होसियार, यसरी लुटिनु होला है !

इमेल तपाईँहरु पक्कै चलाउनु हुन्छ होला। तर अलिकति ध्यान पुर्‍याउनु भएन भने तपाईँको इमेलको पासवर्ड तपाईँले थाहै नपाइकन चोरेर त्यसमा रहेका तपाईँका सामाग्री लुटिन सक्छन्। त्यतिमात्र हैन, अफ्रिकाको कुन चाहिँ सहरमा ‘अलपत्र परेँ, पैसा पठाउनुस् न’ भन्दै पैसा मागेको इमेल तपाईँको इमेलबाट तपाईँका साथीहरुलाई जान सक्छ। यसरी पासवर्ड चोर्नेहरु निकै चलाख हुन्छन्, तपाईँले चलाउँदै आएको इमेल सेवाले पठाएको जस्तो गरी इमेल पठाउन सक्छन्। आज मलाई यस्तै एउटा इमेल जीमेलमा आयो।

हेर्ने बित्तिकै मैले थाहा पाइसकेको थिएँ-यो नक्कली इमेल हो, फिसिङ गर्ने। अरु बेला भए म यसलाई वास्ता नगरी डिलिट गरिदिन्थेँ। तर आज अलिकति समय बिताएर यसबारे थाहा नभएकाहरुलाई सचेत गराउन मन लाग्यो।

इमेल पठाउनेको नाममा गुगल टिम लेखिएको थियो। अनि विषयमा लेखिएको थियो- जीमेल चेतावनी ! तपाईँको खाता ४८ घण्टाभित्र बन्द हुँदैछ।

यति जानकारी नै यो इमेल नक्कली हो भनी बुझ्न पर्याप्त छ। किनभने कुनै पनि नाम चलेको इमेल सेवा दिने कम्पनी जीमेल, याहूमेल, हटमेलले यसरी बिना कारण इमेल खाता बन्द गर्दैन।

ल अब तपाईँले कथंकदाचित थाहा पाउनु भएन रे। तपाईँलाई यो साँच्चिकै गुगल टिमले नै पठाएको इमेल जस्तो लाग्यो रे। अब यो इमेलमा के लेखिएको छ हेरौँ-

यो इमेलमा जुन लिङ्कमा क्लिक गरे पनि एउटा यस्तो पेज खुल्छ तल हेर्नुस्। यही त्यस्तो पेज हो, जहाँ तपाईँलाई ती ठगहरुले झुक्याउन सक्छन् र तपाईँको पासवर्ड चोर्न सक्छन्।

देख्‍नुभो त यो पेज ठ्याक्कै जीमेलमा जाँदा खुल्ने पेज जस्तै छ। अब यहाँ युजर नेम र पासवर्डमा तपाईँले आफ्नो युजर नेम र पासवर्ड राख्‍नुभयो भने तपाईँको युजरनेम र पासवर्ड ती ठगहरुकहाँ पुग्छ। यो पेज नक्कली हो भनेर थाहा पाउने एक मात्र उपाय एड्रेस बार हो। जीमेलका कुनै पनि लिङ्कमा क्लिक गर्दा google.com हुन जरुरी हुन्छ तर माथिको लिङ्कमा internet-acc.com छ। ध्यान दिनु पर्ने यही हो। जीमेल मात्र हैन हटमेल, याहूमेल आदि कुनै पनि इमेलमा युजर नेम र पासवर्ड इन्टर गर्नुअघि एक पटक एड्रेस बारमा ध्यान दिन जरुरी छ, कतै तपाईँ phishing site मा त आफ्नो विवरण राख्‍न लाग्‍नुभएको छैन ?  युजरनेम, पासवर्ड जस्ता संवेदनशील जानकारी लुट्न गरिने आपराधिक किसिमको प्रक्रियालाई फिसिङ भनिन्छ।

यस्तो शंकास्पद इमेल आयो भने डिलिट मात्र नगर्नुस्, तपाईँलाई जस्तै अरुलाई पनि त्यो ठगले झुक्याउन खोजेको हुनसक्छ। त्यसैले फिसिङको उजुरी गरिदिनुस्।

