प्रचण्ड कालापानी, महाकाली भन्दै ब्रह्मदेवतिर

राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्ने उद्‍घोष गरेको माओवादीले अध्यक्षलाई कालापानी पठाउने चर्चा पत्रपत्रिकामा सुरुमा भएको थियो। सबै पत्रिकामा प्रचण्ड कालापानी, बाबुराम सुस्तामा जाने खबर छापिएको थियो। अब अहिले आएर यस्ता कुरा गरे भने प्रचण्डले ब‍ंग्याएर छापेको भन्लान्। उनका धेरै कुरा ब‍ंगिसक्यो। त्यतिबेलै केही साथीहरुले त भनेका थिए, कालापानी जाने भनेको हावा हो। यस्तो मौसममा पनि कहीँ कालापानी गएर सभा गर्न सकिन्छ? जेठमा त हिउँ पर्ने ठाउँ रे त्यो र त्यस वरपर। मैले अहिले ग्लोबल वार्मिङका कारण हिउँ पर्दैन भनेर घोषणा गर्‍या होला नि त भनेको त पेट मिचिमिची हाँस्यो त्यो साथी। गइहाले पनि जेठयता त जानै नसक्ने ठोकुवा गर्‍यो उसले। नभन्दै पछि माओवादीले चौथो चरणको कार्यक्रमको औपचारिक घोषणा गर्दा भने प्रचण्ड कालापानी हैन महाकाली जाने पो भनिएको थियो।

महाकालीको कुन ठाउँमा जाने भन्ने चाहिँ उल्लेख गरिएको थिएन। हिजो प्रचण्ड धनगढी विमानस्थलमा पुग्दा भने आफू टनकपुर जान आएको बताएछन्। साथमा म जहाँ जहाँ सीमा समस्या छ त्यहाँ त्यहाँ जानलाई आएको भनेर भनेछन्। खासमा उनी कञ्चनपुरको ब्रह्मदेव जाने रहेछन्। त्यहाँ भारतले गरेको सीमा अतिक्रमणको अवलोकनपछि आमसभा भने महेन्द्रनगरमा गर्ने रहेछन्।

ठीकै छ, कालापानी गए पनि टनकपुर गए पनि सीमा मिचिएको ठाउँमा राष्ट्रिय जागरण उठाउनु स्वागतयोग्य कुरा हो। हाम्रो भूमिमा भइरहेको अतिक्रमणका विरुद्ध माओवादीले मात्र हैन, सबैले आवाज उठाउनु पर्छ। आज माओवादीले अतिक्रमित सीमा क्षेत्र भ्रमण तथा सभा गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार

· पशुपतिनगरमा मोहन वैद्य

· सुस्तामा बाबुराम भट्टराई

· लक्ष्मणपुर बाँधमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

· खुर्दलोटन बाँधमा रामबहादुर थापा ‘बादल’ ले निरीक्षण र सभा गर्दैछन्।

त्यो त ठीकै हो तर माओवादीहरु आउलान् भनी भारतीय सुरक्षाकर्मीहरु अहिले बसिरहेको ठाउँभन्दा केही फिट अगाडि आउलान् र झन् बढी पो सीमा मिचिने स्थिति चाहिँ नआओस् है। अथवा माओवादीहरुले झण्डा सण्डा गाडेर जाँदा झण्डा उखेल्न भनेर नेपाली भूमिमा आएका भारतीय सैनिकहरु यतैतिर बस्लान् नि फेरि। त्यो पनि नहोस् है!

माओवादीले पुस २१ देखि माघ १० सम्म देशव्यापी राष्ट्रघाती, दलाल, अपराधी तथा भ्रष्ट तत्वहरूको भण्डाफोर कार्यक्रम पनि सार्वजनिक गरेको थियो। तर आज २७ गते भइसक्दा पनि बाबुराम भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन खोजेको छ भन्नु बाहेक अरु कुनै राष्ट्रघाती दलाल अपराधी र भ्रष्टको भण्डाफोर गरेको थाहा छैन मलाई, तपाईँलाई थाहा छ कि ?

86 Comments

  1. वैयात लेख / कसैको राम्रो काम को प्रसंसा गर्न त सिक्नु पर्यो नि / माओवादी ले बिगत मा गल्ति हरु गर्यो होला तर आहिले जुन बिसयमा आवाज उठाएको छ त्यो एकदम ठिक छ/

  2. प्रचण्ड को खास बिसेसता भनेकै भन्ने एक थोक गर्ने अर्को थोक भएको अब प्रचण्ड लाई चिनेका जति सबै लाइ थाह भएकै कुरा भैसक्यो अझै (त्यहाँ) एमाओबादी पार्टी भित्र भएका इमान्दार कार्य कर्ताहरु लाई भ्रम परिरहेको होला यो क्रान्ति अघि बढाउने ट्याक्टिस हो हाम्रा अध्यछ्य को भन्ने तेस्तै सिकाइन्छ होला त्यंहा भित्र र यदि उनको कुरा मा बिस्वाँस लागेको छ भने तेस भ्रम बाट छिटो निस्के राम्रो हुनेछ साथि हो किन भने नेपाली मा उखान छ पाडो खाने ले बाछो पनि बाँकि राख्दैन भन्ने बिचार गर्नु होला है /

  3. यो प्रचण्डको माओबादी लडाकुलाई सेनामा समायोजन गर्ने चाल हो। अव एक वा दुई दिन भित्र यिनले माओबादी लडाकुलाई सिमा सुरक्षाबलमा राखौं अनि हाम्रो राष्ट्रिय स्वधिनता जोगिन्छ भन्ने भाषण शुरु गर्ने छन्। यिनी त निकै चलाख पो छन त बाबुराम लाई पाखा लगाईहाले । अब यिनको पाखा लाग्ने दिन पानि धेरै छैन यदी सेना समायोजन भयो भने यिनका दम पनि देखिन्छ।

  4. तपाई को अन्तिम लाईन को जवाफ – उसले गर्न खोजेको भण्डाफोर नै तेही हो त अरु के को आशा गर्नु भाको ! सबभन्दा पहिला त भण्डाफोर भनेको के हो र किन गरिन्छ? पहिला संगै मिलेर बेईमानी गरे अहिले उसको भाग मा थोरै पर्यो भनेर तेरो कुरा लगाइदिन्छु भन्नु नै भण्डाफोर हो मेरो बुझाई मा ! नत्र भने उ इमान्दार थियो भने जुन कुरा भण्डाफोर गर्ने भनिएको छ त्यो कुरा थाहा हुने बित्तिकै वा त्यो हुदा हुन लाग्दा किन भण्डाफोर गरिएन? तेस्लाई किन लुकाएर राखियो ! त्यति बेला उसको मुख मा पनि गुलियो परेको थियो र त उ बोलेन त्यसबेला ! ‘प्रचण्ड’ जी यदि तपाई इमान्दार व्यक्ति हो भने आफ्नो स्वार्थ पुरा गर्न को लागि त्यो कुरा गर्ने समय पर्खेर बस्ने कि हुदा हुदै वा हुन लाग्दा नै त्यो कुरा बाहिर ल्याउने र त्यस लाई रोक्ने? अझै तपाई हरु त अहिले पनि सत्य कुरा बाहिर नल्याएर ‘भण्डाफोर गर्छु’ भनेर बर्गीनिंग पो गर्दै हुनुहुन्छ त ! के कुरा को भण्डाफोर गर्छु भनेको खै त त्यो कुरा बाहिर ल्याएको? कि तपाई को भाग मा राम्रो चिज हालिदिए सत्ता पक्षले र जनता को आखा मा छारो हाल्न र अर्का को चरित्र हत्या गर्न ‘बाबुराम लाई इंडिया ले प्रधानमन्त्री बना भन्यो’ भन्ने कुरा बाहिर ल्याएर टार्न खोज्नु भाको ??

  5. जो चोर ऊसको ठुलो स्वर भनेको येही हो सथिभैहरु हो जसले देसमा ऊपध्र मच्चाको छ ऊसैले बढी रास्त्रबाद्को कुरा बढी गर्छ हा हा हा हा ह…..

  6. शुभेच्छा पन्त जी:
    ब्रह्मदेव भनेको बिकट र बिबादित क्षेत्र हो, किन त्यो ठाउमा गएर बिरोध गर्ने नमिल्ने जस्तो गरेर लेख्नु भो नि…त्यो ठाउ पनि कालापानी को क्षेत्र भित्र पर्छ / विचार गर्नोस त, हामि रानीपोखरी जाने भनेर बसमा चद्छौ तर रानीपोखरी को पानि भित्र त जादैनौ नि होइन र!! एस्तो सरल कुरालाई पनि प्रचन्डले झुट बोलेको जस्तो गरेर भूगोलको बारेमा नजान्ने आम मानिसलाइ भ्रम पर्ने काम अरु केहि संचार मध्यमले गरेकै थिए, फेरी एकजाना थपिनु भो, बुझिनसक्नु छ बा…!

