कसले हान्यो प्रधानमन्त्रीको स्वकीय सचिव माथि गोली ?

अपडेटः शंकास्पदहरुलाई समात्‍ने बाहेक मंगलबार दिउँसोसम्म प्रहरीले कसले यो घटना गरायो, छेउटुप्पो पत्ता लगाउन सकेको छैन। न कुनै समूहले नै यसको जिम्मा लिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव तथा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओबादीका पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतमाथि सोमबार साँझ साढे सात बजे लोडसेडिङको बेला कोटेश्वरमा अज्ञात समूहले गोली प्रहार गरेको छ। कार्यालयबाट कोटेश्वरको निखिलेश्वर मन्दिरनजिक रहेको निवासमा गाडीबाट ओर्लनासाथ अज्ञात हतियारधारीले नजिकै घरको कौसीबाट बस्नेतमाथि ८/१० राउन्ड गोली हानेका थिए। गाडीबाट ओर्लिएर गेट खोल्न साथ गोली प्रहार भएको जनाइएको छ । कालो जकेट र मास्क लगाएका दुई जनाले उनीमाथि गोली प्रहार गरेका थिए। तिघ्रामा दुई गोली लागेका बस्नेतको हाल बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री प्रचण्ड र अन्य मन्त्रीहरुले उनलाई अस्पतालमा पुगेर भेटी उनको स्वास्थ्यका बारेमा जानकारी लिएका छन्।

अपडेटः तीघ्रामा लागेका दुई गोली अपरेसन गरी निकालिसकिएको छ। घाइतेलाई आईसीयुमा राखी उपचार गरिँदैछ तर उनको अवस्था सामान्य रहेको बताइएको छ।

अपडेटः काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठाउँ ठाउँमा प्रहरीले चेकिङ गरिरहेको छ।

अपडेटः गोली हान्नेको हुलिया प्रत्यक्षदर्शीहरुका अनुसार कालो जकेट लगाएको, मास्क लगाएको, मोटो जिउ भएको हो। शंकास्पद केहीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। तर उनीहरु मध्ये कोही साँच्चिकै गोली हान्ने मान्छे हुन् कि दशा बिग्रिएर उस्तै खाले हुलिया भएका व्यक्ति घटनास्थल वरपर पुग्दा शंकाका आधारमा समातिएका मात्र हुन्, अनुसन्धान जारी छ। कसले, कुन उद्देश्यले गोली चलायो ? अहिलेसम्म केही थाहा हुन सकेको छैन।


घाइतेको अस्पतालमा उपचार गरिँदै। फोटो साभारः अन्नपूर्ण पोस्ट

220 Comments

  1. no good indications. any way there is a saying ” one who live by sword will die by a sword” and the history proves it. i may say the same thing ” one who came by terror will go by terror”.thothough that incident is no way can be justified i am compelled to say that they had shown that wrong path to other.

    for any sort of bad incident, dear friend please do not forget to thank that girija.

  2. Whoever he is, attempting to shoot is not good. If they had ruin you and your property, you should think wisely before commiting his lives. There is no doubt Moaist had evacate the country but the thing is we should give them chace to feel their wrong doing act.

    If they don’t regret their wroing doing, I thumb up for shooting his aide. Prachanda should think in a darek room who shooted him. Get well soon gorilla!!

  3. “मैले” भन्न मन लाग्छ तर के गर्नु मैले होइन।

  4. All the comment writer,

    Mr.Sukumbashi & Mr.Gopi Rai must be same person. Bcuz go back through the comment again , you will get same word & sentence in their writtings.It seems that he got plenty of free time to visit the blog.how could any sukumbashi(who don’t possess anything ) got so much free time ? A sukumbashi would be in work to solve his hand to mouth problem.That means he must having social benefit in the name of sukumbashi and using his time to creat rumor to destablising the country from York (England )

  5. It is main lesson to unified Maoists do not use the weapons’s politics. If weapons politics continue one day themselves should be victimize. Now it is good lesson all arms and weapons should be handover to Nepal Army. Peophe should not have right to keep arms. As well Kirati’s (minister of Nepal)version every one need weapons to protect themselves should be apolize. If New Nepal actors would like to create real New Nepal they should think carefully about weapons’s politics is durable or not?.

  6. यो माओवादी भनाउदो परजिवीले गर्दा म जस्ता कैयन सुकुम्बासी हुनु पर्‍यो। के माओबादी भन्ना साथ यिनले भनेको सबै ठीक चाहे गोली, लात नै किन नहोस् सहर्स स्विकार्नु पर्ने, दास प्रथा सहनु पर्ने। थुक्क प्रचन्ड पथ यही हो अनि नयाँ नेपाल। यिनै त हुन् बन्दुक चलाऊन सिकाउने, अब यिनैलाई टार्गेट बनाउनु पर्छ। म ईश्वरी जी सँग सहमत छु।

    good

  7. !!!!!!!!!

    ध्यांग्रो थत्तायेर बाघ तर्सौना खोजेको हो. जे होस वार्निंग चाय प्रचंड लाइ नै हो.

  8. गोली को बोली नबोल साथी
    फेरी हुन्न उज्यालो भोली ।
    सबै मिलेर जौ न हो साथी
    देश रहेत हामी हून्छौ नेपाली ।

  9. म यो कुरो म १००% शाहमत छु !!!!
    रुद्र कुमार दोह कतार बलिरम भाईसे पलेएअर !

  10. Maoist killed 12000 innocent Nepali during the civil war, which means there are 12000 orphans and victims trying to revenge with Maoist. It is just a start. We will see more revenge in the future. If you are such victim, you will say “Tit for Tat”, nothing else. I am agreed it is not a good signal for the future of our country. But we must blame Maoist for introducing weapons and disturbing the peace for the shake of their own regime. Back then, Nepal was one of the safest countries in the world – you had to be higher-ranking police or military officer to carry a simple pistol. Now things have changed. Many innocent people are killed daily what a big deal with this incident where a leader was just injured at his feet. It could be a drama?

