ब्राजिल र अर्जेन्टिनाबीच फाइनल होला जस्तो छ

विश्वकपका लागि मैदानमा उत्रिएका ३२ देशमध्ये १६ घर फर्किएपछि बाँकी रहेको १६ टिमबीच अब नकआउट भिडन्त हुँदैछ। आज सकिएका खेलहरु पछि नकआउट चरणमा पुग्ने देशहरुको टुंगो लागेको छ। नकआउट अर्थात् एक पटक ढलेपछि घर फर्कनुपर्ने। पहिले समूह चरणमा जस्तो एक पटक हारे पनि अर्को पटक जितौँला नि भन्न नपाइने। खेलमा पनि कि जित हुन्छ कि हार- बराबरी नहुने।

यस पटकको ड्र हेर्दा पुराना विजेताहरुले विश्वकप जित्‍ने हो भने अर्जेन्टिना र ब्राजिलबीच भिडन्त हुने स्पष्ट देखिन्छ। फुटबल हो, रेफ्रीले अन्तिम सिटी नफुकेसम्म के हुन्छ के, यदि अर्जेन्टिना र ब्राजिललाई अर्कै टिमले पराजित गर्‍यो भने नयाँ देशले विश्वकप जित्‍ने संभावना छ। त्यो देशलाई चुनौति दिन पूर्व विजेता जर्मनी वा इंगल्यान्ड हुनेछ। जर्मनी र इंगल्यान्डमध्ये एक क्वार्टर फाइनलमा पुग्नु अघि नै बाहिरिनेछ।

यस पटकको ड्र हेर्दा नयाँ टिमले विश्वकप जित्‍ने संभावना किन पनि देखिन्छ भने एउटा लहरमा फाइनलसम्मको यात्रामा भिडन्त हुँदा पूर्व विजेता अर्जेन्टिना, जर्मनी, इंग्ल्यान्ड मध्ये एक ढलिसक्नेछ। अर्को लहरमा ब्राजिल र उरुग्वे मात्र पूर्व विजेता छ।

यस पटक विश्वकप जित्‍न सक्ने संभावना भएका नयाँ देशहरुमा स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स रहेका छन्। मेक्सिको, पाराग्वे, स्लोभाकिया र चिलीको पनि संभावना छ। अप्रत्याशित नतिजाहरु आयो भने र खेल हो, भाग्यले साथ दियो भने एसियाली देशहरु दक्षिण कोरिया, जापान अनि पुरानो विश्वकपमा हंगामा मच्चाउने उरुग्वे, अमेरिका, अफ्रिकी देश घाना पनि फाइनलमा पुग्न सक्छ, के थाहा- जित्‍न पनि सक्छ।

विश्वकपका पुराना इतिहास हेर्ने हो र त्यही अनुसार हुने हो भने यस पटक अर्जेन्टिना र ब्राजिलबीच फाइनल हुने अनुमान मैले गरेको छु। यी त्यस्ता टिम हुन्, जसले विश्वकपमा ‘जित्‍न जानेको’ छ। मेरो समर्थन भने नयाँ टिमले जितोस् भन्नेमा हुनेछ। त्यो भयो भने स्पेन र नेदरल्यान्ड्सले फाइनल खेल्ला जस्तो लाग्छ।

एसियाली टिम दक्षिण कोरिया र जापान सेमी फाइनलसम्म पुग्न सक्यो भने नै ठूलो उपलब्धि हुन्छ जस्तो लाग्छ।

तपाईँको अनुमान के के छ, कसले खेल्ला फाइनलमा? लेख्‍नुस् है त।

70 Comments

  1. BRSIL..BRASIL WILL KICK OFF ARGENTINA ………BYE BYE ARGENTINA ……BYE BYE MESSI…..BRASIL COME ON …..

  2. jasle जे वने पनि karaye पनि yo pali ta 2010 bijeta argentina nai हुन्छ kin वने game le ni prasta परि सकेको छ hijo ko >>>>>>>>>>हिप हिप hury >>>>>>>

  3. ब्राजिल नै यस पालीको बिजेता हो l तर अर्जेन्टिना लाई पनि भन्न सकिन्न किनभने मेस्सी राम्रो खेलाडी हो l

  4. १९८६ देखि म्याराडोना र अर्जेन्टिनाको फ्यान भाको आफु अरुको बारेमा त सोच्न पनि चाहन्न I स्पेन सेमी फाइनल सम्म पुग्न सक्छ तर फाइनल ……..
    फाइनल खेल नेदरल्याण्ड र अर्जेन्टिना बीच हुनेछ I विश्व कप अन्त्यमा अर्जेन्टिनाको हातमा हुन्छ I

  5. अब भने घाना र अर्जेन्टिना बीच पो होला जस्तो लाग्यो त !