    • शिलाजी! यहाँ भाव नबुझेर शब्द शब्दको पछाडी कुदने धेरै कमेन्टदाताहरु छन्, सबैलाई जवाफ दिएर के साध्य ? त्यस्तै एउटा अरुण विवेक भन्ने कृष्ण गोपाल श्रेष्ठको अवतार निक्लेर सबैको दिमाग भुटन खोजिरहेको छ| नेपाली जनता ०७, ०३६ र ०४६ को अवस्थामा छैन है अरुण विवेकजी ! चेत खुलोस !

      • ससांग जी ढुक्क हुनुहोस, मेरो कसै को दिमाग भुट्ने लक्ष्य छैन. मेरो व्यक्तिगत रुपले न कुनै पार्टी वा व्यक्ति बिसेष प्रतिनै शत्रु भाब छ, न भोटर भन्दा बढीको लगाव ! न मेरो येस्मा कुनै स्वार्थ नै छ | मैले मेरो ज्ञान, बिबेक र अनुभवले देखेको कुरा भन्नु पर्छा भनेर तपाई सहित सबै पाठक संग मेरो विचार साटेको मात्रै हो | तपाईलाई त्यसमा के को आपत्ति ?

        देखिहालियो नि ? त्यहिँ जनताले बबन सिंह लाइ जितायो, गौर काण्ड को संयोजक उपेन्द्र यादब लाइ जितायो, संग संगै शेर बहादुर देउवा लाइ पनि जितायो | हत्यारा प्रचण्ड एंड कम्पनी को त कुरै नगरौ! आब बाँकि छ त स्वर्गीय बालक बिबेक लुइँटेल लाइ हत्या गर्ने ज्यानमारा कैदीहरु र विरेन प्रधान जस्ता आपराधी हरु.| तिनीहरुको पनि मुद्दा फिर्ता लिएर सभासद बनाइ दियो भने संबिधान सभा पनि पूर्ण हुन्छा …..त्यहिँ आनुसार को संबिधान पनि बन्ला | उनीहरु लाइ पर्दाफास गर्ने विचार राख्दा देख्न सक्नु भएन त | कि कसो ससांग जी, ?

  7. प्रचण्ड कमरेड जा गए पनि जाऊ तर कहिले न फर्कने गरि जाऊ ,किन भने तिमि यो देशमा बसुन्जेल अरुले शान्त संग बस्न नपाउने भए !

  8. ह़ा हा हा हा मैले पहिला नै भने को थियो नि यीनी हरु भने को फटाहा हरु हुन्. कालापानी भनेर माहाकाली जाने भय अहिले .अब नेपाल को अगाडी बिना कारण “नया” थपे जस्तै माहाकाली लाई पनि “नया कालापानी” को नाम भिदाईदेर आउन बेर छैन. कम केहि पनि गर्ने हैन. नाम त दरो दरो राख्न जनेकाछाना.कहाँ हो माहाकाली कहाँ कालापानी.फेरी नेपाली जनता लाई april full मनाइदे .

  9. होइन हामी नेपालाई एकता कता हरायो कता ??? बास्तब्मा हामी नेपालाई एक भाई आवाज उठाउनु पर्ने बेला हो नी यो त,सबैलाई देशको माया भए किन त्यो पार्टी र यो पार्टी भनी नाम काढेर बस्ने? हुनत यो प्रचन्डले अनी आफ्नो सरकार हुँदा चु गर्न सकेन अहीले यो आन्दोलनको नाम मा के के नारा ल्याउदै जनताको गिडी भुट्नेकाम गर्दैछ। सरकारी स्तर बाट नै यो नारा बनाएर आन्दोलन गर्नु पर्छ ……….. bhanchhu ma ta

  10. वास्तबमा नेपालमा अझै मुलुकलाई माया गर्ने धेरै दाजुभाई दिदी बहिनीहरु हुनुहुन्छ|साँचो राष्ट्रवादको सबैले जगेर्ना गर्नु पर्छ| प्रचण्ड आफ्नो बोलीमा इमान्दार छैनन् भने को इमान्दार छ त ?गिरिजा? माधब नेपाल ?रामबरण यादव ?रामचन्द्र पौडेल ?सूर्य बहादुर थापा ? सुश्री सुजाता कोईराला ?झलनाथ खनाल ? खड्ग ओली ?
    थोर बहुत यिनीहरुमा केही समानता हुन्छ किनभने यी सबै राजनीतिग्यहरु हुन् |पपुलिस्ट कुरा पनि गर्छन र वास्तविक नियत ले बोल्ने कुरा बोल्नै इच्छा भए पनि घाटीबाट बाहिर निक्लान्ना|

  11. प्रचण्ड, जे गरे पनि तिमि महान छौ. मोज गर मोज …

  12. साथी हरु हो तपाई हरु लाई नेपाल को इतिहास था छैन र ? कि तपाई हरु नेपाली नै होइन ???????????? नेपाली होइन भने पैला म नेपाली होइन भनेर कमेन्ट लेखन परो!!!!! मलाई जहाँ सम्म लाग्छ प्रचण्ड लाई “मधन भण्डारी” अनि “राजा बिरेन्द्र” हत्या काण्ड को बारे म राम्रै ज्ञान छ र उनि यस बारेमा धरै सचेत पनि छन् ! दुस्मन लाई कशारी मुर्गा बनाउन पर्छ त्यो माविस्ट लाई राम्रै संग था छ ……………………………………….??????????????????????

    • हिमालजी, एउटा कुरो चाही उनको कुराबाट अड्कल काट्न सकिन्छा कि, प्रचण्ड भण्डारी हत्याकाण्ड र बिरेन्द्र हत्या काण्ड का मतियार या जानकार, या दुवै हुन सक्छन भन्ने अड्कल लगाउन सकिन्छ | एदी माधब नेपाल ले प्रचण्ड एंड कम्पनी को अगाडी मदन को बारेमा त्यसो भनेकै हो भने त्यो कुरा आज सम्म किन आएन र मादव नेपाल लाइ उनले कोटेश्वर गएर गुहारी गुहारी किन संबिधानसभामा ल्याए? उपयोग गर्न? किन रिसाए माधब संग? उनको डीजैन मा काम नगरेको ले? अनि यस्तो सम्बेदन शिल घडीमा बाबुराम भट्टराई को नकाब किन खोले?

      प्रस्नै प्रस्नको यो पहाड मा अर्को एउटा प्रश्न पनि टडकारो छ – के प्रचण्ड बहुलाए?

      प्रचण्ड एण्ड कम्पनी को तिकडम को पाछिनलाग्नु देशद्रोही हुनु होइन.

  13. Mysansar मा आएका comment पढ्दा त नेपालका अधिकाम्स कम्प्युटर र net चलाउने मान्छेहरु कि त इन्डियन रहेछन वा नेपालि नाम/अनुहारका इन्डियन आत्मा रे’छन् भन्ने आकडा निस्किन्छ / के नेपाल आमाले येस्तई कपूतहरुको जन्म दिएकी होलान त? वा बास्तबिकता अर्कै छ/ नत्र भने नेपालको सिमाना मिच्ने छिमेको दादागिरी बिरुद्ध जोसुकैको रास्ट्र-प्रेमी कदममा पनि किन येत्रो बिरोध को स्वोर!
    यक्ष प्रस्न: के कम्युनिष्ट विरोधीहरु रास्ट्रप्रेमी बन्न सक्तैनन् र नेपालमा ….. ??

    • शीला जी, देश बलियो बनायो भने मात्रै सीमा मिचेको सच्याउन सकिन्छ | जातीय बिद्वेस फैलाएर, गाइजात्रे अन्तरास्ट्रिय नीति अगलेरा, हत्या, हिंसा लुट र बन्दुके संस्कृति भित्र्याएर, सार्बजनिक सम्पति विध्वंस गरेर, आतंक फैलाएर देश चाही कमजोर पर्ने, अनि सिमानामा गएर श्याल्को हुइय्या लगाएर देश को सिमा को सुरक्षा हुन्छ? यो त खाली प्रचण्ड एंड कम्पनी को नेपाली हरुको देशभक्ति को भावनालाई भर्यांग बनाएर सत्ता प्राप्ति गर्न सकिन्छा कि भन्ने तिकडम मात्रै हो | १५००० लास को भर्यांग ले पुगेन त, बहुमत सभासद अर्कैले जुटायो | अनि एस्तो तिकडम को पछी नलाग्नु कुन देसद्रोही काम हो र?

