule bhanun ki samayamaa sambidhaan banchha ki bandaina?”Janataako ” ra “ganatantra “yee dui sabda bhaasaa byaakarnako aadhaarmaa sandhi gari ekai sabda banaaudaa “janaganatantra” hunchha.Tara MAOISTle “janataako ganatantra” ra “ganaganatantra” ko farak artha ra byakhyaa garna thaalisake bhane uniharuko nayaan nepalmaa uniharule j bhanchhan tyahi nai neeti,niyan,siddhaanta,aadarsa ra bigyaan hune bhaye pachhi samayama sambidhaan banchha ki bandaina? maobaadile jawaf deun.

  24. शिलु जि ! तपाईंको बिचार मा के लाग्छ संबिधान सभा समय मा नै बन्छ जस्तो लाग्छ ?
    ( तपाईं को ठेगाना मेरो कम्प्युटर मा हराएको ले यही ब्लग मार्फत सोध्दै छु , कृपया मेरो ठेगाना मा भनी दिनु भए पनि हुन्छ तपाईं लाई के लाग्छ संबिधान बन्ला त समय मै ? –)

  25. साथीहरुले अली कुरा बुझ्नु भयन जस्तो छ। त्यो मिती त सन २०६७ पो हो त। बि,स: होइन नि साथीहरु। सन २०६७ सम्ममा त कसो नयाँ संबिधान नबन्ला र भन्या।

  26. के बन्ला र ? तोकियको समयमा सम्भिधान सभाको चुनाव त सर्दा सर्दा सर्दा बल्ल बन्यो
    यो सम्भिधान बनाउने भन्ने कुरो पनि यस्तै त होलनी कि कसो साथी हो !

  27. प्रधानमन्त्री प्रचन्ड आफ्नो दोस्रो भारत भ्रमणबाट नेपाल फर्कने क्रममा बिमानस्थलमा भन्दैथिए, “भारतिय प्रधानमन्त्री अनमिनको म्याद थप्ने कुरामा साकारात्मक हुनुहुन्छ” ।
    अनी एकपटक सम्मानानीय प्रधानमन्त्री प्रचन्डले मनमोहन सिंहलाई ग्वाम्ल्याङ अङालो मारेर शरण परेको तस्बिर सम्झनुस् ।
    आँफै सोच्नुहोस् त, नेपालको आन्तरिक मामलामा त हाम्रो देशको “कट्टर साम्राज्यबाद र बिस्तारबाद बिरोधी” प्रधानमन्त्रिले दिल्ली दरबारसँग स्विक्रिती माग्नुपर्छ भने संबिधान लेखनमा भारतको भूमिका कस्तो होला !!
    नेपाली नेताहरुको आचरण र नियतले प्रस्ट भन्छ कि भारतले जस्तो संबिधान जुन समयमा चाहन्छ, त्यही समयमा नै संबिधान बन्छ ।
    हामीले चाहे जतिसुकै नकारौं, यो नै वास्तविकता हो ।

  28. आदर्णीय माइ संसारका पाठक हरु । के तपाईं हरुलाई लाग्छ माओ बदिको सरकार ले जनता को लागि केही काम गर्छ भनेर । मलाई त त्यस्तो लगेन किन्की तीन महिन भित्र मा माओबदी ले जनता को लागि केही पनि गरेन। हेर्नोस न किरतिको प्रसतब कस्तो रहेछ अब ८ सय जिल्ला बनाउनेरे अनी सबै जिल्ला मा ।।।।।।।।।।।।। के के हो के के .

    एौत कुरा भने प्रस्त छ यदी अब पनि सरकारले बैदेसिक रोज्गर मा रहेको जनता को बारेमा सोचेन भने हामी खाडी बाट नै बिरोध गर्नेछौ।
    सोचनुस् अब का दिन मा चुप लगेर बस्ने छैनउ।

    जय देश जय नेपाल र यदी देश लाई तुक्रौन खोजे मा प्रचन्ड को टाउको र शरीर छुतौन पछी पर्नौ छैनउ ।

  29. संबिधान? कुन चै चराको नामा हो?

