अमेरिकी जेलमा नेपाली डक्टर झुण्डिए

अपडेट: डिसेम्बर २०, 9:58 यसै बीच स्वर्गिय डक्टर आचार्यको अन्त्यष्टी हालै मात्र सो क्षेत्रमा आइपुगेका भूटानी नेपाली पंण्डितद्धारा हिन्दू संस्कृतिअनुरुप अन्त्यष्टी डिसेम्बर १९ मा पेन्सिलभेनियामै गरिएको छ ।स्थानीय जेल प्रशासनले नै स्थानीय अस्तालदेखि अन्त्येष्टी गर्ने ठाउँसम्म डाक्टर आचर्यको शवलाई ल्याइदिएको थियो । यसअघि डाक्टरको शब नेपाल पठाउने भनिएको भए पनि १५ हजारभन्दा बढी खर्च लाग्नेभएपछि उनको शबलाई यतै अन्त्येष्टी गरिएको हो ।

अपडेट: 7: 50 उनका भान्जाका अनुसार आत्महत्या गर्न भन्दा २ घन्टा अघि मृतक आचार्यले उनलाई फोन गरेका थिए तर फोनमा आफुले त्यस्तो संकेत कुनै नपाएको तर उनको बोली मलिन सुनिएको उनले बताएका छन । यसै बिच उनको आत्महत्या गर्न भन्दा अगाडीको चिट्टी फेला परेको छ, जसमा लेखिएको छ “कसैले पनि मलाई न्याय दिन सकेन, म स्वतंत्र हुन चाहन्छु” ।

अपडेट: एलीग्हेनी काउंटीका मेडिकल अधिकृतहरुले उनको मृत्युको कारणबारे अझै अनुसन्धान जारी रहेको बताएको छ ।

अमेरिकाको पेन्सिलभानियामा कारले एक अमेरिकी नागरिकलाई किचेको र प्रहरीसित बच्न लुकेको अभियोगमा पेन्सिल्भेनिया राज्य अर्न्तगतको एलीग्हेनी काउंटी जेलमा राखिएका नेपाली डक्टर शिवलाल आचार्यले जेलभित्रै आत्महत्या गरेका छन्। स्थानीय समय अनुसार, डिसेम्बर १३ तारिख शनिबार विहान १० बजेदेखि १२ बजेभित्र जेलभित्रै मृत्युभएको जानकारी जेल प्रशासनले उनका एक नातेदार (भान्जा) रमेश लामिछानेलाई शनिबार राती ९ बजे फोन गरेर दिएको थियो । स्मरणीय छ, उनलाई मान्छेलाई किचेर मारेको, तेश्रो तहको हत्या, पुलिसलाई छक्याउदै भागेको, दुर्घटनापछि पुलिसलाई खबर नगरेको र थुप्रै ट्राफिक नियमहरु उलंघन गरेको लगायतका ७ वटा आरोपहरुमा गत सेप्टेम्वर देखि थुनामा राखिएको थियो । जेलमा आत्महत्या गर्दासम्म जेल प्रशासनलाई सुँइकोसम्म नहुनुले त्यहाँको जेलको सुरक्षा व्यवस्था सम्बन्धमा नै प्रश्न उठेको छ। आचार्य मानसिक रुपले विचलित भएकोले विशेष सुरक्षाका साथ उपचार गराउन जेल प्रशासनलाई गरिएको आग्रह बेवास्ता गरिएको आरोप आचार्यका नातेदारले लगाएका छन्।


उनलाई राखिएको जेलको हवाई चित्र (स्रोत: गुगल)


एलीग्हेनी काउंटी जेल, जहाँ भित्र एक नेपाली डक्टरले ज्यान गुमाए (तस्बीर: ऐलेन)

गत सेप्टेम्बर ४ तारिख बिहीबार बिहान त्यस्तै ४ बजेतिर बीएमडब्ल्यु कार चलाएर पेन्सिलभानियातर्फ जाँदै गर्दा उनको कारले विस्कोन्सिन निबासी एक मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो। बिचरा ती मोटरसाइकल चालक ४६ वर्षका कीथ ब्राउन ठहरै भएछन्। दुर्घटना अनपेक्षित नै हुन्छ। गर्ने नै भनेर दुर्घटना शायदै कसैले गर्ला। तर सेप्टेम्बर ४ तारिख बिहीबार बिहान त्यस्तै ४ बजेतिर त्यो दुर्घटना भएपछि डा. आचार्यले अर्को गल्ती गरे- भागेर। एउटा गल्ती त उनले निर्धारित मापदण्डभन्दा तीब्र गतिमा मोटर चलाएर गरेकै थिए। नेपालमा भए यसोउसो गरेर केही गरी बच्न सकिन्थ्यो होला। तर अमेरिकाको प्रहरी चुप बसेन। हेलिकप्टरसमेत प्रयोग गरी उनलाई पेन्सिलभानियाको प्रहरीले खोज्यो र अन्ततः नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा फेला पार्‍यो।

आचार्यलाई प्रहरीले फेला पार्दा उनको गोडामा जुत्ता थिएन। जीउमा हाफपेन्ट र सर्ट मात्र थियो। बायाँ निधार चोटपटक लागेको थियो। उनी जंगलको एउटा रुखमुनि लुकिरहेका थिए।

अमेरिकाको सिकागोमा तीन वर्षे रेसिडेन्सी सकेर नयाँ जागिरको खोजीमा पेन्सिलभेनिया जाँदै गरेका थिए ३३ वर्षीय डा. शिवलाल आचार्य। बीएमडब्ल्यु गाडी चलाएर पेन्सिलभेनिया जाँदै गरेका डा.आचार्यलाई बाटोमा पर्ने ओहायो राज्यमा समेत स्थानीय प्रहरीले अत्यधिक गतिमा मोटर चलाएकोमा रोक्न खोजेका थिए। तर उनी त्यहाँबाट पनि उम्किएका थिए। अन्ततः उनको तीव्र गतिले एक जनाको ज्यान लिएरै छाड्यो। सँगसँगै उनले आफ्ना लागि विरानो देशमा आपत पनि निम्त्याए।

आचार्यको घर नेपालमा चितवनमा भएको थाहा भएको छ। आफ्नो चिकित्साशास्त्रको अध्ययन उनले महाराजगन्जस्थित शिक्षण अस्पतालबाट गरेको थाहा भएको छ।
आचार्यलाई पेन्सिलभेनिया राज्यस्थित प्रहरी हिरासतमा राखिएको थियो। उनको मुद्दा लड्नका लागि त्यहाँका नेपालीहरुले चन्दासमेत जुटाएका थिए। र, उनको मुद्दा लडिदिनका लागि एक राम्रो वकीलसमेत खोजिसकिएको थियो। तर जेल प्रशासनको लापरवाहीका कारण नेपालबाट संघर्ष गर्दै डक्टर भएर अमेरिका पुगेका एक युवकको बित्थामा ज्यान गयो। मृत आत्माको चीर शान्तिको कामना !

208 Comments

  1. Be happy guys.
    A stupid person died at right time.
    If he were alive, imagine how many people might have been killed by this so called ‘doctor’.
    wish his soul rest in peace.

