स्पेन कि नेदरल्यान्डस?


एक महिना लामो फुटबल उत्सवको आज समापन दिन। एउटा नयाँ टिमले विश्वकपको ट्रफी उचालेर इतिहास रच्ने दिन। विश्व आज दुई पक्षमा विभाजित हुँदैछ- कि स्पेन कि नेदरल्यान्डस। काठमाडौँमा आ-आफूले समर्थन गर्ने देशको झण्डा अनुहारमा पोतेको देखिएको छ। माथिका दुई फोटो केही घण्टाअघि सिटी सेन्टरमा खिचिएको हो। स्पेनको जर्सी लगाएर हिँडेकाहरु पनि थुप्रै भेटिएका थिए। तपाईँ कसको पक्षमा ? म चाहिँ सुन्तले नेदरल्यान्डसको पक्षमा।

68 Comments

  1. साथिहरु नया इतिहास सचिएको छ , नेदरल्याण्डका समर्थक हरुलाई हरेश नखान बिनम्र आग्रह गर्दछु /

  2. स्पेन ले जिती सक्यो | आफु त स्पेन को सपोर्टर | क्या मज्जा आयो.|

  3. साडे र गोरु हरुले वोर्ल्ड् कप गाडामा राखेर लाने भयो!

  4. नो doubt , स्पेन विल विन द worlcup …………. गो स्पेन गो ………

  5. कम्फू कराते भए त नेदारल्याण्डले अघि नै जितने रहेछ ।

  6. ल पहेलो कार्ड बाहेक केहि छैन. सालेहरू सबले द्रुग खाएजस्तो छ.हिजोको खेल राम्रो अहिलेको भन्दा
    ;

  7. म पनि नेदरलेन्दको समर्थक हो .. अहिले हाफ समय भयो खी हुन् सके को छैन ? क पो होला नि ?????

  8. आधा खेल हेर्दा त स्पेन जस्तो छ । अहिले सम्म पहेँलो कार्ड बाहेक केहि छैन ।

  9. अहिले पैतिसौं मिनेटमा जीरो जीरो नै छ | चौवालिसौं मिनेटमा स्पेनले हान्ने हो कि ? स्पेनलाई अग्रिम बधाई छ |

  10. स्पेन… स्पेन…स्पेन | अक्टोपस बाबाको कुरा मिले पनि नमिले पनि |

  11. हामी त स्पेन को सप्पोर्ट मा हो. हेरौ के हुन्छ???

  12. अक्टोपसको वबिश्यबानी साकार हुने छात्कत छ साथीहरु स्पेंतिरनै बल गरौ|

  13. अफुतःहोलंद को पचम होकेरे तर आज होलंद ले जित्छ हान गोल हान परेको म बेहोरुला

  14. Spain !!!!! All D Best…. नेपाल को राजनीति लै केहि छिन् छाडेर आनन्द मानेर हेर्नुहोला सबै Fan लै मेरो अनुरोद छ कैले कहिँ मनोरंजन पनि त गर्नु पर्यो नि

  15. बास्तबमा मेरो हल्याण्ड का हली हरु संग को झुकाब बढेको पनि तेही कारण हो कि दुनिया खेल को समाचार भन्दा त्यो समुन्द्र को जालझेल को समाचार मा बेस्त भो, पाउले ले खाजा खायो त आफ्नो सुर ले खायो, दुनियालाई बहकाउमा लगाएर तोरी समाचार पश्चिमी मेडिया ले बनायो …….. जय होस् नेदरल्याण्ड

  16. नेपाली हरु के गरुन त् , अर्जेन्टिना ले जितेन न ब्राजिल इंगलैंड ले नै जित्न सक्यो !! अब जुन ले गोल हानला जस्तो छ उसकै पछी लाग्ने त होला नि ,!!
    आफ्नो देश सेलेक्ट पनि हुन सकेन !! एती माती पछि परेको थाहा छैन अर्का को देश को फ्यान हुनु पर्ने !!! थुक्क !!
    बरु यो असार को बेला एक दिन भए पनि हलो जोत्न वा बाउसो खन्न जानु नि , कम से कम देश को लागि नभए पनि परिवार को लागि त योगदान हुन्थ्यो होला !

  17. स्पेन ले बिश्वोकप को ट्रफी हलौने भो बा !!! spain is winner ……..lets support
    to स्पेन (winner team )

  18. मन अमिलो नपारौ साथि हो म त नेदरल्याण्डको फ्यान परे \ लौ सालोक्य जी हाम्रो टिम मिलेछ खुसि लाग्यो \

  19. मलाई व्यक्तिगत रुपमा जसले जिते पनि / हारे पनि खासै दुखेसो छैन, तर अक्टोपसको भविस्यवाणी गलत साबित होस् भन्ने चै मेरो अन्तर आत्माको चाहना हो !!!!

  20. अर्काको देश को लागि आफ्नो अनुहार मा झन्डा बनाएको ?? woww हामी नेपाली/ मान्नै पर्छ.
    अनन्द को लागि support गर्नु अर्को कुरा हो/
    हामी किन जे पनि एक दम क्रेजी हुन्छौ ? नेता को पछि लगेर तोडफोड गर्नमा पनि./ कुनै इन्डियन हिरो नेपाल आउदा पनि./ के हामी सोचाई मा पनि गरिब भएर हो?
    नमस्कार

  21. आजको जित स्पेनको नै हुने छ | हामी त अग्रिम खुसियालीमा छौ |

  22. जसले जिते पनि पहिलो पटक हुने भो. सबै भन्दा रमाइलो. तर यस पटक म नेदर्लान्ड्स लै सपोर्ट गर्छु.

