49 Comments

  1. this 100%right he earn lots of money.he give more post to his family he not give any thing to nepal or nepali soooooooooooo that he doing hatrick in pm game never he win why he not give chance for babu ram……………

  2. उही कुमार लामाको व्यंग्यहरु समय सान्दर्भिक छन। के गर्नु नेपाली नेताहरु नै गाईजात्राका पात्र भएपछि हामी जनताहरु दर्शक भएर हेरिरहनु बाहेक। भाग्यमा नै यही लेखेर नेपालमा जन्मेको हामी, नेताहरुको गाईजात्रा हेर्न।

    भोट मात्रै खेर गयो।

  3. धेरै समय पछि फेरी मेरोसंसार मा पुनरागमन गर्दैछु।
    सबैलाई मेरोतर्फबाट नमस्कार छ।
    बिशेषत मेरोसंसारका सञ्चालक उमेश र अरु सहयोग गर्ने मित्रहरुलाई हृदय देखी नै धन्यवाद दिन चाहान्छु। उनीहरु धन्यवादका पात्र अवश्य हुन नै, हामी पाठकहरुमाझ ताजा खबर पस्किरहनु भएको छ उहाहरुले दिनरात अहोरत्र खटेर।
    म पनि एउटा स्वतन्त्र नेपाली नागरिकको हैसियतले मेरा बिचारहरु यहाँहरु समक्ष प्रकट गर्न चाहान्छु। कतिपय व्यक्तिहरुले व्यक्तिगत बिचार मन नपर्न सक्छ। तर आफ्नो बिचार आफ्नै हुन्छ र त्यो बिचारहरुमाथि कसैले पनि अधिकार जमाउन सक्दैन यो नै प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष हो।
    यो शिर्षकमा पनि गरमागरम बहस चलिरहेको छ। प्राय सबैले आफ्नो बिचारहरु प्रकट गरिरहनु भएको छ। तर मलाई ति बिचारहरुमाथि धावा बोल्ने अरु पाठकहरु देखी अलिक ठिट लागेर आयो। किनभने मैले भनिसकेको छु बिचार आफ्नै हुन्छ अरुले त्यो बिचारमाथि पकड जमाउन सक्दैन। र आफ्नो बिचारसंग मेल खाएन भनेर फेरी अरु फलना पार्टीको मान्छे पो रहेछ भनेर लाञ्छना लगाउने नेपालीहरुको पुरानै रोग हो। मानव भए पछि राम्रोलाई राम्रो भन्न सक्नुपर्छ निष्पक्षरुपले। तर आफ्नो पार्टीको कुरासंग नमिल्ने जतिको बिचार जतिसुकै राम्रो भए पनि गोरु रटाई गरी गरी नराम्रो हो भन्नु प्रजातन्त्र र स्वतन्त्रता माथिको उपहास गर्नु हो।

    त्यसकारण हामी नेपालीहरुले पनि राम्रो बिचारले राम्रो हो भन्ने बानी बसाल्नु सबैभन्दा बिवेक हुनेछ ताकी कुनै पार्टीको पुर्वाग्राही चस्मा नलगाई निष्पक्षरुपले मुल्यांकन गर्दा।

    अब पार्टीको चस्मा लगाएर हेर्ने हो भने बिरोधीपक्षले जतिसुकै राम्रो काम गरे पनि, विकास गरे पनि नराम्रै देख्छौ हामी नेपालीहरुले। र आफ्नो पार्टीले अकुत भ्रष्ट गर्दा, नियम पालना नगर्दा, अपराध गर्दा पनि आफ्नै पार्टी राम्रो देख्छौ हामी नेपालीहरु।

    “बेलायतको स्याउ भन्दा आफ्नै बारीको नासपाती मिठो”
    “अर्काको अप्सराजस्तै सन्तानभन्दा आफ्नै कुरुप सन्तान सुन्दर”

    धन्यवाद
    “शान्त नेपाल, शान्तिका दुत गौतम बुद्द नेपाली हुन”

  4. हेल्लो लुनाजी यहाँ सबैको आ आफ्नै सोचाई लेखन पाईने ठाउमा किन तेसै हिटलर सासन चलाउन खोज्नु हुन्छ | पढेर चित्त नबुझे कुनै राम्रो प्रतिक्रिया दिनुहोस | तेस्सै अरुलाई एस्तो र तेस्तो लेखन पाईदैन भन्न अलि मिलेननी |

  5. प्रचण्ड र अन्य नेता हरुको सोच को सहि प्रस्तुति !
    ब्रेन वाश भएका हरु लाई यो बास्तविकता तितो लाग्नु र बर्बराउनु स्वाभाविक हो |
    तर लामा जी ले किन हो धमला र प्रचण्ड लाई अहिले सनगई देखाएको ?????

