झलनाथ खनाल एमाले अध्यक्षमा निर्वाचित

newly elected cpn uml president Jhalanath Khanal
झलनाथ खनाल एमाले अध्यक्ष पदमा निर्वाचित भएका छन्। आफ्ना प्रतिद्वन्द्वी केपी ओलीलाई १ सय १७ मतले पराजित गर्दै कूल खसेको मत १७९३ मध्ये ९१३ मत ल्याएर खनाल एमालेको पहिलो प्रत्यक्ष रुपमा निर्वाचित अध्यक्ष बन्न सफल भएका हुन्। महासचिव पदमा पनि खनाल पक्ष कै ईश्वर पोखरेल २०२ मतको फराकिलो अन्तरका साथ विजयी भएका छन्। ओली पक्षका प्रदीप नेपालको मत ७३३ र विजयी पोखरेलको मत ९३५ रहेको छ। तीन जना उपाध्यक्ष पदमा भने मिश्रित परिणाम देखिएको छ। दुवै पक्षका साझा उम्मेदवार अशोक राई सबैभन्दा बढी मत पाएर विजयी भएका छन्। बाँकी दुई उपाध्यक्ष पद खनाल र ओली पक्षका उम्मेदवारले पाएका छन्। खनाल पक्षका उम्मेदवार गृह तथा उपप्रधानमन्त्री वामदेव गौतम हुन् भने ओली पक्षका उम्मेदवार विद्या भण्डारी हुन्। उपाध्यक्षमा सबैभन्दा कम मत भरतमोहन अधिकारीले पाएका छन्। उपाध्यक्षमा पराजित अर्का उम्मेदवार भीम रावल हुन्।

त्यसैगरी तीन जना सचिव पदमा साझा उम्मेदवार जलस्रोत मन्त्री विष्णु पौडेल सबैभन्दा बढी मतका साथ विजयी भएका छन्। बाँकी दुई स्थानमा एक जना ओली पक्षका र एक जना खनाल पक्षका विजयी भएका छन्। ओली पक्षका उम्मेदवार शंकर पोखरेल मतका आधारमा दोस्रो स्थानमा छन् भने खनाल पक्षका युवराज ज्ञवाली तेस्रो स्थानमा। सचिव पदमा सबैभन्दा कम मत ल्याएर पराजित हुने स्थानीय विकास मन्त्री रामचन्द्र झा रहे। अन्य पराजित उम्मेदवार रघुवीर महासेठ र राजेन्द्र श्रेष्ठ हुन्।

केन्द्रीय सदस्य लगायत बाँकी पदको अन्तिम नतिजा भने भोलि मात्रै आउने भएको छ।

हालसम्म घोषित परिणाम

भूगोलका आधारमा निर्वाचित केन्द्रीय सदस्यहरु

मेचीः नरेश खरेल

कोशीः राजेन्द्र गौतम

जनकपुरः केशव देवकोटा

नारायणीः देवीप्रसाद ज्ञवाली

उपत्यकाः योगेश भट्टराई

बागमतिः पशुपति चौलागाई

धौलागिरीः गणेशप्रसाद तिमल्सिना

गण्डकीः खगराज अधिकारी

राप्‍ती: प्रकाश ज्वाला

भेरीः देवराज भाट

कर्णालीः डिल्लीबहादुर महत

सेतीः भानुभक्त जोशी

सगरमाथाः जगन्नाथ खतिवडा

लुम्बिनीः नेत्र पन्थी

महाकालीः उर्वादत्त पन्त

भारत प्रवासः झल्लुप्रसाद तिवारी

आदिवासी जनजातिका वैकल्पिक केन्द्रीय सदस्य

अजम्वर काङमाङ राई

गोकुल घर्ती

बैजनाथ चौधरी

जीवनराम श्रेष्ठ

बिसमलाल चौधरी

कमलप्रसाद सुनुवार

अब कुन कुन पदको नतिजा आउन बाँकी छ, उम्मेदवार को को छन्, यहाँ क्लिक गरी हेर्नुस्-


Bollywood is the informal term popularly used for the Mumbai-based Hindi-language film industry in India. The term is often incorrectly used to refer to the whole of Indian cinema; it is only a part of the Indian film industry. Bollywood is the largest film producer in India and one of the largest in the world.

The name is a portmanteau of Bombay (the former name for Mumbai) and Hollywood, the center of the American film industry. However, unlike Hollywood, Bollywood does not exist as a real physical place. Though some deplore the name, arguing that it makes the industry look like a poor cousin to Hollywood, it seems likely to persist and now has its own entry in the Oxford English Dictionary.

Bollywood is commonly referred to as Hindi cinema, even though “Hindustani”, understood as the colloquial base common to both Hindi and Urdu, might be more accurate. There has been a growing presence of Indian English in dialogue and songs as well. It is not uncommon to see films that feature dialogue with English words and phrases, even whole sentences. There is a growing number of films made entirely in English।

Watch Bollywood film online

187 Comments

  1. Congraluation all UML members.Abe Nepalli
    Jantalie chitebujdho kame gara dakunhose,Taki
    Nepali jantalie “ UML” is great party bana hose.

  2. भारतीय टट्टुको हविगत यही हुनु थियो । यसरी नै नेपाली जनताले यस्ता भारतीय टट्टुहरूलाई पाखा लगाउँदै जानुपर्छ ।

  3. it’s our luck ,kp oli defeated.he is the coward person,he cann’t do anything for neplease people.he did nothing and want instable nepal.he is the dutiful servent of indian.
    he support the dream of indian imperialism over nepal so that one day he must pay the price of his misdid.

  4. कमरेड झलनाथ खनाल ज्युलाई भु. पु. क. जेन लामा को तर्फ बाट चुनाव जितेको उपलक्ष्यमा मुरि२ बधाई छ ।

  5. ओली जी, पहिला १०० प्रतिशत सहमतिको कुरा गर्नु भो, पछि १०० प्रतिशत आफ्नो जितको कुरा गर्नु भो अनि जब चुनाब हार्ने निश्चित् भो तब चक्रब्यूह को कुरा आयो ? तपाईको यस्तै विचारको चक्रब्यूहले एमाले यो अवस्थामा आएको हो। सधैं उखान टुक्का जोडेर आफ्नै नेताहरू को विरुद्ध मा बोल्नु भन्दा चुपचाप परिणाम स्वीकार्नु नै पार्टी हितमा हुनेछ, एमालेको नयाँ नेतृत्त्वलाई हार्दिक बधाई !
    ऋषि पाण्डेय
    दुबई

  6. अब काजु कान्छाले ११७ नम्बर चाँही उस्को मृत्‍युसैया सम्म नबिर्सने भो बा,,,,,,,,,,,,,,।
    उही साधुराम सुकुम्बासी

  7. झलनाथ खनाल जि लाई धेरै धेरै बधाई छ ! कारण संबिधान सभाको चुनावमा माकुने जि को नराम्रो हार पछी पनि एमाले लाई यो बिसम परिस्थिती को बेलामा पनि राम्रो सँग हाँक्न सफल हुनु भएको छ ।

    बिचरा के. पि. ओली जि ! “उडायो मेरो सपना सबै हुरिले, सपना सबै हुरिले” ! !