  2. yo sab ko karan yo mysansar ka tyas bela ko nakaratmak coment nai pramukha ho manis bat galti hunchha kanun le karyabahi gardachha .tara hami sabda ban hanchhou tyo sahan gahro hunchha .please sabda ban kasailai nahanu kanun ko karbahi lai parkhau.
    sardangali dr. aacharya ma samabedana unko marmahat pariwar ma .

  3. I convey Heartfelt Condolence to his Family and relatives. The country has lost a great person who could help many Nepali patients.

  4. dukkha lagnu the natural nai ho. tara bhagya bigreko ho ki buddi bigreko ho…
    Cheer Santi ko kamana gardachu.

  5. एइ तिमी त मरेछौ है
    म तिम्रो आमा नेपाल
    मेरो लगानी तिमी लाई मर्न को लागि
    सायदै थियो क्यारे
    मेरो आलो घाऊ मा मह्लम लगाउला
    मेरो १०४ दिग्री ज्वोरोमा तिम्रो
    स्टेथेस्कोप सल्बलाउला
    म पनि कस्ती तिमी जस्ता निकम्बा सन्तति
    आफ्नो बन्च्ने आधार बनाय
    अब म फेरी गर्भ लिदै छु
    यो लड्ने छ अभब सँग
    लड्ने छ चुनौती सँग
    आनी गल्ती हरु सँग सम्झौत गर्ने छ
    र सुधारने छ गल्ती हरु
    एउटा नेपाली को साहासको साथ्
    तिम्रो सम्झनामा म के आसुँ बहाऊ खै
    तिम्रै मृत्‍यु देखी केही सिकेर अब
    नब सन्ततिलाई सिकाउने छु
    गल्ती नगर भनेर
    अनी सिकाउने छु
    गल्तीको सजाय भोग्नु भनेर
    दिन गन्दै छु १० महिना कैले होला भनेर

  6. Bamsi जी,
    उन्को ड्राइविङ लाइसेन्स नै ड्रन्क ड्राइव को कारन्ले सस्पेन्डेड थियो । यस्तै कारण हरुले उनी भागनु परेको रहेछ। तर अमेरिका मा पुलिस सँग भागन सकिदैन। सस्पेन्डेड लाइसेन्स मा ड्राइव गर्नु भनेको, त्यो पनि १००० कि मि भन्दा बढी (सिकागो देखी फिलाडेल्फिया -) अत्यन्त दुस्साहसको हो। मेरो सहानुभुती छ, दुखी र सन्तप्त परिवार प्रती । तर गल्ती आचार्य जी बाट नै सुरु भएको छ।
    http://www.postcrescent.com/article/20081214/APC0101/81214027/1979

  7. some correction regarding Shiv lal acharya. he had not finished residency. he had just finished catagorical first year at St Joseph’s, Chicago.
    the journalist have not had proper info.
    Rest in peace.

  8. No words…. its just a lesson to be learnt by all the Neplease Daju Bhai and Didi Bahani. Though it’s sad that the world lost a Doctor but all the actions speaks that Mr. Acharya was guilty for speeding up, involved in human loss accident and instead of stopping his BMW to check the victim biker all he did was ran away to get away from everything.
    Moral of the story, U make a mistake accept the circumstances. Once again i feel sorry that the world lost a doctor.

  9. Hernus mitra haru Dhukha ko kura k 6 bhane bholi tapai haru jo aahile shivlal ko barema kura gardai hunu6 ni malai lag6 tapaiko pani USA jane sapana 6 tara pura bhayana ani daha jageko ho tapaiharuma Ani nepali ko death huda pani khusi manne ho ta jalan nahos mero bir Nepalima baru Nepal mai kehi garne plan garnus ani karhi yogdan dinuhos mero suvkamna garna khojne haru jo Nepalko lagi kehi? from Ocean

  10. if anyone want to commit suicide, he/she cannot be saved..one day he/she wud do that again…He was not a child..he shouldn’t have done that..He killed himself, nobody else shouldn’t be blamed….Lastly, He was a criminal…and he should be considered as a generous man coz he punished himself.sorry for his family.

    …..scotland,uk

  11. Bhaviko lekha kasaile metauna sakdaina tara jasto garnu ustai bharnu bhanne ta ukhannai 6a ni. Jehos Motorbikewala mare pani Doctor le kayerta dekhayera atma hatya gare pani dubai kasaina kasaiko afanti thiye.Ti dubai pariwarharuma ahile pani uniharuko jhajhalko audo ho…katai bat tupulukka aai pug6a ki bhanera asha gardo ho…” Niyatiko khel ho miti puge pa6i tapakka tipera lan6a.Man6e le chahera hudaina. Dhilo chado na ho ekdin sabailai janu nai 6a.
    Dubai mrita aatmaharule mukti pawos.

  12. लेख लेख्ने, कबिता लेख्ने गित्गाउने कथा भन्ने काम हरु अाआफ्ना सैलिहरु हुन। तर काम्कुरो एकतिर कुम्लोबोकी ठिमीतिर भनेझै लेखकहरु दौदिएका देखदा अनर्थ लाग्छ। कुरोके भने मनिष ले गल्ती गर्छ। तेस्का अनेक कारणहरु हुन्छन। तेस्मा बिचर गर्न नै नियम कानुन पुलिस प्रशासन आदी चाहिन्छ। यि सबैथोक हुँदा हुँदै पनि सब्थोक प्रस्थ हुन्छ भन्ने छैन। त्यहा धेरै कुरा पता नलागेकोपनी हुनसक्छ। तर लेख्नपायो भन्दैमा जे पायो तेही लेख्ने। कबिता कथा गीत गाउने। यो हामी नेपाली हरु को धेरी नराम्रा्ओ बानी हो। पहिलो कुरात एक्जना नेपाली युबक चिकित्सक भएर बिदेस्मा आउनुपर्ने परिस्थिती नेपालीकोलागी दुकको कुरा हो। चिकित्सक, नस , अरु पेसाका पेसेबर हरु बिदेस जानु सिवाय अरुबिकल्प थोरै चन।
    बिदेस आखिर बेदेस नै हो जसरी केही लेखक ले पैसा कमौन, ठुलो मान्छे हुन गएको थियो भन्ने जस्तो तुछ शब्द प्रयोग गर्नुभयो। त्यो ठीक हैन। मुख्ह कुरो हामीले यो घटना लाई फरक ढंगले हेरौन। कतै अली प्रस्थ हुन्छ कि।
    १) पहिलो कुरो त आचार्य जि ले हाई स्पीड मा गाडी चलाऊनुभयो त्यो उहाको ठुलोगल्ती हो। किन चलाऊनुभयो कारण हामीलाई अहिलेसम्मा थाहा छहिन। शायद थाहापनी नहोला। दोस्रोकुरा हाई स्पीड कैकारन मोटरबाइक चालक को ज्यान गयो। एस्मा उहाको जिमेबारी थियो घाइते लाई आबस्यक शाहयोग को लागि पुलिस लाई खबर्गर्ने। एस्को अलाबा उहा भागनु भयो। किन भागनुभो । यो अनुसन्धान गर्नु पर्ने बिषयथियो। तर त्यो अधुरो रह्यो। एक्सिडेन्ट का म्रितक को लागिपनी हामीले तथ्य पता लगाएर आब्स्य्क सहयोग गर्नुपर्थ्यो। त्यो पनि तेसै पर्‍यो।
    २) दोस्रोकुरा अपराद पता लगाउनु पर्छ। अपरद गर्ने (जानी, नजानी ) लाई पनि मेरोयो गल्तिभैयो भन्ने महसुस हुनसक्ने अबस्ता मा पुरयुनुपर्छ । भोली जेल भित्रै बसेर पनि मनिष हरु ले समाजको सेवा गर्ने र आफ्नु गल्ती महसुस गर्ने अबसर पौछन । ति बेक्ती को महसुस र सुधार ले अरु मनिष लाई पनि समयएको पिडा एस्तो हुन्छ। सबै सतर्के हुपर्छ भन्ने देखौछ।
    ३)तेस्रो कुरा के भने हत्या, अत्महत्या ले मात्र वास्तविक कुरा प्रस्थ हुँदैन । भोली औने यस्तै समस्या समाधान गर्नपनी हामी बिबेक्सिल भएर दोशिलाई हपारेर लत्यार होइन, क्रमिक रुपमा अनुसन्धान गर्दै, कनुन, पुलिस, प्रशासन को सहयोग लिएर दोसी र पीडित पक्ष लाई मध्य नजर दिनुपर्छ।
    आखिर दुबइथरी को ज्यान गयो एस्मा हामी सबैले हारयु। एस घटना मा परेका दुबइथरी मित्रक अत्मा हरु को चिर शान्ति को साथै उहाहरु का आफन्त र सोक्मग्न परिवार हरु लाई भगवान ले धैर्य धाअरन गर्ने अबसर प्रदन गरोस। र लेखक साथीहरु तथ्य बिना को मनगदेन्ते कुराहरु नलेखदानै वास्तविकता बुज्न सजिलोपर्छ।

