गगन थापाले पनि सम्पति लुकाए

संविधान बनाउन गएका सभासदहरुले नै कानुन पालना गरेनन् भने के गर्ने ? यस्तै भएको छ अहिले। भ्रष्टाचार निवारण ऐन अनुसार बुझाउन जरुरी भएको विवरण नबुझाई सम्पति लुकाउनेहरुमा चर्चित नेता गगन थापा पनि परेका छन्। उनी मात्र हो र, त्यसरी नबुझाउनेहरुको नामावलीमा ठूल्ठूला नेताहरु पनि छन् जस्तै काँग्रेसका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, एमालेका अध्यक्ष झलनाथ खनाल। १० जना मन्त्रीले पनि सम्पति विवरण बुझाएका छैनन्।

जम्माजम्मी १५८ जना सभासद रहेछन् त्यसरी नै कानुन अटेर गर्नेहरु। त्यसमा माओवादी सभासदको संख्या बढी रहेछ। दोस्रोमा आउने रहेछन् कांग्रेस र तेस्रोमा एमाले। ठ्याक्कै स‌विधान सभामा उनीहरुले जितेको सिट जस्तो रहेछ अटेर गर्नेहरुको स‌ंख्या पनि।

सभासद्ले प्रत्येक आर्थिक वर्ष सकिएको दुई महिनाभित्र सचिवालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था रहेछ। तर अगुवा नेताहरुले नै यस्तो चाला देखाएपछि कसलाई के भन्ने ?

92 Comments

  1. प्रकाश जी .. आफु बिदेशिएर अरु देश मै केहि गरौ भनेर बस्ने हरुलाई गालि गर्न.. तिमि हरु पंगु होउ …त्यहि भएर केहि गर्न नसकेर देश मा बसेको भन्न… अरु कसैले देश बनाई दिए त तपाई पनि सान को साथ फर्कनु हुन्थ्यो होला नि …….कसले कति अंक ल्याएर पास भएको छ के थाहा छ तपाइलाई … गगन थापा को पढाई को बारेमा के थाहा छ तपाइलाई .. संघर्ष को बारेमा के थाहा छ तपाई लै … तपाई ले भनेका सारा पंगु जनता सडक मा लडी राख्दा यसै गरि क्यानाडा मा बसेर गिज्याई राख्नु भएको थियो होला हैन… तपाई जस्ता भगुवा हरुले गर्दा बिग्रेको हो यो देश… आफु गर्न केहि नसक्ने .. अरुलाई दोषी देखाउने तपाई जस्ता भगुवा .. आफु केहि गरेर देखुअनुष पहिले .. अरु लै गाली गर्नु अघि …

  2. Whether Titel wright or wrong doesn’t matter . Everybody is hoping Gagan thapa will do some good job in nepal and he is doing but the government made a law so he should respect that. If he does this kind of thing than what will we expect from him??

  3. तिमीहरु साला सबै कुकुर हौ यार
    आजै पनि नेताको विश्वास गर६उ.हामी सोजो नेपाली लै पायर कुकुर
    बनायाका ६अन यार अब त बुज्नु पर्यो नेपालीले अब मा मन्त्रि नवै यो देस माथि जादैन यार
    navaya mero sattta prachandaji lai vot djia pani hun6 kina ki uhale khasai dherai expenship ko gadi cadnu hudaina jamma 95 lakh ko ta ho
    bichara jungle ma baseko manchelai rahar pura ta garidinu paryo ni hoina ra prachanda ji yo samachar tapaiko lagi bises hai
    lal salam
    salikram gamarkattel
    uhi tapaile tikat diyara jitaunu bhyako man hu ma aja beluka solti hotel ma vetaula
    bye

