शनिबार साहित्यः यस पटककी विजेता कृष्णकुमारी

दुई साताअघि नारी दिवसका बखत उन्मुक्त हाँसो हाँसिरहेको यौटी महिलाको तस्विरमाथि लेखिएका कविताहरु मध्ये टेक्सासकी कृष्णकुमारी पौडेलको “नारी जाति” शीर्षकको कवितालाई निर्णायकहरुले उत्कृष्ट चुनेका छन्। उत्कृष्ट कविता सुन्न भित्र आउनुहोला।

कविता सुन्नुस्-

हाम्रा एक निर्णायकको आवाजमा

साधना शर्माको आवाजमा

15 Comments

  1. मन्दिरहरुको भन्दा उच्च स्थान हुन्छ गजुर हरु कै
    प्रयास मात्रै हो मेरो सानो प्रेरणा हजुर हरु कै

    मुरी का मुरी धन्यवाद छ है निर्णायक मन्डललाई
    त्यो भन्दा न्यानो अविबादन मेरो साहित्यिक जगतलाई

    मुटुनै छुने गरेर कमेन्ट्मा कबिता लेख्नु भो
    सानो यो मेरो कबिता प्रति सद्भभाव पोख्नु भो

    किर्तज्ञ छु है सुमधुर स्वरमा बाचन गर्नेमा
    धन्यवाद छ है पढने सुन्ने र कमेन्ट गर्नेमा

    बिशेष गरी सोनिका जी को म धेरै ऋणी छु
    समय मिले कबिता मिठो पस्केर दिने छु

    हृदय देखी नमस्कार गर्छु दुई हात जोडेर बिदा
    लिन्छु भबिस्य मा फेरी भेट हुने वाचा गरेर

  2. congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations congratulations

  3. यती राम्रो मर्मस्पर्सि कबिता लेखी प्रथम हुनु भयकोमा कृष्ण कुमारी पौडेल ज्यु लाई हार्दिक बधाई दिन चाहन्छु। भबिस्यमा यहाँ बाट अरु पनि उत्कृष्ट कबिता हरु पस्किनु हुनुहुने नै छ भन्ने विश्वाश लिएको छु ।

    सागर, USA

  4. नारीको दु:ख गरिमा मर्म,दिल्बाट बुझिछौ
    बहिनी कृष्ण कुमारी पौडेल,यथार्थ लेखिछौ
    कबिता तिम्रो यथार्थपरक,तर्कमा बलबान्
    प्रथम भएँ भनेर कैले,नलिनु अभिमान्
    #########################
    बिजयी भयौ दिल भित्र तिमी,उमङ मनाउ
    साहित्य फाँट्मा सदैब तिम्ले,कलम चलाऊ
    नारीको गाथा कबितारुपी,मालामा गाँसेकी
    बिजय हुँदा खुशीले तिमी,हौली नि हाँसेकी
    ##########################
    कबिता मलाई लाग्या छ राम्रो,अनु र लुनाको
    ति गोले दाईको हाइकुलाई मैले,पढेर सुनाको
    पुरुसोतम बाबु कबिता कोर्दा,कहिले थाक्दैनन
    साहित्यकारले कहिले पनि,सिमाना राख्दैनन्
    ############################
    साधना बैनी प्रयास राम्रो,स-स्वर बाचन
    सुरिलो स्वर्की रहिछौ धनी,मिठो छ साधना
    बिजयी कृष्ण कुमारी बैनी,बधाई दिदै छु
    स्विकार गर सबैको सामु,बिदाइ हुँदै छु
    ##########################

  5. नारीको दु:ख गरिमा मर्म,दिल्बाट बुझिछौ
    बहिनी कृष्ण कुमारी पौडेल,यथार्थ लेखिछौ
    कबिता तिम्रो यथार्थपरक,तर्कमा बलबान्
    प्रथम भएँ भनेर कैले,नलिनु अभिमान्
    #########################
    बिजयी भयौ दिल भित्र तिमी,उमङ मनाउ
    साहित्य फाँट्मा सदैब तिम्ले,कलम चलाऊ
    नारीको गाथा कबितारुपी,मालामा गाँसेकी
    बिजय हुँदा खुशीले तिमी,हौली नि हाँसेकी
    ##########################
    कबिता मलाई लाग्या छ राम्रो,अनु र लुनाको
    ति गोले दाईको हाइकुलाई मैले,पढेर सुनाको
    पुरुसोतम बाबु कबिता कोर्दा,कहिले थाक्दैनन
    साहित्यकारले कहिले पनि,सिमाना राख्दैनन्
    ############################
    साधना बैनी प्रयास राम्रो,स-स्वर बाचन
    सुरिलो स्वर्की रहिछौ धनी,मिठो छ साधना
    बिजयी कृष्ण कुमारी बैनी,बधाई दिदै छु
    स्विकार गर सबैको सामु,बिदाइ हुँदै छु
    ##########################

  6. congratulations Ms Paudel. Keep writing and wish you all the success In writing Poetries. It makes sense as that is what the essence is about.
    Baldev
    s’pore!

Comments are closed.