    Prakash Canada

  11. यो माओवादी भनाउदो परजिवीले गर्दा म जस्ता कैयन सुकुम्बासी हुनु पर्‍यो। के माओबादी भन्ना साथ यिनले भनेको सबै ठीक चाहे गोली, लात नै किन नहोस् सहर्स स्विकार्नु पर्ने, दास प्रथा सहनु पर्ने। थुक्क प्रचन्ड पथ यही हो अनि नयाँ नेपाल। यिनै त हुन् बन्दुक चलाऊन सिकाउने, अब यिनैलाई टार्गेट बनाउनु पर्छ। म ईश्वरी जी सँग सहमत छु।

  12. हे सुमन जि ,
    हिसा समस्याको समाधान होइन तर के कानुन माओवादी इतरलाई मात्र लाग्ने त , काली बहादुर हरुले मान्छे मार्दा कसैले समात्न नसक्ने अनी , के गर्नु त माओवादीहरुलाई नठोकेर , माओवादी लाई पनि मान्छे मार्दा कानुन लाग्छ भने त किन ठोक्नु नि | मेरो कमेन्ट को आसय हिसा होइन तर कानुन ऋषी घमला लाई मात्र होइन बब्बर सिंह , काली बहादुर र प्रतक्ष हत्यामा संलग्न उमा भुजेल हरु लाई पनि लागोस |

  13. यस् घटनाबाट हिन्सात्मक राजनीतिक गतिबिधी (अब मुलुक्मा आबस्यक छैन) जस्को परिणति स्वरुप फस्टाउन पुगेको अपराधीक एबम हिन्सात्मक गतिबिदिहरुलाई स्वयम माओवादी र अरु सबैले हृदयंगम गरी नेपाली जनतालाई शान्ती सुरक्षाको अनुभुती दिलाउन सबै एकताबध्ह भयी अघी बड्नुको बिकल्प नभएको सन्देश मिलेको छ। प्राधाम्मन्त्रिका निजी सचिब सुरक्षित छैनन भने सर्बसाधारण नेपालीको के कुरा गर्ने?

  14. माओवादी लाई पनि गोली लाग्छ र? गोली त निमुखा जनता र राम हरि हरु लाई पो लाग्नु पर्ने होइन र?

  15. हने पछी टाउकोमा हन्नु नि किन खुट्टामा हनेको होल बेकरमा गोलीको मात्र सत्यनश

  16. यो अहिले जे जती भाईरहेको छ नि। त्यो सबै पहिल नै रोपेको फल हो। भन्छ नि राम्रो बिउ रोपेपो मिठो फल पाउ छ। अचम्मा मन्नु पर्दै हो साथी हो। This is a circle of life anyway……..

  17. यो अहिले जे जती भाईरहेको छ नि। त्यो सबै पहिल नै रोपेको फल हो। भन्छ नि राम्रो बिउ रोपेपो मिठो फल पाउ छ। अचम्मा मन्नु पर्दै हो साथी हो। This is a circle of life.

  18. Government should controle the terror groups. Nobody has right to attemt to kill the people. Government should implement the tight security situation thenafter it will be good to create the peaceful country. I hope PM will open his eyes. We beleive gun and bullet is not only harm to other but also themselves. We people hope nobody has right to keep arms but only right to security persona. Minister Kirati was telling to protect the people everyone needs arms, it seemed his version totally wrong. As soon as possible government should crackdown the Tarai terror groups as well entire Nepal. If governemnt do not take a sever action to conflict groups, it will never be seen peaceful Nepal.

  19. मेरो बिचार मा उहालैइ लोडसेदिङ को जनता को पिर देखाउन नेपाली को छोरो ले गरेको काम हुनुपर्छ तर गोली नै हन्नु त नहुने हो तेही पनि मावोबादी प्रनाली को सिको गरेको हुनुपर्छ

  20. एसको जिम्मेबार प्रधानमन्त्री आँफै हुनु हुन्छ !
    मेरो विचारमा नेपालमा पुष्पकमल दहालका सचिबलाई गोलि हानेको खासै तेती ठुलो र गम्बिर समाचार को रुपमा लिनुपर्दैन|
    कृया त प्रतिकृया बाराबर हुन्छ भनेर पढेका हरु लाई यो कुनै नौलो समाचार होइन|मत्रै प्रतिकृया आउन अली छिटो भयो भन्नु मात्रै हो|
    सबैलाई याद भया |याद बर |

  21. arulai dos dini bhanda afno anuhar hernuni,des bhkti kura garchha.aele 10 rupeya desko lagi sayog garnu mandain hola,nepali des bhakti kura garchha,bijuliko bill khane paniko billt ramari tirdain ani des bhakti kura .yo sab comentma matra ho.sab netma computerma coment diyer des bhakti hudain

  22. dheraiko coment her,afno afno sochai ho.tar je bhaneni yo sab sikako maosle nai ho.maosle gun ko bharma paisa kamako sattama pugeko yo t satte ho.natra 5barsa pachhi hernus maos kata harauchha.nepelile new nepal dekhi sakyo,

  23. <>
    Who was the GURU of such activities in the past. How many innocent peopele you killed in your peoples war Prachanda(???????????????????)

  24. यस्तै छ साथी हो ‘अजब नेपाल गजब चाला’ । यही देशमा सत्तामा बसेर हतियार उठाउने धम्की दिन्छन नेताहरु। नेताहरु मात्रै हैन, प्रधान मन्त्री नै त्यस्तो धम्किको भाषा बोल्दै हिडिरहेका छन। कस्को बिरुद्द हतियार उठाउने ? के गिरिजाको बिरुद्द ? सबै जना को आसय हेर्दा उही गिरिजाको बिरुद्द बोलेको जस्तो बुझिन्छ। प्रधान मन्त्री ले नै भनेका छन् , अब गाली गर्नलाई राजा छैनन।
    जे जसो भये पनि, मानेर होस् य नमानेर सबैले राजनीति को केन्द्र बिन्दु गिरिजा लाई नै बनाइरहेका छन् ।
    के यो आउने दिनको लागि अपसकुन होइन ? देश अब भिरमा पुगेकै हो त? सत्ताको डाडु पन्यु हातमा लिएर बस्ने हरुको मती हेर्दा त्यस्तै देखिन्छ, हामी के गर्ने ? हामी ले गर्ने केही छ ? सिवाय हेर्नु र पर्खनु बाहेक ?

