टुँडिखेलमा अ‍ंगालो हाल्न पाइने कि नपाइने?


आइतबारको दि काठमाडौँ पोस्टको पहिलो पेजमा र कान्तिपुरको भित्री पेजमा एउटा फोटो छापिएको छ। फोटो टुँडिखेलको हो। एक जोडी अ‍ंगालो हालेर बसिरहेको छ। अनि पछाडिबाट उनीहरुलाई कठालो समात्न प्रहरी छापामार शैलिमा अघि बढिरहेको छ।

टुँडिखेलमा अ‍ंगालो हालेर प्रेममा मस्त भइरहेका जोडीलाई प्रहरीले शनिबार पक्रेछ। त्यसमा लेखिएको जानकारी अनुसार हिजो ५ जोडी त्यस्ता प्रेमीलाई प्रहरीले पक्रेको रहेछ।

यो फोटो हेरेर आज राजधानीमा मानिसहरुबीच बहस भइरहेको देखियो- कोही भन्थे सार्वजनिक ठाउँमा अश्लील कार्य गर्नेलाई पक्रेर प्रहरीले ठीकै गर्‍यो खुच्चिङ! कोही भन्थे- हैन, अ‍ंगालो हालेर पनि बस्न नपाउनु? अंगालो मात्रै हालेर बस्दा के बिग्रयो हँ? माया गर्नेहरु कता जाउन् त ? जाने कुनै ठाउँ पनि त हुनुपर्‍यो नि। प्रहरीले माया नगरेर के हत्याहि‍सा गरी हिँड भन्न खोजेको?

तपाईँलाई प्रहरीको यो कार्य कस्तो लाग्यो ? अब तपाईँको पालो, आफ्नो विचार राख्‍नुस्। फोटो साभारः कान्तिपुर

175 Comments

  1. sarbajanik thauma angalo matrai halera basda nepal prahari le pakrau garyo bhanda malai aja hasna man lagyo wha nepal parahari kahile kahi developed country ko copy garna pani napune tapai haruko kasto sano bichar ……

  2. maya garnata paunu paroni hainar?open sex ta gareko hoinani.aaparadilai samatna nasake pachi aba polic le love garne mache lai samatna lagyo.yo ke sunu paryoni.

  3. नेपालको कानुन तेइ भाते नेता मन्त्रिले मात्र जन्नुन,नत्र एकैसु सताब्दीमा पनि लव गर्ने ठाउँमा माल खाने त ? बेचारा पुलिसको त जागिर न हो

    ललित

  4. khai k bhannu, hamroo nepal ko culture and condition annusar, yek hisab ma police le thakai garkeo ho…………..tara yasarii media ma nai nikallnu chaii galti ho…………ti nani babu lie countrya nd social boundary(maanyeta) ko barema samjhai bhujai gareko vayee pani ta hune theyoo ni,,,,,,,,,,,
    aangaloo haldai ma teel lie paahad kina banaeko ho?……………….huna ta hami affno chelee beti tesari baseko tha vayoo vane k garthau hola!!!?…………..aruko condition ma not big deal vanee raheka chau………………….
    yee mature vayee khayeka police ko ta brain chiina ajha younger ko huntyoo bicha ra

  5. हे प्रहरी मुर्ख अरे माया गर्न पनि नपाउने कहाको नियम हो यो ? पैसामा बिक्ने नेपाल प्रहरी लाई अब प्रेमी जोडीहरुले पनि प्रेम गर्नको लागि घुस दिनु पर्ला जस्तो छ.हैन त?

  6. power aboused by police. they do not have any mercy for those couples.they are the one who rap our girls police. and in their depart is on of the largest depart where sex abouser are hornered. who have 3 wifes? police, who use dirty words in public? police, who does not know how to respect to others? police ,………………..i personally hate police depart all over the world because they are corrupted.

  7. मुया अर्न पनि नपाइने ? लप अर्ने बेलामा त अर्न पाउनु पर्छ नि | हाम्रा पालामा लप अर्न त फिरी थियो , भैसी चराउन जादा मैले तल्लागौकी ठुल्कंछी संग एस्तो त कति अरियो – अरियो | पुलिस संग पोइल गएसी भेट्नै पा' छैन भन्या , उनकै पोइ त होइनन कतै?
    -घैंटे

  8. त्यो पुलिस ले त पहिला देखि नै साइड हानीरा थियो रे नि त ती नानी लाई, बिचरो रिसले पक्रिएको होला नि ……..

  9. He he he….u r quiet right but….ur english !!!!!!!!!!!!!! Love making ……..Love making ha ha ha ha haxD

  10. i thank it is not good because it is free for boy and girls.they can love each other and they can seat every where.

  11. कति सम्मको नपच्ने कुरा हो . दुनिया कति बिकसित वाई सक्यो हाम्रो प्रहरी दै हरु तेही ब्लैक एंड व्हिते दुनिया मा छन्. अरे पुलिस दैहरु अलि शगुरो मानसिकता फाल्नु पर्यो

  12. नराम्रो कुरो त पक्कै हैन माया गर्नु !!!!!
    विदेश तिर जति माया देखायो-माया तेती बढ्छ रे भन्छन. हुन पनि हो, नेपाल मा श्रीमान श्रीमती ले कति एकअर्कालाई अंगालो हाल्छन वा मोई खान्छन: हामी आफै विचार गरौँ . हाम्रो रितिरिवाज ले बिहे भन्दा पहिले प्रेम भन्छ र बिहे पछि समर्पण….हैन र ?

  13. maya ka kura garda k k huncha k k tara testo garna nahunaho desi jane belama khoi k bhanu.aba ko naya contution ma yo pani rakchunu parcha.young love union aba attation huna parcha>

  14. bodhisatwa ji के गर्ने! का. म. न. पा. संग घाँस काट्ने बजेट छैन अनि चाप्रासिको अरु गर्ने केहि छैन| बिचरा! झ्याम्म परेको घाँसमा एकान्तको आशा गर्या होला बिताई हालेछ छन् नि असभ्य हबल्दारले!
    क्या नाम डिस्टर्ब!!
    ज्वाला,

  15. hey guys, i guess Govt. of Nepal have no work, and that is why they have come up with this stupid idea to enforce police official to catch the young lovers…desh laai bikaas ko marg maa laanu ko satta khai hamro mantri haroo ko dimaag maa k k aauncha….may god bless Nepal and its people ( esp. the politicians)

  16. तर हाम्रो प्रशाशन त्यस्तो काम मा हात हाल्न चाहन्छ, जसबाट प्रचार प्रसार होस् तर खतरा र दबाव खेप्न नपरोस/

  17. गुन्डा गर्दी, बलात्कार, अपहरण, हत्या, क्याबिन रेस्टुरेन्ट र ठुला होटेल हरुमा हुने गतिबिधि, लागु पदार्थ देखि मानव सम्मको धन्दा सबै तिर ध्यान दिनु आबश्यक देखिन्छा/