फिसिङको उजुरी गर्न रिप्लाइको नजिकै रहेको चिह्न (डाउन एरो) मा क्लिक गरेर देखिने विकल्प मध्ये रिपोर्ट फिसिङमा क्लिक गरिदिनुस्।

42 Comments

  1. थाहा दिनु भए को मा धन्यबाद / मैले भोगेको र सुनेको कुरा हो ‘
    के भएको होला भन्ने हुन्थियो /तपाईको लेख त पुरा बिस्योस पो भयो
    ;सचेत हुनेबेला भए छ है साथी हो ……..सभाधन ///////////

  2. येसता थोत्रा कुरा अझै शेयर गर्दैछन साथीहरु, जस्तोकि फेसबुकको बारेमा येती लेख आउछान आजकल कि मलाई त पढ़दानै हासो उठ्छा. लाटो देसका गाड़ो तन्नेरीहरू,

  3. मलाई आएको ठगि इमेल, मैले के जवाफ दिदो रहिछ भनेर रिप्लाई समेत गरेको थिए , तल हेरौ:

    MICROSOFT GLOBAL EMAIL LOTTERY.
    CLAIM DEPARTMENT.
    CALLE LEGANESE 34, PLAZA DE SUR.
    28242 MADRID SPAIN.

    TEL / FAX: +34-691-878-959
    EMAIL:[email protected]
    OUR REF: SSA-MAES137/05
    YOUR REF:

    ATTN:….

    WINNING CONFIRMATION.

    This is to notify you that you are a winner of MICROSOFT GLOBAL EMAIL LOTTERY(€800.000.00) from microsoft global email promotion.

    Free microsoft global email promotion for Huge amount of money is organized once in three year to compensate email users, also there are annual weekly lottery promotions.

    Your email address was lucky to be selected as one of the Ten lucky winners around the world by the computer ballot system.

    Consequently, please complete and sign the accompanying application form and send it to us immediately by e-mail along with a copy of your valid identification (National passport or identity card).

    Also note that the payments of the processing fee of €510 to enable us obtain your winning certificate from the SPAIN Gamming Board must be made through Western Union Money Transfer in favor of our accountant (BEN JOSE.)MADRID, SPAIN.

    The winning certificate will come in three copies, a copy will be sent to you by email or by fax, we will have a copy with us for record purpose and a copy will be taken along with your filled form and copy of your id to our Paying Bank to effect the Transfer of your winning sum of 800,000.00 Euro to your Bank Account.

    This process will only take three working days (72hours) as soon as you provide the required information.

    Once again congratulations!!

    Regards,
    Mr.David Alvarez
    FOREIGN TRANSFER MANAGER.

    अनि मेरो इमेल पछि रिप्लाई;
    Attention:….
    You couldn’t open the form,maily because you dont have a microsoft on your conputer,i will be sending it again.If you still can’t open it,then you have to send to me all your informations about you,especialy the account which you want your money to be transfered to.
    Concerning your payment,you are asked to make a payment of 510 euros to enable us obtain your winning certificate from the high court of justice and to enable aour legal department legalize your transfer documents.This payment can’t be deducted from your won prize because it covered by high insurance policy.You are also asked to send the money through western union money transfer,to the name of my accountant(BEN JOSE)MADRID SPAIN.

    This has nothing to do with scam,all you need is process your claim and claim your winning.The message you received has a website on how the winning came about,that is all we have to render for you.If you want to claim your winning you have to pay the processing fee.Or write us a letter of disqualification to disqualify your winning.You should know that we dont have anything to do with your money,it’s for the obtainance of your winning certificate and legalization of transfer documents.
    Once again congratulations!!

    Regards,
    Mr.David Alvarez
    FOREIGN TRANSFER MANAGER

    तेसै ले साथी हो होसियार !