  25. यो प्रचन्ड को खोला मा बगेको हतियार कसैले भेटेको जस्तो छ त्यो भेट्ने बित्तिकै गोली हान्ने मान्छे लाई पनि माओवादी को रोग लागे जस्तो छ तेसैले प्रचन्ड को हतियार प्रचन्दे कै कम्रेद लाई ट्राइ गरुन भनेर ट्राइ गरेको हो.

  26. खोइ के भन्ने ? साथी हो नेपालमा यस्तो काम कसरी बन्द गर्ने हो ? लौन के हाइ उपाए गर्नु पर्‍यो केही आइडिया खियाउनु पर्‍यो आतंक नस्ट नस्ट गर्नै पर्छ अब यसरी भएन जहिलेइ रक्तपात जहिलेइ रक्तपात

  27. चेतना माओवादीलाई हैन, हजुरहरु जस्तो आफुलाई नेपाली भन्न रुचाउने मान्छेलाई भया …एक चोटि आफ्नो मन लाई सोधेर हेर्नुस् त, के हजुर भित्र अझै पनि नेपालीपना बाकी छ ?

  28. Nepalma e sabai kuraharu saamanyae bhaiesakeko 6 tesaile yesma achhamma mannun parne kehi chhaina.

  29. Well, goli hanne le yespali goli khayechha. Apradhi ko guru bau sabai maobadi nai hun kya re. Maile apradhi lai pida huda kahilei bichara bhanera sahanbhuti deyeko chhaina. Maobadi le desh aba dubauna matra baki rahyo, aru k lekhnu….

  30. जैसी करनी वैसी भरनी , अरु लाई गोली हान्नेले आफुलाई गोली लाग्दको पिडा के हुन्छ बुझेहोला नि बस्नेत ले , छाती मा लाग्नुपर्ने गोली खुट्टा मा लगेछ , शायद ऊस्को परिवार ले राम्रो काम गरेको थियो होला अलिकती उस्को भागेमा परेछ। माओवादी लाई चेतना भया ।

  31. १० फिटको दूरीबाट ५ राउण्ड गोली हान्दा पनि खुट्टामा मात्र लाग्नुले यहाँ दुइवटा कुराको सम्भव छ,

    १. अरु कुनै सशस्त्र समूहले आफ्नो हैकम देखाउन खोजेको हुनुसक्छ;
    २. माओवादीलाई पनि खतरा छ भन्ने देखाउन माओवादी आफैंले यो घटना घटाएको हुनसक्छ ।

    अँ, आजको कान्तिपुरले गोली प्रहार भएको पेस्तोल ‘यूएसमेड अटोमेटिक चाइनिज पेस्तोल’ भनी लेखेको छ । मैले त बुझ्न सकिनँ, पेस्तोल कहाँ बनेको हो भनेर ।

  32. Hami jasto maha gunda nepal ma aru kohi chaina, hami lai kasaile kehi gardain bhanne mabadi lai goli lageda acchamaa lagyoo. Mathi ko sathi le bhaneko Jasto bieuu testai Faal.
    Nepali lai goli lageko bhanda pani, aparadhi lai goli lageko cha. tesma dukha kina manneeee. Bore marenaaaaa… ajai tesko Paap ko Ghada bhareko chahi rahenachaaa…..

    Tesaile herdai Jau Kamrade maobadi ka thula netaHaru ya Prachanda OR Criminal haru, timi haru ko Chati ma kasaile kunai pani bela goli hane ya lagyo bhaneee pani kohi achaamaa maanu pardainaaa.
    Tyo goli Nirdosh 13 hazar nepali ko ragat ko goli ho.

    Nirodosh nepali marnaa hunnaaaa, maobadi haru lai marda kehi hunnaaaa. Mahabharat ma krishna le kauraaab lai mare zastai ho….. desh ko rakshaaa hunchaaa…..desh bachadachaa…………..

    Kaliyug ko Krisha

  33. Hey Suman Manandhar!!!!

    You are right!!1 This is not he time to speak even a word against Maoists!!! For you, except Prachanda, all are the reactionists and anti-nationalists.

    PRACHANDA Ko BHAJAN GAUNE SAMAYA HO……………….. keep it up. Good Job.

    Never forget that….god sees the truth…but wait.

  34. Ishwari Bhattaraiji,

    I think you know very well so that please carry gun and go and fire everywhere and kill whoever in the road or elsewhere and please shot one of your family also and ask again and think ten times. Did you forget how NC and UML be swept by Nepalese people through election? But for the transition period if you say (Yiniharu lai nathokera ki…..) who will lead the nation??? Do you have the capability to solve this tranistion period or any suggestions to stop such violences…It would be far better in this condition if you have any guts and any serious feelings, please go catch a gun/weapon and kill these rotten girija, dhamala, makune, kaju kanchha, if u can go and hang katuwal……… shame on you, still thinking in such a way…study well, analyze well… if maoist will not do favor in the future, they will also be swept by Nepalese people….keep in this mind….. and think good for the nation rather than commenting like this…

    Suman Manandhar
    (Japan)

  35. जस्लाई पनि थर्कायको भरमा जे पनि पाईन्छ भन्ने माओवादीलाई पनि गोलिले लाग्छ र? गोली ले पायको सत्ता गोलिले नै लैजाल जस्तो छ बा!

  36. I think,

    These Madheshi leader are giving threaten to Prachanda so that they did not kill to Prachanda secretary. I think they attacked in leg only.

