अस्ट्रेलियाली समर्थकलाई हेरेको हेर्‍यै बनाइदियो जर्मनीले

निराश भएका अस्ट्रेलियन फ्यान। फोटो सौजन्यः एपी

यति एक पक्षीय परिणाम आउला जस्तो थिएन हिजोको अस्ट्रेलिया र जर्मनीबीचको खेलमा। तर एक पछि अर्को गर्दै दनादन चार गोल ठोकेपछि यस पटकको विश्वकपमा अहिलेसम्म कै फराकिलो अन्तरका रुपमा दर्ता हुन पुग्यो परिणाम। त्यति नराम्रो टिम थिएन अस्ट्रेलिया तर जर्मनीका अगाडि उसको केही जोर चलेन। चारै गोल एकदमै हेर्न लायकका गोल थिए। हेर्नुस् त भिडियो भित्र।

ठोक्यो ठोक्यो अर्को गोल ठोक्यो। फोटो सौजन्यः एपी
गो.......ल। फोटो सौजन्यः एपी

पहिलो खेलबाट एउटा गतिलो दावेदारी प्रस्तुत गरेको विश्वकप उपाधीमा जर्मनीले।

समर्थकको खुसी। फोटो सौजन्यः एपी

खेल सुरु हुनुअघि कति जोश थियो अस्ट्रेलियाली समर्थकहरुको पनि हेर्नुस् त। फोटो सौजन्यः एपी
जित्‍नेको हाँसो नै हो यहाँको चलन। फोटो सौजन्यः एपी

उता, सर्बियालाई पेनाल्टीमा भएको एकमात्र गोलले पराजित गर्दै घानाले पनि यस पटकको विश्वकपमा अफ्रिकी देशको पहिलो विजय दर्ता गरेको छ। हेर्नुस् खेलको भिडियो-

विजय हात पारेपछि घानाको राजधानी आक्रामा मनाइएको खुसियाली। फोटो सौजन्यः नानाकोफी अक्वाहा

अल्जेरिया र स्लोभेनियाको खेल भने त्यति रुचिपूर्ण खेल भएन नेपालीहरुका लागि। खेल १-० ले स्लोभेनियाले जित्यो।

22 Comments

  1. Dear sugandha , how do u know that we passed the exam by cheating :)anyway thanks for u comment. We don’t want to blame any country neither we want to advertise or support we just want to give the right information. Anyway thanks for ur comment.

  2. मित्र किरण, प्रतिक l
    तपाईहरुले जाज्हमा चित चोरेर पास भएको हो वा नकली सर्टिफिकेट हो ? NORWAY देश यूरोप नै पर्छ l पोलैंडबाट आएको भनेपनि यूरोपेँ नै हो l

    Discovering the best places to live provides inspiration for travel so that we can get a glimpse of highly ranked quality of life. Here’s the top five:
    1. Iceland
    2. Norway
    3. Australia
    4. Canada
    5. Ireland

    Iceland, Norway, Ireland यी तिनै देश पनि यूरोपे भित्र नै पर्छ l ऑस्ट्रेलियामा बसेर येउतई कोठाम़ा ४० जना सुतेकोले दिमाग पनि कीरा लाग्योकी ?
    Iceland, Norway, Ireland are members of communtiy Europe (CEE) and inside the map of Europe. CEE has more than 25 members including Germany , France , England, Italy, Sweden, Holland , Denmark, Belgium, Spain, Austria, Luxembourg, Finland, Poland,etc …….

  3. जर्मनीको अरु फ्याबरेट देशहरु जस्तो एक्लो खेलाडीहरु प्रख्यात नभएर टीम पेर्फोर्मंस राम्रो र stable छ | २००२ मा कसले जर्मनी final पुग्छ भनेको थियो र ? अनी २००६ मा अर्जेन्टिना र पोर्तुगल लाई घरको बाटो देखाउने पनि जर्मनी नै थियो | यसपाली को जर्मन टीम एकदमै युवा छ | ११ जर्मन खेलाडी को caps <१० छ | http://news.bbc.co.uk/sport1/hi/football/world_cup_2010/groups_and_teams/team/germany

    अहिले सम्म को फ्याब नेशनहरु को खेल हामीले हेरिहल्यौ र बुढो इटली पनि अहिले परगुवे संग हर्ने स्थिति मा छ | AUS संग को ४-० ले यहाँ पार्टी को बातावरण छाएको छ | यसरी नै WC को सुरुवात होस् भन्ने जर्मनहरु र जर्मन फ्यानहरु को आशा थियो |