  6. @लुना
    के खाएर बस्नुभ छ/ जग्नुस/ प्रचंडे जस्तो गद्दार र देमागाग मान्छे यो दुनिया मा छैन/ माओ र स्टालिन le मान्छे धेरै मरे पनि प्रचंडे जस्तो निच हर्कत गरेन, सत्ता ko lagi/

    • गोबिन्द जी,
      तपाईहरु जस्तो भद्दा र अपसब्द प्रयोग गर्ने हरु my sansar होइन कुनै अर्कै porn site तिर लाग्दा बेस होला कि / त्यहा तपाइँ जस्ता हरु धेरै भेटिन्छन उतै रमाउनु हुन्छ तपाइँ जस्तो मान्छे / नमस्कार and bye bye .

    • भूबन जी,
      मेरो शब्द तपाई लै भद्दा लाग्छा भने प्रचंडे को नाटक र देशद्रोह कस्तो लाग्छा नि/
      No good leader would try that hard to be a prime minister at this turning point of our country, unless he has a big hidden strategy for himself. That’s why I call Prachanda a ‘demagogue’.

      • हा ! हा !हा !हा ! गोबिन्द उर्फ गोबिन्दे
        तपाइको लागि खुम बहादुर , के पी ओली, सुजाता, मा.कु.ने. हरु र समग्रमा कांग्रेस , एमाले जसले हाम्रो नदि नाला हरु बेचे उनीहरु र तपाइँ रास्त्रबादी र प्रचण्ड जसले नेपालको लागि असमान सन्धि गर्न अस्विकार गर्यो त्यो चाँही देस द्रोही रहेछ /
        “No good leader would try… to be the prime minister” भन्नु भयो / कतै सिक्किम तिर बाट अनुभबी good leader import गर्ने बिचार हो कि /

        प्रचण्ड लाइ प्रचंडे भनेझैं तपाइँ को नाम अब देखि गोबिन्दे कस्तो लाग्यो ?

  7. हैन कुमारजी ,फोटोमा सुजाता को नाक किन त्यस्तो खुम्चिएको? कमल थापाले पाद्यो कि के हो? लुनाजी र भण्डारी कान्छोको बहस बडो घतलाग्दो /मलाइ पनि त्यो कुत्ता धमलाको त थोपडा देख्यो कि भंनभनी रिंगटा छुटेर आऊछ/

  8. प्रचण्डलाई चाही किन चोर डाँका धमला संग देखाएको? मिडियाले पनि प्रचण्डको खोइरो खनेको छ यार.