  18. हाम्रो समाजमा यस्तो कुरा लाई प्रश्रय नदिनु नै राम्रो हो, तर यो भन्दा पनि गम्भीर मुद्दाहरु कैयोऊ छन् जसको समाधान तुरुन्त चाहिएको छ/

  19. प्रेम सार्वजनिक गरिने अभिब्यक्ती हैन यो त नितान्त दुई ब्यक्तीको ब्यक्तिगत व्यबहार हो। यस्ता पार्कका प्रेमहरु नै आजकल नयाँ नयाँ एम एम एस् को रुपमा सार्वजनिक हुँदैछन, एवम कुमारी आमाको सन्ख्या बढ्दै छ, बिहे अघी नै गर्वपात को सन्ख्या बढ्दै छ। आजकलको केटीहरुको उश्रिन्खल पहिरनले केटाहरुलाई हैन उल्टै केटीहरुलाई नै अफ्ट्यारोमा पार्छ भन्ने कुरा केटीहरुले बुझेका छैनन कि बुझ्न खोजेका छैनन। आगोको छेउ घीउ पग्लिनु त स्वभाभिक नै हो। आज आएर प्रेम प्रेम रहेन केवल वासना मात्र रह्यो। यस्ता प्रेम मौसमी फुल सरी आँफै वोइलाएर जान्छ। प्रेम लाई प्रेम नै रहन दिउँ यसलाई अझ बर्बाद नबनाउँ ।

  20. प्रेम सनातन युग देखी चली आएको हो। हाम्रा बाजेले पनि गरे अनी हाम्रा बा आमाले पनि। तर यो हद सम्मको निक्रिस्ट एवम भद्दा प्रेमको प्रदर्शन कहिले पनि भएन। के प्रेम लाई दुई जना बिचको ब्यक्तिगत व्यबहार नबनाएर सार्वजनिक गर्नु अनी सार्वजनिक ठाउँमा प्रदर्शन गर्दै हिंड्नु राम्रो हो? के हिजोका हाम्रा पुर्खा हरु ले माया नै गरेनन त? त्यसो भए हामी कहाँ बाट आयौ त? फरक यती मात्र हो कि हाम्रो पुस्ता सम्म आइपुग्दा प्रेम माथि यौन र वासना हावी भएको छ। जस्लाई आज हामी ले प्रेम भन्दै छौ त्यो केबल वासना मात्र हो। त्यस्ता पार्कमा आङलो हाली हिंड्ने, त्रिभुवन पार्क पुग्ने, बसन्तपुरको विश्व सम्पदा सुचीमा सुचिक्रित मन्दिरहरुमा कलेज एवम स्कुल गए भनेर प्रेमी एवम प्रेमिका भनौदा सँग दिन बिताउनेहरु, यसो कुन काप्चा अनी एकान्त भेट्यो कि माया साट्ने नाममा यौन कृयाकलाप सुरु गरी हाल्ने आजको पुस्ताले प्रेम कै परिभाषालाई दुशित तुल्याउदैछन।

  21. प्रहरीले कपाल लामो भएको लाई कपाल लुछ्दै पिट्दै गर्ने, सडक बसिरहेको ठाउँमा कसैलाई तेतिकै चद्काउनु, आमा चकारी गालि गर्नु सबैले देखेकै कुराहो/प्रहरीले अपवाद को परिस्थितिमा बाहेक डर त्रासनै फैलाएको छ/

  22. प्रहरी आतंको प्रतिक भए देसमा आतंककारी पलाउँछ/ प्रहरीलाई फुली लगाई हातमा डण्डा दिनु भन्दा पहिला के कानुनि के गैरकानुनि छ त्यो सिकाउनु जरुरि छ/

  23. मात्र अँगालोमा बाँधिएको जोडीलाई जेल कोचेर अनि कानुन छैन भनेर छोदेता पनि उसको बेयिज्जत भएकै हुन्छ/ येस्तई प्रकरणमा कतिले आत्महत्या समेत गर्नु परेको छ/

  24. अँगालो हाल्नुलाई नराम्रो त कहिँ पनि भनेको छैन नि ! यो पनि भनेको छैन कि जहाँ मन लग्यो tehi बन्द कोठामा जस्तो पनि गर्न पैदैना नि होइन र ?

  25. haहामी गरिब भय पनि शंस्कृति मा धनि छौ भने र गर्व गर्छु ……….समाज मा आमान्य हुने काम नगरु है.

  26. यो कुरो चै प्रदिपलाई पनि हजम भएन| ए बाबा अंगालो हाल्दैमा कुठालो समात्ने? मत भन्छु, अंगालो हाली गालामा चुम्बन गर्दा पनि साधारण हो| अब त एरपोर्टमा आफन्त बिछोड हुदा अंगालो हाले भने पनि कुठालो समात्ने भए|
    विश्व कहाँ देखि कहाँ पुगी सक्यो, हामी चै तेही अल्झेर बसी रखिम, धेरै उन्नति गर्ने भए नेपाल र नेपाली ले|

  27. खोइ के भन्नु मा लाज सरम पनि लग्नु पर्ने हो माया गर्ने जोडीलाई अनि प्रहरीलाई पनि ??

  28. आफ्नी प्रेमीकालाई अंगालो नहालेर अनि पुलिसको बहिनीलाई हाल्ने?छि/छि नेपालको कानून | तेसैले त नेपालको विकाश कहिलेपनि हुदैन |

  29. hamro nepal ma khaile pani ramro kura siknunai china bichara police lai ke thaha prem ma ke hun chha.maya gharna pani napaine kasto rule ho khaile sudrani holaan….hunata neta ko nai melmilap china ani kaha bata ramro bhaye ko digest hun chha ra

  30. पोलिसले गरेको एस्तो कार्य सतही रूपमा सोच्दा नराम्रो लागे पनि , येस्ता अनैतिक कुराहरुलाइ बढावा दिनु चाही हुदैन. हाम्रो समाज पच्चिमे समाजमा परिबर्तन त भयको छैन | जतिसुकै जे भने पनि हाम्रो समाजले एस्लाई पचाउन सक्दैन|

  31. खै के भन्ने-भन्ने तर नराम्रो चाहिं पटक्कै हैन जस्तो लाग्छ है मलाई त। आखिर हेर्ने नजर र सोच्ने दिमाग फरक न हो।

  32. अगालोमा बाधिएको जोडी पक्रने पुलिश चाहि अपराधी हुनुपर्नेहो

  33. त्यो नेपाल को पुलिस लाई एकपटक अस्ट्रेलिया तिर देखाउन ल्याउनु पर्ने भयो | त्यस पछि अलि सिक्ने थिय | कि कसो?

  34. अँगालो हालेर बस्दैमा केहि हुदैन तर तेस बाट हुनसक्ने परिणाम लाइ मध्येनजर गर्दै वा अपराधिक कार्य नहोस भनेर प्रहरी द्वारा निगरानी राख्नु उनीहरु को कर्तब्य हुन्छ./ तेसैले पक्रेर सम्झाउनु भुझाउनु प्रहरी को काम हो ///

  35. angalo halnu kunai aparadh haina tar pani public area ma tyo pani ekanta ma basnu hamro samaj le ramro mandaina tesaile police ko kartabya ho ki yesta gatibidi haru hamro samaj ma nahos.

