यो साता एकचोटी दर्किएर पानी वर्षियो आकाशबाट। अनि देखा पर्‍यो काठमाडौँको जमलमा फेरि पनि यस्तो दृश्य जसलाई निखिल तिमिल्सिनाले आफ्नो मोबाइलबाट माइसंसारका पाठकका लागि कैद गर्नुभएको छ-



88 Comments

  1. जव वसन्त गमलामा कोच्चिन वाध्य हुन्छ,अमुल्य जिवन अँध्यारो कोठामा खुम्चिन वाध्य हुन्छन ।पानीको धनि देशका जनताहरु काकाकुल हुदै रात भरी पानी पर्खन वाध्य हुन्छन ,तब चियाको कपमा आँधीबेरी ल्याएर जनतालाई बेवकुफ बनाईरहेका हुन्छन हाम्रा देश चलाउने नेताहरु,आजको शुभप्रभातको कोसेली कस्तोलाग्यो ?

  2. Yo pani lai 601 sabhasadle baltinma bokera ranipokharima khanauna lanuparchha yeso gare kaso hola samsad nachaleko bela bhatta khane ramro upaya.

  3. I felt sorry to see our country look like this. Road is covered with water and on top of that waste is distributed here and there. This might cause epidemic of diarrhoea or some other kind of disease in kathmandu. So everyone has to think about it!!

  4. हा हा! हामी सबै नेपाली नै भएपनी हाम्रो सोच कत्ती भिन्न छ। यो फोटोहरु देखे पछी हाम्रो दिमागमा के के आउछ?
    यही article मा आएको कमेन्टहरु हेरौ:
    १) काठमाडौंको फोहोर, ढल निकास संस्थानको असक्छ्यम्ता
    २) रानी पोखरीको फोहोर पानी
    ३) निकासमा जमेको प्लास्टिक
    ४) खानेपानी समस्या
    ५) सानो हुँदा खेलेको पानिको खेल
    6) जल्स्रोतको धनी नेपाल
    7) काठमाडौंका बालबच्चाले प्रक्रितीबारे बुझ्नु पर्ने
    ८) काठमाडौंबासी जनता र जन चेतनको स्तर
    ९) प्लाष्टिकको झोला
    १०) फोटोग्राफर, स्विम्मिङ पूल
    ११) काठमाडौंको खाने पानी समस्या
    आदी।
    र यस्ता कमेन्टहरु देखेपछी दिमागमा अरु के के आउछन ?
    १) माई संसार टीमले समस्या हल गर्नु पर्ने
    २) विदेशिएका नेपालीहरु केही गर्न नसक्ने
    ३) सरकारले केही गर्न नसकेको
    ४) काठमाडौं बाहिरको नेपालमा पनि यस्तो हुने
    आदी।
    अनी अरु Topic का कुराहरु:
    – नेपालको राजनीति
    – Remittance
    – काठमाडौं बासी,प्रवासी
    – Plagiarism
    आदी।

    तर नेपालमा मोबाईल फोन, अनी ब्लगको बिकासलाई मान्नै पर्छ, नभये यत्ती धेरै कुराहरु कसरी निस्किन्थे?? 😉

  5. कसले भन्छ अब काठमाडौमा पानीको कमी छ भनेर?

  6. UMESH JI SACCHAI EUTA TEAM BANAUNATA NEPAL MA SABAI BATA SAHAYOG AAUNE ANAI SABAI THAUMA SAYAM SEWAK TARA SWACHHA TYAHI PACHII FERI POLITIUCLE PARTY KA BANDUKE HARU JASTA NABANUN

  7. येती येती पानी गंगै रानी।
    जमल् मैआइपुग्यो मेलम्चिको पानी।।
    काठ्माण्डुमा बस्ने लागेछ बानी।
    येस्तै चाला हो भने किन बस्नु जानी।।

  8. अब जमल को अर्थ थाहा छ भने यो खासै नया कुरो हैन

    ज = जल
    मल = मल मान्छे को – कसलाई थाहा छैन र !

    किरण फ्रॉम UK

  9. फेरी स्वदेश र बिदेशमा बस्ने भनेर नेपाली नेपाली बिच किन झगडा ? जन्हा जता बसेपनी हामी सबै नेपाली; सबै लाई देशको माया छ । कि न हो कुन्नी सबै लाई ” किस्ने भुत ” ले छोएको। हजौरौ नेपाली ले दिन र रात दु:ख गरेर पठाएको रेमित्यान्साले (Remittance) देसको अर्थ तन्त्र चलेको छ । कुरा नभुझे राष्ट्र बैँकको रिपोर्ट हेर्नुस् । राम्रो कुरा लाई त राम्रो भन्नु पर्‍यो नि। कि कसो ?