    • एक दमै चित्त बुझ्दो छ यस माई संसारले प्रकाशित गरेको फोटोहरु द्वुरा र नेताहरुका हरेक निति ब्यबहारले पनि स्पस्ट पारी सकेका छन यसमा कुरामा कुनै दुबिदा छैन | जसमा पनि, नेपाली कांग्रेस पार्टी/नेताहरु नेपाली सेना र प्रहरीहरुलाई आफ्नो नियन्त्रणमा रहएको महसुस गर्दछ र चहान्छन पनि | अनि तिनै सेना/प्रहरीहरुको आड लिई आफ्नो बिपक्छ्य पार्टी विषेस गरी माओबादी पार्टी नेताहरुलाई पूर्ण रुपले निष्कृय/परास्त गर्न चहान्छन भन्ने कुराहरु यिनीहरुका हरेक बोली,बचन् र ब्यबहारले स्पस्ट रुपले पुस्टि पारि सकेका छन् | त्यस कारण सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरु समयमा नै सावधानी अपनाउन अति आवस्यक भएको महसुस गरेको छु र अपिल गर्न चहान्छु | नोटको कुरा,२००७ सालमा राणा सासनको अन्त्य भए पश्चात पूर्ण रुपले प्रजातन्त्र मौलाउन नपाउदै सामान्ती ताना शाही राजाले तिनै सेनाहरुलाई आफ्नो नियन्त्रण/कब्जामा लिई देसमा फेरी पनि निरंकुस पंचायती सासन लादे | यस्तै गरी यी कांग्रेस/एमाले पार्टी नेताहरुले यसो नगर्ला भन्न सकिन्न् | त्यस कारण, हजारौं नेपाली आमाका बिर सपुत छोरा-छोरीहरुले राष्ट्र र नेपाली जनताहरुका लागी ज्यु-ज्यान बलिदान दिई ल्याएका गण तन्त्र नेपाल , धर्म निरपेक्ष ,संघीय राज्य आदि जस्ता कुराहरु पूर्ण रूपले मौलाउन नपाउदै गुम्न सक्ने स्थिति पनि आउन सकिन्छ | त्यस कारण, सम्पूर्ण नेपालीहरु अहिले नै ढुक्क भई बस्ने परिस्थिति छैन |

  9. हा हा हा …………………………ये ,,,,,,,,,,,,,,, के भयका हाम्रा नेताहरु ….सरैने राम्रो लाग्यो मलाई त / कुनै नेताज्यू हरु जस्तो पनि लागेंन ; कार्टुन मा खेलाने कलाकार जस्तो भान पो भयो ;बुद्दी कहिले आउने हो ?

  10. अब का दिन हरु मा प्रधान मन्त्रि भयर काम गर्न पनि तपाई हरु लाई गाह्रो छ !
    किन भने अब पनि घुस खाउला भ्रस्टाचार गरुला भन्ने नसोचे पनि हुन्छ !
    किन भने हाम्रो नेपालमा sharp shooter टोलि सक्रिय भयर छिरिसकेको छ !
    सावधान !! गल्ति गरेमा अब को सहिद हुने पालो नेता हरु को !!!

  11. हैन्न कार्टुन लाई लिएर केहि साथी हरु ले आपति देखाएको देखदा म लाई अचम् लग्यो , वहा हरु ले सफाई र खण्डन दिनु को कुनै तुक छैन् . वहा हरु ले दिएको सफाई देख्दा साचैनी वहा हरु कुनै एक पार्टी वा ब्वती को हनुमान नै हुनु हुदो रहेछ भन्ने प्रुफ भयो.,

  12. सकारात्मक सोचको कमी …….लेखक ,तपाई,म,अनि नेताहरुमा …समग्रमा हामी नेपाली हरुमा ….

  13. कला भयर मात्र हुदैन , कला को प्रस्तुतिमा आशय स्पस्ट भैदिय राम्रो हुने थ्यो.
    तपाइको गैजत्रे प्रस्तुति बे सिजन मा आयो. तुरुन्तै र महत्वो पूर्ण खबर को लागि मैसंसर धेरै प्यारो छ तर बीच बीच मा देखा पर्ने यस्ता गैर जिम्मेवारपूर्ण प्रस्तुति ले नेपाल र नेपाली को उन्नति हैन अबनती गर्नेछा
    कमल थापा ,ओली अनि माधब जस्ता राजाका पुछार , इंडिया का दलाल अनि घुसखोर कम्जोर नेताहरु संग प्रचण्ड जस्तो महान नेता लाई कसरि तुलना गर्न सक्नुहुन्छा ???
    प्रचण्ड जस्तो सक्तिशाली अनि गरिब नेपाली हरु को पिडा बुज्ने नेता तपैले कहिलेइ पाउनुहुने छैन.