  6. आफु त घाना को समर्थक , आज अमेरिकालाई २-१ ले जित्यो , फाइनल सम्म पुग्छा भन्ने आस छ/

  7. यसपाली स्पेन ले पोर्तुगल संग राम्रो खेल खेलेर आफ्नो कुसलता देखायो भने स्पेन बाहेक अरु कोहि पनि छैन वोर्ल्ड कप को दाबेदारी तर ब्राजिल संग पनि फाइनल मा राम्रै प्रतिस्पर्धा गर्नु पर्छ

  8. फाइनल मा स्पेन र ब्राजिल खेल्छन , स्पेन बिजेता अनि ब्राजिल उपविजेता,
    तेस मा कुनै दुइ मत नै छैन साथी हो
    हेर्दै जौ न ……..

  9. दक्षिण कोरिया घर गयो २-१ का साथ | एशियन राष्ट्रमा अब जापानमात्र बाँकि रह्यो |

  10. यस पाली को वोर्ल्ड कप स्पेन को हो यस मा कुनै संका नै छैना.अर्जेन्टिना हो अलि दरो टिम यदि सेमी फीइनल मा अर्जेन्टिना लै स्पेन ले जिते भने वोर्ल्ड कप स्पेन को.
    अर्जेन्टिना को देफिएंस राम्रो नभयको भयर स्पेन को चान्स बादी छ है साथी हो,
    स्पेन स्पेन स्पेन स्पेन , स्पेन को दाजो मा अरु कुनै देश आउने सक्देइना .

  11. मराड़ोंनाले १९८६ मा खेलाडी भएर वर्ल्ड कप फूटबल को उपाधि जित्त्न सफल भयो भने , २०१० वर्ल्ड कप फूटबलमा आर्जेंन्टीना को कोच भएर उपाधि जित्त्न सफल हुनेछ !

  12. सबै देशले आलु खान्छ हेरी राख्न न अन्तत जापानको पोल्टोमा १००% जापानको पोल्टोमा

  13. यसपालिको वोर्ल्ड कप चाही कसलाई के थाहा कोरिया ले जित्छ नपत्याउने खोलाले बगाउछ कसलाई के थाहा छ र ?

  14. बढाई जय जय कार सबै ले गर्छन तर मलाई आलोचना गर्न जागर ज्यादा चल्छ . अझ कुरा माओबाद संग सम्बन्धित छ भनेत म यहा आलोचना गर्ने दुस्साहस नै गर्दिन . किन भने मलाई थाहा छ यहाको संसार लाइ त्यो त्यत्ति सुपाच्य हुदैन . अब हुदा हुदै पूर्णतया श्लिल सालिन अनि तर्कपूर्ण तर अलिकति व्यंग्य भएका कमेन्ट हरु पनि पच्न छाडेछन .
    मैले अलिक कुरो बुझिन . के यहाँ सधै जय हो प्रभु हजुर को लिला अपरम्पार छ भन्नु पर्ने हो कि कसो ?
    मूल कुरो मेरा गोडा चारेक टिप्पणी हरु सेन्सर मा परे .
    मन नपरेको कुरो लाइ बुढी औलो तल देखाएर बाहिर निकाल्न सक्ने व्यवस्था त छ नि यहाँ हैन र ?
    सेन्सरशिप को यो अधिकार किन पाठक वर्ग हरु मै नदिने ? यसले यस सन्सार का गुरु जी हरु को पनि समय र श्रम को बचत हुदैन र ?
    अलि अलि अधिकार पाठकवर्गमा विकेन्द्रीकरण गरेर अलिक प्रजातान्त्रिक पो हुने कि?
    सुझाब हो . सर्वाधिकार यहाँ हरु मै सुरक्षित छ . मन नपरे एस्लाई पनि हटाउन सक्नु हुन्छ .

