ल पत्ता लाउनुस्- यो बाटो कहाँ जाने हो ?


ल अनुमान लगाउनुस्- यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ? सजिलोको लागि यति भनिदिउँ अस्ति मन्त्रीहरुलाई लिएर प्रधानमन्त्री टुरिस्ट बसमा गुडेका बाटोहरु मध्ये यो पनि एउटा हो। यो बाटोको बारेमा गज्जबका कुरा सुनाउन बाँकी नै छ। तर पहिला तपाईँ अनुमान लगाइ त हेर्नुस् कहाँको बाटो हो यो ?

88 Comments

  1. यो सोल्टी मोड बाट कलंकी जाने बाटो हो! अस्ति भखर बाटो बाधाको
    लु मैले थापाएँ 🙂

  2. नेपाल छाडेको ५ वर्ष हुन लग्यो अब बाटो कसरि थाहा हुनु. तेत्रो नेपाल को नाम नै परिबर्तन भयो सरकार नै कति पटक फेरियो. राजा नै हटेर रास्ट्रपति बनिसक्यो. हाहा हाहा हाहा

  3. तिनकुने , कान्तिपुर आगाडी को बिल्डिंग ठक्क देखिन्छ

  4. यो बाटो गथाघर को हो / सानो ठिमी क्याम्पस र अरनिको राजमार्ग जोड्ने बाटो हो / यो फोटो उत्तर तिर बाट दक्षिण तर्फ ( अरनिको राज मार्ग तिर फर्केर लिएको हो

  5. बाटो त कहाको थाहा भएन तर नेपाल को नेता हरु नर्क जाने बाटो भै दिए कति उत्तम हुन्थेयो,सबै नेता हरु येही बाटो भएर चाडै नै नर्क जावोस ,,,,,,उनि हरु लाई मेरो यहि तिहार को यहि सुबकमाना

  6. यो कुन बाटो हो भनेर हाम्रै माकुने पी.एम.लाई नै सोध्नुपर्छ.

  7. बाटो हो यो सहरको हेर्दासारै रहरको हेर्दा लग्छा बाटै हैन माफ गर्नुहोला मैलेत पत्तैपाइन ?

  8. यो पक्कै पनि गौशाला बाट एरपोट जाने बाटो हो l

  9. यो पक्कै पनि रविभबनबाट कलंकीजाने बाटो हो

  10. नेता हरू यो बाटो भएर नर्क जान्चन अनि सोझा साझा जनता यो बाटो भएर शोर्ग जान्चन.

  11. यो पक्कै अमेरिकाको कुनै गल्लीनै होनेपालमा त प्र्०म० ले Tourist Bus चढेको त पढ्न नै पाईन ।

  12. साथी हो यो बाटो जहाँ को भयको भय पनि नेपाल को जिल्ला मा गाउ गाउ मा यस्तै खाले विकास गर्नु पर्यो .
    सम्पूर्ण नेपाली हरुमा मेरो तर्फ़ बाट अहुदो दीपावली २०६६ को हार्दिक मगलमय सुभ कामना गर्दछु लक्ष्मी इलामेली (मलेशिया)

  13. पछाडी टुप्पा मा पिलिक्क स्वयम्भु को बत्ति हो जस्तो छ. बाटो चै थाहा भयन यार.

  14. मलाई लाग्छा यो बौद्ध देखि मेडिकल कोलेज जाने बाटो हो हजुर……..

  15. मेरो बिचार माँ यो बातो धापासी तीर को हुनु पर्छ .

  16. kosheli filma director ani bijaya lama ra kushum gajmer lai sodhnu parchha thyakkai vanidinchhan

  17. महाराजगंन्जबाट बालुवाटारमा जाने जस्तो छ

  18. बाटो कता को भन्ने संग सरोकार भएन…………….. तर पढेर कमेन्ट गर्ने बानी गर्ने हो कि साथि हरु? राइटर ले प्रधान मन्त्रि सहित क मन्त्रि हरु ले घुमेको भनि सके पछी येसो सोच्नु त पर्छ? कमेन्ट गर्न लाई?

  19. खोई घरहरू हेर्दा त नेपाल तिरैको जस्तो लग्छ ! तर कुन ठाउँ को बाटो हो ! त्यो बाटो कहा पुगिन्छ? त्यो चाहि
    थाहा भएन ! सायाद नेपालकै कुनै ठाउँको बाटो होला !!!

  20. कस्तो थाहा नपाएको हो साथि हरु रविभवन को उकालो हो यार
    मलाई राम्रो संग थाहा छ यो मेरो घर अगाडी को बाटो हो

  21. खै के थाहा हुनु ! आफुले नेपाल नै छोडेको ८ वर्ष बही सक्यो.

  22. पर पट्टि एरपोर्ट को बत्ति देखिन्छ, यो कोतेशोर को जडी बुटी बाट खिचेको हो.