  4. गगनले सम्पत्ति लुकाएको हो कि सम्पत्ति बिबरण पेश नगरेको हो? अब मन्त्रि जस्तो लाभदायकपदमा बसेर अरबौ रकम कमाइ साला साली, फुपु चेला को नाममा राखेर सम्पत्ति बिबरण पेश गर्ने हरु सम्पत्ति नलुकाउने सज्जन? हो, नियम अनुसार सम्पत्ति बिबरण समयमा पेश नगर्ने गगन मात्र होइन यी सबै कानुन नमान्ने दोषी हुन्| सम्पत्ति बिबरण नबुझाउने लाइ जस्तो कार्यबाही हुनु पर्ने हो तेही गरे भो नि त| किन हात धोएर गगनको मात्र पछी लागेको हो उमेश जी?

  5. माओवादीहरु गगन लाई गाली गर्न पाएपछि कति मख्ख परेका? त्यो माइ स*सारको लिस्टमा सबभन्दा बढी माओवादीले नै सम्पति लुकाएको भने पछी कांग्रेस एमालेलाई गाली गर्नुको के मतलब हो?

  6. यो Mistake हुन सक्छा गगन थापा को तर Collection of mistakes त राम्रो हुदैन नि तेसकारण ले गगन थापा ले गल्ति लै तुरुन्त सच्याउनु पर्छ. यद्धपि अहिले सम्म मा नेपाल को आशा लाग्दो नेता भनेको गगन थापा नै हो. तर यो लेख चै गगन थापा लाई नराम्रो बनाउने भन्दा गगन थापा लाई झाक्झाकयेकै हो तेसकारण ले गगन थापा को सुभेछुक हरु ले आबेश मा आएर लेख लाई नराम्रो भन्नु चै हुदैन है .

  7. मारे-मारा चोरी-चोर, नगरपालिका फूरी फूर….

  8. येसो गर्नु मानब अधिकार हनन क कुरा हरु औदाच जसले जे भने गरे पनि आखिरी कुरा मानब को जिबन मनाबिये हित मानब समाज लाई उपल्लो कोटी मा पुराउने नै हो तेसैले कसै लाई चाकु हानी हाल्ने कुरा पनि अति सानो कुरा मा गरि नहाल्दा पक्खई राम्रो हुन्छ

    गौतमराज राई

  9. अब के भने खोइ सानालाई ऐन ठुलालाई चैन| कानून त हामि जस्तालाई पो लाग्छ नि केहि नराम्रो कुरा गर्दा पूर्ण सजाय पाइन्छ| म त येसरी कानून नमान्ने हरुलाई टुंडिखेलमा लाइन लगाएर नांगै चाकु दलेर घाम मा बाँडेर छोड्नु पर्छ|त्येस्पची भुलेर पनि कानून मिच्न सोच्ने छैन |राकेश

  10. गगन थापा एअउता असल नेता हो हुन सक्छ कुनै गलत बुझाई भएको छ यो कुरा मा/आशा मारी हान्न हुदैन साथै यो कुरा खास कुनै ठुलो कुरा पनि त हैन SABAI JANATA SUSUCHIT हुनु RAMROO कुरा हो तर SABAI कुरा मा GARNA KHOJNE को KHUTTA TANNU हुदैन/

  11. नेपालमा त अहिले एस्तो भै सक्यो कि कुनै पनि ठाउमा सफल हुन नसके पछि, पढेर विदेश पनि जान नसक्ने , आफ्नो बुद्दी अनुसार नेपाल मै कम पनि गर्न नसक्ने , खाडी जस्ता देशमा गइ मेहनत गरेर काम गर्न नसक्ने भएपछि राजनीति गर्ने र जनतालाई ठग्ने उदेश्य ले नेता बन्ने बानि परि रहेको छ . गगन जी जस्ता नेता खराब मध्ये कम खराब नेता मात्रै हुन्. नत्र आहेले सम्म गगन ले कुन कानुन बनाए. कुन राम्रो सिसतम को लागि कम गरे. खाली राजनिती मात्रै?