    पार्टी अध्य्क्ष भए पछी नेपाली काङ्रेस सँग मिलेर, “माओवादी सरकार लाई ढाल्ने र नेपाली काङ्रेस सँग संयुक्त सरकार बनाउछु” भनेर खुबै भुक्थेउ अनी दिंउसै दिवा स्व्प्ना देखने गर्थेउ नि, ति भुकाई र कुर्ल्याई अहिले कता गए हँ ?

    त्यसैले:-

    “बल्ल परेउ के. पि. काम्रेड जि, एमाले केन्द्रिय नेताहरुको माकुरी जालै मा”

    हा.. हा… हा….

  8. हेर मित्रहरु,,,,,,,,,,,,,,,,,,,,,,,,,,!
    चुनावको नतिजा आएसकेपछी काजु कान्छाले दिएको प्रतिकृया सुन्नु भो ? तेस्ले चार दसक राजनीति गरेको ताल तेही हो त ? तेस्को प्रतिकृयामा अझै षड्यन्त्रको गन्ध छ है सबैलाई चेतना भया।
    उही साधुराम सुकुम्बासी

  9. MYSANSARका पाँच सय गैर प्रतिनिधिका कारण चुनाव हारें : ओली

  10. ओ साधुराम सुकुम्बासी जि खोइ त ? है है है गरेको ? अनी पान्को पात गाएर अरुलाई नचाएको

  11. Hello Friends This is real democrat way . people vote for good leader for CA, Now leader,s vote for Good UML Personality not like Madhav Nepal & KP oli they can go to India with Gynandra invite G P Koirala also for next Colation Goverment Bcoz u people do,nt want nepal as Good independance Country u need Chair . u do,nt care nepali people. This is why you are looser you will be looser, & people will punished for your Negative attitude towards country.
    God Bless you
    People Bless Nepal

  12. First of all congratulations to Mr. Khanal. Wish u to lead the party to the best way and to contribute for country as one of the greatest personality of the nation.

  13. मूते कान्छाले हार्यो राम्रै भो तर त्यस्तो छुचो, खुराफाती भडुवाले कसरी तेत्रो भोट् ?? एस्ले के देखौछ भने एमाले मा अझै थुप्रै बेबकूफहरू छन। पर्टीमा ओलिमार्का अझै छ्यप्प्च्याप्ती छन।
    शीला शर्मा झापा, हाल काठमाडौं .

  14. साला झल्लू भाई ले जीती हाल्यो | अब माओवादी को पोल्टो मा मज्जा ले सुत्ने भो | अनि सबै जसो सदस्य चै पहाडे बाहुन परेछ नि? यो कम्युनिस्ट हरु को पनि जाति हदों रहेछ | पहाडे बाहुन भने पछि कम्युनिस्ट हैन त?

  15. बधाइ छ बिजयी उम्मेदवार हरु लाई , सफल कार्यकाल को शुभकामना !!!************

  16. I,u and we all nepalese are expecting that true leader who willing to built our nation ,no matter belongs to which parties,please i’m,u and we are despretly want to see that true leader who willing to lead our nation in progress ,,we belive,nepalese can do anythings to built our nation,just we need good leader ,we,belive nepalese can do make strength our nation just we need leading leader……………Pasupatinath hamroo rachha garun.

  17. लाल सलाम कम्रेड्,
    !!!!!!!!बधाई छ!!!!!!!!
    हजुरको जित माकुने र काजु कान्छा जस्ता स्वार्थी नेता को अबसान हो ।
    ( जुन एमाले पार्टी लाई आत्त्येन्तै आबस्येक्ता थियो )

    निस्चये पनि यहाँले गैर बाम्पन्थी हरु सँग साठ्गाठ् गर्न जानु हुनेछैन !

    आफुमा कुनै पनि उक्साहठ को प्रभाव पर्नदिनु हुनेछैन !!

    एमाले भित्र प्रस्ठ देखीएको बाहुनबाद को निर्मुल गराउनु हुनेछ !!!

    आदिबासी जनजाती को पनि प्रतिनिधितो गराउनु हुनेछ !!!!

    देश मा बिकास शान्ति र सुशासन स्थापना गर्न महत्तोपूर्ण भूमिका निर्बाहा गर्नु हुनेछ !!!!!

    एमाले पार्टी कार्यालये मा कहिले कही अमेरिकन ब्रिटिश राज्दूत हरु आउँदा
    मार्क्स र लेनिन को फोटो हरु लुकाउन दिनु हुने छैन र कुनै पनि अवस्था मा सिद्धान्त मै अडिग् रही रहनु हुनेछ !!!!!!

    हजुरको कार्येकाल मा बाम एकता भएको देख्न पाउ र राम्रो सँग बितोस !!!!!!!

    एहीनै शुभकामना………………………

    रमेश बाबु, लण्डन ।

  18. बधाई छ झलनाथ खनाल र नयाँ टिमलाई ! नतीजा हेर्दा त एमाले पार्टी बाहुनबादले चुर्लुम्म भएको रहेछ, त्यसैले यो पार्टीले नेपाली जनताको भन्दा पनि बाहुनहरुको मात्रै कल्याण हुने हो की भन्ने शंका लागेको छ है !

  19. I am happy because K.P. Oli lost the election. It would have been worst for the UML party if Oli was victorious. Khanal is not great leader but he emerged as one of the strongest leader in UML. I think JN has ability to lead the party and the country if he could overcome his personal greed.

  20. आहा एमाले कार्यकर्ता को बुद्दिमत्ता पूर्ण निर्णय! सलाम तपाई हरू लाइ, जनता ले दुत्कारेका ओली र प्रदीप नेपाल जस्ता एमाले का रोग लाइ कार्यकर्ता ले पनी दुत्कारिदिए.बास्तव माँ मदन भंडारी को ह्त्या पछि एमाले को नेता यिनी दुई बदमास थिए. एमाले माँ गुट को राजनीति को अगुवा पनी यी दुई जना हुन.बिचारा माधव नेपाल त शिखंडी मात्र थिए. एमाले को यो हबिगत बनाउने यी दुई खलनायक नै सबै भन्दा जिम्मेवार हुन. आखिर के पि ओली को बिशेसता भनेको उत्यांग पत्यांग बोलने, छुद्र शब्द निकालने, भारत को दलाल(महाकाली संधि को खलनायाक) र गिरिजा को टट्टू हुनु नै हो. एश को दार्शनिक खूबी के हो भने एस्ले मार्क्स्बाद को १ पेज पनी ब्याख्या गर्न सक्देन. एडी एशले जितेको भए एमाले लाइ कांग्रेस को पोल्ता माँ बुझाउने थियो र कांग्रेस संग मिलेर सरकार ढालने खेल शुरू हुन्थ्यो, जसले गर्दा देश माँ दन्द फेरी शुरू हुन्थ्यो. तेस्को बिपरीत कामरेड बौद्दिक, शिक्षित, र ब्याक्तित्व युक्त मान्छे हूँ, उनमा नेतृत्वा माँ हुनु पर्ने गुण छ. अब एमाले ले पहिला को जस्तो ढुलमुल भूमिका छाडेर, नया नेपाल को निर्माण माँ उल्लेखनीय योगदान पुर्याउन सकोस, यही शुभकामना

  21. यो कार्टून मा जस्तै भुँडी अनी टाउको छोटो र काम गर्ने हात लामो भएको नेता चाहिन्छ अब हाम्रो देश मा।

  22. Congratulation for all elected new team of UML. JN khanal Camredtry and work hard to improve your party and make this party so loktantrik and party of nepali people. You have to make a decision with the suggestion of ur peoples not a with
    the suggestion of maoist and congress. Maoist YCL are more happy with ur win now.Why this.It May create a unbelieveness ur new karyakal in ur party.U and ur all team have to honored all of leader and people who are UML suvschintak and
    with for all nepali people.

