काँग्रेसका शीर्ष नेताको भेलामा धमलाको विषयमा छलफल

नेपाली कांग्रेसको शीर्ष नेताहरुको भेलामा धमलाको विषयलाई लिएर गम्भिर छलफल भएको बैठकपछि वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा आज भएको शीर्ष नेतृत्वको छलफल पछि पत्रकारहरुसंग बोल्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पत्रकार ऋषि धमलालाई सरकारले फसाउन अनेक प्रपञ्च रचेको बताउनुभयो । सरकार धमलालाई फसाएर प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको पौडेलको भनाइ थियो ।

सरकारले गलत नियतवश धमलालाई फँसाउन षडयन्त्र गरेको बताउँदै पौडेलले भन्नुभयो-सरकार छोरी कुटेर बुहारी तर्साउन खोज्दैछ। पत्रकारको कोसँग सम्पर्क हुँदैन ? स्वतन्त्र पत्रकारले जोसँग पनि फोनमा कुरा गर्न सक्छ। सरकारले माओवादीलाई आतंककारीको बिल्ला लगाउँदा पनि पत्रकारहरुले माओवादीसँग फोन सम्पर्क गरेका थिए, त्यतिबेला सरकारले पत्रकारमाथि यस्तो ज्यादति गरेको थियो त प्रश्न गर्दै पौडलले भन्नुभयो-सरकारले धमलामाथि लगाएको झुठा आरोपलाई सन्देहको घेरामा राखेको छ। प्रेसलाई आतंकित पार्ने र अधिनायकवाद लादने नियतले यी सबै काम भएको उहाँको आरोप थियो। स्वतन्त्र प्रेसमाथिको ज्यादति रोक्न कांग्रेसले एक दुई दिनमा नै पत्रकार सम्मेलन गरी सबैकुरा छर्लङ्ग पार्ने बताउनुभयो।
– धर्मराज अधिकारी [email protected] बाट

93 Comments

  1. When I read the message regarding the froud journalist Rishi Dhamala, it encouragee me to write something against Nepali Congres party.They are still supporting to the culprit and yellow jopurnalist,named Rishi Dhamala. I the congress leaders do not correct their previous mistake and repeate it again they will have to be ready for nest defeat in the future too.Do not save black mail persons, do not protect the culprit who have been arrested with concrit proof.

  2. Ram Chandre harulai orko chunabma pattasaf parnu parcha, baki bacheko sakh pani patalma pugyo, thukka ram chandre Paji!!!!!!!!!

  3. Ajhai vote diu yo congress lai……2,4 jana gatila manchhe ko naam kasaile bhani diye chhakka parthiye hola yo party ma…democratic party ko khol udera reheko sabai bhanda undemocratic ra corrupt party ho yo….yaslai Nepal ko history bata nikalnu parchha…

  4. वासतब मा भन्नु पर्दा यिनै राम चन्द्रे हरु ले गर्दा आज १५ बर्ष सम्म म यो देस् को हालत एस्तो छ अजै
    यि देस् द्रोही हरु यो देस् को कानुन हात मा लिएर बोल्दै हिड्छन्
    पत्रकार हरु लाई उचालेर आफ्नो स्वार्थ पुरा गराउन चाहन्छन् यस ता हरु लाई त तयो मोरो नाम लिन पनि मन लाग्दैन ,,,,,धमलो सङै लगेर जेल् म कोच्नु पर्ने के गर्नु र होइन र साथी हरु हो ?

  5. this is meaningless to talk about the Rishi dhamala by the Ram chandra and deuba. because they can make the logic but the interfare about the decision from the court. they can not make this knid of comment before the court make. they have to wait and see how the jury takes decision about his activities.

    No-one is above the law and Ignorance of the law is not excuse.so they have to study the rules and regulations and law ofthe country first to make this knid of comment about the Rishi Dhamala.

    Because he is still in the investigation under the custudy.

    this is the time to let the law fair by the jury and law maker, so please ramchandra and sher bdr deuba don make this knid of interferance. this might be the best idea for u all political guys.

    hari
    from USA
    north carolina

  6. watch-out Ramchandra

    Ramchandra cannot be a nepali he is a indian by attitude. Girija was aging and very probably we will have a chance to clean-up Nepal with his remains. But very unfortunatly we are having another Girija. Ramchandra is trying to advertise that he is more indian than Girija.

  7. छि छि राम्चन्द्रे ,अब तलाई धमला सँगै राख्नु पर्ने भो धमला सँगै भलाकुसारी पनि गर्न पाइने ,अरु यस्तै देश बेच्ने सर्सल्लाह पनि गर्न पाइने कि कसो ?देश एस्तो संकटमा गुज्रिरहेको बेलामा तैले बोल्ने बिषय पाइनस् ?धमल लाई त्यत्रो महत्व ?तैले कती पैसा पाउने कुर थियो बिचरा धमला नै खोर्मा भय पछी के गर्ने राम्चन्द्रेले ?