  4. सुरेश चाम्लिंग-( अधिवक्ता) न्यू योर्क
    हुन त मैले यो सम्बन्धमा इमेल को आधारमा थुनामा परेको बिकाश थापाको प्रसंग लाइ जोड्दै अक्टुबर २,२०१० मा एउटा लेख नै पठाएको थिएं माई संसारमा तर माई संसारले किन हो मेरो लेख छाप्दैन बुझ्न सकिन जे होस कमेन्टमा राखेको छू/ म कम्प्यूटर बिज्ञ होइन र बिकाश थापा तथा मैना धिताल कोही पनी ब्याक्तिगत रुपमा चिन्दीन तर अधिवक्ता भएको नाताले एउटा अश्लील कुरा ईमेलमा पठाई दियो भन्दैमा धरौटी पनी नमागी संगीन अपराधी जस्तो थुनामा राखेर कारवाही गर्ने जिल्ला अदालतको निर्णय त्रुटी पूर्ण छ भन्ने कुरा मा बिस्वस्त छु, अबको समय साइबरको समय हो र यस सम्बन्धमा सामान्य इ मेल लाइ प्रमाण मानेर थुनामा राखने गलत नजीर स्थापित गर्नु हुँदैन भन्ने कुरामा जोड़ दिन चाहन्छु/हुन त नेपालमा सर्वोच्च अदालतको निर्णय मात्र नजीर हुन्छ, तर हाम्रो जिल्ला अदालतमा पनी तेस्तै प्रकृतिको कुनै मुद्दा फेरी पर्यो भने पहिलेको मुद्दामा के भएको थियो तेसको आधारमा निर्णय गर्ने प्राक्टिस छ/तसर्थ यो साइबर मुद्दा सम्बन्धमा अरु केश हरु परेमा सामान्य कुरामा पनी कर्तब्य ज्यान,लागू औषाध र डाका मुद्दा जसरी पुर्पक्षको लागी थुनामा बस्नु पर्ने प्रकृतिको अन्त होस भन्ने उदेश्यले यो लेख लेखिएको छ/प्रथम त नेपालका अधिकांश न्यायधीशहरु जो बिदेशमा उच्च शिक्षा लिएका बाहेक उनी हरुलाई कम्प्यूटर सम्बन्धी कम ज्ञान हुन्छ किनकी नेपालमा मास्टर्स डिग्री सम्म पढ्दा पनी कम्प्यूटर चलाउने आबस्यक्ता पर्दैन/यसरी कम्प्यूटर सम्बन्धी आबस्यक सामान्य ज्ञानको अभावमा सम्पूर्ण कुरा बिसेसग्यको राय मै पूरा भर पर्नु पर्ने हुन्छ/ यसले गर्दा बिवेकको प्रयोग कम हुन्छ र बिकाश थापा जस्ता ब्यक्ति हरु सामान्य इ मेलको भरमा थुनामा बस्न बाध्य हुन्छ /त्यस्तो नहोस भन्नाको लागी मेरो अनुभव पनी शेयर गर्न चाहन्छु/ इ मेल सजीलै हयाक हुने रहेछ भन्ने कुराको घटना बिबरण उल्लेख गर्दछु / न्यू योर्कमा बस्नु हुने मेरा मित्र कलाकार तथा सामाजिक कार्यकर्ता शैलेश श्रेष्ठले मलेशियामा पैसा लगायेतका सबै सामान चोरिएको होटलको खर्च तीर्न नसकेकोले $२७००.०० मागेको इ मेल आयो /मैले इ मेल पाउना साथ साथीहरु जो शैलेशजी संग नजिक थिए,उहाँहरु संग सल्लाहको लागी फोन गरें एक जना साथीले शैलेशजी त हिजो न्यू योर्क ज्याकसन हाईटमा मैले भेटेको कसरी मलेशिया पुग्यो होला र भने त्यस पछि स्वयं शैलेशजी लाइ फोन गर्दा त उहा न्युयोर्क मै रहेको उहाको इ मेल कसैले हयाक गरेर अरु साथी हरु लाइ पनी सहयोग को लागी इ मेल पठाएकोले फोन आएको आए कै छ भन्नु भो मैले सबै तुरुन्त इ मेल गरेर जानकारी दिनु होला नत्र ठगले पैसा खाई देला भनेको त इ मेल नै नखुले को कुरा बताउनु भयो/ त्यस पछि यो बारेमा अरु साथी हरुसंग कुराकानीको क्रममा न्यू योर्कको साहित्यकार तथा पत्रकार नगेन्द्र इंगनाम आठराईलीले इ मेल हयाक भएर यस्तो पैसा मागिएको थुपरै बिबरन दिनु भयो/ उहाको अनुसार उहा स्वयंको इ मेल हयाक भएको र त्यसरी पैसा मागीएको र अरु पनी थुप्रै ब्यक्तित्व हरु डा.कृष्ण भट्टचन प्राद्यापक तथा समाज शास्त्री, अमृत योन्जन भासाविद,होम राज दाहाल सांसद ,भागीरथ बस्नेत भू पु राजदूत बंगलादेश ,भानु पौड्याल लेखक तथा समाज सेवी क्यानाडा,आनन्द बिस्ट जन संपर्क समिति न्यू योर्क, र मेरो सुन्नमा आएको गायक दीप श्रेष्ठ,यु एन जेनेरल एसेम्बली चेयरमेनको उम्मेदवार डा. कुल चन्द्र गौतम समेत को इ मेल हयाक भएको र यस्तो बिबरण इ मेल लेखिएको भन्ने थाहा लागेको छ/शैलेश श्रेष्ठको नामबाट मलाई आएको पत्रको बिबरण जस्ताको तस्तै –