  10. पानी छ, हावा छ
    सुन्दर छ, बास्नादार छ
    जे सुकै नहोस् मलाई ‘क्यात म्यान दु’
    नै मन पर्छ।

  11. oh!k bhayo yesto ganatrantra ayeko deshma,melamchiko pani lyaune re bhanne sunya tyou, naya sarkar le chhadai nai lyai puryayo ki kya ho………………..

  12. nepal ta tyestai ho as usual… the main credit goes to the photographer yaar…babal idea buddy… i think mysansar needs to hire you as a photographer… :)…. and regarding the jamal swimming pool…guys when ever pani parcha…u can enjoy it…coz its for free 🙂

  13. यो प्लाष्टिकको झोलालाई त प्रतिबन्ध नै लाउनु पर्ने । माधव कुमार नेपालको झण्डै झण्डैको राष्ट्रिय सरकार, ६०१ जनाको संविधानसभाका सबै सभासद् मिलेर यस्तो ढल जाम गर्ने प्लाष्टिकलाई कारवाही गर्नु पर्यो अब । जाबो त्यति त गर्न सकिएला कि ?

  14. hami nepali lai bato ghato bhane nai thaha chaina ani? thulo thulo kura matra janeko hunchha. ma yasto garchhu usto garchhu bhane matra ho garne kohi chhaina.tyasaile yasto paani jamnu bhane ko ta hoina ho……shere

  15. kina ra hami nepali le kahile pani pani mani dekheko chhina ra yasto halla garnu parne? hamro country world ma 2nd jalshrot ma k tapai hamilai thaha chaina ra ? yo ta nourmal hoina ra? baru yo bhanta ta rukum rolpa ma jadha pakhale kamti hola hai……..? k thaha harmo Rajnitigya harulai sabai afno site ko maya chha ani k garna sakin chhara desh ko barema. yasari nai bitidai chha hami nepali ko life yaha yastai chha ra yasari nai chali rahanchha sadhai. jaba samma desh ma ramro kanun hudaina taba samma yatai ho mitra bandu……..

  16. जमलको यो हालत हुनमा काठमाडौंबासी जनता नै हुन । किनकी अरु ठाउँ जे भय पनि त्यो ठाउँ म सडक बिभागले राम्रो ढलको निर्माण गरेको थीओ । म ४ बर्ष सडकबिभाग म काम गर्दा को अनुभब छ जथाभबी फालेका प्लास्टिक र बोटल ले गर्दा ढलको त्यो हालत भयको हो ।जैले सम्म जन चेतनको स्तर माथि उठदैन तब सम्म यो समस्या हल हुदैन । दु:ख पाइस् मंगले आफ्नै ढंगले.. के गर्नु हामी त बिदेश मा बसेर wise गर्न मात्र सकिन्छ, अरु गर्न तेस्तै हो,जे होस् काठमाडौंबासी जनता फोहर फाल्नु अगि एकचोटि सोच्ने हो कि ……

  17. हाम्रो नेपालमा पानी परे पनि,पहिरो र जलमग्न, पानी नपरे पनि सुखा धुलो र खरेदी, प्राक्रिती बिपत्ती, राजनिती बिपत्ती, ठुला-बडालाई मोज-मस्ती जनतालाई आपत्ति हाम्रो नेपालमा …………………………

  18. अब नेपालमा पनि भ्न्धा धेरै के नै छ र बर्षत को बेलाम पनि नभ्एर के होस्त नेता हरु भाग मिलौदैन बेस्ट बरु नेपाली अर्मी लाई लगएर पनि निकल्ने कम भ्ए राम्रो हुने तर फेरी माओ बादी हरुले अर्मी लगयो भ्नेर बखदा झिके भ्ने अर्को बबाल

  19. My Sansar Tim

    Mahangarpalika ke gardai chha chor pathaharu….. ani ti sarkar bhanauda harulai tehi pani dubayar marnu parchha tehi pani tadpai tadpai………… chor phataha ani Dalal haruko goverment baneko chha astai ta ho ni ajhai kati din ho janata le dhukh paune \…………………

    Aba janatale karbai garnu paryo…………….. Sabai jana ek hunu paryo……………….

