ज्वाइँको वेबसाइटमा सासु सुजाता डाक्टर!

यी जानकारी माइसंसारका पाठकहरुले विभिन्न स्रोतबाट खोजी गरी पत्ता लगाएका हुन्। सलाम छ माइस‌ंसारका पाठकहरुलाई !

पारस गोलीकान्डका प्रमुख पात्र बनेका ज्वाइँ रुबेल चौधरीको एउटा संस्था रहेछ- WPEDO भन्ने। राष्ट्रसंघको समेत लोगो बेचेर खाने संस्था रैछ यो। राष्ट्रसंघको लोगो सामान्यतया अरु कुनै पनि गैरसरकारी संस्थाले प्रयोग गर्न पाउँदैनन्। बंगालदेशमा दर्ता भएको भनिएको यो संस्थाको वेबसाइटमा नेपालका उपप्रधानमन्त्री सुजाता कोइरालासमेत एक्जेक्युटिभ भाइस प्रेसिडेन्टको रुपमा राखिएको छ। नेपालको उच्च सरकारी पदमा रहेको व्यक्ति त्यसरी विदेशी एनजीओको अधिकारी बन्न पाइँदैन। यही मुद्दामा उनीसित राजीनामा माग्नु उचित हुन्छ (नैतिकताको आधारमा नभनेको, किनभने नभएको नैतिकताको दुहाइ दिनु उचित हुँदैन। अझ हाँसउठ्दो कुरा, नेपालका एक उपप्रधानमन्त्री विजयकुमार गच्छदार मात्र नक्कली पीएचडी डाक्टर भनेको त सुजाता पनि डाक्टर रे। वेबसाइटमा त्यसरी नै उनको परिचय राखिएको छ। सासुमात्र हैन, रुबेलले आफ्नी पत्‍नी मेलानीलाई पनि डाक्टर कै रुपमा परिचय राखेका छन्। वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्।

सुजाताकी छोरी मेलानीको नाम पछाडि रोसा राखिएको छ। सुजाताको बिहे त जोस्टसँग भएको हो क्यार। फेरि यो रोसा भन्ने थर कताबाट आयो, बुझेर बुझिनसक्नु छ।


यो संस्थाका प्रमुख सेरे ख्वाजा भन्ने व्यक्ति रहेछ। यही सेरे ख्वाजा भन्ने व्यक्तिका एक मात्र छोरा रहेछन् रुबेल। सेरे ख्वाजाको वेबसाइट http://sher-e-khwaja.com/ हेर्दा उनी ठगठग जस्तो लाग्यो। बंगलादेशमा रहेका माइसंसारका पाठकहरु, अब तपाईँको पालो। बुझ्नुस्, आखिर के रहेछ यी सेरे ख्वाजा भन्ने व्यक्ति ? रुबेल कान्डको बारेमा त्यताका मिडियामा समाचार आएका छन् कि छैनन्, आएको छ भने कस्तो किसिमले आएका छन्, तलको कमेन्टमा लेख्‍नुहोला या [email protected] मा पठाउनुस्।

थप जानकारीका लागि तल कमेन्ट हेर्नुस्-

133 Comments

  1. लोकतन्त्रमा कानुनले सत्ताको दलालीलाई स्वीकार गर्दैन, जब गर्छ तब त्यो कानुन रहन्न । रुवेल चौधरीको नाम भिओआइपी छलीदेखि अरु अभियोगमा पनि अघि आएको छ । उनीमाथि यी प्रकरणमा पनि छानवीन हुनुपर्छ ।

  2. Rubel is staying in our country in relation visa and according to the law of our country it is illigal to work in this visa. Rubel is earning a lot of money in our country. So if law is for everyone then he should get punishmenat.But Sujata will save him coz she is the most powerful lady in our country,more more powerful.

  3. राजनीतिमा पनि दुख र योगदान नगरी नै केन्द्रीय सदश्य भाको….. साथै पढाई मा पनि नपढीकन नै Phd (Dr )…… हा…. हा…..हा….

  4. मेरो विचारमा त्यो उतैली कुजता र भतुवा कुकुर बंगालीलाइ line मा ल्याउन yeso gare kasto hola?

    We have clearly seen that Rubel and his Co (http://www.wpedo.com/wpedo.html), is misusing UN’s logo, UK’s Royal family, most of the high profile figures of South Asian countries including Nepal. Which is far from clear that he is one of the high profile criminal who can do whatever he wants.

    According to UN law you cannot use their emblem without consent.
    See this http://visit.un.org/wcm/webdav/site/visitors/shared/documents/pdfs/FS_UN%20Emblem-Flag.pdf

    Is there any way to complain UN about this misuse??? If he is found guilty, we can hope that he will be better punished by power of the world where Kujata cannot reach. That may also open the door for Nepal Government to grill him behind the bar including Kujata for misusing her power.

    La salokya ji ani mysansar ka pathak haru, kehi garnu paryo. Petition/complain k huncha garera janatale nai yesta jali fataha harulai karbahi garnu parne bho.

  5. नेपालको दुइसय बर्षदेखी चलिआयको बिराषत प्रथाको अन्त भैरहदा बाउको बिराषत थापी नयाँ बिराषत प्रथाको सुरुवाती गर्न जर्मन देखि आफुले अङालेर बसेको बहुपती प्रथा त्यागेर हुत्तिदै नेपाल आयकी यी खलपात्र वास्तविक नेपाली होइनन र यिनको मुत्रनलिमा भएए थाहा छैन तर डियनए वा रगतमा नेपालको कुनै कण छैन र सम्बन्ध छैन भन्नेकुरा हामी नेपाली र बिशेष गरि नेपाली काङ्रेस बनेर कोइराला परिवार को जयजय कार गर्न उध्धत्त बर्गलाई थाहा नहुनुनै देश्को आजको एउटा मुख्य समस्या हो!पहीलेको पूर्व राजपरिवार जस्तै हाल यिनी पनि नेपालमा जेपनी गर्न सक्छु भन्ने कुबिचारले ग्रशित छिन् र अबैध बोल्छिन! यिनको बाउले यिनलाई नेपालमै बनायको भयपनी डिम्ब र गर्भासय इन्डियाबाट आयातित हो भन्नेकुरा सर्बत्र थाहै छ! गर्भबाट पटना या नेपालकै कतै झर्नेबित्तिकै जर्मनी सँग जर्मन मुझरा गर्न गयकी कुरा पनि कसैलाई बताइरहनु पर्दैन झनै यिनको सन्तान हरुको बहुरास्ट्रियपनाको त कुरै आर्को! यसरी अन्तरराष्ट्रिय र बहुरास्ट्रिय ब्यक्तिहरुले नेपालमा खेल्दा सम्म नेपालको उन्नती र प्रगती हुन्छ भनेर सोच्नु हामी खांटी नेपालीको मुर्खता हो!

  6. अरु त तेस्तै हो, सुजाता को भने न्वारन भयो, नामै फेरिए छ, सुजाता बाट ‘कुजाता’! ज होस्, नया नाम सुहाउदो लग्यो मलाई त ! कि कसो?

  7. अरुलाई यसरी उडाउनु भएन नि । Dr लेख्दैमा Doctor लेख्यो त भन्नु भएन नि?
    dr भनेको debit पनि हुन्छ नि? सुजाताको हिसाबमा debit भएकोले Dr लेखेको होला नि? हाम्री सुजाता यति पत्रु र सरम नभएकि चैँ छैनन है…..नपढी Doctor लेख्ने न त मातेर फिट्टु नै हुन्छिन ।

  8. त्यो मुला बंगाली लाई पारस ले साच्चै ठोक्नु पर्ने रैछ !

  9. भाई कुजतालाई सोध त कसरि doctor बन्ने भनेर ?किन कि हामी पनि यत्रो धनराशी र समय किन पो खर्च गर्ने र ?

  10. माओबादीका बाईसिएल हरुले त गाउका सामान्य नागरिक लाई भास्ताचारी भन्दै भाटा हन्थिए आज विदेश बाट यत्रो ठुलो धमिरो आफ्नो देशमा पसेको थाहा पाउदा पनि किन चुप चाप लागेका हुन् ????