  8. डामेर खुल्ला सडकमा छाडा छाडिएको लोकतांत्रिक नेपालको साढे र तिनका मालिक महादेवहरु |

  9. yeah,
    It’s ridiculous gathering to Justis one criminal who is guilty for own nation. Now, it will strengthen the fact that most of Damn dishonest leaders are in Nepali Congress except some countable numbers with in palm figure.
    – Rabindra

  10. त्यो मोरा धमला चो२ दोसी हो होइन छुताउने काम कानुनको हो, त्यो राम्चन्द्रेलाइ के मतलब, त्यै दाकाहरुले गर्दा नै हाम्रो देशको प्रगति नभयको, राम्चन्द्रे बुडो को दिमाग मा किरा मात्र होइन गोबर भरेछ।

  11. हे भगवान यो राम्चन्द्रे जस्ता नेता देशमा भयपछी हामी नेपाली ले के आशा गन्रे । यस्ता कुकुर नेताहरुलाई कहिले नेपाली जनतले खुला मन्चमा राखेर कालो मोसो दलेर देस पारीक्रमा गराउने दिन औंला प्रभु। यि सबै देस्द्रोही एउटाइ साङ्लोले जोडीयका जस्तो भान हुन्छ। य रिभेन्ज ग्रुपका साथीहरु हो अब केही गरौ न। कती नाटक शाहने यि डाँकाहरुको । लाज मर्दो घाम जस्तो छर्लङ बिषय लाई लियर यिनिहरुको तर्क सुन्द त हेर्नेलाई भन्दा देख्नेलाई लाज जस्तो भाईसक्यो। त्यो धमिराको पक्छमा बोल्ने सबैलाई देस्द्रोहिको आरोपमा कालो कोठा भित्र थुनेर कोरा लगाउन पाय। के गर्ने यस्तो शब्द लेख्न त मन थियन, किन यती वाध्य बनाउछन यस्तो लेख्नलाई।

  12. look frenz, our leader are so self centered that they dont even know and observe what is good and bad, before i thought ramchandra bajee is one of the good among worst but look, his statement what he speeking about dhamira and what he is speaking about the statuate draft. these draft are drafted for discussion thats not the act. but how they are blaming the maoist. ek barsa aagadi samma they dont know that kun chara ko nam ho ganatantra bhanera.

  13. Malai Goku Ji ko kura thik lagyo.Baburam ko lekh chapyo bhanera patrakar lai jail lane pani tinai hun. Ajha Ma Afai lai pani 2056 ma Prachanda ra Baburam sanga samparka chha bhanera 6 mahina jail rakhne sarkar pani kangress nai ho.

    Uniheru jaile pani kanun lai afno anusar describe garchan.

  14. दरबार हत्या कान्ड पछी युवराज घिमिरे लाई कान्तिपुर पत्रीका मा बाबुराम को लेख छाप्यो भनेर हनुमान ढोका खोर म थुन्ने गृह तथा उुप -प्रधान मन्त्री त उनै राम चन्द्र नै त हुन नि! जनता को स्मरण तेती कमजोर छैन भन्ने यि नेता हरु लाई थाहा छैन कि के हो?

  15. Ye Surya Khadka le Girija lai khulla patra lekhe ta kati ramro hunthyo hola hagi sathi ho?

  16. हैन नेता ज्यू हरु तपाईहरु लाई के भाको राज्य ले देश द्रोही लाई पहिचान गर्न पाउदैन? राज्य ले प्रेस स्वतन्त्रता मा हस्तक्षेप गरेको होइन निमुखा जनता को लगी न्याय को अनुभूति दिएको हो र धमला लाई देशद्रोही को प्रमाण गर्ने नेताहरु को मुख मा लाखौ नेपाली जनता हरुले यो समाचार लेखिये देखि नै थुक्न थालेका छन . अझै किन एस्तो ??

  17. Ramchandra Jee,

    You said that journalist can talk to anyone, that is right. We also agree on that but tell us (Nepali) that can he talk about where to explode the bomb, how to extort money, how to disintigrate the country and so on? Are you Nepali leader or indian agent? Do you have any faith on your country and and Nepali?

    Tanahu basi daju bhai didi bahini haru, aba tapai haru le sochnu parchha. Yo Ramchandre arko patak chunab ma uthe bhane, yin ko jamanat jafat hunu parchha. Thukka timro buddhi. Nepali congress lai mato ma milaera chhodne bhaeu.

  18. हैन, सर्बप्रथम त धमला पत्रकार नै हो कि हैन ? प्रश्न बाचाक चिन्ह यहाँ खडा छ ।यदी पत्रकार नै हो भने त त्यस बिषयमा यी नेताहरुले छलफल गर्दा हुने हो, नत्र अपराधीक कृयाकलापमा लागेको प्रमाणित ( भिडियो रेकर्ड, भोईस रेकोर्ड ) आदी नै पर्याप्त छन। अब ति घुस्याहा नेता भनौदा हरुले सिर्ष सम्मेलन गरे पनि केही हुनेवाला छैन। अब त ति नेताहरु को पनि खाता खोल्न जरुरी भाईसक्यो, लौन त्यो मल्लिक आयोग, रायमाझी आयोग लाई फेरी उल्टौनु पर्‍यो साले नेताहरु काम कुरो एकातिर धमलाको मुद्दा बोकी जि,पी, को निवास तिर।
    उही साधुराम सुकुम्बासी

  19. Ramchandra poudel is one of the immoral ledar in congress. he has no brain about his speech. he wii accept any things drafted by other and ask for sign. he is absolutely blind person i am preety sorry for him. u are useless to all of us nepalese people.take long breath and go for meditation Ramchandra ji!!!!!!!!!!!!!!!!