    अब देशमा आस गर्न लायक कोहि नेता छन् जस्तो लाग्दैन. पढेलेखेका बिकसित देशमा, मेहनिती बेदिशी मजदुर मा, सोझा साझी सानोतिनो बब्यसयामा बाँकि चोर फटाहा धोकेबाज, आतंकबादी, हतयारा जति राजनीति मा किनभने तिनीहरु राजनीति बाहेक आरु कुनै ठाउमा लग्न सक्दैनन . साथै त्रिभुवन विश्वबिद्यालय को जस्तो ३३ नम्बर लाएर पास गर्न सकिने नेपाल मा पनि छुसी कोलेज पास गर्न नसकी २० औ वर्ष बिदार्थी नेता भएर बस्नु पर्ने नेता हरु बाट हामीले के को आस गर्ने.

    प्रकाश पौड्याल एबी_क्यानाडा

  12. काम कुरा एकातिर खर्पन बोकी थिमी तिर ! जल्दा बल्दो मुख्य कुरा अर्कै छ, यो त शान्ति र सुशासन ब्योबस्थापन भैरहेको बेला उठाउनु पर्ने कुरा हो.

  13. गगन थापा बहुत ठुलो ठुलो कुरा गर्ने मान्छे ले पनि यस्तो अनैतिक काम गर्नु त भयन नि .युवा नेता जो देश को मार्ग दर्शन को रुपमा राजनीतिमा लागेको बेकती ले आफ्नो सम्पति त जस्ताको तेस्तै देकौना लै के फरक पर्छ. र /////

  14. उहिले उहिले बिहे को लागि केटा कसलाई हेर्ने भन्दा —- मलाया को लाहुरे भन्थे — मेरो एक साथी ले त नेपाली ‘Section Officer’ हुँदा पनि केटि पाउन निकै गारो भयो गाउँ बाट आएको हुँदा | अहिले केटि जति नेता भने पछी हुरुक्कै ———- होइन नेता हुने बित्तकै कहाबाट औन्छा हँ पैसा ???????????????????????????????????

  15. यो कुनै ठुलो कुरा होइन / यिनीहरु सम्पति जोड्न नै राजनीतिमा लागेका हुन् /

  16. मलाइ थाहा भए सम्म एकीकृत कि राधा देवी तिमल्सिना संग सम्पति नै छैन कुनै पनि, उहा सातदोबाटोमा भाडाको घरमा बस्नुहुन्छा बरु उहाको प्रयास र थोरै लगानी मा सातदोबाटो मा प्रेरणा महिला मा. वि. भन्ने school चलेको छ. त्यस विद्यालय मा मालेकी जनक कुमारी चालिसे को पनि लगानी छ. आम्दानीको श्रोत त्यहि नै हो उहाको. सभासद नहुदा सम्म त्यहि पदौनु हुन्थ्यो दुवै जना

  17. गगन दाई एदी यो आरोप सत्य हो वने तपाइलाई हामीजस्ता युवाहरुको सराप लाग्नेछ, र तपाइको राजनीति पनि गगन (आकास) मा नै हरौना कतिबेर पनि लाग्ने छैन, होसियार तपाई एस्तो आपरदिको मतियार नबन्नुस, आफुन्ले गरेको भासन याद गर्नुस, बाचा याद गर्नुस अनि गणतन्त्र ल्यौदको याद गर्नुस, हो हामीलाई तेही गगन चाहिएको छ, जो जहिले पनि सहि भिजन लिएर नेपाली युवाको नायक वयेको थियो, आज पनि तपाई तेस्तै बन्नुस, हामीलाई सर नेपालीलाई वन्नुस कि तपाई गलत होइन वनेर, नत्र भने तपाई पनि भ्रस्टचारी हुनुहुनेछ, तपैपानी गलत बाटोमा गए को बाट आस गर्ने हामी देसभक्त नेपाली युवाले

