भाइलाई वाणिज्यदूत बनाए प्रमले, त्यो पनि लुकाएर

प्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना माहिला भाइ विनोद उपाध्याय नेपाललाई हङकङका लागि महावाणिज्यदूत बनाएछन्। हिजोको मन्त्रिपरिषद्को बैठकले त्यसलाई पारित पनि गरेछ। तर आफ्ना भाइलाई त्यसरी नियुक्ति गरेको थाहा नहोस् भनेर सरकारी प्रवक्ता श‌ंकर पोखरेललाई विनोद पान्डे नियुक्त भएको भनेर थर फेरेर भन्न लाएछन्। पत्रकारहरु पनि के कम र, चाल पाइहाले। अनि आजको पत्रिकामा प्रधानमन्त्रीका भाइलाई वाणिज्यदूत बनाइयो भनेर भंगेराको टाउको जत्रो अक्षरले समाचार छापिहाले।

आफू शक्तिमा हुँदा आफ्ना नातागोतालाई ठाउँमा लगाउनु त पहिलेदेखि नै चलिआएको चलन हो। कुनै पनि सरकार यसमा कम चैँ थिएन। गलत त कहाँनिर हुन्छ भने जब त्यस्ता नियुक्त गरिएका मान्छे अनुभवहीन हुन्छन्। गोरु बेचेको साइनो पर्दैन उसको काम र नियुक्ति दिएको काममा।

अब अहिले नै हेर्नुस् न हङकङका लागि महावाणिज्यदूत नियुक्त व्यक्ति प्रधानमन्त्रीका भाइ मेकानिकल इन्जिनियर रहेछन्। अब उनले काम चाहिँ व्यापार हेर्ने प्रशासनको सहसचिवको पाए। अजब नेपाल, गजब नेपाल, हैन त ?

134 Comments

  1. नाताबाद होइन यो सब बाहुन्बाद हो यो !
    एस्तो बाहुन् हरु नेपाल बाट सिद्यौनु पर्यौ
    सबै जाना मिलेर जागा साथी भाईहो बेलैमा
    Ho ho pakai ho bahun chuche lai sidhyae matra nepal agadi bdhchha

  2. आखिर उ पनि त नेपाली नै हो, उल्सेपनि पछी नातागोतालाइ जबाब दिनु पर्छ, उ पनि त आफन्तहरु प्रति उत्तरदायी छ, जनता देश……छोडी देउ !

  3. नेताहरु,तिनका नातागोताहरु र झन्डा बोकेर जिन्दाबाद/मुर्दाबाद भन्न सक्नेहरु बाहेक अरु कोहि पनि सक्षम छैनन| माकुनेलाई यी सब थाहा छ| खै कुरा बुझेको?
    ज्वाला,

  4. हाम्रो नेपालमा चलिआएको रितिरिवाज नै भन्नु पर्छा होला नाताबाद कृपाबाद भैरहेको यसलाई रोक्न पनि सकिदैन किन भने भोलि तपाई हामी त्यो ठाउमा भयौ भने पनि तेस्तै गर्छौ जस्तो लाग्छा तेसैले यसलाई जारी देखि उखालेर फ्याक्न सक्ने संबिधान चाहियो…नियम मात्र होइन पालना गर्नु पर्यो तब मात्र हरेक नेपालीले आफ्नो आफ्नो स्तरको काम पाउन सकिन्छ…..

  5. makuneko chala dekhera ta lajai lagyo…yasta pani neta haun6an? desnai yasta bhrastaharule chalaune bhayapa6i ani bikas chahi kasari hun6 ta? uffffffffff

  6. This is not shame ! Its shame on lust for power shown by Madhav Kumar Nepal. When so called party leader defeated from two consitutiency can become PM by hook or crook without any hesitation, then why to worry about the appointment of so called mechanical engineer to the current position ?????????????????????
    We have never heard of the person defeated and rejected by the people by voting to become a Prime Minister of the nation. This is Nepal ! I think from now on there is no meaning and use of Election. At least the budget can be used for constructive works in the rural areas.

