असान्जलाई जेलमा कोच्ने केटी यिनै हुन्


सामान्यतया बलात्कारको मुद्दामा पीडित केटीको नाम अनि पहिचान खुलाइँदैन। तर यो के अचम्म, पश्चिमी मिडिया त फोटोसहित समाचार पो लेख्दैछन् त। विकिलिक्स संस्थापक जुलियन असान्जले सहमतिमा थालेको सेक्स असहमतिमा टुंगिएको (कन्डम फुटेको) भन्दै बलात्कारको मुद्दा लगाउने दुई महिलामध्ये एक अन्ना आर्दिन यिनै हुन्। सो मुद्दामा इन्टरपोलबाट वारेन्ट जारी भएपछि हाल असान्ज लन्डनमा थुनामा रहेका छन्।

पछिल्लो समाचार अनुसार अन्नाले स्वीडेन छाडेकी छिन्। उनले आफ्नै वकील र मुद्दा दायर गर्ने स्वीडिस प्रोसेक्युटरलाई सहयोग गर्न छाडेकी छिन्। यसलाई उनले मुद्दा फिर्ता लिन लागेको रुपमा व्याख्या गर्न थालिएको छ। अन्ना अहिले इजरायल र प्यालेस्टाइनको द्वन्द्व भइरहने ठाउँ वेस्ट ब्याङ्कमा गएर बसेकी छिन्।


सोफिया विलेन र अन्ना आर्दिनः माथिका दुई महिलाले जुलियन असान्जमाथि बलात्कार आरोप लगाएका हुन्।

सोफिया विलेनलाई मार्ने धम्कीहरु आउन थालेपछि प्रहरीको विशेष सुरक्षामा उनलाई विशेष घरमा राखिएको छ। अन्नालाई त अमेरिकी जासुसी एजेन्सी सीआईएसँग सम्बन्ध रहेको खबर पनि आएका थिए।

खासमा भएको के थियो ?
प्रहरीलाई दिएको बयान, आरोपीहरुले साथीहरुसँग गरेको कुराकानी आदिबाट यस्तो भएको भन्दै खबर बनाइएका छन्-

अगस्तको ११ तारिखका दिन असान्ज स्वीडेनको स्टकहोम आइपुगेका थिए। आर्दिनले उनलाई आफ्नो कोठामा निम्त्याइन् र उनी भने आफ्नो परिवारसँग देशबाहिर घुम्न गइन्। उनी अगस्त १३ मा फर्किन् र त्यही रात उनीहरुबीच सेक्स भयो। दुवैले् स्वीकारेका छन् कि त्यतिबेला कन्डम प्रयोग भएको थियो तर फुटेको थियो।

सेक्सको सात दिनपछि आर्दिन अकस्मात् प्रहरी कहाँ गइन् र असान्जले जानाजान सेक्सको क्रममा कन्डम फुटाएको आरोप लगाइन्। सहमतिबाट सुरु भएको सेक्स असहमतिमा टुंगिए बलात्कार मानिने त्यहाँको कानुन छ।

अर्का आरोपी २६ वर्षकी सोफिया विलेन भने फोटोग्राफर हुन्। उनले अगस्त १६ को रात र भोलिपल्ट बिहान असान्जसित सेक्स गरेकी थिइन्। पहिलो पटक कन्डम प्रयोग भएको थियो तर दोस्रो पटक भने थिएन। तीन दिन पछि अगस्त २० मा विलेनले प्रहरीकहाँ गई असान्जले कन्डम लाउन अस्वीकार गर्‍यो भन्दै उजुरी लेखाइन्।

असान्जले भने दुवै केटीसँग सहमति मै सेक्स गरेको बताउँछन्। दुवैले सेक्सपछि उनलाई पठाएको एसएमएसमा गुनासो गरेका थिएनन् भन्ने असान्जका वकीलको दावी छ।

अगस्त १४ का दिन, असान्जले उनको आरोपमा अपराध गरेको भोलिपल्ट गरेको भाषणमा दुवै केटी उपस्थित थिइन्। तर अन्नाको अनुहारमा कुनै त्यस्तो ग्लानी देखिएको थिएन। यसको भिडियो प्रमाणसमेत रहेको छ।