    पूर्व बिद्यार्थी त्रि चन्द्र
    हाल दोहा कतार

  18. प्रकास तथा अन्य साथी हरु,

    एउटा कुरा मान्नुस , सबै कांग्रेसी फटाहा, हुस्याहा, अन्याय र अत्य चार का पक्ष्य पाती हुन्छन् | माओ बादी लाइ तेत्रो सत्तो सराप गर्ने र दल को नेता राम चन्द्र पौडेल हेर्नुस वा गगन थापा | सबै कांग्रेसी एउतै द्यांका मुला हुन् |

    तेस्को मतलब माओ बादी राम्रा भनेको चाही पटक्कै होइन है |

  19. ए मुर्ख हो …गगन थापा को नाम मा १ पैसा सम्पति पनि छैन.. अनि कहाँ बाट देखाऊने सम्पति ..मेरो नाम मा सम्पति छैन भनेर चाही भनेको भए हुन्थ्यो….. राम्रो मान्छे लै राम्रै हुन देउ न हो… सबै लै गालि नै गर्नु पर्चा र….. नभएको सम्पति त खोजेर अरुलाई दिएर हिडी राखेको छ गगन …….देश मा गालि गर्न लै फाल फल नेता छ …. यो गालि अरु लै पनि गरौ होला….

  20. मलाई त गगन थापा सहि मान्छे हो कैले पनि लाग्दैन .तेसलाइ हामी बेकुफहरुले नै बढी सम्मान गरेको र शिखर मा पुराउने गलत गरेको हो भन्ने महसुस भको छ .गगनले फुस्रा गफ गरेर र अलिकति पृथक विचार अरु भ्रस्ट नेताहरु भन्दा राखेर खायती कमाको हो , बास्ताबमा उसको चरित्त्र पनि उही ने .का मा रहेका नेताहरुको जस्तै नै छ .होइन यदि उसमा अलिकति पनि इमान्दारी छ भने किन सम्पति लूकाउन पर्थ्यो र.भबिस्यको हाम्रो नेता अहिले नै एस्तो छ , कसरि विश्वास गर्ने उसले बिसिस्ट पद सम्भाले पछि देश लुटदैन भनेर.फेरी पनि अर्को हामीलाई धोका दिने नेता को जन्म भकोछ, होसियार साथीहरु अब हामीले एस्ता नेतालाइ फेरी हामी माथिनै रजाई गर्ने मौका दिनु मुर्खता हुने छ .

    हिमाली
    अस्ट्रेलिया

  21. यो गगने मात्रै को हो र ? गिर्जो लाइ नेता मान्ने मान्छेको इमान जमान केहि हुदैन | सिर्फ स्वार्थ हुन्छ | स्वार्थ को लागि अनेक तिकडम | मलाइ गगन थापा भन्ने मान्छे कहिले नेता जस्तो लागेंन |

    गणेश प्रसाद ढकाल
    बर्लिन जर्मनी
    (पुर्ब बिधार्थी त्रि चन्द्र कम्पस )

  22. सबै नेताहरु बाघको खोल ओढेका सयल हरु हुन् कसको विश्वास गर्ने , यो त राम्रो होला भन्यो आखिरीमा जुन जोगी आएपनि कानै चिरेको भनेको येही हो बधाई छ गगन जी तपैबात हामीले येही Aasha राखेका थियेउ

  23. हाम्रा नेताहरुले सम्पति लुकाउनका लागि नै भारस्त्रचार गर्छन देखाउने भए त थाहा भैहाल्छ नि जनताको पसिना कत्तिको चुसेको छन् जंगली जुकाहरुले भन्नेकुराको !