  11. यस्ता कुकुर्नी लाई देशको उपप्रधान मन्त्री – प्ररास्ट्र मन्त्री f**k!!!!! it’s too much. नेपाल अब हामीले बचाउनु पर्छ युवाहरू….  Jay Nepal

  12. पारस को समाचार प्रमुखता साथ छाप्ने कान्तिपुर जस्ता राष्ट्रिय पत्रिकाहरु यो रुबेल चौधरी र सुजाताको बारेमा किन मौन बसेको छ ? धमला को के कुरा गर्ने त्यो त इन्डियन एम्बेसी को तलबी पत्रकार नै त हो /

    • नेपालको पत्रिकाहरु राष्ट्रिय पत्रिका होइनन !यी त सव अराष्ट्रिय पत्रिकाहरु पो हुन्!राष्ट्रको बिषयमा चासो भएको भए सत्य र तथ्य कुराहरु किन लुकाउनु पर्यो!संचारको काम के? उदेश्य के?आम नागरिकलाई सत्य र तथ्य समाचार दिनु होइन !नेपाल को पत्रकार राजनीतिक दल गल्लीको भुश्याहा कुकुरहरु जस्तै हुन् जसले खान दिन्छन उसैको पछी लाग्छन!
      वास्तवमा भन्ने नै हो भने पारस ले जानेर बुझेर नै हवाई फायर गरेका रहेछन!नत्र यो कुजाताको सन्तानको पोल कसरि बाहिर आउंथ्यो र !पारसलाई अदालतमा होइन यस बिषयमा धन्यबाद भन्नु पर्ने हुन्छ!शाह बंशको अवैध सम्पति राष्ट्रिय कारण हुन्छ भने कोइरालाको किन नहुने?त्यस्ता अवैध सम्पत्ति कमाउने नेपाली प्रहरी,नेपाल शैनिक, मन्त्रालयको सचिव सडक बिभाग अन्तर्गत सवै,अर्थमन्त्रालयको कर्मचारी र गृह मन्त्रालय,सिंचाई बिभाग,र नेपाली कांग्रेसमा अनगिन्ती छ!तिनीहरु सवै को सम्पात्ति पनि जफत गरिनु पर्छ! कसैलाई काखा र कसैलाई पाखा गर्न पाइन्दैन!

  13. ये होर yesto पो रहेछ पेट को कुरा?????? नेपाल मा चल्ती को कुरा छ नि जुन जोगी आए पनि कान चिरेको भन्ने येही नै हो साथी हो बुझनु होला राम्ररी !!!!!!!!!!!!

  14. अब सबै देश भक्तहरु मिलेर मशाल जुलुश सहित मंदिखातार घेर्ने बेला आएको छ ,अब जे गर्नु छ जनता ले नै गर्नुछा नाता माकुने सरकारको मुख हेरेर हुन्छा न कुनै पार्टी को .माकुने भिम रावल हरु सबै तो सुजाता को फरिया मुनि पसिसके र पार्टी हरुको पनि ताल देखियो नेपालकै नम्बर वन भन्ने पत्रिका हरु पनि सुजाता लै खुशी पर्न हृसी धमला प्रवृति देखैरहेकछान अब सबै मिलि सुजाता लाइ देश निकाला गर्नु छ र बिदेसी लाई निकाल्न गाह्रो पनि छैन.

  15. बंगलादेसीहरु त भारतले बंगलादेसमा रुबेलको बाउलाई बंगलादेस बिरुद्ध राखेको एजेन्ट भन्दारहेछन। उसका अपराध भारतको दबाबमा बेलाबेला बिनाकार्वाही छुट हुने गरेका छन भन्छन है। नेपालाँ पनि सिटौला लगायतको दबाब र कठपुतलीहरुको चलखेल तस्करलाई बचाउनेले यसलाई पुष्टि गर्दैन र?

  16. सहजता कोइराला यौटा bharst आइमैहो .उसलाई
    जनताको माया छैन .आजसम्म उसले kunaipanikam राम्रो गरेको छैन .उ नेपालको यति ठुलो पदमा बस्न सुहाउदैन.उसलाई पद बाट हटाउनु पर्दछा .उसको योगेताकेछा .bauko आडमा यति ठुलो पद्मपुगेकिहो अब योचाँच chance दिन हुदैन नेपाली कर्ग्रेस किन सुति रहेको छ .उसले रगीनामा दिनुपर्दछा

  17. हाम्रो देश कुकुर को देश पनि भयान किन कि कुकुर धेरै इमान्दार हुन्छन.

  18. Congratulation for being Doctor and vice President of such fraud foreign agency..We the cadres of Nepali Congress are proud that u r one of our corrupted leaders..I request our party chairman to nominate u in vital post of the party so that u could further use the party and government to earn and protect your family, let it be on the stake of our blood and motherland…I hope u will work further to finish the name and glory of our party and sell our motherland …

  19. कुनै कुनै मुलुक मा केटा र केटि दुवै लाइ mr .लेख्ने चलन हुन्छ,जस्तो czech , र काही काही bachlor पास गरिसके पछि वा diploma गरिसके पछी i am dr . or engineer भन्ने चलन छ, and no body mind on it !जस्तै पोर्तुगाल.! साएद त्याहा तेस्तो लेख्ने चलन छ कि छैन बुझ्नुहोला उमेश जी! यो कमेन्ट को कत्ति पनि अर्थ ति आरोपित डाकुहरुको पक्ष्यमा भन्ने नबुझ्न आग्रह गर्दछु.

    • कुन देशमा केटा र केटि लाइ mr. लेखिन्छ एक चोटी प्रस्ट पार्नुस त?
      डाक्टर जस्तो उपाधि जसले पायो त्यसले लेख्न पाउदैन. या त Medicine मा MD (MBBS गरेकोले पनि पाउछ ) गरेको हुनु पर्छ या त Ph. D गरेको हुनु पर्छ. मानार्थ डाक्टर को उपाधि पनि हुन्छ तर धेरै कम ले मात्र आफ्नो नाम अगाडी डाक्टर लेख्छ जसले मानार्थ डाक्टर को उपाधि पाएको हुन्छ.

  20. Congratulation Sujata Koirala for being Doctor and vice President of such fraud foreign agency..We the cadres of Nepali Congress are proud that u r one of our corrupted leaders..I request our party chairman to nominate u in vital post of the party so that u could further use the party and government to earn and protect your family, let it be on the stake of our blood and motherland…I hope u will work further to finish the name and glory of our party and sell our motherland …

  21. कुनै कुनै मुलुक मा केटा र केटि दुवै लाइ mr .लेख्ने चलन हुन्छ,जस्तो czech , र काही काही bachlor पास गरिसके पछि वा diploma गरिसके पछी i am dr . or engineer भन्ने चलन छ!जस्तै पोर्तुगाल.! साएद त्याहा तेस्तो लेख्ने चलन छ कि छैन बुझ्नुहोला उमेश जी.

  22. जनताको लुटेरा खानलाई किन नै चाहियो र साच्चैको डाक्टरी ! डाक्टरी पढ्ने बेलामा नाथे खेलाएर विदेशीसंग गइ, पोइले थोत्रो पारेर फ्याकेपछि न हो नेपाल सम्झेको . त्यो कुजाता भन्दा त हाम्रा गरिब नेपाली जो बिदेशमा दुख गरेर नेपालको लागि केहि गरिरहेका नेपालीहरु नै जाति . कस्तो अलछिनी कुजातालाइ जन्म दिएछ उनको आमाबुबाले पनि धिक्कार छ उनको जन्मलाई .

  23. ब्रो हरु हो , जसरि पत्नी ले आफ्नो पति लाइ पति परमेश्वर भन्छिन , तर भगवान त हैन नि मान्छे ? तेसै गरि त्यो मुला बंगाली ले जे जे भन्ने हो भनोस न बाँदर मुखे लाइ ?
    येस्मा हामीले टेन्सन गर्न पर्ने त लाग्दैन है मलाई त ?

    के के हो के के ?