      • वाह अरुण बिबेक, होइन ओली खुमे एंड कम्पनि बाट हप्तावारी कति पाउँदै छौ र? तिम्रो स्वास्नी पालना त साधारण ज्यालादारी ले पनि पुग्दैन र? यति सारै माओबादी को बिरोध मात्र गर्नु परेको? हुनत तिम्रो बाध्यता नै होला हप्तावारी खाए पछी , नत्र माड़ मुख मा नपस्ने होला के रे ! दलाल हरु को के छ र राम्रो के नराम्रो के , एक्छातई त्यहिँ माओबादी को खोइरो मात्र किन? त्यति मात्रै होइन माकुने ले पनि केहि गोजी गरम गरिदिएको होला ! कम्प्युटर पनि भ्रस्टचारी ले नै किन्देको होला नि, होइन होला त ? वाइयात कोम्मेंट l Waste of time. सुजाता ले सिमा मिचेको छैन भन्दा रमाउने यी यस्ता दलाल हरु हुन्. l

        • तिमीलाई चाही वाई श्यालले कति खर्च उठाएर पठाई दिदै छ नि ? अरुलाई मात्रै किन भनेको १ नम्बर त तिमि नै जस्तो छौ

          • चोर को खुट्टा झिक! भन्दा थुत्त झिके जस्तो यत्रो पिर त बिराज लाइ पो परेछ कुन खेमा क पर्यौ? ओली कि खुमे? इनी चोर देशद्रोही हरुको चम्चा दलाल पनि उस्तै हुन्छ के रे? इनिहरुको नुन को सोझो निकै गर्दै रहेछौ तर जे गरे पनि हाम्रो नेपाल बिगार्ने काम नगरेस है किन कि तिमि चम्चा दलाल हरु लै त्यो अधिकार छैन हाम्रो नेपाल मा तिमीहरु फटाहा देश द्रोही हरु रहेछौ र रह्यो कुरा वाइसियल संग मेरो कुनै लिन दिन पनि छैन तर कुरो आफ्नो देश प्यारो को कारण ले माओबादी ले गरेको कदम को समर्थन हो यदि यहि काम कांग्रेस र एमाले ले गरे भा पनि म समर्थन गर्ने थिए तर के गर्नु र !

            • देशको माया त तिमीलाई मात्रै होइन हामीलाई पनि छ तर तिम्रो कुरा सुन्दा त वाई श्यालले नै चन्दा उठाएर लन्डन पठाएको जस्तो छ | अरुणलै हप्तावारी कति पाउछौ भनेर सोधे पछी तिमीले पनि पाएको छ होला नि होइन भने बिचारको कुरा नगरी अरुलाई किन कति खादै छौ भनेर आरोप लगाउथ्यो र ? जस्तालाई तेस्तै जवाफ

              • यहि मौका हो बिराज, जति सक्छा जति पौन्छा लिंदै गर्नु पछी के हो के हो l समय बदलेला, मालिक हरु को दिन छोत्तिन्दै छ मौका छोपी हाल ल l धेरै भनि राख्नु पर्दैन होलानी l

            • देश बिगार्ने काम गर्ने, जातीय बिखन्डन ल्याउने, बन्दुके संस्कृति भित्य्राउने , अनि नारा मात्रै हास्यास्पद ढंगले सिमानामा गएर देशभक्तिको नारा दियेको ढोंग गर्दै मा सबैले समर्थन गर्छन? आफ्नो बिबेक हराएका हरुले मात्र समर्थन गर्न सक्छन .

              खुमे , ओली, गिरिजा वा जो सुकै भ्रस्त्र भनिएर चिनिएका लाइ तिमीहरुले केहि लछारपाटो लगाउन सकेनौ, गाउका शिक्षक, साना राजनीतिक कार्यकर्ता, साना ब्यापारी मारेर , त्रास ब्याप्त गरेर आएका त हौ नि तिमीहरु र तिम्रा देवता तुल्य नेताहरु | कार्यकर्ता मार्ने, नेताको भने चाकरी गर्ने त हुन् नि तिम्रा नेताहरु | नपत्याए सुन न प्रचण्ड को गिरिजा आरति? चेतना भया

        • प्रेम गुरुङ जी, मलाइ तिमीले जस्तो गालि गर्नु छैन. यो कमेन्ट मा तिमीहरुको राष्ट्र भक्तिको नारा प्रतिको अन्धो समर्थन बोलेको हो, तिमि बोलेको होइनौ | नत्र म माथि तिमि त्यसरी उर्लने थिएनौ | तिमि जस्ता धेरै छन् नेपालमा, त्यसैले त १५ हजार मानिस मारिए , खरबौका भौतिक संरचना बिगारिए. र जातिय विद्वेष का बिउ रोपिए | प्रचण्ड एंड कम्पनी ले आफै गरेको हो र थोडै? तिमीहरु जस्तै बफादार अंधा भक्तहरूलाई सुर्यायेर, आस देखाएर, हौस्याएर, फुर्क्यायेरा ति कुकर्म हरु गराएको हो | मा माथि खनिनु पर्ने मैले केहि लेखेको छैन, छ भने खण्डन गर , गालि गरेर आफै नांगिने काम् नगर | तिमीहरु जस्ता बफादार मानिस हरु माओबादी को लागि ज्यान मार्न र मर्न पनि पछी नपर्ने रामहरी श्रेष्ठ को घर मा पसेर मच्चाए जस्तै धुम नमच्चाई चेत्दैनौ. परे पछी चेत्दा थाहा होला. धेरै न उम्ल ! उम्लेको छिटै पोखिन्छ!

          चित्त नबुझे: [email protected]

          • अरुण जी, कुरा गरेर फाइदा त केहि पनि छैन तर एस्तो एकोहोरो माओबादी बिरोधि हरु ले आफ्नो भ्रस्टचारी दलाली नेताहरुको बचाऊ, जस्तै धमला एण्ड कम्पनी को ब्लग मा पनि केहि राम्रो स्वछा विचार ले लेखे होला भनेको फेरी उही गनाउने कोमेंट, उफ! What is this? Are you real citizen of Nepal or “R……..n card” holder of State of Bihar? It seems like you have taken good benefit of open border. नेपाली भए त नेपाली ले जस्तो कुरा गर्थे होला नि

            • मैले कसै को बचाऊ गरेको छैन. त्यो तपाइको भ्रम हो. | मैले माओबादीले गरेको गल्तिको पर्दाफास गरेको छु…जुन तपाइँ हरुलाई माओबादी रामहरी श्रेष्ठको घरमा पसेजस्तो तपाइँ कै घरमा नपसी न चेतनु हुन्छ न यस्तो बिचार सुन्न पढ्न रुचाउनु हुन्छ ! मेरो भन्नु केहि छैन

              सक्नुहुछा भने तर्कसंगत विचार सहित मेरो तर्कको खण्डन गर्नुहोस, नभए सारा गुरुङ जातिकै बेइज्जत हुने खालका गालि ले भरिएका कमेन्ट हरु पोस्ट नगर्नु होस् , मेरो सुझाब हो मान्ने नमाने तपाइँ को तजबिज |

    • शीलाजी
      सतिले शरापेको देशमा भारतिय दुताबाशको हुण्डी खानेहरु मात्रै रास्ट्र्बादी हौँ भन्न सक्छ/ जसरि माकुने आफै लिट्टे भएर लिट्टे सिध्याउने भन्दै छ तेस्तै/ यी निःरुको रास्ट्र बाद बास्तवमा लिट्टे बाद मात्रै हो र यिनीहरुको अन्त्य पनि लिट्टे कै जस्तो हुन्छ/ हेर्दै जानुस अब एक चोटी यिनीहरु सता बात हट्नु पर्ने भए पछी न कांग्रेस न एमाले सबै लिट्टेको देशमै लंगौती धुन जानेछ/

  14. गजब गर्छन हाउ हाम्रा ई बकम्फुसे कामरेड ले पनी. हन अली अली त बोलेको कुरा को महतोया राख्नु पर्छा नी हौ यत्रा ठुला नेता भईखाए पछी त. ४ याना को बोली को ठेगान न हुने कामरेड ल अझ नेपाल लाई सिंगापुर पो बनाउछु भन्छ. लाजी मर्दो. लौ त कामरेड सीमाना मा गेईर नेपाल को झन्डा गाडा त हारू तीम्रो तागत…………..

  15. नेपालमा यथास्थितिबाद को १००० रौ वर्ष पुरानो चट्टानलाई धुलो बनाउने काम मावोबादिले गरेका हुन् यसलाई कसैले भुल्नु हुँदैन क प्रचण्ड कालापानी जाने नजाने भन्दा पनि नया नेपाल बनाउनका लागि नेपाली जनताका माग लै सम्मान गर्दै नया संबिधान बनाएर देशलाई प्रान्तीय राज्यमा स्थापित गरि अगाडी बढ्नु अति आवश्यक भै सकेको छ.

