शनिबार साहित्यः यस पटकका विजेता बलदेव

नेपालको राष्ट्रिय झण्डा देखिएको रंगशालाको फोटोमा लेखिएका कविताहरु मध्ये निर्णायकहरुले बलदेव भट्ट, सिंगापुरको कवितालाई उत्कृष्ट ठहर्‍याएका छन्। सहभागी सबैलाई धन्यवाद। कविता सुन्न भित्र आउनु होला।

11 Comments

  1. बलदेब जि !
    बधाई छ है सुन्दर कबिता लेखी पुरस्क्रित हुनु भएकोमा ।
    निरन्तरताको शुभ कामना है हिर्दय देखी नै ।

  2. Congratulation to Baldev bhai
    It was very nice to see you here in mysansar
    Keep it up
    Deepak Dai
    from South Korea

Comments are closed.