नेपालका सबै औद्योगिक क्षेत्रका वेबसाइट ह्याक

अनिश भट्टराई, धरान / सुनसरी

त्यसो त नेपालमा वेबसाइट बनाउनु र त्यसको रेखदेख नगर्नु खासै ठूलो कुरा हैन।  उदाहरणको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई लिन सकिन्छ। नेपालका औद्योगिक क्षेत्रहरुको व्यवस्थापन तथा वृहत्तर विकासको लागी स्थापित यस संस्थाको आफ्नै वेब साइट (त्यो साईट) होस्ट गर्ने कम्पनीले बेइज्जतपूर्ण तरिकाले सस्पेन्ड गरेको छ भने यसले रेखदेख गरेका अन्य औद्योगिक क्षेत्रहरुका सञ्चालनमा रहेकाहरु  सबैको वेबसाइटहरु ह्याकरहरुले नियन्त्रणमा लिएका छन्। ह्याक भएका औद्योगिक क्षेत्रका वेबसाइटहरुमा  बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र , पोखरा औद्योगिक क्षेत्रभक्तपुर औद्योगिक क्षेत्र आदि हुन् भने धरान औद्योगिक क्षेत्र र हेटौडा औद्योगिक क्षेत्र को वेबसाइट बन्दैछ ।

ह्याक गरिएका अन्य वेबसाइटहरुको फोटो (screenshots) हरु

(फोटोलाई ठुलो पारेर हेर्न तथा कुनै फोटो विशेषमा कमेन्ट गर्न फोटोमा क्लिक गर्न सक्नु हुन्छ ।)

http://pea.edu.np/
http://taragaon.gov.np/rx.htm
http://balaju.com.np/_css/index.php
http://mountainhealthcare.org.np/photogallary/data/thumbnails/1/
http://abhi.com.np/cmsimages/
http://cope.org.np/tmp_sess/300.htm
ऌhttp://www.ecan.org.np/gallerydetail.php?catid=
http://www.pid.com.np/

48 Comments

  1. माथिदेखि सबै कमेन्ट हरु पढ्दै आएँ तर कसैको पनि आर्टिकल संग सम्बन्धित कमेन्ट भए झैँ लागेन |
    Sorry guys all of ur comments are useless, it’s neither a political masala and nor a governments’ issue. GIGA NEPAL the Company who has developed these websites is to blame. Hacking such weak sites is just a pretty easy task. Any webdeveloper can do. You can hack even those sites which are developed in America…American सरकारले पनि रोक्न सक्दैन | तेसैले मुर्ख comments लेख्न छाडेर अलि technical discuss पनि गर्ने कि साथी हो?!! Giga Nepal ले यदी possible sql injections issues लाई ध्यान दिएर अलि तिमे लिएर coding गरेको भए एस्तो समस्या आउने थिएन |

  2. प्रतेक बिषयलै राजनीतिक रुपमा जोडेर ब्लग लेख्ने तथाकथित ब्लगरहरुले माईसंसार लाई पनि राजनीतिक रुपमा ह्यक गर्ने प्रयास भै रहेको छ. दुख लाग्छ सालोक्य जी यी ह्याकर बिरुध्ह बेलैमा साबधान.

  3. सबै site हरु मा SQL INJECTION बाट Root Access gain गरे जस्तो लग्यो. This seems to be pretty old security flaw. Nepali sites really need good security updates.

  4. कहिँ नभाको जात्रा हादी गाउ मा भन्नि येही हो ..अनि काम नपासी के गर्नी त एन्गीनीर हरु ले …..कि विदेश गयर भाडा मजेचन कि नेपाल मै हैक गरे र बस्चन //