  16. यो लेख माओबादीको बिरुद्दमा या देशको बिरुद्दमा छुट्याउन गार्हो भयो /

  17. मानिसलाई आफ्नो रास्टियता , जाति, भाषा, धर्म, संस्कृति र परम्पराप्रति उत्तिकै अपनत्व र ममता हुन्छ। ‘नागरिक सर्वोच्चता’ कुनै एक दलको परिभाषाभित्र पर्ने विषय होइन। कुनै एक दलले जे भन्छ, त्यसैलाई नागरिक सर्वोच्चता भनेर स्वीकार गर्न सकिँदैन।यो बिषय त नागरिक सँग जोडीयको हुन्छ नेता सँग होइन ,, वैदेशिक हस्तक्षेप नागों रुपमा देखापरेकाले नागरिक सर्वोच्चता हासिल गर्न राष्ट्रिय स्वाधिनताको नारा उठायको कुरा गरे पनि कालान्तर उनी हरु भारत कै शरण मा गयर सरकार मा जाने कुरा लाई नकार्न सकिने इस्थिती छैन ,.
    एउटा कुरा सधैँ ध्यानमा राख्नुपर्छ– आफ्नो अधिकारको कुरा उठाउँदा कतै अरुको अधिकार त हनन् भएको छैन? बन्द हर्ताल गर्दा अधिकार र सास्ती दुबइ आउछन र सन्तुस्टी भन्दा असन्तुस्टि आउन सक्ने पनि हुन्छ । नेता ले सिमा अबलोकन गर्नु दैबिक पर्कोप् क्षेत्र जानु जस्ता कुरा नराम्रा होइनन तर कुर्सी कै लाई वार्निङ गर्ने हुन भने त ?? भबिस्य सुन्दर छैन

  18. माओवादीले जे गरिरहेको छ मलाइ त ठीकैपो लागिरहेको छ है |किनकी भारतको नेपाल लाइ हेर्ने गिद्धे आँखा र सिमा लगायत विभिन्न क्षेत्रमा गरेका हस्तक्षेप लाइ यसरीनै सबै पार्टी र नेता हरु मिलेर विरोध गर्नु पर्छ |

  19. होइन बाबुराम लै प्रधानमन्त्री बनाया क फरक पर्ला… बाबुराम त त्यो प्रचण्ड भन्दा दिमाग भाको मान्छ हो नि होइनर…बाबुराम नेपाल फिर्स्ट अनि प्रचण्ड सेकोन्द division

  20. पूर्वका केहि जिल्ला २ हफ्ता भन्दा पनि बढी समय बन्द गरी माओबादीले के प्रमाणित गर्न खोजेको हो? नागरिक सर्बोच्चताको नाममा नागरिकलाई नै सास्ती दिएर को माथि बिद्रोह गरेको देखाउन खोजेको हो? जनताले त आफ्नो मत दिएर संबिधान लेख्न पठाएकै छन्, अब के को लागि फेरी जनताले साथ दिनु पर्ने हो? राजनैतिक दलहरु आपसमा मिली देशलाई निकास दिन पहल गर्नु पर्नेमा आ-आफ्नै दलगत स्वार्थमा लागी देशलाई भड्खारोमा जाक्ने काममा लागेको देख्दा कतै यी नेताहरु देशलाई बिदेशीको ईशारामा त चलेका छैनन्? यो कुरा अब बिस्तारै प्रमाणित हुँदै जाँदै छ/ धिक्कार छ यस्ता छद्मभेषी नेताहरु प्रति/ हामी नेपाली सदा स्वतन्त्र रही आएकोमा आज यत्रो बलिदान पछी अब अन्त्यमा आएर पराधीन हुनुपर्ने अवस्था आउन लागेको छ/ बाहिर बाट देश स्वतन्त्र देखिए पनि आन्तरिक रुपमा यी नेताहरुको नालायकी पनले गर्दा पराधीन हुने अवस्था आउन लागेकोले हामी सम्पूर्ण जनता एक जुट भै खबरदारी गर्नु पर्ने बेला आएको छ/

  21. प्रचण्ड कमरेड जा गए पनि जाऊ तर कहिले न फर्कने गरि जाऊ ,किन भने तिमि यो देशमा बसुन्जेल अरुले शान्त संग बस्न नपाउने भए !

  22. बाबुरामलाई भारत को दलाल भन्ने हो भने र दाहाल स्वोतह चीन को दलाल हो , ई दुवै ले मिलेर देश टूक्रौने निश्चित छ हेर्दै जौ साथी हो

  23. प्रचण्ड पूर्णरुपमा पागल भैसक्यो . माओबादी लाइ त सत्ता छोड्न एती गारो रहेछ आरुलाई किन नहोस आन्तिम आशा बाबुराम को छ जे गर्छन बाबुराम ले र पशुपति नाथ ले गर्छन

  24. माओ-बादीको कुरा, हजार जिब्रा भयका शेष नागले त बयान गर्न सक्दैनन् भने हामि जस्ता “भेडा” जनताको त के कुरो भो र नै|मलाई राम्रै यो कुरा था छ, यो मेरो कमेन्ट पढे पछी हाम्रो पुश्पजी ले “उ निक को प्रचण्ड पुरण सुरु भो” भन्नु नै हुने छ| र पनि साथि भाई संग यो मेरो कुरो बिच्छ्याई हालु भनेर|नेपालको भू भाग हामीले भारत मात्रै होइन चीन संग पनि गुमाएका छौ|यथार्थ| हामी सबै एक जुट भएर जब सम्म यस बारे कुरो उठौदैनौ, भन्नु को अर्थ, चीन र भारत दुवै संग, तब सम्म सिमा समस्या कैले पनि हाल हुने वाला छैन|त्यो गर्न को लागि हामी संग दुइटा मध्ये एउटा चिज हुनु अति आवश्यक छ|१.सैन्य शक्ति. २. आर्थिक शक्ति|के त हामी संग यी मध्ये कुनै एक चिज छ त?छैन,छोटो तर यथार्थ कुरो|हाम्रो कुरो यो संसारमा कसले सुनी देला त?के यू.एन. ले सुन्ला? मेरो बिचारमा एक त सुन्दैन दोस्रो उसलाई जब सम्म यो शक्ति सम्पन्न राष्ट्रहरुले भन्दैनन् हाम्रो दर्खास्तई पनि यसले दर्ता गर्ने वाला छैन|यो शक्ति सम्पन्न राष्ट्रमा भारत र चीन दुवै पर्छन|अब भारतकै कुरो गर्ने हो भने यसले हाम्रो समस्या माथि कैले नै पो राम्रो र सहायता दिने हिसाबले हेरेको छ र? हेर्ने भै दिएको भए हामीले यत्तिका बर्ष सम्म भुटानी सरणार्थी समस्या झेल्नु पर्ने नै थिएन|चीनले सुन्ला त?सुन्ने र बुझ्ने भा भए देखि त्यसले यो माओ-रुपी काल लै समर्थन गरेर हाम्रो यो दुर्गतिको लागि सहयोग गर्ने नै थिएन|त्यसकारण ले खासैमा भन्ने हो भने हामीलाई सहायता गर्ने मा कोहि पनि छैन|तर यसो भन्दैमा चुपो लगेर बस्ने कुरो पनि त भएन नि होइन र? अब के गर्ने त , भन्ने हो भने, सर्ब प्रथम हामीले हाम्रो घरलै सपार्नु पर्छ|त्यसको लागि सर्ब प्रथम यो माओ-रुपी कालो बादल जसले हाम्रो निलो आकाश ढाकेर, सुर्य को किरणलाई छोपेको छ त्यसलाई कि त सफाया गर्नु पर्छ, कि त यसलाई सपार्न पर्छ|यसका अचाक्लीहरु जस्तैकी घर सम्पत्ति कब्जा गर्ने, जबर्जस्ति चन्दा आतंक फैलाउदै पैसा र धन बटुलेर आफो वाई श्याल लाई पाल्ने, ठुलो अत्तालिका रुपी रिजोर्ट होटेल किनेर पाट्टी कार्यालय खोल्ने, नेताहरुको राजकीय जीविकाको लागि मारी मेट्ने कार्यको बिरोध गर्दै न्याइक समाजको सिर्जना गर्नु पर्छ| भारतको र चीनको अन्ध बिरोधि भएर होइनकी यिनी हरुले गरेको आर्थिक बिकाशको फाइदा हामीले लिन सक्नु पर्छ|यो हाम्रो लागि एउटा राजनैतिक र आर्थिक बिकाशको लागि प्रयोग गर्न सक्नु पर्छ| बिषै पिउनु परे पनि हाल लाइ यिनीहरुको बिरोध अनि हाम्रो सिमा समस्या लाइ थन्क्याउनु पर्छ|जसरि जापानले अमेरिका संग लडाई हारे पनि, मिलेर आफ्नो देशको बिकाश गर्यो र ऐले आएर एक पछी अर्को गर्दै आफ्नो राष्ट्रियता फिर्ता लिदै छ, हामीले पनि त्यस्तै गर्न सक्नु पर्छ|खालि भारत बिरोधि नारा दिदै मा हामीले दुख पाउनु बाहेक अरु केहि उपलब्ध गर्न सक्दैनौ, यो धरातलीय सच्चाई हो|यसमा लागेर हामीले रक्छ्यास रुपी, देश घाती चाहे त्यो गिरिजा होस् अथवा पुष्प कमल दाहाल र उसका अनुयाई हुन्, लाइ राजनैतिक, आर्थिक सिढी उक्लन सहयोग गर्नु बाहेक अरु केहि उपलब्धि हुदैन, यसमा दुइ मत छैन|हुँदा हुँदा यो दिन धेरै टाढा छैन, हामि भुटान त होइन जिम्बाब्वे, सोमालिया, अफगानिस्तान भन्दा पनि तल गिरेको देशमा दर्ता हुदै, मधेश, नेवार, लिम्बुवान, भोतेवन, मुस्लिम राज्य आदि आदि मा विभाजित हुन्छौ|