  24. नो कमेन्ट किनकि लाटो देश मा गाड़ो तन्देरी भनेको यहि हो मरेको बंगाली खाती ले नेपाल को सेन्ट्रल पोवेर उसे गरेको छ how shame
    नेपाल पशुनाथ को कृपा ले नै नेपाल रहेको हो नत्र यो कुनै प्रान्त मात्रै मा सिमित हुन्थ्यो यो सबै नेता हरु को कारण ले भयको हो .भाबि पुस्ता ले हामि लै पनि सराप्छन.एस्त नेता लाई सुप्पोर्ट गरेको मा be care नेपाली दाजुभाई

  25. होइन देशका नेता अनि सरकार चै किन मौन छन ;;; किन केहि बोल्दैनन यो बन्कालको बारेमा ???? सबै निकाय हरु किन मौन छन्??? छिट्टै कारवाही गर्नु पर्यो यो टेलिफोन चोरलाई. अनि अस्ति पारसलाई कारवाही गर्नु पर्यो भनेर हिड्ने कांग्रेसी नेता हरु चै किन चुप नि???? लाजै नभएका चोरका सम्रक्षकहरु ,,,,,थुक्क ….

  26. Congrats Paras, at least you have discovered a rascal who was raping our Nation since 4 years, let see the action against him and his mother-in-law.

  27. माता सुजाताको कर्तुतको वर्णन त हजार जिब्रो भएको शेषनागले पनि गर्न सक्दैनन होला भने हामी नाथे तुच्छ मनुवाले कसरी गर्नु ? उहाँको लीला अपरम्पार छ । धन्य माते सुजता मेरो कोटी कोटी प्रणाम स्विकार गर ।

    • यहाँ १-२ मान्छे सुजताको बारेमा केही कमेन्ट आयो कि रातो (unlike) म क्लिक गर्न तम्तयार भएर बसेका छन् । वाह वाह कोही त छन सुजता बडामहारानीका असली हुक्के, ढोके, चमरेहरु ।

  28. ल ल बधाई छ नेपाल मा Dr. हरू धेरै बधिरहेको छ नि।। अब छिट्टै नेपालमा बिकास हुने भयो।।

  29. छोरी भन्दा पनि आमा पो तरुनी देखिन्छा. कुमार बस्नेत ले गएको गीतको याद आयो.

    मेलानी भन्दा सुजाता तरुनी ……………ले
    लैजान्छा कि घुमौना मसाने रुबेल ले

    घुमा घुमा घुमा. उही हो उही हो

  30. Bandwidth Limit Exceeded
    The server is temporarily unable to service your request due to the site owner reaching his/her bandwidth limit. Please try again later.

    रुबेल को साइत मा यस्तो छ है अब चै Bandwith सकिए जस्तो छ यो वेब साइट

  31. बंगलादेशमा जोखाना हेर्दै हिड्ने अनि अनेकौं काला धन्दा हरु मा संग्लन अपराधी को छोरा रुबेल चौधरी पनि भिभिन्न आपराधिक क्रियाकलापमा सहभागी छ.

  32. हाम्रो देशमा पासश र सुजता जस्ता अझ अरु नामुद ब्यक्तीहरुको प्रमाण फ़ेला नपरेर पो !

  33. म बंगलादेश को ढाका मा पढ्दा को कुरा हो हामी पढ्ने उनिवेर्सिटी नजिकै अति सुन्दर ताल नजिकै जहाज आकार मा बनेको घर तेही रुबेल चौधरीको हो भनेर मेरा एकजना बंगला देशी आफन्त ले
    भनेका थिए.त्यो तालकै छेउअ मा घर भएका मेरा आफन्त बाट मैले सुनेको रुबेल को बाउ त जोखाना हेर्दै ठगि गर्दै हिड्ने दुइ नम्बर धन्दा गर्ने मान्छे रे अहिले इंगलैंड मै बस्ने यहाँ उसको कालो बजारी को पर्दा फस भए पछी यता कोहि बस्दैन तेसैले उसको जहाज जस्तो घर रितै छ.
    यो साँची फटाहा मान्छे नै हो एसका बारेमा अरु जानकारी हरु पता लगाएर तपाईंहरुलाई पनि सुनौन्छु है

  34. साथी तथा दीदी भाई हरु मेरो सानो गुनासो ..नेपाल म़ा भएका चोर नेता लाई गोली हानी नया नेपाल को थालानी गर्नु पर्छ

  35. यो बंगाली भाई ठुलो गिरोह हुन सक्छ त्यसैले रास्ट्र बैंकले उसको account लाई तत्काल close गर्नु पर्छ!

  36. अहिले website बनाउनु भनेको कुनै ठुलो कुरा होइन |यो सब राजनैतिक सडयन्त्र हो|उ मुसलमान भएको कारण हामीलाई रिस उठ्न सक्छ ,इराकका घटना हरुलाई सम्झेर |उ पनि मान्छे हो |सुजाताको छोरीको फोटो हेर्नुस अनुहार देखिएको छैन मुनितिरा हेरेको छ किन होला ?सुजाताको फोटो धमिलो छ अनि रुबेल को सफा किन ? यो सब नक्कली काम हो |सुजाताको छिमेकीलाई सोदनुहोस आमाको दुध खाने बेलामा stove पड्केर आमा मर्नु , बाउ त्यो बेला जेलमा हुनु ,आमा मरेपछि पनि बाउ प्रजातन्त्र को लडाईबाट फुर्सद नभएको कारण बाउको माया बाट बन्चित हुनु जस्ता उसका indirect राजनैतिक योगदान हरुलाई हेर्नुस ,सायद राजनैतिक पिडित बच्चीमा पर्ने १ मात्र नेपालीमा उ पर्छे होला |posetive thinking लिउ र सत्य तथ्य के हो पत्ता लाएर बोलेको राम्रो हुन्छ जस्तो लाग्छ| यदि रुबेल गलत हो भने उसले सजाय पाउनुपर्छ |

  37. यो कस्तो देश ho????
    लोकतन्त्र आयो आयो re>>>>
    खै कता आयो loktantra???
    yo त् नेतातन्त्र हो जस्तो छ अजै त्यो भन्दा पनि बदी सुजता तन्त्र क्यारे !!!

    हालै सुन्न मा आयको नयाँ नेपाली नागरिकता (एन आर एन ) नेपाल मा जन्म भेइ बिदेशी नागरिकत लियको हक मा लागु हुन्छ।
    बिदेशी नागरिकता कुनै नेपाली नागरिक ले लिय को खन्द मा स्वूत नेपाली नागरिकता रद्द हुने र सो नागरिक ले एदी नेपाली नागरिकता लिना chaaae मा नयाँ नेपाली नागरिकत(एन आर एन )लिनु पर्ने कनुनी कुरा रहेको मैले सुनेको थिय। र एक पल्ट बिदेशी नागरिक भाई सके पछी त्यो मान्छे ले नेपाल मा कुनै राजनीतिक अथवा सरकारी काम मा संलग्न हुन न पाऔने ब्यबस्था रहेको मैले सुनेको थिया। तर सुजता कोइराला कुनै न कुनै समय मा जर्मन नागरिक भयको हुन सक्ने देखिन्छ । कुर प्रस्त छ किनकी उन्ले आफ्नो विवाह जर्मन नागरिक सँग गरेको कुर सर्ब बिधित नै छ। त्यसइ ले यो कुर मलाई उथौन मन लाग्यो कि एदी उस्ले कुनै समय मा जर्मन नागरिकता लियको भय उस्लाई नेपाली राजनीति मा कुनै स्ताहन नहुनु पर्ने हो ।

    त्यसैले यो कुरा लाई पत्ता लगाइ सुजता कोइराला लाई अब नेपाली राजनीति बाट बाइ बाइ भन्ने बेला आयो जस्तो cha.
    एदी समाचार मा भनियको जस्तो कुरा हरु सचो हो भने सुजता कोइराला लाई कानुन बमोजिम कारबाही अगाडि बढाउन नेपाल प्रहरी के तयार cha???