  5. मलाई जुनसुकै ब्लगमा पनि एकदम रोचक लाग्ने भनेको कमेन्ट नै हो , प्रथम १० कमेन्ट सम्म त सान्दर्भिक कमेन्ट नै हुन्छ अनि त्यसपछि , बिषय एउटा छ कमेन्ट अर्कै बिषयमा हुन्छ…यहाँ पनि तेस्तै भयो , अन्यथा नलिनु होला तपाईहरुले मथि गरेका कमेन्टहरु गलत होइन तर गलत ठाउमा अथवा भनौ गलत लेखमा भयो भन्ने मात्र हो , राजनीतिको कुरा र कमेन्ट त ७०% गरिने गरिन्छ यो ब्लग मा तर हरेक लेखमा एकै प्रकारको कमेन्ट गर्नु पनि सारै झुर कुरा हो है ….ल अब कुरो को चुरो तिर लागौ, नेपाल को वेवसईटहरु ह्याक हुनुको पछाडी यसको सुरक्ष्यामा कसैले ध्यान नदिनु हो , अलिकति पनि ध्यान दिने र हरेक दिन वा हप्ता जसो साईटको सुरछया पुनरावलोकन गर्ने हो भने ह्याक गर्नु धेरै गार्हो हुनेछ तिनीहरुलाई || सर्बप्रथम त हाम्रो प्रशासन र येस्ता औद्योगिक बिभागमा बसेका हाकिमहरुलाई आजको युगमा इन्टरनेटको महत्त्यो बुझाउनु पर्यो, जब सम्म इन्टरनेटको सम्भावनाको बारेमा यीनिहारूलाइ पूर्ण ज्ञान (आल्प होइन पूर्ण) हुदैन तबसम्म सरकारी वा संस्थानको साइट ह्याक भयो भनेर अचम्म मान्नु पर्दैन|| सायद तपाईहरु मध्ये कतिपयलाइ थाहा पनि होला कि यहाँ देखीयेका जस्तो साइट ह्याक गर्नुलाइ अनुभवी ह्याकर हुनुपर्दैन सिकारु हरुले सिक्नलाइ नै गर्ने गर्छन|| आजका ह्याकरहरु हरेक दिनजसो कसरी नया नया वेब सुरछयालाइ असफल पर्ने भनेर प्रयोग गरि राखेका हुन्छन् र वेब प्राबिधिकहरु नया नया सुरछया को खोजिमा|| अनि एस्तो बेलामा हाम्रा वेबसाईटहरुचै मिति पुगिसकेका हुन्छन(Security को दृस्टीले)|| अब धेरै विस्तारमा नगई म एती भन्नु चाहन्छु कि नेपालका प्राय सबै सरकारी र संस्थानका वेबसाईटहरु सुरछयाको दृस्टीले नाजुक अवस्थाम छन् र यीनिहारू को सुरछयाको जेम्बेवारी कुनै भरपर्दो र नाम चलेको कम्पनीलाई दिनु उपुक्त हुन्छ |||
    धन्यबाद लेखकलाई जानकारीको लागि ||

  6. ब्यांक हरु पनि पार्लान नि ह्याकिंग मा…. लौ अब सरकारी कार्यालय, उद्ध्योग, बैंक परे चै खत्तम छ…

  7. नेपाल मा कम्प्युटर प्रोग्रम्मेर धेरै छन् तर ति सबै को कला को सबै ले कदर न गरेको कारण यस्तो भाको हो
    नेपाल मा जनात लाई नीता ले हैक गरको छ भने यो हैक त क हैक

  8. प्राय सबै कमेन्ट्स हरुमा लिकुने भनेर लेखेको देखिन्छा, यसको मतलब हामी glasgow बासी हरु लाई पनी बुझाई दिय हुनेथियो की ?

  9. नेपाल को हरुवा सरकार नै ह्याक भई भारतीय दलाल हरुको हालीमुहाली छ भने सरकारले ह्याकर हरु laii के तहमा ल्याउला? रहयो कुरो नेपाली उद्योगको, सेवाग्राही लाई उचित सेवा दिने र आफ्नो थैलोको मुख राम्रो संग बाधने भन्दा, काला बाजारी, कर छली बाट नाफा मात्रै खोज्ने उद्योग धन्दाहरुको साईट ह्याक हुनु ठुलो कुरो होइन!

  10. “कठै नेपाल ” भन्ने उक्ति साकार भएजस्तो लाग्यो | के गर्ने ?

  11. ह्याकरहरुको दिमागलाई मान्नै पर्छ सरकारले तिनीहरुलाई चिनेर सकारात्मक बाटोमा ल्याउन सकेमा नेपालको आइ. टि. क्षेत्रमा टेवा पुग्ने थियो कि ? सरस्वति पूजाको शुभ-आवसरमा ह्याकरहरु लगाएत माई संसारका सम्पूर्ण पाठकहरुलाई मेरो हार्दिक शुभ-कामना छ !

  12. के गर्नु हजुर
    ति हयाक गर्नेलाई घोक्रो ठ्याक गर्ने
    खै को छ ?