  36. यसरि अन्गालो हाल्ने लाई समात्नै पर्छ । हामी पुलिसहरुलाई माथिको आदेश छ । मसाज सेन्टर, रेस्टुराँ, डान्स कबिन, लागु औषधी र हतियार बेच्ने ले जस्तो " दुई चार पैसा चियाखर्छ" समेत दिन नसक्ने ले लुकेर अन्गालो हाल्नु पर्ने ?
    अब त आफ्नै खल्ती मा हात पनि हल्न पौदौनौ तिमी जनत हरु ले । हाम्रो बाल बच्चा को खर्छ कस्ले बेहोर्छ नत्र ? छोरा ले आइ फोन भनेर हत्ते गरेको छ । अलिकती कुरा बुझ न ।

    • तेसो भए त नेपालमा माया गर्न पनि नपाउने भो | मुस्लिमको जस्तो कानून बनाए हुन्छ | केटाहरुले bibaha nagare hun6 hai???pulic haru??????

  37. सबैलाई था bhayako कुरात नेपाली fulish को नै हो के गरुनता fulish murkha हरुले तर ठुलो samachya चै तेही कुनै पनि थकादर चयन अब ते मुर्ख फुलिश्लाई कसले विस्तिंग तिर्ने हो herum nepalka kam nabhayaka fulis le khali bikirti leune kam matrai garchan.

  38. नेपालको कलाकारले बिलु फिलिम बनाएर बिवाह गर्यो छीटो शाचो माया प्रेम गर्निलाई समतेरा नेपालको पुलिस ठुलो हे..हे..he

  39. लोवे गर्न पानी न अपुने कस्तो ह कहाँ गर्नु त लोवे सपोर्ट बनुनु बह्येरो नि किन होइन

  40. We have to give prize to this police. Look at the picture, how carefully he is going to catch them red hand like catching butterfly. He is smart only to catch like these people who are in front of him not thieves, dacoit, smugglers etc. Nepal police is smart to catch people in bar, cabin, lodge etc. because it is easy job. Appreciated to Nepal police

  41. मेरो पनि घरमा हुदा GF संग टाइम पास गर्ने ठाउँ त्यहि थियो अब फसाद पर्ने भयो |

  42. hernuhosa yo yekdum nai galat kura ho ki 1 prem ma lin vayeko Jodilai tudikhela ma pakrne police le chor gunda harulai chai kin pakrna nasake ko ta yo pani 1 ramailo ko news mero sansar le parkhsa ma lyayo malai ta dherai khusi lagyo , MY SANSAR TIM LAI THANKS

  43. stupid non-sense did of Nepal Police and also UML led government.Shameful deed! so many people are kidnaped, children are killed, women are raped and police are not there where needed, now they are arresting prostitues, lovers …Hai Hai Shameful country! shameful police and shameful government ..

  44. ma hari prasad ko kurama sahamat chhu, kina vane saarbajanik thaauma sexjanya kaam garnu ramro hoina,prem garnus park ma basera kura garnus aru kura room or hotel ma gayera garnus yesaima sabaiko valai chha tehi park ma ramlila dekhaunu parchha vanne chhaina ni, sex garne thaau haru parsasta chhan teha gayera garna sakinchha,.. love garne vanera saarbajanik thaauma sabai kura garna uchit hudaina,

  45. युबा युबतिको सम्बन्ध मा कानुन स्पस्ट हुनु पर्यो/ येस्बारेमा पुरातन बिचार र छाडा पन दुवै गलत छ/ प्रेम मा बाँधिएकाहरु अंगालोमा बाँधिनुलाई खुला ठाउँमा सम्भोग्नै गर्दै गरेको जस्तो ठान्नु गलत हो/

  46. अंगालो हाल्न माया गर्न नि नपाउने यो पुलिश हरुलाई अंगालो हालेको नि कर तिर्नु पर्ने गर्यो वनेह खुसि हुन्छा होला नि

  47. अहिले समय अनुसार पक्रनु ठिक होइन कहिले कहिँ दिदि बहिनि संग बजार जादा अरुले हेर्ने द्रिस्तिकोर्ण अलिक फरक हुदा चिन्ता लाग्छ प्रेम जोडी भन्दा अपराधी पक्रनु नी पुलिसहरु

  48. hahhha sarhai humorous khabar hau……aaab nepal ka police le kam paena hau…hahahhhaha…..tetro din dahadai chori dakaiti kidnapping hudai chha tyo chai herna chhader prem garne jodi lai kinn giddi gareko hau hahahhhha sakchha bhane testo lai control garnu ni ..

  49. I think the police mustn't be a barrier for those beloved ones.
    This is the age of freedom & liberty where any one can expose love & relationship but no too much vulgar.
    The picture looks invulger & both have a right to do so.

  50. यो गलत हो | अंगालो हाल्ने, kiss गर्ने कुनै ठुलो कुरा होइन, दिनु पर्छ, जहासम्म यौन को कुरा छ त्यो चाही अलि ठिक हुदैन सार्बजनिक ठाउँमा, होटेलमा भने यौनलाई पनि छुट दिनु पर्छ |

  51. अंगालो हाल्नेलाई पक्रन छोडेर बरु लागु पदार्थ को दुर्बेसनी हरुलाई खोजि खोजि पर्क्रिनु पर्छा.

  52. अब माया गर्न पनि पुलिस को पेर्मिसन लिनु पर्न भो नेपाल मा हहह्हः

  53. त्यहा चौबिसै घण्टा पुलिस राख्नु पर्यो, निगरानी गर्नु पर्यो| अँगालो मात्रै हाले केहि छैन, त्यो भन्दा अघि बढ्यो कि झ्याप्प पार्न पर्यो|

  54. अँगालोमात्र हालेको हो भने त के आपत्ति भो र ! तर यतिमात्र सीमित हुँदैन यस्ता दृश्यहरू ।

    • समाजमा नपच्ने भनेकै गैर कानुनि हो तर सरकार स्त्री पुरुषको सम्बन्धको बारेमा स्पस्ट कानुन पनि नबनाउने, ठुलालाई नमस्कार गर्दै छाड्ने सानोको अपराध नकितिकन कठालो कसैले समात्नु आफैमा अपराध हो/

  55. प्रेमीहरुलाई,
    येदी प्रेम सच्चा छ र निश्चल छ भनें टुडिखेल मा गएर माया को कुरा गरिरहनु नै पर्दैन एसले समाजमा आफ्नो आदर आफै खोच्छ, सच्छा प्रेम को हामी पनि सहयेक हौ , सिर उठ्येरा हिंड ,छाडी'
    देउ डर अनि काप

  56. सबै ठाँउमा पैसा खाने बानी परेको प्रहरी दाई हरु किन यो नहुने कामको लागी बहादूरी देखाउनु पर्‍यो ।
    यहाँ यस्तो काममा पैसा पाईन्न अनि बह्दादुरिको तक्कमा पनि छैन है ?