  38. लौ डा.सुजाताको राजनीति अब अन्त्य होला जस्तो छ | कुम्लो कुटुरो बोकेर जर्मन वा बंगलादेश तिरै बाटो तताए हुन्छ |
    बिदेशी संग बिबाह गरे पछी उ पनि बिदेशिनै हुनुपर्ने र विदेशीले नेपालको उच्च ओहोदामा बस्न नपाउनु पर्ने हो |

    • टाइगरटप्स कान्डमा पारसलाई पक्राउ गरेर चितवन लैजाने तर रुवेल चौधरीलाई ससुरालीमा वयान लिने दोहोरो मापदन्ड अस्वीकार्य छ । रुवेल केवल उपप्रधानमन्त्रीका ज्वाइँ हुन्, राष्ट्रको कुनै ज्वाइँ हुँदैन ।

      शनिबार रातिको टाइगरटप्स कान्डमा प्रहरीले पूर्वयुवराज पारस शाहलाई गिरफ्तार गरी चितवन पुर्‍याएर बयान लिइरहेको छ । तर, सोही घटनाको अर्को पक्ष अर्थात् पीडित भनिएका उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ बंगलादेशी नागरिक रुवेल चौधरीसित भने प्रहरीले उनकै ससुराली अर्थात् मन्डिखाटारस्थित सुजाता निवासमै गएर ँजानकारी’ लिएको छ । सामान्यतः कुनै पनि घटनाको छानबिनमा घटनास्थलमै पीडित र पीडक दुवैको बयान लिनुपर्ने हुन्छ । तर, सरकारले एउटै घटनामा संलग्न दुई पक्षमध्ये एकलाई गिरफ्तार गरी घटना घटेको जिल्लामै पुर्‍याएर बयान लिएको छ भने अर्को पक्षसित उनकै निवासमा पुगेर ससम्मान ‘जानकारी’ लिएको छ । एउटै घटनामा संलग्न दुईमध्ये एक पक्षलाई भिआइपी सम्मान र अर्को पक्षमाथि बेग्लै व्यवहार अस्वाभाविक छ ।

      पारस शाहमाथि एउटा सामान्य नागरिकका रुपमा कानुनी प्रक्रिया अघि बढाउनु अति जरुरी छ । मुलुकमा गणतन्त्र आएको र अब कोही पनि संविधानभन्दा अग्लो नभएको प्रमाणित गर्न पनि यो आवश्यक छ । पारस शाहको गिरफ्तारी र उनीमाथिको छानवीन यस दिशामा सकारात्मक कदम हो । तर, हिजो पारसको भूमिकामा आज रुवेललाई राष्ट्रले कुनै पनि शर्तमा स्वीकार गर्न सक्दैन । रुवेल उपप्रधानमन्त्रीका ज्वाइँ होलान् तर राष्ट्रका ज्वाइँ पक्कै होइनन् ।

      अहिलेसम्म सार्वजनिक तथ्यहरुले रुवेल चौधरीको मानसिक भय र उनले सामना गरेको अस्वाभाविक परिस्थितिको अनुमान गर्ने आधार दिन्छन् । उनी आतंकित र पीडित हुन सक्छन् तर उनी कानुनभन्दा माथि छैनन् । सरकारी संयन्त्रहरुले यो घटनामा दोहोरो चरित्र देखाएका छन् । रुवेललाई वयान लिन उनको ससुराली पुगेर राज्यले गणतन्त्र आएको सन्देश दिएको छैन बरु नयाँ राजतन्त्र सुरु भएको छनक दिएको छ । रुवेल चौधरीमाथि भिभिआइपी व्यवहार गणतन्त्रका लागि लज्जा हो । उनलाई नयाँ राजकुमारमान्न राष्ट्र तयार छैन ।

      पूर्वयुवराज पारसको विगत आपराधिक र विवादास्पद छ अनि उनी अझै पनि सुधि्रनसकेको प्रमाण टाइगरटप्स्-कान्ड हो । उनले पूर्वयुवराजका हैसियतले कुनै छुट पाउन हुन्न । सँगसँगै त्यही कारणले उनीमाथि प्रतिशोधपूर्ण व्यवहार पनि हुन हुन्न ।

      सरकारले यो घटनामा छानवीन समिति बनाएर राम्रो काम गरेको छ । घटनाको वास्तविकता पत्ता लगाएर दोषीलाई कारवाही गर्न बाटो खुलेको छ । तर, वयान लिन नै दुई थरी मापदन्डले सरकारको तटस्थतामाथि प्रश्न गर्ने ठाउँ दिएको छ । सामान्यतः एउटा नेपाली यस्ता घटनामा संलग्न भएको भए उसले सम्बन्धित इलाकाको प्रहरी कार्यालयमा स्वयं उपस्थित भई बयान दिनैपथ्र्यो तर बंगलादेशी नागरिक रुवेल चाहिँ ससुरालीबाटै यो दायित्वबाट किन उम्किए ? भोलि यस्ता घटनामा कुनै सर्वसाधारण नेपालीले प्रहरी कार्यालयमा गएर बयान दिन इनकार गर्‍यो भने त्यतिखेर प्रहरीले उसकै निवासमा गएर बयान लिन्छ या लिदैन ?

      पारसमाथि पूर्वयुवराज होइन, एउटा सामान्य नागरिकको हैसियतमा व्यवहार गरिनुपर्छ भने रुवेललाई पनि उपप्रधानमन्त्री सुजाताका ज्वाइँका रूपमा होइन, एक सामान्य विदेशी नागरिकका रूपमा व्यवहार हुनुपर्छ । अपराध प्रमाणित भएमा पारस शाहलाई न्यायको कठघरामा उभ्याइनै पर्छ तर उनको हिजोको ठाउँ आज रुवेलले लिन सक्दैनन् । लोकतन्त्रमा कानुनले सत्ताको दलालीलाई स्वीकार गर्दैन, जब गर्छ तब त्यो कानुन रहन्न । रुवेल चौधरीको नाम भिओआइपी छलीदेखि अरु अभियोगमा पनि अघि आएको छ । उनीमाथि यी प्रकरणमा पनि छानवीन हुनुपर्छ ।

    • हे हे मित्र यसले त झन् योग्यता बढ्छ नेपालको राजनीतिमा

      यस्तै कुजताहरुको फन्दामा परेर त् हामी र हाम्रो देश फसेको छ त

  39. सुजाता voip call bypass को रानी नै भैहाली . नेपालको उप रास्ट्रपति ले पनि voip call bypass गरि राखको भन्ने हल्ला छ . सत्य तथ्य पत्त लागु त साथी हो .

  40. नेपाल ठग्ने चोर हरु लायै चार्ल्स शोव्राज राख्य को ठाउँ मा कच्नु पर्छा ! ऐन त सबै लाई यौटै हुनु पर्यो नि !!! होइन र ?????

  41. जसरी पारशलाई जेल कोच्न कङ्रेस्सीहरु उत्तौलो भएका थिए। उनिहरुमा अलिकती पनि इमन्दरिता र सरम छ भने यो चौधरीलाई पनि कन्नुन नत कर्वही गर्न माग गर्नु पर्छ। कंग्रेस्स् आफुलाई सबैभन्दा लोक्तान्त्रिक पार्टी भन्छ तर परिवारबादको जरो यो पार्टीमा जस्तो कँहा छ र? हेरुम सुजताको फरियामा कँग्रेस्सीहरु कतिन्जेल लुत्पुटिने हुन।

  42. महामुर्ख ले मुर्ख लै फसौछु भन्ने दाउमा झन् आफै पटमुर्ख भयेछा हामी रमिते क्या दामी भो …………….

  43. ल है गजबको जानकारी पाईयो बंगाली बन्धुको ।
    यो रुवेल वन्धु त वंगलादेशको शाईवावा (मुस्लिमहरुको) जस्तोको छोरा पो रहेछ । रुवेलको वाउको घर त प्यालेस जस्तो रहेछ । शेर-ए-ख्वाजा (his holiness Sher-e-Khwaja) चाही यीनको वाउको साँच्चैको नाम हैन रे यो त शाई वावा भनेको जस्तो आफै वनाएको टाईटल रे । उनको साँच्चैको नाम कसैलाई थाहा छैन रे । उसको मन्दिरको नाम चिस्टीया प्यालेश रे ।एकजाना वंगाली साथीका अनुसार उसको घर वंगाली मुस्लिमहरुले आधा भत्काई दिएका थिए । उसले उसका अनुयायीहरु संग खुव पैशा उठाउदो रहेछ । उनलाई धर्मको गलत प्रयोग (false practice) गरेको जनाईन्छ र वंगलादेशमा धेरैले मन पराउदैनन रे । शेर-ए-ख्वाजा (his holiness Sher-e-Khwaja) बंगला देशमा खुब गनाएको मान्छे हो रे । नेगेटीभली फेमस् रे । यस शेर-ए-ख्वाजा (his holiness Sher-e-Khwaja) को त ईल्लिगल विजनेश (Drugs etc. को ) पनि खुवै छ रे ।
    यो website (http://sher-e-khwaja.com/ ) मै हेर्नुस र उनको वारेमा गुगलमा खोज्नुहोस् ।यसको वाउको वारेमा बंगालीमा न्यूज पढ्नुहोस् वा कुनै वंगाली साथीलाई सोध्नुहोस् है ।

  44. पारसले बरु हवाई फिरे हान्नु को साटो 2 or 4 लात हानेर छोडी दिए को भए कुरै सिद्दिनी थियो !!! भोलि पल्ट खाए को ताल मा कुस्ती पो खेलेयेचा भनेदिये हुन्थियो !!! हेर बिचरालाइ छटपटी !!!