    UK.

  20. देश बेच्ने गद्दार नेताहरु। येस्ता कुकुरहरु त हाम्रा देशका नेता अनि कहाबाट देश बिकास हुन्छ त। यो धमला भन्ने जन्तु त यि आमा पनि बेच्न पछि नपर्ने नेताहरुको बाउ हो कि क्या हो?
    K.P.Pandey
    IRAQ

  21. साथी हो खुशी हुनुहोस्। धन्न नेपाली कङ्रेस ले देश चै बेच्न भ्याएन। अब नेपाली जनतले यि देश का धमिराहरुलाई सजाये दिनुपर्छ।

  22. Sathiharu mazzale hasaunubhayeko ma dherai dherai dhanyabaad cha. My sansar ma yesto comedy hudo raicha- top ten comedy sirssak yesta chan. Aunuhoos sangai hasau….lol

    1. RAMCHANDRA POUDYAL IS ALSO SAME AS RISI KO MUNI KO DHAMALA. 2. कहिँ नपाएर कण्डोमा हाथ भनेको यही हो.3 फेरी अर्को भतुवा आयो! 4. पौडेल बुडो को पनि दिमाग म किरा परेछन 5. लडिजा प्रशादयो 6. राम्चनद्रे र लडिजा प्रशाद त नेतानै होनन टट्टु हुन 7. thukka rame dai timro buddi 8.पित्पत्रकारिता 9.पित्पत्रकारिता मुर्दाबाद 10. लडिजा प्रशाद मुर्दाबाद

  23. I am amazed to find Congress politicians pitching in to save people like Dhamala when he is still under investigation by authorities !!! As per international norms; it should not be fair to give cheap comments favouring suspects still under investigations. Especially people like Paudel and Deuba who were supposed to know and seemed to adhere to this kind of rules; as being well known politicians. If they forgot n start acting like crooks then only God save the Nation !!?!! This is a very very bad omen for country n her people at times when rules of law and nationalism itself are at crossroads and under peril. Hope n pray; other politicians from different parties may soon come to senses and make things right by not interefering the process further thereby upholding basic norms of the land.

  24. मलाई यस्मा कांग्रेस को गल्ती लाग्दैन किन कि सबै ज चोर् हरु हुन भन्ने थाहा हुँदा हुँदै पनि देश को ठुलो दल भनेर मान्छौ। अनी टाउको मा टेकिहाल्छ नि सबै जन लाई रोड म निकालेर जुत्ता को माला लगाउनु पर्छ अनी थाहा हुन्छ कल्ले सड्यन्त्र गर्दै छ भनेर। हामीलाई थाहा छैन र कांग्रेस भनेको कस्तो पार्टी हो भनेर तर पनि माओवादी को पछी दोस्रो vote त्यसैले नै पायो। कसैले पनि अक मत पनि नदिने हो भने कसरी ठुलो पार्टी बन्छ? मलाई लाग्दैन कि नेपालमा सज्जन को भन्दा कोंग्रेस्सि चोर् हरु को सन्ख्य धेरै छ भनेर तर हाम्रो समस्या के हो भने अरु बेला जती सुकै रिस उठे पनि चुनाव को बेला २-४ हजार को लागि देश नै कांग्रेस लाई सुम्पिन्छौ। अब हामीले नसोछे हाम्रो कैले पनि कै हुने वाला छैन।
    Deepak koirala
    USA

  25. बेची खबर सुनेर मैले मात्र नभएर सबै नेपाली जनत ले अचम्म मान्नु पर्ने केही छैन, नेपाली काङ्रेस भनेको एउटा सत्ताको भोगी हो सत्ताको लागि जे पनि गर्छ ,आज त्यात्राो प्रमाण भएर पनि फेरी त्यो धमला लाई फेरी सरकारले फसाउन खोजे को भन्छ के कुरा हो यदी बिना कारबाही धमललाई छोड्यो भने म पक्का भन्छु त्यो धमला को जिन्दगी खत्तम, अनी त्यस्को सुप्पोर्त लाई पनि एक एक खत्तम , यो मेरो मात्र हैन नेपाली सबै जनत को चाहन हो चहे रम्चद्रे होस् चहे गिरिजे होस् जो खो लाई पनि छोडिन्दैन अब यो धम्की या चेतन या सुझाब , प्रभु नेपालमा कस्तो कस्तो मान्छे लाई जनता ले मन्छन हो ??? एस्तो देश बेची खाने लाई किन खत्तम बनएन ?? तर कत्ती दिन अब त्यसरी चल्छ ??? अज रन्बिर को नाम मा एस्तो भये छ भोली कुनै समुह भएर त्यही धमला ko सुप्पोर्ट गर्ने माथि हमला गर्दा भन्नु सकुनु पर्‍यो यो पनि फसौन खोजे को भनेर यदी हैन भने १००% सुप्पोर्ट हुँदा हुँदै पनि किन नेपाल सरकार नेपाल प्रहरी को सुप्पोर्ट गर्दैन ??? किन किन ? कि फेरी धमला लाई छोडेर यि नेतालाई लाई हमला गर्ने ??? यो काम नलाग्ने नेतालाई अब नली खुट्टा भाचेर पशुपती मा लग्नु पर्छ होला ????