  13. मलाई प्रयास कमेन्टस माथि कमेन्टस गर्न मन लाग्दैन् बेकारमा कुरा माथि कुरा थप्दै लग्यो अन्तमा आएर कुनै स्वच्छ आलोचना ,कुनै सहि निस्कर्षमा नपुगी तथानाम आरोप प्रत्यरोपमा टुङिन् पुगिरहेको हुन्छ। तर डक्टर आचार्यको बारेमा धेरै विद्वान मित्रहरुको कमेन्टसहरु पुर्वाग्रहले भरिएको तथा अमेरिकामा बसेर मै जान्ने मै सुन्ने मानसिकताले भरिएको जस्तो पाइयो ।
    (इन्सेक ज्यु बिक्रम ,पुष्प ज्यु ,चन्द्र ज्यु को धारणा बाहेक) अरु धेरै ले he deserve it भन्ने आसयेको कमेन्टस् लेख्नुको अर्थ त्यस्लाई ठिकै पर्‍यो भनेको जस्तो बुझे मैले । जानी जानी हजौरौ निर्दोषहरुको हत्या गर्ने ब्यक्तित्वहरुलाई महान क्रान्तिकारी भनी सिरमा राख्ने विद्वानहरुले डक्टर शिवलालद्वारा भएको दुर्घटनालाई अक्ष्यम जघन्य अपराध ठानेको देख्दा अचम्म लाग्नु त स्वभाविकै हो। जानेर वा नजानेर कसैको पनि जीवन लिने अधिकार कसैलाई छैन । शिवलाल जी सातिर अपराधी भएको भये त्यसरी आत्तिएर भागने थिएनन होला ,न जेल को ताडनादेखी आत्तिएर आत्महत्या नै गर्ने थिए होला?जहा पनि यो पेसामा भएका ब्यत्तिहरु मानसिक र शाररिक रुपमा नै धेरै थकित हुन्छन । रातभरीको थकान नयाँ कामको खोजोको टेन्सन ,कही पुग्ने हतारो त्यस्माथी अचानक भएको दुर्घटनाले केही सोचन नसकी आत्तिएर उनी भागेका हुन सक्छन हो अमेरिकाको पुलिस नेपालको जस्तो हुँदैनन । पुलिस के केही पनि नेपाल जस्तो हुँदैन। न अमेरिकको नेता नेपालको जस्तो हुन्छ न अमेरिकन जनता नेपाली जस्तो हुन्छन न अमेरिकन डक्टर अमेरिका छाडेर नेपाल काम गर्न पाये सुनको हात्ती नै फेला पार्नेछु भनी नेपाल हाम्फल्छन। त्यसकारण अमेरिकन पुलिश नेपाल जस्तो हुन्न भनेर आँफैलाई फुलिस बनाउने कुरा कसैले नगरे नै बेस होला बरु सकिन्छ भने त्यो साच्चैकै आत्महत्या नै हो या हत्या डा .शिव लाल को मानसिक स्थिती ठीक थिएन भने तिन्लाई किन अस्पातल नराखी जेल राखियो?नेपालको पुलिस जस्तो नभएको अमेरिकाको जेल प्रशासन पनि अवस्य नेपालको भन्दा उच्च स्तरिय प्राबधिक क्यामरा जडित होला ?
    २४ सै घण्टा अलर्ट जेल प्रशासन होला ?त्यस्तो high technology भएको ठाउमा एउटा कैदिले आत्महत्या गरी रहदा त्यहाको जेल प्रशासन के हेरी रहेका थिए ?आदी इत्यादी प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरी दिनु भयेमा सांच्चै नै एउटा नेपाली प्रती याहाँहरूको संच्चा क्ष्रदान्जली र शोक सन्तप्त परिवारलाई सांचो सम्बेदना हुने थियो कि?

  14. म डॉक्टर आचार्यको ठाउमा भएको भये, म पनि आत्मा ह्त्या नै गर्थे होला !!

    अमेरिकाको जेल भित्र हामी नेपालीहरु धेरै दिनसम्म बाच्न सक्दैनौ ! अमेरिकाको जेल भित्रको कथा मैले मेरो दूइ साथीहरुबाट सुनेको थिए! एउटा नेपालको मंत्रीको (राप्रपा) छोरा र एउटा सचिबको छोरा यस्तै driniking and driving violation मा पर्दा १- २ हप्ता जति जेल बस्नु परेको थियो ! हाल उनिहरु पढ़ाई सकेर नेपाल फर्कि सकेका छन ! उनीहरुको भनाइमा त्यों एउटा नर्क नै हो ! कालेहरुले यतीसम्म गरे रे की मध्ये रातमा मंत्रीको छोरालाइ यौन गर्न जबरजस्ती गर्न खोजे रे ! मेक्सिकन drug dealer हरु जेल भित्रैबाट कारोबार गर्छन रे !

    अमेरिकाको जेलहरु काले र मेक्सिकनले भरिएको छ ! अपराधी काले र मेक्सिकनहरुको भिडमा भर्खर नेपालबाट आएको र पूरा जिबन academically बिताएको डॉक्टर आचार्यलाइ कति मानसिक यातना भयो होला भन्ने कुरा कल्पना गर्न गर्हो छैन ! एउटा अपराधी मानसिकता भएको मान्छे भएको भय केहि हदसम्म adjust गर्न सक्थे होला ! अर्को कुरा डॉक्टर आचार्यले जानी जानी अपराध गरेका पनि होइनन ! गल्ती सबैबाट हुन्छ !