  45. जसरि पारस को नाम फटाहाको रुपमा चर्चा मा आयो त्यसरी नै रुबेल को नाम पनि झन् फटाहा को रुपमा अगाडी आएको छ नेपालमा आफ्नो ससुराली को पावर देखाएर रुबेलले धेरै गैरकानुनी धन्दा गरेको पर्दाफास भैरहेको अवस्थामा तत्काल रुबेल लाई पनि पक्राउ गरेर कारबाही अगाडी बढाउनु पर्छ नत्र एस्ता फटाहा हरुले नेपाल लाई तस्कर को अखडा बनाउने छन् http://sher-e-khwaja.com/ यो साइड बाट पनि रुबेल को चर्तिकला हेर्न सकिन्छ फोटो gyalleri मा गएर हेर्नुस उसले नेपाली नेता हरु लगायत धेरै व्यक्ति हरुको फोटो कसरि राखेको छ आफ्नो हैसियत उचा देखाउन http://www.wpedo.com/wpedo.html यो साइड चाही रुबेल ले बन्द गर्न लगाए जस्तो छ

    • धन्यवाद gyane sir ,तपाई ले माथि उल्लेख गरेको website हेरे अनि यो नतिजा मा निस्के कि साच्ची nai त्यो website UN को पैसा खान खोलेको रहेछ, तेस्तो झुर `site पनि हुन्छ धत्..फोटो हरु पनि पक्कै edit गरेर आफु संग टाँसेको jastai छ ,,नत्र भने तेस्तो ठुला बडा को site design तेस्तै हुन्छ ?जे होस् यो काण्ड ले गर्दा खेरि चै rubel पनि निकै चर्तिकला उसको देश भरि फैलिने भो ..राम्रै भो हाह्हह्ह्हहः..जय nepal

  46. एकछाक खान नपाएर नेपाली जनता मरिरहेका छन् , त्यहिँ गरिबीलाई हटाउन सकिन्छ कि भनेर नेपाली दाजुभाइहरु दिनानुदिन बिदेशिरहेका छन् तर नेपाल मा भने त्यहिँ भ्रस्टाचार / अब हेर्नुस न पारस गोलि काण्डले एकाएक तातिएको नेपाल अब सेलिदैन यसबिचमा अर्का खलनायक रुबेल भन्ने मान्छे पनि खल चरित्र लिएर उभिएका छन् / अब हेर्नुस पररास्ट्र मन्त्रि रे सुजाता कोइराला अब रुबेल वेबसाइट त डाक्टर रे हौ हा हा हा ……………. माफ गर्नु होला मैले हासो थाम्न सकिन / हैन अलिकति लाज पनि लग्नु पर्ने नि हौ जिम्मेवार मान्छे भए पछी त छि छि छि !! अब हामी न त पारसको पक्षमा छौं न त रुबेल को नै / अनि सुजाता पक्षमा त लाग्ने कुरै भएन नि ! अब जनता को पक्षमा जनता हुनु पर्छ / अब यो रुबेल भनाउदा डाका लाइ नेपाल आउन प्रतिबन्ध हुनुपर्छ अनि सुजातालाइ पदच्युत गर्नु पर्छ हामि सच्चा नेपाली लाइ यस्तो भ्रस्ट मान्छे चाहिंदैन यी त उदाहरण मात्र हुन् नेपाल मा यस्ता मान्छे त कति छन् कति /

    अब हामि सबै नेपाली नेपाल बचाउन लाग्नु पर्छ / आखिर नेपाल नै नरहे हामी कसरि पो नेपाली हुन्छौं त हामि नेपाली हुनको लागि नेपाल रहनु आवश्यक छ यस्ता ठग गुन्डाहरु रहुन्जे नेपाली जनताले कहिले शुख पाउदैनन /
    नेपाल अनि नेपाली जनता मरेका छैनन् / अनि हामीभित्र को राष्ट्रियता अझै मरेको छैन /

    जय मातृभूमि नेपाल !!!

  47. थुक्क थुक्क थुक्क थुक्कदा थुक्कदा थुक नै सकियो यार यो नैतिकता नवयेकी नकाचरी कुजतालाइ

  48. हामी चै ताता घाममा (विदेशमा)मरी मरी काम गर्ने यो बंगाली चै नेपालमा काला बजारी र मोज मस्ती गर्ने ?सरकारले कडा कारवाई गर्नु पर्छ ताकी कुनै अरु धोतीले फेरी यस्तो काम गर्न सम्म पनि नसोचोस !

  49. I am just wondering why the website you mentioned about Mr. Chaudhary is not opening.If they have closed the website then its totally fishy. Now mr. Chaudhary should be taken into remand and questioned as well

  50. यो बंगाली ठुलो गिरोह हुन सक्छ राष्ट्र बैंकले यसको account close गरि खोज तलास गर्नु पर्यो !

  51. सालोक्य जी,
    सहि समाचार हाम्रो सामु आयो सारै राम्रो भो.
    हिजो तपाइको पोस्ट “यस्तो पो र’छ सुजाताको ज्वाइँको अवैध धन्दा” PADEPACHI ५-१० मिनेट गूगल गरेको त्यो बंगाली website देखे र कमेन्ट मा लिंक रखेदेये mysansar र nagariknews ma. त्यो website कति को बैदानिक छ भन्ने त website hererai thaha huncha. dherai kura misuse bhako cha tyo website ma.
    Tyo website aja bandwidth limit exceed bhanera ako cha K TAPAIHARU KASAILE TYO WEBSITE SAVE GARNU BHAKO CHA WA SCREEN SHOT LEYERA RAKHNU BHAKO CHA?

    आज त्यो रुबेल र कुजता सायद कुइ कुइ गर्दै होला
    आफ्नै घरको बदमास छोरो चै अलि खुसि हुनुपर्छ.
    त्यो धमला भन्ने चम्चे चै reporters club ko afno kaam bhayera mysansar ko comment kelauna OVER TIME gareko samachar pani ayeko cha.

    मेरो विचार मा त्यो रुबेल ra rubel ko sastha ले नेपाल लगाएत UN, UK, India sabai ko misuse gareko cha. teslai aba ulto mudda halnu parcha. sujata le ahelenai rajinama dinu parcha.

    हैन त साथी हो?

  52. थुक्क थुक्क थुक्क थुक्कदा थुक्कदा थुक नै सकियो यार यो नैतिकता नवयेकी नकाचरी कुजतालाइ भन्नेले भन्थे धेरै पहिला देखि जहाँ काँग्रेस तेहा भर्स्ताचार भनेर एक दुए जना छोडेर आखिर कुरा साचो हो सबै कांग्रेसी भर्स्ताचारी नै छन्.

    • कंग्रेशी मात्र हैन साथी हो अ बा सबै पार्टी को पछाडी लाग्न छोडेर आफ्नो सुरक्षित भविष्य को रेखाचित्र कोरौ…..

  53. ल हेर पढ्दै नपढी डाक्टर .. सुजाता पनि डाक्टर , उनको छोरी पनि डाक्टर .. अनि त्यो बंगाली घरज्वाई पनि डाक्टर….. काला अक्षर भैसी बराबर , काला कांग्रेसी कुकुर बराबर….

  54. शाचिनै देस खतम पारेको रहेछा बिदेसिको पुत्ला भएर यो कोइराला परिवारले! सबै कमेन्ट लेखने साथीहरुलाई देसको ठुलो माया रहेछा धन्य हो जसले देसको माया गर्यो, अबो जसले सुजाता अनि रुबेल्को सपोर्ट गर्छा त्यो सबै देसको बिरोधिहो चोर हो, त्यो सबैलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ, जय नेपाल.

