अनुमान लगाउनुस्, कुन ठाउँ हो यो?

माइस‍ंसारमा एकोहोरो राजनीतिक कुराबाट ब्रेक लिन हामी कहिलेकाहीँ यस्तो अनुमान लगाउने रमाइलो गर्ने गर्थ्यौँ। तर यो क्रम टुटेको धेरै भइसकेको रहेछ।

आज फेरि एउटा त्यस्तै अनुमान लगाउने ब्लग छ। नेपाल बन्द भएको भए गर्मीमा खुट्टा खियाउनु पर्थ्यो, बन्द फिर्ता भएको खुसियालीमा अनुमान लगाएर दिमाग खिया‌‌औँ।

ल भन्नुस्, यो नेपालको कुन ठाउँको फोटो हो?

तपाईँलाई अनुमान लगाउन गाह्रो बनाउन फोटोमा सामान्य चलाखी गरिएको छ। ठूलै फोटो हेरेर अनुमान लगाउने हो भने भित्र आउनुस्।


106 Comments

  1. यो फेवाताल पारि को , typical restaurent अनि लित्ची गार्डेन restaurent को फोटो हो गोरेटो बाटो चै typical restaurent जाने बाटो हो ///

  2. बेगनाशको पानीमा देखिएको पहाड र त्यसको छाया | यसलाई ९० डिग्री घडीको सुइँको दिशामा घुमा उदा अझ बढी बुझिन्छा

  3. यो बेगनास तालको एउटा डादा लाइ पानि मा हेर्दा देखिएको हो . मा संग पनि यस्तै फोटोहरु यहि ठाउको धेरै छ .

  4. यो फेवाताल पारि को , typical restaurent अनि लित्ची गार्डेन restaurent , को फोटो हो , अनि बीच मा देखिएको गोरेटो बाटो चै वोर्ल्ड peace स्तुपा जाने बाटो हो , यो देखिएको ठाउँ मा मेरा बाल्यकाल का असिम सम्जना हारु टासिएका छन् !!!

    • तपाईले भने जस्तो “बीच मा देखिएको गोरेटो बाटो” गोरेटो बाटो होइन, त्यो त लेक को छेउ हो. एदी तपाई ले फोटो लाई -९० डिग्री मा घुमाएर हेर्नु भयो भने बल्ल वास्तविक फोटो धेख्नुहुन्छ. तेस पछी तपाईले फोटोको दाँया तिर एउटा सानो बाटो देख्नुहुन्छ. माथि घर हरु र तल लेक मा घर को छाँया देख्नुहुन्छ

      Cheers.

      Vicky

      • राम्रो संग हेर्नुहोस , ताल को माथि पट्टि सानो गोरेटो बाटो छ त्यो वोर्ल्ड पीस स्तुपा जाने बाटो हो, साथी आफु जन्मेको ठाउँ को बारे मा नजान्ने कोहि हुन्छ होला र ? त्यो फोटो को देब्रे साइड मा चिसापानि भन्ने ठाउँ पनि छ ,तेहा बाट ५०० मिटर को दुरी मा तालबाराही मन्दिर पर्छ,

  5. It will b easy 4 u to take a guess if u view the pic @ -90 degree. If u use laptop, rotate ur laptop by -90 degree. U will see some houses above and their reflections down the lake. But which lake it is, I don’t know.
    Chhers.

    Vicky

  6. फेवा तालको मन्दिर पछाडी को फोटो हो| शान्ति स्तुप जाने बाटो पनि देखिन्छ|

  7. फोटो लाई save गर्नुस र clockwise rotate गर्नुस कहाँ हो भन्ने ठ्याक्कै थाहा हुन्छ .
    यो फोटो लाई Rotate गरिएको ले यस्तो देखिएको मात्रै हो.
    धेरै जनाको अनुमान मिलेको छ.

  8. पोखराको फेवातल नै हो म १००% भन्न सक्छु

  9. यो फेवातालको छेउ हुदै पामे जाने बाटो हो.