    Rule of the law को एउटा पाटो, एउटा ब्यक्ति वा परिवारलाइ कति कठोर हुन्छ भन्ने कुरा यस्मा देखिन्छ !

    डॉक्टर आचार्यको परिवारलाइ हार्दिक सम्बेदना र उनको मृत आत्माले शान्ति पाओस !!

  15. I am really shocked and sad to hear this news.
    Nothing left no just few last memories i spent with him in TUTH.
    We lost our beloved friend.
    God keep his soul peace!

    Prakash Paudel
    Sydney

  16. kanooni rajya maa kanoon paalanaa nagarnu ko pratifal ho tyo,…

    fataaha… le nepalkai jasto, doctor bhaneko licence bahayeko hatyara samjhechha kyare…

  17. Very sad news. My heartfelt condolence to his family. We miss a doctor and a good friend.

    I am really socked how he can dare this? He was very simple and freindly person.

    May his soul rest in peace

  18. कार दुर्घटना भै सकेपछी जैल जानु अघी मान्सिक सन्तुलन ठीक थियो भन्ने कुरा माथिको updet (7:50) मा उल्लेख छ। बरु जैल भित्र गै सके पछी भने उन्को मानसिक सन्तुलन खल्बलिएको हुन सक्छ । अमेरिकाको जैल भौतिक रुपमा सुबिधा सम्पन्न त, छ । तर जेल भित्र अरु राक्षसी कैदीहरुले धेरै नै सास्ती दिने कुरा भने गूह्य् नै छन । खासगरी कम्जोर देखिने यस्ता ब्यक्तिलाई ।
    हुन सक्छ ,यस्तो पनि महसुस भयो होला, कतै उन्लाई न्युनतम सजायको सट्टा अधिकतम सजाय पो हुने हो कि ? डेथ पेनल्टीको शंकाले नै आत्महत्यको सहयोग लिएका हुन कि ?
    घटना जसरी घटेको भये पनि दु:खद नै हो ।
    चिर शान्तिको कामना गर्दछु।

  19. nepali haru sahi gaphadi chhana k… manchhe madra pani kasto rajniti hahah …comment pani babaal babaal ko chha .. k garne saathi padne bela ma guchchha khelna gaiyo … ENGLISH ta k nepali ta ramro sanga lekhna aaudaina ..

  20. Fear took over him and finally undone him. We have to try to be strong and composed in every adverse situations. But being humans, some of us are more fragile than others. So there is no point in trying to blame the unlucky man. May his soul rest in peace.

  21. अस्ति यहि मानिस भागेर हिंड्ने बेलामा तथानाम गाली गरिन्छ। अहिले मरे पछी गोहीको आँसु ।। यस्तै छ जमाना ! म त भन्छु उस्ले जे गरेछ राम्रो भएछ। उस्को आत्माले बल्ल शान्ती पाएछ। आत्माहत्या नगरे पनि के थाहा अमेरिका न हो उस्लाई ग्यास च्याम्बरमा हालेर मृत्‍युदण्ड दिईन्थ्यो कि ?

  22. यो घटनाले साह्रै नै मन दुखायो। यस घटना बाट नेपालीहरुले केही पाठ सिक्नै पर्छ। अमेरिका जस्तो देशमा आएर कानूनलाई मिच्न खोज्दा एउटा दक्ष्य नेपालीले ज्यानै गुमाउनु पर्‍यो। जे भयो साह्रै नराम्रो र अप्रिय भयो। अब कुनै पनि नेपालीले यस्तो भोग्नु नपरोस । नियम र कनून को पालना गरौ। अनी उन्को अत्माले शान्ती पओस।

  23. This is a lesson to all the Nepalese who are living abroad. Don’t drink and drive!! Don’t speed!! Its not worth taking a chance… unless you want to ruin your life!

    RIP – Shiba Lal Acharya

    Jenish,
    Oxford

  24. This is a lesson to all the Nepalese who are living abroad. Don’t drink and drive!! Don’t speed!! Its not worth taking a chance… unless you want to ruin your life!

    RIP – Shiba Lal Acharya

    Jenish,
    Oxford

  25. Infact indeed a very sad news. The moments are hard to bear, when someone too close departs from this world in strange country without seeing him for ages. This tragic loss has severely damaged several dreams and several lives related to him. But, i hope, i wish, god almighty bestow them with a tremendous will power to bear this unrepairable loss caused.
    May his departed soul rest in peace!

  26. To be precise, it is not that “The Doctor” died, it is in fact “the man killed himself and died”. The basic idea of simpathy is that every human being should live his full life and this is also the responsibility of human to live and let live. But in this case the man in question did not allowed this to happen, firstly because of his reckless driving, he killed the motercycle rider, and secondly he killed himself. Killing oneself is as big a crime as killing somebody else. In any case he is the untimate loser. The sympathy goes to motorcycle rider and it is regretable that a person who deserved to be inside bar, went away with his crime. However, the god will not spare anyone, he will be punished down at the hands of god. This is the story of a man resigned from his life.

  27. feeling so sorry to hear this pathetic accident.
    Profound grief in his untimely demise.
    We can argue taking any side and perspective. But in this moment blood is thicker than water so i pray for eternal peace.
    In fact, What i see is that, he is not a criminal because he happened to encounter that unfortunate and mishap. I know , No one is criminal by birth but no one can tag anyone as criminal or deserved for this cozzz accidents are accidental.

    Talking the issue of flee, It is very ridiculous and insane to blame him this way. Actually, He never did anything against the country as gangster. You see lots of people here who always saboteur but you never say single word and keep tolerating them . And i am sure that you yourselves haven’t done anything for the better uplift of the country.

    Additionally, you never feel sad when someone goes to gulf country but you feel furious when you hear someone flies to some developed country, this proves you are jealous and you are ability and capability less flesh and bones. You better go through charles darwins theories.

    The family of the one whom he kill is also in a deep grief so i pray for his soul and his parents to face.

    Finally, i abominate his decision because suicide is not the only solution of any problem in life.

  28. Very sad news, really shocked me.
    Lets learn a lesson from this accident.
    Lets also realize that we can make mistake too.

  29. “kasaile pani malai nyaya dina sakena” blah blah blah…
    Sounds like it’s always me, me, me for this guy. Sad indeede but I think he just got what he deserved… Where is the justice for Keith Brown in all this?