  7. यसरि बदनाम हुनु भन्दा त खुरुक्क धोति न टोपी भएका कमण्डलु लिएर कंशी गएकै राम्रो कम्तिमा अरुलाई नराम्रो कम गरेमा यस्तै हालत हुन्छ भनि उदाहरण बन्न मिल्दैन कि कसो हो बाहिर बाहिर असल शासनका कुरा गर्ने भित्र भित्र कुशासनको नेतृत्व गर्ने माकुनेज्यु?

  8. छोरीले ५३% पर्तिशत ल्याए पनि भारतले किने (६० लाख बजेटको पढाई) पछि एमबिबिएस पढाउँन पाइ हाले । भाइलाई दूत बनाउँन चोर दाउ गरि हाले। अब श्रीमतीलाई कुनै देशको राजदूत बनाउँने होलान् माधवले । बस् । 'नेपाल' को नेपाल सुध्रिहा्लयो ।

  9. जब दाजु माधव नेपालनै जनताले धत् भनेर चुनावमा हराएको भएता पनि गिरिजाको पाउ मोलेर सुदार्शिबादले प्रधान मन्त्रि भए त तेस्को भाईको नियुक्तिको के कुरा गर्ने/

  10. माकुने ले अब कुन दिन देशनै बेच
    ने छ अब बरु जति छिटो हुन्छा
    माकुने चोरलाई हामीले जुता हानेर
    हाम्रो देश नेपाल बाट निकाल्नु पर्छा
    अनि मात्र हाम्रो देश मा सान्ति हुने छ

  11. " त्यु ले लम्मु को छौ हाइ"
    यस्ताहरुलाई स्थानीय chinese भाषामा यसरी नै स्वागत गर्छन होंग कोंग मा

  12. हो यो त सबै ले गर्दै आएको हो त कसलाई के भने र? चली आएको रित लाई अब त आफु प्रधान मुन्त्री बन्न पर्ला , कोशिस गर्नु होला ! अनि सबै लाई,. आफ्नो मान्छे हरु लाई बिसेस कम मा वर्ती गर्नु पर्छ

  13. I like the sprit of Madhab Kumar Nepal. If I were there I used to do the same .Prachande did same, Girija did same,Gane also did same.
    Who the hell is Madhab?

  14. nepali sarkar ko tradition/ parampara na ho? makune pani yas bata a6uto hunie kurai bhayena ni! Namai kina change garnu pare6 kanni? baraa bichara!!!! cha cha cha!!!

  15. कार्यकर्ता र भोटर हरुले अफ्फ्नो पार्टी को नहेरी नेता को अच्चरण हेरेर भोट दिएमा राम्रो हुन्थ्यो यहा त आफ्नो पार्टी भेने पाची गोरु लाइ पनि भोट दिने चलन छ. | अनि गोरु नेता भए पछि क आशा गर्ने?

    • तर अहिलेका यी गोरुहरुलाई त नेपाली जनताले जिताएका पनि होइनन | भनेपछि अब नेताहरुले नराम्रो क|म गरेपछि 'अर्को चुनावमा थाहा पाउलास' भन्ने कुरो पनि अब त अर्थहीन भएजस्तो छ

  16. madhav nepal lai afno bhai hela ko ma fasi dinu parcha to pani bhrastachar ho nata bad garna paidaina prakriagat hunu parcha madhav chor des chod kalo moso lagara kathmandu ghumunu parcha sala pri m bhara testo kam garne.

  17. नेपाली उखाननै छनी मह काड्नेले हात चाट्छ
    बिचार मकुनेले हात चाट्न नपाउनु

  18. अनुहार न दनुहार परेको लाई प्रधानमन्त्री बनाएपछि यस्तै हो चुनाब मा भासन गरेर जनतालाई बेबहार देखाउदा पनि अझै जनताले माकुनेलाई चिनेनन नाचिने पछि मौकाको फाइदा उठाउने भयोनी

  19. नाताबाद होइन यो सब बाहुन्बाद हो यो !
    एस्तो बाहुन् हरु नेपाल बाट सिद्यौनु पर्यौ
    सबै जाना मिलेर जागा साथी भाईहो बेलैमा .