  14. मलाई कुमार लामाको को यो प्रस्तुति भित्र अहिले मधेश वादको बिरोध गरेको प्रचंद्र लाई बदनाम गर्न खोजेको जस्तो लाग्यो/ प्रचंद्र्को कमि कमजोरी होलान तेस्मा उसको आलोचना गर्नु पर्छ पनि होला तर एक मधेश बाद अस्विकार गरेकोमा प्रचंद्र लाई धन्यबाद दिनु पर्ने नै हो/

    अरु दल ले अहिले सम्म यक मधेश बाद को बिरोध नागरिकले उनीहरु जनता को माझ नान्गीन्दैछां/ अनि कुमार लामा लाई कुआशये पुर्बक ऋषि धमला जस्तो कपुत को तस्विर अगाडी राखेर ऋषिलाई थुकेको थुक प्रचंद्र लाई समेत पार्न खोजेको जस्तै लाग्यो/

    कुमार लामा जी के छ तपाईं को बिचार र आशय अलि स्पस्ट सब्द मै लेख्नु नि/ लोकतन्त्रको संघारमै छौं हामि पनि/ तपयिन लाई एक मधेश बाद राम्रो लाग्छ भने खुलेरै लेखु नि/

  15. कृपया सकेसम्म ऋषि धमिराको थोपडा मेडियामा नदेखाईदिएमा आभारी हुने थिए / थियौ ………..

  16. प्रचण्ड जी प्रम हुनुहुदा बिदेशी दलाल को चम्चे धमला जी ले रिपोर्टस क्लब मा
    प्रचण्ड जी लाइ परिबन्द मा पार्नु भै पुरस्कार लिन सफल हुनु भाथ्यो , त्यो बेला
    प्रचण्ड जी ले बहादुरी पूर्बक इमान्दारिता देखाउन सक्नु पर्थ्यो धमला जी लाइ
    पुरस्कृत नगरेर , तर त्यसो भएन , पुरस्कृत नगर्नु पर्ने मान्छेलाई पुरस्कृत गरियो !
    त्यै बेलाको यो फोटोलाई लिएर यसरि ” आफ्नै छोरा छोरीलाई लिएर धनयुद्द लडियो,
    अब बाबुराम संग मल्ल युद्द चै एक्लै लड्छु —– ”
    कुमार जी !
    यो सत्य हो ?! उनले छोराछोरीलाई लिएर रास्ट्रको धन बटुलेका छन् ? तपाई संग
    प्रमाण छ ? छ भने प्रस्ट पारेर लेख्ने हिक्मत गर्नुस ! होइन भने जनता र देशको
    लागि आधि जिबन बिताएको जिम्मेबार व्यक्तिलाई यसरि हचुवाको भरमा कलंकित
    गर्ने अधिकार तपाइलाई कसले दियो ? गाईजात्राले ?
    अर्को कुरा , प्रचण्ड जी र बाबुराम जी फु टु न् भन्ने सोच राख्नु माबोबादी पार्टी
    हुदै नेपाल र नेपलिको लागि हितमा हुने छैन – –
    न यो प्रचन्ड जि नै चाहनु होला न बाबुराम जि नै , बहाहरु दुबै दुरदर्शी नेता हुनुहुन्छ ।
    यस् पटक को प्रम मा प्रचन्ड जि लाई नै उठाउनु को कारण पनि माबोबदी भित्रका नेता हरु बिच को छलफल मार्फत नै हुनुपर्छ ।
    माओवादीका नेता हरुले एक तिर ले दुई निशाना गर्न सक्नु पर्थियो ,एकातिर बाबुराम जि प्रम भए माओवादी पार्तिमा फुट आउछ भन्ने हरु को मन शान्ता हुने थियो अर्को तिर न्युत्रल राजनीति नजान्ने जनता बाबुराम जि प्रम भएको हेर्न चाहन्थे , भारत लाई पनि लत्थी नभाची सर्प मार्ने खेल देखाउन सकिने थियो ,
    जे भो भो – – –
    कुमार जि ! प्रम मा उठ्नु प्रम जि को एक्लौती चाहना हो भनेर तपाईं ठोकुबा प्रमाण दिन सक्नु हुन्छ ?
    होइन भने किन यसरी कलङ्क लगाउनु हुन्छ तपाईं हरु जस्तो बुद्दिमान मान्छेले ?
    देश मा असल नेता एक्दमै थोरै छन , अब भएकालाई पनि नचाहिदो कलङ्क मा मुछ्ने हो भने कता बाट ल्याउनु असल नेता खोजेर ?
    जे हो त्यो कुरालाई बढा ई च् ढै लेख्न चै हुन्छ गाइजात्रामा तर नभएको कुरालाई चै यसरी लेख्नु न्यायसङत हुन्छ ?