  25. यसो हेर्दा लाग्छा प्रचण्ड र माओबादी कम्पनी देशाभंक्ति को नारा, सामाजिक न्यायको नारा, राजनैतिक परिवर्तनका नारा हरु येस्ता आकर्षक खोल हरु हुन्, जसमा पोको परेर उनीहरु आफ्ना स्वार्थका मुद्दा हरु जनता सामु छरी दिन्छन | जब कसैले खोतल खातल गर्छा, येस्तई लुकाएका एजेन्डा हरु निस्कन्छन | अहिले भएको पनि त्यहिँ हो| आकर्षक नारा मार्फत जोस्याये , हौस्याए र धम्काएर सनसनी पूर्ण बातावरण सिर्जना गरे तर भित्र गुदी चाहि उनीहरु सत्ता मा जानु पर्यो भन्ने रुवाई मात्रै रहेछा. त्यस्तै मदन भण्डारी र राजा बिरेन्द्र हो हत्या बारेको सनसनी सिर्जना पनि कति सत्य र कति आफ्नो निहित लक्ष्य मिसिएको छ भन्न सकिन्न. तर एउटा कुरो चाही उनको कुराबाट अड्कल काट्न सकिन्छा कि, प्रचण्ड भण्डारी हत्याकाण्ड र बिरेन्द्र हत्या काण्ड का मतियार या जानकार हुन सक्छन, | एदी माधब नेपाल ले प्रचण्ड एंड कम्पनी को अगाडी मदन को बारेमा त्यसो भनेकै हो भने त्यो कुरा आज सम्म किन आएन र मादव नेपाल लाइ उनले कोटेश्वर गएर गुहारी गुहारी किन संबिधानसभामा ल्याए? उपयोग गर्न? किन रिसाए माधब संग? उनको डीजैन मा काम नगरेको ले? अनि यस्तो सम्बेदन शिल घडीमा बाबुराम भट्टराई को नकाब किन खोले?

    प्रस्नै प्रस्नको यो पहाड मा अर्को एउटा प्रश्न पनि टडकारो छ – के प्रचण्ड को मस्तिस्क ले सन्तुलन गुमाए ?

  26. प्रचण्ड ले आफ्नु पार्टी लाई त सम्हाल्न सकेका छैनन् , अब देशलाई के सम्हाल्लान आफुलाई सर्बे सर्बा ठानेर प्रचण्ड ले ठुलो भुल गर्दैछन, जनता ले केहि आश गरेका थिए तर प्रचण्डको बोलि र गराइमा ठुलो नै भिन्नता हुदो रहेछ , पहिला बोलीको ठेगान लगाऊ अनि कसैको चरित्र हत्या गर्नमा नलाग,अनि मात्र तिम्रो बिस्वाश हुन्छ |

  27. प्रचण्डलाई के गर्नुपर्ने भन्ने नै थाहा छैन. त्यसैले यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ भन्दै भौतारिएर हिंडे जस्तो लग्यो मलाई. लम्फु नेता.

  28. माओबादीको भण्डाफोर कार्यक्रम त हेरियो अब सिमा अतिक्रमण कार्यक्रम हेर्न बाँकि छ |

    • जनयूद्ध पनि त हेर्नु भो होला नि….ज्ञानेन्द्र लखेटेको पनि देख्नु भो होला, सम्भिधान सभा पनि देख्नु भो होला, चुनाब पनि……..अनि अब तपाइको उमेर कति छ थाहा छैन. नत्र जन-बिद्रोह पनि देख्न सक्ने सम्भावना छ. …..

      • त्यो सबै देखेया नै यहाँ मानिस हरुले यहाँ को नेताजी पुष्प कमल दाहाल बजे लै कैले पनि नफर्कने गरि जौ भन्या नि, कस्तो नबुझ्नु भा|

      • भएको भई हो जनयुद्द गिरिजाले कुन दिन प्रचण्डजी तपाईको र मेरो घाटी एउटै भन्छ माधव थचक्क प्रचण्ड बुरुक्क हुने हो कि कसो?

      • शीलाजी तपाइँ पनि १५००० को लासले बनेको भर्यांग मा चढेर जनताको थाप्लोमा चढन लाइन मा लागेको मानिस पर्नु भो भने त तपाइले भनेको जनबिद्रोह व्यक्तिगत रुपले तपाईलाई पनि लाभदायक होला.| तर तपाइँ हामी जस्तै सर्बसाधारण नै हो भने त सुगुरले दशैँ आयो भनेर फुर्के जस्तै हुनेछा तपाइँ लाइ त्यो बिद्रोह | नत्र स्वर्गीय रामहरी श्रेष्ठको घरमा गएर बुझ्नुस्, वहाको नातेदारले माइसंसार मा नै अहिलेको परिवार को बेहाल को बारेमा कमेन्ट लेख्नु भएको छ. चेतना भया |

  29. प्रचण्ड को रेडियो बक्तब्य ले प्रचण्ड को एक नै मतलब छ भन्ने वुझीन्छ, सत्तामा बस्ने, कसरि ??? जनता लाई झुक्याउने, कर्येकर्ता लाई बेबकुफ बनाउने, तेस्को लागि भारत बिरोधि भनेर आफु लाई देखाउने, तेस्ले गर्दा जनताबाट वा वा, कर्येकर्ता को रगत तात्ने , आफ्नो बरिस्ठ नेता लाई भारतीय दलाल भन्ने, कार्यकर्ताको झन् रगत तात्ने, प्रचण्ड ले भनेकै ठिक भन्ने, भोलि पल्ट आफैले दलाल ठर्याईको नेतासंगै बसी हामी दुइ दाजु भाई एक नै हौँ जनता मुर्ख, कार्यकर्ता बेबकुफ भन्दै होंग्कोंग तिर लागि हाल्ने, माथिका लेख येस्तई हो यो भारत ले लिएको जमिनमा गएर पदर्शन गर्ने हैन, यो भन्दा अगाडी अमिक सेरचनले पनि गरेको नाटक गर्या जस्तै हो||| फेरी जनता को रगत तताउने, ठुला ठुला कुरा गर्ने||| हामी पनि तेस्तै कुरा लाई मान्ने, चुनाब जिताउने, सत्ता मा पुग्ये पछि छिमेकी ठुल दाई लाई नै आरति गर्दै बस्ने, अनि हामी जनता चै जो नेता आए पनि येस्तई भन्दै , चिया पसल मा बस्यो सबै लाई गाली गर्यो, माथि केहि साथी हरु गाली गरेको जस्तै … भारत ले नेपालका नेता कम्जोर भएको फाईदा लिने नेपाली नेताले जनता कम्जोर भएको फाइदा लिने.. हेर्नुस त दीपक बोहरा, बिजय गचेदार, सुजाता एधि मिर्जा दिलसाद भएको भए सायद उनि नै हाम्रो बिज्ञान मन्त्रि हुन्थिये होला ..येस्ता दीपक, विजय र सुजाता बाट के आशा राख्ने, जब कि प्रचण्ड र बाबुरामजस्ता ले त ठेंगा देखाईसक्ये …. तेसैले एक सप्रमाण सहित पक्रिए को एक अपराधी बिदेशीले बिदेशी पर्त्रिकामा देश र जनता लाई गाली गर्दा पनि कुनै एक नेता ले बोल्न सक्ये त, तेस्को प्रतिबाद गर्न सक्ये त, फरीद जाकारिया ले बुद्ध भारतीय भन्दा प्रचण्ड, बाबुरामलाई मतलब भएन त ………………….

  30. खै यो लेख हेर्दा र comment हरु हेर्दा , अब नेपालीलाई नेपाल को माया लाग्न छोडे जस्तोपो आभाष हुन्छ त………… कसैले राम्रो काम गर्छा भने साथ दिनु पर्ने हो…….उल्टै खुट्टा तान्ने र कुरा काट्नमा मात्र जानेका छन् नेपाली हरु………….

    • Jeevan जी,
      तपैले ठिक भननु भो / मेरो कमेन्ट पनि पढ्नु भो?

  31. ल ल प्रचण्ड भण्डाफोर गरनुस बाबुराम भारतीय बिस्तारबादी, बादल. राष्ट्र घाती, किरण देशद्रोही, प्रकाश अबसर बादी बनाउनु ,भयो भने फाइदा सबै तपाइलाई हो अरुता झिना मसिना त होनी त्यस पछिता प्रधान मन्त्रि आफै रास्ट्रपति आफै पार्टी अध्यछे आफै सुप्रिम कमान्डर आफै जेगारे पनि आफै ल कमरेड समयमै बुद्धि पुर्र्या यस …

  32. नेपाली जनताको रगत र पसिनाबाट बनेको सत्ताको स्वादिलो पुस्तौ पुग्ने दानापानी हात पार्न कालापानी ,नालापानी सबै प्रकारका पानी पुग्ने गर्छन |