  13. पहिला देखिने हैक नभयपनि हैक भय जस्तै त थियोनी हाम्रो देशको औध्ज्गिक क्षेत्रहरु हैनर तर हाम्रो देशको सबै नेताहरुलाई चै हैक बनाउनु पर्नेहो लुना नेताहरुलाई चै हैक banau

  14. What a shame! बरु नेपाल सरकारलाई पो ह्याक गर्न मिल्नु पर्ने नि, माकुने, कुजाता, बोहरा जस्ता सबै नालायक मन्त्रीहरुलाई डिलेट गरेर अलिक राम्रो छबी भएकालाई पेस्ट गरेर राख्नु हुन्थ्यो |

    • बिर जी
      यहि म पनि चाहन्छु/ तेसतई गर्ने प्रयत्न गरुन लौ हामि मिलेर/ नसकिने जस्तो त् लाग्दैन मलाई/ ४ जना सपुत ले राना सरकार ढाले भने यीनीहरु को हुन् र? जमिन मुनि जरा नभएको गमलामा हुर्काएको बिरुवा जतिकै हुन् उखेल्न झन्झट भए गमला सहित हत्याई दिन के गाह्रो कुरा हो र? हो अलि कति भारि छ दुई हातले मात्रै सकिन्न तर तपाईं हाम्रो हाट हरु मिल्दै गए सजिलै काम हो/

  15. अब .NP भने पछी फ्री को website भए र फ्री भने पछी वेब होस्टिंग कम्पनी लै पनि के को टाउको दुखाई भयो र.
    जाबो यत्रो कम्पनी चलाउने भनौदा हरु ले एउटा Web site hosting को लागि space त किन्नु सक्दैनन् भने सुरक्षा को के कुरा गराई भयो र.
    सस्तो बेशाले पखाला चलौछ भन्ने उखान नै छ नि त.

    • निरोजजी .np को कारणले Hack हुने होइन |Infact on other countries these type is domain is much more expensive; twice or even thrice.

  16. भर्खरै मैले हेर्दा बालाजु, हेटौडा र भक्तपुर औद्योगिक क्षेत्रको website अहिले त पुरानै अवस्थामा आए जस्तो लग्यो / एक चोटी तपैले पनि हेर्नुस त सलोक्याजी /

    • रोहिणी जी अनिश जी लाई भन्नुस न सालोक्य जी लाई होइन …..

  17. खै के कमेन्ट गर्नु!!!!
    देश नै ह्याक हुँदा त हाम्रा नेता ले चालपाएका छैनन्, बिचरा ति नेता ले भर्ति गरेका कर्मचारी ले कसरि चाल पाउन त!!!
    लौ न श्री पशुपतिनाथ हामि सबैको कल्याण गर!!!

  18. यो साला माओबादी को काम होला….अरु कसले गर्छ एस्तो काम…लुट्ने काट्ने ह्याक गर्ने…सबै वाई स्याल को काम हो…खबरदार प्रचंडे….

    • मौबदी को दिमागले अलि नाभ्यौला हो साथी हैक गर्न

    • रामकृस्ण जी
      तपाईं के राम र कृस्ण कै घर तिर को हो कि क्याहो?

    • हैन राम कृष्ण तिम्रो दिमाग फुस्कियो कि? आब नेपालमा जे भए पनि वाई सी यल नै देख्छु कि क्या हो? तिमि पनि एक नम्बरको फटाहा हो कि जस्तो लाग्न थाल्यो! अहिले सम्म थाहा भए सम्म जाली फटाहा र सामन्तीहरु मात्र माओबादीसंग डराएको देखिन्छ , राम्रो काम गर्नुस न तपाइलाई येसरी वाई सी यल संग डराएर हिड्ने पर्दैन बिचरा तपाइको …..

      • बिस्नुजी
        ठिक भन्नु भयो/ मैले पनि मेरो पुरानो प्रतिक्रियाहरुमा मावोबादीको गलत कामको आलोचना अहिले मावोबादीको नाम मात्र लिए पनि श्याल कि श्याल लगाएर गालि गर्ने हरु भन्दा धेरै कदानै थिए/ खै त् मलाई आज सम्म मावोबादी सिट डराउनु पर्ने कुरा केहि अनुभूति गर्नु पर्ने भएको छैन/ हो मन भित्र चोर भएको बिदेसी सिट सांठ गाँठ गरेकाको मतियार हरु सिट लहसियेकाहरु जो कोहि सिट पनि डराउनु पर्ने हुन्छ/

  19. पाकिस्तानीहरु बडो माहिर हुन्छन वेब ह्याक गर्न | सायद तिनीहरुकै काम हो कि ?