  23. JNK’s victory has saved the country from possible rupture. So Congratuation to JNK and all. What surprised me while looking at the list of central committee members based on geography all are Bahun only! No offence, but ned to think!

  24. भूगोल क्षेत्र छेत्री बाहूनले मात्र ले ढाकेको? यो भूगोल भन्नेबाट चाँही आदिबासी-जनजाती, दलित, मधेसी, महिला केही कोही परेनन, क्स्तो मिलाउन सक्या होला ; अरु त अरु उपत्यकाबाट पनि ताप्लेजुङ्को भट्टराईलाई पठाउने? यही चाला हो भने, बर्गिय अन्तर्बिरोध प्रमुख हो भन्ने पार्टीहरु अब स्याप्प सुक्दै जाने क्रम झन तिब्र हुने छ ।
    [email protected]

  25. Nam matra ko communist party oli ako bhaye patan bhayera janthyo khnal aka chhan J hos ghitighiti challa .

    Oli le ta hari bahadur ko bhanda ni khattam garthyo k.

    Moro jhatkelo A male.

  26. The first ever democratic practic in the so-called party of the poor (I am ironic here guys!). Anyway, it dumped the deadly, visionless, thuggish, proud, loud, arrogant comrades like OLI for ever deep down inside the crevasse of history.

    Nice job comrades. My sincere salute for this fair politics we could see in decades in UML camp.

    And congrat Jhalanath jee. Please offer a genuine hand of friendship to Maoists as we are at the most critical JUNCTURE of history.

    Bye guys.

  27. जे भयो बेसै भयो| अहिले देशमा वामहरु बिच मात्रा होइन सबै दलहरु बिच सहमति र सहकार्यको खांचो छ| खड्क ओली जसले देशमा माओबादीसग सिंङोँरी खेल्न खोज्दै थियो आफ्नै साथी भाइले सिंङ फुकाली दियो| देशको बस्तुगत अबस्थाको ज्ञान नराखी राजनीति गर्नेहरुको यस्तै हबिगत हुन्छ| माओबादीलाई पाखा लगाएर अब नेपालको राजनीति अघि बढ्दैन भन्ने कुराको एमालेको महाधिबेशनले पुष्टि गरेको छ| राजतन्त्रको अन्त्य पछि अब सबै राजनैतिकहरु शक्ति मिलेर राष्ट्र निर्माणमा जुट्नु भन्दा अर्को बिकल्प हामीसग छैन| आपसी छलफलबाट राजनैतिक पार्टीहरु बिचका असमझदारी र बिमतीहरुलाई सहमतिमा बदल्दै अघि बढ्नु नै आजको समयको माग भएको छ

  28. congratulation bamdev ji.harera pani jitne manche hajur ho yespali ko chunab le pani tehi dekhiyo jasari pani maobadi lai thik thauma laudai janata ko vhawana jitne kosisi garnu hola.
    health ko care garnuhos janta ko lagi ladna ajhai cha.

  29. बधाई छ नब निर्वाचित एमाले टिमलाई !
    कम्युनिस्टहरु प्रजातान्त्रिक हुन सक्दैनन भनेर सधैं एकदलिय निरङ्कुस पार्टी भनेर पूँजीबादीहरुले मै मात्र प्रजातान्त्रिक पद्दती मान्ने पार्टी भनेर जनतालाई झुकाउने दिन एमालेको आठौ महाधिबिसेनले समाप्त गरिदिएको छ् \अनी जन्मे देखी नमरे सम्म ठुला पदमा अयोग्य भए पनि बसीरहने बिभिन्न राजनैतीक पार्टिका ठुलाबडाहरुलाई र असल योग्य नयाँ पुस्ताका नेताहरुलाई झस्काउन सफल भएकोमा बधाई !हरेकले आफ्नो परिक्षण गर्नु पर्छ \मै हुँ भन्ने या इतीहासमा केही दिन ठुलै काम गरेको भरमा आजन्म खिया लागे पनि म सफल र योग्य अनी भरपर्दो छु भनेर सधैं पद ओग्टने हरुले बुज्न आबस्यक छ एक पटक देश र राष्ट्रको लागि बलिदान दिएर पुगदैन नमरे सम्म बलिदान दिनु पर्छ राजनैतीक क्षेत्र भनेको आजन्म मै मात्र रहु,मै मात्र सही,सबथोक मै हुँ भन्ने क्षेत्र होइन \
    चुनाव भनेको मुल्याङ्कन हो \जित्ने र हारने दुबै ले आत्तिन्ने र मात्तिने गरिनु हुँदैन \आफ्नो कमिकमजोरीलाई पखाल्दै नयाँ जोस र सामुहिक भाबना बनाएर अगाडि बढे आज हारनेले भोली जित्न सक्छ \कोही निरास भएर लडाईं बाट भाग्छन,कोही पोइल जान्छन \निरास हुने र पोइल जान रोक्ने, दुबै थरिलाई मिलाएर सफलताको रथ हाक्न सक्नु नै योग्य नेताको गुण हो \पछी नलाग्ने लाई पेलेर लाने,पछी लाग्ने तर हिंड्न नसक्नेलाई घ्रीसारेर लाने जुन नेपाली राजनैतीक पार्टी हरुको रोग छ् यसलाई हटाउन जरुरी छ् \गुटफुट बाट आक्रान्त नेपाली राजनैतीक भुमी लाई मेलमिलापको लेप ले मात्र देश र जनतालाई सुख र सान्ती दिन सक्छ \सबैले बुज्नु पर्ने कुरा यही हो \

  30. Now Mr. Oli is realising. Do you know? who ware encouraging him?
    – Kangress
    – Mandale
    – Maobadi victims and
    -those who ware against with jhal Nath

    -those who want to see and benefit from GHRIYUDHHA.
    even these people residing in BIDESH like europe, Australia and USA.
    samagrama chhucho maanche haru lai teti man paraudaina hamro nepali culture ma. Europa culture ma bhane thikai hunthyo ki?
    Jhal nath aaunu bhaneko maobadilai tatkal phayada bhayapani dirghakalin ghato chha.
    tara hami jasto udhemi ra proffi ko lagi kaulai bel pakyo harsha na bismat matri ho.