    Dhamala, Shuvak, Mandal Kand could be the reason. May be royalist and some congressi are using RANA BIR SENA. It must be Rana Bir Sena….
    1. Katuwal sena ( Gyanendra, girija, Oli)
    2. Ran Bir Sena ( Bharat, Madheshi, etc)
    3. Prachanda Sena ( Maoist, etc)

  37. 15 hajar ko kura nagar sathi start tyahi panche,mandale ra fasibadi sainik polish le gau gau ma sojha jantalai marera nai tyasko birudda ma lageko ra fasifadi,mandale rajtantra hatauna lai janaandolan bhako ho t6a haru sahar ma car chadera hindai basis gau ma ja ani bug halat kasto thiyo tyo bela fasi badi ,mandale media ko kura pattyayera je pani nabhan talai hajarau sahid mko aansu le sarapcha jatti talai moj garna sajhilo huncha ni banduk bokera jantako surachha ma khateko bhaye talai thaha hunthyo.tyasaile gau mA gayera bug ketaharu jpt nabhan

  38. ******************************************************************
    ******************************************************************
    हे जापान बाट कमेन्ट गर्ने मित्र ,
    कुरा जे गरे पनि मान्छे मारेर , कुटेर , काटेर आएकाहरु लाई कसरी तह लगाउने त गोली त होनी | माओवादीहरु अझै पनि बन्दुके भाषा नै बोलछन र बन्दुक कै धम्की दिन्छन त्यस्तालाई के चै गर्नु त तिनीहरु लाई नठोकेर कि हजुर हजुर जे जे गर्छौ जे जे भन्छौ हामीहरु तेइ मान्छु भनेर भन्नु भाको ? आमाले भन्नु हुन्थियो आगो ले पोलो भने पानीमा नचोब्नु एक छिन आगो मै सेकाउनु !!! अली अली त सिकौनु परो नि हो ब्रो कामरेडहरु लाई !!!

  39. Former king, Some congressi, Katuwal, Rana, Deuba and Araju rana deuba, paras shah all want to break peace accord. then give power to Gyanendra.

    Something is going on inside. Maoist should know about conspiracy hatching.

    For example: Defense minister directive not to publish army recuitment result but Katuwal is not listening.

    Something is going to happen soon…if this thing continue…

  40. goli kasaile haneko haina.aafai le goli hanna lagayara charcha maa aauna tyaso gareko pani huna sakchha.yasto ghatana nepal maa pahila pani bhayako thiyo.

  41. ARULAI KHANE BAGHLE AFULAI PANI KHANA SAKCHA.
    GHATANA J BHAYO RAMRO BHAYENA,
    HUNA PANI KATHMANDU EKDAM ASHANTI CHA.NETA HARULE DON HARULAI AFNO SWORTHA KO LAGI USE GARI RAHEKA CHAN. TYO USE GAREKO DON PACHI AFAI MATHI USE PANI HUNA SAKCHA .TESAILE NETA RA SAMASTA LAI K BHANNA CHAHANCHU BHANE, YESTO NARAMRO KAAM GARNE LAI PROTSAHAN NADINUS. NATRA ARULAI KHANE BAGHLE AFULAI PANI KHANA SAKCHA

  42. Shame on those commentator who said `Khuchhing`… think deeply what is going on within one month ?

    1)Army betrayed UNMIN`s report on recruitment and government`s decision.
    2)However Uma Sing was killed due to family reason by their own family, journalists and political parties insisted the government to announce her Martyr rather than helping to find the truth and criminals.
    3)Prachanda announced statement to the nation and asked to help to make New Nepal.
    4)Ordinances announced for the nation and people.
    5)Girija, NC, UML and other rotten political parties and politicians has stood against ordinances….NC also announced ordinances while they were in goverment in the past (but they announced for their personal benefits).
    6)Dirty Dhamala along with Mahato and others arrested with sufficient proof for looting and bombing in the name of Hinduism and kingdom supporter Ranabir Sena.
    7)Girija has started giving statements against government and with supports of Dhamala.
    8)Immediate after giving support and trying to shelter to Dhamala by Girija, freedom forum, chief editor related to UML, NC and so called Human right activist,etc. annoyed with the support of Dhamala and said he is totally clean. At least everyone knows that Dhamala is dirty person.
    9)Girija has already initiated to fail the government and trying to be PM himself.
    10)Now, gunshot to Basnet.

    I ask to those people who stay in Nepal and outside Nepal and who are commenting oh shameful manner, where are your dignities? If you start annoying “Maoist initiated war to grab power and others also initiated the same manner…” It means you still want more blood… Your own family may suffer in this activity severly…These types of comments smell as these people don’t want any peace and development of our nation. If you really want peace and development, please stop comment like this and think positive…Fight against these Girija, Dhamala, Rotten journalists, Kaju kanchha, pre-king, pre-king activists, bureaucrats, etc. This is the time to pull down and kick out all these rotten leaders who have corrupted and played for money in sign of foreign country. Otherwise you are equally responsible when the nation will move to civil war and no one remains to save and comment anything.

    Suman Manandhar
    (Japan)

  43. माओवादी को सन्देश नै गलत भए पछी के लाग्छ। के प्रचन्ड ले एक्पटक भनेको छ, अब सान्ती र अहिन्शा बिन अगाडि बड्छु भनेर ?
    प्रधानमन्त्री ले नै भाषान नै पिछे हथियर उठौछु, सत्ता कब्जा गर्छु भनेर भने पछी अरु ले बन्दुक चलाऊदा म चै अचम्म मन्दिन है।

    जय नेपाल।

  44. यो त नराम्रो भयो है साथी;नेपालमा हिन्सा फैलाउुने मावोबादीले कसरी सम्हल्ल्ने होला?

  45. Yo Prachande Sarvahara ko Neta hoina Sarvabhogi Ko Neta bhayo. Kina chahiyo tyaslai Karod parnr gadi yaho ho chala desh banaune. Jo ayae pani kanai chireko. Afu matra moj garne garib janata ko kasle bichar garne.

    Desh bhakta

  46. malai pani harke ko comment daro lagyo yarr…tesai hunu par6 aba maobadiko har basasthan ma hun6 esto.