  33. सम्पूर्ण नेपाली साथीहरुलाइ मेरो नमस्कार अनि बिन्ती छ. हामी नागरिकहरुले ति बहुलायेता नेता हरुको कुरा किन बूझुनु नसके क ति कुराहरु यस्तो छ कि छ, हामी ति नेताहरु विदेश जादा एरपोर्ट सम्म किन बिदाई गर्छौ? नेपालका कुन नेताले विदेश भ्रमण नगरे को होला ? हाम्रा नेता हरु एस्तो पनि आयो कि नेपाल अथवा काठमाडौँ लाइ switezerland बनाई दिन्छु भन्ने हरु, देखि नेपाली को सबै सिमना मा पर्खाल बनाई दिन्छु भन्ने सम्म पायो , तर खोइ २०४७ देखि के भए को छ र, सबै जान एक पल्ट कसरि सत्ता मा पुग्ने अनि ७ पुस्ता सम्म को लागि कमाउने भन्ने सोचाई छ,, अब त हामी विदेश मा बस्ने नेपाली हरु ले म नेपाली हु भन्ने पनि लज लागि सक्यो ति नेपाली हरु को कारण ले गर्दा , मेरो विचार मा अब पनि हामीले तिनी हरु को कुरा सुनेर country destrotion तिर लग्यो भने एक दिन मेरो नेपाल पनि बिलाउने डरको अनुमान गर्नु पर्ने बेला भैसक्यो साथी हरु, ति माओबादी साथी हरु पनि हामी पनि साधारण परिवार को मान्छे नै हो, फरक एती मात्रै हो कि, उनि हरु को brain wash ति opportunit नेता हरु ले गरि दियो, धेरै लोभ लालच देखायो अनि फसियो, धेरै निर्दोस मान्छे हरु को अनाहक मा ज्यान गयो, किन ? एउटा नेता को भ्रमित कुरा ले होइन त ? एक दिन ति माओबादी साथी हरु ले आवाज उठाउने छन् ति भुक्ने नेता हरुको बिरुद्दमा , हाम्रो जस्तो राजनीति मैले अहिले सम्म कहिँ कतै देखे को छैन तर निकै अच्चम लाग्छ , आखिर ति नेता हरु ले राजनीति के को अनि कसको लागि गर्दै छ, के आफ्नु परिवार प्रोमोट गर्नु को लागि मात्रै हो भने दाहाल को छोरा नि निकै मस्ती गरि सक्यो, हिजो गोर्रिल्ला लड्दै गर्दा देखि आफ्नु पिता prime minister हुदा सम्म कुनै परिबर्तन भए न उसमा, विदेश नीति थाहा पाउनु को लागि कति जना spain, belgium, portugal, norway, germany, sweden and denmark छ उनि हरुका गोर्रिला हरु, ति सबै जना हरु रेफुजी केस गर्दै paisa kamaudai छन्, अनि UML का नेता हरु पनि के हो , timi हरु des banauchu भनेर aayekai होइन, अनि congress thukka, म एक नेपाली हु , des prati malai maya लाग्छ तर ति lutera नेता हरु को सोचाई ले गर्दा ajha mana runcha,
    सबै को bhalo hos,
    jeevan

  34. यो काम सरकार ले गर्ने होइन र ?
    काम गरिम भनेर जस लिन अनि क्रान्ति सफल पर्न लै होला पर्चंद तेता गएको हि हि

  35. पहिले के रोग हो पत्ता लगाउनु पर्यो नि कुर्ची को रोग हो कि पार्टी नेता बनि राख्ने रोग हो कि के हो के पत्ता नलागी उपचार गर्दा झन् बिग्रेला,अलि अलि बिग्रिदा त यो हाल छ.

  36. “” धाक भन्दा धक्कु ठुला ,हिड्न लाग्यो खुट्टा लुला “”

    दाहाल महोदय किर्पा राखी आफ्नो बोलि को भाउ राख्ने गर्नुस…..
    बोलि ,गोलि र खोलि फर्काउन मिल्दैन भन्छन बुढापाका हरु .
    लामो संघर्स पछी नेपाली राजनीतिमा चर्चित व्यक्तित्व ले
    यसरि पानि मा पाधे जस्ता कुरा नगर्नु हुन बिनम्र अनुरोध छ .

  37. इमान्दार पुर्बक भन्दा प्रचण्ड जहाँ गएपनि केहि हुने वाला छैन सबैलाई थाहा भएकै कुरा हो होइन र | प्रचण्ड पनि हामी जस्तै मानिस हुन् किनी कि उनको बोलीको ठेगान छैन | अब कुरो आयो को कहाँ जाने मेरो विचार मा त यो बिसयेलाई समाचार मा इस्थान दिनुनै गलत हो किनी कि एसले जनता लाइ के फाइदा हुने वाला छैन |

    माओबादी को बुद्दी भए देस विकास को काम मा युवा हरुलाई परिचलान गर्दा राम्रो हुन्छा कि माओबादी ले मात्रै अरु पार्टी हरुले पनि तेसो गर्न सक्छन होइन र ? जनता को भलाइ को लागि काम गर्न सिक मुर्ख नेता हरु हो |

  38. हाम्रो पुष्प जी, गगने अनि यस्तै यस्तै हरुलाई सोधुमन, पुष्प कमल दाहाल बाजेको रोग (प्र. मं. नपाएर लागेको Bipolar syndrome) बारे| अस्ति फर्केर फेरी राजा बिरेन्द्र लाई हवाँ ले रस्त्रप्रेमी, माओ-बादी प्रेमी देख्न सुरु गर्नु भा छ| अलिक पछी गएर अर्का पूर्व राजा ज्ञानेन्द्र लाई धुरन्धर राष्ट्रबादी, राष्ट्रपति भन्दामा पनि हवाँ ले भनेको टेर्ने अत्यन्त माओ-बादी भक्तको रुपमा देख्न सक्नुहुन्न र पुनर्बहालीको लागि हात्तिपेलाई गर्नु हुन्न भन्न कदापि सकिन्न है साथि हो| त्यसमाथि पनि अस्ति हवाँ ले गर्नु भएको हंगकंगको अकस्मात् भ्रमण,ज्ञानेन्द्रजी हाल भारतमा गुप्त बास अनि हवाँ को राजा बिरेन्द्र प्रतिको यो उद्गार लाइ मेरा साथि अनि माओ-बादी परस्तहरुले कुन हिसाब किताबले हेर्नु होला, जिज्ञासा को बिषय|

    • Nik, राजनीति भन्नेकुरा बढो खतरा हुन्छ, जस्तोले गर्यो तेस्तै हुन्छ! नालायक ले गरे नालायक, दलाल ले गरे दलाल, भ्रस्टले गरे भ्रस्ट,धुपौरेले गरे धुपौरे,चौरेले गरे चुरे अनि लाउरेले गरे लाउरे हुन्छ! तेसमाथिपनी नेपालको राजनीति जसमा इन्डियाको परोक्ष भन्दा पनि प्रत्यक्ष प्रभाब तेस्मापानी दुख त अझै बिहारको प्रभाब! धेरै सुखद रहने थियो जब हाम्रो देशमा इन्डियाको प्रत्यक्ष राजनीतिक प्रभाब र निर्देशनात्मक खेल हटाउन पाय, दुखी होस् तर शान्ति हुने थियो!
      गगनेलाई प्रचण्डको रोग केछ त्यो त थाहाछैन, प्रचण्ड यत्तिकुरा देशको स्वोधिनताको लागि गरेको हो या प्रधानमन्त्री पदको लागि त्यो मा ठोकेर भन्न सक्दिन, किनकि प्रचण्डमा मा स्वार्थ र त्याग दुवै कम देख्छु (जसरि बाबुराम मा स्वार्थ जेरो(देखिदैन) र त्याग ९९(अत्याधिक) छ) तर जे को लागि भनेपनि सत्य र जनताको मनको कुरा बोल्नसक्ने नेता र हैसियत भयको नेताहो प्रचण्ड तेसैले प्रचण्ड संग कुनै सिन्ड्रोम छ या छैन मा भन्न सक्दिन तर ठोकेर भन्न्छु तपाही संग चाहि थुप्रै सिन्ड्रोम छ!
      सत्य देख्न नसक्ने, यथार्थ सुन्न नसक्ने, प्रचण्ड बोलेको सुन्नासाथ तेसको कुराको भेग पत्तालागाउनु भन्दा भुक्ने आत्तुरी हुने, माओबादी र कम्युनिस्ट सब्द सुन्दैमा पेट देखिको बल निकालेर भुक्ने!
      तिन पटक प्रचण्डको भासन अलिक एकान्तमा आत्मचिन्तनले सुन्नुs र खोट्याउनु कहा के गलत भनेको छ! हो जोसमा र अथक प्रयासको असफलतामा ठुलो आवाज ले जोड दियर सबै भनिदियको छ तर त्यो सत्य छ! हामि चाहन्छौ प्रचण्डले जुन कुरा भन्यो त्यो कुरा गिरिजाले भानिदियोस, झालेनाथ,शेर,रामचन्द्र,उपेन्द्र,त्रिपाठी,कमल थापा,सुर्य बहादुर, (माकुने र ओलीको त केनै कुरा गर्नेर) आदि नेपालि हु* भन्ने हरुले पनि भनोस,बोलोस अनि बन्छ देश, प्रचण्डले मात्र बोल्दैमा देश बनि हाल्दैन तर ढिलो छिटो रास्त्रप्रेम र रास्ट्र भक्ति बुलन्द भने हुनेछ जुन तपाहिको थालको रोटि होइन!
      प्रचण्डले athaarth bolyo जनताको कुरा र man bolyo kamasekam yattinai मात्र bhayapani sakaaraatmak linus र sochnus!