    • रोबेई जी
      हो पाकिस्तानी हरु कम्प्युटर विज्ञानमा हिन्दुस्तानि भन्दा अगाडी छ/ तर तिनीहरु नेपालको मित्र हुन् भारत जस्तो सत्रु होयिन/ बरु कुनै साथीको कुनै पाकिस्तानी साथि छ भने सम्पर्क गर्नुस नि कम्पुटर ह्याक गर्ने को भनि पट्टा लगाउन तेती गारो कुरा त् होयिन नि यो प्रविधिको ज्ञान हुने लाई/ तर समस्या छ, पट्टा लगाए पनि लिकुने ले कार्यबाही गर्न दिंदै दिंदैन/ लिकुनेको सरकारले डिजिटल प्रबिधि बात अपराध गरेको लाई अपराध मान्दैन भनि ऋषि धमलाको मुद्दा फिर्ता लिए बाटै देखिई सक्यो नि/

      • मदन जी,
        तपाइको कमेन्ट जुनसुकै होस् सरकार को बिरोध मा मात्र हुन्छा, यो माथि को सिर्शक मा केन्द्रित भयर कमेन्ट लेख्दा पो राम्रो हुन्थ्यो नि होइन र, जे कुरा मा पनि नेता, पार्टी लाइ दोष देखाउने तपाइको दृष्टि मलाइ राम्रो लागेन है,
        कमेन्ट लेख्नुस न तलका कुरा समेटने गरि;
        ह्याक गर्ने प्रोग्राम को कम्युटर भाषा के होला?
        कसरि ह्याक प्रोग्राम बनाउन सकिन्छा?
        ह्याक हुन नदिन एडमिन ले के के साबधानी आपनौनु पर्दछा?
        ह्याक गर्ने लाइ देश विदेश मा के कस्तो कानुनी कारबाही को प्राबधान छ?
        ह्याक गर्ने दिमाख लाइ कसरि सदुपयोग गरन सकियाला?
        आदि आदि….
        येस्ता कुरा मा जानकारी दिनुस न हामी हरु जस्ता लाइ काम लाग्छा नि, जतिखेर नि तेही राजनीति घुसायार ब्लग को सुन्दरता लाइ नाबिगर्नुहोस अब देखि.
        जय नेपाल.

        • केसुजी
          धन्यबाद केसुजी/ तपाईंको कुरा तपाईंको हिसाब ले ठिक हो/ तर यो थान्नुस कि मैले समाचारको मर्म बुझेको छैन भनि/ तपाईंले “देस बिदेशमा ह्याक गर्ने लाई कानुनि कार्येबाही गर्ने के ब्यबस्था छ भनि सोध्नु भयो नि के यो यो सरकार को निकम्मा पन माथि प्रस्न होयिन र? किन सोध्नु भयो नि सरकार निकम्मा देखाउने प्रस्न केसु जी? तपाईं लाई त् अहिलेको पदाशिन नेताहरुलाई र तिनका सरकारलाई गालि गरेको मन पर्दैन नि, तैपनि तिनीहरुको निकम्मा पन देखिने प्रस्न सोध्नु भयो/ l

          नेपालमा औद्योगिक संस्थान हरुको कम्पुटर प्रणाली ह्याक गरिएको देस लाई कम्जोर गर्दै लाग्ने कसैको सुनियोजित षड्यन्त्र हो/ कसले नेपाल कम्जोर बनाउन चाहन्छ केसु जी? हाम्रो देस लाई कम्जोर बनाउने सिट यी नेता र सरकार को कस्तो सांठ गाँठ छ भनि हामीलाई भन्दा बढी केसु जी लाई थाह छ/ यो कुरा तपायिन्कै प्रतिक्रियाले प्रमाणित गर्छ/ तैपनि यी नेताहरु लाई दोष दिएको केसुजी लाई मन पर्दैन अच्चमै छ/

