संसद सचिवालयसहित कयौँ सरकारी साइट ह्याक

अनिश भट्टराई, धरान / सुनसरी

कम्तीमा चार सरकारका सहित कयौ नेपाली वेबसाइटहरु ह्याकरहरुको फन्दामा परेका छन्। केही समयअघि नेपाल सरकारकै आधिकारिक वेबसाइट ह्याक गर्ने इरानी ह्याकरहरुको समूह Ashiyane Digital Security Team ले यस पटक स‍सद सचिवालयको आधिकारिक वेबसाइट नियन्त्रणमा लिएको छ । नेपालका वेबसाइटहरुमा खासै महत्वपूर्ण र राजकीय गोपनीयता कायम राख्नुपर्ने सामग्रीहरु राख्ने गरेको नदेखिने हुनाले ह्याकरहरुले के-कस्ता दस्तावेज हात पारे भन्न गाह्रो छ। तथापि हाल सम्बन्धित आधिकारीक निकायको पूर्ण नियन्त्रणमा रहेको निर्वाचन आयोग र त्रिभुवन विश्वविद्यालय जर्नल सम्बन्धी वेबसाइट नै केही समयअघि कम्प्रमाइज भएको देखिन्छ ।

ह्याकरहरुले नियनत्रणमा लिएको सँसद सचिवालयको वेबसाइट (http://www.parliament.gov.np/)
शिक्षा विभागको वेबसाइट ह्याकरहरुले यस पेजको पुच्छारमा आफ्नो उपस्थिति दर्शाएका छन्। (http://www.doe.gov.np/index.php?option=download&id=29)
ह्याकरहरुले उपस्थिती दर्शाएको राष्ट्रिय बिउ बिजन कम्पनि लि अर्को सरकारी वेबसाइट (http://www.nscompany.gov.np)
वैज्ञानिक भूमिसुधार सम्बन्धी उच्चस्तरीय आयोग को वेबसाइट (http://www.landreform.gov.np/index.php?type=2)
सरकारी मात्र हैन निजी क्षेत्रको प्रमुख ब्यपारिक घराना हसराज हुलास चन्दको बजाज प्रोजेक्टको वेबसाइट पनि ह्याकरहरुले आफ्नो नियन्त्रणमा लिएका छन्। http://www.bajajproject.com.np/

ह्याक भएका अन्य वेबसाईटहरु

  1. यती कलेज अफ टेक्नोलोजी
  2. ईन्टेल ईलेक्ट्रोनिक्स
  3. Good Alliance Travels and Tours Nepal pvt.Ltd.
  4. Independent Living Center for Persons with Disabilities
  5. Mountain Health Care

[email protected]

24 Comments

  1. नेपालमा हैक गर्नुलाई छ नै के नेट बन्किंग कशैले चलाउने होइन/creadit कार्ड कशैले चलौदैना hackerlai उल्टो घाटा माथि घाटा छ नेपाल मा /

  2. हाम्रा राजनीतिज्ञ दल जब कुर्सीमा पुग्छा देस सपार्ने ध्यान भग्छा खाली प्रोजेक्ट र ब्यापारको कमिसनमा तनमन धन मा गिद्ये नजर लगौन्छा. अनि technology कम्प्युटर र अन्य देस विकास भुल्छा भासन चाही बिजुली चम्के जस्तै दिन्छ, सबैको घरमा पानी र खानेकुरा पुर्यौन्छा जस्तै गर्छा तर एक पैसाको काम गर्दैन, केगर्नु हामी नेपालीको मन कमलो सबै माफ.हि हि!! तर भगवानको आँखामा कोहि लुक्न सक्दैन हाहाहा

  3. First thing is,
    most of web site designer don’t test website once its completed because they are in rush to finish up and launch for clients.
    No need high security too if they just implement folder, file and .htaccess permission then that would be enough for medium security threads. Hackers dont even touch if they find bit strong security in a website and which does not give benefits to them.
    A a good web site designer also scans every single files of website before he/she launches for public. Oh! CMS users (specially, WordPress) they must be well versed in above mentioned things coz wordpress comes with zero .htaccess security and it’s not hard to sneak into configure file if a designer does secure it before some one sneaks into it. Even Mysansar.com doesnt have top level security but recently it has bit tighten up screws of security flaws which is good for all.
    so let’s design at least secure web site so we dont have to be knocked out every time from Gulf hackers (even they are best coders but we can surely keep them away from out site if we just implement medium level security ).
    God Bless
    U ALL

  4. Destroy is very easy step, but built it took times. It seems most of the government website makes from non-professional people. There is also another reason, government does not have sufficient budget on I.T., so it makes vulnerable software and easy to crack down software. There are many ways to crack a software using various technique such as DOS(Denial of service), Sql injection, Cross-site scripting, Middle-in-attack (Fiddler, parosproxy) and root-kit (one of most complicated and Sony-BMG has implement in their device). There are also many others way to hack. No matter who has done this works is committed to crimes. Government must take step to protect their websites from such malicious user (attacker).

  5. हाम्रो शेर्पा जातिमा एउटा उखान छ बासको घरमा फलामको ताल्चा . यस्तै हो अरबियन मोराले के के न खुस्काए भन्ठान्दो हो . आखिरी केहि पाएँन ति नीति निर्माता बनौदाहरुलाई हैक भनेको कुरा चराको नाम हो के थाहा .