  24. यो मान्छे मुखमा राम राम बगली मा छुरा गर्ने मान्छे हो
    शाही सासन मा तिनीहरुको बिरोध गर्दै तेतिबेला को ठेक्का पट्टा आफ्नोमान्छेलाई दिलाउदै एसले धेरै कमाएको छ यो गिरिजाको बिडो थाम्ने खालको नेता हो |

  25. गगन को सक्कली रुप त त्रि चन्द्र कलेज पढ्ने लाई था हा छ कति भास्त्रचारी मान्छे हुन् थापा जी भन्ने त

  26. इनी चै यौटा कांग्रेस क सद्दे नेता जस्तो लाग्थ्यो इनिलाई पनि कांग्रेस को हावा ले चोयाछा तेती धेरै नौलो लागेन

  27. आस लाग्दो केटो जेठाजु पर्‍यो भने जस्तो भो यो गगने को समाचार ले। पत्रकार ले समाउछन भन्ने सामान्य ज्ञान पनि नभको रहेछ मुर्ख गगने।

  28. यो गगन थापा भनाउदो त असल जस्तो लाग्थियो / यूवा नेता अनि सबैको मनोभावना बुझ्ने जस्तो / आखिर राष्ट्रको सम्पति यिनले पनि लुकायेछन / अब कसलाई विश्वास गर्ने हाम्रो नेपालमा?

  29. मेरो हैईकू :

    कुहिएको आलु
    अर्जुनेको ज्वाईं
    युवा नेता गगने

  30. हेल्लो साथीहरु ! नमस्ते !!! गगन थापा पनि काङ्रेसी हुन् त्यो पनि पूर्व खान्टी पञ्च अर्जुन नर्सिङ केसीको ज्वानिसाहेब । अनी गगन जि ले नि भोली चुनाव जित्नु छ, राजनीति गर्नु छ। उनिलाई राम्ररी थाहा छ पैसा बिना नेपालमा राजनीति गर्न असम्भव छ । गोबिन्द राज्देखी- चिरिन्जिवी सम्म अनी बल बहादुर देखी खुम बहाहुरसम्म पैसाको भरमा राजनीति गरेको उनलाई राम्ररी थाहा छ । उनको विचार र दृष्‍टिकोणले मात्रा नेपालमा राजनीति हुन्न भन्ने कुर बुझे जस्तो छ ।

  31. सम्पति विवरण बुझाएर के garne ? sujata koirala को विवरण hernu भो होला? यो bujhaako nabhujako कुनै अर्थ छैन !
    जनता बाट chuniyeko sansad bhanauda haroo को यो halat छ जनता संग tax uthaune के dhaak lagaune.Yestai छ नेपाल को kanoon .

  32. दुध ले पखाले पनि काग कैले सेतो हुन्छ.. र …………………………

  33. गगनको पनि यस्तो चाला ,आरुको के कुरा होइन र
    बेलायत बाट गगन का साथीहरु

  34. थुक्का नेताहरु हो; मुख माँ कालो लगाई गधा माँ चडी हामी हरु चोर-डाका-फटाहा हूम भनी हिड.

  35. मोरा हरुले गरिब हरुलाई लुटेर आफ्नो गोजी गरम गरको भयर होला है /लाज नभयको सभासद हरु

  36. अब कसैलाई नि विश्वास नगरे भो ! राजनीति भनेको यस्तै रे छ .गफ मात्र .

  37. छुपाएर राख्न भन्दा माओबादीले झंयी कब्जागरी राख्न राम्रो

  38. बिधि बिधान लत्याई पारीको दुष्ट आत्माले कुर्सि चढाएको गति छाडाहरुको मतियारी र भागबन्डाले गुंठेको यो सरकार कुकुरले लखेटेको बिरालो जस्तै मात्र हो/ ऋषि र सुजाताजस्ता समेत को सहयोग लिनु पर्ने अबस्थामा पुगिसकेकाहरुले अब रास्ट्र पति शाशन लागु गर्ने भनि मात्र धम्क्याएको हो/ कुकुरले लखेटे पछी कुना परेको बिरालो जस्तै भएका यिनीहरुले गर्न सक्ने केहि होयिन/ तिहार सकिए पछी कसैले सता परिबर्तन गर्छु भनेकोले येसतो हल्ला चलाएको मात्रै हो/ कुनै अर्को कटुवालको कट्टु पछाडी आफनै कट्टु फुस्किने गरि नलाग्ने कशम खाएर आंत्नेले आँटे हुन्छ/