  57. <b style="font-size:24px;color:red;font-weight:bold;">मा.कु.ने ले सरेयाम Ginger Spice लाई अंगालो हाल्दा केहि नहुने अनि जनताहरुलाई चाही कारबाही?

  58. हाम्रो नेपालका प्रहरीले सहकर्मी प्रहरी महिलालाई बलात्कार गर्दा उनको उजुरी लिन मान्दैनन तर आफनो राजीखुसीले माया गर्नेलाई लाई दुख दिन्छन यी जंगलीजनावर रुपी प्रहरीहरु.

  59. नम्रता ;पुजा लामाले अस्सिल भिडेओ सार्बजनिक गरेर दुनियालाई मनोरंजन प्रदान गर्न हुन्छा भने यी जोडीले पनि सार्बजनिक स्थानमा आफ्नोप्रेमको औकात देखाउनु स्वाभाविक हो/

  60. Malaita lag6a polish harulai jalan hun6a hola preme garne jodi dekhera tesaile yesto kam gareko hunu par6a nattra kinaaaaaaaaaaaaa???????????????????????

  61. पुलिसले अनावस्यक दादागिरी देखाएको हो

  62. टुँडिखेल को फोटो हेर्दा तेस्तो देखिन्न, जहाँ खेल खेल्ने फराकिलो फाँट जस्तो, यो झाडीले ढाकिएको जंगली जनावरको बासस्थान वा क्रिडा मैदान जस्तोमा मा आनन्द लिनु त प्रेमजोडीको अधिकार हो, एसको सुरक्षा हुनु पर्छ

  63. नम्रता र पूजाले खुलम खुला अश्लिल video बनाउदा चै केहि नहुने रे बिचराहरुले अंगालो हाल्दा चै समात्नेरे,अजब देशको गजब कानुन भनेको येही हो क्यार!

  64. लोप गर्नु नि डर मर्नु बायो हाम्रो नेपाल मा हा हा हा हा हा हा हा

  65. यो चै अति नै भयो है/ प्रहरीले अपराधीलै पक्रनु सक्दैन अनि माया गर्ने हरुलाई त समात्नु हो नि !!तर नेपाल जस्तो देशमा अचम्म कुरो होइन/ बिचरा यो प्रहरीको छोरीलै चै कसले समात्ने नि ?
    माया गर्नु कुनै पाप या अपराध होइन/प्रहरीले आफ्नो बहादुरी देखाएको होला बिचरा उसलाई के थाहा माया भन्ने कुरा,जब कि उ आफ्ना जर्साबहरुको नकुर भएर बसेर मायाको आभास नै गर्न पाएन/ यस्ता कदम विरुद्ध आवाज उठाउनु पर्छ /माया गर्नु अपराध को भने यो माया भन्ने सब्द नेपालबाट हटाउनु पर्छ/ यो चै अति नै भो है/जाबो अँगालो हाल्नु नपाउने,किस गर्न ,अंगालो हाल्नु त अपराध होइन नि सार्बजनिक स्थलmaa यौन क्रियाकलाप पो नगर्नु त /
    प्रकाश
    कैलिफोर्निया

  66. सोच को कुरा हो राम्रो सोचे राम्रै हुन्छ कि त अरब को जस्तो केटि ले बुर्का ra छुट्टै बिद्यालय को बेबस्था गर्नु पर्यो संगै पढे पनि नराम्रो अस्लिल कार्य गर्छन कि

  67. ……बिकशित मुलुकमा सार्बजनिक स्थल मा अंगालो हाल्नु किस गर्नु अझ समून्द्र किनारमा कट्टु बाहेक निर्बर्स्त्र हुनु सामान्य कार्य हुन् …..

  68. जुन निश्चित मर्यादा मा रहनु पर्छ बाबुले छोरी लाई आमाले छोरा लाई अंगालो हालेको जस्तो सहज ho तेसै गरि प्रेमी ले प्रेमिका लाई अंगालो हालेको सहज रुप मा लिनु पर्छ

  69. अपराधी लाई चोर लाइ समात्न छोडेर अब यो नया अभियान सुरु भएछ जेहोश देश ले प्रगति गर्दै रे छ

  70. अंगालो मात्र हालेर बस्दा खेरि के आपति हुन्छ र किनकि मान्छेले आफ्नो प्रेम प्रकट गर्न पाउने उसको नैस्रंगिक अधिकार हो

  71. thats quite funny! they that cop is goin towards that couple like he is going to arrest international underworld don. They can never catch some like that but let them satisfy themself arresting innocents.

  72. प्रहरीले यो कार्य गर्नु माया भन्ने कुरालाई बेवास्ता गर्नु हो !
    सक्छ भने काठमाडौंको डनहरूलाई तह लगाउन सकोस् ।
    सक्छ भने काठमाडौंको डनहरूलाई तह लगाउन सकोस् ।।
    सक्छ भने काठमाडौंको डनहरूलाई तह लगाउन सकोस् ।।।

  73. f फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडा नै संसार.

  74. माया नगरी कई चै गर्ने हो त , कस्तो अन्धो विचार होला .

  75. नम्रता ;पुजा लामाले अस्सिल भिडेओ सार्बजनिक गरेर दुनियालाई मनोरंजन प्रदान गर्न हुन्छा भने यी जोडीले पनि सार्बजनिक स्थानमा आफ्नोप्रेमको औकात देखाउनु स्वाभाविक हो/

  76. टुंडिखेलमा वा अनेत्र सार्बजनिक स्थानमा माया गर्न पौने नपाउने र प्रहरीले पक्रन पाउने नपाउने भन्ने सबैले थाहा पाएको कुरा के हो भने प्रहरी कानुन को पालना गराउने संयेंत्र भएकोले कानुनमा छ भने पक्रन पाउछ नभए पाउदैन /

  77. sankuchit bhawana bheko deska sankuchit kanun ra prahari
    khulam khula hatiyar ra gazako taskari garene lie k hi garne naskne
    maya prem garne lie sammaunu parne
    kahi nabhayeko kanun nepal ma

  78. खै हेर्दा त त्यस्तो नराम्रो केहिपनि देखिएन | जहाँ सम्म मलाई लाग्दछ हरेक कुराको सिमा हुनुपर्छ |
    त्यो भित्र रहेर अंगालो हाल्दा कसैलाई फरक पर्छ जस्तो लाग्दैन |

  79. पकड्नु पनि पर६ अनि सजा पनि हुनु पर६.किन भने नेपालमा मेरिएद १ जना संग हुन६ अनि केटा बिदेसमा हुन६ कतिले अर्को केटा संग मौज गरेको हुन६ यो नारी को पनि आप्मन हो अनि मानिसको पनि आप्मन हो.पुलिशले पकड्नु राम्रो कुरा हो.

