शनिबार साहित्य

शनिबार साहित्य अन्तर्गत यो साता पहिले कविता लेख्ने चुनौति स्वरुप दिइएका तर नतिजा घोषणा नगरिएका तीन मध्ये दुई कविताहरुको नतिजा राखिएको छ।

गत अप्रिल २६ तारिख शनिबार मातातिर्थ औंसीका अवसरमा आमासम्बन्धी कविता लेख्न चुनौति दिँदै राखिएको पिठ्युँमा बच्चा बोकीरहेकी आमाको फोटोमाथि लेखिएका कविताहरु मध्ये विभिन्न देशमा रहेका माइसंसारका निर्णायकहरुको टोलीले मदनको ‘आमाको माया’ शिर्षकको कवितालाई उत्कृष्ट ठहर्‍याएको छ।

मे महिनाको ९ तारिख , शनिबारका दिन बुद्ध जयन्तिको अवसरमा स्वयम्भू परिसरको जलकुण्डभित्र रहेको बुद्धको पूर्ण कदको प्रतिमाको फोटो माथि ‘शान्ति’लाई मूल विषय बनाई कविता लेख्न दिइएको चुनौतिमा लेखिएका कविताहरु मध्ये गणेशको ‘तँ आउने आशामा.. ‘ शीर्षकको कविता उत्कृष्ट ठहरिएको छ।

आमाको माया सुन्नुहोस्-

तँ आउने आशामा सुन्नुहोस्-

7 Comments

  1. वधाई छ तपाँई दुवै विजयी बन्धूहरू लाइ ………

  2. मदन जी अनि गणेश जी तपाईहरुको कविता अत्यन्तै सुन्दर, मार्मिक र सान्दर्भिक छ. बधाई छ तपाई हरुलाई /

  3. मदन जी को कबिता सुनेर म त रोये \साथै गणेश जी को कबिताले पनि मुटु छोयो

  4. मदन र गणेश जी तपाई हरु को उर्जासिल लेखाई जिवंत रहोस, मेरो सुभ कामाना छ!

Comments are closed.