    • लुना जी
      लामा जी को यो प्रस्तुति असामयिक होयिन सोचेर सम्झ्रेरै लेखेई हो/ मधेश बाद को समर्थन लिएर भए प्रधान मन्त्रि बन्न नखोजेको प्रचंद्र र मधेश बाद को कुरा मानेर भय पनि प्रधान मन्त्रि बन्न खोजेको रामचन्द्र यी दुई जनाको बारेमा अब जनताले पुन विचार गर्न सक्ने भएकोले नै प्रचंद्र्को मधेश बाद को बिरोध लाई बिरोध गर्न लामा जी ले ति असादर्विक प्रस्तोती गरेको हो/

      अहिले कांग्रेस ले मधेश बाद को कुरामा बिरोध गरेनन मौन बस्यो भनि समाचारमा छापिएको छ/ मौन बस्नु र बिरोध नगर्नु को अर्थ त् कायिते पारामा सहमत हुनु हुनु हो/ यो बारेमा लामा जी केहि लेख्नु भएन देखाउनु भएँन/ खै लामा जी ले नै केहि लेख्नु हुन्छ कि?

    • बिचरा लुना जी को चित्त दुखेछ,यो कुमार जी को पनि कलम छुचो नै हो कि कसो ??
      लुना जी,हेर्ने दृष्टिकोण हरु फरक फरक हुन् .दरबार ,पन्च,कांग्रेस,एमाले ले सत्ता
      चलाउदा आसे पासे भरौटे ढोके आदि इत्यादि लाइ सरकारी ढुकुटी बाट टन्न भत्ता पाउने ठाउमा भर्ना गरे गराएकै हुन्. दुख का साथ् भन्नु पर्छ माओबादी का नेता गण हरु पनि यसको अपबाद बन्न सकेनन .नेपाली जनता ले जो बादी आए पनि परिबार बाद हाबी भएको देख्न सुन्न र भोग्न परेको छ .लुना जी यो तितो सत्य हो ,,,कुमार लामा माथि बिष बमन गर्नु तपाइको माओबादी भक्ति हुन सक्छ .लामा जी को कलम ले कसैलाई छोडेको थिएन ,छैन र नछोडोस.एउटा गल्ति औल्यादिनु नागरिक को कर्तब्य हो, सुध्रने मौका दिनु हो .मलाई त गजब मन पर्यो,कुमार जी निरन्तरताको कामना !!!

      • ———- परिबार बाद हाबी भएको देख्न सुन्न र भोग्न परेको छ ——
        भण्डारी कान्छो जी !
        परिबार बाद हाबी भन्नु भो नि तपाइले , त्यो चै प्रतिशत मा भर पर्ने कुरा हो ,
        थोरै कि धेरै – – – –
        धेरै को उदाहरण दिनु पर्दा सुजाता जोस्ट कोइराला गिरिजा बाबु को कारण
        पररास्ट्र मन्त्रि – उप पधान मन्त्रि दुवै पद क्वाप्प पार्नु लाइ धेरै प्रतिशत मा
        परिबार बाद हाबी भएको भन्न सकिन्छ ,
        अब प्रचण्ड जी का पुत्र – पुत्री ले के त्यस्तो पद क्वाप्प पार्नु भा थ्यो प्रचण्ड जी
        प्रम हुनु भएको बखत ?
        प्रचण्ड जी का छोरा कम्प्युटर के के जाति त्यो को जिम्मा मा प्रचण्ड जी संग
        अमेरिका पुग्नु भा थ्यो , त्यो कुरालाई परिवार बाद हाबी भएको भन्नु भा हो भने
        प्रचण्ड जी भूमिगत हुदा देखि नै उनलाई साथ् दिने उनका छोरा ले त्यतिको जिम्मा
        लिनु लाइ अब कति प्रतिशत परिबार बाद हाबिको रुपमा लिने ?
        ‘ छोराछोरी लिएर धन युद्द लड़ियो ‘ – –
        लौ यदि यो सत्य हो भने कहाँ कुन बैंक मा , या नेपालको कुन ठाउमा कति जग्गा –
        घडेरी – घर – महल बनाए यिनले त्यो प्रमाण सहित भन्न सक्नु पर्यो !
        के हो कुरा यस्तो ?
        लौ न भण्डारी जी ! तपाईलाई पो था छ कि भन्नुस न यदि था छ भने ,
        यस्तो मौका नगुमाउनुस !