  39. अब नेपालको बिकाश गर्न लाई मै जेस्तो मान्छे चाहिहेको छ] अब मा आउदै छु केहि समयपछि अनि sab thik huncha baru bhot dina tayar hunus hai]
    are yar marera lanu ke cha bhani samjhera sampati show gareko bhaye hi hi bhaiyenthyo ni ke gareko gagan thapa ji. Tapailai mero couselling khacho bhako jesto lagyo malai ta]

  40. खाए सबै भोला भाला नेपाली को पसीना कुत्ताहरु ले !!!!!!

  41. गगन दाइ तपाइको भासण मा अरुलाई शिछ्या दिनुहुन्थ्यो नी तपाइलाई दिने कोहि भयन कानुन को पालना गर्नु पर्यो नी हुन त तपाइले नै भन्नु भाको हो मेरो क्याम्पस मा हाम्रा नेताहरु जो जान्ने सुन्ने उसैले भनेको नमान्ने आज मलाई परदेश मा भयपनी तपाइको त्यो बोलि अनि भासण याद आयो! तपाइको सशुरा ले तेही सिकयाका हुन कि क्या हो छोरा मान्छे बिहे गरेपछि परिबर्तन हुन्छा भन्थे साच्चै रहेछा है गगन दाइ……….
    प्रकाश पुन मगर
    नोर्थ भिक्तोरी बेस क्याम्प
    बगदाद इराक
    [email protected]

  42. गगने पनि उही बारीको मुला त हो नि | रुख उही हो पात मात्र नया ! नेपालको राजनीति भनेको पैसा कमाउने बाटो नै हो, धन देखे पछी महादेवका त तीनवटा आखा हुनछ रे,गगने महादेब भन्दा ठुलो त होईना नि ?

  43. खै कसले पो सोच्ने हो !!! यो गगने अलि ठिक होला भनेको त यो पनि डाका कै ग्रुरुप परेछ | हे डाका हो के गर्व गर्छौ आफुलाई नेपाली भनेर तिम्रो इज्जेत अहीले सुका पैसा को भए मर्नु काठमंडू मा बसेर पजेरो गाडी चडेर मात्रै केहि हुनेवाला छैन | एकचोटी म नेपाली भनेर भनी हेर त्हेयी इंडिया म गएर टाडा किन जानू पर्यो !!! नेपाली पुर्खा को इज्जेत त राख कम से कम !! खाए सके सबै भोला भाला नेपाली को पसीना कुत्ताहरु ले !!!!!! अब भोलि का दिनहरु मा सबै नेपालीहरु लाई धीतो राखेर खान्चन यीनीहरुले हेर्दै जाउ किन भने आवाज उठाउने कोहि छैन खाली फुस्रो भासन दीने हरु मात्रै छन् ! थुक्क हरामिहरु हो चुस चुस कतींजेल सम्म हो पाएसम्म चुसदै जायो | मै रानी तै रानी कसले भर्छ कुवा को पानि हा हा हा हा हा हा हा हा …. के गर्नू हास्न मन त थिएन तर पनि ………..

  44. गगन थापा पनि उही बोरा मा सडे आलुको प्रभाव त हो नी?