    Please i need your help‏
    Thursday, February 12, 2009 8:15 PM
    From:

    “Shailesh Shrestha”

    I am in a hurry writing you this message, i don’t have much time on the pc here, so i have to brief you my present situation which requires your urgent response. Actually, I had a trip to Malaysia for a program called “Empowering Youth to Fight Racism, HIV/AIDS, Poverty and Lack of Education, the program is taking place in three major countries in Asia which are Taiwan, Singapore and Malaysia. But unfortunately for me, my little bag where my money, passport, document’s and other valuable things got stolen at the hotel where i lodged due to a robbery incident that happened in the hotel. I have been so restless since last night, the present condition that i found myself is very hard for me to explain, I am really stranded here because i have been without any money, i am even owing the hotel here as well, moreover the Hotel’s telephone lines here got disconnected by the robbers and they are trying to get them fixed back. I have access to only emails at the library because they also took my cell phone which i have all my contacts. I am now owing a hotel bill of $1,200 and they wanted me to pay the bill soon. I need this help from you urgently to help me back home, I need you to help me with the hotel bill and i will also need $1,500 to feed and help myself back home. So please can you help me with a sum of $2,700 USD to sort out my problems here. I am sending you this email from the city Library, I will appreciate what so ever you can afford to send me for now and I promise to pay back your money as soon as i return home. So please use the details of one of the hotel managers below to send the money to me through Western Union money transfer because that is the only way i could be able to get it fast and leave since he has a valid ID to pick up the money for me from the western union office here. These are the details below….

    Name: Eric Maxwell
    Address: 29B Jalan Loke Yew, Bandar Melaka, Malaysia
    Text question: To whom
    Answer: Shailesh Shrestha

    After you have send the money, email to me the western union money transfer control number or you can attach and forward to me the western union money transfer receipt so that i can pick up the money fast and leave.

    Thanks and get back to me soon.