  10. फोटो पोखराकै हो फोटोमा गरेको चलाखी पनि थाहा भयो फोटोलाई २ चोटी रोटेट गरेको रहेछा एम इ राइट?

    • हो हो यो रोटेट गरे को नै चलाकी हो र पोखरा को फेवाताल हो

  11. के को फेवाताल हुनु नि हो यो?? यो त बेताल को फोटो जस्तो छ ? कुनै आधार नै छैन पत्त लगाउन को लागि………….

    • नैनी ताल नेपालको हो र सर ? ब्लगरले नेपाल को स्थान भन्नु भएको छ ,,,,

  12. पोखराको बेगनास ताल हो यो …. म १०० % भन्न सक्छु.

  13. यो ठाउँ फेवातालको परि पट्टि अनादु भन्ने गाउको होI
    I’m 100% sure.

  14. मेरो बिचारमा यो ठाउँ कुनै ताल नभई डाँडा हुनुपर्छ त्यो पानि जस्तो देखिने भाग आकाश हो तर कुन ठाउको डाँडा हो थाहा भएन

  15. यो कुनै ताल नभई डाँडा हुनुपर्छ त्यो पानी जस्तो भाग आकास हुनुपर्छ
    तर त्यो कुन डाँडा हो थाहा भएन

  16. लाटा ले पनि चिन्न सक्छ यो ठाउँ , यो त मेलम्ची खाने पानी परियोजना हो नि काठमाडौँ भित्र्याउन ठिक्क पारेर राखेको अब को नया साल २०६७ मा हाम्रा राजनेता हरुले जस्सरी भए पनि काठमाडौँ बासी लै पानी खुवाउने नै भयो | ल ल यो पानि भित्रिए पछी मज्जाले पिउने मात्र होइन नुहाउन र लुगा धुन पानी प्रशस्त पाउने भयो कति दिन सम्म मैलो लुगा लगाएर हिड्नु हो !!!

  17. फेवा तालको फोटो हो.एउतै फोटोलाई जोडेर दिमाख खियाएको

  18. पोखरा त पोखरा नै हो, तर बेग्नास ताल बाट माछा पालन गरेको ठाऊ भन्दा माथि रहेको रेसोर्ट हरु तिरको हुनसक्छ

  19. १००% फेवा लेक पारि पट्टिको भाग हो अनि देखिएको घर होटलहरु हो के

  20. फेवा ताल को आगन मा लै लै, पहाडको छायाँ ………. होइन र !!!!!!!!!!!!!!!!!!!!!!!!!

  21. यो चै पोखरा को कुनै सींन हुनु पर्छ जस्तै लग्यो !

  22. बेगनास ताल नै हो……..१००% हो……..हो ………हो…………..

  23. बाग्मती नै हो कि क्या हो ८० बर्ष अगाडिको?

  24. पोखरा को फेवा ताल मा पारि डाडाको दृश्य को पर्तिबिम्ब हुनु पर्छ.

  25. बेगनास ताल १००% रहेछ . फोटो घुमाएर राख्ने बेमान

  26. यो त मनकामना जाने बाटो जस्तो पनि छ है

  27. ओ पोखरा को बेगनास ताल होइनर मलाई त त्येस्तै लाग्यो फोटो सेभ गरेर रोटेट गरेर हेर्दा त बेगनास ताल नै हो.

  28. यो त फेवाताल नै हो गाठे! के बिधि झुक्याएको ब्रो ले !!!

  29. मलाई त रानी पोखरी जस्तो लाग्यो के छ विचार साथी हो …………………..

    • खुस्केट | रानीपोखरीमा यो पहाड कहाबाट आऊला त यार ?