  80. प्रेम गर्ने अधिकार छ भन्दै मा सार्बजनिक ठाउँ मा जताभावी गरे र आफ्नो कर्तव्य बिर्शेने //

  81. police do this thing: (1) neta lai karbai (2) apradai lai karbai ( 3) tax natirna lai karbai etc…………. police don"t do (1 ) pram jodi mathi hamala etc ………… ha ha ha ha

  82. Aba tesari angalo halera anuhar lukaye jhain gari baseko pakkai pani kanekhusi garna lai ta hoina holani! Sahabas nabhaye pani, ghati dekhi mathi ko bhag ma pakki pani chhoppa chhoppi chaldai chha jun hamro samaj ko lagi tudikhel ma basera garna layek pakki haina. Tyo bhako ley samatnu ra aainda nagarnu bhanera samjhai pathaunu beshunchha.

    • ओए ब्रो तिमि मुला घरमा बसेर नया नया धोति फिल्म छानी छानी परिवार संग हेर्ने अनि त्यो टुडिखेलमा अंगालो बाधेर बस्ने माथि चाही इर्श्या गर्ने?? तिम्रो जिन्देगिको रमाइलो गर्ने दिन सकियो भन्दैमा अरुलाई पनि रमाइलो गर्न नदिने विचार?? वाह ब्रो, मान्यो तिमीलाई…अनि आजकलको धोति फिल्म कस्तो हुन्छा भन्ने कुरा त तिमीलाई बयान गर्न नपर्ला नि कसो?Beside that I bet your family loves DOTI movies.

  83. माया गर्नु त ठिकै हो तर माया गर्नी बहाना मा अस्लिलाता त हुनु भएन नि, सिजन अनुसार को माया लगाउन लाई चै खोर मा होइन सामाजिक कार्य मा काम लगाउनु सजाय दीनु पर्नी हो

  84. सबै नौटंकी गर्ने की हैन पोलिस ले खाली नहुने काम चाही खुब गर्छन. के भाको छ अँगालो मारेर ? सबै सोचाईको कमजोरी मात्र हो अरु की हैन | सुक्रबार हुने बित्तिकै ढाका टोपी धल्कौदै डान्स रेस्टुरेन्टमा केटि लै च्वाप्प च्वाप्प म्वाई खाएको सुनिने गरि बस्न लाज नहुने बिचार तुदेखेल मा अंगालो मर्दा चाही समाजलाइ गर्यो भयो रे ? नौटंकी!

  85. अगाडी के भयो र पछाडी के भयो भन्ने कुरा प्रस्ट नभएको ले पुलिस लाइ दोषी भन्न मिल्दैन / साएद सामाजिक मर्यादा उल्लङ्घन गर्ने, अस्वस्थ तरिकाले पनि बसेका हुनासक्चन ति जोडी फोटो मा देखिएको भन्दा पहिला को अवस्थामा
    दिपक usa

  86. कसैले कसैलाई माया गर्नु नराम्रो कुरा हैन तर माया सगै आएका बिकिर्तिहरुलाई चाही रोक्नुपर्छ | मानिसलाई भगवानले बनाउदा एउटा लाज भन्ने चिज पनि बनाइदिएको हुन्छ एदी अंगालो भन्दा अगाडी बढे भने लाज पचेकोहरु तेस्लाई दण्डनिये भन्न सकिन्छ तर अंगालो मार्दैमा जेल चाई नहाल्नुपर्ने

  87. k ho nepal sarkar ani police prasashan.malai ta hasso utharo aayo k garako ho ta police lay.hay police yadi timi sydney aayau vana ta timi haru k garchau vhatay ho aakha chopara hidchhau hola.this is 21st centuary .this is their fundamental basic rights man.they can share thir love each other openly without hesitation.this is blunder mistakes done by this home minister.

  88. टुँडिखेल नेताहरुको बिर्ता हो, उनीहरुको मुख बात दिसा गर्ने चरबी हो, फत्यायिन्को नाटक खेल्ने दबलिहो, प्रेमी प्रेमिकाको अँगालो मार्ने ठाउँ होयिन/ त्याहाँ अँगालो मार्न दिए होटेल खालि हुन्छ प्रहरीको हप्ता रुक्छ/

  89. !!!
    हाम्रो नेपाल प्रहरी: काम धन्दा एकातिर दाम्लो बोकी ठिमी तिर , क्याबिन रेस्तुरांट मा बेश्या वृति गर्ने हरु संग चाइ साला भत्ता खाएर बस्ने. बिचारा अँगालो हालेर बसेको त्यो परेवा को जोडी लाइ चाइ कठालो समात्ने.

  90. Be honest i don't think so police could interfere in romance. public have their own human rights..they don't have to take permission to meet and hug even in public place.i do understand that if they doing such kind of silly things..in that case police could interfere but if they not doing any silly things police won't have a rights to do such kind of issue.

  91. फुल को आखा मा फुलै संसार काँडा को आँखा मा काँडा नै संसार ………………….

  92. पछौटे पन को अनुपम नमुना ,सामाजिक / कानुनी परम्परागत मान्यता
    छि छि छि

  93. युबा युबतिको सम्बन्ध मा कानुन स्पस्ट हुनु पर्यो/ येस्बारेमा पुरातन बिचार र छाडा पन दुवै गलत छ/ प्रेम मा बाँधिएकाहरु अंगालोमा बाँधिनुलाई खुला ठाउँमा सम्भोग्नै गर्दै गरेको जस्तो ठान्नु गलत हो/

  94. २०३५ सालतिर कुसलेचौरमा पटक पटक बलात्कार गर्दै गरेको प्रहरीलाई डेरा बात उठाई पठाउन युवाहरुले दवाब दिंदा त्यो प्रहरीले ती युवाहरुलाई खुकुरीले घाईते बनाए/प्रहरी टोलि आउनत आए तर उसको कठालो पक्देनन किन ?

  95. मेरो विचारमा अंगालो हालेर बस्दामा केहि अस्लिल हुन्छ जस्तो लाग्दैन/

  96. कानुनन कस्तो कार्ये गर्न गराउन हुँदैन तेस्को स्पस्ट व्याख्या गरिनु पर्छ/ आँगालोमार्नुनै गलत देख्ने प्रहरीको आँखा बात क्याबिन रेस्तुरांतहरु बात उठाउने हप्तावारिको चस्मा पहिला फुकाल्न लगाउनु पर्छ/

  97. टुँडिखेल जस्तै ठमेलको डान्स बार पनि सार्न्जनिक स्थल/ तेतातिर पकदिएको सांसद मन्त्रि, भट्ट लाई येस्तोमा कानुन छैन भन्दै सलाम ठोकेर छोद्नेले अरुको कठालो कुन कानुनले समाते?

  98. come on buddy, its all bullshit, hugging so what ?its normal yar,, letthem enjoy and consult them about their future,, dont count nepal police, come on LOVE NEVER DIE, lets prove it,, i wish i could join with you buddy, i am fade up with nepal police, useless force to arrest from the spot, ohh yeah some of the police personal are still conservative, better to move castle in their village, why in tudikhel,, thukkka mula ,

  99. आम समाजलाई पाच्य हुने काम हुनु पर्दछ सार्वजनिक स्थलमा! सार्वजनिक पार्क र कुनै व्यक्तिगत ठाउमा हुने क्रियाकलाप हरु त फरक हुने पर्यो नि! कुन देश/समाजलाई कति पाच्य हुने भन्ने कुरा देश अनुसार परक हुन्छ| नेपालको सम्बन्धमा यो प्रारम्भिक तथ्यांक शास्त्र को शुत्र प्रयोग गर्दा कसो होला:
    औशत = (अमेरिका + अरब) /२
    अर्थात २ अतिबादको मध्यबिन्दु निकालेको!आखिर बुद्ध लगायत नामुद दार्शनिक हरुले पनि त मध्यमार्गको नै सिफारिस गर्थे नि! Excess is dangerous. Moderation goes a long way.