  20. माकुने ले पहिला बाट नै मौका हेरेको थियो बल्ल प्रधानमन्त्रि भएको मौका परेको छ . आफन्त सबैलाई सरकारमा राख्नपनि हुन्छ आफन्तलाई राजदुत बनाएर बिदेस पठाए भयोनित अब जनताले मान्छे चुनेछन भन्छु मत अनुहार परेको छ माकुनेको माकुरे जाल त पछी थाहा हुन्छ

  21. किन लुकाको होला ????? नेपालको प्रधानमन्त्री भएर पनी एतिधेरै चेरुवा हुने …..हुनाता केपो छ र अधिकार ……प्रधानमन्त्री अरुनै हो ..

  22. हंग कंगमा नेपालीहरु कमै मेकानिक कामदार छन् अब नेपाली माहा मेकानिक इन्जिनियर दुत आय पछी सारा नेपालीहरुले मेकानिक काम पाइन्छ भागेमानी हंग कंग्गे नेपालीहरु

  23. एमाले जनताको नजरमा गिर्दै जाउन भनेर चाहने हरु मुसुक्क हास्ने भए/ गिरिजा पनि उसको एमाले मास्ने योजना सफल हुँदै गएको र सुजाता उप प्रधानमन्त्री बनायियेकोमा बिरोधको स्वोर दबिने भयो भनेर दंग भयो होला/

  24. हा हा हा यो कुन नौलो कुरा होर जुन जोगी आए पनि कानै चिरेका हा आआआआआअ

  25. एमाले गिरिजामये भयो भनेर प्रमाणित भयो/

  26. नेपालका सवै नेताहरूमा नातावाद कृपावाद हावी भयो । योगदान र योग्यताको आधारमा नियुक्ति वा मनोनयन हुनु पर्छ । विगतको सरकारले विभिन्न देशमा श्रम सहचारी नियुक्ति वदर भएजस्तो नहोस ।
    सकारात्मक सोचको साथ ।

  27. Technicians can perform the role of administrator,business director and other more responsibility. Please do not forget that some of our secretaries in ministry are from technical background.

  28. नकचरो को महारथी त थिए नै अब चाही परमाधिपति नै भन्नु पर्ला / कि अझै राम्रो पद छ निजलाई सुहाउने, लौ न मित्र हरु भनौ त/जे होस् यत्तिको नकचरो मान्छे मैले चाहि पुरै जिन्दगीमा देखेको छैन /
    जय नेपाल
    हिमाली

  29. आफ्नो विकास भए गाउ को विकास हुन्छ गाउ को भए देश को भन्ने सोचिर माकुने ले नाता गोता को स्तर माथि उठाउन खोजे को होला नि ??

  30. नेपालमा यस्तै हुन्छ के गर्ने भीमसेन थापाले सरापेको देशमा

  31. माकुने यति स्वार्थी छ भन्ने मा कल्पना पनि गर्न सक्दिन , मैले त मुलुकको राम्रो प्रम भन्ठानेको थिए .

    • उसो भय तपाई मुर्ख हुनुहुदो रहेछ!नत्र २ /२ ठाउँ बाट हार्थियो त माकुने ले जनता प्रति उत्तरदाई नभयका त छन् देस चलाउने अनि नाता बाद कृपा बाद त भै हल्छा नि होइनर

  32. अयोग्य लाई पद दीने भय मा पनी खाली छु नियुक्ती गर्ने हो माधब जी

  33. माकुने बाट त्यो भन्दा बढी के आश गर्न सकिन्छ र ? फेरी त्यो, छिमेकीको अपना आदमी, मन्त्रि पनि त्यसकै लागि भाको होइने र ? आफु मन्त्रि हुनु को अर्थ सार्थक बनाउदै छ |