        • लुना जी ,
          अन्य उपयुक्त व्यक्तित्व को अभाव नहुदा नहुदै पनि सुजाता त्यो ठाउ सम्म पुग्नु परिबार बाद्कै चरम बिन्दु हो.
          कुरा यहानिर खड्किएको किन हो भने के प्रकास दाहाल भन्दा जानकार कम्प्युटर सहयोगी प्रचण्ड ले अरु किन भेटाउन सकेनन ? के माओबादीमा अरु कम्प्युटर जानकार हरुको खडेरी नै परेको हो त? अनि कुन आधार मा प्रकास ले नै पाउनु पर्ने ठहर गरियो ,के पारदर्सिय मान्नुहुन्छ? रह्यो कुरा आफन्त गण
          हरुको यदि एकपटक सरसर्ती खोज्नु भो भने धेरै नै उदाहरण हरु भेट्नु हुने छ .हुन त तपाइले जनयुध मा लागिसकेको मान्छे लाइ दिएका हुन् भनेर सफाई दिई सक्नु भो ,,कांग्रेसी हरु पनि सुजाता लाइ खुब समाज सेवी भन्न मन पराउछन त्यस्तै माधव नेपाल ले पनि भाइ लाइ नामुद अनुभवी भनेरै होंगकोंग तिर पठाएका हुन् .तपाइले भने जस्तै प्रतिसत को कुरा सहि हो तर परिबार बाद लागु भएकै छ.आफन्त को लिस्नु चढेर मिठो फल खाने हरुको जमात जुन दल सरकार मा आए पनि निरन्तरता पाए मैले त्यतिनै भन्न खोजेको हो.

          • कसको कति योग्यता भनेर कसरि मुल्यांकन गर्नुहुन्छ भण्डारी जी? हरेक व्यक्ति कोहि पनि पूर्ण हुदैनन् … तेसो त नेपाल मा एक सा एक व्यंग्यकार हरु हुँदा हुदै हामीले एस्तो बकबास व्यंग्य हेर्ने पर्दैन थियो नि

        • लुना जी को प्रचण्ड को छोरा संग love परया छ जस्तो छ.