  26. त्यो गगने पनी चोर नै निक्ले अस्ति पशुपतिको पुजारीको सम्बन्धमा देखाएको करामत हेर्दा । खै अबो नरहरीले नै बचाए हो काँग्रसलाई ।

    अबो त्यो सभासद् कृष्णप्रसाद यादवलाई चाहि राम्ररी चिन्नौ साथी हो । बाटो देखि कि कुरीकुरी भनेर जिस्काउनु पर्छ । अबो हामि सोझा साझाले तेति भए पनि गर्नु पर्यो नि ।

  27. katai nepali congress ko neta haru pani ranabir sena sanga sathgath chhaina bhanne sanka po lagyo.

  28. साथी हरु माफ़ गर्नोस है यो फरक प्रसंग को लागी तर बलात्कारी सरकार अनि गृह मंत्रालय बिरुद्द आवाज उठाउनको लागि यो प्रसंग राख्दै छू है अति भो यी केहि सभासद,केहिनेता,केहि पत्रकार अनि केहि कालाकोटे हरुको अतिबादी नाटक त …..कहिले वारेंट कटेको डांकालाइ,कहिले चुनाव हारेका लाइ सपथ खुवाएर बैधानिकता दिलाऊँछन जे मन लाग्यो त्यही गरेर देश अस्त ब्यस्त पारे ल यो पढ़नोस है । कान्ति बाल अस्पतालपछाडि रहेको कोठीबाट सादा पोसाकका प्रहरीले रंगेहात यौनसम्पर्क गर्दागर्दै शुक्रबार पक्राउ गरेका कांग्रेस सभासद् कृष्णप्रसाद यादवलाई प्रहरीले अभियोग नै नलगाई रिहा गरेको छ !
    प्रहरी स्रोतका अनुसार रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद्लाई छोड्न गृह मन्त्रालयबाट दबाब आएपछि काठमाडौं परिसरले कुनै अभियोग नै नलगाई रिहा गरेको हो ।प्रहरीले सभासद् यादवसहित अन्य चार युवतीलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका लागि जिप्रकाबाट म्याद थप्ने तयारी गरेको थियो । उच्चस्रोतले भन्यो, ‘तर सभासद् यादवको नाम हटाएर चारजना युवतीलाई मात्र म्याद थप्न लगियो । (साभार :नयाँ पत्रिका)

    कसैलाई कुनै आपत्ति भए मेरो संपर्क ई-मेल [email protected]

  29. Dhamala case; lahara tanda pahara bhatkine trasle Girija budho gidda ra Ramchandre ghorle haruko nid haram bhayera bhukdai chhan. Kina bhane Girija defence, Rame home minister thiye tesbela, jati bela Birendrako Bansanas bhayeko thiyo. Jimmewari ko haisietle yiniharulai thaha nabhai nagariklai hune kura bhayena. Chaine bhatatatatatatata kanchha lai sakchhi rakhera ki kaso?

  30. गिरिजा पछी पार्टीको अध्यक्ष हुने लगभग निस्चित जस्तै भएका यि पौडेल बन्धुले मन्दिर प्रकरणमा ‘नेपाली पूजारी राख्न नपायिने’ आन्दोलनको आगुवाइ गरी भारत सामु लम्पसार परे र अहिले धमला लाई छुटाउने आन्दोलनमा आफुलाई अग्रपन्तिमा राखी नेपाली जनताका सामु आफ्नु सही परिचय दिये । देशको एकमात्र ‘लोकतन्त्रको हिमायाती’ प्रजातान्त्रिक पार्टीको दिवलियापन देख्दा लाजै लागेर आउछ । अनी देसले कहाँ बाट गती लियोस ।

    प्रयास ।

  31. Dear Readers,
    We are now seeing the true face of these JACKALS who were running our country in the guise of LAMBS. See this Ramchandra Poudel.

    What a logic of this man–that journalists do have the right to talk to anybody, say anything and do whatever they like! Amazing. All these CONGRESS FASCISTS AND THUGS shall die in the next election.

    Shame on you THUGS.

  32. Dear Readers,
    We are now seeing the true face of these JACKS who were running our country in the guise of LAMBS. See this Ramchandra Poudel.