विकिलिक्स अपडेट

  • जुलियन असान्जलाई अहिले जेलमा एक्लै राखिएको छ। उनलाई कम्प्युटर पनि चलाउन दिइएको छैन।
  • उनका वकीलहरु अमेरिकामा लगाइन सकिने जासुसी मुद्दा र अमेरिकी सुपुर्दगीविरुद्ध अपील गर्न तयारी गरिरहेका छन्।
  • विकिलिक्सको दस्तावेजले भ्रष्टाचारको आरोप लगाएपछि भागेका क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानादेरविरुद्ध इन्टरपोलले अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको छ।
  • विकिलिक्सका पूर्व कर्मचारीले विकिलिक्स जस्तै अर्को साइट बनाउने घोषणा गरेका छन्।
  • विकिलिक्स विरोधी साइबर आक्रमण गरेको आरोपमा जर्मनीमा एक १६ वर्षीय किशोरलाई पक्रेको विरोधमा ह्याकरहरुले जर्मन प्रहरीको साइटमा आक्रमण गरी बन्द गरिदिएका छन्।
  • विकिलिक्सको खाता बन्द गरिदिने पेपालमा भएको आक्रमणले यसको एपीआईमा असर परेको छ।
  • रुसपछि चीनले पनि असान्जलाई नोबल शान्ति पुरस्कार दिनुपर्ने बताएको छ।
  • नेपालको अनलाइन पत्रकार संघले विकिलिक्स र यसका संस्थापक जुलियन असान्जप्रति राजनीतिक प्रतिशोध राखेर कारबाही गर्न नहुने भन्दै विरोधमा वक्तव्यमा निकालेको छ। इन्टरनेटमा कुनै पनि किसिमको सेन्सर हुनुहुन्न, संघका अध्यक्ष केपी ढुंगानाले आज जारी गरेको वक्तव्यमा भनेका छन्-हामी अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउने कदमको भत्सर्ना गर्छौँ।
  • सिड्नीमा हजारजना जतिले विकिलिक्सको समर्थनमा प्रदर्शन गरेका छन्। भिडियो हेर्नुस्

40 Comments

  1. मेरो विचार मा त कन्डम भन्दा पनि ति नानी हरुको मुत्ने भाडो नै फुटाउन पर्ने हो

  2. यदि कन्डोम फुट्यो त कन्डोम कम्पनी लाइ पो त मुद्दा हाल्नुपर्छ नि बिचरा असान्जा
    को के दोस!! कहिले काही त फुटी हाल्छा नि यार त्यो त नानी हरुले पनि बुज्ने कुरा होनी त बिचरा बेकारमा दुखः मात्रै गर्यो असान्जा ले मा लाइ त चित्त बुजें न है साथि हो………..खै तपैहरु के भन्नु हुन्छ?????????

  3. नेपालमा गोरखकाली कम्पनीले गोरखकाली कण्डम बनाई लिदैछ । यो कण्डम गोरखकाली टायर जस्तै मजबुत र जति घिसाई लिए पनि नफुट्ने बात बताईलिएको छ । यो कण्डम सँसारको बजारमा आईलिए पछि कण्डमबाट आईलिने समस्या हल भई जाने छ ।

  4. सायद महिला अधिकार भन्दा भन्दै भोलि पुरुष सोषित त हुने हैनन्. सुरु गर्न त स्वीकृति लेनु ठेक हो …. तर हरेक पल कसरि सम्भब छ … भोलि महिला ले पेट बोक्न पुरुस को स्वीकृति लेनु पर्छ अनि बच्चा लै पेट बाट बाहिर निकाल्न पनि भन्दा कसो होला …पुरुष को स्वीकृति बिना महिला ले बच्चा पेट बाट निकाल्न नपाई लौ जा…..

    यो त महिला बादी तालिबान भएन र भन्या…

  5. स्वीडेन जस्तो प्रजातन्त्र भयको देस पनि अमेरिकाको पुच्छर भए जस्तो लाग्यो ! अनि ति २ महिला अमेरिकन हथियार ! धिक्कार छ ति महिलालाई चाहे पैसाको लागि होस् वा नामको लागि होस् संसार सुधार को बाधक, इतिहास को कालो धब्बा, इतिहासमा नाम युगान्तर सम्म रहिरहनेछ ! इज्जतको नभै बैज्ज्तको !