  47. gautam budhha ka santan haru aba nachadhau manchhe ko bali desh ko lagi vanera prachanda ji ra babu ram band le gareko ku kritya ko siko nagara marne nepali nai hun chha tapain hamro daju bhai didi baini nai hunchha uni haru le satta ko lagi 15/20 hajar sake aba nakhelau holi ragat ko
    jaya desh jaya budhha

  48. ॠषि धमला सँग जोदेर हेर्नु पर्ला साथी हरु यो घटना लाई

  49. Obviously, it is never a good thing for anyone to be shot at. But everyone should always remember (including the maoists) that “what goes around comes around!!” . It is just a matter of time, comprende comrades ??

  50. त्यो गोली हान्ने कालो-मशान हो ! शक्ती बस्नेतले मारेको मान्छेहरु मध्ये कुनै एकको मशान जागेर आएको जस्तो छ !

  51. this is good as well as bad news.
    Bad news because Nepali is being attacked.
    We are not safe in our country.

    good news is that it must have given a clear signal to maoist that voilence is the right way to get things done. Some time there could be a fire back . “how you sow is how you reap”

  52. यो सबै प्रजातन्त्रबादी हरुको काम चलन हो । तर प्रजातन्त्र आफ्नै आफ्नो किसिमको बुझाई छ । गिरिजाको प्रजातन्त्र, प्रचन्डको प्रजातन्त्र, ज्ञानेन्द्रको प्रजातन्त्र अनी ॠषि धमलाहरु जस्तो पत्रकारको प्रेश स्वतन्त्रता । यिनिहरुले आफ्नो लागि गरेका होइनन सबै जनता को लागि मान्छे मार्छन्, देशमा आगो लाउछन् बम पड्काउछन् ।

  53. खोज्छौ स्वर्ग गर्‍यौ पाप जांदैनौ कर्मको गति।
    रिट्ठाको फल रोपेर कहाँ फल्छ र कागति।।
    -लेखनाथ पौड्याल

  54. हैन गृह मन्त्री ज्यु ले शान्ति सुरक्षा कयम गर्न सकिन भने रजिनामा दिन्छु भनी भाषान गरेको थियो जस्तो लाग्छ , तर के गाह्रोस बिचराले,कुन्दिन उसैलाई नै गोली थोकी दिने होला, हेर्दाइ जानु।

  55. This is a growing gun culture which is initiated by Maoist themselves. How many general people were gun down by Maoist in same manner????? Still few maoist stupid ministers like Gopal Kirati speaks about the should possess every Nepali. I urged maoist to be serious and abandon all violence act and only work for peace and harmony in the country.

  56. जस्ता लाई तेस्तैइ धेडो लाई निस्तै पैला माहोबादी ले गोली हान्थे अब माहोबादी लाई हान्न लागे ।।गजब नै छ बा बा …….

  57. Pestol ra goli maobadi sangai cha kere. Kun chahi commision aune kam garidinan hola, hanyo goli YCL ka banduk dhari le

  58. माओवादी र उस्का सहयोगिहरुलाई कसै ले गोली हान्दा खुचिङ बाहेक के पो भन्न सकिन्छ र !!! यो गोली हान्न सिकौने हरु माओवादी हरु नै त हुन , जे रोप्यो तेइ पाक्छ भन्नु हुन्थियो हजुर बाले खोइ तेइ त होला नि ! हामी बाहेकअरुले पनि गोली हान्दा रहेछन भन्ने ज्ञान पनि हुनु परो नि यिनीहरुलाई | कसैले यसरी हानेन भने त हामी मात्रै हान्ने अरु चै थाप्ने हुन भन्ने घमन्ड माओवादी लाई आउछ भनेर पनि यो पाठ सिकाएको होला |

  59. धमला र महोतो हरुले बिग्बिगी मच्चाउदा त सजाय दिन दराउने कानुनसँग को दराउछ ?
    जस्ले हान्यो, उस्ले जान्यो ।

  60. गोली कसले हाने भन्दा पनि नेपाल जुन पारीब्र्तन भयो त्यो ४६ सलाम ढुङ्गा मुदा र तेस्पछी माबदी बाट बन्दुक को आन्दोलन ले गर्ददा जनताले तेहिनै सिकेको हुनुपर्छ होला जस्तो लगछ सबैलाई चेतना भया

  61. यसरी कसैलाई गोली हानेको अवश्य ठीक त होइन। तर के गर्ने तिमीहरुले नै सिकायौ अरुलाई गोलीले भुट्नु भुतेयौ, अब अनुभब गर्ने पालो तिमीहरुको। तल माथि भई हाले “चुक चुक चुक चुक……………. गर्दै समबेदना पठाउला” फिकर नगर।

  62. होइन हामी नेपालीहरु झगडा गर्न बाहेक केही जान्दैनौं कि कसो हो? एक ले अर्कोको बिरोध गर्यो खुट्टा तान्यो!एस्तो पाराले देश कसरी बन्छ हँ| देशमा जसरी पनि एउटाको सरकार त हुनै पर्यो| जसलाई जनताले चुनेको छ उसैले चलाउन दिनु, भई त हाल्यो| अर्को पटक जनताको मन जितेर फेरी सरकारमा जानु| सबै पार्टी, सबै जनता मिलेर काम गर्नु! सबैले नियम कानून मान्नु| सिस्टममा सबै जन बस्नु| देश त सबैको हो| राम्रो कुराको सबैले समर्थन गर्नु| नराम्रो कुराको सबैले बिरोध गर्नु| देश बनाउने कुरालाई सबैले सिरमा राख्नु| देश बनाउनलाई सरकार मै जानुपर्छ भन्ने छैन|बाहिर बसेर पनि ठूला ठूला काम गर्न सकिन्छ|जसरी चहाने हो भने देश बाहिर रहनेले पनि देशको लागि योगदान दिन सक्छ| सहिलाई सबैले सही नै भनौं| ग़लतलाई सबैले ग़लत नै भनौं|ग़लत कुराहरुको पनि एउटा सिस्टम मा बिरोध गरौं|