  30. सर्ब प्रथम म्रित आत्माको चिर शान्तिको कामना
    अनी भावबिब्हल परिवार प्रती समबेदना
    डा. शिव लाल आचार्यको दु:खद निधनले धेरै नेपालीलाई चोट परेको छ । उनी एक्सिडेन्ट मा मान्छे मरिसके पछी धेरै नै प्रेसर मा हुनु पर्छ । एउटा जिम्मेवार डाक्टर पनि यस्तो भन्दै साथीभाइ, इस्टमित्र र जो कसैले पनि भने होलान् । त्यसो त उनी जागिरको लागि जादा जुन् दुर्घटनामा परे, त्यतिबेला नै उनी असामान्य अवस्थामा हुनुपर्छ । नत्र १३० माइल प्रती घण्टामा अमेरिकामा कोही गाडी चलाऊन पाउदैन । घटना घटी सकेपछी उन्लाई सुझाव र ढाडसको खाचो थियो त्यो त्यहा प्राप्त हुन सकेन । फल्स्वरुप एउटा डाक्टर को ज्यान गयो । अमेरिकाले एउटा योग्य ब्यक्ती गुमायो । (नेपाली जनताले कर तिरेर सन्चालित शिक्षण अस्पातलमा डाक्टर बनेर अमेरिकामा पैसा कमाउन बिदेशिएकोले उनलाई अमेरिकन भनिएको हो ) । जे भए पनि आश्रित परिवार प्रती फेरी समबेदना ।

  31. so sorry 2 hear that…………,heartfelt condolence 2 the family………….,may his soul rest in peace in heaven…………..,

  32. Would like to express Heartfelt Condolence!
    May the departed soul rest in peace.
    May the god provides strength to late Shiva Ji’s family for withstanding in this tragic time.

  33. दुखित परिवारमा हार्दिक श्रद्दान्जली!!

  34. Definately it’s a sad news, however it’s more mysterious. It was not an intended murder indeed, as a doctor he should be aware about the rules and he should have belief on the court too, so why he was so afraid??! He seems to getting crazy, why so fear?!why he was found in his half pants and bare foot. How come he didn’t call anybody to help him out?? and so on.

  35. ghatana padhda dherai dukha lagyo vastab ma tyo birano muluk ma siva g le galtimathi galti thapnu vaye6. aru nepali lai yesto nahos

  36. yes its very sad news for we all people and specially to nepali one. but it seems to be controversy so facts must be reveled as soon as possible.
    pray to god that his soul live in peace in heaven.

  37. जस्ता सुकै नेपालीहरु अमेरिका गए पछि आफुलाई “एलिट” भएको ठान्छन वा स्वांग पार्छन । तर तिनिहरु लाई यो थाहा होस कि तिनिहरु तेस्रो दर्जा का नागरिक हुन र तिनिहरुको नेपालमा के छवि छ सबै नेपालीहरुलाई थाहा छ ।

  38. तिम्रो अथक् संघर्स ले आसमान चुम्ने रहर मा
    अमेरिकन संघर्स का कहर हरु काट्दै सँघार् मा पुग्नै लाग्दा
    तुफान् अाइदियो, सदा सदा को लागि तिम्रो शाहस् नै टुक्रियो
    नयाँ खबर को आसामा बसेको मनले चीर शान्ती को कामना गर्नु पर्‍यो,
    तिम्रो आत्मा लाई चीर सान्ती को कामना,
    तिम्रो परिवार लाई हाम्रो सम बेदना।

    नभन साथी ऊ अमेरिका थियो ,केबल पैसा को लागि ,
    नसोच हामी येन्हा छौ केबल बैभव को लागि
    अमेरिका योउट संघर्स हो, यो सुख क्म दु:ख बढी हो,
    के दिन के रात ,सधैं सधैं चिन्ता हरु को भारि बोकेर
    दिन दिनै अनेकौ इछा हरुले आत्म्हत्या गरी रहन्छन यहाँ
    केबल जिन्दगी बाँच्न का लागि, संघर्स केही भेट्न का लागि
    अमेरिका फगत देश होइन ,यो योउटा संघर्स हो,
    यहाँ बाच्ने ले देखेको हुन्छ,एह बस्ने ले भोगेको हुन्छ,
    तिमीहरु भगुवा भनौला,देश लाई के दियो सोधौला,
    प्रश्न आफुलाई गर्ने गर, देश मा बस्दैमा देस सेवा नै हो भन्नु पनि भ्रम हो
    केही महाबिर हरुलाई छोडेर, कती त देश मा बस्ने ले नै देश बिगारेक पनि छन
    सधैं सधैं मन भरी नेपाल बोकेर,
    हरेक देस सेवा का सपना हरु बाट भागदै ,बिपनामा ज्युदो जग्दो अमेरिका मेरो हात बाट पसिन निचोर्छ,
    म सधैं छिट्टै नेपाल फर्कने सन्कल्प गर्छु, देश सेवा गर्ने मेरो चाहना मा विश्वाश उम्रन नपाउदै छापामा असारअल्ल बिसंगति का समाचार हरु,
    ठुलो काम गर्ने मेरो आट हराउछ, अनी त फेरी पनि संघर्स आमेराकमै यस्तै छ साथी अमेरिका
    फेरी पनि शिव लाल को आत्मा लाई चीर सान्ती को कामना ।

  39. khoi ke bhanne ? aatmahatyaa garera marne laai kasle kasari rokne ra ? police le pani kasari rokna sakchhara ? dhat kasto buddi ……………….sadness

  40. मृतक अत्त्मा “Dr आचार्य ani moter साइकिल chhalak ” को चिर शान्ति को कामना को साथै शोकाकुल परिवार प्रति सम्बेदना !!!
    दुखा लाग्यो हाम्रो नेपाली दाजू भाई देखि jasley समबेदाना को sato मृतक प्रति nakaratmak ku bhawana rakhnu भाई comment lekhnu bhyey को cha .. सस्तो lokpriyata को लगी manwta nee birsiney bichaar का daridra हे manaw ! ” afna bigat ani bartamana lai birsaney chesta न गर ” katipaya galtyi timi sithbhyeyka holan … ani yeuta पत्रिका ley lekhyo bhndeema , atma हत्या nee kitan gari chaan बिन को kram ma rehey को kesh barey tika tippani गरी nakaratmak lekhney अधिकार को sato yeuta swadeshi को bideshma bhyey को dukhad ghtana प्रति sambednadin dina sikh yahinee manwataho sewa हो..बल्कि डॉ आचार्य को गाड़ी बता mritu saiya baran garey का ti manwa प्रति pani sambedna deu ..yasee ma kalyan cha

  41. मलाई पनि एकदम दु:ख लाग्यो यो समाचार सुन्दा, आचार्य जी ममुली मान्छे हुनुहुन्थेन उहा डाक्टर हुनुहुन्थ्यो! उहा को मृत्‍यु ले साची राष्ट्र ले एक अतुलनिय क्ष्यती बेहोरेको छ! अमेरिकन न मर्नु थियो मर्यो, तर अमेरिकन सरकार ले अब नयाँ क्ष्यती हुन न दिनु पर्ने तर त्यो गरेन, अमेरिकन जीवन सामान्य मनिष लाई थाहा हुँदैन कती दौद धुप हुन्छ भनेर, फेरी उहा ले अमेरिकन लाई मरेका होइनन त्यो एक्सिडेन्ट थियो, फेरी यहाँ हरुलाई कतिको जानकारी छ नेपाली एम्बेसी ले कही पनि राम्रो काम गरेको उदाहरण छैन, एुरोपिअन मुलुक का ले राजनीतिक नेता हरुलाई आश्रय दिने मात्र काम हुन्छ अनी गल्फ तिर त एम्बेस्सी धाउदा धाउदा
    नेपालीहरु पागल भयका उदाहरण हरु छन यहाँ अनी डाक्टर साब लाई सहयोग गर्ने कुर पनि त भयन……

    साराम्स मा भन्नु पर्दा नेपाल को न राम्रो खती भयो..
    उहा को आत्मा ले शान्ति पवोस

  42. it is so sad massage.from, this massage i was shocked.i know that he is nepali doctor but he done the mistake and he punish himself.because he read upto the docter post but in my thinking that he is not having a good education.if the doctor save patient why he go away from his patient,if he is a doctor he need to save a patient after accident by realizing his mastake but he didnt do this and increasse more mistake,this is his main mistake.so from this massage i learn that “if you did the mistake, plz realize your mistake and dont repeat again”.and i was sad that in this case the innocent man also loss his life so i support the saying of Anup poudwel sir.his saying also good.