    Ishwor K.c
    Qatar Doha

  20. हाम्रो नेपालमा………..पानी परे पनि,पहिरो र जलमग्न, पानी नपरे पनि सुखा धुलो र खरेदी, प्राक्रिती बिपत्ती, राजनिती बिपत्ती, ठुला-बडालाई मोज-मस्ती जनतालाई आपत्ति हाम्रो नेपालमा …………………………

  21. जमलको पानी जामसँग किन आतिएका साथीहरु – काठमाडौंका बालबच्चाले खोला कस्तो हन्छ भनेर देख्न नपाउने समयमा एक दिन भएपनि खुल्ला अवस्थामा रहेको पानी देख्न पाउने भए । जस्रोतको धनी देशमा सधै पानीको हा हाकार छ ।

  22. i feel happy,when kathmandu get pain.
    मित्र, काठमाडौं मात्र नेपाल हैन है ।
    काठमाडौं भित्र मात्र समस्या छैन।
    हजारोउ समस्या मोफसल मा पनि छन ।

  23. I love Nepal as it,s i don,t have to love it if it look like USA, Gremeny or somewhere eals. we are poor but better than rich. not applicable for some greedy cunt.

  24. Gyanu and Sunil Ji
    Gyanu is right – Its a Plagiarism. Most of the University level books of Nepali script are the product of this nature.Author do not mention there source but copy from somewhere.

  25. मलाई चै अली कस्तो कस्तो लाग्यो के
    यो माधव नेपालको गुलामहरुको देश नै हो त ??
    हामी गिरिजाको भरौटे हरु नै हौँ त ??
    हामी हाम्रो देश आँफै चलाऊन सक्दैनौ त ??
    यो बिजोग कहिले सम्म देखाउने हामीले ??
    नेपालको हालत यस्तो छ भनेर
    फेरी गिरिजा र माकुने ले
    चन्दा मागेर खाला है
    यो फोटो तिनीहरुको हातमा जाला !!

  26. हामी काठमाडौंबासी भनेर के कुरामा गौरब गर्ने ? आफ्नै आगनमा यती बिघ्न फोहर छ । अर्काको कुरा गर्छौ । काठमाडौं राजनितिले गन्हाएको छ् , गुण्डागर्दिले गन्हाएको छ, नारा जुलुसले गन्हाएको छ, हप्ता उठाउने पुलिस प्रशानले गन्हाएको छ, आफ्नै गुरु कुट्ने विद्यार्थीले गन्हाएको छ्, बिना आधारका बिरोधका चर्का आवाजले गन्हाएको छ । जता हेर्यो उतै गन्धपुरी सिवाय केही छैन काठमाडौं ।

    जय देश

  27. jalsrot ko dhani rastra ta bhanna sayad mildaina hola baru nepal ma yesta kura haru samanya nai hun ni bhanna chahi upayukta hola,ki kaso?????

  28. harke G le bhaneko kura malai 1dam thik lagyo. kina bhane my sansar bhaneko 1uta younh thita haru ko ho jas bata nepal ama le kehi asha gareki 6in. my sansar group must do different work for the nation apart from writing news.

  29. पानी
    फेरि पानी
    यहाँ पानी
    त्यहाँ पानी
    जहाँतहिँ पानी
    तल पानी
    माथी पानी
    वर पानी
    पर पानी
    फेरि पनि पानीको हाहाकार छ
    पानीको तृष्णा मेतिएको छैन

  30. Hareke ji le ekdmai ramro propose garnu bhayo?yaso kahile kahi ta merosansar unit le pani samajik kamgaryo bhanne news padhna pauna yar,tapain kam gardai janus umesh ji hami satha din tayar chau.
    JayNepal

  31. उमेश जी,
    माई संसारको टीम बनाएर, हामीले नै त्यों जमलको निकासमा जमेको प्लास्टिक निकाले कसो होला ?

  32. hoina yo sabai pani ko muhan ranipokhari ma khanyaye ta kati ramro hunthiyo hola !! kaam se kaam -ranipokhari ko pani ta badcha !! sang-sangai rani pokhari ko pani lai pani safa garney tarika nikalnu pardaa cha sarkarley !!

    NIJU

  33. यसले काठमांडूको फोहर सफा गर्न मद्दत गर्यो होला. येसरी पानी देख्दा पनी मन नै आनंद हुने. प्रत्येक साल त्यहा यस्तो हुन्छ भनेपछि ढल निकास संस्थान के हेरेर बस्छ कुन्नी.

Comments are closed.