  100. बिचराहरु नगरकोट धुलिखेल जान पैसा थिए न होला न गाडी न बाइक गरिब जोडी होलान त्येसैले टुडिखेल गएका थिए होला! पुलिसपनि shantisurchhaya ko नाम मा एस्तो काम गरेर के गर्न खोजे को हो कुन्नि! "जो सोजो उसको नाम मा घोचो भनेको एई हो" !

  101. माया गरेर मात्र के गर्नु कसै कसैलाई माया गर्दै छु भन्ने पनि त देखाउनु पर्यो होइन र ?

  102. मायामा कस्तो हो मिलन अनि कस्तो यो मेल
    स्वर्गसरि भएछ प्रेमपार्क हाम्रो राम्रो टुडिखेल
    सुनेको थिए हुदैन मायामा कुनै छेकबार
    हुदैन कुनै खेल
    एउटा पट्ठोले मायामा पाएछ पुरस्कार
    जेल
    हे प्यारामित्र जिंदगीमा गर्नु सोचेर कुनै मिठोभुल
    धेरै छन् तिम्रा लागि नधमिल्याऊ
    हाम्रो टुडिखेल

  103. नागरिक सर्बोच्ता भनेको नै तेही हो साथी हो.पुलिस ले नागरिक सर्बोच्ता को हनन गरको छ एस मा मेरो घोर अप्पती छ /

  104. kun sansar ma cha nepal ra nepali ko sochai (hamra Deshbhakta Police haru ko)…this is 21st century…….everybody has right to do …unless n untill it harms other……

  105. यो अलि हजम भएन | खुलम खुल्ला अस्लिल कार्य नगर्नु हाम्रो धर्म हो | तस्बिर अनुसार तेस्तो अस्लिल कार्य गरेको नै देखिदैन | गरेकै भए पनि सभ्य किसिमले सम्झाई बुझाई गर्नुपर्ने | बिचारा पोलिस हरु न हुन, ज्ञान को कमि छ, उदण्डता र अभिमान बढी नै होला | तेसैले धेर राम्रो नराम्रो कुरा गर्नुभन्दा पनि पोलिस हरु लाइ केहि पाठ सिकाउन पाए भबिस्यमा राम्रो हुनेथियो | |

  106. i think we should employed more police now to control these sorts of issues.it seems very important in their job list,so why don't we reduce emploment rate by hiring other few thousands police?

  107. अब अंगालो मार्दै मा त के भयो र अंगालो मारेर केटा केटि बस्न पनि नहुने नेपाल मा कहीं नभयको जात्रा हाँडी गाउँ मा भनेको येही हो

  108. के हाम्रो समाज मा प्रेम गर्ने अधिकार पनि छैन? प्रेम गर्ने ले आफ्नो प्रेम को साटासाट गर्न लै प्राकृतिक सौन्दर्य को सहारा लिनु राम्रो हो. प्रहरी को हस्तक्षेप कदापी राम्रो हुदैन . हिन्दी फिल्ममा बिकिनी मा नाच्ने हिरोइन को द्रिस्य हेर्न लाई बाधा नहुने घरमा तर नेपाली ले अंगालो हाल्नु नहुने खोइ के कानुन हो यो देश को?

  109. यस्तो खाले माया प्रेम गर्नु चाही नागरिक सर्बोच्चता भित्र पर्यो कि परेन होला ? यो लेखको जवाफ पनि सायद यसैले देला कि ?

  110. जे जति बहस गरे पनि नेपाली समाजको लागि यो कदापी मान्य हुदैन ,सार्बजनिक यस्तो ? हामी आफ्ना मान्छे लै त्यो ठाउमा राखेर हेरु त हाम्रो मनले के भन्छ ….ठिक या बेठिक उत्तर आफु संगै सोध्नुस ….म भन्छु पुलिस ले राम्रो काम गरेछन

  111. यदि नेपाल चाडै बिकाश गर्नु छ भने यस्तो कामलाई प्रोत्साहन दिनुपर्छ |

  112. ढुंगा मुडा गर्ने लाइ बिरासत !
    प्रेम गर्ने लाइ हिरासत !!

    • प्रेम कहाँ सहज हुन्छ र गर्नलाई
      तत्पर हुनुपर्यो नि चोखो प्रम मा मर्न लाई
      मायालाई त समाजः को अग्लो पर्खाल
      घरेको छ
      सच्चा मानिसलाई नेपालमा कुण्ठित समाजले कहाँ टरेको छ

    • ?? ??????? ??? ?? ?? ???? ????? ? , ????? ?????? ???यो त भयन नि प्रेम गर्ने लै हिरासत , बरु माया गर्नु पर्छा भन्नु नि सर

  113. सिमा तोक्नु पर्छ . तर समात्नु नै घोर अमानबिय काम हुनेछ.

  114. लुकेर बलात्कार गर्नेलाई कारवाही नगर्ने, अनि खुलाम्खुल्ला अंगालो हाल्नेलाई चाही कारवाही गर्ने| कस्तो अच्चम्म|

    • Rakesh ब्रो, लुकेर गर्नेलाई त कसरि कारबाही गर्नु र ? तेसो भनेर खुलमखुल्ला गर्नेलाइ केहि नगर्नु ??

  115. payar kiya to darna kya bhanchan ni, thikai ho aru katai thau pani chaina ni ani tudi khel ma nabase kata basne ta ?

  116. माया र धुवालाइ लुकाएर राख्न खोज्नु, कैद गर्न खोज्नु ठिक होइन, तपाई हामी जति कसिलो बन्दै जान्छौ तेती तेस्ले मसिनो बाटो बनाएर आफ्नो गन्तव्यलाई चुम्छ, अझ भन्नु पर्दा त्यो चुमाई अझ स्वादिलो हुन्छ, त्यसैले एसरी पिजडामा बाध्ने काम भन्दा, उचित बातावरण बनाएर माया साटासाट गर्ने मौका दिनु पर्छ 🙂 जय श्री कृष्ण 🙂

  117. अंगालो मात्र गरेको लाई त केहि गर्नु नपर्ने हो त्यो भन्दा अलि अगाडी जान्छन भने रोक्नु नै पर्छ हाम्रो समाज युरोप को जस्तो अलि भयको छैन.