  15. सबै कमेन्ट गर्ने मित्र हरुलाई सानो कुरा भन्न मन लाग्यो ,खाली काग ले कान लग्यो भन्दैमा काग को पछी भाग्ने ?खाली अर्जेन्टिना र ब्राजिल ,मेरो त कान पाक्ला जस्तो भैसक्यो .१९९८ को वोर्ल्ड चुप मा कसैले फ्रान्स ले जित्छा भनेर कसैले सोचेको थियो ? २००४ मा यूरो कप ग्रीस ले जित्छा भनेर कसैले सोचेको थियो ? त्यसकारण यसपटक को वोर्ल्ड कप स्पेन ले जित्छा ..सबै मेस्सी छ अर्जेन्टिनामा भंचन तर लीओ मेस्सी बार्सिलोनामा मात्रै हो किनकि बार्सिलोनामा पास दिने साथी हरु त स्पेन बाट खेल्छन त्यसकारण यसपाली वोर्ल्ड चुप स्पेन को हातमा हुनेछः

  16. मेरो विचारमा एस पालिको दाबेदार स्पेन हुन सक्छ अहिले सम्मको खेल तेती राम्रो नखेले पनि अब राम्रो गर्ने छ .. ब्राजिल पनि राम्रो दाबेदार को रुपमा देखिन्छा तर स्पेन को खेलाडी र ब्राजिल को खलाडी हेर्ने हो भने स्पेन मा राम्रो खेलाडी हरु छन् सो एस पालिको वोर्ल्ड कप स्पेन ले लग्छ…

  17. एसियन देसले जित्नु पर्छ. कति ब्राजिल, अर्जेन्टिना भनि राख्ने. एसियन हरुले पनि फूटबाल खेल्न सक्छन भन्ने देखाउनु पर्च्छ. जापान वा कोरिया ले जित्नु पर्छ.

  18. Some observations:

    Based on the FIFA /Coca-cola ranking, every American team (Argentina, Brazil, Chile, Honduras, Mexico, Paraguay, Uruguay, USA) did not lose any match against another team lower in ranking. Most of the upsets occurred in European teams – 7 of them (Denmark, Germany, Greece, France, Italy, Spain, Serbia) lost to another lower ranked team. Among the African teams only Cameroon, ranked 19, was defeated by Japan, ranked 45. All the Asian and Australasian teams did not face any such upsets which could be due to their comparatively lower rankings among other things. Noteworthy of mention is New Zealand, positioned third from the last among 32 teams. They bowed out of the tournament undefeated despite being pitted against significantly higher ranked teams including the defending champion, Italy.

    Only two teams, Portugal and Uruguay, have reached the knockout round without conceding a single goal. In contrast, Algeria and Honduras are the only two teams to exit the tournament without scoring a single goal.

    Only two teams, Argentina and Netherlands (Holland), have reached the group of 16 with 3 wins. At the opposite end, Cameroon and North Korea had to bow out from the tournament losing all 3 matches.

    As the knockout round does not allow draw, the team that blends effective defence with penetrating attack will win the trophy. If penalty is used to break the tie, then luck plays a significant role in deciding the winner. So, may the best team win. If not then lucky team will win.

  19. ब्राजिल mero मनपर्ने गेम हो तर हिजोको गेम मा गोल गर्न नसक्दा रिस्पो उठेउ त kinaki ३२ वर्ष मा अहिले गोल गर्न नासक्नुत लाज mardo कुरा हैनर?तर antimma ब्राजिल र अर्जेन्टीना nai लड्नु पर्छा तर मेरो bichar मा ब्राजिलले नै jitchha जस्तो लाग्छा.

  20. नेपाली राजनीति मा पनि नकआउट राउण्ड हुनु पर्ने , अहिले सम्म लिग गेम को राजनीति भएकोले जतिबेला पनि पुरानो अनुहार भ्रस्ट अनि हारेको खेलाडी कै हालीमुहाली भै राखेको छ अनि तेस्को प्रत्यक्छ असर सर्बसाधारणले भोग्नु परेको छ वर्ल्ड कप फुटबल त प्रतेक चार बर्षमा आउछ यहाँ हाम्रो देशमा त प्रतेक बर्ष जस्तै हो भन्दा फरक नपर्ला

  21. जीत इंगलैंड को निश्चित छ एस मा कुनै संका छैन

  22. I live in netherland but i support to japan and korea. but these team can nt go to final . so lets say go orang go. holand holand

    • Looking at FIFA WC history, one can find that an European nation has never won the world cup outside Europe and Brazil is the only team winning WC in every continent where it was held. So going by history, Brazil is likely to win. Yet, Spain, Netherlands and Argentina are strong enough to take away the Cup.