  43. प्रहरी हिरासतमा आत्महत्या ?! पत्याउन गाह्रो छ, किनभने जेलभित्र आत्महत्यामा प्रयोग हुन सक्ने कुनै पनि किसिमका सरसामान निषेध गरिएको हुन्छ । झन् अमेरिकाको जेलमै यस्तो घटना ! शंकाष्पद छ यो कथित आत्महत्या ।

    मृतात्माको चीरशान्तिका लागि श्रद्धाञ्जलि !

  44. hami jun desh ma janchhau tehako traffic rule mannu jaruri hunchha. huna ta yesh news le sad sabailai nai banauchha ra pani uhale garnu parne traffic rule haru garnubhayeko dekhidaina. traffic rule namannele ki ta afno jyan gumauchha ki ta aruko jyan linchha yo truth pani jasto lagchha . yesh sad news bat aru nepali sathi haru le ni traffic rule siknuparne jasto lagchha. last ma uhako aatma ko chir santi ko kamana.

  45. अमेरिका नेपाली लाई पचेन तेसहिले सबै नेपाल फरकन पर्‍यो कसहिलाई काले ने गोली हनी मर्छ, कोही कोही आँफै मर्छन सबै कुम्लो बोकी नेपाल तिर अहे हुन्छ,नेपलिज लाई शाहअन मर्नु पर्नी , अमेरिकन को नोकर बनेर, खुपिछ भने अहोन अफ्यानऐ देशमा केही गरे र देखायो न ?

  46. Sad to hear the news…!!

    But actually american rule and regulation are not like tht in Nepal that a bus can kill person and get out of the situation after paying 17000 rs. but disobeying the rules, having an accident, killed a person and instead of surrendering ran away to jungle… everywher he did the mistake.. man can be forgiven for 3 mistakes but he did 4 being a knowledgeable person.. that is absolutely wat he desire as a punishment.. afterall God’s law is far above than everything… he is punished by god.. Remem Even president George W. Bush was caught for driving after drink when he was governor.. Rules are to be followed not to destroy..!!!

  47. नेपालको पहिचान लाई सदा माथि राख्दै अनि १ जिम्मेवार डाक्टर भएर बिस्व जगतलाइ केही दिन्छु भनि कर्तब्यमा लम्कदा-लम्कदै बिच बाटोमै अचानक ब्रेक लाग्न पुग्दा जो सुकैलाइ दु:ख त लागि हाल्छ तर पनि केही आफ्नै लापरबाहीले गर्दा पो एस्तो भएको हो कि???? जे होस् आत्महत्या चै नगरेकै भये पनि हुन्थ्यो कतै आत्त्महत्या गरेको भन्ने खबर् झुटो त हैन???
    अब सचेत नेपालीले यो सिक्नै पर्ने पाठ पनि बनेको छ शिवलालको यो दु:ख दायी कथाबाट। सम्पूर्ण परिवार मा हार्दिक् समवेदना अनि मृत आत्मको चिर शान्तिको कामना गर्दछु!!!!!!!!!!!!!

  48. some one has lost life and a family is going through pain of life time and we nepali brothers and sisters are finding platform to gossip and hone our poetry skills. Wow! does it matter people? He is not here anymore…..can we not be polite and soft about it for his sake….

    we disgust ourselves….!!!!

    may the departed soul rest in peace…

  49. नेपालको पहिचान लाई सदा माथि राख्दै अनि १ जिम्मेवार डाक्टर भएर बिस्व जगतलाइ केही दिन्छु भनि कर्तब्यमा लम्कदा-लम्कदै बिच बाटोमै अचानक ब्रेक लाग्न पुग्दा जो सुकैलाइ दु:ख त लागि हल्छ तर पनि केही आफ्नै लापरबाहीले गर्दा पो एस्तो भएको हो कि????
    अब सचेत नेपालीले यो सिक्नै पर्ने पाठ पनि बनेको छ शिवलालको यो दु:ख दायी कथाबाट। सम्पूर्ण परिवार मा हार्दिक् समवेदना अनि मृत आत्मको चिर शान्तिको कामना गर्दछु

  50. yes, it is the tragic incident. But, never forget this is in USA..it is not in our Nepal. ” LAW AND ORDER ” must be followed. It should be out of reach of Leaders!!!! just opposite in Nepal where mischieves reign.
    So friends if the leaders like in Nepal were in USA , everyone would have been already hanged. just take this as good example..He accidentally killed a motorcyclist , fiannlay he waas taken into custody where he commited sucide…our nepali leaders have some history of killing of minimum one innocent nepali, they are ruling the country.
    LAW AND ORDER is equal for everyone!!!!!!!!!!!!
    MAY GOD BLESS HIS FAMILY OFFERING COURAGE!!!!!!!!!!

  51. I agree with Bikram. A person with mental issue should not be sent to jail, he was in need to proper diagnosis not imprisonment. I see many comments made with prejudices.

  52. I read to all the comments.. And I request all the people to read this news again and re-define the comments… this is not an accidents… he was the stupid person..guy why dont you think that there is also an another innocent person who is killed already by that guy… and whu is going to give sympathy to that guy who was not over speeding or nor drunked?? Life is precious.. everybody’s lifes is precious…

  53. I read to all the comments.. And I request all the people to read this news again and re-define the comments… this is not an accidents… he was the stupid person..guy why dont you think that there is also an another innocent person who is killed already by that guy… and whu is going to give sympathy to that guy who was not over speeding or nor drunked?? Life is precious.. everybody’s lifes is precious…

  54. this is very sad news
    one of our nepali daju in america has committed this crime
    please everyone hope happy life for his family
    everybody who is looking at this comment hope that none of the nepali daju, bhai and didi, bini never commited this kind of crime again
    everybody please learn from this kind of mistake
    i feel sorry for DR.Acharya!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  55. It is so sad News for all of us and Obsulutely for his own family as well, but what to do? His LEKHA nai testo vaya pachhi…Doctor bani sakeko manish le testo Raftaarma gadi kahilya hanknu hune nai thiyana….Usko jivanko Samaptee nai huna lekhe pachhi kasko ke lagnura nai??? Shiva Bagwan!!!I am totally shocked listining this news today and that day Sep,4th,2008 as well. Doctor sap ko maranle santee paosh tehi nai chha hamro suvakamana….

    Megh Singh Adhikari
    Minneapolis,Minnesota

  56. That guy seems to be very tired physically as well as mentally because of constant driving. The same tiredness might have tricked him to take such a stupid mistake. This could have happened to anyone. I had heard a lot of story about “alikati lay garda banche ko” of so many Nepali. These were the lucky guys. In the case of Dr. Acharya there was no luck. He could not avoid the accident.