  31. Bhadae 6 tanki muni oil ka paesa r ja ba ja ka birodhi JN ji lae aba yasta neta jasle mul niti ra karekarme ka birodhihun unke hata ma netrito jada yo parti kasto banla enke arka greha pantri bamdev jasle pmantri huda gadi vori sun laya aja unke sahayog ma uni sahit ko tim le ke sachheke JA BA JA KO madan bhandari ko niti karayanoyan hola malae ta biswas 6en ho sathiharu baru aba sabele yahi sarkar bat Bamdev ko sahayog ma dam pani kamayar pati pani maobadi mabilay gare hun6 tallo estarka karyakarta aba ladne wala 6aen timra lagi aba uml lae eniharu le khatam banau6an belema bichar gar he MADAB KP HARU HO.

  32. CONGRATULATION JN COMRED and Thanks a lot of well awared UML caders. You did a very fantastic job, well done.

  33. Good news, as Oli won’t be able to do two things which he intended:
    1) Sign one more treaty with India like Mahakali
    2) Make Marija Prasad Koirala the Prime Minister

    But he successfully did one thing: Divided the party into two factions.

  34. Congratulation Comrade JN and whole UML party.UML is the best party in Nepal from democratic view.Don’t be more optimistic from the race, you have to settle more within party.

    Cheers,
    Prakash,UK

  35. जे सुकै बोल्न मन लाग्छ बोलोस । नोक्सान कसलाई ? उसैलाई । हैन र ? अब उसले यो ठेसबाट केही सिक्नु पर्छ,होइन भने हालत झन् खतम हुने निश्चित छ । “नाच्न जान्दैन आगन टेडो ” आँफै चक्र ब्युहभित्र हाम्फालेर पो अरुलाई दोष लगाएको हेरन । उस उस उस…

  36. पार्टी अध्यक्षमा निर्बाचित हुनुभएकोमा झल नाथ खनाल ज्युलाई हार्दिक बधाई साथै अन्य निर्बाचित पदाधिकारीहरुलाई पनि बधाई। तपाईंहरुको नेत्रित्वमा बाम शहकार्य र सद्भभाव बढ्दै जावस र जनताले वास्तविक परिवर्तनको महसुस गर्न पाउन, यही शुभकामना।
    चुनावमा हार्नेले पनि जित र हार्लाई एउटा प्रकृयाको रुपमा स्विकारी पार्टीलाई रचनात्मक दिशातर्फ लान शहयोग गर्नु हुनेछ।

  37. ke ganrne uml ma bhartchari haru le jiteka 6an , pani tanki ma paesa lukaune Eshor jasta le jiteka 6an aba yo pati nam ne phernu par6 vane J N ra vastachari Eshor ko hatama pugeko 6. yo patika uasta neta le ke gatilo kam garlan ui maobadi ka puchhar haru le lata maobadi sag ko sarkar ma graha mantri baneka gadi vari sun pheri pani vitraunu la neta haru byyyyyyyyyyyyy

  38. हेल्लो RITES जि ,
    कामेण्ट लेखदा कि ता नेपालीमा कि अङरेजिमा लेखानुस् न प्लिजा किन हिन्दी मिसाएको ????
    याद गर्नुस् अब नयाँ नेपालबाट केपी शर्मा ओली र भरत मान अधिकारि जस्ता नेता हरु हिमाल पारी हुँदै
    अस्ताइ सकेकाछन र
    झल नाथ खनाल र असोक राइ श्री अण्तु डाँडा को घाम को किरण सगै उदाएका छन्
    याद गर्नुस इण्डिया र हिण्दी लाई आफ्नो नसोचनु होला
    MANI SARANGDANDA

  39. jun jogi aayeni aafu bidesh mai ho k ko phurti garnu khoi? nepali lai arkako desh ma basnu parya cha jhale khanal pani uhi dang ko mula ta ho ni

  40. जे होस् केपी भन्दा त झलनाथ धेरै राम्रो मान्छे हो त्यसैले म जस्ता एमालेका अद्रिश्य सुभेक्षुकहरुलाई खुशी लागेको छ । एमालेलाई नयाँ ढंगले नयाँ गतिमा लैजानु हुन्छ र देशलाई नै सफल नेत्रित्व दिने अवस्थामा एमालेलाई पुर्‍याउनु हुन्छ भन्ने आशा छ । सबैभन्दा मूख्य कुरा एमाले प्रती व्यापक जनसमर्थन कायम रहदा रहदै पनि यसको जुन ढुलमुले नीति छ त्यो तपाईंको कार्यकालमा हटेर जानेछ । यही आशमा म जस्ता हजारौं समर्थक चुपचाप नेपथ्यमा बसेर प्रतिक्षा गरी रहेका छौं .

    झलनाथ खनाललाई हार्दिक बधाई अनी सफलताको शुभकामना !!!

  41. बधाई !!!! शान्ति प्रक्रियालाइ ठादै बिथोल्न खोज्नेहरुको हार भएको छ ! नयापत्रिकामा खगेन्द्र संग्रौलाको प्रकाशित हुने नया लेख पढ़न मजा आउने भो – यसपालीको मुख्य पात्र अवस्य काजू कान्छा हुनेछ !

  42. अब एमाले को अस्तित्व माटोमुनी पनि नभेटिने दिन शुरु भयो

    एमाले भित्र वाइ सि एल हरु ले डबल क्रस गरेको कुरा थाहा हुँदा हुँदै यस्तो खाल को चुनाव मा जानु हुँदैनथ्यो

    हुन त अहिले देश नै वाइ सि एल मय भएको छ

    उघ्ररास्ट्रबाद का कुरा गर्दै उल्टै भारत लाई नेपाल सुपुर्दगी गर्ने माओबादी को डर्लाग्दो चक्रब्युह नेपाली हरु ले जब बुझ्ने छन तब धेरै ढिलो भईसकेको हुनेछ

  43. पार्टी अध्यक्षमा निर्बाचित हुनुभएकोमा झल नाथ खनाल ज्युलाई हार्दिक बधाई साथै अन्य निर्बाचित पदाधिकारीहरुलाई पनि बधाई। तपाईंहरुको नेत्रित्वमा बाम शहकार्य र सद्भभाव बढ्दै जावस र जनताले वास्तविक परिवर्तनको महसुस गर्न पाउन, यही शुभकामना।

  44. Congratulation to uml new chairman khanal. Now u have a great opportunity to lead the party on the new way. Good luck for future.

  45. Congratulations to Jhalanath Khanal! Hope he will be able to bring Maoists and NC together to draft the constitution in time and even to run the government based on consensus between big parties. Regional and ethnic based parties should not have the upper hands in running the government and drafting the constitution.

  46. नेपालमा बाहुन्हरुको मालामाल भयो जही हेर्यो त्यही बाहुन्को चाकरी ,चाप्लुसी,नाताबाद ,क्रिपाबाद र भ्रस्तचार । त्यही भएर नै जातिय राज्य चाहिएको हो । होइन त ?