    अब माओबादी र त्यो भन्दा पनि उघ्रबादी हरु ले देश लाई हत्या, हिन्शा, लुट पाट र गृह युद्ध मा कम्ती मा पनि २० बर्ष पेल्छन
    तेस्पछी नेपाल मा मुसलमान उघ्रबादी हरु को पालो हो
    नेपाल सोमालिया वा कङो हुँदै छ

    संबिधान को आशा गर्नु भनेको जनता को लागि स्याल ले साँढेको गेडा झर्छ र खान पाउला भन्नु जस्तै हो

    थुक्क जनता, तेस्ता ज्यान मारा डाकु लाई आफ्नो मालिक बनाउन र आफु माथि राज गर्न जितायौ

    अब खाउ तेस्को फल

    आफ आँफै काटाकाट गर अनी बस

  30. तोकेको समय मा संविधान न बने पनि लोड शेडिङ चै पक्कै समय मा हुन्छ

    जे भये पनि, आशा भने मरेको छैन,,,,

  31. तो केको समयमा संबिधान नबने सम्‍बिधान सभामा रहेको समसदहरुको तलप बृद्वि बाट रोकलगाउनु पर्छ।
    संम्‍बिधान लेख्‍नेहरुले कलम प्रयोग नगरी कम्‍पुटर प्रयोग गरेर संम्‍बिधान लेखे तोके कै समयमा संम्‍बिधान
    बन्‍न सकिन्‍छ।बन्‍नु त बन्‍छ नै तर तुट्‍टीहरु धेरै नहोला भन्‍न सक्‍दैन।

  32. सभासद हरु कस्ता कस्ता छन त थाहा नै छ होला vote हाल्न नजान्ने हरु पनि छन रे accroding to some newspapers अनी कती त law कसरी बन्छ भनेर थाहा नभएका हरु अनी कती त आफ्नो हस्ताक्षर गर्न नसक्ने हरु भने पछी संबिधान बन्ला भनेर सोच्न अलिक गर्हो छ बनी नै हाले पनि राम्रो आबस्य बन्दैन ।

  33. बिस्म्रिती जि !! तपाईं माइ संसार को सेलिब्रिटी होइन? तपाईंको ठेगाना, फोन नम्बर पाउन पाये हुन्थ्यो।

  34. Constitutition will be formulated in time. Our big brother (Bharat dai) will ask our politicians to pass it clapping in the CA meeting. And all our politician will follow it. So don’t worry it is processing in Delhi head quarter.

  35. It will not be big things, when time is not enough, they could expand. Same time government working duration should be continue. We Nepali are always dancing according to poltical leaders and government not to people. That is our system. people should be always faithful and beleive our leaders are doing ev everything according to their personal interest not to people interest.
    For example, people has not given to remove the Prithvi Narayas Shah’s statue but they would like to remove the old Nepal existed thing and they will take the machinary to creat New Nepal from India or Bihar State.

  36. जब सम्म गिरिजा र उस्का जमाना को युवा नेता हरु को देशमा बिग बिगी हुन्छ ।
    त्यस बेला सम्म त कुन्नी ?

    जब सम्म वाइ सि एल ले ब्यक्ती हत्या को राजनीति अङगाली रहन्छ ।
    तब सम्म त कुन्नी ?

    जब सम्म एमाले ले ढुल्मुले राजनीति अङगाली रहन्छ ।
    तब सम्म त कुन्नी ?

    जब सम्म अरु साना दल हरुले मुक दर्शक भएर आफ्नो आफ्नो दुनो सोझ्यआउन सत्ता मा आउन हान थापा गरी रहन्छ ।
    तब सम्म त कुन्नी ?

    बाँकी इश्वर को कृपा ।

  37. तालिका बनाउन गल्ती भएको जस्तो लाग्छ है ??? कतै २०७७ जेष्ठ १४ हुनु पर्ने त होइन ? कि कसो साथीहरु ।

  38. खोवारी राय (सभसद)ले स्वयम्भू नजिकै आफ्नै निबास बरिपरि बन्दुक पड्काए रे ।
    महोत्तरीमा सभासदले पुलिस भकुरे रे ।
    बाबुराम ‘र’ को दलाल रे ।
    कृष्ण सिटौला ‘र’ को दलाल रे ।
    माधव नेपाल त उहिल्यै ‘सिआइए” को दलाल रे, ‘र’को नहुने कुरै भएन ।
    **********************************************************************
    ‘र’ र ‘सिआइए’ ले नेपाललाई अखडा भनाएर चिन ताक्ने काम भएको छ रे ।
    चिन सम्बन्धी सम्पूर्ण सूचना दिने दलालहरू चाहिँ
    पञ्चायत कालदेखि नै चिन नजिक भै काम गरेका ब्यक्तिहरु छन् रे ।
    **********************************************************************
    बिरेन्द्र राजाको सन्तानै सखाप पार्ने खेल ‘र’ ले गरेका रे ।
    अहिले पनि ‘र’ ले यस्तै खालको योजना बनाएको छ रे ।
    यदि ‘र’को यो योजना सफल भयो भने संबिधान बन्ने कुरै हुँदैन रे ।
    यसरी संविधान बनाउन असफल भएपछि भारत र अमेरिका कै खेलमा
    कठपुतली सैनिक प्रमुखले नेपाल चलाउने रे ।
    यसको कार्यदक्षता पनि हेरिसकेपछि
    भारत र अमेरिका मिलेर नेपाललाई चिन हान्ने युद्द भूमि बनाउने रे ।
    **********************************************************************
    यी सब कुराहरु हिजो अस्तिका साप्ताहिक पत्रिकामा देखिएका हुन ।
    **********************************************************************

