५४ वर्षअघिको काठमाडौँ

पुरानो काठमाडौँका फोटोहरु त इन्टरनेटमा केही भेटिन्छन् तर पुरानो काठमाडौँका दृश्यहरु भेट्टाउन भने निकै गार्‍हो छ। इन्द्रजात्राको अवसरमा मच्छिन्द्र क्लबले ५४ वर्षअघि कुनै पर्यटकले खिचेर राखेका भिडियो सार्वजनिक गरेको थियो। त्यही भिडियोका केही अं‍श यहाँ राखेको छु। प्रोजेक्टरबाट पर्दामा देखाइएको दृश्य खिचेको हुनाले त्यति प्रष्ट त देखिँदैन। तैपनि उतिखेरको काठमाडौँका केही दृश्य भने हेर्न सकिन्छ।

हेर्नुस् त्यतिबेला काठमाडौँका बासिन्दाहरुको पहिरन कस्तो थियो ? त्यतिखेरका घरहरु कस्ता थिए ? हनुमानढोका-बसन्तपुर क्षेत्र कस्तो थियो त्यतिबेला ? तपाईँहरुलाई रुचि लाग्छ भने अरु दृश्यहरु पनि पछि प्रस्तुत गर्नेछु। दृश्य हेर्न भित्र आउनुस्।

भिडियो हेर्न क्लिक गर्नुस्-

41 Comments

  1. जे होस् यो lekha पधा खुब मज्जा आयो है साथी हरु…

  2. राम्रो लग्यो तेअस को लागि धन्दाबाद अजही पने हेर्नु पय हुन्ठेओ

  3. धमलाको मुद्धा फिर्ता लिन नमिल्ने अदालतको आदेश

  4. पुरानो जमानासंग आँखा जुधाउन पाउदा खुसिनै लाग्यो |

  5. thanx for nice glimpse.its a real image of nepalese society.most of the labour are tamang…..

  6. राम्रो लाग्यो. काठमांडू माँ अब निर्माण कार्य रोकी पार्क हरु निर्माण गर्नु पर्छ.

  7. Thanks for sharing with us the video of 54 years ago. It would have been better if the original/natural sound was played instead of irritating and melodyless sound. It would still have been better even without any music.

  8. उमेश जी,
    यति पुरानो भिडियो देखी दिनुभएको मा धेरै धेरै धन्यबाद छ | पछी पछी पनि यस्ता सामाग्री राख्नुहोला |
    सुशील

  9. धेरै राम्रो उहिलेकाले सरिर कसरी ढाक्ने भन्ने पिर हुन्थियो अहिले शरीर कसरी देखाउने भन्ने पिर होला नि परमुख फरक येतिनै हो भौतिक परिबर्तन त रनाससन नै रहेको भयपनी अहिलेको भन्दा बढी हुने थियो नि

  10. Thanks for making available the video of Kathmandu 54 years ago. Very interesting. Curious to see the original video. Is there a way to acquire original photos and video? It would be great if a contact address is made available, if possible. Thanks again for your efforts. Great job!

  11. पुरानो Video हेर्न पाउदा खुसि लाग्यो तर quality त्यति राम्रो रहेनछ. तपाइको प्रयासको लागि धेरै धेरै धन्यवाद.

  12. नेपाल ५४ वर्ष मा धेरै पर्गती भाको रैछ माफ गर्नुहोला नेपाल हैन काठमाडौँको.
    हन सहन जिबान्सैली र फेसन मा, बाताबरण पर्दुसनमा. भौतिक हिसाब मा दुइ चार वोटा बुइल्दिंग बनेका छन्, राजनीतिक हिसाब मा फरक भनेको पैला धेरै पार्टी हरु थिएनन एउटा DRIVER अनि दुइ चार वोटा खलासी थिए. DRIVER दुर्घटनामा घाइते भै कहिलेइ उठ्न नमिल्ने रोग paralysis भाको छ, तर अहिले खलासी हरु धेरै भए गाडी कसले चलाउने भन्ने कुरामा fight भैरछा |

    प्रकाश गौतम

  13. Dear friend
    How can i watch this vedio on my computer?Which software need to play you uploading vedios?Any one can help me?
    Thank you

  14. धन्यवाद तपाईलाई यति पुरानो ईतिहास पर्दामा दखाउनु भयकोमा । पैला र ऐलमा धेरै फरक त न रैछ धेरै बिलीन अनी केही बिलियन

  15. क हो साथि हरु ? मैले त विदेओ हेर्न सकिन Flixya मा किर्पया सिकयिदेनु पर्यो मलाई.

  16. अबको ५४ बर्षपछि पनि अहिलेको भिडियो हेरेर उनिहरुलाई यस्तै अनैठो लाग्छ होला \

  17. …..भनेपछि हामीले भौतिक रुपले धेरै नै प्रगति गरिसकेका रहेछौ, तर बौद्विक र मानसिक रुपले हामी ५४ बर्षभन्दा पनि पछाडी छौ जस्तो लाग्छ कहिले काहीं|….परम्परा,मौलिक, संस्कृति,रितिरिवाज र पुर्खाको नासो जस्ता उपमा दिएर इतिहाससित लिसो झैं टाँसीएको छौ |हामीले मानिआएको प्रथालाई परिमार्जन गर्न चाहेनौ, सकेनौ | जसरि समाज बिकास भएर ढुंगे युगबाट समाजवादमा आइपुगेको छ, त्यसरी नै संस्कृति र रितिरिवाजमा पनि परिवर्तित समाजको झल्को देखिनु पर्छ | पुरानो निमिट्यान्न पार्नुपर्छ भनेको कदापी होइन है | उदाहरणको लागि मच्छिन्द्रनाथको रथको खट बाबियोले नै बाँध्न पर्छ भन्ने के छ र ? बलियो नाइलनको डोरीले बाँधे पनि हुन्छ नी! रथ बनाउँदा परम्परागत सामानहरु प्रयोग गरेपनि आधुनिक प्रविधि अनुसार नक्सा बनाइ बनाउँदा रथ ढल्न पाउंदैन र धन जनको क्षति हुन्न |रितिरिवाज भनेको मानिसले बनाएका हुन्, यदि असान्दार्भिक देखिए, त्यसलाई निरन्तरता दीइरहनु पर्छ भन्ने केहि छैन|