  63. नराम्रो ख़बर रहिछा अब सांति सुरक्छा कती छ काठमांडू भन्ने छार्लंगा भयो, बामदेव जी छिटो पकड़नु पर्यो हत्यारा तर पुलिस अहिले तगड़ा छ समौंछा होला छिट्टै, रमेश सर आइ जी पि पक्का हुन्छ हत्यारा पकडियो भने आई जी change हुने बेला छ नि पुलिस माँ/

  64. I agree with you Gole Dai,
    भलै यो रोपे अनुशारकै फलेको हो तर यसमा खुच्चिङ्ग बजाउन तम्सनेले पहिले देशमा कहिँ कोही सुरक्षित नभएको यथार्थ मनन् गरेर हिँसाको बिरुद्ध उभिनुपर्छ हैनभने हामी कहाली लाग्दो अँध्यारो भविश्यको पर्खाईमा अँध्यारैमा मात्रै बाँच्न बाध्य हुनेछौं ।

  65. जस्ता लाई तेस्तैइ धेडो लाई निस्तै पैला माहोबादी ले गोली हान्थे अब माहोबादी लाई हान्न लागे ।।गजब नै छ बा बा …….

  66. जसरि माओवादी ले निर्दोश जनता र NC र एमाले का कार्यकर्ता हरु लाई मारेका थिए, त्यसरी नै माओवादी नेता हरु सकिन्छन। अरुलाई गोली ठोक्न पल्केकाले गोली खान पनि सक्नु पर्छ।

  67. नेपाल हाम्रो पनि हो, हामीलाई पनि नेपाल र नेपाली को माया लाग्छ तसर्थ यो भन्नै पर्छ अब देशमा गृहयुध्ध सुरु भयो जुन हामी शान्ती प्रिय नेपाली हरुका लागि अशैय छ तथा कथित बिभिन् प्रकारका समुह हरु गाउँ सडक र ब्यस्त बजारहरुमा सकृय बएको समाचारले प्रमाणित गरेको छ यसर्थ हामी सम्पूर्ण शान्ती प्रेमी आम नागरिकहरु अब सजग हुनुपर्छ हामीलाई गृहयुध्ध हैन शान्ती चहिएको छ ! शान्ती !!!

  68. अरु बाली त रोपेको ६ माहिनामै पक्थ्यो, प्रचण्डले खै के बाली रोपेछ यस्तो, १४ बर्षमा बल्ल फुल खेल्दै छ, कहिले फल देखिने अनि कहिले पाक्ने हो। छिटै पाकेर छिटै झरिदिए हुन्थो, नेपालीले अलि शान्तिको सास फेर्न पाउथे कि???? यसो अलि अलि फुल खेल्दा खेल्दै कुहिएर झरिदिए हुन्थो नि फेरी ईराक, अफगानिस्थान, प्यालेस्टाईनमा जस्तो असिना परेर बाली झार्न लाग्यो भने चाहि नेपालीले कहिले शान्तीको सास फेर्न नपाउने भए।

  69. आज केही भन्न मन लागेन । माओवादीहरुले आहिले सम्म मान्छेको बाँच्न पाउन अधिकारलाई कहिलेई सम्मान गरेनन । माथिका कतिपय कमेन्टहरु पढदा माओबादिहरुलाई हान्नु चाँही राम्रो हो खुचिङ भने जस्तो पनि बुझियो । यो हामी नेपालीहरुको गिद्धे मानसिकता देखी लाज लागेर आयो । जीवन आखिर जीवननै हो त्यो माओवादीको होस् वा कांग्रेसको, सबैको बाँच्न पाउने अधिकारको रक्षाहुनु पर्छ । नेपाललाई आफगानिस्तान हुन बाट जोगाऔ, सबैलाई चेतना भया ।

    प्रयास ।

  70. hera thukka bajiya ho, euta nepali lai kunai badmas le goli hanyo bhanne padhera khushi bhayeka chor haru!!!!!!

  71. यो कुनै १)माओबादी कई काम हुनु पर्छ या २)तराई तीर को हतियार धारी ग्रुप
    प्रजातंत्र बादी सायदै एस्तो काम गर्लान |
    प्रचंड र बाबुराम को ब्याक ग्राउंड हेर्दा भोली उनिहरु लाइ नै कसैले गोली हान्यो भने आश्चर्य मान्नु पर्दैन |यो ठीक हो की बेठीक त्यों चै बिचार गर्नुपर्ने पक्ष्य हो |
    ”डू बाई सोर्ड डाई बाई सोर्ड ”

  72. Dear friends plz do understand that its a drama created by maoist itself, coz they are unable to fulfill the promises they have made during election. And they want to divert peoples minds in such drama and blame giriga or ranbir sena whatever and at last they goona say we tried our best but we cudnt suceed coz of giriga, india, ranbir sena whatever

  73. what to say now???Its not good to shoot and take life of people,,what to do Maoists???? your principle was that and now you see your followers are smarter then you and it will multiply again and again unless there is firm law in poor country,Of course Maiosts killed so many innocent police officers,teachers,,civils and reporters just in name of revolt,,,,as well Army and police killed so many innocent people just in suspection,,,We everyone remember when a gun man(police,army n maiost carders) stopped bus in high way and make so many tourchers against passengers seeking anti!! what a horrible days were that ,,,now we had not heard anynews of that kind but it has begun again the murder series…attack on poor COPS who want to really serve thats why they are employed in such remote areas,,COPS with polticall links and natabad they stay in good places or in headqarter of districts:ALL WHO SUFFER ARE JUST POOR CIVILS N SERVANTS THAT WORK FOR GOVERNMENT.(All our requests to leaders is please stop our country before it turns to hell if you cant do that leave ur place and give it to young people who really can do this and youll earn respect from nepali population)

  74. sad news.nepal govt have to make storng law for who keep illgel gun.if they dont make storng law there always crime in cuntary.plz i requst for govt make storng law for illgel gun,thanku.