    गणेश प्रसाद ढकाल
    बर्लिन जर्मनी

  34. माकुनेलाई पाउनु गुमाउनु अब केहि छैन फेरी चुनाब जित्ने कुरै भएन तेसैले जेपनि गर्न तयार भएको देखिन्छ !जनता र रास्ट्रको लागि सोच्ने भए माओबादीलाई भिडाएर जनता मार्ने कुचाल किन गर्थ्यो

  35. माकुनेले के को भाइलाई मात्र भाग देको नि ? श्रीमती माकुने त छुट्नु भए जस्तो छ नि यसो संसोधन गरेर श्रीमतीलाई पनि एउटा भाग दिए भैगयो नि | अझ छोरा छोरीको भाग छुटाउन त बाँकीनै होला क्यारे , कि कसो हो ?

    • nagarikata nepalko garae bas bidesako bhayera lakhanu nepalilele gujarnu pareko cha.gas bas kapas ko bebastha binako nagarikata jasto nisprabhi nepali bolera das bidesko gareko tathya tarfa nabujhi jhalaie matra kina nichyaune.bhasha pani ustaie ustaie hoiena ra annyaya sangaladda adalatsanga judhe ka jha laie matra dosera samasya samadhan hudaiena.

  36. अचम्म मान्नु पर्ने कारणनै के छ र यो त चली अएको चलानैन हो!

  37. Balla talla pradhanmantri huna pako…..yehi maauka chhopihalyo नि makunele….ajhai herdai jau..कति nata gota baki छन्…khattam makune

  38. bichara makune le balla ta auta bhai lai muka deye6an parchanda le ta aaphanna sakha santanlai mauka diyeka thiye ta la la makune ahi ho mauka jati sak6au gara

  39. के गजब भन्ने के अजब भन्ने, सबै ले गर्छन ने एस्तो खाली मा कु ने ले मात्र गरेको भई पो चकित हुने त के नयां कुरा भयू र हामी हरुको लागि… मलाई त चलन जस्तो लाग्छा..

  40. होइन ठिकै गरे हो माधबले हाम्रो समाज अनुसार नै चलेका हुन उनि दाइ प्रम हुदा मलाइ यति पनि गर्न सकेनन भनेर भाइ रिसाउछन हुतिहारा भन्छन जे गरे ठिकै गरे बुढाले छिमेकिले पनि तेहि भन्छन,सबैले गर्न सक्ने मान्छे यिनि देखियनन बिचरा यिनको क्यापासिटि देखियन कमसेकम केहि नभएपनि भाइलाइ त केहि गरे………

  41. sale makune name nai ferera niyukta garchas afnai vailai pandey garauchas ke tero aamako arko natho pande ho jasto lagyoo sathhi haruu

  42. कांग्रेसबाद एमलेबाद माओबाद फोरमबाद के बाद ? duniyalai lajlagyo माकुनेको नाताबाद !!

  43. haina yo nepal ko raajnitik ta naatabaad raajnitika po rahechha,maakune aba budi laai chai kun post ko plan maa ho ni?

  44. ho yeshailai ta vanchan ni neta haru le naya nepal….aba ta vote magna aayulan ni? laura le hanera gau bata nakhede ta tinu haru lai…..

    • किन गाऊ बाट निकाल्ने सत्ता बाट निकाल्न पाय पो मजा हुन्थो,सुदर्शन जी
      ,आब गिरिजा बाबु को देखा सिकी गरेका होलान नि बाबु रामे को देखा सिकी गरेका होलान नि ,आफु भन्दा ठुला ले जे गरयो तेही सानो ले गर्ने हुन्
      नि हैन .आफु त केहि न केहि मा नत्र मैले पनि जाने कि
      थिएया
      हाम्रो नेपाल भन्न पनि लाजै भयो यी नेता भानौना ले गर्दा

      • nepal ta dheri ramro cha ni shova jee tara k garnu hamri galti le garda yesto condition aayeko ho. aba ka hami nepali haru teti latio pakkai chainau, jati aaila neta haru le socheka chan, j pani kura ko optimum point huncha, aba thyo optimum stage bata jharnai parcha, aash garu zero bata kehi suruwat huncha ke????

