सेमी फाइनलका लागि अर्जेन्टिना र जर्मनी भिड्ने


विश्वकप जित्‍न तीन खुटकिला मात्र बाँकी रहेको छ अब अर्जेन्टिना र जर्मनीलाई। सेमी फाइनलमा प्रवेश गर्न युरोपको जर्मनी र ल्याटिन अमेरिकी देश अर्जेन्टिनाबीच भिडन्त हुने भएको छ जुलाई ३ मा। आज भएका दुई खेलले क्वार्टर फाइनल भिडन्त निश्चित गराएको हो। जर्मनीले इंगल्यान्डलाई ४-१ ले पराजित गरी क्वार्टर फाइनल पुगेको हो भने अर्जेन्टिनाले ३-१ ले मेक्सिकोलाई पाखा लगाएको हो।



अर्जेन्टिना र जर्मनी दुवै उपाधिका दावेदार हुन्। तर दुवैको सेमिफाइनल अगाडि नै भिडन्त हुने भएपछि एउटा टिम निश्चित रुपमा बाहिरिनु पर्छ, प्रतियोगिताको नियमै यस्तै छ।

एउटै खेल नहारेको अर्जेन्टिनाको जोश चम्केको चम्क्यै छ। अर्जेन्टिनाले अहिलेसम्म हार्न जानेको छैन, गोल धेरै गर्न जानेको छ। युवा खेलाडीहरुले भरिएको जर्मनी पनि एक पटक सर्बियासँग हार्ने बाहेक अरु खेलमा राम्रै प्रदर्शन गर्दै आएको छ। प्रतिद्वन्द्वी टिमको डिफेन्समा थोरै मात्र खाली ठाउँ देख्‍यो भने गोलको वर्षा गर्न सक्षम छ जर्मनी।

कसले जित्ला त शनिबार हुने यो खेल ? जर्मनीले कि अर्जेन्टिनाले ?

55 Comments

  1. यस पाली को वर्ल्ड कप ब्राज़ील को हो साथी हो बेकार मा किना
    बोलेको

  2. यस पाली को वोर्ल्ड कप फूटबल ब्राजिल ले १००% जीत छ..l

  3. यो निश्चित छ और्जेंतिना र जर्मन बिचको खेलमा हाल सम्म गोलको लागि धेरै प्रयास गरिरहेको र अबसरहरु मिलाउदै आयको हालको नम्बर एक खेलाडी मेसीले गोलको खाता खोल्दै हिगुयंन ले आफ्नो कुल गोल संख्या ५ पुर्याई अर्जेन्टिना ले जर्मन लाई १ को बिरुद्ध २ गोलले घर पठाउने ६ l

  4. जर्मनी को तर्फ बाट बेट राख्ने कोहि छ ? म अर्जेन्टिना को तर्फ बाट $१०१.०० राख्दैछु I

    • why you want to lose 101 dollar.

      Although argentina has Messi,football game is a team work. Also Argentina has bad defense.

      I find Brazil the strongest team.

  5. मैले जर्मनी सपोर्ट गर्न लागेको १२ वर्ष भयो ! सो , ऐले पनि म जर्मनी कै सपोर्ट मा छु ! ….र म sure छु कि येस्पली जर्मनीले वोर्ल्ड कप पक्कै लान्छ ! klose ko agadi messi ko k chalchha ra….हि हि हा !!!!.

    • Klose को अघाडी Messi को खुट्टा चल्छ I हा हा हा हा हा हा हा हा I अनि मैले अर्जेन्टिनालाई support गरेको २४ बर्ष भयो I तेसैले गद्रा म भन्छु कि यो विश्व कप अर्जेन्टिनाको हो I

      • जर्मनी र अर्जेन्टिनाले केहि नाप्ने वाला छैन त्यहिँ स्पेनले तह लगाउछ ………..यताबाट ब्राजिल र होल्याण्ड मा एउटा फाइनलमा पक्कै पनि …………..

  6. क्या गजब छ बा!!! साँचो कुरात गर्नै हुन्न रैछ,लेख्नै हुन्न रैछ ।
    आर्कालाई सुझाब दिनै हुन्न रैछ ।मैले अर्जेन्टिना र जर्मनी सेमिफाइनलमा होइन क्वार्टेर फाइनलमा खेल्दै छन् है भनेर गल्ति सचाई दिएकोत मेरो कमेन्टनै फिल्टर गरेर फोहोरमा फ्याकि दिएछन!के गर्नु एस्तै त होनि सबै नेपालमा भनेर चित्त बुझाउनु पर्ला!