  75. कुरोको चुरो बुझ्नु काठिन छैन साथी हो! अस्ती भर्खर प्यूठानको प्रहरी चौकीमा हमाला हुनु अनि आज प्रधान मन्त्रीको स्वकीय सचीपलाई गोली हान्नु यि सबै नेपालमा शान्ति नचाहने,संबिधान बन्न नदिने खेल हो! अनि यस्मा क-कस्को हात् छ त्यो पनि भनि दिउ है,सम्राज्यबादी अमेरिका,बिस्तारबादी भारतको ईशारामा पुर्ब राजाबादी र अतिबादी हिन्दु संगठन् रणबिर सेनाको हात छ भनेर सबैले सजिलै बुझ्न सकिन्छ।

  76. this looks so stupidity in nepali mentality. waow for what becuse soem one shoot some one??????? nepali ma vanchan satile sarepko desh nepal yeha jati pade pani janta sudhrina sakdinan. as ganeshman said nepali public haru veda bakhara hun. tesatai lagyo mali ek nepali vaye ko le nepal ma goli chalnu ra jasko jayan gaye pani waoow vanu sano soch ho.

  77. गोली चल्नु राम्रो भन्ने सोमहरुको बुद्दिलाई मेरो सलाम !!!

  78. खोज्छौ स्वर्ग गर्‍यौ पाप जांदैनौ कर्मको गति।
    रिट्ठाको फल रोपेर कहाँ फल्छ र कागति।।
    -लेखनाथ पौड्याल

  79. यसै भन्न त नहुने हो तर के गर्ने पर्याबेलामा दुख पनि ब्यक्त गरें भन्लान भनेर नि ………….. आदरणीय बुबा आमा दाजू भाउजू साला साली नामलिन नमिल्ने-मिल्ने सबै…….. झन्दै छुट्या…… भ्रष्ट देशद्रोही पत्रकार अनि कानूनका बलात्कारी कालाकोटे भरौटे भाइरस महोदयहरु…………… यो काम हाम्रो दोगले अनि निरीह सरकारको काम प्रति इर्ष्या गर्नेहरु तथा राजाबादी, वाई.सी.एल.,युथफोर्स अनि युवादस्ता लगायतका पार्टीले पालेका गुंडा जत्थाहरुको हों ! हाम्रो १३००० हजार निर्दोष जनताको रगत बगाएर हजारौं हजारलाई घरबार बिहीन बनाएर असंख्य नेपालीलाइ बेपत्ता पार्ने ……….कांग्रेस र एमालेको भारतीय दलाली चरित्र भन्दा छुट्टै पहिचान भएको गौरवमय पार्टीका सांढे माथी गोली चलेको यस् घटनाले हामी अत्यन्तै दुखित भएका छौं ! तसर्थ यस् घटनाका दोशिमाथि अवस्य कारवाही गर्ने प्रतिवद्दता ब्यक्त गर्दछु ! किनकी अन्यथा हामीले रोपेको यो सुरक्षा भंग गर्ने, मान्छे मार्ने खेती यसरी नै बेसिजन मै पनि फसल लाग्न थाले अबका केहि दिनमा हाम्रो पार्टी एक सिंगे गैडामा परिवर्तन भै हामी बचेका २-४ जनालाइ भेट्न जावलाखेलको चिडियाखानामा तपाईहरु आउन नपर्ला भन्न सकिन्न ……अब मलाई अर्को लोकगीतको क्यासेट बिमोचन गर्न नगै भा छैन हस त धन्यबाद……प्रचण्ड …….
    के गर्ने हाम्रा नेता हरुको औकात यही हो अनि यिनका कर्मको अन्त्य यसै गरि हुने हो तर धमला राज्यकै बिषय अनि भारतीय दलाल हुनाले ति गिरिजा लगायतका अन्य देशद्रोहिले बचाउदै छन यो बिरालोबादी पार्टीको निजी मान्छे हुनाले केहि हुन्छ कि ? यही मौकामा यस्ता अपराधीहरुको लागी हिरासतमा लिएको २४ घन्टा भित्र मृत्यु दंड दिने र यस्तो अपराधको अदालतमा जाने कुनै बाटो नहुने सिधै सरकारी दाल-भातको समेत रक्षा गर्दै नेपाल प्रहरीले ड्यांग…ड्यांग…ड्यांग…पार्न कसैलाई सोध्न नपर्ने कानून बनाए पनि हुने हो ………………………आख़िर अपराधी जो भए पनी अपराधी नै हो र पीड़ित जो भए पनी नेपाली नै हो ………

  80. It is not good to shoot someone in the country where there is specific law and rules so it can not be good. Yadi galti gare bhane majjale pite hunchha boru tyo pani kathalo samatera mukh bata corruption gareko ghus niskane gari, tara gole ni hannu ta alik badhi nai bhayo. hoina ra? galti bhaye maf paun.

  81. Ha Ha Ha !!! mero comment prakash ma naaunu ma Administration darayeko jasto dekhincha ki kaso, AANYETHA KINA MERO COMMENT PRAKASHIT NABHAYEKO ???

  82. माओवादी हरु ले हत्या र हिम्सा को राजनीति सुरु गरे जनता लाई हत्या हिम्सा गर्न सिकाए अनी अहिले त्सैको पारीणाम हो यो। १७ , १८,बष्र का युबा लाई यासियल मा लगाएर सिर्जन्सील युबा को सिर्जन्सीलता लाई नस्ट गरेको छ। यो तरिका ले कसरी बन्छ त नयाँ नेपाल? माओवादी हरु ले यो कुरामा समय मा सोचेनन भने अझै प्रचन्ड लाई पनि गोली हान्न सक्छन।

  83. “jaisa karni waisa bharni”hindi sayari ko yo ukhan aaba uniharu le pani pahila dekhako bato ho, aaja uslai haneko bholi aarko lai pani lagcha hehehehe 1 dum thik ho.

  84. hey MYSANSAR.COM?? Where is my comments? it is not fair mate and rediculous. I think you don’t like to have a comments from anty party.

  85. good news and bad as well, Because he is just learning I think. But next time he will make it in proper way. keep gooing “jasto guru ustai chela”. you will get more supports but have to be on time and proper person. chhers

  86. It could have something to do with personal enmity or some intra-party conflict. This is the way they themselves came to power.

