शनिबार साहित्यः फोटो कविता प्रतियोगिताको नतिजा

नेपालको लामो लोडसेडिङका कारण फोटो कविता प्रतियोगिताको नतिजा केही ढिला हुन गएकोमा क्षमा माग्दछौँ। आज हामी नतिजा घोषणा हुन बाँकी दुई फोटोका विजेताको घोषणा गर्दैछौँ।

एउटा सिङ्गो रुख मात्रै देखिएको फोटोमा लेखिएका कविताहरु मध्ये निर्णायकहरुले पुरुषोत्तमको कविता उत्कृष्ट मानेका छन्।

त्यसैगरी धागोमा अल्झिएर परेवाले आत्महत्या गरेको जस्तो देखिने फोटोमा लेखिएका कविताहरु मध्ये प्रवेश पौडेलको कविता निर्णायकहरुले उत्कृष्ट ठानेका छन्।

विजेताहरुले [email protected] मा सम्पर्क राख्‍नुहोला। प्रतियोगितामा भाग लिने सबैलाई धन्यवाद। उत्कृष्ट कविता सुन्न भित्र आउनुहोला।

पुरुषोत्तमको कविता हेर्न/सुन्न तल क्लिक गर्नुस्-

प्रवेश पौडेलको कविता हेर्न/सुन्न तल क्लिक गर्नुस्-

16 Comments

  1. शुभकामनाका शब्द राखीदिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद !!! यहाँहरूको शुभकामनालाई आफ्नो शक्ति सम्झेर अझै धेरै लेख्ने प्रयत्न गर्नेछु ।

  2. हे मित्र मेरा, पुरुसोत्तमै हौ
    रमेश साथी, पनि उत्तमै छौ
    तिम्रा कबिता अती नै छ दामी
    स्विकार मेरो, कबी मन् सलामी
    @@@@@@@@@@@@@@@@@@@@
    तिम्रा कबिता, हरुलाई पढ्दा
    यथार्थताको, गरिमा नियाल्दा
    साहित्य खम्बा, द्वय हौ जवानी
    स्विकार मेरो, कबी मन् सलामी
    @@@@@@@@@@@@@@@@@@@@@
    नेपालको यो, अती लोड सेडिङ
    हुँदा महा, लेख्न सकिन केही
    जल्स्रोत को भब्य,भएनी देश
    बिकासको छैन कुनै प्रबेश
    @@@@@@@@@@@@@@@@@@@
    समस्त कबी मनलाई स्वागत्
    मिटाउ सब्ले दिलको त्यो आहत
    लेखी कबिता भई राख नामी
    स्विकार मेरो अबिरल सलामी
    @@@@@@@@@@@@@@@@@@@@

  3. Hoina yo sabai video ra aru kura chi kina khali YOU TUBE ma nai rakhnu parekoni fere……. mero yaha ta YOU TUBE nai kholdaina…. launa yesko ke hi upaye chha bhane malai bataidinus….kina ki mile ta yo my sansar ma bhayeko kunai video hernanai sakdina…..

  4. Nice and heart touched poem.Congrat for the poets and keep writing the better poem
    Bishnu
    Appleton

  5. बधाई पुरुषोत्तमजी र प्रवेश पौडेलजीलाई । यहाँहरुको कलमले निरन्तर अझ शसक्त र सबैको मन छुने कविता लेखिरहोस् – शुभकामना !

  6. पुरुसोत्तम जि र प्रबेश पौडेल जि लाई बधाई छ है ।
    निरन्तरताको शुभकामना हिर्दय देखी नै ।

  7. अती राम्रो पुरोसत्तम र प्रबेस जी यो आफ्यनो कलालाई दैनिकिमा पनि उतार्नुहोला।

    प्रीती

  8. राम्रो छ यस्तै गरी सधैं भरी पनि कबिताहरु आउने आशा गर्दछु । कबिता कसरी लेख्ने होला यार पढ्न मात्रै आउछ लेख्न भने नफुर्ने दिक्क लाग्छ तर अब चै लेख्छु म अब कबितामा केही बिजय खोल्छु म

  9. पुरुशोत्तम जि कबिता लेख्दा कस्तो समय मा लेख्नु पर्छ अनी दिमाग कस्तो अवस्थामा हुनु पर्छ ? अनी के खादा राम्रो कबिताको लागि भाबहरु आउछन ? प्लिज हामीलाई पनि यसो हिङ्स दिनु हुन्छ कि कबिजिले अती नै सुन्दर कबिता छ यार कती राम्रो लय अनी भाब

  10. kati ramro kabitaa purushotta ji ko rukhlaai kati ramro chitrit garnu bhaechha yo rukhle ta yasto sandesh dinchha bhane hami manab jaati le kehi garnu paryo aba
    kanchi uk

  11. nirnaayak jiuhru ani kabi jiuharu ani mysansar laai muru muri dhanyabaad dina chaahanchhu thanks alot ani bhabisyamaa yastai kabitaaharu padirahane aashaa gardachhu
    Bibek dhungel newyork

  12. keep it up kabi purushottam ji dherai ramro ani prabesh ji sangit yukta kabitaa po paskanu bhayota kati mitho dhun waho malpuwaa khaaejastai lagyo

  13. पुरुषोत्तम बाबुको धेरै रसराग युक्त कबिता लाग्यो अनी प्रबेश्जी को कबितामा पनि अथाह सक्ती लुकेको छ दुबै कबिहरुलाई मुरिमुरी धन्यवाद छ हामीलाई यतिराम्रो कबिता पढ्ने औसर दिनुभएकोमा हृदय देखी नै आभार ब्यक्त गर्न चाहन्छु .
    निरु

  14. सबै प्रतियोगी हरु को त सुन्न पाइएन तर छनिएका हरु मन छुने खाल का छन । धन्यवाद उमेशजी साथै कबी हरु लाई।
    TPK

Comments are closed.