    What a logic of this man–that journalists do have the right to talk to anybody, say anything and do whatever they like! Amazing. All these CONGRESS FASCISTS AND THUGS shall die in the next election.

    Shame on you THUGS.

  33. congress moist to satta jasari pani dhalna chahan6.ka bahana khajau vane ra baseko balama ahaile dhamako case aauyo. Ahaile crimainal kai pachaya laye ra vaye pani parakarko pachaya ma okalat gare pa6e patrakarharu ko maan jatan sakin6 vanera hola. Yo ahaile ko ghatan kram le ta caongress pani dhamala sanja mile ko ra aafno pani pole khul6 vanera jasari pani Dhamala lai nalai na lagayo jasto pa6. Haina vane phone ma threat dinai par6, paisa aasulanai par6 vanne khalka sabda rakha ra gare ko phone barta lai pani kina sakaratmak roop malin6 yo congress. So yesma kai aaru dharai kura pani lukhe huna sak6hai……..

  34. Ram chandra gp ra cangresh ka neta haru morne bela ko salkine bati hun fikar nagarnu hola aba chdai nibdai chan eni haru le kati gunda ra deshdruhi ani desh ghati pale ka hahechhan.

  35. hey G.P. Koirala and all congress politican, whatz wrong with u.. didn’t u hear what he(Dhamala) was talkin in phone or u dont understand nepali language. Don’t try to save worst people in the name of Journalism. Same on you guys…

  36. ramro lai ramro t mannu parne tr n ramro lai pani ramo bhaner dhaknu bhaneko desh r nirdos janta parti kattiko jimmebari nivayaka rahechhan bhanne kura janta lai neta ko parichhaya diyaka chhan , yo kura hami janta haru sabaile bujnu parchha. r neta haru lai ramro sanga bujaunu parchha.

  37. thukka rame dai timro buddi, samachar sankalan ko lagi samparka hunu ra chanda uthauna ko lagi sambandha hunu farak kura haru hun bhanera pni thaha chhaina timi lai. sarkar ma chhainau j boldei hidna man lagchha bola aakhir neta na pareu j gare pni j bole pni timi haru lai nai ta chhut chha ni.

  38. के गर्ने यस्तै मान्छे ले भोट् दिन्छौं अनी एस्ता कुकर्मा गर्छन्। हामी जनत नै खत्तम छौं कि ? अब अर्का playboy नेता यादव पनि षड्यन्त्रमा फसएको कुरा आउन्छ होला हेर्दै जाम ….?

  39. यो धमलो रुपी कत्रो ठुलो सन्जाल रहेछ भन्ने कुरो ऐले आएर बुझिदैछ छिटो भाडा छिटो यो उदाङ्गो होस् अनी अरु पनि धमले रुपी गिरोहमा कोको सम्लङ रहेछन छिट्टै थाहा हुन्छ यस्ता गिरोहको जरै नस्ट गर्नु पर्छ । बोल बोल टट्टु हो बोल कती बोल्छौ ,जती तिमीहरु बोल्छौ त्यती तिमीहरुक असली रुप देखिन्छ गिरिजा लगायत रम्चन्द्रे अनी पित्पत्रकारिता गर्ने त्यो राजेन्द्र भन्ने टट्टु त धमलो को घोडा रहेछौ थुक्क जिन्दगी तिमीहरुको नेता र पत्रकार भोइ खाएको लाज त मलाई पो लाग्यो हाम्रा देशका बुद्दिजिबी देखेर ।

  40. all r idiots and pawn of india. See sooner than later they will divide nepal . i have no words to describe their chicanery. It is our bad luck having such leaders why they don’t want to take law its own course. girijo always says about free judiciary , doesn’t he has faith in present nepali judiciary system . why they want influnce the judges, if these leaders they be biased towards rishi, will the judge be able to do a fair verdict. moreover what will be the fate of ssp silwal of kathmandu who dared to catch rishi. i don’t what’s going on. if this kind of situation prevails rishi can kill anyone and nobody will do anything to him . he will the lion of the city. shame and pity on you idiot leaders, they all should be kept in prison. girijo has degraded his prestige openly favouring one accused person . just imagine what he will do , if police will catch sujata for doing , he will destroy the police headquarter. nepali leaders are morally bancruptted.

  41. यो राम्चनद्रे र लडिजा त नेतानै होनन टट्टु हुन यस्ता ले के देश बनाउनु धन्य नेपाली जनता यस्तालाई चिनेर संबिधानको चुनावमा धुलो चटायको मा धन्यवाद र अब नेपाली जनाता ले यस्ता अपराधी को बचावट को लागि बोल्ने यस्ता अपराधी बोली लाई धमिरा रिखी जस्तै तह लगाउनु पर्छ र यिनिहरुलाई जाक्नु पर्छ र यस्ताको समर्थन्मा बोल्ने टट्टु पत्रकार हरुलाई पनि अब कलम्ले ठेगाना लगाउन सक्छ कुनै ठुलो हतियार चाइदैन थुक्क गती छाडा पत्रकार भनाउदा हो प्रचन्डले तिमीहरुलाई बारम्बार गाली गरेको ठीक रहेछ भन्ने लाग्यो ऐले आएर ।
    राम्चन्द्रे मुर्दाबाद
    पित्पत्रकारिता मुर्दाबाद
    नेपाली कांग्रेस मुर्दाबाद
    नेपाली न्यायिक प्रणाली जिन्दाबाद
    लडिजा प्रशाद मुर्दाबाद