  57. If anybody wants to live in United States, one must obey all the rules and regulation. If anybody violates the regulation, there is no way to get away from the prosecution. In this context, the Doctor was careless, reckless driver and didn’t call the cops in accident.I can’t say about other charges but if one couldn’t abide the road rules then how could we be sure that he had been following the Federal rules!!!

    He deserves that punishment but he was not able to take that and took life. I felt sorry for him for his suicide. May his soul rest in peace..

  58. भुत्राको SAD NEWS! यो मान्छेले कति विरामीलाई मार्थ्यो होला?

  59. It Is sad news .I think he is very careless and moody . finallyhe finished himself and took the one innocent persons life too .

  60. hey folks,

    I am shocked; not with the news but with the funny comments people make about the news! Are you people crazy not to understand that he was mentally ill and needed treatment in a psychiatric hospital and shouldn’t have put in the jail at the first place. Everything proves that he was a psychiatric patient from the beginning. Overspeeding, not doing things under control, hitting the biker and fleeing the scene prove that. A person with normal mind may make a mistake and not a thousand!

    I am very sympathetic to him in that he was a patient but was sent to jail instead of sending to a hospital for treatment.

    And, guys, are you insane too? Just to express your biases through the news! Why don’t you just comment on the news?

    funny people!

  61. Sad News! I guess he is same guy who did SLC (board 10th, 2047 batch)from Shiv Nagar Highschool(Prachand also did SLC from same school)

  62. haina.. ..yo hunai nasakne samachar maneko chhu maile. dr. acharya aba hami samu rahenan, tesma dukha laageko chha.tara america ko jail prashashan mathi thulo prashna utheko chha. america ko jail ma jhundiye re, yo ta hunai nasakne samachar jail prashasan le diyeko. aha.. ..ma maatrai haina kasaile pani yo samchar, dr. acharya le suicide gareko vanne kura 100% jhoot ho vanne thaneka chhau.jail ma jhundine thau kaha bata hunchha ra, yo ta hunai sakdaina. malai jaha samma thahar vaye anushar, dr. acharya lai ameriki jail prashasan le nai maareko hunu parchha. there is no way that he has committed suicide!!!
    dr. acharya, immigrant vayeko le pani ajha torture diyeko hunu parchha tara torture dinda dindai mrityuu… .yo ta haadai ko torture vayo ni… .yes ko sahi chhanbin hunu parchha ani doshi mathi kada karbaahi hunu parchha vandachhu!!!

  63. May be he was very tired and mentally exhausted after traveling so many miles. This might have tricked him to take such a bad judgment. When we cover lots of mile without resting, some of us might have avoided very big accident.

  64. पक्कै दु:खद घटना हो यो तर कानुन को पालन सबैले गर्नु पर्छ। तनाब छ भन्दैमा मान्छे किच्न हुन्न नि। बिचरा त्यो मोटर साईकल चालक को पनि के गल्ति थियो र उस्को पनि त जीवन कसैको लापर्वहिले गर्दा गयो नि हैन र ।

  65. Nepal; ma sadhai afno galti mahashus nagarne aruko matra galti aulyaune prabittiko manish hamiharu dherai chhau ra sabai desh usto hundaina tyastai Americama kanun jetho chha. Jail katti barsako ho ? Jail bata niskada kattiko umer huinchha? Kripaya sabadhan.America Nepal hoina.

  66. Sudarson and WAGAMAMA:

    You two are mentally retarded people. You two just know how to enjoy at someone’s tragedy. He went to America because there is virtually no opportunity for educated people in Nepal.Nepal has been turned into ghost land by your corrupt politicians uncles like Girija and Prachanda.MAY GOD PUT YOU TWO INTO RIGHT TRACK!!!

  67. very sad news. some of the above comments I don’t agree. When such an accident happens, at that time human mind comes under tremendous pressure and could not judge properly. when he cools down, it will be already too late. Thats what happen to him. But I feel so sorry for him and his family. Huge investment to make him doctor and to send him to US just gone with out anything ….
    Pray his soul rest in peace
    .

  68. मुख्य कुरो कुनै पनि मान्छे ठुलो मान्छे हुनु भन्दा पहिला यौटा असल ब्यक्ति हुनु जरुरी पर्दछ ।
    धनाढ्य वा ठुलो केहि बन्नुभन्दा पहिला यौटा असल ब्यक्ति बन्नु पर्छ भनेर कहाँ र कुन बिध्यालयमा पढाईन्छ, त्यसको खोजी हुनु जरुरी छ ।

    बढि रफ्तारमा गाडी हाक्न नहुने कानून भनेको सडकमा दुर्घटना हुनको लागि बनाइने गरिन्छ, मान्छे मार्ने अपराध गर्नु भन्दा पहिला वहाले तोकिएको भन्दा बढि रफ्तारमा गाडी कुदाउने अपराध गर्नुभयो । अनि त्यसपछि क्रमश: थप अपराधहरु गर्दै यौटा चिकित्सक (आफै) लाई समेत मार्ने अपराध गर्नुभएछ।
    यौटा असल ब्यक्तिले गर्न नहुने काम गर्नुभो,

    बिचरा परिवारलाई पो खपिनसक्नु भो !

  69. I heard he was on depression when that accident happened. A man doesn’t know right and wrong when he is depressed. I was really hoping to see him coming out of Jail and serve in our country.

    Now, I am totally shocked and saddened byy the news.

    May his soul rest in peace!!

  70. nepal lost one great person because anyone think how much investment have been done to make him doctor.
    any way i pray for his peace soul

  71. SABAI NA BHANAU TARA HAMI DHERAI NEPALI KO BANI KEHI GARNU BHANDA AAGADI NA SOCHI AAFU LAI NAI SARBA MANNE THANDA CHHAU,, YESLE GARDA AAFAILAI PANI YO THAUN MA PURAUNA SAKCHHA,,RULES HARU KO PALANA GARNE BANI HAMI SANGA PRAYAPTA CHHAINA,, HOS GARAUN!

  72. यो समाचार यक दमै दु:ख को समाअचार हो किन भने हामी बिदेश मा छौ त्एसैले हाम्रो पछे मा बोल्ने कोही हुँदैना आत्मा बल्ट त्ये µतिकै कोम्जोर हुन छनै तैपनी यसरी आत्मा हत्या नगरनु पोर्ने थियो आत्महत्त्या गर्नु मभन्छु कि जो कसैले पनि ड्रैभ गर्दा ड्रिङ्ग नगरनु होला किन भने अधिकँस साथी हरुलेड्रिङ्ग गरे र ड्रैइभ गरेका हुन्छन तर गाह्रो नमनी दिनु होला

  73. यो समाचार यक दमै दु:ख को समाअचार हो किन भने हामी बिदेश मा छौ त्एसैले हाम्रो पछे मा बोल्ने कोही हुँदैना आत्मा बल्ट त्ये µतिकै कोम्जोर हुन छनै तैपनी यसरी आत्मा हत्या नगरनु पोर्ने थियो आत्महत्त्या गर्नु मभन्छु कि जो कसैले पनि ड्रैभ गर्दा ड्रिङ्ग नगरनु होला किन भने अधिकँस साथी हरुलेड्रिङ्ग गरे र ड्रैइभ गरेका हुन्छन तर गाह्रो नमनी दिनु होला

  74. शिवलाल जी बित्नु भो, दु:खी छु म यो सुनेर। उन्को परिवारले भोग्नु परेको यो दु:खद बेलामा सहानुभूती प्रकट गर्छु।
    सिवलाल जीमा मानसिक तनावको वा तेस्तै समस्या थियो कि जस्तो लागेको थियो मलाई तेतिबेला नै किनभने ७० माईलको स्पीड लिमिट भएको बाटोमा उनी १३५ माईल (२१६ कि मि प्रती घण्टा) को स्पीड मा भागेका थिए। उनलाई स्टेट बाहिर ड्राईव गर्न पाउने लाईसेन्स थिएन रहेछ । यो नियम तोडेको हुनाले पनि उनी धेरै स्पीड मा भागे । A tragic end of a Nepali in the foreign soil. So sad.