  55. शाचिनै देस खतम पारेको रहेछा बिदेसिको पुत्ला भएर यो कोइराला परिवारले! सबै कमेन्ट लेखने साथीहरुलाई देसको ठुलो माया रहेछा धन्य हो जसले देसको माया गर्यो, अबो जसले सुजाता अनि रुबेल्को सपोर्ट गर्छा त्यो सबै देसको बिरोधिहो चोर हो, त्यो सबैलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ, जय नेपाल.

  56. केहि त गर्नु पर्यो यार !! यस्ता भ्रस्ट नेताहरुको चुन्गल बाट देशलाई छुटकारा दिन . सुजाता को बिरोध मा जुलुश निकाल्ने हो कि ? सुजाता हारेपनि पावरमा ? यो त भएन नि?

  57. छातीमा हात हालेर आमाको कसम खाएर भन्छु की, यी नेपालका कांग्रस र एमालेका नेता-कार्यकर्ताहरु, भ्रष्टउच्चपदस्थ कर्मचारी र ठुला बडाहरुलाई नेपाल र नेपाली जनताहरु प्रति एक मुठ्ठी पनि माया र राष्ट्रियता भनेको पटक्कै छैन / यिनीहरुलाई नेपाल भनेको यस्तो हो की सजिलै करोडपति अरबपति बन्न सक्ने ठाउं हो / यिनीहरुले आफ्नो संसारनै छुट्टै बनाइसकेका छन् / जसरी हुन्छ नेपालमा कुकर्म गरेर अरबपति बन्ने / युरोप अमेरिकामा PHD र व्यापार गरेर बसेका पनि यति ठाँटले बस्न सक्दैन /

    सुजाता कोइराला जोष्टकी छोरी मेलानी रोसा कसरी भए? सुजाता कोइरालाको पनि कति जना लोग्ने हो? यस्ता नकचरिहरुलाई काँधमा बोकेर हिड्ने कांग्रेश पार्टीका नेताहरु एक्कै द्यांग्का मुला हुन् / एक्काईसौं सताब्दीमा १८ औं सताब्दिका नेताहरुलाई बिश्वास गरेर हिड्ने हामी कस्ता सोझा सिधा लाटो रहेछन ?

    पारसलाई कारवाही गरे पनि नगरे पनि नेपालमा एउटा उथल पुथल चाँही हुन्छ हुन्छ / किनभने सर्पको खुट्टा सर्पले मात्र देख्छ भने जस्तै हामीले भन्दा दरवार हत्याकाण्ड देखि कुनचाहिं नेताले के के नराम्रो गरेको बारेमा पारसहरुलाई धेरै थाहा हुन्छ / दरवार हत्या काण्ड मचाउन सक्नेहरुले अरु के मात्र गर्न सक्दैन होला?

  58. रातो बटन थिच्ने सबै रुबेल र सुजाताको मान्छे जस्तो लाग्यो.

  59. सालोक्य जी,
    सहि समाचार हाम्रो सामु आयो सारै राम्रो भो.
    हिजो तपाइको पोस्ट “यस्तो पो र’छ सुजाताको ज्वाइँको अवैध धन्दा” PADEPACHI ५-१० मिनेट गूगल गरेको त्यो बंगाली website देखे र कमेन्ट मा लिंक रखेदेये mysansar र nagariknews ma. त्यो website कति को बैदानिक छ भन्ने त website hererai thaha huncha. dherai kura misuse bhako cha tyo website ma.
    Tyo website aja bandwidth limit exceed bhanera ako cha K TAPAIHARU KASAILE TYO WEBSITE SAVE GARNU BHAKO CHA WA SCREEN SHOT LEYERA RAKHNU BHAKO CHA?

    आज त्यो रुबेल र कुजता सायद कुइ कुइ गर्दै होला
    आफ्नै घरको बदमास छोरो चै अलि खुसि हुनुपर्छ.
    त्यो धमला भन्ने चम्चे चै reporters club ko afno kaam bhayera mysansar ko comment kelauna OVER TIME gareko samachar pani ayeko cha.

    मेरो विचार मा त्यो रुबेल ra rubel ko sastha ले नेपाल लगाएत UN, UK, India sabai ko misuse gareko cha. teslai aba ulto mudda halnu parcha. sujata le ahelenai rajinama dinu parcha.

    हैन त साथी हो?

  60. स्वर्गीय गिरिजा प्रसाद कोइराला मक्ख परेको होला स्वर्गमा | लाउडा धमिजा पछि बल्ल काण्ड मचाए छोरी ,नातिनी ज्वाईंले |अब छिटै ज्वाईंलाइ नेपाली नागरिकता दिलाएर नेपाली कांग्रेसमा नेता बनाउने कि ? शुशीलले समर्थन गरिहाल्छ क्यारे ! गगन , नरहरी बिचराहरुले अलि बिरोध गर्छ होलान | भरे सपनामा भन्नु पर्ला ! यम आर पी फेल खाको छोरीले यसबाट फाइदा उठाउंछे

  61. खुशी लाग्यो सबै ठग को एकदिन नाङ्गो हुने पालो आउदो रहेछ , पारस शाह लाई धन्यवाद दिनु पर्छ किनकि उनले यो काण्ड नमच्चाको भए यो कुरा थाहा पाउन अझै कति समय लाग्थ्यो |

  62. को राम्रो ? को नराम्रो ? लहर पहरा के के हो ? जति जान्यो तेती खराब देखादा राम्री तर स्वोचे जस्तो होइन रहेछ / यस्ताको हातमा देस चलाउने भनेको बाँदरको हातमा नरिवल हे भगवान

  63. मैले सुने अनुसार ऋषि धमलाको पनि एउटा सानो share छ रे रुबेल को ‘VOIP कारोबार’ मा र अहिले ऋषि धमलाले चड्ने गरेको गाडी पनि रुबेलले उपलब्ध गराएको हो रे/ अब यसमा थप कुरा पत्ता लगाउनु छ!
    हुन त पत्ता लगाएर केहि हुने वाला छैन …

  64. नेपाल आमाले पनि ठुलो घुस खाएकी छिनकी केहो खाली ज्ञाने , गिरे , माकुरे ,झले,प्रचंडे ,यदाबे ,कुजे ,रामे ,सुर्यै ,थापे,पारसे जस्ता मान्छेलाइ मात्र जन्म दिन्छिन बा !

    • हो ठिक भन्नु भयो हजुर ले! हजुर को कुरा सारै ठिक लग्यो!!!

    • हो ठिक भन्नु भयो हजुर ले! हजुर को कुरा सारै ठिक लग्यो!!!

    • नेपाल आमाले बाबुराम जन्मदा घुस खान नपयकोले उनै नेपाल आमाले अरु दलका अन्य नेता हरुलाई घुस खाने बब्स्था मिलाई दियर बाबुरामलाई राज्ज्य प्रणालीमा मौका नदिने बबस्था गरेकी छिन रे

    • बिनोद जी:
      होइन नि बिनोद जी, नेपाल आमाले बिनोद जी, खड्गे ओली, खुमे, गच्छेदार, शुशिले र mysansar को केसू आदी जस्ता ‘सपूत’ हरुलाई लाइ पनि त जन्माएको छ नि! आफैलाई बिर्सिनु भो?

      बरा!!! ….र गोबर छुट्याउनु नसक्ने !!

    • के गर्ने त बिनोद तिमिजस्तो मात्र नेपालआमाले जन्माउने हो भने कुरा काट्ने सिवाय माखुमर्दैन तेसैले उनीहरुजन्मिने मौका पाए.

  65. यो साले कांग्रेसी हरु फटाहा पो निस्क्यो त| यिनी हरु नेपाली होइनन कांग्रेस को नाकाब लगाएका स्याल हरु हुन्| पक्कै पनि यी भाते हरु त्यो साले बंगाली को खल्ती मा छ|नेपाल आमा को रगत चुस्ने कुजता को सपरिवार देश द्रोही हुन् र देश बाट निकाला गर्नु पर्छ, यिनी हरु को ठाउं बंगलादेश नै हो नेपाल होइन| नेपाली हरु को आँखामा मा धुलो छ्याप्दै गरेका सैतान हरु लाइ बल्ल चिनियो| उठौं सारा नेपाली हरु यिनी हरु को भ्रस्टाचार को अन्त गरौं| माइ संसार को यो साहस पूर्ण कदम लाई मेरो सलाम|

  66. हाम्रा माननीय उपप्रधानमन्त्री कूजाता कोइराला को नौ वटा पोइ हुन् ऐले सम्म मैले थाहा पाए आनुसार साथीहरु हो ?