  30. नब्बे डिग्री एन्टी-क्लोक घुमाएर हेर्नुस | तै हो टिरिक् |
    फेवा ताल जस्तो छ |

  31. Rotate the picture at 90 degrees anticlockwise!! (That’s the trick the publisher is talking about).
    It looks like Phewa taal

  32. एस्तो मुर्ख बनाउने, यो त रानी पोखरी हो. हा हा हा हा हा हा हा

  33. मलाई पनि लाग्यो यो पोखरा को फेवा ताल नि हो . फोटोलाई कोल्टो बनाएर हेर्नुस ,

  34. I had taken a similar picture back in January of ’09. It’s FEWA TAAL!!! I got confused because you had added little effects to the image but GOT YOU!!
    Check out my picture

  35. यो कुनै एउटा गाउतिर हो! सड्ग जस्तो देखिएको ओरिजिनल फोटोको तल्लो भाग हो! फोटोको वरिपरी पानी छैन तर आकाश छ! Scene उही तर दुइ कपी फोटो रहेछा दोश्रो फोटो upside down राखेको हो फोटो horizontal खिचेको र दुइ फोटो जोडेर vertical मा पोस्ट गरिएको रहेछा. यो पोखरा भन्दा धेरै टाडाको फोटो हो

  36. मलाई यो फोटो पक्कै पनि गोर्खा को जस्तो लग्यो

  37. यो पक्कै पनि बेताल ,अनि खाली दिमाग लाइ खियाउने सालोक्य जी को भ्रमजाल

  38. यो नेपालको कुनै यौटा भुभाग हो जस्तो लाग्छ /

  39. लेखक को आर्ट लाई चाई मान्नै पर्छ!!! आफू त नेपाल धेरै घ्मेया छैन कहाको फोटो हो पत्तै पाउन सकिन, must be सोमेव्हेरे इन् पोखरा ………ल्के!!!!!!!!!

  40. यो त पोखरा को फेवाताल को डाडा पो रहिछ / नपत्या तपाइको लाप्तोप लाइ घुप्टू परेर हेर्नुस त / यो फोटो बाराही मन्दिर को पछाडी पट्टिको डाडा हो र फेवा ताल पनि हो / उमेश जी ले फोटो लाइ भर्टिकल राखेर अप्रिल फूल मनाउनु भयो…

  41. आ यो त लेखक ले झुक्कौना लाई फोटो लाई दाया पट्टि घुमाएर अपलोड गरेका रहेछन. यो त पक्कै कुनै डाडा को प्रतिबिम्ब ताल मा परेको फोटो हो. नपत्याए स्क्रीन ढल्काएर आथावा आफ्नै टाउको ढल्काएर हेरुनुस त.

  42. मलाई चाही पोखराको फेवाताल अनि पामे जाने बाटो जस्तो लाग्यो 🙂

  43. बेगनास ताल हो हन्ड्रेड पर्सेन्ट ……

  44. पोखरा को फेवा ताल हो जस्तो छ मित्रहरु…..

  45. सुनकोशी नदीको पानीमा देखिएको अरनिको राजमार्गको छायाँ सहितको तस्बिर हो जुन खाडीचौरमा पर्छ |

  46. कुनै पाहाडको पानीमा छायाँ जस्तो देखिन्छ, तर बिचमा हाइवे जस्तो पनि छ… सार्है गार्हो पो भो त मित्र !

  47. दाउन्ने दादा हो / पक्का तेही हुनु पर्दछ…

  48. कृपया कम्पुटर लाइ vertical बनाएर हेर्नुहोला. i think this is phewa lake pokhra.

  49. कृपया कम्प्युटरलाइ vertical बनाएर हेर्नुहोला. यो पोखरा फेवा लेक हुनासक्छा

  50. यो दृश्य बिरेन्द्रनगर , चितवन को हो , एस्तो दृश्य त त्यहाँ कत्ति छ कत्ति , नपत्या गएर हेर्नुभय हुन्छ /

  51. फोटोलाई ९० डिग्री दायाँ फन्को घुमाउ र जबाफ पाऊ——

    बेगनासताल

  52. कास्की जिल्ला ,पोखरा को कुनै ताल जस्तो देखिन्छ |

Comments are closed.