    Shailesh Shrestha

  5. जानकारीको लागि सालोक्य जी लाई धन्यबाद! मेरो इमेलमा पनि केहि महिना देखि घानाको ठेगाना बाट डाक्टर बनेर कोहि क्यान्सर पिडित बनेर कोहि चै २-३ मिलियन डलर बैंकमा पैसा छोडेर श्रीमान मरेको बहाना बनाएर इमेलहरु आइ रहेको छ| तर मैले नपढी नै डिलिट गर्ने गरेकीछु| तर इजराइलमा बस्नु हुने मेरो आफन्त संग भने फोन नम्बर नै लिएर झन्डै एक हफ्तासम्म १८ मिलियन डलर कुनै च्यारिटी या ट्रष्टमा जम्मा गरि दिने भनेर मक्ख बनाएछ,जसको लागि पहिला उहाँको नाममा फण्ड खोल्नु पर्ने भएकोले १८ हजार अमेरिकी डलर घाना पठाउनु पर्ने शर्त राखे पछि शंखा लागेर ” तेरो १८ मिलियन डलर बाट नै फण्ड खोलि दे भने पछि १८ हजार डलर बाट घटाउदै ३ हजार डलरमा पुरायो रे,तर पटक पटक घानाको उक्त मान्छेले फोन गर्दा ब्याक groundmakukhura baseko मान्छे haru karayeko khalyang balyang awajle शंखा लागेर ” तँ fraud मान्छे रहेछस भनेर थाहा भयो अब तलाई इन्टरपोल lagayera जेल हाल्न lagauchu” भनेर dar dekhaye पछि फोन auna बन्द भयो रे,yasari घानाको ठेगाना बाट ajkal dherai नै yasto इमेल haru आइ रहेको awasthama यो jankarile dherai lai sahayog puraucha.

  6. जानकारीको लागि सालोक्य जी लाई धन्यबाद| मेरो इमेलमा पनि निकै दिन देखि घाना बाट कोहि डाक्टरको परिचय दिएर कोहि क्यान्सर पिडित

  7. स्क्याम न १, मेरो मेलमा पनि ५०,०००,००० युरो जित्नु भयो तपाईले भनेर आएको थियो धेरै पटक। अनि तिनीहरुले त अझ संसारभरीको सबैको ईमेल एड्रेसलाई रेन्डोमाईज्ड गरेर छानेकोमा तपाईले यतिको रकम जित्नु भयो।

    सक्याम न २, मेरो बुवा अफ्रिकाको ठुलो ब्यापारी हो उहाँको नाममा बैंकमा १,००,००,०० डलर छ। जुन मेरो बुवाको ईच्छाअनुसार समाजसेवा अथवा कसैलाई दिने भन्ने थियो। त्यसमा तपाईले केही प्रकृया पुर्याउनुभयो भने तपाईले ५०% पाउनुहुन्छ।
    यस्ता ईमेल त कति आए आए। बल्छि खेल्न आएको मेलहरु हुन। माछा पनि पार्न सफल भएका छन ति माझीहरु।

    तथास्तु!!!
    “शान्त नेपाल, शान्तिकोदुत गौतम बुद्द नेपाली हुन”

  8. अफ्रिकामा , त्यसमा पनि नाइजेरियामा बेरोजगार भएर बसेका युवाहरुले दिनभरी साइबर क्याफे मा बसेर सन्सार भर यस्ता इमेल पठाएर ठगि गर्छन .

    जन्मे देखि नै हण्डर खादा खादा यस्ता निख्खुर काले हब्सी हरुमा कुनै प्रकारको इमान जमान साँचो झुठो मानवता जस्ता भावना हरु हराई सकेको हुन्छ . अझ कति त यस्ता छन कि बाबु को ठेगान नभएका , वेश्यावृत्ति गर्ने आइमाई ले जन्माएका र सानै देखि आफु छाप्रोको एक कुनामा सुत्ने र आमाले त्यहिँ छाप्रोमा एउटा कुनामा दिनको सह्स्त्र पल्ट अनेक थरि ग्राहक ल्याई आफ्नो शरीर बेच्ने गरेको देखेर हुर्केका हुन्छन यी निगर हरु . अझ कत्ति लाई त वेश्यावृत्ति गर्ने आमा ले नै सानै देखि समलिंगी ग्राहक लाई पैसा लिएर भाडामा दिएका हुन्छन /

    हुर्के पछी त्यहिँ आमा को टाउको काटेर रगत पिएर अनि मासु समेत खाएर कति यस्ता निगर हरुले वेश्य आमासँग बदला लिएका खबर हरु आइ रहन्छ /