  42. यो काँग्रेसलाई संबिधानसभाको चुनावमा जनताले धूलो चटाइ दिएकोले पुगेनछ अब पातलमै धसिने बिचार गरे जस्तो छ । जे होस् ईतिहासमा कुनै बेला नेपालमा नेपाली काँग्रेस नाम गरेको नेपालको हित बिरोधी एउटा पार्टी थियो भनेर पढ्ने भए हाम्रा सन्ततीले ।

  43. all r idiots and pawn of india. See sooner than later they will divide nepal . i have no words to describe their chicanery. It is our bad luck having such leaders why they don’t want to take law its own course. girijo always says about free judiciary , doesn’t he has faith in present nepali judiciary system . why they want influnce the judges, if these leaders they be biased towards rishi, will the judge be able to do a fair verdict. moreover what will be the fate of ssp silwal of kathmandu who dared to catch rishi. i don’t what’s going on. if this kind of situation prevails rishi can kill anyone and nobody will do anything to him . he will the lion of the city. shame and pity on you idiot leaders, they all should be kept in prison. girijo has degraded his prestige openly favouring one accused person . just imagine what he will do , if police will catch sujata for doing , he will destroy the police headquarter.

  44. रामचन्द्र पौडेललाई, ॠषि धमल निर्दोश छ भनेर वकालत गर्ने अधिकार कस्ले दियो ? नेपालमा कनून छैन अनुसन्धान गरेर दोशी र निर्दोशी छुट्टाउने ?
    पौडेल बुडो को पनि दिमाग म किरा परेछन। नेता भएपछी चै अपराधी को बाचाव गर्नै पर्छ कि के हो ? बिहारी राजनेता को हावा लागेछ पौडेल बा लाईपनि ।पौडेल बा लाई भन्नुपर्ने यतीनै हो मैले । कुरा बुझुन /

  45. साथी हो । गल्ती सबैका हुन्छन । तर रामचन्द्र र नेपाली कांग्रेसलाई रिसी सित दाज्ने काम चाहि नगरौ है । रिसीले प्रचण्ड टुवाइलेट गएको पनि समाचार लेख्यो तेसैको नतिजा हो यो । रिसी खराब होला तर काग्रेस नेता र पार्टी अवश्य होइन ।

  46. Why Girija and companies are so worried about an criminal being under police custody. There must be something behind all these thugs and immoral corrupt bakamphuse. Why don’t they allow to complete the process of investigation. Why there has been so much pain in their neck.

    I am sure lot of good citizens of the country are happy to see people like Dhamala rot in the jail. Why so much headache for congress. In the name of press freedom, these urseholes are give protection to such a criminals.

    Police must expose all other activities of Dhamala and other accomplices or those associates of political hoodlums.

  47. वर्षौदेखि हामी गाउँलेहरू उस्तै छौं।
    फाटेका सुरुवाल र प्वाल परेका टोपीहरू पनि उस्तै छन्।
    झुप्रा कटेराहरू छाउन नपाएको त झन् बर्षौं भएको छ,
    थुप्रै महिनाहरू भए
    भोट दिएर तिमीलाई राजधानी पठाएका थियौं।
    शहर पुगेपछि त तिमीले फर्केर पनि यता हेरेनौ।
    हामी सम्झन्छौं,
    भोट माग्ने क्रममा तिम्रो भाषणले धारो उठाएथियो जुन अहिलेसम्म बगेन।
    कान्ला भिजाउने नहरको कुरा गथ्यौंर्र्,ै कुलेसोसम्म पनि यता फर्केन।
    बादल हेरेर बाउसे बोलाउने हाम्रो गाउँमा,
    अहिलेसम्म पनि हामीहरू धाराकै तिर्खा तापिरहेका छौं।
    अहिलेसम्म पनि हामीहरू कुलेसो नै कुरिरहेका छौं।

    केही अघिको कुरा हो,
    पल्ला गाउँका मनिटर कान्छाले तिमीलाई भेट्दा तिमीले चिन्दैय्.चिनेनछौ।
    सत्बीउ छर्न कठ्यािङ्ध्रदै शहर पुग्ने कान्छा बालाई पनि,
    किन हो तिमीले भेट दिएनछौ।
    भरखरै सुन्दा त झन् अचम्म लाग्यो,
    तिमी त अहिले शहरबाटै लापत्ता भएछौ।