    सुन्तला सुन्तला सुन्तला……………

  23. शालोक्य जी किन तपाई लास्ट मा गएर हरुवा को पक्ष लिनुभयो ह? स्पेन ले श्योर जित्छ आज

  24. best of luck spain cauz timiharulai ta octopusle pani sath dechha ni ki kaso but it should be so intresting i hope final should be so enjoyfuln n romantic.

  25. १०० % स्पेनले ३ गोल हान्छ, त्यसमा संकानै छैन | मेरो पूर्ण समर्थन छ स्पेन लाई

  26. खेल कुसलता त छदै छ तथापी भाग्यलेपनी नेदरलंदलाईनै साथ दिन्छ, उसको अपराजित यात्रा मा पुर्णबिराम लगाउने सामर्थ्य पउलको भाबिस्यबानीमा मैले चाहिं देख्दिन है साथीहरु !

  27. स्पेन स्पेन स्पेन 🙂 “world cup 2010 बिजेता”:)

  28. बिस्ट को घरमा भात पाक्यो दमै को घरमा रडाको भनेको जस्तै हो ……………

  29. पोल भन्ने जन्तुलाई छोदीडिउ, जित्न चाही स्पेन ले नै जित्छ l

  30. Netherland को जीत हेर्न पाईन्छ कि जस्तो छ |

  31. स्पेन इज द बुल सिट कन्ट्री!
    Spain is the BULLSHIT Country so noway. Don’t even think about the world cup to win.
    This World Cup goes to Netherland.
    Ne for Netherland
    Ne for Nepal
    So guys support Netherland for World Cup.
    Holland is the country for Vole bhakt, Shivabhakt (Jay Shambho!!!)
    Spain is the country of Bull. सो नो spain no bullshit.

  32. Karki२०१० को बिस्वकप् फूटबल मा खेलाडीको गोअल भन्दा पनि ज्यादा प्रशिद्धि कमाएको octopus ले आज हुने अन्तिम चरणको खेल Netherlands vs Spain मा Spain ले बिजय हासिल गर्छ भन्ने भबिस्यवानीमा मैले पनि सहमति जनाई बाजी राखेकी छु | यो बाजी आज जितिन्छकी हारिन्छ, त्यो आज राति १२:१५ मा हुने खेल पश्चात थाहा हुने छ | Spain मा बाजी राक्ननु हुने सम्पूर्ण MYSANSARमित्र हरुलाई शुभकामना छ |

  33. २०१० को बिस्वकप् फूटबल मा खेलाडीको गोअल भन्दा पनि ज्यादा प्रशिद्धि कमाएको octopus ले आज हुने अन्तिम चरणको खेल Netherlands vs Spain मा Spain ले बिजय हासिल गर्छ भन्ने भबिस्यवानीमा मैले पनि सहमति जनाई बाजी राखेकी छु | यो बाजी आज जितिन्छकी हारिन्छ, त्यो आज राति १२:१५ मा हुने खेल पश्चात थाहा हुने छ | Spain मा बाजी राक्ननु हुने सम्पूर्ण Fb मित्र हरुलाई शुभकामना छ |

  34. हेर्नुस साथी हरु स्पेन ले चिरिप पारेर झिरिप पार्छ होलंद लाई,,,,,,,,,,,,,,,,,,,

  35. चिरिप्प पारेर झिरिप्प बनाइ देला जस्तो छ नेदरलंदलाइ,

    सन्ध्या

  36. स्पेन ले जित्छ जस्तो लागेको छ हेरौ के हुन्छ

  37. मा चाहि first राउण्ड देखि नै स्पेन को पक्षमा हो आज एक goal netherland ले हाने नि विन्निंग goal चाहि स्पेन ले नै हान्छ स्पेन इस विन्नेर ओफ वोर्ल्ड कप

  38. म पनि स्पेन ले जितेको हेर्न चाहन्छु, तर हारे पनि कुनै दुख लाग्ने छैन किनकी त्यो स्पेन हो नेपाल हैन…!!

  39. हार जित को भबिष्य बाणी अक्टोपस बाबा ले गरिसक्नु भए को छ , नेपाल सरकार लाइ ,घुस खोरी लाइ , मौका मा चौका हान्न पर्खेर बसेको लाइ पनि यो विश्व कप ले केहि राहत नै दियो ,सबैको ध्यान फुटबल तिर |
    जित्छ कसले भन्दा ”??”ले

  40. ल ल स्पेन गोल हान्दे , परेको म बेहोरुला!

    • नेदेर्लंद ल ल स्पेनलाई गोल हान्दे , परेको म बेहोरुला, हेर्दा हेर्दै नेदेर्लंद ले वोर्ल्ड कप जित्ने भयो, Common Netherlands you can do it, bring world cup to Holland.Netherlands Hip Hip Hip Hurray ! Waka Waka Tsamina mina
      Zangalewa this time World cup for Netherlands waka waka wakaaaaaaaaaaaaaaa…………………………..

  41. मा पनि नेठेर्लंद को पक्ष्ये मा छु …

    • सिर्जना जी सन्चो छैन तपाई लै? स्पेन ले १००% जित्छ .कहाँ नेठेर्लंद भन्दै बसेको .

    • अर्को बिस्सो कुप् मा कोसिस गर्ने है,यो बिशो कुप् सपैन को हो.

Comments are closed.