  45. येही त हो, नेपाली नेता हरु को कमजोरी| देश विकास को काम गर्नु कहाँ हो कहाँ पहिले आफ्न्नै परिवार को विकास| यो त सरासर आखाँ मा धुलो छ्याप्नु हो| मलाई जो सुकै जहाँ सुकै गएनी मतलब छैन| देश बिकाश हुनु पर्यो|

  46. k garnee nepal ko dasha yestai 6 , pachi ward ko sadeshya huna dinu hudaina hai nepali haru ho Madhav kumar Nepal li

  47. गिरिजाले आफु सरकार बाहिर हुदा त आफ्नो छोरी लाइ उप् प्रधान मन्त्रि बनायो भने माधप नेपाल ले भाइ लाई बाणिज्य दुत मात्र बनायो खास मा भन्नुपर्दा माधप ले आफ्नो भाइलाई सहायक परधान मन्त्रि बनाउनु पर्ने हो

  48. अजब नेपाल, गजब नेपाल, त्यहि माथि माधव नेपाल. हा हा हा हा

  49. अब माकुनेले श्रीमतिलाइ पनि महाप्रबन्धक बनाउने होला र यो नेपाल त माकुने को जहाँनिय शासन जस्तै भयो।

  50. नाताबाद साह्रै नराम्रो हो त्योता सबैलाई थाहा छ तर…. नाता नपर्नि चाई को छ…? भएकाजति सबै बिदेश अनि नेपाल मा एस्तो भयो उस्तो भयो क्या मजा छ है ? अमेरिका ( बिदेश ) मा बसेर नेपाली नागरिकता खोज्नी हरुलाई के भानु र खै !!
    aइले लाई येती भनु 🙁

  51. Ma Ku Ne did the same while there was a MBBS scholarship for his daughter.
    His daughter also got scholar ship in the same way rejecting the topper in the entrance.

    Lets not forget others also. Same are NC and MB.

    MB's labor neta Jammakattel's wife jumped from 3rd grade to 7th grade while there was a MB government. She works in one casino….

    Yestai ho yaha ko chalan.

  52. nepali हरुले राजनीति गरेको नै यसैको लागि न हो आज सम्म बिचरा नेपाल ले मौका नै काहा पाएका थिएर ? अब फेरी आउला न आउला

  53. आफ्नो भैली नै बनाउनु पर्यो नी प्रम को पाऊर होला नी देखायको दुइ दुइ थुन बाट हरेको झोक मा प्रम भा छ अनि आफ्नो लै राख्न पर्यो अर्को पल्ट सभासद हुन पनि पौदैना भनेर होला नी

  54. हैन अनि क भयो त यो त नेपालमा पद मा पुग्नेहरुको परम्परा नै हो नि
    परम्परा त जोगाउनु पर्यो नि त
    -Puskar

  55. नेपाल मा एस्तै चलन चल्दै आयको छ त के गरुन बिचरा माकुने ले ??? परम्परा त धान्न नै
    पर्यो नि होइन र ?? तर गलत परम्परा चल्दै आयको छ नेपाल मा तेस्लाई अन्त्य गर्नै पर्छ .

  56. हरे, हैन यस्तो नाताबाद कृपाबाद कहिले अन्त्य हुने होला। यो नाटक देख्दा देख्दा वाक्क लागी सक्यो। अब त जसले जे गरे पनि हुने भो।

    • तेही त क्रिशोल जी एस्तो पाराले भएन .. अब तपाई हामी मिलेर देश बनाउनु पर्यो .. अब नेपाल फर्कौ 🙂

  57. जेभो राम्रै भो गिरिजा ले छोरी उप-प्रधानमन्त्री बनायो मकुना ले भाइ के नै बिग्र्योरा सबै बोका हुन्

  58. makune le माकुने ले जे गरयो परम्परा अनुसार नै गरयो | माओबादी बाबुराम पेशाले engineer हुन् तर अर्थ मन्त्रि बने | कति औठा छाप नेता हरु छन् जो देश चलाउन अघि सरेका छन् | खै के भनौ , नेपालमा जे भए पनि नौलो लाग्न छाडी सक्यो अबत |

  59. त के भयो, यो कसले पो गरेको थिएन र माकुने लाई मात्र दोष दिने, यो नगरे त नेपालीको पहिचान नै कहाँ रह‌्यो र ?