    • बेल्जियमको शरणार्थी क्याम्पमा भत्ता पचाउँदै बस्नेको बुद्धि हुन्न भन्थे हो रहेछ ।
      कमेन्ट लेख्‍नुअघि के लेखिएको छ, के भन्न खोजेको हो बुझ्नु पर्ने तर झुठमुठमा माओवादीका कारण शरणार्थी बनेको भनेर निवेदन दिएर शरण खोज्नेहरुको बुद्धि घुच्चुकमा नहुने रहेछ।
      माथि स्पष्ट रुपमा सेमी फाइनलमा हैन सेमी फाइनलका लागि चाहिँ अर्जेन्टिना र जर्मनी खेल्दै छन् भनेर शीर्षक राखिएको छ र भित्र क्वार्टर फाइनल भनेर नै लेखिएको छ । तल अरु कमेन्टहरुमा पनि यो बारेमा कुरा भइसकेको छ । बुद्धि हुने ले त तेही हेरेर बुझ्थ्यो होला तर क्याम्पमा तास खेलेर दिन बिताउनेहरुको बुद्धि त्यति भइदिएको भए त …..यस्ताको कमेन्ट डिलिट गर्नु नै ठीक हो माइसंसार ज्यु

    • यो प्रेम पुनको बुद्धि बढी भएछ
      “सेमी फाइनलका लागि” भन्नुको अर्थ “सेमी फाइनलमा” होइन भन्ने सामान्य बुद्धि पनि रहेनछ । पुनः पुनः पढ्नु होला अनि बल्ल बुझ्नु हुनेछ

  7. अर्जेन्टिना को त चान्स नै छैन नि हिस्तोरी मा जर्मनी ले जहिलेनी ज्तेकै छ मा त जर्मनी को सिदे मा छु है . अनि सनिबार अर्जेन्टिना लाई जर्मनी ले धुलो परेको हेर्न नभुल्नु होला है

    • थाहा हुन्छा कसले कसलाई धुलो बनौछा…२००६ मा पनि जर्मनी ले झेल गरेर नै जित्य हू किनकि त्यो बेला होम गराउंद थ्यो जर्मनी लै..यो पल्ट त छैन नि….

      • अनि होम ग्राउण्ड भन्दैमा झेल भयो त ? हाहाहाहाहा…..

      • सोर्री मित्र हजुरले २००६ को वोर्ल्ड कप हेर्नु भयानाछा जस्तो लग्यो ! जर्मनीले पेनाल्टीमा अर्गेंतिनालाई हरायको हो :१:१ गोअल भयकोले पेनाल्टी भय को हो :येस्पली पाली पनि अर्जेन्टिना को हार १००% छ :

    • History त mystery भै सक्यो समिर जी ,Present मा हेर्नुहोस अनि थाहा हुन्छ

    • ब्राजिल भन्न खोजेको झुक्किएर अर्जेन्टिना भएको त् हैन ??

  8. Note: Latest match between Germany and Argentina was played on 3rd March 2010 and the result was 1 – 0 in favor of Argentina where Argentina really outplayed Germany in its own home soil….

    Now coming to be point:
    If we evaluate all the 4 games played by Argentina and Germany it clearly suggest that Argentina are the better performer in this world cup… England was a weak team(naam matra thulo) in terms of their performance and i had predicted that Germany will easily win the match, though my comments were no published as usual….so it is not good to evaluate Germany in terms of game played with England…

    I hope this game will be like a type of final match and Argentina will have a slight edge over Germany… Final score 2-1 in favor of Argentina..