  45. यी कंगालहरु

    हो साथीहरु यिनीहरु कंगालनै हुन्
    शर्म पनि छैन धरम पनि छैन
    को हुन् म भनेर, आफैलाई सोध्न पनि सक्दैन
    त के देखाउन उ सिट के छ भनेर/

    उ बसेको होलान बंगला भित्र, तर उसको भित्र चोर
    हातले चाखी गोजीले चपाउनु पर्ने, घुसै मात्र खान्छ
    उसको पेट भित्र अन्न होयिन, दराजमा धन छ
    तर बिचरा कसैलाई देखाउन सक्दैन, मन मा चोर छ/

  46. थुक्क गगन तिमि पनि यस्तो मन६ए रहे६उ नि मैले त बेस्ट नेता भनेको थे तर तिम्रो पनि पुछार रछ नि

  47. शालिकराम जम्कटेल त सबै भन्दा धनि नेपाली हुन, सम्पती देखाउनु नै पर्दैन न नि, सबै माओबादी नेतालाई गाडी बाड्ने यिनै हुन् |

  48. अब यिनलाई के गर्ने त भन्दा खेरी यिनका बैक मा रहेका पैसाहरु फ्रिज गरिदिने अनी अरु छल अचल सम्पत्तीहरुलाई प्रहरी लगाइ खोजतलास गरी सबै जफत गर्दिने नी

  49. !!

    त्यो मान्छे पहिला देखि नै नाटके लागेको थियो मलाइ. साचै रहेछ.

  50. संभिधान लेख्न्न हैन आफ्नो बगली भर्न गएका ले के को आफ्नो सम्पति को बिबरण दिन्छन? अरुको
    पो सम्पति हेर्छन कसको कति छ भनेर

  51. गगन थापा को नाम पनि यसरि आउछ भने कसलाई हामीले विश्वास गर्ने ? त्यसो भय तिमीलाई पनि सत्ताको, र धन तिमीलाई पनि प्यारो भयो हैन त गगन दाई ?

  52. ससुरा बाले लुकाउन दिएको सम्पति होलानी त अनि कसरि सार्बजनिक गर्नु?

  53. सम्पत्ति विवरण नबुझाउने सभासद्
    माओवादी
    १. शालिकराम जम्कटेल
    २. सत्य पहाडी
    ३. सञ्चपाल मादेन
    ४. सुशील कन्दङ्वा
    ५. शारदा घिमिरे
    ६. गुणखर बस्याल
    ७. रामबहादुर थापा मगर (उदयपुर)
    ८. चिनक कुर्मी
    ९. चिरञ्जीवीराम थारू
    १०. जगत्प्रसाद यादव
    ११. जुनकुमारी रोक्का
    १२. राजकुमार श्रेष्ठ
    १३. राजकाजी महर्जन
    १४. मंगल वि.क.
    १५. मोहनबहादुर खत्री
    १६. पूर्णप्रसाद राजवंशी
    १७. पुष्पविक्रम मल्ल
    १८. पुरन राना थारू
    १९. पद्म ज्योति
    २०. नरेश भण्डारीरी
    २१. नन्दकुमार प्रसाईं
    २२. नरबहादुर बिष्ट
    २३. धर्मप्रसाद घिमिर
    २४. देवीलाल चौधरी
    २५. देवी खड्का
    २६. दीपकबहादुर केसी
    २७. दावा तामाङ
    २८. कृष्णकुमार चौधरी
    २९. कुमारी मोक्तान
    ३०. आङ्दावा शेर्पा
    ३१. अमिलाल झागड
    ३२. बुद्धिराम गुरुङ
    ३३. भक्तबहादुर शाह
    ३४. भरतप्रसाद साह
    ३५. भीमप्रसाद गौतम
    ३६. भीष्म धिमाल
    ३६. मणिकिराँती खुम्बु
    ३५. मायाप्रसाद शर्मा
    ३६. रूपा विक
    ३७ लक्ष्मणदत्त जोशी
    ३८. विश्वद्वीप लिङ्देन
    ३९. विष्णुकुमारी राई
    ४०. वीरमान चौधरी
    ४१. सिद्धार्थकुमार सुमानी
    ४२. सीता पोखरेल
    ४३. हरिराज लिम्बू
    ४४. हरि ठकुल्ला
    ४५. हलिना खातुन
    ४६. श्रामणेर आनन्द

