प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल नेपाल रातो टिमले जितेपछि समर्थकहरु नेपालको राष्ट्रिय झण्डा फहराउँदै नाच्दै। दशरथ रंगशाला पूरै घरेलु दर्शकले भरिएको फाइनल खेलमा नेपालले श्रीलंकाको राष्ट्रिय टिमलाई टाइ ब्रेकरमा २ काविरुद्ध ४ गोलले पराजित गरेको थियो। श्रीलंकाका दुई खेलाडीले हानेको पेनाल्टी गोलपोस्टभित्र नछिरी आकाशतिर सोझिएपछि नेपालले उपाधि हात पार्न सफल भएको हो।
नेपालको शीर ठाडो पार्ने फुटबल टिम खेलअघि समूह फोटो खिचाउँदै।
समापन समारोहमा प्रधानमन्त्री नै आउने भनिए पनि थारुहरुसितको वार्ता र त्यसका लागि मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकोले आउन सकेनन्। प्रतियोगिता गणतान्त्रिक खेलकूद महासंघको आयोजनामा भएको थियो।
नेपाली फ्यानहरुको जोश गजबको थियो। लाइभको झमेला र पत्रकारहरु बस्ने ठाउँमा बस्नु परेकोले दर्शकहरुको बढी फोटो खिच्न पाइएन।
निःशुल्क दर्शकहरुः नर्सिङ होमको छतबाट फ्रीमा खेल हेर्न पाएपछि किन तिर्नुपर्यो सय रुपैयाँको टिकट ?
जति भिडे पनि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै गोल हुन सकेन।
टाइ ब्रेकरमा नेपाली खेलाडीले गोल गर्दै। नेपालका चारै जनाले गोल गरेका थिए।
श्रीलंकाली खेलाडीको प्रहार पोस्टमाथि तिर सोझिँदै। यो फोटोमा देखिएको एउटा बल चाहिँ मैदानबाहिर बसेकाले बोकेको बल हो। खेलाडीले हानेको बल दर्शक दीर्घातिर देखिन्छ।
अन्तिम बल पनि मिस भएपछि निराश श्रीलंकाली खेलाडी र हर्षित नेपाली गोलकिपर।
जितको खुसी।
दर्शकहरुले मैदान मै प्रवेश गरी खुसी मनाए।
मैदानमा प्रवेश गरी नाच्दै नेपाली फ्यान।
मैदानमा प्रवेश गर्न प्रहरीले रोक्नै सकेनन्।
इन्डियन आइडलको कन्सर्ट आजै भए पनि रगशालामा दर्शक खचाखच थियो। कति त टिकट नपाएर फर्किएका थिए।
खासमा फुटबलको रिपोर्टिङ गर्न आउने पत्रकारहरु चुप बसेर खेलको समीक्षा गर्नुपर्ने हो। तर हुटिङ र उफ्राइ त यहाँ पनि हुने रहेछ। पत्रकारको दीर्घामा बस्दा कुन चैँ खेलाडीले कस्तो खेल खेल्यो भनेर चाहिँ थाहा पाइने रहेछ।
यो मन त मेरो नेपाली हो।
कोही भने अनुहारमा नै राष्ट्रिय झण्डा पोतेर आएका थिए।
कसैको भने हातमा थियो।
कतै हर्ष कतै विस्मात्: पराजित श्रीलंकाली टोलीलाई सुरक्षा प्रदान गर्दै।
लठ्ठीको सुरक्षाः एन्फा अध्यक्ष गणेश थापालाई पुरस्कार वितरण समारोहमा मञ्चमा आउन आग्रह गरिए पनि उनी गएनन्।
खेल हेर्न आएका भिक्षुहरु।
खेल हुँदै गर्दा ‘दैनिकी’ ले ‘माइसंसार’को प्राविधिक सहयोगमा भिडियो दृश्य लाइभ वेबकास्ट गरेको थियो। त्यसैका केही रेकर्डेड अंशहरु-
Live video chat by Ustream
Ganesh Thapa is keeping his son on AFC and bought maoist as well seems it is his pewa
Great congratulation Nepalese football team and thanks a lot mysansar.
welldone neplies player, ,keep it up. keep on burning, priminister nai satye ra sacho bhayepachi luck ley pani team lai ra countrylai saath deko cha. barun adhikari, russia moscow
CONGRATUALTIONSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS!!!!!!!!!!!!!!!!!!!
बिराट ज़ंग शाह ले लाठी ले हो की क्या हो गणेश थापा को सुरक्ष्या दिनु लाको … नेपाली राष्ट्रीय टीम रातो लाइ धेरै धेरै बधाई छ है !!!