    Dear admin , why there is always bias among the commentators … There are few people whose comments are published 5-10 times in a same subject where as others comments are discarded regularly.. We have read and heard from many peoples about this … Luna, puspa, madan, harke , mahesh and especially Prakash Tuladhar (makes very very silly and non logical comments) make personal abusing comments but they are still published where as many non abusing and healthy comments are not… AAge aap ki marji…

    • शिशिरजी,

      तपाईंले उल्लेख गर्नुभएको नामको प्रतिक्रिया बढी प्रकाशित हुन्छन्, किनकि उहाँ (मसमेत) हरूको प्रतिक्रिया अलि बढी नै आउने गरेको छ । यस अर्थमा उहाँहरूको प्रतिक्रिया पनि धेरै नै प्रकाशित भएको हुनगएको हो । जहाँसम्म व्यक्तिगत लाञ्छनाको कुरा छ, यो गलत हो । म त व्यक्तिपरक र असभ्य प्रतिक्रियाको विरोधी हुँ । अरुहरू व्यक्तिगतरूपमा हावी नभई उहाँहरू हावी हुनुभएको छैन । कुरै गर्ने हो भने तपाईंको यो प्रतिक्रिया पनि त प्रकाशित भयो नि ! अरुको पनि भइरहेकै छ ।

    • Sisir Ji,

      As far as I know, some filtrations are done by WordPress itself automatically. Like if the commentors’ name, email address and/or IP address is already black listed in the blog then it will not be published or sometimes they are automatically deleted or set as spam. So if someone has done something wrong before from an IP then it will not be published. So even if you write good lines in the details but you did not write real name or just common names then those will not published. I don’t think the guys (comment moderators) are just not publishing the comments for personal biasness. Since there is not only Umesh here to moderate the comments these days. Some guys are helping him to do that because there are lots of comments daily in the posts in mysansar.

      So I don’t think if you have given good lines and written your real name then it has been published like the current comment.

      Thanks.

    • Sisir ji !
      ” very very silly and non logical comments” !!!!!!!!
      तपाई नेपाल मै बस्छा कि नेपाल बाहिर ? नेपाल मै बस्नुहुने हो भने मलाइ था
      छैन तपाइको फिलिंगस , तर नेपाल बाहिर बसेको हो भने तपाई पनि फत्र्या फत्र्या
      ( नेपाल सम्झिदा कहिले काही पानि बिनाको माछा झैँ तद्पिदो हो ) हुनुहुन्छ होला
      कहिले काही अनि तपाई माइसंसार चौतारी मा औछा र चिया – खाजा – पानि
      पिउदै मन लाइ हलुका बनाउनुहुंचा होला नेपालको न्युज हेर्दै अनि मनमा लागेको
      कमेन्ट पनि लेख्दै .
      के माइसंसार चौतारी अदालत भित्रको कोट हो रा ?! एकदम संग २ प्लस २ चार
      हुन्छ भनेर लेख्नु पर्ने !!! कमेन्ट भनेकै मनमा लागेको भन्ने हो , भन्दा खेरि जे छ
      आफ्नो मनमा त्यै लेखिन्छ नै ( त्यो पो ओर्जिनल त ! )
      यहाँ कमेन्ट लेख्ने थिन , बिसयासंगा सम्बन्धित नभए पनि कमेन्ट संग सम्बन्धित
      भ र नै लेखे ,
      🙁

  9. अर्जेन्टिना नै यो विश्व कप को विजय टिम हो त्यस कारण जर्मनीले जित्छ कि ब्राजिल भनी प्रस्न सोधु नै कुनै अर्थ छैन जस्तो मलाई लाग्छ /

  10. अर्जेन्टिना ले जर्मनी ले जित६अ किनकि दुइ महिना अगाडी जर्मनी को घर मा गएर जितेको हो . त्याश कारण अर्जेन्टिना ले जर्मनी जित६अ .

    • दामोदर जी
      Game is game so don’t be so much ambitious. Do you remember last time cricket in nepal? पहिलो दिन ठुलो अन्तर ले अमेरिका ले नेपाल लाई हरायको थियो अनि तेस्को भोलि पल्ट नै नेपाल ले फेरी US lai harayo.

      जे पनि हुन सक्छ.

  11. अहिले सम्म मैले एक खेल पनि बाजी हरेको छैन र हार्ने पनि छैन जबकी मैले सधै अर्जेन्टिना को तर्फबता हाल्थे. मैले यीनिहरुको खेल बाट धेरै पैसा जिती सके र मलाई अर्जेन्टिना एक दमै मन पर्ने टीम पनि हो र यीनी हरु को खेल पनि एक दमै राम्रो भैराखेको छ.मलाई बिस्वास छ कि येस्पली को वोर्ल्डकप अर्जेन्टिना को नै हुनेछ येस्मा कुनै दुइ मत नै छैन. अन्त्य मा सबै MY SANSAR परिवारहरुलाई र MY SANSAR पदने र कमेन्ट दिने सबै साथि भाइहरुलाई अर्जेन्टिना को साथ् दिनु होला भन्ने अनुरोद गर्दछु. 2010 WORLDCUP IS JUST FOR ARGENTINA.