          केसु जी सलाह दिनुस मान्छु/ तर निर्देशन दिने हुकुम दिने शैलीमा कुरा नगर्नुस/ तपाईंको प्रतिक्रियामा तपाईंको बिचार भन्दा बढी अलि निर्देशन बा हुकुम दिने कुरा बढी हुन्छ बरु त्यो कम गर्नुस/ ब्लोग्मा लेखिने बिचार व्यक्तिको हुन्छ र त्यो स्वोतन्त्र हुन्छ/ कसैको निर्देशन र हुकुम मानेर बा केसु जी तपयिन लाई मन पर्ने गरि मात्र लेखिएको कुरा लाई प्रतिक्रिया भनिंदैन/ मित्र हुन् तपाईं ले पनि खुलेर लेख्नु भयो मैले पनि खुलेरै लेखें/ मित्रवत ब्यबहार गर्नुश, सलाह दिनुस त्रुटी देखाउनुस मुरी मुरी धन्य बाद सहित सिरोधार्ये गरिने छ/ म मा भएको त्रुटी मा आफै देख्न सक्दिन कुनै मित्रको सहायेताको जरुरि छ/ यो म मान्छु/

          • मदन जी,
            फेरी तपाई को प्रतिक्रिया पुरानै स्वोरुप मा छ,मेरो आग्रह यो माइ संसार अब धेरै को सामुहिक ब्लग भयको छ, तेसैले तपाइलाई मैले आग्रह गरेको थिय तर तपाई को प्रतिक्रिया पुरानै भाषा मा आयो .मलाई कुनै आपत्ति छैन.१/२ जना ले ब्लग को सुन्दरता लाइ बिगार्दा अरु लाइ नराम्रो लाग्छा भन्ने पनि बुज्नुहोस.
            यो ब्लग हो अनि त्यो पनि उमेश जी को मात्र, उमेश जी ले जे मन लग्यो तेही राख्न सक्नु हुन्छा तर किन नराम्रो ( जस्तै प्रोनो , नकरात्मक अरु जे पनि …..) राख्नु हुन्न र सुहाउदैन आफै विचार गर्नुस.
            अनि आफ्नो सबै कमेन्ट हेर्नुस.
            जय नेपाल.

            • केसुजी
              सरल सब्दमा सबैको कुरा सबैलाई सहज हुँदैन केसु जी/ब्लग को सुन्दरता र सामुहिक ताको बारेमा लेख्नु भए बात तपाईंमा परिबर्तन आएको महसुस भएर खुसि लाग्यो/
              तपाईंले माथि मेरो प्रतिक्रियामा तपाईं लाई कुन सब्द बा हरफ बिझाउने भए जान्न पाए हुने/ यदि सरकारले ऋषि धमलाले डिजिटल प्रबिधि को माद्ध्यम बात अपराध गरेको नमानेको ले अहिले कम्पुटर ह्याक गरेका हरु ले कसरि दण्ड पाउला भनेको कुरा तपाईं लाई मन नपरेको हो भने, म यो कुरा मान्न तयार छैन/ तेती बेला डिजिटल प्रणाली जस अन्तर्गत सेल फोन पनि आउँछ, को माध्यम बात ऋषि ले गरेको अपराधको सजाए दिएको भए/ अहिले कम्पुटर ह्याक गर्ने हरु पनि डराउनु पर्ने हुने थियो/

  20. फुर्सद कसको पो होला र – हाम्रो नेपालमा !!!!! भाको सारा जनता देखि मन्त्रिसम्मलाई ‘राजनीति गर्दा’नै ठिक छ !!!

    बोरु, बनाउदै न-बनाउनुनि – येसरी webpage को ‘बिजोग’ गर्नु भन्दाता!!!!!

  21. सरकार नै ह्याक भएको चाही सुन्नु नपरोस नेपाली जनताले |

    • तिलक जी
      सुन्नु नपरोस भनेको धेरै ढिला भई सके/ सरकार ह्याक भएको अहिले हो र भने? उहिले गिरिजाले तनक पुर् भारतलाई बक्शिस दिएर आए पछी कांग्रेस पार्टी देखि सबै पार्टीका सांसदहरुले बिरोध गरे पछी भारतको बिरोध गर्ने सांसद भएको संसद भंग गरे बात नै बुझिन्छ नि सरकार ह्याक भएको नभएको भनेर/

      • सरकार ह्याक हुनुमा हाम्रै देश का ठुला भनाउदा पार्टी हरु नै जिम्मेवार छन् जनताले जिताएर पठाएको नेताहरु नै सत्ता र कुर्ची भने पछी जे पनि जसो पनि गर्न तयार भएपछी स्वाभाविकै हो बिदेशी भाइरस हरु को बिग बिगी हुनु

      • छिमेकी साना देशको सरकार नै ह्याक गर्ने भारतीय विस्तारबाद नामक भयानक भाइरसको उन्मुलन, निरुपण र रोकथामको उपाय के हो त ?