    • नेत्र जी
      उनीहरुको नाम र देश पनि लेखिदिनु न

  67. अनिल भाई चाहे ७ जनासंग बिहे गरोस, त्यो सुजताको प्राईभेट कुरा हो । त्यसरी अरुलाई अपशब्द प्रयोग गर्नु भनेको अशभ्य पन झल्किन्छ की ??? काली दिदीले मुख फ़र्काई भनेर अन्यथा अर्थ नलिनु होला र सुजता जस्ती ब्यक्तीको पक्षमा बोली भन्ने पनि नथान्नु होला । सुजता जस्ता देशका धमिराहरुलाई हामीले समयमै घोर बिरोध गर्न जरुरी छ ।

    • हैन हो पारस भन्दा पनि त्यो बंगाली हाम्रो देशमा
      आएर किन राजनीति गर्छा त्यो बीदेशी भयर नेपालमा किन?,,,,,, सुजाताको छोरिलाइ लगेर बंगलादेशमा जा भाग किन बस्छास हाम्रो देशमा ufffffffffffffffffff

  68. मैले अमेरिकाको समय अनुसार दिउसो यो वेबसाइत् खुलेको थियो, माईसंसार ले कुजता कोइराला, र गुबेल चोर चौधरीको अपराधिक क्रियाकलापको खुलासा गरेकोले परराष्ट्र मंत्रिनी कुजकोइरलाको निर्देशनमा सो वेब साइत बन्द गरियो आफ्नो कर्तुत ढाकछोप गरेर कहाँ लुक्छा? सबैले कापी गरेकै छन्. आफ्नो नियत खराब भएको ले त वेबसाइट बन्द गरियो त कुजता ले

  69. चोरहरुले साच्चिकै साईट बन्द गरेकै रहेछन. अहिले sher e khwaja ra wpedo दुवै साईट खुल्दैन. ऋषि धमलाले ससुराको कर्तब्य पुरा गरे जसो छ.

  70. If Sushil Koirala and his party has even a bit of morality left, let Sujata Koirala be suspended from the party membership.

  71. मलाई त अंग्रेजी पनी त्यति उच्चस्तरको र राम्रो जस्तो लागेन. वेब साईट पनी बंद गरी सक्या जस्तो छ.

  72. खोइ त वेब साइत खुल्दैन त ? के हो यो मामला कुन मन्त्रालय अन्तर्गत पर्ने हो ?
    विकिलेअक्स नै रैछ बा यो त !!

  73. ल अब कतै हाम्रा सबै मन्त्रि हरु BANGAADESH तिर छोरि दिन जलान फेरी, आफ्नो नाम अगाडी Dr. राख्न लै. बंगाली हरु डराएर bandwidth घटाएर site लै प्राकृतिक तरिला ले वन्ध गराए पनि हामि पाठक लै थाहा छ को यो कृतिम वन्ध हो र जानी जानी हो भनेर!!! आब ५०% नेपाली ले Dr. पौने भए तेतिकै अन्फ्नो छोरि लाई बंगाली संग बेहे गराएर,,,, तर तेतिकी को लागि छोरि देलान त नेपाली ले बंगाली लाई ?
    जय होश पारश दाइ को !!!! कसैले STING OPERATION मा खुलासा गर्न न सके को कुरा पारश दाई ले गर्दिनु भयो. यो देश को दुकुती को लागि धेरै राम्रो कुरो हो.

    र सबै पाठक हरु लाई क भन्न चानचु भने त्यो बंगाली लुंगी लाई V.I.P भनेर कहिले पनि न भनम.. किन कि तेश्को सरिर मा बग्ने रगत नेपाली होइन.. पारस दाइ लाई मन न परे नि नेपाली रगत छ र उनि V.I.P पनि हुन्.

  74. हेर नेपालको उप-प्रधानमन्त्रि को गति ! होइन यो नेपालको त्यस्तो सम्माननीय/गरिमामय पद मा बसिसकेपछि , बिदेशी NGO को vice प्रेसिडेन्ट बन्न मिल्छ कि मिल्दैन ? के बन्छ हाम्रो संबिधानले ??? के हो के हो l

  75. डाक्टर त बंगलादेशमा यत्तिकै नि पाइन्छानी! बंगालादेशी लाइ छोरी दिया पछी त झन् किन नपाइनु, सुजाताले तेसरिनै पायाकी हुन् डाक्टर, बंगलादेशमा कन्डक्टर बरु हुन गाहारो होला डाक्टर त ५००० ताका मा पाइन्छ तेहिमाथी छोरिनै दियापछी त के!
    ज्वाई हेर्दा आमा छोरी दुबैलाई काम लाग्ने जस्तो पायछ सुजाताले तेसैले छोरी भिडायको होला के! सुजातालाई छोरीको भन्दा आफ्नै काउकुतीले बढी चिलाउछा होला के!
    यी नाखार्मौली जर्मनी, बेलायति बंगाली नेपालि हुदै अन्तरास्ट्रिय कौकुतिको बिषय पर्यो! बाउले पनि गोठे उठायर ल्याको होक्यार बङ्गाल बाट के भोर बेदा त धान्ने पर्योनी!

  76. mysansar.com नेपालको wikileak बन्नु पर्छा | येस्ता सबै चोर हरु को पर्दा फास गर्नु पर्छ | जए हो mysansar.com |

  77. सुजाता मात्र होयिना यी कोइराला परवार नै दोषी छन् यिनलाई समाएर कारवाही गर्नु पर्ने बेला आएको छ /राणा हरु पछी को कोइराला हरु भ्रस्ट र लुटाहा फटाहा भएका छन् यिनीहरु लाई देश बाट लाखात्नु पर्छ यी कोइराला हरु कोहि पनि नेपाल मा जन्मेका होयिना सबै त्यहिँ बिहार को पटना भन्ने ठाउँ मा हुर्के बढेको हुन् यिनीहरु लाई नेपाल को पटक्क माया छैन लुट्नु सम्म लुते पछी यिनीहरु विदेश तिर कुलेलम ठोक्ने हुन् त्यसकारण यिनीहरु लाई बेली मा कारवाही गरेर मात्र विदेश तिर जान अनुमति दिनु पर्ला /कहिले पनि नफर्कने गरि /

  78. http://www.mysansar.com जिन्दाबाद, साथी हो नेपाल को माया भए अर्को गतिलो काम गर्नु पर्यो कुन नेता लै कुटेर सुरु गर्ने यो नाटक धेरै भयो

    • १०,००० जना जति नेपाली ले साथ दिने हो र सुरक्षाकर्मीले हल्का मात्र हस्तक्षेप गर्ने हो भने सुजाता र रूबेल लार्इ सार्वजनीक ठाउंमा जिउंदै आगो लगाउन म तयार छु ।

  79. धिक्कार छ ,हामीलाई छि छि कस्तो गन्हाउने नकाचारी आइमाई पो हाम्रो देश को उप प्रधान मन्त्रि भएको रहेछ | धोति मोरा(इन्डियन ) हरुलाई थुक्क , नेपालि जनताले ज्यान फालेर ल्याएको गणतन्त्र को प्रसाद कस्तो यो |

  80. मलाई त यो ब्लग ले निकै हँसायो यार ! आग्रा गाग्राको कुराहरु निस्कन लाग्यो/ mysansar का पाठक जसले यो खोज गएर यस ब्लग मा पठायो, धेरै धेरै धन्यवाद छ |

  81. बिचरा हामी नेपाली !
    यस्ता भ्रस्टहरु लाई देशको उपप्रधान मन्त्री – प्ररास्ट्र मन्त्री भन्नु पर्या छ — मुटु माथि ढुङ्गा राखी बस्नु पर्या छ —

    • सहि भन्नु भो लुना जी मुटुमाथि ढुंगा राखी बस्नु बाहेक हामि नेपाली जनताले गर्न नै के सक्छौ र ?

