यी महिलाले राजतन्त्र बचाउने रे, गफै बढी!

राजतन्त्र इतिहासका पानामा मात्र सीमित भएपछि सिंगापुरतिर हानिएका पूर्व युवराज पारस त्यहाँको धेर बिक्ने ट्याब्ल्वाइडमध्ये एक द न्यु पेपरका लागि तीन तीन दिनसम्म मसला बने। सुरुको दिन उनले हत्याकाण्डको बारेमा नयाँ खुलासा गरे- हतियारसम्बन्धी कुरालाई लिएर। दोस्रो दिन हत्याकाण्डको विभत्स विवरण छापियो। दुई दिन त्यसरी उनको कथा बेचिसकेपछि तेस्रो दिन पनि त्यसैलाई निरन्तर गर्नका लागि सिंगापुरे सूत्र भेट्टाएर पत्रिकाले छापेको रहेछ। पत्रिकाका अनुसार यी महिलाको नाम एन्जेला चेङ हो। पारसलाई सिंगापुरमा रहन, बस्न सहयोग गर्ने महिला यिनै हुन्। पत्रिकाले यी महिला कै एक फोनका कारण ज्ञानेन्द्रले सत्ता छाडेको, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई नोबेल पुरस्कार दिनुपर्छ भनेर भनेको अनि अब राजतन्त्र बचाउन यी महिलाले प्रधानमन्त्री प्रचण्डलाई प्रस्ताव लिएर नेपाल आउन लागेको जस्ता कुरा पनि छापेको छ, जुन हास्यास्पद लाग्छ। पत्रिकाले राखेको शीर्षक नै हेर्नुस् न- S’porean helped this prince, but can she helps his kingdom ?


पत्रिकाले चेङ कै कारण ज्ञानेन्द्रले सत्ता छाडे झैँ गरी ठूल्ठूला गफ दिएको छ- सन् २००६ मा दोस्रो जनआन्दोलन हुँदा उनले फोन गरेकी रे कोइरालालाई राजालाई भेट भनेर। अनि कोइरालाले भेटे रे। अनि ज्ञानेन्द्र त्यो भेटमा गद्दी छाड्न तयार भएको रे।

१० वर्षअघि नेपालको तत्कालीन राजपरिवारसँग उनको सम्पर्क भएको रे। उनले अधिराजकुमारी शान्तिलाई चन्दा उठाउन सहायता गरेको रे। राजपरिवारसित उनको अझै पनि गाढा सम्बन्ध छ रे। त्यसैले पारस सिंगापुरमा बस्न आउने भएपछि उनैले सबै कुरा घरदेखि सबै कुरा मिलाइदिएको रे।

४५ वर्षकी चेङ अब तिहारमा नेपाल आउँदैछिन् रे। यस पटक उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर छ वर्षका पारसका छोरा ह्रदयेन्द्रलाई राजा बनाउन प्रस्ताव राख्छिन् रे।

अझै हाँसउठ्दो त उनले त्यसका लागि प्रयोग गर्ने भनी बार्गेनिङ चिपको बारेमा कुरा छ। पत्रिकामा छापिए अनुसार नेपाली र मन्दारिन भाषा स्पष्ट बोल्न सक्ने उनले चीन र जापान सरकारबाट विभिन्न सहयोग दिलाइदिने विश्वास दिलाउँछिन् रे।

पत्रिकाको लेखको अन्त्यमा उनले भनेकी छिन्- मैले विगत २८ वर्षमा नेपालका लागि धेरै महत्त्वपूर्ण काम गरेँ। अब फेरि एउटा काम गर्ने बेला आएको छ। रमाइलो कुरा ! नेपालीहरुलाई थाहै नहुने गरी धेरै काम गरिछिन् यिनले। सिंगापुरेहरुलाई गफ दिन त सजिलै भो नि !

कोइरालासितको फोटो पनि छापेको छ पत्रिकाले। थप गफ पत्रिका कै वेबसाइटमा गएर पढ्न यहाँ क्लिक गर्नुस्। अपडेटः अहिले पत्रिकाको वेब संस्करणबाट यो लेख हटाइएको छ। यो लेख अचानक हटाउनुले यो पत्रिकाले पैसाका लागि हावा तालले एक सामान्य महिलाको समाचारलाई बढाइचढाइ प्रकाशन गरेको त हैन भन्ने आशंकालाई बल प्रदान गरेको छ।

70 Comments

  1. bachauna sakcha bhane ta ramro kura ho ….tara kaha ?kasari ? ke adharma? tyo chai ni thaha pauna paye ramro hunthyo…any way mero good luck…save the king and save the nation……i will help if they need me…….jai des jai naresh……………hamro raja hamro des…..pran bhanda pyaro cha…..