  75. Very sad news, May his soul rest on peace.

    We also do have good news here (at least for me)
    A surprise visit by US President George Bush to Iraq has been overshadowed by an incident in which two shoes were thrown at him during a news conference.

    An Iraqi journalist was wrestled to the floor by security guards after he called Mr Bush “a dog” and threw his footwear, just missing the president.

    The soles of shoes are considered the ultimate insult in Arab culture.
    http://news.bbc.co.uk/2/hi/middle_east/7782422.stm

  76. शिवलाल जी बित्नु भो, दु:खी छु म यो सुनेर। उन्को परिवारले भोग्नु परेको यो दु:खद बेलामा सहानुभूती प्रकट गर्छु।
    सिवलाल जीमा मानसिक तनावको वा तेस्तै समस्या थियो कि जस्तो लागेको थियो मलाई तेतिबेला नै किनभने ७० माईलको स्पीड लिमिट भएको बाटोमा उनी १३५ माईल (२१६ कि मि प्रती घण्टा) को स्पीड मा भागेका थिए। स्पीड लिमिट नाघ्ने समस्या ठुलो समस्या पनि थिएन, सामान्य टिकट पाउने कुरा थियो। तेती धेरै स्पीडमा भागने भनेको मानसिक स्थिती केही तल माथि भएको बेला मात्र हो। किन तेत्रो स्पीडमा भागेका होलान ? फेरी सिकागो तिरबाट दीउसो हिंडेर रातभरी ड्राइव गरेर बिहानी पख ५ बजे तिर उनी दुर्घटना मा परेका थिए, एसो हेर्दा १००० कि मि भन्दा बढी ड्राइव गरिसकेका थिए जस्तो थियो। उनी बेसरी तनाव मा थिए जस्तो देखिन्छ। एउटा नेपालीको दु:खद अन्त्य भयो बिदेशी माटोमा। So Sad.

  77. So sad!
    Disaster!!

    I wonder how could those old parents put their mind in control. May God give them a power to face this situation!
    May the departed soul rest in peace!

  78. American government should give the justifiable reasons. We demand the clear and straight forward justification from US government and relief to deceased family.

    We would like to share our condolences to bereaved family.

  79. very tragic. एकदम दु:ख लाग्यो। समय देखी नै दिक्क लगेर अयो। कस्तो अचम्म एउटा साधारण डाक्टर अचानक एउटा लपर्बहिको कारण दुर्घटनामा पर्नाले आज एस्तो दिन पनि आइपुग्यो । may the departed soul rest in peace.

  80. It is unbeleivable shock. Our country lost one doctor, hard working.
    It is huge loss. Born in poor country. We can learn many thing from this incidence.

    Nepal ma Madheshi haru le country trukrauna lage pache hami pahadiya haru ko ke hi garna sakne dam chain tesaile ramra manish haru bideshina bhadya chan.

    condolence to his family.

  81. साग र सिस्नु किन नखानि खाउ अब त
    पराइ मुलुक को कुरै ठुलो
    छैन कतै आफ्नोपन को धुलो
    सपना साकार पारौ भन्दा भन्दै सपनामी डूब्छौ
    दोधर मा डुब्यो नेपाली छोरा छोडि नेपाल

  82. he was from chitwan ,, padampur in by chitwan national park ( second richest person from nepal jiwa nath laamichhane he is now in moskow rusia now , he is also from padampur chitwan ) he was from normal farmer family … he did a IAC from birendra campus CHITWAN … i am the one of student from him …. he did a teaching in nepal secondary school ( government school ) …he was such a nice man … all the girls were crazy about her … may be in 2052_2053 BS ..he was selected for MBBS student in maharanganja..ktm … i am so surprised when i heard that i killed a man by car …;;;; shiva sir tapai lai malai jahile pani joke bhanna lagaunu hunthayo .. aja tapai nai yauta JOKES hunu bhayo sir ….

  83. yo durghatna ghatirahancha durghatna bata bachu ,
    basu sangai baru khau sisnu dhedo maru ta maru matribhumikai lagi maru.
    khojchau khusi pugi tadha bhuldachau ti anginti kadha.
    paraya ta paraya ni hunchau,aba ta hami banau swadesi.

  84. It is really a sad news one who went to USA to be a successful person but lastly a sorrow death has resulted. May his soul rest in peace and heartful condolence to his family deeply from the heart.

  85. It is really a sad news one who went to USA to be a successful person but lastly a sorrow death has resulted. May his soul rest in peace and heartful condolence to his family deeply from the heart.

  86. May his soul rest in peace.
    My heart goes out to the deceased family. I pray to GOD to give them strength to withstand this very sad news.

  87. May his soul rest in peace.
    My heart goes out to the deceased family. I pray to GOD to give them strength to withstand this very sad news.

  88. Sad to hear but he deserved. jail time would be only 7 years or less if he hired lawyer, and he would be deported. Everybody makes mistakes, but he should not have run he should have called 911 instead. Since he was a doctor he cannot escape from the accident scene, he should have helped as much as he can.

    He deserved first degree murder because he escaped the crime scene. I am not happy about that but or i am sad about the suicide he committed.

    I am unhappy because he gave more tension to his family and that is unacceptable.

  89. yesta fataha dr. ke health check garla baru yesta fataha dr. arka ko jyan lina sakchha , jyan mara doctor

  90. Oh! it was a tragic moment for everyone. How can his family bear this situation? GoD is still there for them to hold this, I hope.

  91. So sad to ending of a typical Nepali hardworking person. I still can not believe all these things… It’s all about time.

    May his soul rest in peace.

  92. It is very sad news, I heartly condolence to death body’s family. It is very tragic death. I hope his soul go to heaven and his family could DHARAI DHARAN GARNE SAKTI BHAGWANLE DIUN.

  93. I am really shocked to hear this.He did not intend to kill anybody. It was just an accident, and he became a doctor to save people, not to kill people. Thus, it is totally absurd to make fun of him because some people made fun of him in the previous edition of this blog.

  94. I am really shocked to hear this.He did not intend to kill anybody. It was just an accident, and he became a doctor to save people, not to kill people. Thus, it is totally absurd to make fun of him because some people made fun of him in the previous edition of this blog.

Comments are closed.