  82. अहिले फोटाहरु छैनन् त | झिकिसकेछान क्या हो

    • दाइ, फोटो सबै त्यहिँ छ. बरु मैले सुनेको, ऋसी धमलाले माइ संसारको यो ब्लग (रुबेल र उसको बाउको) हेरिसकेपछी रुबेल लाइ फोन गरेर सुजाताको नाम र फोटो झिक्न सल्लाह दिएको छ रे………..हल्ला यो पनि छ त्यो मेलानी भन्ने जोस्ट बाउ बाट नभयर ” रोसा भन्ने ” अर्कै मान्छेको छोरी हो रे……. होइन कति जना थिए सुजाताको लोग्ने ???? ……..के गर्ने हल्लै हल्लाको देश…….

      • बरु tyo ऋषि डाका lai पनि तेही पुरानो kes मा mudda चलाए कस्तो hunthyo होला?

  83. वोहो यो बंगालीहरुले world record राखेको थियो Corruption मा. अब त internationally पनि गर्न थाल्यो .
    त्यो document हेर्दा त ठुला ठुला मान्छे को sign छ अनि document को english two class को. ठगि त clear छ

    आब नेपालीहरु ठगिने क्रम मा जानेकी त्यो सुजाता सहित रुबेल लै बल्ग्लादेशमा निस्कासन गर्ने हो सबै मिलि गर्नु परयो

  84. वेब – साइट त गजबकै रहेछ| Announcement section मा यस्तो लेखिएको छ। तलको लिन्क खोलेर हेर्नुहोस् |
    http://www.wpedo.com/announce.html
    ” No Bank corrupts and criminals are not allowed to get any membership if so found their membership will be cancelled.”
    जसको अर्थ बैक -भ्रस्टाचारि र अपराधीहरु बाहेककालाई सदस्यता लिने अनुमती छैन, यदी त्यस्तो भेटिएमा सदस्यता रद्द गरीनेछ भन्ने हुन्छ।

    • ” No Bank corrupts and criminals are not allowed to get any membership if so found their membership will be cancelled.” ल हेर डाक्टरहरुको अंग्रेजीको हरि-बिजोग. अनि अर्को त्यो रुबेल भन्नेले प्राथमिक देखि उच्च सिक्छा सबै युके मा गरेको रे…..साच्चै के मा गरेका रहेछन सुजाता रुबेल र मेलानी ले डाक्टरी? जान्न पाए हुन्थ्यो l

  85. Late Girija Prasad is also termed as patron of this organization. Look at page 21 and 22 of WPEDO booklet. There is photo of some Kwhaja with Girija and with Sher Bahadur, look at photo gallery (in 3rd page).

    This organization looks so fake. It is trying to gain some good impression by posting photos of big leaders. The genuine organization would never do that. Looks like the Central American University scam few months earlier.

    • BIG LEADER को हो र
      त्यो गिरिजा र शेरबहादुर ? तेस्ता लाइ नि BIG LEADER भंचन त सबै ठग हरु हुन् डाका हरु ….

  86. ए नेपाली जनता हरु नेपालमा अब त कहिँ नभाको जात्रा हाडी गाउँ मा भन्ने जस्तो हुन लग्यो अब के गर्ने हो अब चुप लगेर नहोला जस्तो छ, तीनजना पात्रहरु सुजाता, सुजाताको जवाई र पारश त हो नि अरु को हुन सक्छ गर्न सम्म gare नेपाललाई तर पाप धुरीबाट कराउनु पर्छ जस्तो मलाई लाक्छ

  87. यो वेब site ले मलाई एउटा
    ठग बाबा को याद दिलायो, उनि चाहिने न चाहिने कुरा गरेर मानिश को पैसा ठुग्थे, मनिशहरु लै विश्वाश दिलौना सधै एउटा अल्बुम बोकेर हिड्थे त्यो अल्बुम उनको येस्तै येस्तै ( वेब site मा जस्तै)फोटो हरु हुन्थे. हो यो साला ठग नै हो/

  88. सुजाताको राजीनाम मागेर मात्र समस्याको समाधान हुदैन | यस्ता देश द्रोहिलाई त जेलमा कोच्नु पर्छ | कडा भन्दा कडा सजाय हुनु पर्छ |

  89. नमस्कार – माइसन्सार का पाठक मित्रहरु सुजता कोइरालाको डक्टर उपाधी भएको कुरा हेर्न सिधै यो http://www.wpedo.com/wpedo.html लिन्क मा गए हुन्छ । यो भन्दा हराम अरु कुरा छैन । हेर त नेपाल को उपप्रधान मन्त्री को अवस्था । थुइक नेपाली काङ्रेस पार्टी ।

  90. Bravo! Appretiate this findings. Now its our turn to see the guts of other news publications if they can print this issue. Good Job mysansar.

  91. येसतो देश बेचुवाहरु लाई किन जेलमा नलगाएको, हाम्रो देशमा ठुला बडाहरु लाई
    कानून छैन कि क्या हो

  92. सुजाताको पहिलो बिहे त जोस्टसँग भएको हो । उ सँग सम्बन्धमा उतारचडाब आएको बेलामा उनी जोस्तिन रोसा नामको अर्को जर्मनी नागरिकसँग बस्थिन , उही रोसा सँगकी छोरी हुन मेलानी । हामी जर्मनीमा हुँदा ओल्लो पल्लो घरमा बस्थेउ। म अमेरिका आएको पनि धेरै भयी सक्यो। मैले सुने अनुसार सुजाताले त्यो रोसालाई पनि पछी छोडेर अर्कै केटा सँग बसेको खुल्न थियो तेती बेला ।

    • लौ न यो बारेमा अलि बढी जानकारी पठाउनुस्। म जस्तै धेरैलाई यसबारे केही पनि थाहा छैन। तपाईँलाई थाहा भएको जति कुरा [email protected] मा पठाउनुस्

      • य सरकार हो किन चाहियो को को सग सुति कोको सग बसी भन्ने कुरा यहाँ हरुलाई यो त उसको private life हो नि…

      • सुजाता कोइराला जोष्टकी छोरी मेलानी रोसा कसरी भए? सुजाता कोइरालाको पनि कति जना लोग्ने हो?

  93. साथि हो यो नक्चरी ले देश डुबाउँन लाग्यो; जनता जाग्नु पर्ने भयो; मदिखा टार घेरेर समात्नु पर्ने भयो ;भातेखुसी मा ल्याएर दही चिउरा ख्वाएर राणा हरुले झैँ गर्नु पर्ने भयो येस्तई हो भने आर्को जंगेको उदय हुनुपर्छा र देश बचाउनु पर्छ समय घर्की सकेको छ; नेपाल आमा को छोरा कोही छ? छैन भने कोही त तयार हुनुस जनताले साथ दिने छन्

  94. साला बंगाली लाई कारबाई नगर्नी अनि पारश लाई चाई किन नी ? कुजाता को छोरो बंगाली jowi ले पनि त नेपाल मा नै बसेर कति भरस्टचार को कुरा चाई आय को नै हो नी होइन र? रुबेल लाई किन कारबाही न भय को कुजाता को jowi भय र की गिरीजा को नातिनी JOWI भय र ? की त नेपाली कांग्रेश को नजीकको मान्छे भय र हो ? अनि सबै लाई कानुन लाउछ भने रुबेल लाई पनि लाउनु पर्छ की कसो ???

  95. कुजाताले आफ्नो छोरीको पनि दलाली गरेकी रहीछे! थुक्क! बिपीको नाम बेचेर गिरिजाले खायो अनि कुजाताले पनि गिरिजाको नाम बेचेर खाईरहेकै छे! अब त्यसमाथि त्यो बंगाली चोर ज्वाईंले पनि कुजाताकै नाम बेचेर खाईरहेको छ!! धन्य हो मेरो देश नेपाल!! जुकै जुकाको रेल बनेर चुसिराख्दा सम्म पनि चुइक्क गरेको छैन!! अब माकुने प्रधानमन्त्री भएको देशमा भोली कुजाताले मेरो ज्वाईं “माननीय डा. रुबेल चौधरीलाई मेरो ज्वाईं भएको नाताले सबै भन्दा योग्य देखिएकोले पररास्ट्र मन्त्रालयको सचिव पदमा मनोनित गरिएको छ |” भनेर भोलि न आउला भन्न सकिन्न !

  96. भी आइ पी , भी ओ आइ पी अनि पी यच डी फ्रम गोपाल पौडेलको युनिभर्सिटी होला|

  97. ठग नै हो. फोटोहरुमा खाली आफ्नै राख्य छ. कुनै गतिलो काम गरेको फोटो नै राख्य chhaina

Comments are closed.