  6. 🙁 कन्डम फुटेकोमा कन्डम कम्पनिलाइ पो मुद्दा हाल्नु नि, बिचराको के दोष ?

  7. सहबास मा पुरुष को इच्छा र शक्ति माथि हुने भएकाले जुलियन माथि को आरोप मा सत्यता हुन सक्छ; नेपाल मा यो घर घर मा हुने कुरा हो तर महिला को आवाज हासो मा उडाउने हाम्रो संस्कार छ

    अर्को कुरो;
    Controversial site Wikileaks has publicised a report claiming that at least 16 terrorists entered India through Nepal in 2009 and then traveled to Kashmir.

    नेपाल तालिबान हरु को गढ हुने हो कि क्या हो! नेपालि हरु भारत् बिरोधि हुदा हुदा झन् डरलाग्दो शैतान भित्र्यौलान जस्तो छ ! नेपालि हरु लाइ पाकिस्तानी जेहादी हरु ले ब्रेन वाश गर्न बेर लाउन बेर छैन

    • your first sentence is wrong. Sex is not dependent on ony man’s desire. There is reciprocal relation. One-way is rape whether men or women. But this case is clear that there is no forceful sex or rape….., all happen in consent. First day the had a sex, second day they had a party together and seminar together, another girls come in and enjoyed the sex overnight and went for breakfast together (instead going to police) following morning. Who can go together for breakfast after having raped overnight ?????????? this is all drama against Assange.

      • सृष्टि जी मा लागु भएको छ कि के हो ………नत्र यस्तो मामलामा श्रीमान श्रीमती दुबैको सहमति बिना कहाँ सम्भब हुने कुरा हो र ?? फेक कुरा गर्नु भएननी सृष्टि जी …

  8. असान्जलाइ नोबेल पुरस्कार दिनु पर्छ भन्ने चीन र रसिया को भनाइ प्रति म पनि सहमत छु ………..यो बलात्कारको केश किन लगाइयो भन्ने यहाँ प्रस्ट भएको छ यसको पछाडी बिकिलिक्स को बिरोधिहरुको हात छ भन्ने कुराको कुनै दुइ मत छैन……….

  9. कण्डम फुटेकै निहुमा रेड कर्नर नोटिस जारी गरि जेल हाल्ने हो भने विस्वका सबै जसो पुरुष,महापुरुषहरु एक एक गरि जेल जाने छन् |

  10. थुक्क बुद्धि, कन्डम फुटेकोमा कन्डम कम्पनिलाइ पो मुद्दा हाल्नु नि, बिचराको के दोष ?

    • बच्चाको लुगा किनेर ठूलो मानिसले जबर्जस्ती लगाएर फाट्यो भनेर कम्प्लेन गर्न मिल्छ र? आफ्नो साईजको त आफैले छान्न सक्नुपर्यो नि । बजियाले खासाको माल पो प्रयोग गरेको हो कि?

  11. यो अत्ति बिकसित र धेरै मनाबधिकार को मुल्य भएको ठाउँ को मौकाको फैदा उठाएको हो जस्तो मलाई लाग्छा किनकि सुरु गर्ने बेला मा दुवै जनाको सहमतिमा नै भएको होनी ए बाबा कन्दम फुट्नु मात्र हैन के के हुन्छा हुन्छ कि उसले पहिला नै बिस्तारै गर्नु भनेको भए त बिचारले ९० डिग्री पुग्दा पनि बिस्तारै बिस्तारै गर्थियो होला केरे त्यो बेला मा कल्ले आँखा देख्ने जे सुकै फुटोस कि तुतोस कि भात्कोस ल तपाई भन्नुस त त्यो बेला के हुन्छा कसले देख्छा आँखा अरु राजनीतिक कुरा आफुलाई मतलब छैन तर त्यो बेला चै …………………….

  12. तेसैले केटा हो !!!
    राम्री केटि देखेर ,झ्वाम्म हाम न फाल्नु | यो नै ”लेशन ओफ द डे”भयो |

  13. http://arthurzbygniew.blogspot.com/2010/03/soros-co-back-wikileaks-kosher-mob-oval.html

    एक पटक यौ पनि पढौं, विकिलिक्सले गरया कुरामा १०० % सहमति छ तर यो संसारमा ‘जो दिखता है, वो होता नही’ भन्या जस्तै सबैकुरा सत्यहो भनेर चै भन्न गाह्रो छ .