  22. ए “MOST OF THE” नेपाली जनता भन्ने स्वार्थी मुर्खहरु हो!
    तिमीहरु आफुलाई नपरेसम्म डाँडामाथि बसी अरुलाई
    पर्दा चु चु कठै मात्रै गरि रमिता हेर्छौ!!
    खाली एस्ले गरेन उसले गरेन, येसो भएन उसो भएन भनछोउ!!
    सालेहरु खाली अरुको कुरा काट्ने र कमेन्ट लेखने Monkey’s हरु !
    जाऊ बरु सबै धरहरा बाट हामफालेर मरो, अनि देश को विकास sure हुन्छ !!!!!!!

  23. के हुनु नि नेपाल नै हो त हाम्रो देश अरु ले हाम्रो देश नै हेक गर्ने जस्तो भै सक्यो के गर्ने

  24. यी ह्याकरहरुले त वेब साइट मात्र ह्याक गरेछन. भारत ले पुरै नेपाल ह्याक गर्न खोजिरहेको छ. अहिलेको सरकार पनि भारत ले ह्याक गरिसकेको छ. कम्प्युटर लाई ह्याकरहरुले र भाइरस ले सतेजस्तई हाम्रो देश अनि राजनीतिलाई भारतले सताएको छ. भारतको हस्तक्षेप बिरुद्ध नया antivirus को विकास गर्नु छ. लौ न कोहि छ देश बचाउने?

    • दयानिधिजी
      मिले हामीनै हो नमिले लिकुनेलाई केको दोष त्यो त् लिकुनेनै भैगए हामि देसको नागरिक हौँ कुनै दलको कमारा होयिन भन्दै जुर्मुराउन सके , यकै स्वोरमा भारतीय दल्लेहरुको बिरोध गर्दै धपाउन सके के हाम्रो नेपालमा रास्ट्र्बादी हरु को कमि छ र भने/ तपाईंको पनि यहि नेपाल उसको यहि नेपाल मेरो पनि यहि नेपाल हामि सबैलाई हाम्रो नेपाल प्यारो छ/ हामि हाट मा हाट मिलाउन अँगालो मारुं अनि मिलेर देस बेच्न मिच्न खोज्नेलाई हुत्याउँ/ हामि मात्र नेपालको नागरिक न मावोबादी, न एमाले न कांग्रेसी न मधिसे बा कुनै/ नेपाल हामि सबैको सझाहो र हाम्रो विचार पनि साझा हुनु पर्यो/ तब बच्छ नेपाल नभए, सुरुवाल फुकालेर धोति कसरि लगाउने भनि सिक्न थाले हुन्छ/

      • तपाइले ठिक कुरा गर्नुभयो जसरि त्यो website को admin मुर्ख अनि आफ्नो website लाई hacker बाट जोगौना असक्छेम छ तेसरी नै हाम्रो नेताहरु पनि असक्छेम र मुर्ख छन् हाम्रो देश लाई चलाउन अनि जोगौना को लागि…

        घर को ढोका खुला राखेर छोडे पछि चोर त आइहाल्छ नि .. आफुले नै पहिले चनाखो भएर सजक रहेउ भने भारत त परे जाओस अम्रिका पनि केहि गर्न सक्दैन ( हेर्नुस Venezuela) ..

        भोट दिने जनता हो भारत होइन भन्ने कुरा जुन दिन यी गुइये नेताहरु ले थाहा पाए पछि भारत हैन नेपाली जनता पर्ती बफादार हुनेछन … तब सम्म यी चाई नेताहरु भारत जादै भैया को मलद्वार धुयेर , अनि त्यो पानीले नुहाएर मन्त्रि , प्रदानमन्त्रि बन्ने सपना बोकेर फर्कने छन् ..

