कति रमाइलो है!

विश्वकप फुटबल भइरहेको बेला देखिने यस्ता रमाइला फोटोहरु देखेर मनै आनन्द हुन्छ। सबै हाँसीखुशी हुन्छन्। हर्ष र उत्साह सबैतिर हुन्छ। सँधैको एकोहोरो दिक्क लाग्ने खबर भन्दा विश्वकपको रमाइलोमा रमौँ है एकैछिन।

आइभोरी कोस्टविरुद्धको खेलमा पोर्चुगलका समर्थकहरु। खेल गोलबिना बराबरीमा टुंगियो। फोटोहरु सौजन्यः एपी/रोयटर्स

क्रिस्टियानो रोनाल्डोका फ्यानहरु। रेडकार्ड त हैन, यल्लो कार्ड चाहिँ पाए उनले रेफ्रीबाट।


पोर्चुगलका फ्यानहरु।


पाराग्वेका फ्यान। डिफेन्डिङ च्याम्पियनलाई एक गोल गरेर अग्रता लिए पनि इटलीले गोल फर्काएपछि हिजो रातिको खेल बराबरीमा टुंगियो।


इटलीको फ्यान।


गोलपछि रमाएका पाराग्वेका फ्यानहरु।


गो…….ल।

पाराग्वेका फ्यान।

22 Comments

  1. मलाई त त्यों मोबाइलसंग पो इर्श्या भो त ! क्य रमाईलो है मोबइल हलनी खल्ती भने गजबको रैछा

  2. तेओ केटि को मोबाइल नम्बरमा कल गर्ने भने !!!!!!!

  3. त्यो केटीको मोबाइल एचतिसी इभो ४जि जस्तो छ. निकै शक्तिशालि मोबाइल हो त्यो.

  4. केटा हरु पनि छन् तर फोटो खिच्ने मान्छे ले केटि को फोटो खिचे पछि के लाग्छ र होइन त साथी हरु

  5. मलाई त त्यों मोबाइलसंग पो इर्श्या भो त !

  6. हैन वर्ल्ड कप मा महिला दर्शक नै बढी हुन्छन कि को हो? तस्बिरमा त महिला नै मात्र देखिय

  7. हन तेस्को मोबाइल चै कुन रैछ… खुब मोबाइल देखाएर उफिरको छे त….

  8. नानीहरु कत्ति राम्रा हुन्. मेरो आखा त टोलाको टोलाई भयो. दीपक जीले भन्नु भएको जस्तो एस्तो नेपाल तिरै भए किन एस्ता फोटाहरुमा मेरो आखा एस्तो एकोहोरा हुन्थ्ये र? होइन र दीपक जी?

  9. !!!!!!

    मलाइ त पराग्वे को गेम भन्दा पराग्वे को दुइ भकुन्डे फ्यान हरु नै राम्रो लग्यो है 😉 ..सबै जना परग्वेनी हरु तेस्तै हुन्छ भने उतै तिर हुतिनु पर्ला जस्तो छ.

    • पकेट मर्ने विचार गर्नु भो जस्तो छ नि साथी!

    • फुटबल को बिचमा मोबाईल हगी , क्या राम्रो !!

    • साथी भै हरु , पराग्वे मा तरुनी हरुलाई ब्रा लाहुना मनै छ .थाहा छ कि नै?त्यो भएर होला मोबिले राख्ने खल्ती बनाएका हा हा हा ह़ा

  10. उत्तर कोरिया ले एक गोल मात्र हाने पनि आज ३ बोत्तल बियर पियिन्छ

  11. के गर्नु, नेपाल मा पनि महिलाहरुले यसरि नै रमाईलो गर्ने हो भने : लौ फलानाकी छोरी त बिग्रीसकिछ भन्ने कुरा चल्थियो, समाजमा नाकै देखाउन लाज बनाउँथे । अब अरुको देशको प्रजातन्त्र र छोरा-छोरी बिचको समान ब्याबहार देखेर हामिले पनि केहि सिक्ने हो कि, खाली फुट्बलको मात्रै कुरा गरेर समय बिताउने हो ?
    नेपालले केहि गर्न नसके पनि, आफुँ हारेर देशै गुम्ने बेलामा पनि नेपालीले अरुको जितमा पनि रमाउन जानेको छ ।
    …………दुखको कुरा !!!
    दिपक अधिकारी
    जर्मनी

    • जर्मनी र अमेरिका मा गएर बस्ने हरु शब् जना तेस्तै भंचन. नेपाल मा आएर बेरोजगार भएर बस अनि थाहा हुन्छा .

Comments are closed.