    अब भन्नुहोस साथीहो, यो संविधान बनाउने प्रमुख पात्र प्रचण्डले यि कुराहरू थाहा पाई पाई
    गद्दारी गर्लान् र?

    त्यसैले, म चाहिँ यिनिहरूले संबिधान बनाउन सक्छन् भन्नेमा ढुक्क छु ।

  39. सच्चा देशभक्त रास्ट हित को लागि
    राजनैतीक गरेका नेता र मिलेर सबैको
    भावना लाई समेट्दै अघी बढौ भन्ने
    सङ्कल्प लिय असम्भब छैन,

    सत्ता लिप्स कुर्सी ताना तान स्वार्थिक
    भाबना लीइ एक ले अर्काको खुट्टा तान्ने
    प्रब्रिती हाबी भएमा र् सत्ता लाई भत्ताको रुपमा
    लिये भने दुई पटक होइन ४ पटक्मा पनि
    देशको संबिधान बन्ला जस्तो छैन

  40. malai jaha samma lagachha yo aaba nepal ma sambhidhan banna lai sarai gaharo chha kinki yo khicha tani garne nepaliko bani parisakeko chha autale kam garna khojdha aarkole khutta tanne ani birodha garne aba nepali ko dimag kahile chahi sabhyatako bato ma jala jo hamile chunera pathako neta harunai yesto chhan ta

  41. एकदेश्मा नेपाल भन्ने देश थियो। त्यह संबिधान सभा भन्ने एउटा सभा थियो। तेस्ले सम्भिधन बनाउने भनेर सभासद को चुनाव गर्‍यो । तर सबै राज्नेत हरु देशको मर्मा नबुझी कन काम गर्नले देश नै भद्खलोमा गयो। संबिधानको अर्थ थाहा नपौने हरु सभासद भएपछी के को संबिधान …………..

    नेपालको भलो होस्।।।।।।।।।।

    मेरा भरत महान।।।।।।।।।। मेरा राम महान ।।। मेरा लक्ष्मण महान।।। मेरी सिता महान।।।।।।।।।।।

    Deep, India

  42. माओवादी सरकार लाई माइसन्सार को यो कमेन्टस् साईट मार्फत
    सानो कुरा सोध्न मनलागेको छ त्यो हो खाडी मुलुक मा काम गर्ने लाखौं कामदारहरु लाई लगाइेको भन्सार दर। एक लाख भन्दा बढी रुपैया दलाल लाई बुझायर चार सय रियल मा काम गरेर बर्शौ यो खाडीमा पसिना बगाएर बल्ल तल्ल घरपरिवार को लागि खरिद गरिने सामान हरुमा एसरी भन्सार लगाउनु तपाईंहरुको कुन सिदन्त र कुन बिचार को खेतिहो? सक्नु हुन्छ भने हर गरीब परिवारका बैदेशिक रोज्गारमा जाने युवाहरुलाई सस्तो र शुलभ तरिकाले श्रम को मुल्य बराबर पाउनी बातवरण् बनाउहोस् अनी मात्र यो ब्यबस्था लागुगर्दा केही मनासिव होला हैन भने याद गर्नुस् ७० प्रतिशत गरीब जनताका छोरा छोरी हरु को पसिना र रगत ले आर्जिएको सामनमा ५६ प्रतिशत कार लादेर माओवादी सेनालाई आनाबस्येक् बजेट थुपार्ने अधिकार तपाईंलाई छैन । याद गर्नुस् दश लाख युबाहरु जो खाडीमा र मलेसिया मा पसिना बगाइरहेकाछन, यो समस्या को सम्बोधन तत्काल भएन भने हामी सम्पूर्ण को परिवार ले अर्को चुनाव को परिणाम् मा माओवादी को हैसियत कांग्रेस को हालको अवस्था भन्दा तल बनैदिने छौ हेर्नुस् हामी एकतबद्ध हुँदैछौ भित्र भित्र । हामी मर्कामा पर्यौ

Comments are closed.