    कांग्रेस
    १. रामचन्द्र पौडेल
    २ं बिमलेन्द्र निधि
    ३. शेखर कोइराला
    ४. रामकृष्ण यादव
    ५. रमेश रिजाल
    ६. नारायण खड्का
    ७. आमोदप्रसाद उपाध्याय
    ८. प्रदीप गिरी
    ९. रामशरण महत
    १०. सशांक कोइराला
    ११. गगन थापा
    १२. पुष्पा भुषाल
    १३. पुरुषोत्तम बस्नेत
    १४. दिवाकर गोल्छा
    १५. तुलसी सुब्बा
    १६. केशवकुमार बुढाथोकी
    १७. अच्युतराज पाण्डे
    १८. महेन्द्रध्वज जीसी
    १९. कृष्णप्रसाद यादव
    २०. कृष्णा अमात्य
    २१. रामसरोज यादव
    २२. शम्भुहजारा दुसाध
    २३. अजयकुमार चौरसिया
    २४. चक्रबहादुर ठकुरी
    २५. मोहमद सिद्दिकी
    २६. पुरुषोत्तम बस्नेत
    २७. ओमप्रकाश शर्मा
    २८. ईश्वरी न्यौपाने
    २९. अमृतलाल राजवंशी
    ३०. वीरेन्द्र माझी
    ३१. महालक्ष्मी अर्याल (उपाध्याय)
    ३२. महेन्द्र यादव
    ३३ं मिनाक्षी झा
    ३४. जगदीशनरसिंह केसी
    ३५. बिमला नेपाली
    ३६. मोहनप्रसाद पाण्डेय

    एमाले
    १. झलनाथ खनाल
    २. रामचन्द्र झा
    ३. जोगीलाल यादव
    ४. डम्बरसिंह सम्बाहाम्फे
    ५. डोलबहादुर कार्की
    ६. उषाकला राई
    ७. सपना प्रधान मल्ल
    ८. शान्त चौधरी
    ९. शत्रुघ्न महतो
    १०. रामरतिराम
    ११. रामचन्द्र प्यासी कुसवाह
    १२. राधा ज्ञवाली
    १३. पासाङ शेर्पा
    १४. नेत्रप्रसाद पन्थी
    १५. डोल्मा तामाङ
    १६. उर्मिलादेवी शाह
    १७. बिना ज्ञवाली
    १८. भैरै कामी
    १९. महेश चौधरी
    २०. रिमाकुमार नेपाली
    २१. लक्की शेर्पा
    २२. बिभाकुमार कार्की
    २३. हर्कबहादुर सिंह

    फोरम (लोकतान्त्रिक)
    १. विजयकुमार यादव

    फोरम
    २. सवितादेवी यादव
    ३. श्रवणकुमार अग्रवाल

    तमलोपा
    १. जयप्रकाश यादव
    २. रामकुमार शर्मा
    ३. दानबहादुर कुर्मी चौधरी
    ४. काशीदेवी झा
    ५. ईश्वरदयाल मिश्र
    ६. बबन सिंह
    ७. बिमलकुमार केडिया

    सद्भावना
    १. अनिलकुमार झा
    २. खोभारी राय
    ४. गौरी महतो कोइरी
    ५. रामनरेश राय

    माले
    १. सीपी मैनाली
    २. निलम केसी (खड्का)
    ३. शारदा नेपाली

    सद्भावना (आनन्दीदेवी)
    १. मोतीलाल दुगड

    राप्रपा
    १. सूर्यबहादुर केसी

    एकीकृत
    १. राधादेवी तिमल्सेना

    जनता दल
    १. गायत्री शाह

    राप्रपा नेपाल
    १. कुन्तीकुमारी शाही

    लोकतान्त्रिक समाजवादी दल
    १. लक्ष्मीलाल चौधरी

    दलित जनजाति पार्टी
    १. विश्वेन्द्र पासवान
    source:nagarik

Comments are closed.