  2. woman is …….!! woman has proved many things in this world, read the history of war, politics and religion. Even in normal paractical live also you can see many results.

  3. If she works for RAW, then she can.

    Ask Delhi if it is true. Everything happens as per will and wish of Delhi, not Singapore. King was removed by Delhi, South block and RAW and king can be reinstated by them only.

    But, have to think will it after losing Terai or earlier?

  4. पारश लै केत्ति नभै हुदैन के गर्ने कसरि बसेको च होल हिमनि नहुद मोरो. बिरेन्द्र को पैस उदयेर त्जहै मलासियन , सिन्गपोूरे केतिहरु सन्ग लस्पस गर्दै दरु खदै दिसो म जदै बसेको च होल मोरो.

  5. हेरे कत्ति रमाइलो लग्यो अनि समस्याहरु देखेर चित्त पनि बुज्हेन अनि लेख्दै छु .. आखिर के.. घिउ पचेन हैन त.. के बुज्ञ्दै छन? के भै राखेको छ? के हुनु पर्न बाकि छ? लुट्ने ले ळुतिराखेकै छ.. चोर्ने ले चोरि राखेकै छ.. शान्ति भन्ने कता कता.. अज्ञै पनि यो र त्यो.. येस्ले यो भन्यो र त्यो.. काम खै काम गरेर देखाको .. गफ बढि गरेर के?? नेपालि .. नेपालि.. कसैले त नेपाल को बारेमा सोचेछ .. धन्यबाद त्यो आइमइ.. त्यो पनि साधारण … बुद्दि देऊ यि भेडाहरु कोलागि.. नेपाल को लागि सोच्ने सक्ति देउ, यि देशको जनता भनाउदा हरुको लागि.. कौवा ले कान लग्यो भनेर कौवा को पछि लाग्ने हरुको लगि..

  6. Mahaamahim Mahila,
    Ahile samako nepallai sahayog(?) garekoma thank you,
    please aba garne bhaneko sahayog chahi No thanks.

  7. होइन त्यो बुन्ग्चि लाइ नेपालको बारेमा के को चासो नि?

  8. Is it coincident that this news flashed after that high profile visit to India? This lady could be a RAW agent or a arms dealer?

  9. Nepal has been a very currupted/dirty country ever in the world the main causes are the brilliant leaders like Prachanda, Girija or more. Nepalese people have gone through more than enough. I think better person is now only “PARAS” to give all Nepalese people and the leaders a huge lession, there’s no doubt on Paras should rule the Country!

  10. हामि यसरि आफ्नो आफ्नो तर्क राख्नु भन्दा ति महिला को बस्तबिक्त खोग्न तिर लग्यो भने उत्तर पाहिन्छ जस्तो लाग्छ मलाहित. यो कुर तेतिकै आयको छैन येस भित्र केहि लुकेको छ.

  11. सब बक्बास हो यो समाचार्!यो ब्लोग नै हाबा भै सको

  12. Surprise, surprise and more surprise!

    The Royal Palace and its inhabitants have been relegated to the books of history. And now, we are bombarded from time to time by new rumours, revelations and claims revolving around them!

    Yesterday, in another thread, I read about Princess Shruti accidentally killing a soldier while learning to drive within the Palace premises. This said tragic incident was brought up to challenge King Birendra when he wanted to bring Paras to book for the hit-and-run case, which is denied by Paras in his previous interview.

    I used to think that Nepal being sandwiched between two big and economically powerful nations, it is understandable that they have “high” stakes in Nepal. Accordingly, their vested interests are diplomatically orchestrated. Not to mention the far away land of opportunities as well as the land of the Union Jack jumping into the same bandwagon! Then the vortex of power,the Royal Palace and its residents, under the cloak of secrecy would make the critical decisions. Only those powerful bodies, I thought. Oh, how naïve I am!

    The revelation about another gravitating body in the politics of Nepal that too in Singapore in the form of Ms. Angella Cheng has left me dumbfounded. My, my!

    As for Ms. Cheng’s “grand design” to reinstate baby king in Nepal, I would request Nepal Government to lodge a formal protest to the government of Singapore through relevant channels. One understands the freedom of speech but this has grossly exceeded the boundaries of diplomacy. Such blatant expression clearly speaks against the spirits of Jana Andolan and is an outright example of meddling in the internal affairs of any state or nation.

    Is this an April Fool item?