    • कुरा दोष दिने नदिने होइन… नराम्रो काम को बिरोध गरेको हो, अनि अरु जे भने पनि नेपाली को पहिचान येही हो चाही नभन्नुस साथी … हामी नेपाली हरु यो भन्दा धेरै राम्रो छौ 🙂

  60. haina patrakar jiu tapailai k ko chaso bho ta,pradhanmantri le afno bhai lai banaya,post ko sadupayog ta garnai pareo ni haina.post ma nabhaka le ta afnai chori lai upa pradhanmantri banayara po ta.

  61. Girija aoppointed – Daughter Sujata
    Prachanda appointed- Son Prakash & brother's son Samir
    Hisila Yami appointed – Elder sister Chirik sova
    Makune appointed- Younger Brother Binod
    Now analyze whether the system is bad or these bloody so called leader ??

    If we people & media can drag them into public forum and strongly able to outcry , it may be minimized other wise the only option is , those who don't have nepotism better go to abroad whatever you have academic degree.

  62. धन्न छोरा वा छोरी सानै रहेछन ठुल्दाइको, नत्र ! माईला भाइको पालो पनि त्यतिकै गायब हुने थियो | छिटो अपडेट गर ठुल्दाइ कस-कसलाई, कुन-कुन दुत बनाउने हो | मौका यहि हो ! पछी भन्ने कुरा त्यस्तै हो, तिम्रो पनि पालो नाउला |

    • अब बहिनि ज्वाई बाकी छन्, उसको पनि पालो धेरै टाढा छैन | हेर्दै जानुस |

      मैला भाइ को चिठ्ठा त सुरेश राज ( गिरिजा को हनु मान ) लाइ बेलायत को राज दुत बनाएको सट्टामा प्राप्त भएको हो |

  63. माकुने हरुवा मुर्ख हो वा नेपाली जनतालाई मुर्ख ठानेको हो बुझ्न सकिएन| मेकानिकल एन्जिनेयर ले बाणिज्य दुताबासमा आएर के गर्ने? माकुने को भाइ नभएको भए पनि बिरोधको सामना गर्नु पने अवस्था मा अझ थर धाटी धाटी ! नामको वा इतिहासमा नाम छपाउनको लागि एकै दिन लाइ बाणिज्य दुत दिईएको त होइन होला?

  64. देश र जनताको लागि केहि गरौ भन्ने भावना कहिले विकास हुने हो ?
    लक्ष्मी प्रसाद देवकोटाको एउटा श्लोक याद आयो … त्यो श्लोक नेपाल आमाले गाउदै होलिन अहिले….. हे दैब कति दुख दिन सक्छस अजै दुख दे .. त्यस्तै केहि थियो क्या 🙁

  65. <3:*लौ जा! के भएको एस्तो! अच्चम्म मान्नु पर्ने जस्तो त केहि देख्दिन !भक्त गुरुङ बोस्टन यु एस ए

  66. यस मा अचम मान्नु पर्ने कुरै छैन गिरिजा ले छोरि लाई बनाय मा कु ने ले भाई लाई होइनत अभ कति त होलार यस को पनि धेरै दि न छैनन् धेरै उमले पछि पोखिन ६ कि कसो ///////////////////////

  67. जुन जोगी आए पनि कानै चिरेको भनेको येही हो / बाबुरामले पनि त्यहि गरे , मकुनेले पनि त्यहि गरे, गिरिजाको त के कुरा गर्ने ?