नेपाली रातो ले जितेको माँ धेरै खुसी लाग्यो !!! बधाई छ नेपाली फूटबल खेलाडी हरु … अचम्मको सुरक्षया दिएको रहेछन बिराट ज़ंग शाही ले लाठी लिएर !!!!!
Congratulation to all nepalese football team and also thanks to mysansar.com unit. After a long time people of nepal are holding the Nepalese Flag. At this time, i am so glad to see this our Country flag than parties flag.
congratulation nepali football team keep up the good work .
yo pani luck ko kura ho hamro lagi. yo bhanda dherai na sochau hai football ma nepal le. any way congratulation and best of luck.
Congratulation to the all Nepali people and the Player.This is a good news that i have heard of our country after longtime.Also thanks to my sansar blog to shown the great pictures.Really enjoyed it
धेरै खुसी लाग्यो, बधाई छ संपूर्ण खेलाडीहरुलाई|
Balla Balla ramro news sunn ra hea payeyo. Nepali Team lai dherai dherai badai cha.
खेल हेर्न त बहुत मजा आयो, तर आयोजकको ताल देखेर चाहि एकदम रिस उठ्यो। त्यति ठुलो म्याच आयोजना गर्न त अलिकति राम्रो व्वस्था गर्न सक्नु पर्यो नि।
Hamro desh ma yestai khusi bhairahus, sabai nepali ekkai bhayera santi bana rakhun nepal ko flag ra nepali haru sath ma khushi manayeko herda dherai khushi lagyo
dherai pachi Nepali jhanda dekhiyo
nepali kheladi lai mannu parcha hai, aaru le gol garna nasake pachi jitechan, aaphai gol garna t
congratulation to the “TEAM NEPAL”
U made us proud Nepali. thanks…
ani mero sansar ko prayas lai heartly thanks. hope u keep same in future as well… thanks once again
kehi garna nasake pani football ma gareko pragati ko lagi hardik shuvakamana
yasari nai desh ko lagi harek chhetra ma kam garnu paryo
chetana vaya
PROUD TO BE NEPALI. I M MISSING ALL THOSE GAMES IN DASARATH RANGASALA. I WISH I WAS THERE TO WATCH THE MATCH LIVE AND CELEBRATE WITH ALL THOSE NEPALI FANS.
J hoos desh ma bhaye ko aashanti ra bandha lai eekchin bhaye ni beersayo yo jeet ley…hamra kheladi ley yesta ri nai pragati gardai jaun…Jai Nepal.
नेपाली खेलाडीहरुको यो उच्व जोश सधैंलाई कायम रहिरहोस र त्यो चन्द्र सुर्य अँकित प्यारो ध्वजा यसरी नै फहराईरहोस । पार्टीका झण्डाहरुकै मात्रै दर्शनले दिक्कै भएको बेला यसपटकको तस्विरहरु हेर्दा मनभित्रै देखि अनौठो आनन्द सञ्चार भएर आयो । धन्यवाद उमेशजी ।
नेपाली खेलाडी हरुलाई शुभकामना छ.यस्तै प्रगती कायम रहिरहोस्.
टिमको नाम छैन कि कसो? रातो टिम रे तर जितेरै छाडेछ नेपालीको नाम बचाएछ यी खेलाडीहरु ११ जना मात्र को
फोटोछ एक्स्ट्र खेलाडीको त तस्बीर नै छैन यार!!!!!!!!!!!!!तर यी खेलाडीहरु लाई रातो खेलाडी हैन राष्ट्रिया खेलाडी मान्नु पर्छ नेपालको सरकारले।।।।
मान लामा
Guys,our soccer has been south-Asian champ and we are the world champ in strikes and protests.The first one is the mist popular sport in the world and the second one is nastiest.Cmon guys lets be world champion in soccer not in protests.
यस्तै यस्तै प्रगती कायम रहिरहोस् भन्ने शुभकामना पनि दिन्छु। फेरी एक्पतक
नायकहरुले कहिले नबिर्सिने गौरब्पूर्ण काम गरेका छन। सरकारले हौसाला को
लागि खेलदिहरुलाई केही गर्नैपर्छ। खेलदी भनेका राष्ट्रका गहना हुन।मैले बिदेश्मा
भएर पनि टेलिभिजनको लाईभ हेरे,सबैको राम्रो देन छ जित्नुमा,फिन्ल्यान्ड बाट¨
दिपएश छेत्त्री।
नेपाली खेलाडी हरुलाई शुभकामना छ
दुख गरेर भिडियो माई संसार मा हेर्न पाइएकोमा माइसंसार लाई धन्याबाद
mai kumar
sarangdanda
ये हजूर !हामी आन्दोलन मात्र गर्ने होइना है !फुटबाल पनी खेल्छौ !