  13. Sorry guys, this was not an april fool. The lady actually made this hilarious comment. Now if she was trying to fool everybody, only time will tell.

  14. कस्ता कस्ता आए गए, झुसे बारुलो” “नाम्च्चिने पिंगको सय झड्का”

  15. के हो गिरिजा बाजे को जोदि निकै सुहायो है.

  16. It is very serious matter what came in Singapore I think !!!
    This is another Grand Design, to influence Nepalese politics by other people !! Gyanendra just visited Indian leaders for his Grand son //// Girija also uttered Baby King for some time ////
    So singaporean lady is thinking to bring monarch back by bargaining with China and Japan ///
    Be very careful present minister and dont let her to come to Nepal !!!!

    Dipak

  17. hey friends,

    try to understand that there is going to happen something in nepal…….Gyanedra’s India tour, Girija and KP Oli India tours, Paras’s interview…….and more…….these are some preinformation for somthing. right?

    Mukesh

  18. Sabai janata lai jahile pani APRIL FULL ta honi desh ka neta haru bat jahile pani jhukyakai chhan haina ta

  19. Uff aba ta pugo yar yo Paras ko News. Pls, Pls aru kunai news herna/padna paiedaina….. Yo Paras ko news padera kunai faida hudaina matrai wakka lagcha.

  20. क्या गफ ! साँच्चिकै अप्रिल फूल मनाएछन् यी सिंगापुरे नानीले त !

  21. Its all rumors if it suppose to come true then it is easy to know how paras killed dipendra because how he linked with people internationally to commit a massacare .

  22. पारसको interview ले पक्कै पनि GirEEEja को चेत खुलेको छ!!
    ल प्रचन्द जि तिम्रो दुइटै हातमा लड़ु पर्यो पारस्अको अन्तर्बार्ताले…!!!!!!

  23. एन्जेला चेङ पारस र गिरिजाको सगेरि पत्नि हो कि ??????? अब लडाइ पारस् र गिरिजामा होला जस्तो छ एन्जेला चेङ को लागि. मरिसकेको राज्तन्त्र लाइ जिउदो बनाउनु खोज्नु मरेको मान्छे लाइ जिउदो बनाउछु भन्नु जस्तै हो.पत्रकार महोदयलाइ थाहा हुदा हुदै पनि फाल्तुमा समयलाइ बरबाद बनाउनु हुन्छ.

  24. हो त यार गफै ज्यादा,कसले पत्यएइ दिने हो,एका देश मा राजा रानि थिए रे उन का दुइ जना सन्तान थिए भने जस्तै दन्त्ये कथा लाग्यो मलाइ त

  25. अप्रिल फूल राम्रैसित मनाउदै रहेचन.रमाइलो गर्नुहोस्

  26. आजको अप्रिल फुल हिजो नै मनाए छन यिनिहरुले !!!!!!!!!!!!!!!!!!!
    सिल्लि गफ दिएर नेपलि जनतहरुलै सजिलै झुक्याऊछन ……………….

  27. खल्ती माँ पैसा भये एस्ता चेंग कती भेतिन्छन कती??सबै भन्दा ठुलो कुरा उनिहरु संग धन छ ??भोली कुनै माओबादी को ठुलो नेता किनिदिये भने पनी के अचम्म??

  28. Dear deshbhakt, arjun ,SuRaBi,
    Yours coment is good.
    1.के हो गिरिजा बाजे को जोदि निकै सुहायो है
    2. बकवास मात्र हो यो समय को नाश काम छैन के गरु कुन्नि भने झै भो त यो /
    3. फुपु त singaporean lady…ani पुसाजु को नि..क़तै हाम्रा Netaji haru ले भित्रायेका त होइनन्….lol..हाम्रि फुपु singapore मा अनि हामि दोधारो मा…

  29. हैन! यो गिरिजा बाजेलाइ यो जोदि निकै सुहायो, कतै singapore गए बेलामा गिरिजा बाजे लाई पनि यिनै च्यांग बजेले त बस्ने ब्यवस्था मिलाइदिएका हैना र भने? त्यसैले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नोबेल पुरस्कार दिनुपर्छ भनेर भनेको होला नि हैन र मित्र बन्दु?

  30. बकवास मात्र हो यो समय को नाश काम छैन के गरु कुन्नि भने झै भो त यो /

  31. के हो गिरिजा बाजे को जोदि निकै सुहायो है.