    २०१० WC जर्मनी ले नै जितोस भन्ने मेरो चाहना छ |

  4. आफ्नो देस बिस्व कप मा खेल्दा तालि दिन यो जीवन भर नपाए पनि ससुराली देस को जित मा नै सन्तुस्टी लिन पाइयो !!! यस्तै खेल्यो भने अर्जेन्टिना लाइ समेत गोल चटाई दिन्छ,जर्मनी ले … सारै सकस पर्ने भो ससुराली को पक्ष लिनु कि आफ्नो मन पर्दो समुहको.जर्मनी र अर्जेन्टिना को भेट फाइनल मा हुने भए अर्कै मजा हुन्थ्यो!! तर पहिला नै लड्नु पर्दा यो ज्यान लाइ सकस…. तै पनि आज को खुसि ४-० को उपलक्ष मा ४ बत्तल बिएर सिनित्त ल जा!!!!

    • any way without poland,playr german cant do no things,lukas padoski 10,and11 no klose they are from poland,with out them german is not so good..

      • तेसो त मेसुल ओएज़्तिल् र काकाउ पनि त जर्मन हैनन् ,लामो समय देखि यहाँ बस्दै र स्थानीय क्लब हरुमा खेल्दै गर्दा राष्ट्रिय टिम मा छनोट भएका हुन्! उनि हरुलाई जबर्जस्ति खेलाइएको होइन .स्वेच्छा ले जो जहाँ बाट खेलेपनि यो ज्यान लाई स्वीकार छ!!! खेल राम्रो होस् भाइचारा रहोस यसमै भलाई कि कसो साबिक जी?

  5. कंगारु दगुर्ने देस ले पनि के खाएर जितोस फूटबल . पहेलो जर्सी पनि के ख्येरा राम्रो हुन्थ्यो

    • बन्धुजी,
      ब्राजिलले पनि पहेलो जर्सी नै लगाउँछ !

      • तर मलाई त्यो Australia ले हारेया अन्तिम मजा अयिराछा मित्र

  6. The GoalKeeper of Australia had to return at the last hour because of his Son’s Illness………….

    So It was unfortunate for Australia from very beginning………..

    I think the commenters did not know about it…..

    • Pratik jee for you kind information Australia is lies in ASIA thats why it is called AUSTRALASIA, although it is a separate country and continent it is still called Asian, if you dont know google is the best teacher for you

      • अभि बन्धु,
        यूरोसिया भनेको पनि सुनेको होलाऊ ! तेसो भने युरोप पनि एशिया मा नै पर्छ
        भन्दिने ?

  7. Dear ramhari I know Australia is not good in soccor but they are one of the most devloped and rich country in the world. In this year according to UN human devlopement index australia is second devloped country in the world after Norway. You can search in the UN website abt this.

  8. Australia ( inside Asian Conti.) is very far behind than European advanced countries. We can not comapre to Europe with Australia.They are every point of views better than Australia ex. techonlogy, culture , history, economy, sports, developed etc etc. Next time , Australia will do best.

  9. जर्मनीले चार गोल हान्यो भन्दापनि……..अस्ट्रेलियाले जर्मनीलाइ मात्र चार गोलको अन्तरमा सिमित राख्न सकेकोमा खुसि मान्नु पर्ने हुन्छ !

    मार्क स्वाजर (अस्ट्रेलियान गोल कीपर) को खेल पनि अन्य खेलाडीकै जस्तो हुन्थ्यो भने, जर्मनीले ८ गोल सजिलै हान्थ्यो !

    • मार्क स्वार्ज़ेर को जरा खोतल्दै जादा जर्मनी को स्तुत्तगार्ट मा भेटियो… उनका जिजु जर्मनी बाट गएका रहेछन (केवल जानकारीको लागि मात्र)

      • हो बन्धु,
        अस्ट्रेलिया मै जन्मेका जिजुबाजेका पनातिहरु तेहाका आदिबासी (अबोरिजिनिज) मात्रै हुन् ! जसको प्रतिनिधित्व मात्रै हैन अस्तित्वनै सङ्कट मा छ !
        सकरूजमा टिममा कोहि पनि आदिबासी छैनन् ! टिम काहिल (रेड कार्ड पाउने) समोवान आमा र आइरिस बाउका सन्तान हुन् भने ब्रासियानो इटालियन !

        आदिवासीका अपवादको रुपमा अन्थोनी मुनडिन (boxer ) र क्याथी फ्रीमेंन (धाबक) लाइ लिन सकिन्छ जो आदिबासी भैकन पनि विश्व प्रसिद्द छन् !

        नेपालीले अस्ट्रेलियाबाट खेलकुद मात्र होइन राजनीतिमा धेरै सिक्न सक्छ !

  10. oooo Germany 4 Goal —Huge gap– भुत्रो खा Australia — हारीस ठीकै भो–Actually I like Germany

Comments are closed.