  23. भोली जर्मनीले इंगल्यान्डलाई धुलो पारेको हेर्न नबिर्सौहै साथी हो

  24. साथी हो हिजोको गेम पो गेम, गेम खेल्ने तेसरी हो, फस्ट, पास र आक्रामन, यस पालिको कप स्पेन को हातमा, अर्जेन्टिना र ब्राजिल गया गया अब, घर तिर जाने कुम्लो कमलो बाँधे हुन्छ, कि कसो? स्प्पोर्ट फोर स्पेन स्पेन स्पेन, र आन्तमा जापान एंड कोरिया को लागि बधाई.

  25. मेरो विचार मा त ब्राजिल Pre-quarter Final बाट नै बाहिरिन्छ …. चिली संग को अप्रत्यासित नतिजा बाट !!!!

  26. The most awaitet rivalry clash will occur tomorrow. England have always lost a game against Germany in WC, except in 1966, in which England won in final because of refree’s mistake. Otherwise since then, Germany have advance more than England did.

    And see this:
    http://news.bbc.co.uk/2/hi/world/europe/10420131.stm

    भोली जर्मनीले इंगल्यान्डलाई धुलो पारेको हेर्न नबिर्सौहै साथी हो |

  27. अहिले को वोर्ल्ड कप को बिजेता ब्राजिल नै हो भन्ने मा मलाई त संका लाग्दैन ….ब्राजिल नै यस्तो टिम हो जसले सबै भन्दा बढी पटक वोर्ल्ड कप जितेको छ र सबै सस्करणमा सहभागिता जनाएको छ …फाईनल ब्राजिल र अर्जेन्टिना को हुन्छ तर फाइनल मा ब्राजिलको अगाडी घुडा टेक्छ अर्जेन्टिना

  28. ब्राजिललाइ येस्पाली भाग्य ले साथ् दिदैन. ब्राजिल सेमी फिनल सम्म पनि पुग्दैन. पहिले नै ओउट हुन्छ

  29. I think this time new team gonna win. since I live in america I will support team usa. they will give surprise this time if refree did not foul play. if not usa I think holland or south korea. go to hell brazil and argentina no chance.

  30. म आफु एशिया मा जन्मेकोले लगभग मलाई सबै एसियन देस हरु सबै मन पर्छ. धेरै मान्छेले पूर्व बिजेता को सुप्पोर्ट गर्छ तर म छिमेकि देश कोरिया र जापान को सुप्पोर्ट मा छु.आज मैले कोरिया र उरुगौय को खेल मा १०० दोल्लोर को बाजी मैले कोरिया मा हालेको छु.मलाई विश्वास छ कि येसली को वोर्ल्ड चुप एसियन देश ले नाजेइते पनि उनीहरुले राम्रो खेल देखौचा भन्ने विश्वास गरेको छु.

    • भाई तिम्रो १०० डोलर गयो . डिएगो फोर्लन इस टू गुड.

  31. जसले जे भने pani येसपलिको world कप चाई १००% जापान र ब्राजिल हुन्छ कोहि सहमत छ मसंग

  32. ब्राजिल ले जित्छ जस्तो मलाई त लाग्छ. किन भने ब्राजिल भनेको फुटबल को पर्यबची नाम होनी त

    • के हो साथी अरु सब भकुण्डो बाची नाम हो कि के हो मात्रै ब्राजिल को आन्धो भक्त्त .

  33. Even though, I am supporter of both teams, जहासम्म छ, हजुरको अनुमान मेरो पनि हो | अनि फाइनल ब्राजिलले जित्छ किनकि अर्जेन्टिनाको team balanced छैन, frontline is great but mid-field and defence line are not so good, So Brazil will win 6th time.

    • नवीन जी
      एस्तो सब थाहा पाउने मान्छे त नेपाली फूटबल को कोच पो हुनु नि at लीस्त नेपाल त वोर्ल्ड कपमा पुगीयला होईन त साथी ?

  34. I love Maradona. He is coach in Argentina. in 1986 , he was captain and won world cup and now, he is coach , will win 2010 world cup. He is good coach and trust me , under his guidance , Argentina will win this world cup.

  35. ब्रेकेट हेर्दा कस्तो लाग्छ भने ब्राजिलको पक्क्षमा रहेका टिमहरुमा नेदेर्लेंद बाहेक अरु तेती खास गतिला देखिन्दैन तर उता अर्जेन्टिनाको पक्षमा रहेका टिमहरुमा भने एक से एक ज्यमराजहरु टाउको ठाडो पारेर बसेका जस्ता देखिने भएको हुनाले यसपालीको विश्वकप ब्राजिल कै हो कि?