  47. khanal ji badahi chha . tapainle nepali janatako chahana anusar kam garnu hunchha hola bhanne chha . thanks

  48. kag lai bel pakyo harsa na bismat janta lagi kehi hudaina aba jhale ko santan desa bidesa ghumne mauka milne ta ho. aru ke nai hunchha ra

  49. खै के हो के हो यो राजनीति कुरापनी आखिर जुक्सुकै पर्टिहरुले गर्न खोजेको देश बिकास हो नि, खोइ त १८ बर्ष भईसक्यो प्रजातन्त्र आएको, एक अर्काको खुट्टा तान्ने खेल र सत्ताको मोहको कुर्ची खेल हुँदै बित्यो। आखिर सबैको लछ्य भनेको नै देशलाई उभो लाउने हो नि अनिफेरी यो घमासान लडाईं र चुनाव अनी बिरोधी के के हो के………. गर्नु पर्ने काम एकातिर छोडेर/ उही सम्पत्ति कुम्ल्याउने खेल हो यो, खोइ निव्सार्थ भाबनाको राष्ट्र सेबक र सच्चा नेपाली नेता कोही छैनन है अझ सम्म तेसैले यो चुनाव या त्यो चुनाव मलाई त कागलाई बेला पाकेको सरह नै छ है कसैलाई बधाइ र शुभकामना दिदिन, जस्ले जे सुकै भनोस्स्स्स्स्स्स्स्स्स ……………..

  50. ओलीको हार सँगै काङ्रेसीहरुलाई पनि जलन भएछ । भाई काङ्रेस् र दाई काङ्रेस् मिलेर मावोबादी सरकार ढालेर आफुहरु जाने ठुलै दाउ थियो अब त चिसो भयो होला नि ?
    ज्वाँई साहेब बेल्जियम बाट

  51. के पि ओली ले म भोली कुरा खोल्छु भनेको थियो , मेरो विचारमा उस्ले भोली कुरा हैन कट्टु खोल्ने होला काजु कान्छाको लाज सरम सप्पै हराइ सक्यो अब त्यही कट्टु एउटा खोल्न बाँकी छ .
    उही बोर्ते जापान /

  52. Congratulation to Jhalu Comrade. Hope he will lead to UML efficiently to fulfil current mission of country. Thanks to all voters who did not trust Shahi Congress K. P. Oli. He should have realized of his sarcastic speech now.

  53. साथीहरुको कमेन्ट चै सबैको राम्रो छ। तर जे भए पनि माईसन्सारले झलनाथ खनालको फोटो चै राम्रै राखेको भए बेस हुने थियोकी??

  54. कामरेड जे एन बधाई त छ अनी शुभकामना पनि तर सजिलो सग गरी खान दिने छैनन है बिचार पुर्‍याउनु होल। ४०-४२ साल तिर्को जस्तो माले हैन यो आजको एमाले। आज त धेरै लोभि पापी प्रबेश भएको छ तपाईंको पर्टिमा। हरेको झोक मा अब काजु कान्छा हरुले के गर्ने हुन बिचार पुर्‍याउनु होल है। हिजो संबिधानसभाको चुनाव मा हार्ड वाइसिएल ले भोट् हालेर हरेको भन्थे काजु कान्छा हरु अब फेरी के भन्ने हुन। काजु कान्छाहरु राजा र गिरिजा सग मिल्न धेरै सिपालु छन है याद गर्नु होल। माकुने को विश्वाश नगरनु होला बरु युबा हरुलाई साथ लिएर अगाडि बद्नुहोल। तपाईंलाई फसाउन रकेश्हरु पनि आउने छन। नन्सिहरु पनि यताइ छन तेतै तिनौका किनर तिर।

  55. Kaju Kanchha le Mahakali Sandhi ma janatalai thage 2karod unit bijuli balchha bhanera, Banduke le kurlumma khaya ani pani tanki ma paisa rakhane le jitda po dhukka lagoo

  56. त्यो मान्छे झलनाथ खनाललाई ओमेनाईजर पन‌ि भन्छन नि है । उन‌ि महिलाप्रति अल‌ि बढी लगाव राख्छन् रे न‌ि । तर यसो भन्दा उनका चाटुकारहरूलाई चित्त दुख्ला न‌ि ।

  57. लौ सबै निर्वाचित हुने हरुलाई बधाई छ । अब एमालेले कार्यकारी अधिकार भएको राष्ट्रपती हुने ( दुई पटक भन्दा बढी राष्ट्रपती बन्न नपायिने) प्रजातान्त्रिक संबिधान बनाउन माओवादी र कांग्रेस लाई सहमत गराउन सक्नु पर्छ । नयाँ संबिधान लागु नगरि देशले गती लिदैन । अब झलनाथ खनाल र एमालेको काधमा आएको जिम्मेवारी यही हो । बधाई तथा सफलता को शुभकामना ।

    प्रयास ।

  58. many many congratulation!!!!!!!!!! what i expacted come to true. ollee jiii is just tale of nepali congress. i heard girija babu gonna give a u prim post of the nation.but its pity!!!!!!!!!! now gone your time. ones again congrat jlk ji. hope u will handle stutation with responsibily…….

  59. एमालेका पहिला निर्बाचित अध्यक्ष्य खनाललाई बधाई; भोट् दिएर- नदिएर,उठेर-नउठेर वा हारेर वा जे गरेर भएपनी जित्ने- जिताउने सबैलाई बधाई । प्रजातान्त्रिक अभ्यास द्वारा नेत्रित्व निर्माण गर्ने एमाले पार्टीलाई बधाई। प्रजातान्त्रिक अभ्यासमा अग्रता कायम गरी अघी बढेको एक कम्युनिस्ट पार्टी पाउन सकेकोमा समग्र नेपाल र नेपालीलाई बधाई।

  60. Khuchching KP Oli and KP brand Aamale haru lai…Jati Khera pani AAruko birod gardai khaili sarkar lai bhanjo halne KP OLI pattasaap vayako ma dherai khusi layou…Aaba KP OLI jeevanmai uthna sakne gari vasiya hunthyou vanya…Baru Congress tira saruwa vayara gaya hunthyou…Congratulation JHALA NATH KHANAL jue lai….TARA JN KHANAL JUE feri OLI jasto lauke banna khojne chahin hoena ni!!!
    Megh Singh Adhikari!
    Dhading!

  61. congratulation to jhanagh khanal. hopely you will give grate way and creat new rul of uml party.ok

    thanks
    bye see

  62. Congratulation Jhalanath Khanal and all the winners. The practice of the election will definitely help to make the members active in party activities and whoever is popular within the party will win but the other lazy guys will be eliminated from the party. In politics, post will not be vacant, the active will replace the inactive.

    Congratulation once again !

    Nirmal Paudel
    USA

  63. Umesh jee, Thank you for covering the UML election result, great job. I just have a request to all the mysansar readers. We can help Umesh jee by क्लिकिङ एडभर्टिजमेन्ट on the side of the website. Let’s help Umesh jee, by क्लिकिङ ads.