    फेरी अत्यन्त कंगाल अवस्था र त्यसमा पनि कहाली लाग्दो violence हिंसात्मक वातावरण मा हुर्केका यी निख्खुर काले हब्सी हरु ठग्न मात्र होइन लागु पदार्थ को व्यापार, लुटपाट , वलात्कार गर्न कदापी हिच्किचाउन्दैनन्. यसैले संसार भर नाइजेरियन हरु लागु पदार्थ बोक्ने भरिया भएका , लुटपाट बलात्कारमा लागेका खबर आइ रहन्छ / नेपालमा समेत फुटबल खेल्ने निहु पारी बदमाशी गर्न यी हब्सी निगर हरुले मौका पाई सके

  9. yes, someone using my email (yahoo mail) adress to sent mail other. specilly they are posting advertise of leather bags and cloths to my friends and relatives exactly like i am sending them for buying. I found this when I checked my sent mail site. sent email address is mine but sending persons name somethings else(but not my name). Now i change my password of my account but they still sending mail from my email. So how can i solve this problem, is there any way?

    • First of all you have to understand one think they dont need your password to send email using your email id. You can send email using any ones email id by using PHP or ASP you just need a server to execute those server scripts so you can not get out of this problem by changing the password the only one way is review the email send and carefully study the header which contains the information about the server that mail has been generated and report that website and server to the local administration only they can sort this problem.

    • अरु सबै कुरा त ठिकै हो यो पोस्ट को तर यौटा कुरा के हो वने “Header Rewrite or URL Rewrite” javascript use गरेर खोलेको नया window को Address Bar को Address change गर्न वा address bar nai hide garna सकिन्छ तेसैले dont use the link provided in email just type the url yourself यदि email मा भनेको जस्तो केहि प्रोब्लेम छ भने तपाई ले address type गरे पनि login गर्न साथ warning show गर्छ then you can fix it.

  10. Thank you so much for your useful information Umesh! Yes I also received same kind of email several times. But I didn’t open it and deleted.

  11. सालोक्य जी,
    MRP पासपोर्ट बारे केहि नया समाचार थाहा भए यसो एउटा ब्लग लेखेर हामीहरुलाई सुचित गर्नुहोला //
    धन्यबाद ///

  12. सालोक्य जी धेरै धेरै धन्यवाद । यसरी पार्सवर्ड हृयाक गर्नेहरुले ठग्ने तरीकाको जानकारी दिएर । यसले मलाई धेरै सहयोग पुग्यो ।

  13. मैना धिताल जी
    लौ न सहयोग गर्नु पर्यो,
    खै के गर्नु र ? श्रीमान्जीहरुले हाम्ले भन्या त टेर-पुच्छर लगाउदैनन तपाइले भन्या त सुन्छन नि /

    जय नेपाल
    हिमाली

  14. जानकारी को लागि धेरै धेरै धन्यवाद| येस्तई जानकारी मुलक लेख हरु कहिले कहिँ यो ब्लग मा राख्नु होला| मेरो इमेल अद्रेस पनि एक पटक ब्लोक भा थियो, मैले कोस्तोमर केर मा गएर पास्वोर्ड फिर्ता लिए| तर जब मैले सेन्ट मेस्सज़ खोले, मैले थाहा पाएँ, मेरो नाम बाट थुप्रो इमेल हरु पठाएको रहेछ|

  15. लाटो खंछा एक baldyang बाठो khanchha दस baldyang . म कम्प्युटर प्रोफ़ेस्सिओनल् हूँ, येस्तई केसमा मेरो पनि hotmail id हैक भएको थियो चार वर्षा पहिले 🙂

    • आफुलाई बाठो अनि सालोक्य जी लाइ चै लाटो भन्न खोज्नुभाको हो की क्या हो ?

  16. It’s dangerous indeed but you may get fake bank emails which can just rip you off if you are not careful enough. Sometime, I get emails saying my debit card is going to expire if I don’t reactivate it soon. They provide a dodgy link which will open a page exactly similar to bank’s log on page. When you put your id number and password to get logged in, they will steal them and your money. However, it is not difficult to know that their link is tricky.