  36. waiting for that day when Robin persie and Dirk kuyt will be with a world cup title after 11th july. Nederlands, nederlands and only nederlands

  37. एसियाली भएको नाताले मेरो समर्थन जापान र कोरिया माथि छ. म चाहन्छु final खेल इ देश बीच होस. एस पाली को WC मा धेरै न चिताएको नतिजा हरु आएको छ तेसैले एसियाली देश ले WC न जित्ला भन्न सकिन्न. गो कोरिया गो जापान…

  38. कहाँ त्यस्तो हुनु फाईनल त जापान र कोरिया बिच हुन्छ ।

  39. १६ राउन्डको खेलमा उरुग्वे, अमेरिका, ब्राजिल,होलैंड,अर्जेन्टिना,जर्मनी,परागुवे, र पर्चुगल, आउट हुने प्रबल सम्भावना छ अब बाँकि रहेकोहरु मध्ये इंगलैंड र चिलेको फाइनल खेल हुने सम्भावना छ/

  40. मैले time machine बाट २०१० को August मा गएर हेरेको FIFA 2010 त अर्जेन्टिनाले जितेको छ, बाकी हेर्न खोजेको बिउझिएछु ….

  41. जापान ले जसरि डेनमार्क संग खेल्यो र अहिले सम्म को प्रदर्सन हेर्दा जापान सेमी फिनल सम्म पुग्ने सम्भावना छ , एक एसियाली को नाता ले पनि येस्तली को बिस्व कप मा जापान र कोरिया लै सुप्पोर्ट गर्नु पर्छा |जापान ले फ्री किक्क को प्रदर्सन दोहोरायो भने अर्जेन्टिना र ब्राजिल लै पराजित नगर्ला भन्न सकिन्न |
    This time not for AFRICA but ASIA …Waka..Waka

  42. फुट बल को प्रोफेसर पेले को भनाइ अनुसार येस्पाली अफ्रिकी देश ले विश्वकप जित्छ अरे |त्यो भनेको घाना होला |
    सपना!! सायद कोरिया र जापान ले पनि देखेकै होला | अमेरिकी हरु आफ्नो स्टार खेलाडी लन्डन दोनावन प्रति बिश्वस्त छन् | इंगलैंड ,जर्मन बिश्व कप आफूबाहेक हरुको हात पर्न हुन् भन्ने सोचाइ राख्छन | प्रयास! पोर्चुगल,स्पेन ,नेदरल्याण्ड ले पनि राम्रै गर्छन |
    नेपालि सग कुरागर्दा ब्राजिल ,अर्जेन्टिना बाहेक अरु ले नै बिष कप लैजाला भन्दा गोदुलै जस्तो गर्छन |
    तेसैले फाइनल मा ब्राजिल ,अर्जेन्टिना पुग्छ भंद्यो ,चुप चाप बस्यो |
    सभासद् को ठुलै टोलि संबिधान कसरि लेख्ने भनेर सिक्न अमेरिका गएको खबर आएन नि |

  43. फाइनल त नेदेर्लान्ड्स र आर्जेंतिना बीच हुन्छ | ब्राजिल को चान्स छैन |

  44. हारे पनि जिते पनि आफु त सदा अर्जेन्टिनाको समर्थक परियो दल बदल गर्ने त कुरै छैन |

  45. Brazil is five time world cup champion! Brazil is well organised and very deciplined team!Brazil has world class samba stars with woderful speed!they have great balance and defence!they have excellent skill and control!they can shoot the ball with head and foot powerfully,they are inspired by football legend Pele, Therefore Brazil go all the way to win the World cup!

    • ब्राजिल को Discipline को कुरा चाही त्यो काका भन्ने लै सोधे राम्रो..

      • ब्राजिलको काकाले छातीमा हान्दा अनुहारमा लागेको बहाना गर्दै मुख छोपेर ढल्ने आइवोरी कोस्टको कादर केईता लाई चाँही के सोध्ने नि ?