  32. By the way I missed out to inform all the Nepalese people that PARASH SHAH is going to form HIS first ever political party tonight in kings circle in singapore..for this reason his many old /new frens are gathered there frm last 6 weeks…and thats the main reason for opening his hidden truth/false thru media to gain public awarness that he is involving in बुथ politics..one of my fren who stays there near kings circle says so.. he will inform all his activities today through singapore daily and hopefully thru BBC…may be u can find that in http://www.bbcworld.org/sgp/2345&php.html
    and http://www.singpost.co.sg/nupost/ccg/
    good luck to all of us and be ready to accept new सदस्यता
    जय पशुपतिनाथ्

  33. फुपु त singaporean lady…ani पुसाजु को नि..क़तै हाम्रा Netaji haru ले भित्रायेका त होइनन्….lol..हाम्रि फुपु singapore मा अनि हामि दोधारो मा…

  34. Well….. not long ago, we had rumers of one lady called Julia Chang playing great role in Nepal and now there is Angela Chang….
    Who can be sure what kind of games are played within closed doors of politics….
    How many people in Nepal really believed (in 2002-2003) that Nepal would be a republic by 2008? So anything is possible when we do nothing other than talk negative of the leaders behind their back … but at the same time we would love to receive with sweet hands when they are infront….. its only when we do not benefit, then we start talking of biasedness…..
    So my dear friends… anything is possible in a place where people’s aspirations are actually beyond the reality… anyone who can sell dreams comes to power…

  35. हा हा हा हा हा हा परसको समाचारले सपनामा पनि परस नै आउ ने भयो, jok padna arko web site na khole hunchha my sansar mai padna paine bhayo… yesto pani hunchha newस् ho ki jok thahai paiyena…. paap dhuri bata karauchha re bhanthe ..testai hunna lageko ho ki….? ek din paras le interview dida didai afai le kura khuskaune bhayo……कि कसो?

  36. “नेपाली र मन्दारिन भाषा स्पष्ट बोल्न सक्ने”

    मन्दारिन भनेको चाइनिज भाषा लाइ भन्छन / “Mandarin” / Translation गर्दा लेखिदियेको भए धेरैले बुज्ने थिए , तर बास्तबमा चाहि Mandarin नै भन्छन /

  37. अँ होला-होला, त्यस्तै होला| कहीँ नभएको जात्रा नेपालमा (हाडिगाउँलाई उहिल्यै जितिसक्यो) भन्थे| यो पनि भएकै होला|

  38. जस्ले जे भने पनि भयो नेपल लाइ, कहि नभयको जत्रा हाडिगउ मा भनेको यहि त होल नि ग़िरिज बुडा ले कह बाट अगल्न भ्यायेछन गजब छ नेपल्

  39. अब त अत्ति भो…. बन्द गर ब यो बकबास…, पारस पनि माओबादि जस्तै भुक्न थाल्यो…यो अब सिद्धिने चाला हो..यिनिहरुको….

  40. k nachahine kura vukeko hola tyo kt le kahile kahi name naaki manchhe le kasari thulo help gari re ?ki darbar hatya kandama &maobadi lai pani help enai le gari rachhin vanya?

  41. निकम्मा स्वाभिमान रहित नेता !!
    ईख (सकारात्मक ) नभएको संतान !!
    संस्कार लत्यौने समाज !!
    स्वदेश माँ भन्दा परदेश माँ भर पर्ने युबा !!
    बिहान देखि साँझ सम्म आफ्नो राष्ट्र लाइ गाली गर्ने नागरिक !!
    भएको राष्ट्र !!
    शीघ्रम नश्यन्ति नशम्श्य !!

  42. च्यांग मात्र च्यांग नभएर संपूर्ण चीन पनी हुन सक्छिन !!
    बिश्व इतिहास हेर्ने हो भने महिला हरु ले पर्दा पछडी बाट ठुला ठुला काण्ड ,सत्ता पलट ,रक्त पात षडयंत्र के गरेनन !! तेसैले एडी च्यांग भीतरी रूप माँ सिंगापूर अवस्थित “संपूर्ण चीन हुन भने” के भर !!
    “सूद साऊथ ब्लक ” च्यांग नॉर्थ block ”
    सबै गणतंत्रबादी ली चेतना भया!!

  43. yesto kura padhada napadheko khana pani pachne bho saathi hoo. besari hasiyo aba pheri kithcen tira chirera pakaune bela bho hasda hasda- LOL!!!
    hehehehhe
    mahesh subedi
    denmark

  44. साना साना नानी हरुले खेल्ने भाडाकुटी हो नेपाल्, जे भन्दानि भैगोनि! कताबाट पत्याउ कताबाट लत्याउ,एसो हेर्दा ती त पारस ब्रो को फुपु हुन्कि के हो?

Comments are closed.