    हामीलाई थाहा छ
    तिमी धनवान् छौ।
    इच्छा लागे विदेश किन्न सक्छौ।
    जरुरी सम्झे देशै त्याग्न सक्छौ।
    तर हाम्रो सम्पत्तिको नाउँमा,
    तिमीले नाथे सम्झेका
    केही डोका, डाला र डबकाहरू छन्,
    र परार हिउँदमा बनेका
    केही पुराना गुन्द्रीहरू छन्।
    अनि हाम्रो भनेको एउटा आकाश छ।
    जसमुनि केही पहाड, कन्दरा र माटाका थुम्काहरू छन्।
    ढिकी, नाम्ला र कटेराहरूको त के कुरा
    हामी फाटेका सुरुवाल र प्वाल परेका टोपीहरू पनि बेच्न सक्दैनौं
    हामी देउराली, हिमाल र सिमेभूमे पनि त्याग्न सक्दैनौं
    मायाको कुरा न हो,
    हामी यसैलाई माया गर्छौं,
    र गर्नु अनिवार्य यस अर्थमा ठान्छौं कि,
    हाम्रो निर्धनताले यहींको माटोलाई समेटेको छ।
    भो छोडिदिउँ माटोभित्रको कुरा कुनै दिन गर्दैगरौंला।
    अब त चुनाव पनि आउने बेला भएको छ।
    अब त भोट माग्ने बेला पनि भएको छ।
    कस्तो विरन्तरी बन्न सकिरहेका छौं तिमी द्र
    कसरी यतिदिनसम्म हराउन सकिरहेका छौं तिमी
    तिमी अहिले कहाँ छौ हँ

  48. ” A Call for movement against Corrupt/criminals leaders ”

    Dear all beloved Nepalese Brothers/Sisters

    This is the right time to find out behind the massacre of King Birendra. I think some so called leaders of Nepali congress in the name of press freedom is hiding all sorts of crimes including the kiling of our beloved king. What is the motive behind protecting Dhamala while the case is in the court?
    What is their motive? We all nepalese now need to know who are for the country and who are against and just pretending in the name of press freedom and humanrights as if we all nepalese brothers and sisters are foolish that we will be betrayed with their words.
    Now, it is the time to go to the street to catch the neck of these corrupt leaders and criminals.

  49. nepali cangresh ka praya neta haru ko karan le garda desh ko halat din prati din bigridai gayo aba yastyo taral awastha ko dhamal lai liyara kendriya neta haru le bolnu kati ko jayaj hola ke lepali cangresh ko din sakiyo desh lai ramro garne kura ta katai pani chhaina

  50. Ma Gagan Thapalai testai capable person manthen ra uhinai Nepalko Agua hunuparchha, Jaba dekhen aandolan taka, Gyanelai gali bakne ra turunta Indian Embassy bhitra lukne. Ahile ta tyo Arjunko N K C chhorinai bihe gare6 kyare. K dosti rahyora, aafu majdoornai rahiyo. Ayway badhai6 Gagan jyulai.

  51. Rishi Damala Clearly Dealing about money and try to convince that he will use reportes club and press to become white colored man.

    Nepali Congress should listen that audio repeately.

    Malai Jasle pani vetna aaucha, mero india sanga pani ramro sambadha cha.

    Tapai hami bhaneko 2 – 4 lakh ko kura garni ho? hami pachi desh hakne manche, tehi bhayera bandinus malai pani dinu parcha?

    What all that mean?

    Infact Nepali Congress scared of – afno pani pool khulni bhayo bhanera…. yo sab girija ko sadayantra ho.

  52. देश बेच्ने गद्दार नेताहरु। येस्ता कुकुरहरु त हाम्रा देशका नेता अनि कहाबाट देश बिकास हुन्छ त। यो धमला भन्ने जन्तु त यि आमा पनि बेच्न पछि नपर्ने नेताहरुको बाउ हो कि क्या हो?

    Sudarshan ( zorba)

  53. हो त रामचन्द्र नेताज्यु नेता,पत्रकार,अधीवक्ता भनेका उस्तै उस्तै त हुननी जो सँग पनि बोलचाल र घुलमिल गर्न पाउछन र जे पनी जायज हुन्छ यि बर्गलाई !नत्र कसरी समस्याको समाधान निस्कन्छ त !कसरी स्वार्थ पुरा हुन्छ त !त्यसैले त हाम्रो गाउघर तिर बेस्या र नेता उस्तै उस्तै हो भन्छन जो सँग संपर्क गरे पनि हुन्छ !जे बोले पनि हुन्छ !जे गरे पनि हुन्छ !धन्यबाद आफ्नो परिचय प्रस्टाइ दिनु भएको मा ! !

  54. एही नै हो त नेपाली कांग्रेस को असली रूप!!!!

    अझै पनि कङ्रेस्स कङ्रेस्स नै भनी रहनु हुन्छ हगी
    तपाईं अन्धा काङ्रेस् भक्त साथी हरु?

    येउटा देसद्रोही लाई ईन्डिया को दबाब मा छुटाउनु
    खोज्नु,के एहीनै काङ्रेस्स को अस्थित्तो र सिदान्त हो?

    के को गणेशमान लाई मात्रा गाली नि? एही ताल हो
    भने पुरै पार्टी नै तेही हाल मा पुग्ने निस्चित छ ।

    नरहरी र गगन थापा हरु उठने बेला भएको छ !!!