    • आफु भन्दा ठुला
      को देखा सिकी गरेका होलान
      नि मा,कु ने ले पनि
      आफ्नो आर्थिक उन्नति मात्र दरो
      बनाउने हुन् सबै
      नेताहरु
      ले देश को राजनीति उन्नति दरो बनाउन कोहि लाग्ने हैनन
      कसैले

  68. नाताबाद साह्रै नराम्रो हो . तर मेकानिकल इन्जीनेयर ले गर्न नहुने काम हो जस्तो चाही मलाई लागेन है. 😀

  69. जब सम्म म र मेरो भन्ने भावना त्यागदैनन तब येस्तई हो ? कसलाई के भन्ने चली आको चलन बिडो त थाम्नै पर्यो नी ?

  70. नेपालमा सर्ब सम्पन्न हुने भनेकै राजनीति नेता चोर हरुतहुन् ठुलो पोस्ट त आफ्नै लाई बाडेर सक्नेभाये तैपनि बाडेपनि सक्छम मान्छे लाई बाड्नु नि
    थुक्क नेपाली बुद्धि

  71. Thik 6 Ni. Sabai netale Aa Aafno man6e lai help Gareta Kunai Din Sabai nepaliko Palo Aaihal6 ni. Dhukka vaye hun6. Hami sabaiko palo Pani aau6. kaso?

  72. काम कुरो एका तिर कुम्लो बोकी ठिमि तिर !
    आफ्नो मान्छे नियुक्ति गर्नु नराम्रो चाहिँ होइन तर त्यसले राष्ट्रलाइ कति योगदान दिन सक्छ त्यो चाही प्रमुख कुरा हो !

  73. He is not the priminister of the public. He is the priminister of relatives and friend. He did whatever we ( public) expected from him.

    Chunab hareka netaharubata yo bhanda aru k huna sakcha ra?

  74. येस्तई नेपालमा कोहिले छोरा लाई .कोइले छोरी लाई अब माकुने ले भाइ लाई राम्रै गरेछा अरुपनि छन् भने मंत्रिमंदलमा पनि रख्नुनी पम्फा भुसाल हिसिलायामी ले झैँ !!!!

  75. प्रधानमन्त्रि भनेको त यस्तो पो त, आफ्नै भाई लाइ नगरेर कसलाई गर्ने? बधाई छ बिनोद जी |

  76. कागतीको बोट रोपेर सुन्तला फल्दैन | नेपालमा गुस्खोरि, परिवारबाद संस्थागत भैसकेको छ | कुनै नौलो कुरा भएन, जब सम्म तेही "नेता"लाई हामी चनावमा जितौछं वा कारवाही गर्दैनौ हुने वाला केहि छैन |

    न त नया सोचा न नया विचार , आशा के नै गर्न सकिन्छ र ?

    • एक त हरेको सरकार त्यो माथि तेत्रो हिनामिना माकुने लै सरकार बाट हटाउनै पर्छ

    • कुरा सजिलो र सही गर्नुभयो सजिलोजी । तर "त्यही" नेतालाई हराउँदा पनि त्यही नेता प्रम र मन्त्री बन्छन् भने हामी जनताले आफूले आफूलाई गाली गर्नु बेकार छ ।

    • होइन नेपाल जी, अहिलेको प्रधान मन्त्रीले कहाँ चुनाव जितेर भएको हो त /

      • हामीले "दोषीहरु"लाई कारबाही गर्न सकेनौ , अट्ने कसले? "नेता" भनेका समाजको ऐना हो, हाम्रो समाज जस्तो छ, नेता हामीले तेस्तै छान्छौ | (हो साचो अलि तित्तो हुन्छ रे )

        प्राकृतिक रुपमा बनमा डडेलो लाग्छ नि, हो पुरानो, रोगि रुख बिरुवा मारेर जान्छ रे, अनि मात्र नया पालुवा औछ, प्राकृतिक नियम हो | हाम्रो देशको राजनीति, समाजमा कहिले एस्तो डडेलो लाग्ने ?

        "जेनेवा सन्धि मान्छु भने" सरकारी र बिद्रोही सैनिकले गरेका मानव अधिकार हान्न कर्तालाई कारबाई कसले गर्ने?