    Cheers,
    Bibek From Canada

  64. ***बधाई जे यन कमरेड****** , काजु कान्छा !!!! !!तिमी शाहीकम्युनिष्ट, तिमीकांग्रेसी !!!! तिमीकाजु खाँदै दरबारको चकरी गर्ने ओली !!! तिमीघमन्डी तथा गिरिजा को हनुमान बन्न खोज्नेतिमी !!!!! आँफै चक्रब्यु बनाउने अनी मलाई चक्र्ब्युमा फसायो भनेर आरोप लगाउने तिमी आँफै हारेको मा हार्दिक सम्बेदना/
    RPK

  65. Dear Readers!
    What a nice punch to OLI COMRADE who thinks himself the only best hero of a heinous party UML and the smartest guy of nepali politics.

    Time told who he is. Oli is the worst guy a UML inversion of GIRIJA. He will simply remain in the pgs of history hereafter. Jhalanath will rule for 5 more yrs. Then, Iswor pokhrel will rise. So Oli jee, get a brandy and drink for solace or look for a handsome lady whose husband has died recently.

    Good luck in politics OLI jee.

  66. Congratulation to JN Khanal & other elected leaders. Hope you guys will lead the party and country in rite direction.
    Wish you guys all the best.
    Mekh Gurung
    New York

  67. सर्ब सम्मती बाट निर्वाचन हुन नसकेको अवस्थामा निर्वाचन हुनु प्रजातान्त्रिक पद्ती मान्न सकिन्छ । तसर्थ एमाले को यो कदम साकारआमत्मक नै हो ।

    बिजयी हुनुभयका झलनाथ खनाल जि लाई बधाई छ !! ।
    तर जित को घमन्ड भन्दा जिम्वारीबोध को अनुभुत गर्दै सबै को मत तथा कुरा सुन्दै पार्टी यबम राष्ट्र हित मा काम गर्न सकुन मेरो शुभकामना !!

  68. Congratulaion JN Khanal and othe elected comred.Party ma harne comred harule pani chitta nadukhaunu hola.Party lai milayer sangthan sudridh parnu hola yahi cha suvkamana prawasi nepali haruko.

  69. Congratualtions to those of winners !

    Please learn the lesson from American presidential election as the internal competitors are in the same team when the matter comes to build the nation.

    Wish you all the best.

    D. R. & C.B.
    From Dubai

  70. Hello Friends,
    What I guess earlier was true.
    JN will win the Election.Indian Foreign Secretary Came to Kathmandu to find out the UML election situation.He found that JN Khanal will win so whole Media,RPP and Cogress Party went to Butwal to back up KP OLI.We heard that KP OLI even distributed money to the members to vote him.
    In the same time The Plan was made like this…
    If JN Khanal win the election then they need one Indian Agent to their Group so they sent Bamdev Gautam to JN Team.
    JN Khanl Team is Pro-American/China Team and Bamdeve Gautam is Pro Indian.So Indian sent Bamdev Gautam to the JN team to leak out the informations to Indian(South Block).
    Now India will paly another Ugly Game which is Army Interigation…India does not Army Integration nor UN presence in Nepal.So Next step is Card of Rukmangal KATUWAL…The Indian Grand Design is very dangerous so the American too.I do not see the peace future in Nepal…
    I wish JN khanal will out of Grand Design from America and China.If he goes to American/China Grand Design then there will be another disaster in Nepal.JN khanal should play constructive role between INDIA CHINA and AMERICA.
    He should think that INDIA,CHINA or AMERICAN win is not a Win of Nepal.Nepalese should have their own Identity and own Win…..

  71. congrat JN Khanal to elect as presedent of UML. take more responsible then MKN and lead to country to advance position.

    ” Haarma attine ra JIT ma mattine hoina ni camred”

  72. दल भित्रको आन्तरिक लोकतान्त्रिक अभ्यास द्वार विजयि एमाले अध्यक्ष झलनाथ खनाल सहितका पदाधिकारि एवं सदस्य सबैलाइ वधाई। राम्रो थालनि गरेकोमा समपूर्ण एमाले प्रतिनिधिहरुलाइ पनि वधाइ।

  73. ६२ प्रतिसत कम्युनिस्टहरु एक मुख भएर नयाँ संबिधान संगै नयाँ नेपाल बनाउन तिर लागे कती राम्रो हुन्थ्यो । गिरिजा धारी काँग्रेस् भनाउंदाहरुको पतन गरोस् ।

  74. First of all Lets unite all people from all party!! If it is not possible then lets unite all communist and come together and work together!! It is not necessary to be united but to work unitedly is important!! Everything is possible if we all unite!!

    We want better Nepal , peaceful and prosperous Nepal.Is there any one who want to be a leader of all nepali ???? Any one who want to lead all people ???

    Aba koi rajneta hunu parne bela ayeko cha khas ma , mule euta party ko neta matra bhayera chai kehi hundaina tara pani suruwat bhane garna sakincha!!

    Taipani Congratulation cha JN lai !!

  75. This is great news. Jhalanath Khanal was the better choice and the UML delegated have spoken. This also gives him more legitimacy and power over the party and his opponents.

    I do hope he is able to revitalise the party and win over his opponents. This would be vital for his success. And I do hope he continues his co operation with the Maoists and bring peace and developement in the country.

    I would also like to congratulate Mysansar for the timely updates about the election which kept us updated. Thanks a lot and I do hope your team keeps up the good work in the years to come.

    Finally,cheers and hope the new president has a great and successful five year term.

  76. ल झलनाथ जी बधाई छ ………
    अब पूर्ण रुपमा नेतृत्व तपाईको हातमा आएको छ ! आशा छ तपाइले बिगत भन्दा केहि पृथक नेतृत्वको आभाष गराउनुहुने छ आगामी दिनमा गलत कुरामा पनी सत्ताको मोहमा परेर माओबादी कर्तुतमा सती जाने ब्यवस्थाको अन्त्य गर्नुहुनेछ !

  77. congratulation j n khanal. pls now u have the big responsibility for ur country command well to UML. once again congratulation all of u.

  78. ओलीको लागि जित भनेको अब नर्क तिर मात्रै हो , खुबै फुर्ती गरेको थियो १०० देखी १५० मतको अन्तरले जित्छु भन्थ्यो त आखीर उल्टो भै दियो । अब काजु खाउ रुन्दै रुन्दै झापा जाउ । माओवादीको सत्तोसराप गरेकोले वाइ स्यालले चुनावको बेला ढुङ्गा हानेको भनेको महधिबेसनमा आफ्नै पार्टिका कार्यकर्ता बाट पनि ढुङ्गा खानु पर्‍यो ।।। अब काजु खान छोडेर ढुङ्गा खाने गरे हुन्छ छित्तै नर्क त पुगिन्छ कि कसो साधुराम सुकुम्बासी जि ?????