    • आदरणीय लुना जी,
      जय नेपाल ! ! !
      भनिन्छ मन परेको मान्छे ले पादे पनि बासना आउछ ठीक त्यस्तै बिचार पोख्नु भयो हजूरले /
      दुई वोटा स्वास्नी की लोग्ने दिन भरी मकै गोडेर घर फर्कदा भोक लागेर के खाने छ ल्याऊ भन्छन , जेठी ले भूटेको मकै ल्याई दिई, चपाउदा ‘कट्यांग कट्यांग’ गर्यो , गाली गरे, के गरि मकै भूटेको ‘कट्यांग कट्यांग’ हुने गरि भन्दा जेठी ले जवाफ फर्काई, हजूर कै प्यारी कांछी ले भूटेको हो भने पछि लोग्ने भन्छ तब पो ‘मसक मसक’ भयको /
      लुना जी, देश मा भ्रष्टाचार हुन पैसा लाइ मात्र प्रमाणित गर्ने सोचाई राख्नु भयको हो भने मेरो भन्नु केहि छैन तर भोका र नांगो जनता को काध चढ़ी देश कै सर्बोच्च पद मा पुग्ने हरु ले ति जनता लाइ बिर्सिनु के भ्रष्टाचार होइन? हजूर ले प्रमाण खोज्नु भयो त्यसको, के गिरिजा, खुमे, गोबिंदे, चिरंजीबी वा धमला लाइ अदालत ले निर्दोष ठहर्याय निर्दोष मान्न सक्नु हुन्छ? प्रमाण कै अभाब मा प्रकाश दाहाल मदिरा सेवन को अभियोग बाट मुक्त भयको हैन?
      नाताबाद को प्रतिशत छुत्याउने कशी के हो? के मुला चोर चोर होइन? की हाती नै चोर्नु पर्ने?
      लुना जी याद गर्नुस निर्बाचन ताका जनता को बुई चढेर खोला तरने पहिलो ब्यक्ति पनि प्रचंड नै थिय र धमला जेल बाट छूटे पछि सम्मानित गर्ने पहिलो ब्यक्ति पनि प्रचंड नै, ०४८ साल को निर्बाचन मा मंगला देवी र प्रकाश मान ले चुनाब लड्यो भनेर कुर्लिने पनि नेपाल कै कम्युनिस्ट हरु हुन भने अहिले प्रचंड जी का कति जना परिवार संबिधान सभा मा सदस्य छन भनी रहनु पर्दैन/ के नेपाल को प्रजातांत्रिक आन्दोलन मा गणेश मान परिवार को योगदान थियन? के बी पि कोइराला को परिवार सबै प्रजातांत्रिक आन्दोलन मा होमियका होइनन?
      नेपाल मा भ्रष्टाचार गरेको पैसा कसैले बैंक मा आफ्नो नाम मा राखेको प्रमाण छैन न त्यों पैसा ले आफ्नो नाम मा जग्गा राखेको हुन्छ त्यसैले प्रमाण को अभाब मा भ्रस्टाचारी र अपराधी हरु ले छुट पायका छन/ बाबु राम भट्टराई पनि देखावटी रूप मा निष्कलंक देखिन्छ तर के हिसिला यमी त्यस्तै छीन? पम्फा भुसाल को नाम मा केहि नहोला तर उनको भाई को London को restaurant मा उनको लगानी नहोला?
      संपत्ति बिबरण पेश गर्ने कार्य मा के माओबादी कै नेता हरुको एक आपस मा Report परेको बिर्सिनु भयो?
      के अझै कागजी प्रमाण चाहिन्छ? चाहिन्छ भने रोल्पा र जाजरकोट मा झाड़ा पखाला ले नेपाली जनता मरेका बेला प्रचंड ले वा बाबु राम ले आफ्नो निजी तलब भत्ता कति बितरण गरे? छ कुनै प्रमाण?
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      • तपाइंले कमेन्टको शुरुमा जुन उखान टुक्का प्रयोग गर्नुभयो, त्यसैबाट तपाइंको बौद्विक दिवालियापना प्रष्ट हुन्छ| त्यही बासी कुरालाई घरीघरी राखेर तपाईं आफै बासी भैसक्नुभयो| कांग्रेसको जुझारु इतिहासलाई हामी सलाम गर्न हिचकिचाउन्दैनौं | तर कांग्रेस अहिले प्रतिगामी भएको छ| माओवादीमा विभिन्न कमि कमजोरी हुँदा हुँदै पनि उसले सारेको नौलो बिचार, लामो फडको र दुरगामी परिवर्तनलाई जश दिन कृष्ण गोपालहरुले कहिले सिक्ने हो? प्रकाश दाहालले रक्सी खाएर अर्काको पर्खाल त चढेको छैन नि ! कांग्रेसका चैं रक्सी ठ्याम्मै नछुने, दूधमात्र खाने बाल-गोपालहरु परे कि कसो? कुरै गर्ने हो भने हिजो आज मतवालीले भन्दा छेत्री बाहुनले बढी रक्सी सेवन गर्छ !!!

  17. नेपालका खाते ने. हरु अति पतित भैसके, यो कार्टुन देखेर आफै मारी मारी हाँस्दा हुन् र आउरे पौरे हरुलाई भन्दा हुन् हास्नु स्वास्थको लागि लाभदएक हुन्छा भनेर! त्यो मरेको गिरिजाको फोटो राख्न भुलेछौ कुमार लामा, इतिहासलाई नभुल आजको नया नेपालको गति पति त्येही तिम्र महा नायक अति नायक गिरिजा बाट सुरु भएको हो!!!

  18. नेपालका तत्कालीन नेता भनौदा हरुलाई महा तुच्छ – जन्तुको दर्जा दिएर जाव्लाखेल अवस्थित सदर चिडीयाखानामा सधैको लागी थुनेर राखौ, हाम्रो नेपालको लागी हामी आफैले केही गरौ!