  12. It’s difficult to predict the winner that go for semi, being both very strong team. I can see here that most of the people are supporting Argentina that’s may be because of Marodona’s influence. But after watching all the games of Argentina’s and Germany’s in this world cup i think the players of Germany are better than Argentina. But the future is unpredictable , so best of luck to both teams and ther supporter’s.

  13. We are tired to see only argentina and brazil please some one new country Ghana, Netherland, Portugal ,spain overtook it, in todays match germany could win , good luck germany

  14. कमजोर छ कि तगडा छ त्यो खेल हेरेपछि भन्नु द्रोण जी अहिले होइन अर्जेन्टिना को खेल राम्रो छ अहिले सम्म एउटा पनि खेल हारेको छोइन तेसैले भन्न सकिन्न

  15. १००% अर्जेन्टिना ! अर्जेन्टिना !! अर्जेन्टिना !!!

  16. तपाई ले आज को खेल हेरिहाल्नु भयो | अर्जेन्टिना ले मेक्सिको लाई २ -१ ले हराउनु र जर्मनी ले इंगलैंड लाई ४ -१ ले हराउनु मा धेरै अन्तर छ |तेसकारण जर्मनी ले अर्जेन्टिना लाई २-१ ले हरौच हिजो नकऔत् चरण मा साउथ कोरिया संग २ – ० ले हारेको ग्रीस लाई मुस्किल ले हराएको अर्जेन्टिना लाई जर्मनी ले हराउने निश्चीत छ |

    • योगेन्द्र जी,
      शायद तपाईले अर्जेन्टिना र मेक्सिको को खेल राम्रो संग हेर्नु भएन जस्तो लाग्यो l मित्र, अर्जेन्टिना ले मेक्सिको लाई २-१ ले होइन ३-१ ले हराएको हो l

  17. द्रोण जी ” उत्तर तपाइँ आफैले दिनु भएको छ | अर्जेन्टिना को डिफेन्स कम्जोर छ |
    भनेपछि के होला ?” म तपाई संग सहमत छु / ……………

  18. खोइ मलाई त अर्जेन्टिना र जर्मनी कुनै मन पर्दैन कसलाई सपोर्ट गर्ने , जर्मनी भन्दा त अर्जेन्टिना ठिकै लाग्छा , मलाई त घाना, स्पेन , जापान मन पर्छा.

  19. Germany will beat Argentina by large goal differences. I am 100% sure that Germany will win final game as well.

    • not with lagre difference may be one or two.
      That is why stars are for .Remember Argentina has star.Messi.
      good stars are like a tonic to a team.It boosts up their caurage.
      In some situation argentina may also win you never know.

  20. ल ठिकै छ इंगलैंड हार्यो . अब जर्मनी र अर्जेन्टिना मा मलाई मतलब छैन / तर नेपाल को साथी हरु अर्जेन्टिना हर्दा नेपाल वन्ध चाही नगर्नु नि please / वोर्ल्ड कप लाने ब्राजिल नै हो / तर म अब पराग्वे र जापान को मा जापान को सपोर्ट गर्छु /
    ल सबै मिलेर रमाएर वोर्ल्ड कप को आनन्द लिउ /
    यो बिश्वो को एक मात्र ठुलो festival हो./

    • क्रेपाया सुप्पोर्ट अर्जेन्टिना लै दिनु होला खेलेको मज तब न हुन्छ

  21. जर्मनी र अर्जेन्टिना को म्याच चै हेर्न लायक कै हुनेछ| अर्जेन्टिनाले त खेलको सुरु देखि नै राम्रो खेल्दै जित को सम्भावना बलियो बनाएको छ तर जर्मनी ले पनि आज इंगलैंड लै ४ गोल हान्दै हामी नि कम छैनौ है भन्ने पारेको छ| हेरौ के हुन्छ| आफु त परियो अर्जेन्टिना कै फ्यान|