  46. tally हेर्दा अर्जेन्टिना र ब्राजिल बीच पनि फाइनल हुन सक्ने अनुमान गर्न सकिन्छ . तर विश्वकप का अघिल्ला संस्करणले सिद्ध गरिसकेको छ कि बलिया मानिएका जुनसुकै टीमलाइ पनि कम्जोर मानिएका टीम ले हराउन सक्छन ,भलै त्यो अप्रत्याशित नतिजा किन नहोस . यसो भन्दा एसियाली राष्ट्र फाइनल मा पुगे पनि अचम्म मान्नु पर्दैन . खेल कुशलतामा मात्र पनि भर पर्दैन . क्षमता देखाउन पहिला त आत्मबिश्वाश को आवस्यकता पर्छ . तर एशियाली राष्ट्र मा त्यो आत्मबिश्वाश नभएकाले जित्ला वा फाइनल मा पुग्ला भनेर मचाही अनुमान गर्न सक्दिन . पुग्न सके वा जिते राम्रै होला . अहिले को विश्वकप यो राष्ट्रले नै जित्छ भनेर ठोकुवा गर्नु मुर्खता हुने भएकोले झटारो हान्नु बेकार छ . यद्यपि ,ब्राजिल , अर्जेन्टिना र जर्मनी मध्ये एक ले जित्ला कि ! पारागुए पनि खतरा छ है टीम . सेमी फाइनल सम्म को यात्रा तय गर्ला कि !!!!

  47. ब्राजिल हो अहिलेको बिजेता कुनै शंका नै छैन / कोरिया र जापानलाई पनि शुभकामना छ – कम्तिमा Quarter final यात्रा तय गरुन

  48. हैन हैन सबै ले जितुन कोहीपनि हरनी हैन हाम्रो नेपालको लोकतन्त्र जस्तै

  49. मलाई लाग्छ जर्मनी र Holland ले final खेल्छन . ….but जर्मनी gonna be द winner…..

  50. हेल्लो मित्र ,

    analysis गर्दा Horizon भन्दा पर गएर गर्नु पर्छा मित्र . तपाही जती सम्भावना ब्राजिल र अर्जेन्टिना को देख्नु हुन्छा, त्यति नै सम्भावना जर्मनी, इंग्ल्यान्ड, स्पेन र नेदरल्यान्ड्स को देख्छु. ब्राजिलले नेदरल्यान्ड्सलै हराउने सपना नदेखे पनि हुन्छा.
    नेदरल्यान्ड्सका player हरु सबै high profile छन् ब्राजिलको भन्दा. so netherland will be a winner from one side.

    Similarly spain or germany will rock from other side. all the german players and spain players are better than Argentina.

    • मा तपाई को कुरामा सुप्पोर्ट छ ब्राजिलले नेदरल्यान्ड्सलै हराउने सपना नदेखे पनि हुन्छा tirtA.

  51. कसरि अड्कल बाजी गरेको हो भुजिन ब्राजिल र अर्जेन्टिनाबीच फाइनल होला जस्तो मलाइ लाग्दैन फ्रान्स इटाली मा कुनै नया अनुहार भाका खेलाडी छैनन् uk का पनि कुनै जोश जागर भाका खेलाडी छैनन्.किन कि पहिलाको खेल बाट देखियकोछ एसिया हाम्रो मुटु हो एसिया फाइनल मा जाओउस शुभकामना छ ब्राजिल र अर्जेन्टिना भन्दा राम्रा र इस्तारिया खेलाडी यूरोप मा पनि छन् तर यूरोप को खेलाडी के ब्राजिल र अर्जेन्टिना भन्दा कम छन् आगाडी हेर्दै जाउ यो world cup यूरोप को नाम मा हुंछा यो नाम स्पेन को नै हुंछा स्पेन ले धेरै जशो ब्राजिल र अर्जेन्टिना का खेलाडी पालेको पनि छ बिबाद छेन यो world cup स्पेन को नै हो स्पेन स्पेन स्पेन जय होस्

  52. स्पेन ले पोर्तुगल लाइ जित्यो भने स्पेन र अर्जेन्टिना को दरो खेल होला जस्तो
    देखिन्छ हुन त स्पेन ले चिली संग खेले को हेर्दा खासै स्पेन को खेल राम्रो लागेन
    तर फाइनल मा पुगे पछी कोच ले पुस गरेर खेल मा इम्प्रुव गर्न पनि सक्छ
    जे होस् स्पेन ले जितोस भन्ने चाहन्छु.

  53. जसरी रेफ्रीको सिठीले अमेरिकालाई रोकेन, मलाई लाग्छ अब अमेरिका यस्पालीको बिश्वबिजेता हो !!

  54. फाइनल मा स्पेन र ब्राजिल खेल्छन , ब्राजिल बिजेता, स्पेन उपविजेता /

  55. ब्राजिल हो अहिलेको बिजेता कुनै शंका नै छैन / कोरिया र जापानलाई पनि शुभकामना छ – कम्तिमा Quarter final यात्रा तय गरुन /

Comments are closed.