  39. “तर माओवादीहरु आउलान् भनी भारतीय सुरक्षाकर्मीहरु अहिले बसिरहेको ठाउँभन्दा केही फिट अगाडि आउलान् र झन् बढी पो सीमा मिचिने स्थिति चाहिँ नआओस् है। अथवा माओवादीहरुले झण्डा सण्डा गाडेर जाँदा झण्डा उखेल्न भनेर नेपाली भूमिमा आएका भारतीय सैनिकहरु यतैतिर बस्लान् नि फेरि। त्यो पनि नहोस् है!”
    Pantjee,

    I like these lines full of humor.

  40. के लेखेको हो कमेन्ट पनि| केहि नबुझिने| हुनत प्रचण्डले प्रयाप्तनै गरेका छन्| प्रयाप्तनै हासीमजाक गर्छन| प्रयाप्तनै हावादारी कुरा गर्छन| के के लेखु…ह्या भो|

  41. तपाइको लेख्ने सैली भएन…….(मेरो राम्रो छ भन्न खोजेको हैन). चस्मा फुकाल्नुस……

  42. सुबेक्छा पन्त जी, लेख त लेख्नु भो तर के नेपालको सिमा बारे माओबादी ले केहि त गरेको छ l राम्रो काम गर्न लागेको लाइ, राम्रो भनि त्यो कलम ले लेख्न सक्दैन? कि तपाई को कलम लाइ कसैले ठुलो लगानी गरेको छ? होइन भने अरु कुन पार्टी ले फिल्ड मा गएर बिरोध गरेको छ? ल अहिले लाइ माओबादी को कुरा छोडी अरु ले सिमा मिचेको छैन भन्ने हरु लाइ के भन्ने ? तिनी हरु को बारेमा पनि केहि लेख्नुस त पन्त जी? लेख पनि खिस्सी गरेर लेखेको जस्तो, वैयत लेख l

    • सिमा सुरक्षा गर्ने यो तरिका ले केहि लछार पाटो लाउदैना. | यो सनसनी फैलाउने उपाए मात्रै हो. | सिमा भ्रमण को यो खोल भित्र माओबादीको सत्ता प्राप्तिको रोना रुवाइ छ .| पहिला संबिधान बनाएर क्रमै संग काम गर्ने कि एक पछी अर्को मुद्दा उठाउदै सराप्तै हिड्ने? प्रचण्ड त बहुलाए कि के हो?

  43. प्रचण्डले भन्ने गरेको चमत्कारिक परिबर्तन येही होला होइन, कञ्चनपुरको ब्रह्मदेवमा ( सीमा मचिएको ठाउँ ) गएर महेन्द्रनगरमा आमसभा गर्ने? धिक्कार छ प्रचण्ड तिमीलाई….. भुक्ने कुकुरले टोकदैन भनेको साचो रहेछ……….

  44. भण्डाफोर त सुरु भैसक्यो, आफ्नै पार्टीको नेता दलाल हो भनेर | बाकी को को हुन् सुन्न उत्सुक छौ | आफै बाट सुरु नभए पनि आफ्नै पार्टी सदस्य बाट सुरु गरेको स्वागत योग्य छ| जय नेपाल |

    • एक चोटी फेरी सुन्नुस दीपक जी, प्रचन्डले दलाल भनेका छैनन् भारतले फलानोलाई प्रधानमन्त्री बनाउदा मात्रै स्वीकार्य छ भनि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप् गरेकोले त्यो पार्टी फुटाउने षड्यन्त्रको खुलाशा मात्र गरेका छन् तपाइँ पनि माओवादी पार्टी फुटेको हेर्न चाहनेमा पर्नु हुँदो रहेछ त्यो चाही प्रष्ट भो |

      • यी गधा र गाई छुत्त्याउन नसक्ने जीव हुन. प्रचंड ले इंडिया को बिरोध गर्दा इंडियन लाइ “आमंत्रित” गरेको भन्छन. प्रचंड ले सीमा मिचिएको कुरा कुरा गर्दा भारत को चाकादी देखछान. इंडिया ले पार्टी बिभाजन गर्न बाबुराम लाइ प्रधानमंत्री माँ प्रस्तावीत गरेको भन्ने कुरा लाइ गधा ले जस्तो अर्थ लगाउछां(यद्यपि बाबुराम प्रधानमंत्री बन्नू नेपाली को चाहना र सबै भन्दा सुखद कुरा हो).केपी ओली ले इंडिया संग संबिधान सभा भंग गर्ने बिन्ती बिसौदा रास्ट्रीय स्वाधीनता को लागी लड़को देख्छान.गिरिजा ले टनकपुर र कांग्रेस एमाले ले महाकाली बुझाउदा रास्त्रियता को संगरक्षण देख्छान. माओबादी ले २४० माँ १२० सिट जित्दा जनमत नपाएको र ३७ सीटे कांग्रेस र ३५ सीटे एमाले लाइ जनमत पाएको देख्छान. सबै भन्दा ता पहिला आफ्नो मत को बलात्कार भएर दुई ठाम बाट हारेको बुख्याचा राकेस सूद को काध माँ चढेर प्रधानमंत्री भएको टुलु टुलू हेर्छान तर माओबादी बिरुद्द झुसिलो डकार गर्छन. . आफ्नो मत को बलात्कार भएको टुलू टुलू हेर्ने ले सीमा मिचिएको बारे माँ के मुख खोलन सक्छन र. यिनी हरु सुजाता र बिद्या भंडारी ले जनमत पाएको देख्छान तर ४०००० मत को फरक ले जितने बाबुराम संग जनमत नभएको कुरा गर्छन. यो प्रबृत्ति को प्रतिनिधित्व प्रेम, बिनोद, केसू, अरुण बिबेक, र कृष्ण गोपाल ले गर्दाछान.

        • जनमत भए देखि सरकार बनाउन सक्ने भए बनाउनु नि त सरकार,! कसले रोक्यो र कसले बिन्ति गर्यो प्रचण्ड सरकार नबनाउ भनेर. ? के माओबादी लाइ मुन्त्याएरा सरकार बाट निकालेको हो? अहिले सरकार गैर कानुनी ढङ्ग ले बनेको हो र ? अनि के रोना रुवाइ त? गजब छ बा!

          • Arun Bibek जी, बोरा का बोरा पैसा बाँडेर मधेशी फोरम फुटाएर माकुनेको धार्नी पुर्याइदिएको हो दिल्लीले, अंक गणितीय खेलमा त दिल्लीकै जीत हुनेहो सधै नेपाली जनता त जहिल्यै हार्ने हुन् जबसम्म यो संसदीय व्यवस्था रहन्छ त्यसैले नया संबिधानमा प्रतक्ष जनता बाट कार्यकारी राष्ट्रपनि चुनिनु पर्छ अनि मात्र भारतको हस्तक्षेप रोकिने थियो कि ?

    • मिन्ति जी
      अस्ति सरकारी टोलीले पनि महाकाली नदि भारतले पुरै कब्जा गरे भनि माकुनेलाई रिपोर्टिंग गरेको थियो/ माकुने ले सुनेंन बा देखेंन बा रिपोर्ट उसको दिमागमा घुसेंन? उपचार माकुनेको पो गर्नु पर्यो होयिनर? तर उपचारको नामा कति करोड पो झ्वाम्म गर्ने हो/

      • मदन जी,
        मैले माकुनेको गर्नु पर्दैन त भनेकै छैन ! गिरिजा, सुजाता, आदि को पनि गर्ने पर्छ !!

    • मिन्ती,बिदेशी प्रभुलाई गर्छौ किन बिन्ती,
      टनकपुर,सुम्पन्नेलाइ गर्छौ कि उपचार
      स्वाभिमानी नेपालीको गर्छौ की उपकार
      आफ्नो घरको श्री सम्पत्ति सब अरुलाई
      उपचार गर्नु पर्ने छ यहाँ थरि थरीलाई
      उपचार गर्नु भन्दा अघि रोग खुट्याउनु छ
      खुटयाई रोग निर्मुल पार्न झुन्ड्याउनु छ
      नत्र यो संक्रामक रोग सबमा सरिन्छ
      अन्तमा यसले सब नेपाली मारिन्छ
      रोग खुट्याउनु छ,
      खुट्याएर निर्मुल पार्न झुन्ड्याउनु छ

  45. पन्त जी आफै गए हुन्छ नि कालापानी तपाइको पनि देश हो नि नेपाल ….

  46. एस्तो बोलि को टुङ्गो नभयको नेता ..येस्ता नेता को पछि पछि कुदने हाम्रा दाजुभाई हरु आब त केही सिकौ यी नेताको छाला ओडेका स्याल हरु को …बोलि को टुङ्गो नभयका श्यालहरु को पछि लगेर केहि हुने वाला …छैन जस्तो लाग्छ.. प्रचंडे मुर्दाबाद !!!