  6. नेपाल सरकार का website हरु नाम का लागि मात्र हो, ती hackers हरुलाई धन्यवाद दिन चाहन्छु !!

  7. Untill and unless our policy maker understand the need of technical professionals for technical work these types of things will not stop… this is age of computer and electronics but even our crime branch do not have any IT departments and experts… there is no proper cyber law in Nepal… we are still in stone age ???

    but who cares the government sites which still says head of the state is king, never updated and very VADDA graphics…. some of the worst sites is Nepal governments site….

  8. उनीहरुले choose गरेर hack गरेका होइनन | एउटा एस्तो software छ जसले कुन कुन site hack गर्न मिल्छा भनेर बतौछा | मा संग पनि छ | तर मलाई हैक गर्न आउदइन |
    नेपालका धेरै site हरु त्यो लिस्ट मा छन्|

  9. हाहाहाहाहाहाहा ,निकै सजिलो छ नि nepalz website hack गर्न,,,किन कि जस्तै मैले एउटा website लाई try गर्दै छु ,,लाग्छ हप्ता दस दिन पछी पुरै website hack हुनेछ ,,
    किन कि neplez site no any admin secure ,,,etc \

  10. कुनै पनि webside हायक हुनु राम्रो कुरो हो इन यस्तो कुरामा सरकार ले ध्यान दिनु अत्यन्त आबस्यक छ यस्तो गर्ने लाई पतालगाउनु पर्छ धन्यवाद

  11. its easy to hack Nepalese web site, because most of web designer do not know about how to secure web site. ……….. for example ” Good Alliance Overseas” is developed by e-Zone International web site……….
    step 1) go to Contact and try to send empty message.
    Result: you get warring message . “a list of errors”
    step 2) disable your JavaScript in your browser
    step 3) again try to send empty message.
    Result : “Thank You
    Your message has been successfully sent to e-Zone International. ”

    ……….. !!!!!!!! where is security !!!!!! ???????????? !!!!!!!!!!!
    this is just one example. there can be so many security holes in web site……………..
    …….. solution ……….
    to avoid such empty message web designer should use other way to validate empty filed or invalid field………..

  12. मलाई पनि website hacking गर्ने बिद्या सिक्न मन लाग्यो/ रिस उठेका मान्छे का website जति hacking गर्नको लागि

  13. यो पनि भारतीय षडयन्त्र हो कि?हा हा.अब मान्छे हरु येही भन्न थाल्नेछन

  14. बास्तवमा नेपाली सरकारी वेब पेज एउटा टारों झार्न देखाउने गरिमात्त्र बनाएका छन् ह्याक गरे ठिकै भो पेज हेर्यो केहि काम लाग्ने हुदैन बास्तव मा अहिले ह्याकर हरु पनि पचुतायो होला तेस्तो केहि गम्भीर कुरा नभेटाएर….हुनत येहा नेपालको सरकार नै कम्जोर छ जसले जे गरेनी भएको छ जनता को त सुरक्ष्या छैन जाबो वेब पेज ……………

  15. कुचाले बढार्नु पर्ने फोहोर हावालेनै उडाएर लागेछ !!

  16. नेपालका सरकारी वेबसाइटहरू ह्याक गर्न लायक कै छन् । हेर्दै नराम्रो मात्र होइन खासै काम लाग्ने पनि हुँदैनन्; न त अपडेट नै हुन्छन् । वेबसाइटको ताल हेर्दै बजेट सिध्याउन बनाएको जस्तो देखिन्छन् । सुरक्षाको त के कुरा गराई भो र ! हुन त यस्ता काम नलाग्ने वेबसाइटहरूको सुरक्षा नै पो किन गर्नुपर्यो र ! भर्खर ह्याक गर्न सिकेकाहरूलाई रमाइलो गर्ने मेसो भएको छ; अभ्यास गर्ने राम्रो ठाउँ पाएछन् ।

  17. नेपालको सभासद ले mobile मा बोलेको record गर्ने ,नेपालको goverment website hack गर्ने ,यो कुराहरुले नेपालको security कम्जोर छ भन्ने पुस्टि हुन्छ | बेलैमा ध्यान नदिए , हाम्रो देश बिरुद्ध अरुले नराम्रो कदम चल्न सक्छ |
    I take this as an alram to wake up and think about possible danger and take immidiate action against this .

  18. why hacked …..? because, there is simply no security….! I hope there will be more security next time.. सहज उत्तर …आबुई, सेक्युएर हुनका लागि सुझाब पनि ……

  19. हाम्रो नेपालमा साइबर ”ल” को कुरागर्नी माहासयहरुले यस्ताकुराहरु बुज्दैन्ना कि यो साइबर कानुन भ्रित्र परेन ? सायद बिदेसी मालिकहरु भएर होला नेपाली हरुलाई मात्रै दुखादिना जनयछ लाइसन प्रपता प्रहरी {गुण्डा} हरु

  20. अरु त के हो कुन्नि तर TU को चै hack भा कै राम्रो
    , हेर्न लायक भएपो , लाजै मर्दो छ website ,

Comments are closed.