  118. प्रहरीले पकड्नु एक किशिमले राम्रो पनि हो, तर बुझेर मात्र प्रहरी पनि यस्ता कार्यमा अघि बढ्नु पर्छ . यसमा बिसेस भूमिका भने प्रेमी प्रेमिकाको हातमा हुन्छ /

    • लौ अभागी ब्रो, सबै जना तिमि जस्तै अभागी कहाँ हुन्छा त…भाग्यमानिहरुलाई त जिन्देगी जिउन दिनु पर्यो नि |

  119. वा…. म भन्दिन किन भने सार्बजनिक ठाउमा यसरि काठमाडौँमा धेरै नै हिंसात्मक काम भई राखेको छ, आफ्नो प्रेमिका संग नै हो भने पनि खुल्लम खुल्ला अंकमाल गर्नु पनि एक किशिमले ठिक होइन, धेरै यस्ता गिरोह पनि छ भनिएको सुनिन्छ

  120. think nepal police are free from crime and criminals.. why cant they focus on other subject of solving current issue of crimes….rubbish… if anyone fall in love then wats the problem …

  121. गर्ने काहा जाने ke प्रेम गर्ने कुनै पाप हो खुल्लमखुल्ला लागू -औषध सेवन गर्ने, दादागिरी गर्दै हिड्नेलाइ कही मतलब छैने अङगालो हाल्नु ठुलो कुरा पनी होहिन तेतिका बेस्यालय रा मसाज माँ किन नहेरेको ओवा नेपाली पुलिस vha छ

    • तिर्थजी को कमेन्टमा केहि शब्दहरु कता कता कपि पेस्ट गरे जस्तो देखिन्छ, सबै टाइप गर्नको झन्झटले हो कि ?
      🙂

  122. यो सबै दैब को खेल हो हर्के.
    बिचरा प्रेम जोडी ले के बिगारेका थिए र

  123. आजकल का केटाकेटीहरु अलि बेसी नै छाडा छन् नि, तर पनि बिचार हरुलाइ पक्रेर समाचार बनाइनु भन्दा बरु १ पटक लाइ वार्निग दियर छोडेको भए राम्रो हुन्थ्यो कि

  124. Dear Friends,

    We are basically from hindu, culture if someone wants they can get married and HAVE SEX AT HOME……

    please excuse me for my language if its out of ethical standards, the public places are not meant for those purposes,

    May be that girl came with a excuse of extra class at school, or tuition or like that and doing those activities in public places.

    Civilisation and Modernation never meant for indecency so those activities can be viewed as good in the context of US or UK but not in Neplease context.

    If some of my friend wants to oppose me, please think will you accept that your sister sitting in TUDIKHEL with her boyfriend in the same scene as appearing in the photograph?

    We have to maintain discipline.

  125. अहिलेको युगमा अंगालो मर्नु कुनै ठुलो अपराध हो जस्तो त लाग्दैन तर सर्बजैनिक स्थलमा समाजले पचाउन नसक्ने कार्य चाही गर्नु गर्नु भएन मायालु जोडीहरुले |

  126. प्रहरीले आफ्नै महिला प्रहरीमाथि बलात्कार गर्दा अपराध नहुने माया गर्ने प्रेमी प्रेमिकालाई अंगालो हाल्दा पक्रनु त्यो प्रहरीको दरिद्र मानसिकता हो कसैले पनि कसैको स्वतन्त्र विचार र अधिकारलाई दबाउन पईदैना l

  127. kanun ko khilli udaune desma ya kun dhara ko kati page ma lekhiyeko cha ki angalo halera basda sajaye paucha vanera k nepali police lai sambhidan nabanunjel je pani garne adhikar cha ra????

  128. :::::::Coercive government – the State as we have known it – has historically been by far the greatest enemy of freedom, and thus the greatest destroyer of love. This remains true today, as any newspaper will amply confirm: war; torture; death camps; unjust laws and imprisonment including vast gulags; needless poverty and even famine – all of these are the results of government action, and the extremely widespread emotional damage caused by such horrors perpetuates the worst elements of the human condition.

    Jaya Nepal

  129. In a country where woman raped everyday by their husband we should encouraged consent sex. Trying to force the values (or not so much values) determined by elites of Kathmandu down the young generation's throat is not acceptable.

    There are thousands of issues that we should spent the police force's attention. And it is not one of them.

  130. "What is love and why we have a right to love."
    "Love requires freedom" is no overstatement. Without freedom, love withers and dies.

    To take away another’s freedom is to treat that person with un-love. Extreme examples include kidnapping, slavery, and police states, but all forms of coercion damage love.

    Even seemingly minor reductions in freedom begin the process of corrupting love, because love and coercion are polar opposites. More of one always means less of the other (aside from natural exceptions mostly having to do with protection of infants and young children; pulling a toddler back from a busy street, for example). continue in next comments.::::::::

  131. कहिले काही त आफ्नो परिवार संग घुम्न गयो भने हेरी साध्य हुदैन त्यस्ताहरुलाई चाही छोड्नु हुदैन सार्बजनिक स्थलमा जथाभाबी गर्न त भएन नि त्यसरी अंगालो हालेर किस गरेर बस्नु नै छ भने एकान्त मा गए भयो नि बेकारमा सार्बजनिक स्थलमा किन प्रदसन गर्नु पर्यो

  132. माया लाउन ठिटा ठिटी बसे टुडिखेलमा
    प्रहरी आइ ति जोडीलाई जाकिहाले जेलमा
    भन्दै थिए ति जोडीले हाम्ले के बिगार्यो
    कुरा भन्न भ्याएको छैन उल्टै झपार्यो
    आजकलका युवा पनि कुन्नि के भाको
    सोध्यो भने भन्छन हिप पप माया लाको

  133. धेरै राम्रो कुर हो यो हाम्रो पुलिस दाजुभाईको लागि। देसमा शान्तिसुरख्च्यय एसरी दिने त हो नि, केही गरेको देखाउनु पर्‍यो होल! हैन त ? मिलन चक्रे लाई कथ।लोमा समातेर ल्याउन सक्ने हुती छैन तिमीहरु, बलआतकरी हरु तिमीहरु कै अफिस मा, अनी रत्नपर्कमा प्रेम्जोडी हरु समातेर बस न,ठमेलमा मस।ज पार्लरमा त तिमी हरु जान्छौ नि

  134. अति उत्तम , अरु केहि गर्न नसके पनि नेपाली पुलिशले जोडी पक्राउ गर्न थालेछ बा !! लौ त अब कोहि नजानु टुडिखेल

  135. अङगालो हाल्नु ठुलो कुरा होईन तर अङगालोलाई साहार बनाएर सार्बजनिक ठाउमा यौन जन्न कार्य गर्नु उचित होईन।

  136. खुल्लमखुल्ला लागू -औषध सेवन गर्ने, दादागिरी गर्दै हिड्नेलाइ केहि गर्न नसक्ने, बिचरा प्रेम-जोडी लाइ पक्रेर सामाजिक मर्यादा कायम गरेको देखाउने, वाह हाम्रा पुलिस |

    • बोधिसत्वा जी खुल्लमखुल्ला लागू -औषध सेवन गर्ने, दादागिरी गर्दै हिड्नेलाइ पनि छोड्नु हुदैन अनि यी सार्बजनिक स्थलमा जथाभाबी गर्नेलाई पनि छोड्नु हुदैन तपाई आफ्नो आमा दिदीबहिनी संग टुडिखेल तिर जानुस हेरी साध्य हुदैन अनि त्यस्तालाई किन छोड्ने

      • श्रीस थापा जी,सार्वजनिक ठाउँमा जथाभावी गर्ने भनेको के हो?अलि प्रस्ट भएन,मेरो बिचारमा यौन सम्पर्क बाहेक अरु जे पनि गर्न पाउनु पर्छ,प्रेमी प्रेमिकाले!अनि अरु मान्छेले तेसलाई साधारर्ण नर्मल रूपले हेर्नु पर्छ!सबैलाई थाहा नै छ आजकलको केटा केटिको बोय फ्रेन्ड गल फ्रेन्ड प्राय सबैको हुन्छ तेसैले यस्तो कुरालाई नर्मल लीनुपर्यो!तपाई हाम्रो दिदि बहिनि पनि पाएसम्म अंगालो मारीहालछन्!हैन र??