    • मलाई त तेस्ले कन्डोम नलागे सेक्ष् गरे जस्तो लाग्छ खै के गरो मोराले

  14. सहमति मा हाल्ने अनि सहमति मै निकाल्ने यो कसरि सम्भब हुन्छ ? विचरा केटा हरु को के गति होला स्वीडेन मा ?

  15. बिकिलिस मर्ने भन्दा संसारमा बचाउने धेरै पैदा भएकोले अमेरिका सम्रज्यबदीलाइ गाह्रो छ l बिकिलिस भ्रयांग बाअतमात्र लडे अमेरिकाले गरया भनी आरोप अमेरिकालाई पर्नसक्ने बिश्षेग्यको अनुमान छ l तसर्थ अमेरिकाले भाबिस्यमा बिकिलसलाइ डोलोरको नोटको बिट्टा फाली किन्ने होकी अनुमान गरिसकेओ छ l वाच एंड सी l

  16. अतिविकसित मुलुकमा शारीरिक सम्पर्कलाइ साधारण रुपमा लिईछ, सहमतिमा एस्तो सम्पर्क हुनु ठुलो कुरो मानिदैन …लोग्नेलेसमेत आफ्नी सव्स्नीलाइ सेक्सगर्न सविकृति लिनुपर्छ…मानबधीकार तेस्मथी महिलाधीकार धेरै भएको देस स्वीडनमा सेक्स सम्बंदी एस्तो घटना हुनु नौलो कुरो मानिदैन ,,,,नेपाली समाजकोलागि यो अलिअनाठो विषय जस्तो मात्र देखिएको हो …येहा केटालेमात्र चाहेर केहि हुदैन, केटीलाइ सोध्नुपर्छ उसोको चाहना विना छोयो भनेपनि मुद्धा हलीदिन्छन

  17. विकिलिक्सद्वारा अन्मिनको पहिलो वर्षको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक, झण्डै नौ करोड डलर खर्च गरेको खुलासा

    अमेरिकी विदेशनीति सम्बन्धी गोप्यता सार्वजनिक गरिररहेको चर्चित वेभसाइट विकिलिक्सले नेपालस्थित राष्ट्रसंघीय मिसन अन्मिनको पहिलो वर्षको आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। पहिलो वर्ष अन्मिनले आठ करोड अठासी लाख बयासी हजार डलर खर्च गरेको प्रतिवेदमा उल्लेख छ।

  18. अरु कुरा भन्या त्येस्तई हो मैले चाही के बुझे भने सेक्स गर्दा स्वीडेन को कण्डम प्रयोग गर्न नहुने रैछ ….भोली को दिन के हो के हो कसले देख्या छ र आफै लाई केही पर्यो भने ..

  19. नेपाल र नेपाली को बदनाम एउटा नेपालीले आफ्नो स्वार्थ को लागि कसरी गर्छन भन्ने कुराको उदाहरण मा यहाँ पेस गर्न चाहन्छु |
    wikileaks का mirror site बनाएर सहयोग गर्नु को साटो Krishna Prasad Regmi पैसा कमाउने धन्दा तिर लागे जस्तो लागेको छ| विकिलेअक्स को मिर्रोर site http://nepaliwikileaks.org/ मा donate भन्ने button click गर्दा paypal मा [email protected] (facebook नाम Krishna Prasad Regmi छ) देखाउछा ? के यो wikileaks लाइ जान्छ हाम्रो donation? कि यो ठग्ने चाला मात्र हो ? मैले अरुपनि mirror site हरु हेरे तर कुनैमा पनि donate button छैन यो के चाला हो ?
    कृपया यस को बारेमा अनुसन्धान गरिदिनुहोला किनकि यस्तो सानो कुराले सारा नेपाली बदनाम हुन सक्छौ |

  20. मस्ती गरेछ नि केटोले दुइ दुइ जनालाई सिध्याएछ| खप्परा त लेखेरै आको रैछ मोरोले !!!
    तर wikileaks संग एसको के सम्बन्ध? म लाटोले बुझ्नै सकिन गाठे …खै के खै के ?