        घुसिया, अनि "क्रिमिनल" केस लगेगा हरुलाई चुनाबमा उठ्न नदिने गरे कसो होला?

        जब सम्म रक्त पिपासुहरु , घुस खोर छाती फुलौदै हिड्छन , जब सम्म जनता कर छल्नुलाई आफ्नो पुरुसार्थ ठान्छन के गर्न सकिन्छ??

        माकुने त एउटा पत्र न हो, एदी हामीले गुस्खोरी, मानव अधिकार हनन कर्तालाई कारबाही गरेको भए, माकुनेलाई कसले सम्भिधान सभामा मनोनित गर्न सक्थ्यो ???

    • जिताको कहाँ हो र २ – २ ठाउँ बाट हराको हो नि तै पनि जनता ले रोक्न सकेनन के गर्ने अब

    • जनताबाट बहिस्कृत हरामी देशको प्रधानमन्त्री भएपछि यस्तो हुनु त स्वाभाविक नै हो.
      भेषराज श्रेष्ठ
      बेल्जियम

    • माकुने भ्यागुते र के.पि.ओली क्षेपारे दुई ले .नक्कली बामपंथी रूप धारण गरेर एमाले कार्यकर्ता र समर्थकहरुको आँखामा
      दिन दाहाडै छारो हाल्दा पनि किन चुप,देशमा प्रजातंत्र,लोकतंत्र,फटाहा चोरहरुको लागी ल्याएको हो की?सींगो देश र नागरिक को हित को लागी हो कही बुझ्न सकिएन, यी फटाहा गिरिजा,माकुने,के.पि.ओली,बाम देव,राम शरण,उपेन्द्र यादव,बिजय गच्छेद्दार,
      गोपालमान श्रेष्ट,चिरजीवी वाग्ले, गोविंदा राज जोशी,सुजाता,.जस्तालाई आँखा चिम्लेर ज्यानको बलिदान दिएर
      समर्थन गर्नु भनेको सर्पलाई दूध खुवाउनु बराबर हो भन्ने तिनका पिच्छा लग्गुहरूले बुझ्नु जरुरी छ,प्रजातंत्र र लोकतंत्र यी गधा हरुलाई पोषाउनाको लागी ल्याएको होईन,

      • तपाइले नाम लिएकाहरु को हुन्? के उनीहरु आफ्नो विचार, सिधान्तमा चल्छन?

        मेरो बिचारमा चाही, ति सबै कथाका पत्र हुन्, जब सम्म कथा लेख्ने "कथाकार"को कलम खोसेर, हामी आफ्नो कथा आफै लेख्न सक्देनौ | त्यो बेला सम्म यी पत्रहरु जन्मिनै गर्छन, हिजो आले थियो, आज काले छ र भोलि पाले हुन्छ |

        तेसैले यी व्यक्ति भन्दा पनि हामी तेस्ता गृदित संस्कार र बिचारलाई आक्रमण गरु |

        नत्र हामी सुनौलो बिहानी हेर्न कहिले सम्म कुर्ने ?

  77. You did the right thing right now. Before that you had promoted Sujata, the one and only daughter of Girija Prasad Koirala and daughter as well as sister of Nepali congress, that was your another excellent job. Thank you Madhav Kumar Nepal, His Excellency and honorable prime minister of Nepal. Keep it up.

  78. नेपाल मा कहिले पनि नाता बाद नछुट्ने भयो भनेको/ जसको सक्ति उसको भक्ति भनेको यहि होला नि होइन र?

  79. What do you expect folks? I am just frustrated with these Nepalese political practices. Media is very weak and people do not keep these stuffs in mind for long.____ ***********************************************They forget everything the other day and samethings goes around. I don't know why it has to be in my country. I wish I could do something!

  80. नाताबादले गरेको छ कमाल
    नयामा होस् या पुरानै नेपाल,
    कसरी अछुतो रहोस माधब नेपाल !

  81. thukaa …

    yesto prime minister ra tyesko sabai mantri haru lai ta ranga sala ma lagera din varri pata kasnu parchha.

    Nakachara primeminister

Comments are closed.