      • प्रेम प्रेमिका अँगालो हालेको मा तपाइलाई कसरि जथा भावी लग्यो ? फोटो हेर्दा त जोडी सकेसम्म टुडिखेलको अलिक झाडी तिर बसेको देखिन्छ, यो पारिलो घाम मा आगामी दिनका बारेमा सपना साटासाट भाको हुदो हो अथवा बिगत को समिक्षा गर्दै थियहोलान, ?! खैर जे होस् तपाइलाई दिदि बहिनि आमा संग टुडिखेल मा कता कता यस्ता जोडी छन् भन्दै किन खोज्दै जानु पर्यो त नि ? अनि सबै लै आफ्नै दिदि बहिनि जस्तो गर्दा मानव जातिको सृष्टिमा फेरी पनि ब्रह्मा जी को वा आफ्नो आस्था अनुसारको भगवानको मुख ताक्नु सिवाय के पो बाकि होला र ? खैर जे होस् मेरो बिचारमा प्रेम अमर छ, एस्लाई कसैले पनि बिगार्न भात्काउना, छुटाउन, तोड्न सक्दैन, चाहे टुडिखेलमा समाएर होस् कि त्रिभुवन पार्क मा छापा मारेर. २१ औ सताब्दिमा पनि १९ औ शताब्दि को जस्तो अपेक्षा गर्नु भएन भन्ने मेरो सिद्दान्त हो |

        • राजु जी त्यो फोटोमा जस्तो छ त्यति मात्र भए त केहि हुदैन त्यो भन्दा अगाडी बढेर पो सतर्क गराएको हो यसलाई किन नेगेटिभ लिनुहुन्छ जहाँ जहाँ जोडी छ तेहा तेहा चहारेर कोहि पनि हिद्दैनन यक पटक गयर हेर्नुश तपाई जानुभएको छैन कि ? नत्र येस्ता बकम्फुसे कुरा किन लेख्नु हुन्थ्यो

      • तलाई टुडिखेल मा आमा र दिदि बहिनी संग कोल्ले हिड्न भने को छ र जा जा दिदि बहिनि पार्क जा, गल फ्रेन छोडेर

        • यो हरि झन पट मुर्ख अनि स्वाठ हरिलाई सुझाब दिनु भन्दा कुकुरलाई दिदा राम्रो होला उसले चाडै बुझ्छ

      • श्रीश थापा जी,
        तपाई जस्तो पुरातन सोच राख्ने मान्छेहरु ले गर्दा नै हाम्रो समाज अगाडी बढ्न नसकेको हो, कुरा रह्यो दिदि बहिनि संग हेर्न जाने, तपाई दिदीबहिनी संग काठमाडौँ त घुम्नु भएकै होला, फोहोर को डङ्गुर पनि देख्नु भएकै होला, के गर्नु भयो त?? केहि पहल गर्नु भयो समस्या समाधान गर्न………
        बोधिसत्व जी,
        तपाई आफ्नो ठाउँ मा एकदमै ठिक हुनु हुन्छ जस्तो मलाई लाग्छ……

        • विश्वास जी काठमाडौँ को डङ्गुर फोहोर उठाउन को लागि पहिला तपैहरु जस्तै अभद्र छुद्र मानिसको दिमाग बाट फोहोर निकाल्नु पर्छ बल्ल फोहोर हट्छ यो प्रश्न मलाई गर्नु भन्दा पहिला तपैले केहि गर्नुभएको छ कसैलाई प्रश्न गर्नुभन्दा पहिला मैले के गरे भनेर सोध्नुस तेस्पछी अरुको पालो

      • chaahine kura ma karbahi garne chaahi haina..na chaaine kura ma chai karbahi garna lai k samarthan???

      • पारस, हरि, विश्वास र राजु तपाई हरु जस्तो छुद्र र अभद्र हरुले गर्दा नै टुडिखेलमा कलङ्क को सिमा नाघ्दै गएको छ मैले त भनेकै छु कुनै गोप्य ठाउमा जानुस सार्बजनिक स्थलमा ठिक हुदैन अंगालो हाल्नु हुदैन त भनेको छैन नि अनि त्यो टुडिखेलमा आमा दिदिबहिनि संग जना किन नहुने घटिया सोच घटिया व्यक्तिको..

    • नेपाली युबा पिढीलाई हत्या हिंसा र दुर्बयासन बाट
      जोगाउन छ भने अझ नया नया पार्क हरु बनाइ दिनु पर्छ. समातेर सजाय दिनु त घोर अमानविय काम हुनेछ.

    • पुलिसको के दोष वोधिसत्वजी सरकारले जे अर्हायो त्यो गर्नु उसको धर्म हो.

    • amale एमाले दक्छिन पन्थी हरुको योजनामा अपराध गर्ने हतियार हो. प्रतिगमन आधा सचियो भनेको भरमा म्यादी मन्त्रीको जागिर पाएका हरु ले प्रतिगमन गरेर अरु केहि महिना प्रधान मत्रिको जागिर खाने योजना मा छन्. जे गरेर पनि मन्त्रि हुने माधब नेपाल ले किन यति वर्ष सम्म कुरे हुन् — रायमाझीको पछी लागेको भए त लोकेन्द्र बहादुर सुर्यबहादुर भन्दा पनि पहिले नै प्रधान मन्त्रिहुन पाउथे……
      बिचार जसले जे भने पनि धेरै अभागी हुन् माकुने ….प्रतिगामी अपराध गर्ने हतियार भनौ वा मतियार भनौ माधब नेपाल मुर्दाबाद

    • त्यो केटी अर्कै को श्रीमती हो कि
      भनेर छानबिन गर्न खोजेको हो भने ,
      पुलिस लाई धन्यवाद किन नदिने ?~~~~~~~~~~
      ~~~~~~~~~~
      साराङ डाँडा manikumar

    • paya tyahi prahari le angalo haltiyo hola …jun parahari le tini harulai samayo ani yo kura news ma lyayo tyo prahari lai sajaya hunu parchha …..

Comments are closed.