  19. कुमार जी को ब्यङ्ग सारै राम्रो छ ! यी कुत्ता हरुलाई बेलाबेलामा येसरी नै झाप्पद दीरहनु पर्छ !

    यो देशमा बाबुराम बाहेक अरु प्रधान मन्त्रि हुनु हुदैन !

  20. साँच्चै राम्रो व्यंग्यको झटारो हान्नु भएछ लामाजी ,नेपालका नेताहरु हेर्दा त एस्तो लाग्छ सबै नेताको खोल ओढेका डाँकाहरुको हुल हुन्

  21. सबै कुरा राम्रो लाग्यो तर त्यो कुत्ता धमलाको अनुहार देख्ने बित्तिकै चक्कर लागेर आयो

  22. आहा! ८५ व्यंजन भित्र पर्ने गरि तयार गरियो को यो नेता हरुको फोटोहरु र ब्यन्ग्ग्य सब्दहरु अतिनै मनपर्यो!

  23. एक दम राम्रो कुमार जी , साले हरु लाई येस्तई झटारो हान्नु पर्छ

  24. कुमार लामाले गाईजात्राको उपलक्ष्यमा कटुन बनाएको भए पनि केहि हदसम्म तीतोसत्य हो .

  25. मने अब बाबुराम संग कुर्ची युद्द चाही मै लड्छु …..मने हेर्छु बाबुराम को हिम्मत पनि

  26. आफ्नो देश को नेता हरु नै चोर छ, अर्काको देश को मान्छे लै के दोष लगाउनु. भनिन्छ ” सत्रु खोज्नु अर्काको घर जानु पर्दैन भनेर ” त्यी पारा भाको छ ऐले हाम्रो देश. जय नेपाल

  27. “किराले हिरा बिगर्छा” किरा चाहिं राजनीतिक पार्टी र हिरा चाहिं हाम्रो देश हो/ हैन त साथीहरु उही कुमार लामाको ब्यङ्ग राम्रो लग्यो/

  28. नेपाल दुई ढुंगा को तरुल भन्थ्यो छेउका ठुला ढुंगा खान सक्दैन तरुल जस्तो नरम देस नेपाल खाने बिगार्ने किरा हरु यिनै गोब्रे कमिला हरु त हुन् नि जहिले नि दर्स लै खैरहने अनि आफु आफु नि कसले कसलाई सिध्याउने भनेर कुर्छन नि यो सिधान्त नै नेपालको राजनैतिक सिधान्त हो नत्र कसरी बच्हन गोबर कमिला हरु किटनासक औसधि अब चाही छार्कनु पर्छा जनता मिलेर किराहरु ले देस लै निकै बिगार्यो जुन कमिला पनि आय पनि ….तरुल लै त कमिला ले मात्रै खाने होइन अब जनता ले नि खानु पर्छा

  29. अब mysansar मा यस्ता हावादारी, उडन्ते कुराले पनि space पाउन थालेपछि….अब गाइ जात्र हेर्न अन्त किन जानु पर्यो र…

  30. लरक्क जुल्फी लर्केको,१६ बर्स तन्नेरी जस्तो लाग्ने ,मुख मा मन्द मुस्कान को लहर को हो त्यो तन्नेरी बय ??
    न कुनै ठुलो काम गरेका , न लेखक हुन् उनि ,भित्र भित्रै सबैका हुन् उनि ,को हुन् ति तन्नेरी बय ?
    मनिसालाई डोली चढाउँ न र बिदा बादी गर्न पनि पुगे ? सुद का प्यारा , सुशील का दुलारा , माकु का सर्बहारा ,प्रचण्ड का मेरे हम दम को हुन् ति तन्नेरी बय ?

      • हर्के जीको सिसि गमला…! हुम् ?????

        गमला भनेको त ग्यांगवाला हो जस्तो लाग्यो, CC को full-form तलका मध्ये कुन होला ?
        CC = Currupted Criminal or
        CC = Crooked Culprit or
        CC = Crisis Creator or
        माथिका सबै ???

Comments are closed.