  22. कति दिन देखि माइसंसार मा फूटबल को ब्लग हेर्दा हेर्दा आज के रैछा यस्तो बिधि
    फूटबल भनेर यस्स्सो हेर्न बसेको , बेस्मारी दौडिन सक्ने र बल लाइ छक्याएर त्यो
    गोलपोस्ट मा छिरौना सक्ने ले नै म्याच लाइ मज्जाले जिताउने रैछा !
    तर यसमा चान्स पनि चाइने रैछा ( मौका – लक् – भाग्य )
    बिचरा मेक्सिको का खेलाडीले कस्तो राम्रो खेल्दा खेल्दै पनि जम्मा एक पल्ट मात्रै
    गोल गर्नु सक्यो / आब्बाई ! कत्ति दौडेको मेक्सिको को खेलाडी हरु ! ३ पल्ट अर्जेन्टिनाले गोल हान्दा पनि हिक्मत हारेको चै होइन !
    बाफ रे बाफ रे ! यो फूटबल लाइ संसार भरि नै यस्तोरी र्याउ र्याउ र्याउ र्याउ मिडियाले बनाएको देख्दा छक्क परेकी छु म !!!
    यस्तो लाग्छ संसार भर का समस्याहरु यो वोर्ल्डकप भैन्जेल सम्म टुपुक्क कप भित्र निदाएको छ – – – खेल स्वास्थ्य को लागि फाइदा जनक हो , त्यो त था छ तर यो बिधि सास नै रोक्ने झैँ किन गर्नु पर्या को होला मिडियाले प्रचार !!! बुझ्नै
    गाह्रो – – –
    राजनीति पनि त यस्तै फूटबल जस्तो त रैछा नि ! जनतालाई झुक्याउदै कूर्चिको
    गोल गर्ने – – – खोइ त ? तेत्रा मान्छे को बलिदान ले ल्याको गणतन्त्र ले जनताको
    हित गरेको ?! खास मा कसको हित गर्यो ? नेता को नि / नेताको चै मज्जाले हित
    गर्यो ,
    ( फूटबल ले छक्याएर गोल गर्नु गोल को नियाम भित्र पर्छ तर नेताले जनतालाई
    छक्याएर कुर्ची – पद – पैसा प्राप्त गर्नु असल राजनीतिको नियम भित्र पर्दैन 🙁

    • so boring comment….this shows why football is men’s game (I mean in general)…luna ji you better stick to those serials…that suits to women…btw why you people always compare everything with politics…we should always beware of politics but comparing everything with it…so pathetic…Happy Worldcup…लुना जी यो एत्तीकै ससारको लोकप्रिय खेल भएको होईन । Even in G20 summit they watched football.

    • राजनीतिको कुरा कति गर्ने लुना जी यसो कहिलेकाही मनोरंजन तिर पनि ध्यान दिए दिमाग फ्रेश हुन्छ कि ….बेकारमा राजनीतिको कुरालाइ लिएर टाउको नदुखाउनुस…

  23. अबस्य जित अर्जेंतिनाकै हुने प्रबल सम्भाबना देक्छु तर जर्मनीको पनि सम्भाबना छ खेल हो भन्न सकिन्दैन तेसै !!!क्वाटर फिनल हुनु पर्ने मा सेमी फिनल भएछा हेअदिंग मा सचौना मिल्ने भए सचौनु होला धन्यबाध !!!

    • ए हजुर सेमीफाईनलका लागि खेल्ने हो नि त दुइ टिमले। सेमिफाइनल खेल्ने हैन। त्यसैले हेडिङ चै ठिक छ। बरु तपाँईले बुझ्न ढिला गर्नुभो।

    • साथी एक पटक फेरी हेडिंग पढ्नुस त, “सेमी फाइनलका लागि अर्जेन्टिना र जर्मनी भिड्ने” भनेको हो न कि सेमी फाइनलमा भिड्ने, मिल्छ भने तपाईको कमेन्ट सच्याउनु होला धन्य्याबाद !!! बिश

  24. Argentina इस गूद टं इन् थिस वोर्ल्ड चुप २०१० . अर्जेन्टिना विन द जर्मनी १००%.win

  25. उत्तर तपाइँ आफैले दिनु भएको छ | अर्जेन्टिना को डिफेन्स कम्जोर छ |
    भनेपछि के होला ?

    • Dorna ji herdai janus tapaiko expectation le pakkai phel khancha………. banki bhannai pardina

Comments are closed.