  17. त्यो रिपोर्ट गर्दा चै गूगल ले थाहा पाएर तेस्तो फिशिंग गर्ने लाइ ब्लक गर्छ त होला नि …

  18. ५ वर्ष आगाडी मैले नि गर्थ्य एस्तो… नेपाली लै ठग्न गारो छैन

    • ठुलो काम गरेछौ नेपाली भएर नेपालीलाइ ठगेर.

  19. मा पनि हैरान छु यस्ता इमेल बाट ! कहिले lottery पर्यो भन्छ,कहिले bussiness offer भन्छ ! साथी हरु होसियार !!!

  20. There are lots of online scam going on. You are asked to enter your personal detail saying s/he will share millions of dollars(to be claim from insurance company or so so) with you. For that you have to give some personal detail like Date of birth, full name and address. If we give them then they can use that detail for privacy theft. I mean, they will use your detail for online fund transfer. This sort of scam is done by terrorist and scam group people. You will give your every detail and even bank detail. They will do fund transfer via your account to their terrorist group. The other way, they will call your bank, say from China/some other country and ask you are in trouble so transfer the fund from your current account to some other account(they open similar named account to that country’s bank). This was a big scam going on from 5 years back or so. Now, come to this post. They send email to your address saying either you won lottery or your account is closing or your account got trozen horse virus so either you have to log on from secure site or they will delete your account. So, you click n go on secure log on. They will get your log on detail and then they will send spam email messages to random address to scam them. So, even your friend get the message and s/he might think or respond believing you. So never respond to such messages.

  21. लु अब कुरा गर्नु हुन्छ ! मलाई त इ-मेल मात्र हो र तीन तीन पटक सम्म घरको ठेगानामा पत्र समेत आयो तपाइँ ले एती पैसा जित्नु भो भनेर !कैले कहीं त नजिक को साथि ले पठाको मेल खोल्दा पनि ए हरि !कस्तो भने लाज मर्दो !खै किन हो मलाई चै दिक्कै बना छ है यो समस्याले !सालोक्य जी लाई धन्यवाद जानकारी को लागि !
    प्रेम गुरुङ
    बेल्जियम !

  22. जिन्दगीमा झुक्किएर पनि कहिल्यै चिट्ठा नकिन्ने म जस्तो गौ प्राणीलाई अरबौ युरो जितेको र तुरुन्त दावा गर्नु भन्ने हावा कुरा लेखेका इ-मेलहरु आउथे | मैले त उजुरी नै नगरी मेटाई दिन्थे तर आज यो लेखले उजुरी गर्ने कुराको जानकारी गराएकोमा मुरी मुरी धन्यबाद !

  23. ल बधाई छ| ज्ञानेको बिरोधमा गरिएको आन्दोलनको प्रत्यक्ष्य प्रशारण पछी माइ संसारले पहिलो काम लाने ब्लग राखेकोमा|

  24. धेरै २ धन्यबाद ! बिशेस जानकारीको लागि हजुरलाई…….

  25. बडा रोचक,
    मेरो एउटा delhi मा बस्ने साथी को e-mail आयो लण्डन मा छु अलपत्र परेँ भनेर |
    उनकी श्रीमतीलाई फोन गरे लण्डनको विसा कसरि लग्यो भन्दै, नाजिस्किनुना भन्दै साथीलाई फोन दिदा पो थाभो कसैले फसाएछ …………………..,यो करिब ५ वर्षा अगी को कुरा हो | तर password कशारी चोरछन् भन्ने मलाई आज सम्म थाथियन | तेस्तै धरान बाट २०० dollar नाइजेरिया पठाउने साथी पनि छन् ,नकली इमेलका भर मा |

    salokya जीलाई धरै धरै धन्नेबाद यो जानकारीका लागि |

      • gmail मा त फिसिंग गर्ने तरिका थाहा पाइयो, तर अरु hotmel अनि yahoomail चाही कसरि गर्ने हो, त्यो पनि बताउनु भए राम्रो हुने थियो

        • फिसिंग गर्ने तरिका की फिसिंग उजुरी गर्ने तरिका ?

Comments are closed.