शनिबार साहित्यः फोटो कविताको नतिजा

दुई साताअघि कविता लेख्‍न चुनौति दिँदै राखिएको खुल्ला मैदानमा कुनै पर्चा हेर्दै लम्पसार सुतिरहेका एक ब्यक्ति र साथमा पल्टिरहेको एक बालकको तस्विरमाथि लेखिएका कविताहरु मध्ये गणेश घिमिरे ‘मार्मिक’को “सर्वहारा जिन्दगी” शीर्षकको कवितालाई माइसंसारको निर्णायक मण्डलले उत्कृष्ट ठहराएको छ।

त्यसैगरी गत जून ६ तारिख, शनिबारका दिन कविता लेख्न चुनौतिका रुपमा राखिएको किलामा बाँधिएको माउ र बच्चा भैंसी र सेवामा जुटेकी किशोरीको फोटोमा लेखिएका कविताहरु मध्ये अमर भाटको ‘माइली’ शीर्षकको कविता उत्कृष्ट ठहरिएको छ। दुवै कविता हाम्रा एक निर्णायकको आवाजमा सुन्न भित्र आउनुस्-

अमर भाटको ‘माइली’

गणेश घिमिरे ‘मार्मिक’को “सर्वहारा जिन्दगी”


7 Comments

  1. Both poem is the best. thanks and congratulation for both poet Ammar and ganesh.at last poem is actually importent and it supported all poor life like me.thanks bye.

  2. दुबै बिजेताहरु “मर्मिक” जि तथा अमर भाट जि लाई हार्दिक बधाई तथा शुभकामना। नब स्रस्टाद्दय हरुको अरु अरु कृतिहरु पनि पढ्न पाइयोस भबिस्यमा।

  3. kabita ta aati uttam 6. tara tyo foto sahid ko na bhayera TU kritipur ko student chunab ma nikalyeko foto ho uni haru ta jiudai 6na, sorry for comment

Comments are closed.