  55. हन के अच्चम्म, हुदा हुदा अब गिरिजाको हा मा ह मिलाऊंन अरु नेताहरु पनि बक्न थाल्यो ? आज प्रहरीले प्रमाण (आडियो ) समेत सार्बजनिक गर्दा , धेरै भन्दा धेरै नेपालीले त्यों ब्यक्ति (म नाम नलिऊ त्यों देशद्रोहिको ) अपराधी नै हो भन्ने थाहा पाउदा अनि त्यसको अनुसन्धान भै रहदा पनि किन यी लाज नभएको भ्रस्ट नेता भनाउदाहरु भूकीराको यसको पछाडी निकै ठुलो राज हुनुपर्छ नत्र को हो धमिरा ? तिमी नेता भानाउदोहरु किन कुनै सर्बसाधारनले न्याय नापाउदा चु बोल्दैनौ? तिमिहरू सबै नेताहरु स्वार्थी ,पाखंडी,भ्रस्ट र रास्ट्र र जनता प्रति घात गर्ने कु….. हरु हौ| अहिले प्रतिपछ्य मा हुदात लाज पचायेर बोल्नेहरुले सत्ता मा हुदात कत्ति अपराधीहरुलाई निर्दोष बनायौ होला हगी ???????? हामी आफै अनुमान लगाऊंन |||||||||||||||

  56. sisi dhamala lai thune pachi sabbai chor fataha daka haru ko nid haram bhako6.herdai jau ko ko bolchan usko side ma.yin lai hami janata le thik parnu parcha aru kasai le pardaina.

  57. यो पत्रकार लाई उचालेर माओवादी लाई सत्ता बाट बाहिर निकाल्न खोजिएको हो,

  58. kagres le garda ta asto bhayo des ko hal

    DHAMAL IS CRIMINAL

    IF HE IS CAUGHT CONGROSS WOULD BE BLAMED CRIMINAL TOO

    NEPAL POLICE CAN DO A LOT DNT DISCOURAGE HIM

    ITS TIME TO MAKE BEAUTIFUL NEPAL

    rajan,shyam and deepak TRichandra college
    kathmandu

  59. hoina yo chor ko barema kati chhalfal garna sakne hun yi neta haru. from today rishi dhamala is no more in this world so lets not discuss abt him.

  60. फेरी अर्को भतुवा आयो!! ऋषि धमलालाई यिनीहरु देउतै ठान्छन की क्या हो.

  61. Aparadi haru sabai ustai ta hun ni.One criminal supports to another.Bheda Bheda sanga, Bakhara Bakhara sanga.

  62. यस् पौडेल जि देउवा जि पत्रकार जो सँग पनि बोल्न पाउछ त्यो म मान्छु तर रणबिर सेना सँगको त्यो घिन्लाग्दो शब्द जुन शब्दले सम्पूर्ण पत्रकारको इज्जतमा कालो धब्बा लगएको छ , त्यो शब्द जुन शब्दले सम्पूर्ण नेपालीहरुलाई आन्तरिक द्वन्दमा फशाउन खोज्छ त्यो शब्द जानेर भन्न त धेरै परको कुरा उच्चारण पनि गर्न पाउदैन । देउवा जि र पौडेल जि धमलाको बिषयलाई लिएर टाउको दुखाउने काम नगरनुस् ।

  63. These are the people who made our lovely country like this. Now time has come to lead the country by YOUNGSTERs.

  64. मलाई लाग्छ यो कतै मर्ने बेलामा हरियो काँक्रो जस्तो त हैन। हिजो र आजका समाचार हरुबाट हेर्दा राम चन्द्र पौडेल को राजा बिरेन्द्रको बम्श हत्या हुँदा सत्यतथ्य लाई लुकौन मा हात रहेको हुन सक्ने देखिएको सन्धर्‍वमा उनको यो फुर्ती को पछाडि तेही करण हुन सक्छ। हामीले नभुलौ दरबार हत्यकान्ड हुँदा यिनै राम चन्द्र जि नै गृह मन्त्री थिए र जन्ताले हत्य भएको कुरा थाहा पनि नपौदै बि बि सि मा रेदिमेद अन्तर्वाता दिएक थिए हत्या दीपेन्द्रले नै गरेको हो भनेर। नेपाली जनता ले भुलेका छैनन ढिलो चाडो हिसाब निकल्ने नै छन।

  65. CONGRESS ka Daalaal haaaru ….timi haru ko ta kuukur ko jaatii pani…buddhiu chainaa hai…thukaa yestaa ko haat ma ta yetroo barsaa desh thiyoo ani kaaha baaata Bikash hoos ta…

  66. लौ लौ रामचन्द्रजी तपाई नै जाने हुनुहुदोहरेछ। तपाँई नै ठूलो मान्छे। तपाँई नै रूख चढ्न सकने तपाँईकै जिउभरी रौं।

    अब के भनौ र खै? 🙂

Comments are closed.