शनिबार साहित्यः प्रेम कवितामा सुफी उत्कृष्ट

सूचनाः लोडसेडिङका कारण ‘शनिबार साहित्य’ आइतबार राख्‍नु परेकोमा विद्युत प्राधिकरणलाई हैन माइसंसारलाई लाज लागेको छ।

दुई साताअघि भ्यालेन्टाइन्स डेको दिन राखिएको प्रेमसम्बन्धी कविताको प्रतियोगितामा हाम्रा विभिन्न देशमा रहेका निर्णायकहरुले सुफीको कवितालाई उत्कृष्ट ठहर्‍याएका छन्। विजेताले [email protected] मा सम्पर्क राख्‍नुहोला। शनिबार साहित्यमा उत्कृष्ट ठहरिएका कविताहरु कविको तस्वीरसहित निकट भविष्यमा प्रकाशन हुने पुस्तकमा राखिनेछ। सहभागी सबैलाई धन्यवाद। उत्कृष्ट कविता सुन्न भित्र आउनुहोला।

कविता हाम्रा एक निर्णायकको आवाजमा सुन्न तल क्लिक गर्नुस्।

यही कविता महिला आवाजमा सुन्न तल क्लिक गर्नुस्। यसमा आवाज दिएर साधना शर्माले गर्नुभएको सहयोगप्रति आभारी छौँ। दुवै भिडियोमा दृश्य जुना प्रसाइँको म्युजिक भिडियोबाट लिइएका हुन्।

14 Comments

  1. खुशी छु म आज, सोचे भन्दा धेरै ,
    जितायौ मलाई त, यो खुशी हो मेरै,

    हिजो आईतवार को दिन, दिनभरी हिउ परिरह्यो। न्यानो कोठा का झ्याल हरु बाट बाहिर नियाल्दा पनि त्यो चिसो हिउ मलाई पटक्कै मन परेन। आब्स्यकता को प्राथमिकता मा नपरे पछी ,मन ले सुन्दर नदेखे पछी ,आखा हरु बाट सेतो हिउ को सुन्दरता ,हरियाली हराएका बुत्त्यान मा मात्रै परिरह्यो। समाचार मा नेपाल नियाल्न खोजे ,my संसार ले हिजो मलाई एक छिन् पर्ख मात्रै भनी रह्यो, फेरी अरु तिर लागे, देश त उस्तै थियो, देश बनाउने भन्दै फुत्ने पार्टी हरु, नाटक गरिएका गाजा का फडनी हरु, तिब्र गति मा बस चलाएर भएका दुर्घटना हरु ,मन हिउ सँगइ रुझी रह्यो। फोन को घन्टि बज्यो, माइ संसार पढ्ने तर कमेन्ट नलेख्ने मेरो एक बहिनी ले सुफी लाई बधाई दीइन् ,लौन मन त हर्श ले पुलकित भयो।

    खुशी बाड्न फेरी एही साझा चौतारी मा आए। सर्ब प्रथम त माइ संसार को साझा चौतारी प्रदान गरेर ,मौन मेरा भावना लाई शब्द चित्र मा कुदन प्रोत्शाहन दिनु हुने उमेश जि लाई धेरै धेरै धन्यवाद, मलाई बिजइ गराउनु हुने judges हरुलाई ,अनी मेरा शब्द हरुलाई त्यो मिठो आवाज दिनु हुने साधना ज्यु लाई ,मेरो धेरै धेरै धन्यवाद । अनी मेरो खुशी मा खुशी भएर बधाई दिनु हुने ,एहा हरु सबै मा मेरो मुरी मुरी धन्यवाद, जादा जादै फेरी ,बधाई लेख्न जागर नलागे पनि, मेरा शब्द हरु सुनिदिनु हुने सबैमा मेरो मुरी मुरी धन्यवाद।

  2. सुफी जि, सुन्दर कबिता!
    बधाई एबम शुभकामना है मेरो पनि!
    मेरो संसारले यसरी मिलाएर visual कस्तो राम्रो मिलेको!
    साधना जि, आवाज को धनी हुनुहुन्छ, प्रगती को कामना!
    अनु

  3. Lajj namanuus Umesh dai yetro desh bechi khane neta lai ta Lajj lageko choina bhane hajur lai kina yeti sano kura ma lajj . Anyways suphee Ji awesome job . Hope to see much more better stuffs in future.

  4. राम्रो कबिता लेख्नुभएकोमा धन्यबाद ।

  5. सुफी जि !
    बधाई छ है अत्यन्तै सुन्दर कबिताको लागि ।
    निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

  6. लाज त MY SANSAR लाई मात्र होइन हामीलाई नि लागेको छ । तेत्रो स्रोत हुँदा हुँदै पनि देश जहिल्यै कँगाल भएको देख्दा कसलाई लाज नलाग्ला ? तर लाज लाग्नु पर्नेलाई लागेपो ।

Comments are closed.