  21. रिजल्टको प्रतीक्षा गरुम!हाम्रोमा सामान्य लाग्ने कुरा वेस्टर्न मा असामान्य र हाम्रो मा असामान्य लाग्ने कुरा त्यहाँ सामान्य लाग्ने हुन्छ!यहि त हो कल्चरल डिफ्रेंट! अब विकिलिक्सले ठिक वा बेठिक के गर्यो भन्नेमा भोट हाल्नु पर्यो भने मेरो भोट विकि को अगेन्स्ट मा है त!किन कि कसैको पनि गोप्य कुरा लुकी चोरी सार्बजनिक गर्नु अपराध हो, यसले कसैको सुचनाको हक सम्रक्ष्यन गरेको मान्न सकिन्न! अब यो सेक्स स्क्यान्डल को बारेमा जे हो त्यो बादी र प्रति बादी क बहस बाट जे फैसला औला त्यहिँ नै मान्ने त हो नि!! अनुमान गरेर बोल्नु आत्मरति बाहेक केहि हुन् सक्दैन!

  22. आसंजलाइ लगाएको यो मुद्दा खासमा मुद्दा नै होइन | पश्चिमा हरुमा यस्ताकुरा हरु सारै सामान्य हुन् | उनलाई त विकिलिक्सको बिसयमा मुद्धा लगाउदा प्रेस फ्रीडम र प्रजातान्त्रिक मूल्य – मान्यताको उल्लङ्घन गरेको देखिने भएकोले यो बिसयमा मुद्दा लगाएर जनमानसको ध्यान अर्कै तिर केन्द्रित गर्न खोजिएको मात्र हो | विश्वव्यापी बिरोधको सामु यो नाटकले धेरै टिक्दैन |

  23. मोरी त राम्री रैछ… अब अरु ले नाम कमौदा हल्का आफ्नो नि कमै हलम भना होला नि कि USA ले किने को हो कि? खै के खै के…

  24. खोइ हाम्रा कैले पनि फुत्दैना | उसको २ ..२ वटा फुट्नु
    एसले यो अरोप्नै हो जस्तो लाग्छ | अथवा
    अन्शंजे अलि उपद्रो गर्ने खालका नई रहेछन क्यार |
    कुना काप्चा गुलेली बोक्ने खोज्दै हिड्ने ढुकुरे सिप्रंग जस्तो

  25. पैसा कति मिल्यो हो मोरिहरुलाई मोज पनि गर्ने अनि अहिले पैसाको लागि अरु लाइ फसौना खोज्ने ? यी केटि मान्छे हरु को किन बुद्धि एस्तो होला ? आफु अगाडी बढ्न सक्दैनन अनि अरु को नाम आफ्नो नाम जोडेर अगाडी बढ्नु पर्ने ?

  26. आफु केहि गर्न सक्दैनन अनि अरुको नाम जोडेर आफु अगाडी आउन खोज्ने मात्र हो एस्ता केटि हरु / बास्तबमा केटि मान्छे को बुद्धि नै हुदैन / पैसा र नाम को लागि इज्जत लाई केहि मान्दैनन तर यो तितो सत्य लाई स्विकार्न सक्दैनन / सबै केटि ले भन्ने यौटै कुरा हुन्छ सबै केटि त्येस्तो कहाँ हुन्छन र ? अनि म अरु जस्तो कहाँ हो र ? उनि हरु लाई मेरो ओटै प्रश्न छ एसको को लागि तिमि लाई कति पैसा मिल्यो? अनि यो अहिले पाएको पैसाले तिम्रो गएको इज्जत फेरी किन्न सक्छौ ?

  27. यस् लाई सामान्य रुप मा पनि लिन सकिन्छ वा वास्तव मै शोशण पनि भएको हुन सक्छ। पछी रहस्य खुल्दै जाला……अहिले लाई यसै भन्न गाह्रो छ्.

  28. वेस्टर्न देशमा पैसाकोलागी केटीबाट यस्ता घटना हुन्छन !

  29. एदी असान्ज ले बलात्कार गरेको भए, उसलाई तेस्को मात्रै सजाए दिन पर्ने त , wikileaks ले बलात्कार गरेको त हैन नि, कि कसो??

  30. मोरीले सहमतीमै गरेपछि किन टाउको दुखाको होला। हुनसक्छ अन्साज हाइलाइट हुदा मोरीलाइनी हाइलाइट हुने रहर चलेको होला ।
    जे होस मोरी राम्री चाही रैछ है ।

Comments are closed.