  87. sad news, देशमा यसरी गोली चलिराख्नु पक्कै पनि राम्रो होइन.

  88. kuro, “aatanka ko badala aatanka ho”. GOLI DIYO NIRDOS LAI, AABA LINE PALO RA THAHA HUNECHHA GHAU KATI DARDANAK CHHA. AALIKATI TA AATMAGLANI GARA AABA TA, RAHANDAINA TRAS KO BAAS SADHAIN. “AAYO DIN TIMRO PANI SAKCHAS BHANE MAGNE KOSHISH GARA AAMMAFI JANATA SANGA, TIMRA TI NIRDOS JANA HATYA KO LAGI”

  89. yo jasle gareko ho teslai chado bhanda chado pahichan garera hadei samma ko sajaye hunu parchha taki dosro kunei byakti or parti esto kaam garna ko lagi aagadi badna nasakos.

  90. अमेरिका क्यानडा जापान जस्ता देशमा बसेर आफ्नो देशमा गोली चल्दा मान्छे मारिँदा वाउ, ग्रेट न्यूज, ठुलो काम भन्ने प्यारा साथिहरुलाई मन देखि नै नमस्कार। मान्छे मारेर समस्या समाधान हुने भए ईराक, अफगानिस्तान, श्रिलंका, प्यलेस्टाईन सबै ऊन्नतिको शिखरमा पुग्थे साथी। टाढाको कुरा किन आफ्नै देशमा हेरौं न माओवादि को तथाकथित जन युद्ध (खास मा धन युद्ध रहेछ) ले हामिलाई कहाँ पु-याएको छ र तपाईंहरुलाई अझै रमाईलो लाग्दै छ मान्छे मारिंदा-मार्न खोजिँदा!!!!!!!! रणविर सेनाको वकालत गर्दै हिंड्दा अलिकति पनि मनले सरापेन?????
    जो सुकैलाई आक्रमण गरेपनि नेपालीलाई गरेको हैन हाम्रै दाजु भाईलाई गरेको हैन? सधैंभरी विद्रोहिले कारवाही गर्ने हो भने किन नीति-नियम, सरकार किन चाहियो अनि सरकार नचाहिएपछि जो सुकैले सरकार चलाओस वाल मतलव किन डुक्रिदै हिड्नु प-यो यो भएन र त्यो भएन भनेर?
    भारतको एऊटा बकम्फुसे फिल्मले एकलाईन झुठो बोल्दा चाहीं राष्ट्रियता जाग्ने अनि अहिले नेपालमा नै नेपालीलाई मार्न खोज्दा चाहिं “वाउ!” लेख्ने????? सामान्य सोच्ने शक्ति नभई त त्यस्ता “ठुला” देशमा छिर्न नदिन पर्ने!! कि नेपालको बारेमा मात्र राम्रो सोच्न र राम्रो बोल्न नआऊने हो त साथिहरुलाई????

  91. He Killed many innocnet face during 10 Years terrorism activity……There are many people who lost their family memeber….Many people were killed infront of son….infront of family……those who had seen his father death infront of his eye……………

    He HAS RIGHT TO SHOT…

    There will more shotting in future, ,,,Maiost is the one who taught how to shot….its time,,,,,,,,they never thought, one day bullet can come in their side also……

    what they have to do???? Prachanda must apologize and give speech like he gave in tv last month……..he must apologize….otherwise, there will be more shotting….

  92. होइन यो नेपाल मा सबैलाई केही काम काज छैन केहो जहिले पनि लडाईं, र नेपाल बन्ध मात्र छ, नेपाल अब काम नलग्ने भयो
    जती नेता आए पनि महगै बदेको छ,नेत हरु पैसा कमौन मात्र जनेक छन। काम न काज एन्लाई भात्ता मात्र चाहिन्छ
    सबै छोरा हुन,

  93. यस्मा मेरो कमेन्ट केही छैन …… मात्र निसाना राम्रो रैइनाछ । जस्ले जस्लाई हाने पनि ……… यसरी गोली चल्नु राम्रो होइन । नजिकै को घर को कौसिमा कसरी कालो जकेट मास्क लगाएको मान्छे हतियार सहित् आयो तेही घर को लाई थाहा हुनसक्छ अनुसन्दान हुँदै होला । सत्य तथ्य आउन बाँकी छ । अर्को अपडेट मा नाम सहित् आउँला भने प्रतिक्ष्या मा अपडेट कुर्नु बेस होला ।

  94. yesko support garneharu sab raja badi and ghuskhorko putra haru hun, naya nepal dhekhna nachane haru hun.Condemn it.

  95. १५ हजार मान्छे मारेर नयाँ नेपाल बनाउन सत्तामा बस्ने कम्रेड ज्यु, अब एक दुई जना माथि मात्र ठाक ठुक गोली चली रहनु के नौलो कुरा भयो र। तेस्तइ बिउ रोपेर सरकारमा बसने हरुबाट अब यो भन्दा फरक फलको के आशा गराइ भयो र। ल है कम्रेड अब तपाईंको यो नया गाडीमा पनि बुलेट प्रुफ छ छैन होस् गर्नुस है । होइन भने अब फेरी अर्को यो भन्दा नि महगो बुलेट प्रुफ वाला खरिद्नु पर्‍यो। तपाईंको क नै जान्छ र यो त राष्ट्रको ढुकुटिबाट निकल्ने त हो पैसा मुला ।

  96. देशमा आतंक मच्चाउनेलाई समतेर ठोक्नु पर्छ गोली। यो तेही रणबिर सेना को काम हुन सक्छ ।

  97. I agree with you.
    That would be the Historical day our people very much awaited to see. The gun-man should finish his thousands of Bullets on the forheads of such terrosists and his varaute haru.

  98. प्रतिकृया औन्छ अब पार्टी को तर्फ बाट प्रतिकृयाबादिले !!!! जस्तो बिउ रोप्यो त्य्स्तै फल्छ कम्रेद्!!

Comments are closed.