        शान्ति …

        • कमेन्ट स्वीकृत नगर्नु को कारण जान्न सकिन्छ होला ? पब्लिश भैसकेको कमेन्ट पनि किन हटाइन्छ ………सायद यो पिडा मेरो मात्र होइन होला सबै युजर हरुको पिडा हुन सक्छ ‘ जय मेरो संसार’ ‘ जय नेपाल’

        • बिदुरजी/

          हामि गालि गर्ने लाईनै लाज लागि सके हामीले हाम्रा नेताहरु लाई यसरि गालि गर्नु परेकोमा/ चीन जस्तो ठुलो रास्ट्र सिट लड़ायिन्मा नहारेको हामि आज हाम्रै भाई बन्धु बिकेर देस भारतको कमारा बने/ हेर्नुस त् नेपाल भारत भन्दा आकारमा सानो भए पनि हामीलाई प्रकृतिले कति सम्पन्न बनाएको छ/ तर मात्र आफ्नो घर बङ्गला सजाउन हाम्रा सन्ततिको धरोहर भारतीय हरुलाई सुम्प्न्दै गए यी टिके नेता भनाउदाहरुले/

          हे लिकुने हे गिरिजा हे सुजाता र राम शरण राम्चंद्रे हरु ऐना मा हेरर तिमीहरुले आफैलाई सोध, तिम्रा श्री मतिहरुलाई आँखा हेरेr सोध, तिम्रा सन्तान लाई सोध तिमिहरु को होस् भनि? टोलाएर हेर्ने छन् तिमीलाई तिम्रा आत्माले, आँसु बगाउने छन् तिम्रा श्री मतिले तिम्रा सन्ततिले; कस्तो श्री मान सिट नाता गाजियेछ कस्तो बाउ पाए छ भनि/ देसको नागरिक बन्न नसक्ने ले देसको प्रधान मन्त्रि नेता के पगरी लगाएर मात्रै बन्छ कि क्या हो? जुन जनताको मन्त्रि हुन् नेताहुन तिमीहरु तिनीहरुले थुक्दै छ शराप्दै छ तिमीहरुलाई, त्यो भारत ले सुम्सुम्याएर हुन्छ र कोहि तेतिकै नेता मन्त्रि? हेर त् हिजो जनताको लागि सडक मा गोलि खाएर मर्ने, झुन्द्यायियेर मर्ने आज अमर छन् तर तिमीहरु त् जिउंदै सडेको लास बन्दै छ/i

          आज तिमीहरुले तिम्रा भंदुवा हरु बात सुनेको जय जय कार भित्र करोडौं नेपाली को क्रुन्दन मिसिएको छ/ तैपनि तिमीहरु हास्न कसरि सकेको?

          हेर्दै जानु तिमीहरु यक दिन निमोथिनेनै छौ/ आज मात्र हामि मिलन त् सकूँ, म मावो बादी तिमि कांग्रेसी उ एमाले आदि नभनी जुन दिन हामि यक हुने छौं तिमीहरुको त्यो दिन अन्तिम हुने छ/

          • साथीहरु
            माथि लेखेको कसरि हो कुन्नि दोस्रो हरफमा सब्द हरु बीच बिचमा छुट्न गए छ/ हुनु पर्ने यस्तो थियो:
            “हे लिकुने हे गिरिजा हे सुजाता हे राम शरण हे राम चन्द्रे हरु ऐना मा हेरर तिमीहरुले आफैलाई सोध, तिम्रा श्री मतिहरुलाई सोध, तिम्रा सन्तानहरु लाई सोध तिमीहरु को हुन् भनि/ टोलाएर हेर्ने छन् तिम्रा आत्माले तिमीलाई, टोलाएर हेर्ने छन् तिम्रा श्रीमती हरुले, सन्तानहरुले कस्तो श्री मान सिट नाता गांजियेछ कस्तो बाउ पाए छ भनि/ देसको नागरिक बन्न नजान्नेहरुले पगरी लगाएर मात्रै नेता प्रधान मन्त्रि बन्छ कि क्या हो? जुन जनताको नेता हुन् मंत्रु हुन् तिमीहरु तिनै जनताहरुले थुक्दै छन् शराप्दै छन् तिमीहरुलाई/ त्यो भारतले मात्रै सुम्सुम्याएर हुन्छ कि कोहि मन्त्रि नेता नेपालको? नेपालको मन्त्रि नेता जनताले माने पो हुन्छ/ हेरत हिजो जनताको लागि गोलि खाएर सडकमा मर्ने झुन्द्यायियेर मर्ने हरु आज अमर भएको छ/ तिमिहरुत जिउँदो सडेको लास बनेको छ/ तैपनि तिमीहरु हाँस्न कसरि सकेको? “

    • देश ह्याक हुन लागिसक्यो अब कहाँ वेब साइटको कुरा मा अल्मलिएको होला अनिल जी पनि ……………..

Comments are closed.