    आखिर जुन जोगी आए पनि कानै चिरेका तै पनि चुनाव जितेकोले कम्रेड झलनाथ जि लाई बधाई

    ज्वाँई साहेब बेल्जियम बाट

  79. काजु कान्छा आँफै चक्रब्यु बनाउने अनी मलाई चक्र्ब्युमा फसायो भनेर आरोप लगाउने ? झल नाथ जी, अब यो काजु कान्छालाई चाँही यसै छोड्न हुँदैन है, यो घाइते बाघ भएको छ , यस्का नग्राहरु सबै थुतेर निकाली दिनु पर्छ है। नत्र यस्ले फेरी चक्रब्यु रच्नेछन । यस्लाई त नाङोझार नै बनाउनु पर्छ है ।
    उही साधुराम सुकुम्बासी

  80. अब एमाले पार्टी माओवादी मा पलायन हुन्छ। लेखेर राख एमाले मित्र हरु, भोली म एमाले को कार्यकर्ता थिए कुनै दिन भन्ने समय आउँदै छ । शुभकामना छ मित्र हरु लाई। आफु त आजै का मिती देखी एमाले छडियो। अब माओवादी तिर गये राम्रो हुन्छ, किन कि नाम को एमाले अनी काम को माओवादी हुनु भन्दा नाम पनि माओवादी- काम पनि माओवादी हुनु धेरै राम्रो। कि कसो मित्र हरु? अब म पनि YCL….. बरु झलनाथ ले भन्दा पहिले माओवादी को पार्टीको सदस्यता लिनु पर्‍यो। शुभ काम मा किन ढीला?

  81. jhalnath won the election means
    -UML won the election
    -Maobadhi also won the election
    -republic won the election
    -neplese people won the election

    K.P. OLI (=saano bhaishi)lost the election means:
    -senseless leader lost the election
    -MAKUNE lost the election
    -GKP lost the election, was hoping next PM very soon
    -Gyanendra lost the election: was waiting for come back
    -India lost the election
    -America lost the election
    -corrupt leaders lost the election
    now maoist has to work with Jhalnath. they are not allowed to disappoint Jhalnath Khanal.

  82. ******
    कृपया आपत्तिजनक कमेन्ट नलेख्‍नुहोला
    सभ्य भाषामा नलेखिएकोले कमेन्ट मेटिएको छ

  83. ओली का चेला चपेटा हरु कहाँ गये ?
    हाहाहाहाहाहाहाहाहा ****साथी हो आज मैले पारटी दिएको छु
    *******
    माइसन्सार लाई निबेदन के छ भने कसैले मेरो नाम मा मुद्धआ हाल्छ भने हालोस तर पाठक को हिसाब ले मेरो कमेन्त छपियोस

  84. सर्बप्रथम त अध्यक्छ ज्यु लाई बधाई र कार्यकाल सफलताको शुभकामना।

    एस चुनाव बाट धेरै ले धेरै कुरा सिक्नु प्रने देखिन्छ। केबल अर्को लाई धारे हात लगएर पाते गाली गर्ने तर आफु माखो नामर्ने के पि ओली र तिनका चेलाहरु
    खास्गरी प्रदिप नेपाल ले यो चुनावबाट धेरै सिक्नु पर्ने देखिन्छ। तेसै गरी युबा हरुलाई प्राथमिकअत नदिदा के हुन्छ भन्ने पनि देखिन्छ। शंकर, योगेश लगयत सबै युबा हरुलाई सलाम।
    साचै भन्ने हो भने प्रदिप नेपाल र के पि ओलिले चाँही राजनीति बाट सन्यास लिये हुन्छ। अब तिमीलरुको खुरफाती धेरै दिन चल्ने वाला छैन। के पि जि के बुझ्नु जरुरी छ भने नेपाली जनत हरु चहे त्यो सच्चा एमाले प्रतिनिधि वा अरु कुनै हुन सबैले अब कुर्रा बुझिसकेक छन। अब कङ्रेस्स को बुइ चढेर नयाँ नेपाल बन्दैन।

  85. म: म: खान गएका काजु कान्छा, समोसाले थिचेर मरेछ भन्या यहि हो।
    काजु कान्छा, अब तिम्रा दिन हरु गए, संबिधानसभाको चुनावमा पनि पत्ता साफ अनी एमाले को अध्यछ पद मा पनि पत्ता साफ। अब एउटै काम बाँकी छ त्यो हो पशुपतिमा गएर लगौटी लगाइ खरानी धसी ईन्डियाको नाम जप्दै बस्ने है।
    उही साधुराम सुकुम्बासी

  86. बधाई छ JNK जि । आगामी कार्यकालका लागि अग्रिम शुभकामना तथा हाल्को सन्क्रमणकालिन राजनीति लाई सहकार्यका साथ अगी बढाउन सक्नुहोस् ।

  87. Congraturaltions Mr. Jhala Nath Khanal. Let us hope Mr. Khanal will deliver an effective leadership to UML. However, he should also understand that there is a big group which has different views than his. Therefore, just by ignoring those people he can not run the party effectively. I wish he will make the party united and give a good direction to the country.

  88. Congratulation to Mr Jhalanath Khanal for being first elected powerful chairman of the UML.I think the party members did the great job electing the right person for the supreme leader of the party.Lets hope Mr Khanal will do the best his effort for the enhancement of the party as well as the nation.
    Bishnu Adhikari
    Appleton/Sheboygan

  89. आफ्नो पार्टी को भन्दा पनि नेपाली कांग्रेस को निती लिएर हिंड्ने तथा जनआन्दोलन को बेलामा काजु खाँदै दरबारको चकरी गर्ने ओली र घमन्डी तथा गिरिजा को हनुमान बन्न खोज्ने प्रदिप नेपालको यो हारको समाचार एमाले को ईतिहासमा सुनौलो अक्षरमा लिपिबद्ध हुने नै छ । झलनाथ र ईश्वर पोख्रेल लाई बधाई । काजु कान्छा र गिरिजा को हनुमन्लाई बाइ बाइ !

  90. धेरै धेरै बधाई छ झलनाथ खनाल , र K.P. ओली लाई हार्दिक सम्बेदना , हरुवा नेता लाई
    नपत्यएको राम्रै भयो , यस्ता थुतुनो मात्र चलाऊने मान्छे ले केही गर्न सक्दैन । माकुने र
    ओली को समर्थन केही काम लागेन , खनाल लाई विश्वाश थियो आफु जित्ने मा तेसैले अध्यक्ष
    पद कसैलाई दिन मनेन ,तसर्थ निर्वाचन प्रकृया मा पनि जान त्यार थियो ।

  91. A great news. Nepal is saved one more time from instability. Had “Kaju Kanchha’ won the election, it would have been a disaster for Nepal. Ah, what a relief!