  23. आफ्नो घर गाउ को भय टन्न जाड खायर राती बाटो छाम्दै आउदा पनि कुन ठाउ भन्ने ठम्याउन सकिन्थ्यो . यो बाटो ठम्याउन सकियन है सर .

  24. यो बाटो सुकेधारा र चाहबहिल बीच मा पर्ने बाटो हो…………

  25. येत्ति राम्रो चिल्लो अनि झिली मिलि को बाटो रहेछ त प्र.म. ज्यु का टोलि हरु लाई टुरिस्ट बस मा चढी सयेर गर्न मन लाइच नि मोरो हरु

  26. लक्ष्यनै नभएको सरकारले हिडेको बाटो हामीनागरिक हरुलाई कसरि थाहा हुन्छ ? सरकार एस्तो बाटो हिडछ कि कसैलाई थाहा हुदैन यार ? अनि सहयोगको भाव कसरि हुन्छ र देश को बिकाश हुन्छ ] यो त ओटा उदहारण नै मान्न सकिन्छ साथीहरु ]
    डोलराज सिग्देल
    ढाका

  27. जन्मे देखि काठमाडौँ देखेकै छैन / खै कहाको भनू //////…..//

  28. यो हाम्रो किर्तिपुर को बाटो हो . ठ्याक्कै मिल्छ

  29. यो बाटो बाट जाने हरु कोइ स्वर्ग गइ सकियो कोइ विदेश गइ सके कोइ नेपालमै छ यो बाटो चाही जही हो तेही छ तेसैले यो बाटो जहाँ छ तेही को हो .

  30. यो बाटो कोटेश्वोरबाट सुर्यविनायक सम्म जाने बाटो हो. जुन अहिले ६ लेनको लागि मर्मत भैरहेको छ.

  31. जापानिज ले बनाउदै गरेको तिनकुने भक्तपुर सडक को तिनकुने मा एक लेन मा भर्खर सकिएको कालो पत्रे सडक खण्ड हो. पक्का

    दिनेश

  32. मैलेत चिनिन नेपाल छाडेको पनि ३ वर्ष भयो ,,,भर्खर बनाएको नया बाटो जस्तो छ…

  33. सिधा भाषा मा भन्नु पर्दा वोलो छेउ बाट पल्लो छेउ मा जाने बाटो है साथी हो

  34. केहि भन्न सकिन मैले त | नेपाल जाने बेला भएछ |

  35. रातिको बेला लिएको अनि बत्ति गएको बेला परेको ले छिन्न सकिन/
    तै पनि अन्दाज गर्ने पर्यो , लाग्छ कोटेसोर प्रधान मन्त्रि निबास होकी !

  36. यो कोटेश्वोर को बाटो हो. आइले ६ लेन को बाटो बन्दै छ,यो कोटेश्वोर नै हो

  37. यो बाटो कही जादैन त्यही बसिरहंछ | हा हा हा lol

  38. खुमलटार जाने बाटो हो १००% .पुरानो अरनिको स्चूल छेउबाट देखाएको रहेछ
    /

  39. यो बाटो सोल्तिमोद बाट कलंकी जाने बाटो हो .रबिभाबन भन्छ

  40. टिर्पूऊउरेश्वोर कै बाटो हो,, world trade centre बाटा फोटो लीयाको हुनु पर्छ

  41. बाटो जहाँ गए पनि त्यही बाटो मात्रै त्यति उज्यालो कसरी देखिएको भन्या ?

  42. मलाई जहाँ सम्म लाग्छ यो त्रिपुरेश्वोर बाट टेकु जाने बाटो हो !

  43. यससो फोटोमा हेर्दाता ‘Road ko Half Portion ‘ maintenance हुदैछ जस्तो छ नि !!! ल , आबो केहि हुन्छ कि – ‘नया नेपालमा ,..!

    जहाँ सम्म , – लोकेशनको कुरा छ ‘यो ठाउँ chie ‘Pashupati tira jane बाटो हुनु parcha Chabel बाट

  44. काठमांडू नगेको पनि ४ बर्स जति भयो कहाबाट पत्ता लगाम खई मैन मैन रोड्को तस्बीर भएको भए ता चिनिन्थ्यो होला तर यस फोटोको ठाउ पत्ता लागाउन सकिन है मैले त !

  45. यो चाबहिल बlट पशुपति जाने बाटो जस्तो छ है .

  46. मेरो विचार मा यो अमेरिका को कुनै सहर होला जहाँ माधव कुमार र अरु मन्त्रि हरु गायक थिय.

  47. गन्तब्य बिहिन सरकारले हिडेको बाटो परेछ , सरकार लै त थाहा छैन कहाजाने हामीलाई के थाहा ???

Comments are closed.