    शशांक लामा

  18. मेरो बाबा जन्मियाको सालको काठमाडौँ हेर्न पाउदा मलाई जयादै खुसि लाग्यो अरु फोटोहरु पनि भय राखिदिनु होला धन्यवाद

  19. तेतीबेला कमसेकम लुगा त लगाउथे तर आजकल त नांगै पो हिडडुल गर्छन काठमाडौँ मा यही फरक छ

    धन्यवाध
    दुर्गा प्रसाद खनाल
    साउदी अरेवीया
    रियाध

  20. डार्बिन कै कुरा गर्नु पर्दा बाँदर बिकसित भएर मानिस बने रे! अनि मानिस बिकसित भएर शहर पसे| आखिर मानिस भन्नु नै बाँदर न हो फेरी पनि बिकसित भएर जंगल नै पस्छन| नपत्याए हेर्नुस्न… आज भोलि रेसोर्टको बिगबिगी अनि भूमिगत लडाकुहरुको बिगबिगी हा.. हा… हा…. !!!
    तर मित्र!! यौटा कुरा नभुलौ; चार्ल्स डार्बिन आफै बाँदर भन्दा कम्ति कुरूपको थिएन| (नपत्याए तिनको तस्बिर राम्ररी अबलोकन गर्नु) जसले गर्दा उनले आफ्नो सम्पूर्ण जिन्दगि नै अनुसन्धानमा बिताए ताकी मानिस बाँदर हुदै आएको हो भन्ने प्रमाण मिलोस र उनको बाँदर संग दुरुस्त मिल्ने अनुहार अरुको लागि अपचनियो नबनोस| हुन पनि हो अखिरमा उनको खोज र अनुसन्धान पढने प्राय जति सबैले उनको विश्वास गरेर पंगु बने|
    तर जहाँ सम्म ५४ बर्ष अघिको स्थिति को कुरो उठाउनु भयो, काठमाडौँ र यहाका रैथानेहरु मात्र होइन जापानिजहरु र अरु बिश्वोकाहरु पनि तेस्तै देखिन्थे नपत्याए दोस्रो बिश्वो युद्धको तस्बिरहरु हेर्नुसन| अनि अझ बढी बिडम्बना त यदि राजधानीको येस्तो स्थिति थियो भने राजधानी बाहिर कस्तो होला अल्पना गर्न सक्नु हुन्छ?
    कुरोको अन्तमा; जुन जेसुकै होस् तर तपाइको परियाबरण सम्बन्धिको चिन्ता प्रति भने म पनि साथ दिन भुल्दिन|
    धन्यबाद|
    ज्वाला,

  21. सबै राम्रै लग्यो तर ओटा कुरा पुरानो भनेको पुरानो नै हो ओल्ड इस गोल्ड
    तेसैले हाम्रो संस्कृति लै सबै ले बुझ्ने पर६ …

  22. इतिहास हेर्न पाउदा अति रमाइलो लाग्यो |केशर पुस्तकालय सग सम्पर्क गरे सायद अझै बढी सामाग्री मिल्न सक्छ |तेस्तै पुरातत्त्व बिभाग को लाइब्रेरी सग पनि केहि सामाग्री हुन् सक्छ |तर उनीहरु सग लिन केहि झन्झट होला |

  23. काल भैरब र हनुमान ले मात्र अहिले सम्म पनि आफ्नो अस्तित्वो उत्तिकै र उस्तै राख्न सकेको रहिछ अरुकुराचाही समय संगैको परिवर्तन भन्दा पनि मान्छेको नियत संगै बिलिन भयछ है,
    राम्ररि र सुद्दसंगा हेर्न नापायपनी जे जस्तो हेर्न पाइयो राम्रो अनि खुशी लाग्यो अझै अरु पनि छ भने राख्नु होला, पुराना फोटोहरु अरु साथीसंग पनि छ भने त्यो पनि शेयर गर्नु होला,
    यसकोलागी धन्यबाद!

  24. काठमाडौँ को रुप ५४ वर्ष मा धेरै नै बदलिएको छ | भौतिक संरचना मात्र होइन त्यहाँ बस्ने मानिसहरु र तिनका जीवन सैली मा पनि काफी परिवर्तन आएको छ | संभवत चार्ल्स डार्विन को थीयोरी ओफ ईभुलुसन को उदाहरण जस्तो | फरक यति कि यहाँ जीव को सट्टा सहरको भौतिक स्वरुपमा परिवर्तन आएको देखिन्छ |

  25. राम्रो रहेछ, त्यस्तै रहेको भए अज राम्रो हुन्थियो कि ? सामाजिक सन्तुलन झल्किन्छ.

  26. बडो रमाइलो लाग्यो ५४ साल अगाढी को काठमाडौँ हेरेर…. त्यो बेला को सबै चिज अहिले पो नया जस्तो लाग्यो त मलाई त.. धेरै धेरै धन्यबाद

  27. इतिहास herna पाउदा एकदमखुसि लग्यो Thanks for the uploading picture & vedio.

Comments are closed.