  92. एमाले को भित्रको प्रतिपक्ष नेता के पि ओली बोली को ठेगाना नभयको ले हार निस्शित थियो । नाम जबज को लिने काम भारत को र अमेरिका कोचाकडी गर्ने ।

  93. त्यो काजु कान्छा को पक्षमा ज्-जस्ले शुभकामना दिएका थिए, तिनिहरुलाई पनि टिस्टा कटाउनु पर्ने भा छ है मित्रहरु ।
    उही साधुराम सुकुम्बासी

  94. बधाई छ क झलनाथ खनाल जी लाई
    यो शाहीकम्युनिष्ट कांग्रेसी ओली हारेको मा सार्है खुशी लाग्यो।
    यो ओलीले जितेको भए कांग्रेससंग कुम जोडेर सरकारलाई केही पनि गर्न दिन्दैन। किनकी अहिलेनै कांग्रेस चोरहरुले सरकारले यस्ता राम्रा राम्रा अध्यादेश ल्याउदा पनि बिरोध गरेकै छ। पशुपतिको पुजारी नेपाली राख्दा पनि विरोध गरेकै हो। यो कांग्रेसले ठुलै ध्वास दिएकै हो अनि यसले २० बर्षसम्म सरकार चलाएर नेपाललाई भ्रष्टचारको मुलुक बनायो। अनि अहिले आएर जनताले जे भन्छ कांग्रेसले त्यही गर्छ भन्दै लाजमर्दो नारा बनाएर जनजागरण अभियान रे??? हग्नेले भन्दा देख्नेलाई लाज भनेझै कांग्रेसले यसो भन्दा जनताहरु लाज लागेर भुतुक्कै।
    जे भए पनि एमालेले सही नेतृत्वको चयन गर्यो।
    ओली कांग्रेसको पुच्छर, यही पाराले हो भने ओली भोलि ईतिहासमै सिमित रहनेछ।
    अब रह्यो खनाल , बढी माओबादीहरुलाई बिश्वास गर्ने होईन,
    ईटाले हानेको कुकुर पाउरोटी दिन्दा तर्सिन्छ , त्यसर्थ माओबादीहरुसंग पनि होशियार!!!!!!!!!!!!!!!!
    अस्तु!!!!!!!!!!!!!!!!

  95. झलु जी ले एमाले लाई झलमल पार्लान की ढुलमुल ?प्रश्न गंभीर छ तर उत्तर सहज छ ,ओली भन्दा बीसेक ,माकुने भन्दा कम ढुलमुल ,तर सत्य !!अझै बिग्रेको कम्मुनिस्ट .येही हुनेछ एमाले !!

  96. बधाई जे यन कमरेड निकै चुनौतीहरु छन मुलुकमा र तपाईंको आफ्नै पार्टी भित्र पनि कुसलता पुर्वक नेत्रित्व गर्नुहुने छ भन्ने विश्वाश हनीमुन डे भित्र देखाइ दिनु भयो भने तपाईंका कार्यकर्ता लगायत मुलुकले पनि सास फेर्ने छ |
    .

  97. Congratulation to Newly elected chairman of UML Mr JN khanal.I hope UML will revive it´s inner strength and the communist spirit under your leadership.
    We hope you will run the entire party without biasness and without discrimination.I believe that you might have understood why nepali people are still lingering is that the party politics have become much more heinous and mallicious,corrupted leaders are rulling the party and desdrohi are barking and hauling for the pride of your party leadership.We know that you have also wickness but people have given you opportunity to correct yourself for the betterment of your party and for the betterment of the entire people and nation.
    I have still hope that you can lead the the party politics towards the betterment of our nations at this juncture when we people are vehimently waiting to see the new Nepal with the new light of expection and admiration: Wish you all the best for your upcoming journey !!

  98. CONGRATS, comrade JN Khanal!!! You’re the most qualified candidate for the presidential position of UML. Now, you’ve opportunities to research why UML has not been able to perform as a strong party in the country as expected by Nepalis. We wish you a very very succeful tenure!!!

  99. गिद्दे नजर तिमीले (अध्यछ) हेरदा
    काजु कान्छा तिम्रो तिखे बोलिले हुरुक्क बनाउदा
    टिस्टा पारी तरौला
    अब धोती लगाइ कसरी बसौला ?
    उही साधुराम सुकुम्बासी

  100. Congratulation MR J.N Khanal . lead nicely to uml .go to people directly . don’t do groupism and stay in Kathmandu . COM .K.P . Oli don’t be worry and sad u are leader of uml also . don’t do groupism . u guys did not give a good massage to the people . u guys comitted one thing infront of 300000 people but became greedy . so work together MR. Oli u did not lost any thing . thanks good luck to Nepali people .

  101. Yo jit comunist haruko ho malai asa cha Comred jhalanath khanal le pani Nepalma Yeutai comunist party banauna pahal garnu hunecha taba matra Nepal Real new nepal bannecha vai vai milnos yo desh comunist le haknu parcha.

  102. WELL DONE, COMRADE JN Khanal. You are the most expected president of UML. You can make differences in the party activities in order to draft the constitution of Federal Republic of Nepal as well as transform socio-economic structures of the country. Wishing you a very very good luck for the successful tenure of your presidency! You’re the aspiring executive president or premier of Federal Republic of Nepal!

  103. kaju kancha maobadi lai sharapera thulo manche hunchu bhaneka thiyeu lopro khayeu.aba ta jhan sankinachau hola.timlai upachar garna manasik hospital tyar garnu parcha uml le. yo mero ghosna ho.

  104. “Badhai ta dinai paryo.Tay pani biswas lagdaina kya netaharuko malai,Jasle jite pani Janatalai “Kauwalai Bel Pakyo”bhanya jastai ta ho.Deshma kunai sukha shantiko change ayo po?”

  105. देख्नु भयो त साथी भाई हरु मैले हिजो को कमेन्ट मा भनेको थिय की के पी को जित भय मा नेपाल नै आउदिन भनेर अब भनुहोस् कस्को जित भयो त ?????????

  106. जे एन कमरेडलाई बधाई ! उहाँ अद्यक्ष त हुनुभयो तर राजनैतिक लाइन चाहिँ उहांले “दक्षप्रजापतीको टाउको”भनेर दुत्कारेको जबज नै बिना परिमार्जन पारीत भयो । प्रथम निर्वाचित अद्यक्ष त बन्नु भयो तर महाधिवेशनले सबै पदाधिकारीहरु प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने व्यवस्था गर्दै कम्युनिष्ट पार्टीको आधारभूत अन्तरवस्तु जनवादी केन्द्रियता पारीत्याग गरेपछी । जमानैमा सर्वहारावादी अधिनायकत्व त्यागिसकेको मुलुकको भरपर्दो प्रजातन्त्रवादी दलको रुपमा स्थापित हुन पुगेको यो दलको नेत्रित्व बढी नै वामझुकाव राख्ने कमरेडको हातमा पुगेको छ । सिद्दान्तत: सेण्ट्रल लेफ्ट हुन पुगेको यस दलको भूमिका यो महाधिवेशन पछी झनै अनिश्चित बन्न पुगेको छ । अन्तत: “उपाध्य रहिएन,खस भईएन” भन्ने यथार्थलाई आत्मसात गर्न यो महाधिवेशनले पनि सकेन ।

  107. नेपालका अन्य दल हरुले पनि एमालेको प्रजातान्त्रिक पद्दति सिकेमा सिँगो देस लाई नै फाईदा हुने थियो!!! खनाल ले एमालेलाई ढुलेमुले दल होइन परीपक्क दल बनाउन सकुन यही शुभकामना!!!!!!!!!!!!

Comments are closed.