    • महेश जी
      महाकाली सम्म गएर भारतले हाम्रो महाकाली कब्जा गरेको मा बिरोध मात्र गर्न सके पनि ठुलो हो/ महाकाली कब्जा गरेको माकुने लाई थाह नभएको त् होयिन नि अस्ति सरकारी दल ले पनि त् माकुने लाई रिपोर्टिंग गरेको थियो नि महाकाली पुरै भारतले कब्जा गर्यो भनेर/ बोले माकुने ले यक सब्द? प्रचान्द्र्ले महाकाली मा गएर हेर्छु त् भने/ फरक यहि हो चुनेको र नचुनेको मा/

      • Madanji, सिमा सुरक्षा गर्ने यो तरिका ले केहि लछार पाटो लाउदैना. | यो सनसनी फैलाउने उपाए मात्रै हो. | सिमा भ्रमण को यो खोल भित्र माओबादीको सत्ता प्राप्तिको रोना रुवाइ छ .| पहिला संबिधान बनाएर क्रमै संग काम गर्ने कि एक पछी अर्को मुद्दा उठाउदै सराप्तै हिड्ने? प्रचण्ड त बहुलाए कि के हो?

        प्रचण्ड र माओबादी कम्पनी देशाभंक्ति को नारा, सामाजिक न्यायको नारा, राजनैतिक परिवर्तनका नारा हरु येस्ता आकर्षक खोल हरु हुन्, जसमा पोको परेर उनीहरु आफ्ना स्वार्थका मुद्दा हरु जनता सामु छरी दिन्छन | जब कसैले खोतल खातल गर्छा, येस्तई लुकाएका एजेन्डा हरु निस्कन्छन | अहिले भएको पनि त्यहिँ हो| आकर्षक नारा मार्फत जोस्याये , हौस्याए र धम्काएर सनसनी पूर्ण बातावरण सिर्जना गरे तर भित्र गुदी चाहि उनीहरु सत्ता मा जानु पर्यो भन्ने रुवाई मात्रै रहेछा. त्यस्तै मदन भण्डारी र राजा बिरेन्द्र हो हत्या बारेको सनसनी सिर्जना पनि कति सत्य र कति आफ्नो निहित लक्ष्य मिसिएको छ भन्न सकिन्न. तर एउटा कुरो चाही उनको कुराबाट अड्कल काट्न सकिन्छा कि, प्रचण्ड भण्डारी हत्याकाण्ड र बिरेन्द्र हत्या काण्ड का मतियार या जानकार हुन सक्छन, | एदी माधब नेपाल ले प्रचण्ड एंड कम्पनी को अगाडी मदन को बारेमा त्यसो भनेकै हो भने त्यो कुरा आज सम्म किन आएन र मादव नेपाल लाइ उनले कोटेश्वर गएर गुहारी गुहारी किन संबिधानसभामा ल्याए? उपयोग गर्न? किन रिसाए माधब संग? उनको डीजैन मा काम नगरेको ले? अनि यस्तो सम्बेदन शिल घडीमा बाबुराम भट्टराई को नकाब किन खोले?

        प्रस्नै प्रस्नको यो पहाड मा अर्को एउटा प्रश्न पनि टडकारो छ – के प्रचण्ड बहुलाए?

    • माओबादी नारै नाराले भरिएको र व्यवहारमा जिरो भएको पार्टी हो, भण्डाफोर गर्यो बाबुरामको

    • कसता बुद्दू मान्छे पनी हुदा रहेछन! प्रचंड ले सीमा मिचिएको कुरा को बिरोध गरका छन र तेस्लाई प्रचंड ले भारतीय सेना संग लडेरसीमा बात इंडियन सेना हटाउने भन्ने अर्थ माँ कुरा घुमाएका छान राकेश सूद को दलाल हरु माई संसार को पाठक को रूप माँ. रास्त्र्बादी आन्दोलन उठौदा समर्थन गर्नु को सत्ता माँ बिभिन्न कोण बात कुरा उठौने लम्फू हरु को बारे माँ के भन्ने? नेपाल माँ गर्न खोज्ने को बिरोध हुन्छ भन्ने सबै भन्दा ठुलो प्रमाण येही हो. प्रेम, अरुण बिबेक, निक, केसू, दीपक जस्ता भारतीय दलाल हरु लाइ कालापानी को कुरा उठौदा किन औदाह हुन्छ?

  47. देश को हालत के भैसक्यो प्रचण्ड तिमि चाही अझै मजाक गरेर बस!!कस्ता दिमाग बिग्रेका नेता छन् नेपाल मा ?!!!!!!!!!!!!!!

    • हेर्दा खेरि थाहा हुन्छा, प्रचण्ड र माओबादी कम्पनी देशाभंक्ति को नारा, सामाजिक न्यायको नारा, राजनैतिक परिवर्तनका नारा हरु येस्ता आकर्षक खोल हरु हुन्, जसमा पोको परेर उनीहरु आफ्ना स्वार्थका मुद्दा हरु जनता सामु छरी दिन्छन | जब कसैले खोतल खातल गर्छा, येस्तई लुकाएका एजेन्डा हरु निस्कन्छन | अहिले भएको पनि त्यहिँ हो| आकर्षक नारा मार्फत जोस्याये , हौस्याए र धम्काएर सनसनी पूर्ण बातावरण सिर्जना गरे तर भित्र गुदी चाहि उनीहरु सत्ता मा जानु पर्यो भन्ने रुवाई मात्रै रहेछा. त्यस्तै मदन भण्डारी र राजा बिरेन्द्र हो हत्या बारेको सनसनी सिर्जना पनि कति सत्य र कति आफ्नो निहित लक्ष्य मिसिएको छ भन्न सकिन्न. तर एउटा कुरो चाही उनको कुराबाट अड्कल काट्न सकिन्छा कि, प्रचण्ड भण्डारी हत्याकाण्ड र बिरेन्द्र हत्या काण्ड का मतियार या जानकार हुन सक्छन, | एदी माधब नेपाल ले प्रचण्ड एंड कम्पनी को अगाडी मदन को बारेमा त्यसो भनेकै हो भने त्यो कुरा आज सम्म किन आएन र मादव नेपाल लाइ उनले कोटेश्वर गएर गुहारी गुहारी किन संबिधानसभामा ल्याए? उपयोग गर्न? किन रिसाए माधब संग? उनको डीजैन मा काम नगरेको ले? अनि यस्तो सम्बेदन शिल घडीमा बाबुराम भट्टराई को नकाब किन खोले?

      प्रस्नै प्रस्नको यो पहाड मा अर्को एउटा प्रश्न पनि टडकारो छ – के प्रचण्ड बहुलाए?

    • संतोष जी
      महाकाली भारतले कब्जा गरेको तपाईं लाई मजाक लाग्छ? सुगौली सन्धि देखि १९५०को सन्धि सम्म पनि महाकाली पुरै नेपालको हो भनेर मानिएको छ/ अस्ति माकुनेले लगायत गद्दारहरुले महाकाली सम्झौता भारत सिट गरिंदा महाकाली नदि नेपालकै भएर न सम्झौता भएको थियो/ त्यो सम्झौता अब लागु हुने शर्त हरु भारतले नै पालना नगरे पछी सम्झौता त् मरी सके/ अब कसरि भारतले महाकाली पुरै कब्जा गरे?

      भारतले रास्ट्रको ठुलो नदि कब्जा गर्दा देसको प्रधान मन्त्रीले किन एक सब्द बोलेनन्? के मजाक ठानेको हो माकुने ले भारतले महाकाली कब्जा गरेको?

      प्रचंद्र ले कम से कम देसमा सबै भन्दा ठुलो पार्टीको नेताको दायित्वो त् पालना गरे/
      संतोष जी प्रचंद्र्को बिरोध गर्नु बा बिरोधि हुनु तपाईंको मौलिक अधिकार हो तर ठिक काम को पनि बिरोध गर्ने यो कुन अधिकार प्रयोग गर्दै हुनु हुन्छ?

    • कुरा कालापानी जाने हैन कुरा हो राष्ट्रिय स्वाधिनताको जुन कठपुतली सरकारले बचाउन सक्दैन | कुरा प्रचण्ड भन्ने एउटा हावादारी गफ दिने नेताको हैन कुरा नेपालको सीमाको हो | कमसेकम प्रचण्डले त कुरा गर्यो नि को माइकेलाल छ नेपालमा? जसले अहिले सम्म खुलेर यसरि भारतलाई चुनौती दिने आट गर्छ बरु सबैले त्यसैको अशिर्बाद्को आश गर्छन |

      • शरद
        मायीका लाल भए त् अस्ति नेपालको सिमा भारतले मिचेको छैन भन्दैन थियेनी / यिनीहरु सबै “लंगौती लालहरु” हुन्/ बिगत कुरा जस्तै भए पनि अहिले प्रचंद्र को कुरा ठिक हो/ धेरैले प्रचंद्र खराब भन्छन तर देसको सिमा मिचेको प्रमाणित भएर पनि मिचेको छैन भन्ने लिकुने( माकुने यानी कि माधव् कुमार नेपाल यानी कि लिट्टे कुमार नेपाल छोटकरीमा लिकुने) भन्दा खराब छैन/ यो कुरा पढे लेखेका अन्धा गिरिजाबादिहरुले र ओली लिकुने बादीले नबुझेपनि देसको ३० प्रतिशत जनताले बुझेरै प्रचंद्र लाई भोट दिएको हो/

Comments are closed.